अमेरिकन गायीका आना स्टार र कृष्ण कंडेल बिच कडा दोहोरी, विदेशीले यसरी ठेट शब्दमा गाउँदा सबै चकित ।

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KrishnaKandel_AnaStar #LiveShow #

КОМЕНТАРІ • 504

  • @premacharya1136
    @premacharya1136 Місяць тому +71

    नेपाल मै जन्मेको अनि नेपाल मै हुर्केको मान्छे लाई पनि दोहोरी गाउन कति गाह्रो हुन्छ भने यति सजिलो तरिकाले गाउने क्षमता भएकी डा. आना लाई धेरै धेरै सम्मान अनि बधाई छ नेपाली संस्कृति लाई अझै माया गर्नु होला साथै कृष्ण कंडेल दाजु लाई लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई उच्च सम्मान छ धन्यवाद जय गित जय संगीत जय नेपाल 🙏🙏🙏

  • @hemsilwal1294
    @hemsilwal1294 Місяць тому +25

    अद्भुत क्षमताकी धनि बिदशी नारी,नेपालकेा लेाक संस्कृति धेरै कठीन छ तर पनि सहजै ग्रहण गरी यसरी क्षेमता प्रदर्शन गर्नु भया आनालाई सलाम छ ।

  • @dhanathapa4069
    @dhanathapa4069 Місяць тому +68

    मलाई अतिनै मन पर्ने लोक गाइका इस्टार आना जि नमस्कार

    • @santoshadhikari2200
      @santoshadhikari2200 Місяць тому +5

      हामी नेपाली यतिको गाउन जाने त मरिजाम अना जि लाई धन्यवाद 🎉🎉🎉🎉❤❤❤❤❤

    • @hansarajrc9391
      @hansarajrc9391 Місяць тому +1

      Thank you Ana and krisna

  • @DarpanaBudha
    @DarpanaBudha Місяць тому +46

    धेरै राम्रो छ नेपाली संस्कृति लाई जोगाउनु भएकोमा आना दिदिलाई धन्यवाद

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 Місяць тому +95

    यो हो नेपाली संगितको पावर के नेपाली के बिदेशि जो भय नि पनि कति माया नेपाली संगितलाई सलाम छ ❤❤❤❤❤❤

    • @RamKumar-dl2fg
      @RamKumar-dl2fg Місяць тому +3

      ❤❤❤❤

    • @AshmayaRai-vd7cx
      @AshmayaRai-vd7cx Місяць тому

      Bi111111😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮111111111111111​@@RamKumar-dl2fg

  • @urmilatimsina7092
    @urmilatimsina7092 Місяць тому +8

    कृष्ण र आना स्टारको जुहारी अत्यन्तै राम्रो छ , फेरी हेर्न पाउँ।हरिॐ।।ब

  • @gsrizal6662
    @gsrizal6662 Місяць тому +153

    विदेशीले नेपाली साहित्यमा अभिरूची राखेर यस्तो सुमधुर प्रस्तुति गरेकोमा आना स्टारलाई बधाई ।

  • @hariacharya6034
    @hariacharya6034 Місяць тому +152

    कृष्ण बजगाई मिस लाई धेरै धेरै बधाई छ अहिलेसम्म इन्देणी मा निरन्तरता कहिलेकाही न छुटाई सबै दोहोरी मा र अरु कार्यक्रम मा पनि देख्न पाइन्छ सधै यस्तै माया होस इन्देणी सग र इन्देणी ले पनि धेरै माया गरिरहोस

  • @kharalhemnath
    @kharalhemnath Місяць тому +5

    हार्दिक समान छ अमेरिकन नेपाली लोक दोहोरी गायिका सम्मानित गायिका लाइ अनी आदरणीय कृष्ण कण्डेल दाई लगायत सिंगो साँगितिक टिमलाइ।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Місяць тому +20

    आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ आना स्टार जी लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-dh6ym4zg6v
    @user-dh6ym4zg6v Місяць тому +90

    एकचोटि आना स्टारलाई राजु परीयारसित इन्द्रेणीमा दोहोरी कार्यक्रम गराउनुपपर्यो,छिटो भन्दा छिटो

  • @pritamregmi940
    @pritamregmi940 Місяць тому +5

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आहै आहै यो प्रगति उचाइमा इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 Місяць тому +10

