तन्त्र, मन्त्र, यन्त्रदेखि मानवीय जीवनको रहस्यसम्म ! | Tamasomajyotirgamaya Tikaram Yatri
Вставка
- Опубліковано 21 чер 2024
- @tikaramyatri
तन्त्र, मन्त्र, यन्त्रदेखि मानवीय जीवनको रहस्यसम्म ! | Tamasomajyotirgamaya Tikaram Yatri
With nepali transcription (translation is done using google translator. Semantic might be different in some sentences )
Guest: नील- संस्थापक, नील मिस्टिक स्कुल
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
आध्यात्मिक पर्यटनको प्रर्वधनमा लागेको गडेश जोनले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। यसले धुप, क्यान्डल लगायत यावत सामाग्री पनि उत्पादन र विक्री वितरण गर्दै आएको छ।
थप जानकारीको लागि : www.thegoddesszone.com
9822799601
हार्दिक आभार ❤🙏
ब्रदरले एकजना भुत्लेको interview गरेका थिए। तिन्ले आफ्नो abstract कुरोलाई यसरी प्रस्तुत गरेका थिए, मानौ ती कुनै अन्य ग्रहबाट interview का यस देशमा (भलै ती स्वदेशी थिए।) प्रकट भएका हुन र ती जति अजासु यस लोकमा अन्य कोहि जन्मेकै छैन।
अनि ई विदेशी भद्रमहिला, जो त्यस्तै प्रकृतिको subject matter बारे प्रकाश पार्दैछिन्। ईन्को लागि विदेशी भाषामा। तर गम्भीर कुरोलाई पनि कति सरलताका साथ present गरिन ईन्ले। Totally & 'exactly' down to earth शैलीमा। भनिन्छ नि, फलेको बृक्ष नुहिएको देखिन्छ। लटरम्म फलेको शानदार वृक्ष झैं रहिछन् ई भद्रमहिला । ✌️
यदि कसैले अंग्रेजी बुझ्नु भको छैन भने तपाई आफ्नै मोबाइल बाट cc मा क्लिक गर्नुस अनि auto translate on गर्नुस
काठमाण्डौ उपत्यका भित्र यस्ता यस्ता साधकहरु छन् उहाँहरुलाई त कहिले उजागर गर्नु भएन । आवश्यक पनि ठान्नु भएन, जस्ले जे सुकै भनोस् तर नेपाल मात्र एक ठाउँ हो तन्त्र विद्यामा सफल छ। यो पैसाको लागि गरिएको बिज्ञापनको बाहेक केहि होइन भने हजुर के भन्नु हुन्छ? उसको कमाईको लागि र आफ्नो कमाइको लागि यति सन्चारको दुरुपयोग बाहेक केहि हुन सक्दैन।
अब यस्तै गरेर बस्नु कम छैन
अदभुत आनन्द भयो तन्त्र साधना को बारेमा बुझ्न पाउदा हजुरहरुको जय होस् 🙏
Quite impressive. तन्त्रको दार्शनिक पक्ष को बारेमा जान्नपाए आभारी हुने थियौं । तन्त्रको कक्षाहरु धेरै लिन पाईयो । तर क्लियर हुन सकिएन । आउदा दिनहरुमा यसमा पनि ध्यानदिनु भए हामी आभारी हुने थियौं । जय होस ।
टिकाजी सर्ब ज्ञानका धनी भिन्न भाषामा दखल राख्ने मान्छे किन आज प्रश्न कर्ता र उत्तर कर्ता बिचकाे तदत्तांक मिलेन।
अब योग र अध्यात्मको बारेमा यो कार्यक्रम मा डा.सुमन बिस्ट सरलाई बोलाउनु पर्यो तमसोमा ज्योतिर्गमयमा।🙏🕉️🙏
She is speaking very simple word by word english easy to understand .
