Hongkong Malaya - Bishal Rayamajhi • Purnakala Bc • Alina Rayamajhi • Bikram Budhathoki • New Song
Вставка
- Опубліковано 2 жов 2024
- #bishalrayamajhi
#purnakalabc
#alinarayamajhi
#bikrambudhathoki
#hongkongmalaya
#newnepalisong2080
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishal Rayamajhi
Purnakala Bc
♬ Lyrics/Music :-
Bishal Rayamajhi
♬ Music Arranger:-
Bishwas Nepal
♬ Recording Studio:-
Maruni Digital
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Audio | Video:-
Alina Rayamajhi
------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bishal Rayamajhi
🎬Cast :-
Alina Rayamajhi
Bikram Budhathoki
Bishal Rayamajhi
Jayash Adhikari
Naresh
🎥 Cinematographer:-
Prakash Khadka
🎬 Edit/Poster:-
Durgesh Rana
🎬 Color:-
Rajkumar Magar
🎬Post Production:-
Rajkumar Films
🎬 Special Thanks:-
Man Gc
Sumit Bhattrai
Roshan Singh
© Nakkale bhinaju,2019
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
रातो पारपोर्ट नदेखाउ हातमा,
धर्कि धर्कि रोइरन्छ यो आत्मा🙏 नमस्कार म तपाइ हरुले माया गरेको गायक सर्जक बिशाल रायमाझी🙏
हरेक युवा पुस्ता हरु को गन्तब्य प्रदेश। आज भोलीको साना भुरा हरुलाइ ठुलो भयसि के बन्छन्स बाबु भनेर सोधे पनि भुरा हरुको मुख बाट बिदेश जान्छु भन्ने सब्द निस्किन्छ। नभनुन पनि कसरि? हाम्रो देशमा राम्रो शिक्षा हासिल गरेका हरुले पनि शिक्षा अनुसारको जागिर पायका छैनन, सबैलाइ लाग्न थालिसक्यो कि देश त पावर वाला हरुको मात्रै हो। हात मा पावर हुने हरुले बलत्कार जस्ता जघन्य अपराध हरु पनि सजिलै लुकाइरहेका छन्। सबै समस्या को समाधान प्रदेश त हैन तर गरिबि,बेरोजगारि, अनि परिवार को खुशि को लागी हरेक युवा को गन्तब्य प्रदेश बनिरहेको छ तेसै कथा लाइ उतार्दै प्रदेशि को कथामा आधारित गीत (हङकङ मलाय) गीत लियर आयका छौ कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट, धेरै माया र सपोर्ट को आशा गर्दछौ धन्यवाद 🙏❤️
Song 🎵 : #Hangkong_Malaye
Singer: Bishal Rayamajhi / Purna Kala Bc
Artist: Alina Rayamajhi / Bikram Budhathoki
Camera : Prakash Khadka.
Mecup art : #Animesh
Musicarange: Bishwas Nepal
Studio: #maruni
निकै राम्रो लाग्यो 😊
❤
Sari maan chune geet safaltako suvakamana ❤️❤️🙏
Nice song 👍
निकै उत्कृश्ट सृजना आहा ❤️❤️🙏🙏❤️❤️
Kati ramro song saphalta ko suvkamana sabai kalakar Haru lai🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Congratulations 🎉🎉 beautiful song सफताको सुभकामना all team
शब्द हरु नै मार्मिक रहेछन मन धुरुकै रुवायो 😭😭
मार्मिक गीत
पुर्णकला कहाँ हुनुहुन्छ ?धेरै पछी तपाईंको दर्शन पाइयो।