    आना स्टार लाई हार्दिक बधाई टक्र्याउँदछु नेपाली भाषा मा गित गाएर नेपाललाई देश बिदेशमा पुर्याउनु भएको मा धन्यबाद 🎉🎉🎉जय इन्द्रेणी

  • @rohitshrestha8236
    @rohitshrestha8236 Місяць тому +7

    अति उत्कृष्ट गित संगै उत्साह मनोरञ्जन प्रदान गरिदिनु भएको मा अमेरिकी आना स्टार दिदी लाई मनैदेखि उच्च सम्मान सहित धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाल नेपालीहरुको मन मनमा बस्न सकुन् शुभकामना।

  • @renukakoirala6108
    @renukakoirala6108 Місяць тому +2

    अत्यन्त खुशी लाग्यो धेरै धेरै बधाई तथा शुभकामना अनि धन्यवाद आना स्टार लाई!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Місяць тому +20

    धेरै पैलै बाट हाम्रो सस्कार लोक दोरीलाई माया गरेर सिकेर एसरी दोहोरी गाउदै आएको सलामछ डाक्टर आना ज्यूलाई अझै स्पष्ट नेपाली सब्दमा राम्रोसँग सुधार गर्नु हुनेछ भन्दछु❤

  • @BirBahadurGurung-cs3wr
    @BirBahadurGurung-cs3wr Місяць тому +6

    नेपाली लोकगीत मा बिशुद्ध ल्याउने लठुवा गायिका गायक हरुले डा आना संग सिक्नु पर्छ आफ्नो पराम्परा। बधाई छ डा आना लाई।

  • @user-tj2gj7vd8h
    @user-tj2gj7vd8h Місяць тому +2

    आना waow! बबाल दामी गाउनु भएको छ । बधाई छ हजुरलाई ❤❤❤God bless you anaa❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr Місяць тому +11

    आना जी को प्रतीभा लाई सम्मान को साथै छड्के सलाम 🙏❤ र उत्कृष्ट भन्दा उत्कृष्ट कृष्ण दाइ संग को दोहोरी गित❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @mainalichannel8857
    @mainalichannel8857 Місяць тому +2

    आना स्टार प्लसको लोकप्रिय रहेको गित संङगित नेपालि लोक भाशा मा प्रस्टै बुझिने गरी गाउनु भएको मा कृष्ण शर र आना बैनि लाइ धेरै धेरै सम्मान प्रदान गर्दछु ❤❤🌈🌈🌈❤️🙏🌺🙏🙏♥️💓🌺🙏🙏❤️❤️❤🌄🌄🙏♥️💓🌺🙏🙏🌺♥️

  • @Rita-lb8rt
    @Rita-lb8rt Місяць тому +6

    सारै खूसि लाग्यो आना ले नेपाल को गौरब बढाई दिनू भयकोमा ❤❤❤🙏🙏🙏

  • @jitbhadurrana2173
    @jitbhadurrana2173 Місяць тому +1

    नेपाली संस्कार मनपराएकोले आना ज्यु लाई कोटि नमस्कार।।

  • @rajantamang2087
    @rajantamang2087 Місяць тому +24

    इन्द्रेणीमा गएर दोहोरी गाउन ईच्छा भएका लाखौं मध्यको म पनि एक हो है एकदिन अवस्य पूरा गर्ने छु ।🙏🙏🙏
    ❤️❤️जय गित जय इन्द्रेणी❤️❤️❤️ 🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Місяць тому +25

    नेपाली सस्कृती मन पराउनु भएको मा आना जि लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤

  • @hariacharya6034
    @hariacharya6034 Місяць тому +14

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @user-rg6wp5ll9m
    @user-rg6wp5ll9m Місяць тому +7

    स्वागत छ आन्ना लाई नेपाल मा, अनि झकास दोहोरि , साथै कृश्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी सफालताको कामना! 🌹🎉

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 Місяць тому +1

    आना प्रती हार्दिक सम्मान !! 🎉🎉❤

  • @user-fr8do3gb2j
    @user-fr8do3gb2j Місяць тому +2

    गायिका आहाना म्याम र कृष्ण कंडेल सरको अहिलेसम्मकै उत्कृष्ट र मिठो गीत देखेर म छक्क परेको बधाई शुभकामना स्वागत आहाना sister लाई धेरै धेरै बधाई शुभकामना।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💃💃💃💃❤❤❤❤❤❤❤😮😮😮😮

