नमस्कार सम्पुर्णमा म मोडल लोमश शर्मा। मम्मीलाई लिएर यो मन्दिरमा आएर रमाईलो गर्न पाउॅदा म साह्रै खुशी छु। धन्यवाद सुर्य दाई, रबिन दाई, आशा दी, कृष्ण दाई, ईन्द्रेणी टिम। जय गीत जय दर्शक।
आजको कार्यक्रम इन्द्रेणी मा निकै रमाइलो भएको छ। आहा निकै मिठो भजन, लोक दोहोरी गायक सुर्य खड्का को स्वर मा सुन पाउँदा निकै खुशी लाग्यो । रबिन लामिछाने र आशा बि.सि को लाइभ दोहोरी सुन्दा निकै रमाइलो भयो 🎼🎵🎵 जय गित जय संगित।
रबिन लामिछाने दाई को बस्ने स्टाइल सारै मन पर्ने के😂😂 आहा गजब सारै रमाइलो जय इन्द्रेणी जय गित जय सङ्गीत शाथि बन्ने कोई छ हाल जापान बाट❤❤ हाम्रो प्रदेशी गायक सूर्य दाई लाई सम्झेको छु ❤❤लौ शाथि बनम है
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रबिन सर सुर्य सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् जय भजन ❤😂🎉
बहुतै चर्चित एबम् अत्यन्तै लाेकप्रिय तथा सुन्दरी गायिका आसा बिसीले अहिलेसम्म बिबाह नगर्नुभएकाे किन होला ?केही समस्या भए त मलाई बताउनु भएको खण्डमा समस्याको समाधान गर्ने उपाय मसँग थियोे कि ??? कति साह्रै राम्री हुन ?हुन पनि ,मलाई त असाध्यै मनपर्छ ।। ❣️❣️🌹🌹🙏🙏🌹🌹❣️❣️
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आज गुरुपूर्णिमा सम्पुर्ण गुरुहरु लाइ कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🎉🙏🙏🎉🎉
मेरो जिल्ला का अग्रज कलाकार सुर्य खड्का सर भजन राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मेरो प्यारो बागलुङ अग्रज कलाकार रबिन लामिछाने सर र प्यारी आशा बिसी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो 🎉धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय भजन ❤😂🎉
आज भने दोहोरी का राजा भन्ना पनि फरक पर्दैन रविन भाइ र आशा बह्हिनिको बबाल दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤रविन भाइ का दोहोरि अझै धेरै हेर्न पाउ❤❤❤❤ !सुर्य खड्का भाइ लाइ नि धेरै धेरै धन्यवाद सुर्य भाइ का दोहोरि नि सारै राम्रा हुन्छन त्यो भन्दा झन राम्रो भोजन गाउन भो धेरै धेरै धन्यवाद सुर्य भाइ ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ लाइ जति सम्मान गरेनि पुग्दैन तर आजभोलि कृष्ण दाइ लाइ सम्मान गर्दा गर्दै कृष्ण दाइ को भाव धेरै बडेको जस्तो लाग्छ अब त कृष्ण दाइ धेरै माथि जानु भो कि क्याहो भोलि हामि सबै जाने एउटै बाटो किन भाव खानु हुन्छ मरि लानु केनै छर !भन्न खोजेको अरु केहि होइन कृष्ण दाइ !नराम्रो 1- कृष्ण दाइ दोहोरि गाउदा काहि न झाइदिनु हुन बिन्त्ति छ कृष्ण दाइ 2- इन्द्रेणी मा आउने र जसले धेरै पैस दिने ले मात्र सयौ चोटि नाम लिइ लिइ सम्झने ! 3- हामिले यति धेरै माया गर्दा ,र इन्द्रेणी लाइ यति धेरै माया गरेकै छौ तर पनि पुछर ले नि न टार्ने! 4-यदि हजुर लाइ समय मिल्छ भने मलाइ बिशाल तिमिले य भेडियोमा न लाइक ,न कमेन्ट ,न share गरेको छ भनेर भन्नु होला ? 5 - सबै भन्दा पहिले आफ्नो शरिलको ख्याल राख्नु होला!जय इन्द्रेणी जय कृष्ण दाइ लेखौ भने त कति थिय तर धेरै के लेखौ जति लामो डोरि बाटेनि गाठो एउटै हो भने जस्तै हो कृष्ण दाइ ❤❤❤❤i love you krishna dai
Jay Hanuman ji Jay Sangit Jay indreni Jay Shree Ram ji Jay Shree Hanuman ji Om Namo Shibaye Sodesh ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan Jiu Lai Rachchhya Garnu hola Honesty is Best Policy Jay Hanuman ji Ktm Nepal...
