यो कारेकर्म अति नै राम्रो लाग्यो मलाइ परेको कुरा पनि भो मेरो नाति पनि अटिजम छ उस्को आबा बाउ को डिवस भो उसको घरको परिवार ले वास्ता गर्दैन म मावल को हजुर आमा हो उसको खेयाल मैले गर्नु पर्छ 3 टा बोडिङ स्कुल मा पराय लेख्न केही औदैन बोल्न सबै सक्दैन अहिले फेरि स्कुल मा भर्ना गर्देको छु बाबुको आमा कमाउन जानू पर्छ मलाइ मेरो नाति को भबिस्री देखेर धेरै पिर पर्छ्😭😭😭😭😭😭😭😭😭😭
नमस्ते,autism विद्यार्थीहरुलाई एक दशक अघि देखि एउटा विदेशी स्कूलमा पढाउँछु।पढाउँदै गर्ने क्रममा अझै सिक्दैछु।सांकेतिक भाषाले धेरै सजिलो भएको पाएँ ।अझै यो भाषा सिक्नलाई प्रेरणा मिलेको छ।यो कार्यक्रमलाई धन्यवाद 🙏
i also have worked at autism agency . they are hyperactive in nature..to handle them needs lots of patients, dedication, good rapport ..hatsoff to those parents, agencies who are working on welfare of autistic child..
अत्याबश्यक यबम जन-सरोकारको सम्बेदनशील बिषयमा मनोबिज्ञ प्रा डा. गंगा पाठक लगायत सहभागी अन्यको बिचार-मन्तब्यले ठुलो योगदान पुर्याउने देखिन्छ । सबैको जय होस् ! जय पशुपतिनाथ !
aile ko jamana ma sabai bachha ma autism ta huncha nai..autism vanda pani aile ko bacha hurkaune tarika le pani ho..bacha haru lai sanai dekhi aama bua le ramro time fina parcha but aile bacha harulai hath ma mobile deko karan le pani ho..
Such strong parents. Very educational.
यो कारेकर्म अति नै राम्रो लाग्यो मलाइ परेको कुरा पनि भो मेरो नाति पनि अटिजम छ उस्को आबा बाउ को डिवस भो उसको घरको परिवार ले वास्ता गर्दैन म मावल को हजुर आमा हो उसको खेयाल मैले गर्नु पर्छ 3 टा बोडिङ स्कुल मा पराय लेख्न केही औदैन बोल्न सबै सक्दैन अहिले फेरि स्कुल मा भर्ना गर्देको छु बाबुको आमा कमाउन जानू पर्छ मलाइ मेरो नाति को भबिस्री देखेर धेरै पिर पर्छ्😭😭😭😭😭😭😭😭😭😭
Dherai kura thha bhayo🙏❤️ thankyou nice porgam.
धेरै राम्रो क्रायक्रम यसरि नै यस्तो क्रायक्रमले अटिजम सम्बन्धि जनचेतना जगाउन सहयोग पुग्छ्🙏❤️
Salute to the parents. It's very tough to even think about it.
Your voice very right Elina.
नमस्ते,autism विद्यार्थीहरुलाई एक दशक अघि देखि एउटा विदेशी स्कूलमा पढाउँछु।पढाउँदै गर्ने क्रममा अझै सिक्दैछु।सांकेतिक भाषाले धेरै सजिलो भएको पाएँ ।अझै यो भाषा सिक्नलाई प्रेरणा मिलेको छ।यो कार्यक्रमलाई धन्यवाद 🙏
Autism is not disease . Very informative and helpful conversation for autistic kids !!
i also have worked at autism agency . they are hyperactive in nature..to handle them needs lots of patients, dedication, good rapport ..hatsoff to those parents, agencies who are working on welfare of autistic child..
Autism program and school haru free hunu paryo and amaharu lai mental health services provide garnuparcha government le.
Very informative
हेर्दै छु ल
Good work
सबै तिर यस्तै काम भय राम्रो हुन्थ्यो ।
Deri kura taha paye❤❤
अत्याबश्यक यबम जन-सरोकारको सम्बेदनशील बिषयमा मनोबिज्ञ प्रा डा. गंगा पाठक लगायत सहभागी अन्यको बिचार-मन्तब्यले ठुलो योगदान पुर्याउने देखिन्छ । सबैको जय होस् ! जय पशुपतिनाथ !
🎉❤❤❤❤
गङ्गा म्याम नमस्ते
aile ko jamana ma sabai bachha ma autism ta huncha nai..autism vanda pani aile ko bacha hurkaune tarika le pani ho..bacha haru lai sanai dekhi aama bua le ramro time fina parcha but aile bacha harulai hath ma mobile deko karan le pani ho..
M Pani atijam bhayako bachhako yauti aama hun Jo yauti aamalai thaha hunxa.