One of the most important information about tantra. Thank you so much dear sir, Much respect and devotion;
बुद्धको आत्मा चोर्न धेरैले कोशीस गरे , यिनले पनि अलिकती हिन्ट दिईन है टिकाराम सर बुझ्नु भयो त ? यो कुरा अलिक गहिरो छ ...
Dear Yatri ji, saw many comments on language barrier. It would be best you can keep a Nepali translation videos. I am happy you started beyond Nepali and opening your doors for the world.
गाँँजाको सदुपयोग बारे पनि उहाको राम्रो अन्तर्वार्ता थियो !
टिकाराम सर हजुर लाई मनपर्ने नेपालि बढी बुझ्ने छन्।
कति रामरो सोच 🥀🙏
tapaile nepali mai interview linu bhako dherai ramro lagyo
is regarded as one of Tantra's most important, most difficult and most secret rituals. Tantric texts as well as oral tales detail the process of the ritual and also tell its importanceClassical Tantra - the spiritual tradition that originated in India and flourished between the 5th and 12th Centuries. During this period many thousands of texts were written detailing the Tantrik practices and their commentaries, these were called ‘Tantras.’ The various yogic practices and beliefs were all aimed at elevating consciousness, exploring the nature of reality, and achieving spiritual liberation.🌷 Bishnu Bhusal chandragiri 15 kathmandu
Watching from parshuram dhaam ❤
कागलाइ वेल पाके झै भो बाइ😢😢😢
Nice speech of beautiful Madam
Remarkable and inspiring too.Thanks so much!
जय जय होस्।
टिकारामजी तपाईले नेपालीमा प्रश्न गर्नुभएको छ उत्तर अंग्रेज़ीमा आईरहेको छ फेरी नेपालीमा ट्रान्सलेट पनी गरीएको छैन, अंग्रेज़ी बूझनेलाई त ठिक होला नबुझनेलाई त अन्याय भएनर ??
Caption on garera herda hunxa ta
आहा
जय गुरु गोरखनाथ जय गोरखकाली जय सनातन धर्म जय मातृभूमि नेपाल धेरै धन्यवाद टिकाराम यात्रि र गुरुआमालाई कति राम्रो जानकारी
It is useful sermon to as. So thank you 🙏🙏🙏🙏
लोग आपको समझाते हैं कि वक्त बदलता है,
वक्त आपको सिखाता है कि लोग कैसे बदलते हैं..
नेपाली सब टाइटल मा पनि राखेको भए बुझ्न सजिलो हुने थियो, 4 पटक सुने बुझ्न अझै कठिन भयो
Mero ma ta subtitles aayo ta brother may be you will need to turn cc
फेरि पनि प्रसन्न भएँ ।
अंग्रेज़ी साहित्यको विद्यार्थीको आउरेजी सुन्ने मौका पाईयो आज😢😢😢😢
Aba k garnu tyahi Angreji bhasha sabaitira prachalan xa.....yaha ta afnai deshma ta tyahi bhashako prachar dherai xa k garnu hamro deshko bidambana....aru deshma afno bhashako kati samman garxan....Jay Matribhumi Nepal..