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW AMAZING CULTURAL PROGRAM : ❤❤❤❤❤❤❤❤❤❤❤ A BEAUTIFUL SONG - ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER ASHA JI AND WONDERFUL, AWESOME SINGER RABIN JI. ❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सम्पुर्णमा म मोडल लोमश शर्मा। मम्मीलाई लिएर यो मन्दिरमा आएर रमाईलो गर्न पाउॅदा म साह्रै खुशी छु। धन्यवाद सुर्य दाई, रबिन दाई, आशा दी, कृष्ण दाई, ईन्द्रेणी टिम। जय गीत जय दर्शक।
आजको कार्यक्रम इन्द्रेणी मा निकै रमाइलो भएको छ। आहा निकै मिठो भजन, लोक दोहोरी गायक सुर्य खड्का को स्वर मा सुन पाउँदा निकै खुशी लाग्यो । रबिन लामिछाने र आशा बि.सि को लाइभ दोहोरी सुन्दा निकै रमाइलो भयो 🎼🎵🎵 जय गित जय संगित।
रबिन लामिछाने दाई को बस्ने स्टाइल सारै मन पर्ने के😂😂 आहा गजब सारै रमाइलो जय इन्द्रेणी जय गित जय सङ्गीत शाथि बन्ने कोई छ हाल जापान बाट❤❤ हाम्रो प्रदेशी गायक सूर्य दाई लाई सम्झेको छु ❤❤लौ शाथि बनम है
सम्पुर्णमा मीठो सम्झना
सुर्य भाइको स्वर अनि रबिन भाइको स्वरकोफ्यान हुं भन्ने जत्तिलाइ भगवानले रक्षा गरुन
Very nice!
मलाई असाध्यै मन पने दोहोरी गायक रबिन भाइ र आशा बिसि।को धमकेदार प्रस्तुति !
यो मायाले पिर मात्रै पार्नी
त्यही पिरले ज्यान घट्यो तीन धर्नि ❤❤
आजको लोक दोहोरी एकदमै रमाइलो लाग्थ्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤
आज एकदमै खुसी र रमाइलो लगो कृष्ण दाजु अब एक पटक रबिन र डिला विक जिको पनि हेर्न मन छ
रबिन र अासा अति उत्कृष्ठ सम्पुणमा ❤❤❤❤🎉🎉🎉🎉
इन्द्रेणी कार्यक्रम मनपराउने जति यता हाजिर हौ है 🎉❤
सुर्य खर्का र रबिन लामिछाने दुबै मन पर्ने कलाकार अनि आसा बिसि🎤🎤🙏🙏🙏🙏❤️❤️❤️❤️
कति छोटोे लाग्यो दोहोरी दुबै मन पर्नी गायक गायिका ❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रबिन सर सुर्य सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् जय भजन ❤😂🎉
सुरये खड्का ज्यु बागलुङ जिल्लाको सान को लागी धेरै धेरै सम्मान गर्दछु
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤
रोमसले क्रायक्रम अबधिभर आमा प्रति गरेको मायाले अति नै मन छोयो,आमालाई सधै यसरी माया गरेर खुशी राख्नुहोला❤❤❤
असार रबिन काे सुनदर दाेहाेरि असा राम्रि भयरहाेला रबिनद्लईजाेध गाउनुगाराे भयकाे ❤❤❤
मलाई त आसा बिसी असाध्यै राम्री र अति सुन्दरी लाग्छ ??
❤❤❤❤❤ धेरै राम्रो आजको गित दुबै जना लाई सम्मान छ अगाडि बढ्नु दादा हजुरलाई माया छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
आहा कति मीठो रमाइलो सबैलाई मनोरञ्जन दिने यहाँ सम्पूर्ण मा नमस्कार म परदेश साउदी बाट❤एकदमै राम्रो बधाई छ।
एकदमै रमाइलो गर्नुभयो सबै कलाकारहरूलाई धेरै धेरै धन्यवाद
धेरै धेरै बधाई छ राम्रो रमाइलो दोहोरी को लाई इन्देणी टिम लाई
पन्च अमृत र मनभाग खुब खाइयो
आशा, रबिन र सुर्य खुब मजा आयो
Ravin dai ra asa sister ko voice ko frindes ma hajur harulai ❤❤❤ ❤ ani INDRINE al of family ❤❤❤🎉🎉🎉🎉🎉 🤝🙏🙏🙏🙏🙏🙏
Wow supar Hit dohori Rabi,,asahabc didi ko
बहुतै चर्चित एबम् अत्यन्तै लाेकप्रिय तथा सुन्दरी गायिका आसा बिसीले अहिलेसम्म बिबाह नगर्नुभएकाे किन होला ?केही समस्या भए त मलाई बताउनु भएको खण्डमा समस्याको समाधान गर्ने उपाय मसँग थियोे कि ???