  • @bijayguragain7295
    @bijayguragain7295 Місяць тому +28

    हाम्रो लोक सस्कृति कति धनी छ हेरौत ! सबै लोभिन्छन ।

    • @Rameshgharti-zk8mr
      @Rameshgharti-zk8mr Місяць тому +1

      हो नि । क्यार्नु नेपालीहरु लाई अङ्ग्रेजी , हिन्दी चाहिन्छ 😢

    • @manbthapamagar3392
      @manbthapamagar3392 Місяць тому

      See if it😅8

  • @dhanrajbhatta
    @dhanrajbhatta Місяць тому +1

    Indreni ma Didi le feri gaun paunu parxa❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 Місяць тому +13

    आहा आज बबाल दोहोरी हेर्न हाजिर हुँदैछु कृष्ण दाई र आना दिदीको 🎉🎉🎉❤❤❤

  • @gopalrajkoirala7482
    @gopalrajkoirala7482 Місяць тому +2

    Ana starlai nepal parti maya bhaekoma badhai

  • @balarammagar6467
    @balarammagar6467 Місяць тому +1

    Aahaa kati raamro git gaaueko American aanaa le we love you ❤❤❤❤❤❤❤.

  • @ashabasnet8569
    @ashabasnet8569 Місяць тому +11

    आना बैनिलाइ धेरै धेरै धन्याबाद।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 Місяць тому +3

    यति राम्रो नेपालीमा गीत गाउनु भएकोमा आनालाई धन्यवाद छ ।

  • @raijaan4195
    @raijaan4195 Місяць тому +3

    अमेरिकी भएर पनि कति राम्रो दाेहाेरि गित गाउनु भाकाे हाे।बधाई छ आना सिस🙏

  • @sonikabk8033
    @sonikabk8033 Місяць тому +5

    कतिमाहन छेमताहाे अम्रिकाकाे चेलि नेपालिमा पर्कस्टसित नेपाली भासामा पर्कसटबुजायर गाउनि नेपालित खुसितथिय रमाउनि बाईरदेकाेपनि खुसिछन किरि्स्नलाई पनिमानईपरछ कतिमानछेमताछ सदई यस्तई झलमलहाेस❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Місяць тому +13

    यति मीठाे दाेहाेरीकाे लागि डा. आना स्टारलाई हार्दिक बधाई तथा सम्मान छ । यस्तै नेपाली कार्यक्रमहरूमा यहाँलाई हार्दिक स्वागत छ । साथै इन्द्रेणी परिवारलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।

  • @binabina7708
    @binabina7708 Місяць тому +4

    नेपाल र नेपाली संसकृतिलाई माया गर्ने महान बिदेसि महिलालाई सम्मान गर्दछु ।

  • @bishnunepal1794
    @bishnunepal1794 Місяць тому +3

    साह्रै रमाइलो लाग्यो दोहोरी फेरि पनि आनाको दोहोरी सुन्ने मन छ चाहन्छौं

  • @puspapoudel2014
    @puspapoudel2014 Місяць тому +6

    नमस्कार सम्पुर्ण लाई अनि मिठाे गित डाक्टर आना ❤❤❤❤❤❤😍😍😍😍😍🤗👏👏👏👏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому +3

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @ambarshrestha7439
    @ambarshrestha7439 Місяць тому +1

    Bidesi cheli lai Naman 🙏🙏 Thank you INDRENI entire Team's

  • @Magarniroshani
    @Magarniroshani Місяць тому +2

    यो हो नि त कलाकार बिदेशी ले नेपाली गित गाउदा सरैइ खुसी लाग्यो 🎤🎤🎧️🎤🎤🎤🎤🎧️🎧️🎧️🎧️🎧️

  • @haripanwar7961
    @haripanwar7961 Місяць тому +1

    Ramro bhayo,bhut hi achha lga,very nice.