धेरै राम्रो छ गीत अनि तपाईंको सोर आहा
आहा सफलता को शुभकामना सम्पुर्ण लाइ🎉🎉🎉🎉🎉
Man xoyo ❤🎉
समय सान्दर्भिक गित दिनु भएको मा सर्जक प्रती हार्दिक नमन 🙏🙏👌👌👌 देश को नीति या वर्तमान पुस्ता को बाध्यता चाहाना नभए नि बिदेशीनु पर्ने यो यथार्थ को अन्त्य चाडै हुने आश छ
सफलताको सुभकामना छ अल टिमलाई हामी जस्ता देश बाहिर रहनेहरुको जिबन सङ मेल खाने रोइच ❤❤
हाम्रो देशको रियल घटना यहि हो । सबैको सपना बनेको छ खाडी ।😭😭😭😭
Sarai ramro song bikram budhathoki
प्रतीक्षा गरे भन्दा मीठो लायो गित शुभकामना छ
सुभकामना सम्पुर्ण टिम लाई 🙏
Sabai janalai badhai xa hai❤❤❤
सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई 😢😢😢
धेरै राम्रो गित मन छुने ❤❤❤❤❤
मलाइ एकदमै मन पर्यो मनै छोयो मार्मिक गीत
❤❤❤❤❤❤
कति बेला आँसु खसेछ पत्तो पाइन 😢 मन छोयो हजुर सम्पुर्ण परिवरमा शुभकामना 🎉
Dami xa dai hajur ki geet
Nakale venaju 😂😂😂
Mero t manai choyou
तिमी जान्छौ चढेर जहाज परान
पक्कै होसमा हुदिन म आज
यो शब्द ले मन छोयो सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤❤
अर्घाखाँची का सान विशाल दाजु लगायत सम्पुर्ण tim लाई हार्दिक बधाइ गित राम्रो बनेको छ 🎉🎉
😢😢
अती मन छोयो गित ले बधाइ हजुर लाई विशाल ❤❤❤😊
सरै मीठो गीत बनेको रैछ अझ भिडियो ले मन चस्कायो विशाल जि लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै सुभकामना छ हैत🙏❣️
गित कस्तो लाग्यो❤❤❤
aasu thamna sakina
Dami dami
एकदम राम्रो ❤❤❤❤❤
Ramro lagyo ❤❤❤
Dammiii❤❤
Ma chai kan ma talkiyako sun (pital ) ko mundra herna aako 😅tra geet le man xoo 😢 shuvakamana sboi tim lai 😊😊
हाम्रो अर्घाखाँची को सान रायमाझी परिवार । सम्पुर्ण मा सफलता को शुभकामना ❤❤❤
Congratulations 🎉 all Tim lai अति मार्मिक गीत भिडियो बिक्रम बुढाथोकी दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको acting ❤
Congratulations Bishal ji
आहा मिठो गीत सफलता को सुभ कामना सम्पुर्ण टिमलाइ❤❤❤❤
मिठो गित ...पुर्णकला बि सि को स्वर❤
बिशाल रायमाझी भाई सफलताको शुभकामना सबै र टिमलाई ❤️❤️❤️❤️❤️❤️❤️🙏🏾🥂elex elex 😀
दुबै देखि हेरदैछु पर्देशिको पिडा यस्तै रैछ सारै मिठो गित सफलताको सुभकामना समपुर्ण टिमलाई ❤❤❤
Congratulations 🎉🎊🎈mama
नमस्कार म यो गितको एरेन्जर विश्वास नेपाल बडो मेहनेतका साथ यो गित बजारमा ल्याएका छौ सबैले माया गरिदिनु होला है त हजुर 🙏🙏✅❤️❤️
सफलताको शुभकामना सम्पुर्ण टिमलाई । ❤ रायमाझी परिवारको फ्यान जति एता ।💗
समय सान्दर्भिक ,एकदमै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना !!अर्घाखाँची देखि सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
अति राम्रो छ दाजु गित अझै भिडियो को त बयानै न गरौ किन कि नेपालि दाजुभाइ तथा दिदीबहिनीहरु को पर्देशी को बास्तविक झल्किय को छ ❤❤❤❤