कति साह्रै राम्री हुन ?हुन पनि ,मलाई त असाध्यै मनपर्छ ।।
❣️❣️🌹🌹🙏🙏🌹🌹❣️❣️
क्या दामि दाेहाेरि धन्यवाद रबिन भाइ र आशा बहिनिको ❤❤❤❤❤❤
आहा अति राम्रो लोक दोहोरी आदरणीय गायक गायिका ईन्द्रेणी परिवार लगाएत सबै लाई नमन 🎤🎤🎧️👌😍🙏 जयगित जयसंगित 😍💃👏🙏
आज पनि बबाल रमाइलो हुने रविन र आशा को दोहोरी यो माहोल मिलाउनु हुने कृष्ण दाई र इन्ड्रेनि परिवारलाई धन्यवाद 🎉🎉🎉❤❤❤
Sam to you hajur
😅 57:14 57:15 57:24 58:23 58:28 58:24 58:24 58:29 58:30 58:31 58:31 58:32 58:42 58:42 58:42 58:42 58:43 58:43 58:43 58:43 58:44 58:44 58:44 58:44 58:45 58:45
तपाईंको घर मित्याल होईन र?? दिदि
@@bomdarlamimagar6464 झिरुवास हो माइत अर्चले हाल तानसेन
10:29
झल झाली गाउँको याद आयो सुर्य भाइको भजन सुनेर
सम्पूर्ण इन्द्रेणी परिवार साथै उहां उपस्थित अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद ❤❤❤
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आज गुरुपूर्णिमा सम्पुर्ण गुरुहरु लाइ कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🎉🙏🙏🎉🎉
आहा कति स्वादिलो मह जस्तै🌺🌺🌺🌺🌲🌲🌲🌹🌹🌹🌹
जब दोहोरी सिधिन लाग्यो तब आउनु भो कृष्ण दाइ !कृष्ण दाइ कति बिन्त्ति बिसाउनु होर किन भाव बडाउनु हुन्छ 😢😢😢
aajako inderniko ramailoo asha & rabin vsi so excellent xa
शुर्यभाइकाे जुन गाना सुनेपनि धित मर्दैन सलाम रामराम ❤❤❤❤❤❤❤
Good evening everybody
Rabin vai ra Asha ko prastuti nikai utkrista lagyo
Best of luck both of you
Jaya indreni
Jay indreni ❤❤❤❤❤सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏👍
Rabin ji dherai ramro kalakar ko ramailo dhohari
सुन्दर प्रस्तुति दुबै मन पर्ने कलाकार
dami xa dohori👌👌❤️♥️💯🇳🇵
भजन मीठो लाग्यो सर ❤❤❤
गाउदा खेरी गायिका भन्दा गायक एक ईस्टेप माथि हुनु पर्छ है♥️😁
Kati mithho dohori rabin ra Aasahko🌹🌹
Oh surya dai🎉🎉❤❤ really impressive beginning
मेरो जिल्ला का अग्रज कलाकार सुर्य खड्का सर भजन राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मेरो प्यारो बागलुङ अग्रज कलाकार रबिन लामिछाने सर र प्यारी आशा बिसी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो 🎉धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय भजन ❤😂🎉
आज भने दोहोरी का राजा भन्ना पनि फरक पर्दैन रविन भाइ र आशा बह्हिनिको बबाल दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤रविन भाइ का दोहोरि अझै धेरै हेर्न पाउ❤❤❤❤ !सुर्य खड्का भाइ लाइ नि धेरै धेरै धन्यवाद सुर्य भाइ का दोहोरि नि सारै राम्रा हुन्छन त्यो भन्दा झन राम्रो भोजन गाउन भो धेरै धेरै धन्यवाद सुर्य भाइ ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ लाइ जति सम्मान गरेनि पुग्दैन तर आजभोलि कृष्ण दाइ लाइ सम्मान गर्दा गर्दै कृष्ण दाइ को भाव धेरै बडेको जस्तो लाग्छ अब त कृष्ण दाइ धेरै माथि जानु भो कि क्याहो भोलि हामि सबै जाने एउटै बाटो किन भाव खानु हुन्छ मरि लानु केनै छर !भन्न खोजेको अरु केहि होइन कृष्ण दाइ !नराम्रो
1- कृष्ण दाइ दोहोरि गाउदा काहि न झाइदिनु हुन बिन्त्ति छ कृष्ण दाइ
2- इन्द्रेणी मा आउने र जसले धेरै पैस दिने ले मात्र सयौ चोटि नाम लिइ लिइ सम्झने !