  • @MaayaMaaya-fg3mo
    @MaayaMaaya-fg3mo Місяць тому +1

    ❤❤❤❤❤❤ yak dam ramro xa lokdohori ghakkas chalirako xa wow 👌 👏

  • @kusumsunar6732
    @kusumsunar6732 Місяць тому +2

    Wow super xa dohori 👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐⭐⭐⭐⭐❤❤❤❤❤

  • @Romansaud-
    @Romansaud- Місяць тому +1

    आहा हाम्रो कला संस्कृति कति राम्रो धन्यवाद ईन्द्रेणि टिम लाई

  • @manjuthapa5816
    @manjuthapa5816 Місяць тому +1

    So nice song🎵 nepali molai sarai mon paryo mo west sikkim bat hari rako chu yo git aajai poni gauno has mito git

  • @nokhiramoli3665
    @nokhiramoli3665 Місяць тому +6

    अाज धेरै ब्रर्ष पछि अमेरिकी आना स्टार ईन्द्रेणि मा अायर । कृषणा कंडेल दाजु संङ्घ यकदम राम्रो दाेहाेरि गाउनु भाे ।दुबै जना गायक र गायिका लाई मुरी , मुरी धन्यवाद छ।फेरि तेस्राे भाग अावस् शुभ कामना छ।

  • @kedardhakal6444
    @kedardhakal6444 Місяць тому +4

    नेपाली संस्कृति मन पराउनु भयेको मा डन,आना जी लाइ सन्मान छ ❤❤ धेरै राम्राे लाग्याे।❤❤

  • @naranaryal5124
    @naranaryal5124 Місяць тому +2

    विदेशी भयनी यस्तो ट्यालेन्ट जय इन्द्रेणी
    नमन् सबै मा ❤🎉🇳🇵👍

  • @laxmikandel6840
    @laxmikandel6840 Місяць тому

    आहा बिदेशी भएर पनि कति मिठाे सवरमा जबाफकाे सवाल दिनुभएकाेमा बधाई तथा धेरै धेरै सम्मान गर्छु ।🙏🙏❤️👌❤️🙏🙏💐💐

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Місяць тому +1

    WOW..ANA Jee Fentastic ..Nepal mai BASNE Ho...Congratulation..!

  • @user-pw6kf7xj4w
    @user-pw6kf7xj4w Місяць тому +1

    यतिराम्रो नेपालिमा दोहोरिगाएकोमाआना जि लाइ धेरै धेरै धन्यबाद

  • @kausiladevimagar
    @kausiladevimagar Місяць тому +1

    Geet ramaro chha ❤❤❤❤❤kishana vai ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @kajipariyar5065
    @kajipariyar5065 Місяць тому +8

    अती राम्रो रमाइलो दोहोरी बिदेशी भन्नु मात्र हो उहाँको गित नेपाली को भन्दा कमछैना ❤🎉❤

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Місяць тому +1

    अमेरिकन गायीका आना स्टार प्रति हार्दिक बधाई तथा शुभकामना ,आहा कति राम्रो प्रतिभा ,जय होस्

  • @kalikasharma8844
    @kalikasharma8844 Місяць тому +2

    नेपाली मा यति राम्रो प्रस्तुती दिने आना जी लाई सम्मान छ । आजभोली मनमाया देखिन छोडेकोले चिन्ता लागेको छ

  • @SirjanaKharal-s4v
    @SirjanaKharal-s4v 16 днів тому

    Dherai dherai samman xa aanaa ji Lai ajhai dherai pargati hosh swasthyama khunai samasyaa na aawash dherai shubhakaamana xa♥️💕💕

  • @dhrubarajneupane6784
    @dhrubarajneupane6784 Місяць тому +12

    डाक्टर आनालाई नमस्कार !

  • @samminav
    @samminav 26 днів тому

    अम्बों.. क़ैले नेपाली सीकेर छंदा सीकेर एस्तो दामी दोहोरी गवाँन सकेको… वहाले ईसवरको बेसी नी आशीर्वाद प्राप्त गर्नु भाको रयछ।😢😢🤩🤩 मेरो सेल्यूट सुनाईदिने है।

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Місяць тому +8

    आहा अति मार्मिक लोक दोहोरी सर्वप्रथम ऊहा गायिका मिस कृष्ण कंडेल लगाएर सबै लाई ऊच्च सम्मान 🌺🏵️😍🙏 बिदेशि हरुले हाम्रो नेपाली भाषा कला र लोक संगित लाई माया गर्नु हुन्छ तपाईं हामी मिलेर यसरी नै माया अनि संम्रचना गरौ धन्यवाद 🏵️🌺❤❤🎉🎉🙏🙏जय ईन्देणी 🌈❤🎉🙏