हेर्दा हेर्दै आखाबाट आसु कतिखेर झर्यो पत्तै पाईन अहिलेको अबस्थाको मन छुने गित हाल मलेसियाबाट हेरिराको😢😢😢😢😢😢
,🙏🙏म अनिता थापा अर्थात् कान्छि छोरि हजुरको गित यक दम राम्रो र मार्मिक र हामि जस्तो पर्देशी को लागि भन मन छुने रहेको छ मलाई धेरै मन परेको छ congratulations Bishal sar 🎉🎉🎉🎉🎉
एलिना जिको अभिनयले सार्है मन छोयो 😢😢😢❤॥टुहुरी सिरियल लाई पनि माया गरिदिनुस् है 🙏 साथिहरु ॥
मीठो गित शुभकामना सम्पुर्ण टिमलाई ❤️🙏
गित हेर्दा हेर्दै आँसु झरेको पत्तै भयेन ❤❤ ❤❤song
आहा मार्मिक गीत पुर्ण कला दिदिको र बिशल जिको स्वरले मन छोयो
Sarai man xoyo yo geet ra vedio le herda herdai akha bata asu jareko Thai payana ❤❤❤❤
सफलता को अग्रीम शुभकामना सम्पुर्ण टिमलाइ
कति भाग्यमानी होला न बरै रियल्सन
गर्दा गर्दै हेर्दै मस्केका यर्पोटमा💐💐
आहा मीठो गित सफलता को सुभ कामना सम्पुर्ण टिमलाइ म तेजेन्द्र जि सि हाल कतार देखि है ब्रो
एलिनाको अभिनय सारै राम्रो लाक्छ टुहुरी रयो उस्तै लाग्यो धन्यवाद
7 78 7thp look
Nice song ❤️❤️❤️❤😢😢😢
आहा कति राम्रो Music Video 👌❤
सफलताको धेरै धेरै शुभकामना ❤❤❤
आहा कस्तो मार्मिक गीत 😢😢 सफलता को धेरै धेरै शुभकामना छ सबै टीम लाई ❤🎉🎉
सबैको पीडा समेटेर सृजना गरिएको यो संगीत सारै नै राम्रो छ सम्पुर्ण संगीत सम्पादक समितिलाई अपार सफलताको शुभकामना ❤❤❤
मिस यु विशाल दादा 😢😢
सुपरहिट गित मेरो आँखा बाट आशु झरेको छ। हाल म कुवेतबाट हेदैछु हजुरहरुको गितहरुआईरहोस्। हजुरहरुलाई धेरै धेरै धेरै शुभ-कामना
खासै स्याड बिट को गितहरु मलाई मन पर्दैन तर रायमाझी परिवारले गरेको काम हरु असध्यै मन पर्छ नहेरी बस्नै सक्दैन❤❤❤❤❤❤❤❤❤
Man chayo sir
आहा कति राम्रो प्रस्थुती एलिन दिदिको भएको हरेक सिरेल या भिदियो सरै राम्रो लक्छ सम्पुर्ण टिम लाई शुभकामना छ 😘😘😘😘👌👌👌👌
सफलता को अग्रिम शुभकामना ❤️
Thank you so much for 4 subscriber 🎉🎉🎉🎉🎉 UA-cam family please keep supporting guys 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
निकै राम्रो लाग्यो song अनि acting दुवै सफलता को शुभकामना 🎉🎉❤❤❤
कति आन्नदको गित सफलताको सुभकामना सम्पूर्ण टिमलाइ@bishal rayamajhi❤
Tyo kham laune kalo jacket laune manxe kya handsome raixa❤
बिगतलाई झस्कायो यो गितको शब्दले रुवायो पनी धेरै धेरै धन्यवाद सबै टिमलाई🙏🏻🎉❤
3करोड नेपालीको ब्याथा बोकेको यो गितको हरेक शब्द शब्दले मन रोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
अति नै मार्मिक गित अनि अहिलेको वास्तविक कुरालाई समेट्नु भएको छ मनै छोयो।😢💔सफलताको सुभकामना छ सम्पुर्ण टिमलाई।🙏💝❤️💐
अतिनै मीठो गित मार्मिक छ शुभकामना सम्पुर्ण टिम लाइ😥😥🙏🙏
❤
सारै मन छुने गित राम्रो लाग्यो सबै टिमलाई सफल्ताको सुभकामना❤️