राम्रो लाग्याे । दक्षिण भारतमा मात्रृभाषा बाहेक अंग्रेजी बाेल्छन ।
great conversation
nice interview 👍️🙏
Nice one
Jaya mata ji, nice to see you 🙏💐
नबुझ्ने मुन्छे म ध्यान ले सुन्दै छु😂😂😂❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहुति कमरेड वा डाक्टर खगेन्द्र प्रसाईसँगको अन्तर्वार्ता हेरम न।
thanks for sharing this video❤
सत्य
🙏🙏🙏🙏
Ati ramro yatri sir ...guru ma le boleko nepali word ma lekhiyko vay ajhai ramro hunthyo ..bujn ko lagi.uhale nepali bujnu vako x vane hamile ni English language tetiko bujinx
यो एपिसोड ट्रान्सलेट पनि गर्नुपर्यो सर !🙏
Wonderful 🎉
good out of the box episode content/context
Om
Nepali ma pani translate garnu parne ho program dherai nai impressive and informative xa. but english bujne lai matra benefit hune dekhiyo hai. Guru :)
❤❤❤
सर हजुर को पत्रकारिता मा कुनै संका छैन तर येदि नेपाली नि अनुबाद गर्दिनु भयेको भये सुन मा सुगन्ध हुन्थ्यो किनकी सबैले ईंग्लिश बुज्छ भन्ने छैन नि।
❤❤🙏 🙏
टिकाराम सर बिचरा नेपाली मा आगो बाल्ने मान्छे , अङ्रेजी मा नबुजे पनि मुन्टो हल्लयर yes yes भन्दै गर्नु भाछ , Translet गर्ने लाई पनि देखायको भय हुने थियो ,Repidex meaning किताब लेर पड्नु सर ।
केही न केहि लाई माध्यम बनाइ यिन्ले बेच्ने हाम्लाइ सामान नै हो , यिन्ले नि तन्त्रलाइ माध्यम बनाएर हामिलाइ सामान नै बेच्ने नै हो। के गर्ने शाशक नालायाक भएपछी सिमा खुल्ला राख्या छ, सबै काम नलाग्नेहरु यहि भुमीमा छिर्ने भए, हाम्रो देश त धोतिहरुका लागि रत्न्पार्क नै भयो
Great information in world of fake and so-called gurus ....
❤❤😊
Malai ta adhyatma sambandhi jun pani antarbarta sunna ananda aucha, thank u Tika ji❤❤
Teso vaye yo video pani hernus ek patak. m.ua-cam.com/video/1tas6LSc10I/v-deo.html&pp=ygULYmhhamFuIG1hcmc%3D
❤❤❤❤❤
Aaj tikaram sir naboleko😂 question nagareko faida xa😅dherai sunnu😅english bolnu parxa so😂😅😊
Oh!!!!!!! Tikaram Chaulagain dada broke his fasting.
thopdai manparena hau yo suddiko... Tantrama mastery bhanda Jyada Aham dherai bhayo esko.. Yesto suddilai bhanda Rajarshi nandi lai bolaunu..
अङ्ग्रेजी बुझिएन यात्री सर 🙏🕉️
K bhujnu vayena, I can help you translate....
Subtitle xa ta nepali ma !!
❤❤❤❤🙏🙏🙏🙏
❤❤Simple language ❤❤
Settings---> Caption-----> Auto translate
नेपालीमा caption हेर्नका लागि !
टिकाराम सर नेपाली subtitle राखेको भए धेरै राम्रो हुने थियो
Xa ta subtitle nepali ma !!
❤❤
when and where you have workshops?
She is fantastic .
के भन्छिन यार तन्त्र भन्या भरी बुझियो जादु रैछ भन्ने बुझेर पुरै अन्तरबार्ता सुनियो🤣🤣🤣
🙏🙏🙏❤️❤️❤️🧘🧘🧘
MCC कहाँ पुग्यो? यो बिषयमा अन्तर्वार्ता हेरम न।
❤नमन
Interested to join Kundalini awakening program with Ma Nila🙏
तपाईं हरुले थ्री डट नजिकै को CC मा थिच्नुस नेपालिमा सब टाइटल आउँछ
यो अन्तरबार्ता नेपालीमा सोधेर बुझ्ने अनि जबाफ चै अङ्ग्रेजी माकिन? नेपाली बोल्नै न सकेपनी हिन्दीमा त भन्दिएको भए धेरैले बुझ्ने हुन्थ्यो कि?