  • @tamangpahalman3308
    @tamangpahalman3308 Місяць тому

    हार्दिक शुभकामना डा आना ।नेपालि भाषा सिकेर यस्तो राम्रो गाउनु भयकोमा धेरै धेरै उच्च सम्मान डा आना लाइ

  • @manchhetri5411
    @manchhetri5411 Місяць тому +1

    Great dohori Nepal song . Indreni

  • @sirjanakhanal1722
    @sirjanakhanal1722 Місяць тому

    नेपाली लोक संस्कृति लाई सम्मान साथ स्वीकार्नुभएकोमा आना स्टार जीलाई हृदयदेखि धन्यवाद।

  • @rajendraaryal5381
    @rajendraaryal5381 Місяць тому

    हार्दिक शुभकामना डा आना । नेपाली भाषा सिकेर यस्तो दोहोरी जस्तो महत्वपूर्ण विषयमा यसरी गाउन सक्ने क्षमता कमै मात्रमा हुन्छ ।

  • @jamunanepal5368
    @jamunanepal5368 Місяць тому +1

    ❤❤❤❤❤❤❤❤❤❤Saha ❤❤❤❤❤❤❤aana starlai samman❤❤❤❤❤

  • @user-hw3uj6cd5j
    @user-hw3uj6cd5j Місяць тому +2

    भिडमा मेरो कमेन्टकाे मुल्य नहोला तरपनि हजुरको सुन्दर कला अनि अभिनयलाई बिर्सिनु नसक्ने भएर लेख्नुलाई बाध्य भएको छु अञ्जुली भरिको सम्मान छ हजुरलाई सधै मेराे मायाँ छ.

  • @khumbahaduroli7289
    @khumbahaduroli7289 Місяць тому

    बिदेशी ले नेपाली सस्कृति झल्काई दिन्छन नेपाली ले मोर्डन भन्दै आफ्नै सस्कृति बिगारदै हिडेको छन् ❤❤❤❤

  • @shantaadhikari36
    @shantaadhikari36 Місяць тому +1

    बिदेसिले यसरी सस्कृती जोगायर सारी लगायर नेपालि सस्कीतिको सम्मान र समरक्षण गर्छन नेपालि लोक कलाकार रेखा साहको बिकृति मन परेन

  • @Kalpana123oli
    @Kalpana123oli Місяць тому

    इन्द्रेणी फेरी कैले जान पाउनि होला 😢😢❤❤❤❤❤

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p Місяць тому +2

    अाना सिस सम्मान छ बिदेशि भुमिकाे मान्छे भयर नेपाली सङ्गितलाइ माया दिनु भयकाेमा

  • @shreekrishnakarmacharya6408
    @shreekrishnakarmacharya6408 Місяць тому

    Aana ji is Best singer best of luck❤❤❤

  • @clovevange4432
    @clovevange4432 Місяць тому +1

    केभनेर तारिफ गर्ने शब्दको अभाव 🌹🌹👌👌👌👌🌹🌹🌸🌸🌸

  • @puskalsharma293
    @puskalsharma293 Місяць тому +1

    धेरै खुसी लाग्याे हाम्राे नेपाली गित संगित लाई नि बिदेशी ले गाउदा गित संगित लाई माया गर्दा बधाई छ अन लाई सलुट छ👌👌👌👌❤️♥️🇳🇵💯🌹💔

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 Місяць тому +1

    विदेशीले पनि नेपाली दोहोरी कति मिठो गाए कि

  • @user-wk5fx5ho4z
    @user-wk5fx5ho4z Місяць тому

    I liked the way she is singing plz make more dohori songs like this😊

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Місяць тому +1

    आना सँग मिलन लामा र राजुले गाएमा राम्रो एकदमै

  • @BirbahadurPariyar-ur6rn
    @BirbahadurPariyar-ur6rn Місяць тому +1

    Kiricna harn bhayana la hai❤🎉❤❤

  • @khumbahadurrana785
    @khumbahadurrana785 Місяць тому +1

    बिदेशी भयर पनि नेपाललाई माया गर्नै लाई भब्य स्वागत गरौँ।

  • @mcp8700
    @mcp8700 27 днів тому

    सलुट छ स्टार डा आना लाई ♥️🙏♥️

  • @rudrashrestha7717
    @rudrashrestha7717 Місяць тому +1

    अमेरिकन गाईकालाई सह-सम्मानछ अतिनै सुन्दर लाईफ लाेकदाेहाेरी गाउनु भयकाेमा । कृष्ण दाईले हार्नुभयाे है !!!