सम्पूर्ण मा सफलता को सुभकामना ❤❤
Mero janma vumi Aarghakhnchi ka Ray majhi family jahile khi Naya vidio liyer Aauxan best of luck al team
Nice song 🎉🎉🎉🎉❤
यो गीत पनि आज मात्रै आएको रहेछ मेरो दाई पनि आज नै वैदेशिक रोजगारिको लागि प्रदेश जानू भाको यो गीत हेर्ने दाईले देश छोडेर जानू यस्तो नरमाइलो महसुस भयो आशु बगेको थाहा नै भएन 😢😢
आहा अत्यन्तै मार्मिक गीत ❤❤❤❤
दस चोटि हेरे दसौं चोटि रोय मत्😘😭
कस्तो मन बिजायो😢
आहा अत्यन्तै गित video बधाई तथा सफलताको सुभकामना बिसाल सर एलिना बहिनि लगायत सम्पूर्णमा🎉❤❤❤❤
हाम्रो देशमा भएको ऐथात लिएकाे छ ? गित राम्रो बनेको सफलताको शुभकामना विशाल जि ❤️🙏
Congratulations 🎉 nice song 🎉❤❤❤
अब कति सम्म नेपाली यसरी देश छोदने हुन् 😢😢
बाचने बेला सम्म
निकै मार्मिक गित,एलिना ले यसपटक को नि पारिश्रमिक लिनु भएन होला 🎉
😂😂😂 naii
म केही भन्न सकिन म कति रुएँ कुनै शब्द लेख्न सकिन हरेक दुःख अनि सुख मा रहनु हुने 3 कडोर नेपाली दाजु भाई दिदी बहिनी सम्पूर्ण को मन पराउने छ मुरी मुरी धन्यवाद अल टीम यति धेरै आँसु झारी दिने शब्द कोरी जनता मा पुर्याउनु भएकोमा 🙏🙏🙏🙏🙏🙏🫶🫶🫶🫶
अति राम्रो गीत धेरै समयपछि विशाल रायमाझी जी को सफलताको शुभकामना सबै टिमलाई ।परदेशीको मर्म स्पर्शी❤❤😢😢
गित मार्मिक छ सफलता को सुभकामना।
आहा निकै मन परो मलाइ त🙏❤️
🎉🎉लु निकै दामी 🎉मन्छुने गित 🎉🎉छ
आहा मार्मिक गीत सफलताको शुभकामना ❤
अहिलेसम्म कै उत्कृष्ट अभिनय एलिना दिदिको ❤❤गित धेरै राम्रो छ❤❤
आँसु थामियन भिडियो हेर्दा 😢
बधाई तथा सफलताको शुभकामना विशाल भाइ ,एलिना बहिनी तथा सम्पुर्ण युनिट ❤🙏❤️
सारै राम्रो गीत सुन पायो बदाई छ विशाल सोल्टी हजुर लाई 🙏❤️
Ati ramro git ani voice ta bhannai parena tesmathi sugandha thapiye ko xa avinaye wau…. Manai gherkine song best of luck
आहा असाध्यै राम्रो मन छुनी गीत ❤❤❤फेरि पनि यस्तै मिठो गीत हरु लेराउनु होला❤❤❤❤
सबैले साथ दिनुहोला माया गरिदिनुहोला है ❤️❤️
❤❤❤❤❤
कति राम्रो गित नि🎉🎉🎉🎉😭😭😭
वाउ कति खुसी लाग्यो❤❤❤❤लभ यु अल
कति मिठो गित 😢हेर्दा हेर्दै आँखाबाट आँसु झरेको थाहै भएन , शुभकामना सबै टिमलाई🥺🥹
Nice song ❤❤❤❤
मिठो गितको लागि सफलताको शुभकामना बिशाल दाइ लगाएत सम्पुर्ण टिमलाइ
वा वा सारै राम्रो गित मलाइ मन पर्यो हजुर हरु लाइ पनि अबस्य मन पर्ने
कति मार्मिक गित आँसु खसेको पतै पायन🙏🙏🙏🙏🙏🙏🤷♀️🤷♀️🤷♀️🤷♀️👌👌👌👌
कति मीठो गित अनि सारै राम्रो भिडियो मेरो प्यारो दाइ बिशालजिलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉
मार्मिक गीत विशाल दाइ😢😢तेस्मै एलिना दिदी को उत्कृष्ट अभिनय❤❤सफल्ताको कामना❤❤
Thank you ❤
धेरै राम्रो छ। शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏 अहिलेको यथार्थ
मत र्हदार्हदैई आँसु झरेको पतैई भऐन मलाई त