🕉️तन्त्र -अग्नि ,धर्ती, जल,वायु र आकाश 🙏🇳🇵🙏🇳🇵🙏❤️
पानी र जल एउटै कुरा हो सर। धर्ती, आकाश,जल, अग्नि, अनि वायु पञ्चतत्व
पानी र जल एउदै होईन र
hoin ni …jal bhanya bhagwanlai chadhaune ho pani banya akash bat parne 😂
@@santoshgaire8168 धन्यवाद बुझाइदिनुभएकोमा🙏
नेपाली भाषामा प्रयोग गरेको भए अझै राम्रो हुन्थ्यो नि,सर, 🙏
Namaskar
नेपाली बुझ्ने नेपाली बोल्न किन नसक्ने यी इन्डियनले english बोल्ने अमेरिकन हो कि क्या हो माया जी 😢😢😢😢😊😊😊
ramro aafno bhasako samman.
समय मौकाले अंग्रेजी पनि बोल्न सक्नुपर्छ।
सर, नेपाली subtitle हाल्दिनु होला, सबै लाई बुझ्न सजिलो हुन्छ। 🙏
Very happy to see such an amazing personality in this platfarm.
Good interview but it would be helpful if you have put Nepali translation for non english Nepali audiences.
यदि कसैले अंग्रेजी बुझ्नु भको छैन भने तपाई आफ्नै मोबाइल बाट cc मा क्लिक गर्नुस अनि auto translate on गर्नुस
Thanks 🙏
The best practice to be fullest life is to be ditached from nehetive storage in the brain .Whole learning life all Gurus from the fanity to in veesity have tought us how to be unhappy for the whole life.If you xant to be happy, joyful don't listen any so called entectuals rather to be playful ourselves.
Ma buddu le kehi bujheko bhaye ta mari jau. 13 minutes samma try gare no progress
नेपाली भाषामा भयको भय सबै ले बुझिन्थ्यो सर
कृपया नेपाली भाषामा पनि
नेपाली बाट सबटाइटल लेखिएको भए कति राम्रो हुन्थ्यो सबैले अंग्रेजी बुझ्छन् भन्ने छैन
Ekdam
उहाँको कक्षा मैले पनि लिएकी छु तर अङ्ग्रेजी नबुझ्नाले तेति मज्जा आएन 😊
50./. मात्र बुझियो भाब चाहि80 जति बुझियो
Now got some clarity on introduction of chakra
सबैले अंग्रेजी बुझ्दैनन् सबैले बुझ्नको लागी Bilingual राख्नु राम्रोहोला!
नेपालीमा पाउन पाए हुन्थ्यो सर
K bhujnu vayena saathi, I can help you translate...
Ki purai nepali,ki hindi,ki English interview lida ani dida hudaina yo k ko cocktail interview ho? So weird
नेपाली र हिन्दी भन्दा एन्लिस बोल्न सजिलो भयेर हो मित्र हरु 😂😂😅
Please uha ko contact number Kasari paune ❤
My goal for Nepal is to expand my business to gullible people in the name of spirituality.
How many more spiritual institutions do we need now, Tikaram Sir? Patanjali, Art of Living, Isha Foundation, ISKCON, Sidhhasram Shakti Kendra, Ananda Yoga Center etc etc etc etc. Even a novice who is into spirituality understands that this is another business strategy of an Indian Business, and being a regular viewer of your channel, this is disappointing.
How easily you believe that a south Indian living in Ontario talks about unalignment of Nepalese.....
The main reason is Spirituality sells easy in Nepal........ Sad but true, Sorry
I would be wrong if their courses are free like Vipasana... I doubt nothing would be less than Rs. 5000...
😢😢😢
She is a big time thug, none of her logics are making sense.
यात्री सर उहाँले नेपाली बुझ्ने तर बोल्न नसक्ने हो र ? प्रश्न त सबै बुझ्नु हुन्छ त?
चितवन मा कहिले देखि हुदैछ यसको पनि जानकारी गराउनु होला सर
कस्तो छर्लङ्ग बुझिने अङ्ग्रेजि बोल्नु भयो खुशि लाग्यो हाम्रो नेपाली ले दुई शब्द अङ्ग्रेजि जाने भने मिस्कट बनाएर खिचडि बनाएर बोल्छन्😂😂😂
English garo vayo sir
english basha vayo sir
wow hats off ❤❤❤