  • @tankarajdulal5199
    @tankarajdulal5199 Місяць тому

    We are so greatful to Anna sister,you are awesome 🇳🇵❤

  • @vishnudhungana7946
    @vishnudhungana7946 Місяць тому +2

    dherai धेरै सुभकामना आना❤❤❤

  • @dilmayarana6770
    @dilmayarana6770 Місяць тому

    कति मिथ्यो सोर हो स्टार डाक्टर जी को 🙏🙏🙏

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Місяць тому

    Warm welcome and greatest respect to Ana Star! We Nepalese appreciated your sweet melody of popular Nepali folk song.

  • @Narayankhadka98
    @Narayankhadka98 Місяць тому

    Mind blowing voice salute dr nirja madam

  • @Laaligurans
    @Laaligurans 29 днів тому

    Anna ji, dherai raanro ra mitho geet gaaunubhayo hajur.

  • @gopalaryal3437
    @gopalaryal3437 Місяць тому

    Ana star lai kun sabda lee dhanyabad deu American vayera nee yeti methoo nepali geet gaunu bhayoo❤❤❤❤❤😊😊😊😊😊 thank you 😊 💓 💓 😘

  • @sitaramasafal6275
    @sitaramasafal6275 Місяць тому +1

    अहिलेका छाडा गित गाउनेले सुन्नु लोक गित लोग साँस्कृति भनेको के हो ।पहिरन कसरी लगाउन पर्छ भनेर।

  • @dil4631
    @dil4631 Місяць тому

    धेरै धेरै राम्रो जति सुने पनि सुनिरहन मन लाग्ने

  • @Swastikkgmg
    @Swastikkgmg Місяць тому

    Thanks alana didi an Krishn dai

  • @Bikash-hs2lp
    @Bikash-hs2lp Місяць тому

    Kati ramro ho malai ta sarai man pariyo ❤❤❤❤❤

  • @gurungii4438
    @gurungii4438 Місяць тому

    Wow sister your dohori song beautiful Good luck 🎉

  • @HarikumarGole
    @HarikumarGole Місяць тому

    ईन्द्रेनी नहेरी नसुत्ने म मात्रै होकी अरुनी हुनुहुन्छ ❤❤❤❤❤

  • @SuryaBhandari-cy7nn
    @SuryaBhandari-cy7nn Місяць тому

    सुन्दर प्रस्तुति❤❤❤❤❤❤❤❤❤❤

  • @bharatthapa1963
    @bharatthapa1963 Місяць тому

    I love Aana❤ because she is Good 👍 Singer

  • @bishalmahar25
    @bishalmahar25 Місяць тому

    यस्तो दोहोरि सुन्दा र र हेर्दा अब केहि भन्न बाकि छैन भनौ भने दिन रात बित्छ तर कसरि बयान गरौ सबै भन्दा पहिले आना स्टात दिदि लाइ हिर्दय देखि उच्च सम्मान छ ,कृष्ण दाइ को तकुन कुराले ले सम्मान गरौ म सङ्ग शब्द नै छै ,कृष्ण दाइ धेरै रमाइलो दोहोरि छ ,हजुर ले गाएका दोहोरि 5 चोटि भन्दा कम चोटि त हेरेकै छैन 5 चोटि भन्दा बडि हेरेको छु कृष्ण दाइ शिरझुकाइ हजुर को खुट्टा मा मेरो शिर छ कृष्ण दाइ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤!कृष्ण दाइ तरुनि देख्दा हजुर को खुट्टा भुइमा हुदैन किन बैस गाको छैन र हजुर को अँखा मा त केटि देख्नु हुन्न😂😂😂😂 यो रमाइलो मात्र हो कृष्ण दाइ भगवान नै हुनुहुन्छ !❤❤❤❤

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Місяць тому

    डाक्टर आना तपाईंलाई धेरै धेरै सम्मान छ यस्तो विलक्षण प्रतिभाकी धनी हुनुहुन्छ। हामीलाई लाज भयाे कि हामिलाई हाम्रै भाषामा पनि गाउन आउँदैन।