3- हामिले यति धेरै माया गर्दा ,र इन्द्रेणी लाइ यति धेरै माया गरेकै छौ तर पनि पुछर ले नि न टार्ने!
4-यदि हजुर लाइ समय मिल्छ भने मलाइ बिशाल तिमिले य भेडियोमा न लाइक ,न कमेन्ट ,न share गरेको छ भनेर भन्नु होला ?
5 - सबै भन्दा पहिले आफ्नो शरिलको ख्याल राख्नु होला!जय इन्द्रेणी जय कृष्ण दाइ लेखौ भने त कति थिय तर धेरै के लेखौ जति लामो डोरि बाटेनि गाठो एउटै हो भने जस्तै हो कृष्ण दाइ ❤❤❤❤i love you krishna dai
मेरो उत्कृष्ट आशा bc 💚💙🖤✊✊✊👍️👍️🚼️🇳🇵
रमाइलो छ बिजोग रबिन र आशा
Balla maile socheko jhai vayo Surya khadagako vajan sunna paiyo bahut khushi lagyo
Well done bhai Bahini, this is the best dohori 🙏
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Sahi ho baglunge saan
Keep it up
दामी रबिन र आशा को मान्छे पनी सुन्दरी सब्द को को त के बयान गरुम
उधुमै रमाइलो मनाेरन्जन गराइदिनुभयाे धन्यवाद सबैलाई
Aaha rabin dai jata gayo tetai ramailo❤❤❤
Sari Ramo geet hjr namaste ❤❤❤❤
झकास मिठो स्वर रमाइलो दोहोरी ।
Dherai din paxi best dohori sunna paiyo 🙏🙏🙏🙏❤❤❤
Namaskar indrini tim lai ramro x
आहा दोहरी भनेको यस्तो हुन्छ त
Sunder xa Aaja Dohori❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
What a wonderful singer Surya ji. Great.
❤❤❤❤❤
लौ कति रमाइलो
फेरि कृष्ण दाइ काहा गाएब हुनुभो यस्तो दोहोरि मा😢😢😢😢
BADHAI XA ALL FAMILY LAI❤
♥️ Life is sad
Sad dream
There is only one life
So much creativity ♥️
4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
जयजय 🙏🙏🙏🌹🌹ईद्वेणी टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
Very nice song I like very much from india ❤
Jay Hanuman ji Jay Sangit Jay indreni Jay Shree Ram ji Jay Shree Hanuman ji Om Namo Shibaye Sodesh ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan Jiu Lai Rachchhya Garnu hola Honesty is Best Policy Jay Hanuman ji Ktm Nepal...
Sabai vanda ramro nachani lai puraskar dini debastha milam ta krishna dai
❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
साह्रै मार्मिक अनि रमाईलो
Good indrani com brother and sister thanks ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉
सारै राम्रो
आसा यउटा दोहोरी गाइका मध्य यक रुपकी खानी हो जो कोहीनी फीदा
wow super dohori
दिलीप खड्का 🙏🙏❤️❤️😘
Wow Love you asha Ji❤❤
जय इन्द्रेणी❤❤❤
अति सुदर भिडियो 😢😂❤
बबाल ❤❤❤
100% Rabin g🙏🙏🙏❤️
जय इन्द्रेणी
Rabin ra asha kalakar haru lay gako geet very good xa badai xa yesto po ho geet ta
नमस्कार सम्पूर्ण दर्शक हरु लाई आज पहिलो पटक होला❤ रबिन र आसा वि सी काे इन्द्रेणी मा❤गीत🎉
गाएको बबाल छ।
आहा आखत्रै हुनिभो ❤❤❤❤❤❤❤❤
Beautiful ❤❤
Krish dai malie ni indernima aayara thoraye vayani help garna man xa
Very good vajan kirtan gaunu vayo vhai 21 top ko salam xa my vhai by susel sharma yatre morang hal qeng co bata ok
खत्रा आसा जि
मिठाे मिठास साेर🌹🌹🙏🙏
रबिन सर हजुर त बिबाह गरेको मान्छे हो बहुबिबहा नगर्नुस् म गर्छु आशा लाई बिबाह
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AMAZING CULTURAL PROGRAM :
❤❤❤❤❤❤❤❤❤❤❤
A BEAUTIFUL SONG - ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER ASHA JI AND WONDERFUL, AWESOME SINGER RABIN JI.
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Rabin Vai..Tapainko Ati Najik ko sathi Swargaya BHIM POUDEL nahunda Sarai Naramro lagyo ..!
SUPER SUPER ❤❤❤
Supper dohori
Very Nice
शर्मिला श्रेष्ठ खै त रुम मिलाउँदै हुनुहुन्छ??
dammi