AADHA MUTU | आधा मुटु • Arjun Sapkota • Sunita Budha Ft. Ibsal Sanjyal, Arjun • New Song 2081-2024

Поділитися
Вставка
  • Опубліковано 8 жов 2024
  • Watch Nepali New Song 2081-2024 AADHA MUTU | आधा मुटु • Arjun Sapkota • Sunita Budha Chhetri Ft. Ibsal Sanjyal, Arjun Sapkota • New Song 2081-2024
    only on Aadha Mutu official UA-cam channel
    #Aadhamutu
    #आधामुटु
    #arjunsapkota
    #sunitabudhachhetri
    #ibsalsanjyal
    #madansapkota
    #mohannepali
    ➤Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone
    ➤Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / @aadhamutuofficial
    ❥-----------------------------------------------
    🎶 AUDIO CREDITS:-
    AADHA MUTU | आधा मुटु
    ♪ SINGER:-
    ARJUN SAPKOTA
    SUNITA BUDHA CHHETRI
    ♪GROUP VOCAL:-
    RANJANA CHEPANG
    SANJITA CHEPANG
    SUBASH KSHITIZ
    BHUPENDRA SUNAR
    ♪ LYRICS :-
    MADAN SAPKOTA
    ♪MUSIC :-
    MOHAN NEPALI
    ♪ ARRANGE :-
    PURNA SAMYOG
    ♪ MIXING/MASTTERING;-
    SANJAYA SHREEPAL
    ♪ RECORDIST :-
    GOBINDA OLI
    BHUPENDRA SUNAR
    ♪ STUDIO:-
    MURCHUNGA
    🎬️ VIDEO CREDIT:-
    🎬️STORY/DIRECTION :-
    SUBASH KSHITIZ
    🎬️ CINEMATOGRAPH :-
    RANDHIR SHRESTHA
    🎬️ ARSTIST:-
    ARJUN SAPKOTA
    IBSAL SANJYAL
    🎬️ SUPPORT ARSTIST:-
    MADAN SAPKOTA
    YUBARAJ GHIMIRE
    LAXMI PRASAD OSTI
    KAMALA SHAHI
    KISHOR BUDHATHOKI
    ANURAG DIGAMBAR DHAMALA
    PABITRA SARU
    🎬️ EDITOR:-
    RANDHIR SHRESTHA
    🎬️COLOR:-
    ANIL BISTA PYUTHANI
    🎬️ POST PRODUCTION :-
    AADHA MUTU OFFICIAL 9864980996
    CONTACT NO.
    9863674448
    9840675793
    SPECIAL THANKS,
    SANTOSH SAPKOTA
    MANKUMAR VISHWAKARMA
    SONG LYRICS :-
    " आधा मुटु तिम्रो भो आधा मुटु मेरो ।
    न दैबले लुट्न सक्यो, न केई गरि छुट्न सक्यो,
    पिरतिको घेरो ।। "
    सिमसिम पानी परि हाल्यो बसिराको बेला,
    तिमि र म पिरतिमा फसिराको बेला,
    मुटुमा नि तिमि बसेउ धड्कनमा नि बसेउ,
    सुख अनि जिन्दगीको तड्पनमा नि बसेउ,
    ( आउन वर आउ माया आउन वर आउ )
    ( चोखो माया लाउ माया चोखो माया लाउ)
    फुल पनि फुल्छ सानु तिम्लाई हेरिहेरि,
    इन्द्रेणी नि फिक्का बन्छ तिम्लाई देख्दा खेरि,
    बसन्त मा हरियाली पलाएझैं मुना,
    छायौ सानु हराभरा दिलको कुनाकुना,
    आँखा सँग आँखा जुध्यो अनि माया बस्यो,
    डालि बाट झरेको फुल तिम्रै सिरमा खस्यो,
    माया कस्तो हुन्छ भन्नि गरेकालाई थाछ,
    खडेरी को चर्को घामनि सितलकै आभास,
    ( आउन वर आउ माया आउन वर आउ )
    ( चोखो माया लाउ माया चोखो माया लाउ)
    मेरो मनको राजधानीमा तिम्ले सासन गरेउ,
    जे जे गर्छेउ गर प्यारी तिमि मेरै परेउ,
    सागर जस्तै गहिरो माया गङ्गा जस्तै चोखो,
    पिरतिले बेर म त पिरति कै भोको,
    पिरतिको छुट्टै कथा रच्ने मन छ मलाई,
    धड्कन बनि बस तिमि मुटुको काम चलाई,
    तिम्रो तस्बिर कहाँ खोजुँ दिलभित्रै भेटिन्छ,
    नत केर्न मिल्छ सानु न मेट्दा मेटिन्छ,
    ( आउन वर आउ माया आउन वर आउ )
    ( चोखो माया लाउ माया चोखो माया लाउ)
    खोलि बग्यो सललल सागर भेट्न गयो,
    मुना थिइन् एकादेशमा मदन आएर लयो,
    *****
    ➤Audio/ Video Available Only On Aadha Mutu Official
    ❥--------------------------------------------------
    ➤© & ℗ www.aadhamutuofficial.com, 2024
    ➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 492

  • @AadhaMutuOfficial
    @AadhaMutuOfficial  2 місяці тому +133

    नमस्कार 🙏 म मदन सापकोटा,
    लोकप्रिय गायक अर्जुन सापकाेटा र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री को आवाज अनि चर्चित गायक मोहन नेपालि को संगित साथै मेरो आफ्नै शब्दमा एउटा मिठो गित "आधा मुटु " अर्जुन सापकाेटा र ईब्सल संञ्जाल को अभिनयमा हजुरहरुको माझमा प्रस्तुत गरेका छौं। सबै जनाले माया गरिदिनु हुनेछ भन्ने आशा राखेका छौं। कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव प्रतिक्रिया अबस्य पनि दिनुहोला।।
    ❣️धन्यवाद ❣️

    • @RoshanOfficial381
      @RoshanOfficial381 2 місяці тому +6

      आशा छ यो गितले देस खानेछ ❤

    • @KabyaGiri
      @KabyaGiri 2 місяці тому +6

      congressional dada mitho maya dherai dherai vanda ni dherai yo geet chalne xa ❤️❤️❤️❤️❤️🎁🎁

    • @thapaaayusha1152
      @thapaaayusha1152 2 місяці тому

      ❤❤

    • @sangitchoutari201
      @sangitchoutari201 2 місяці тому

      गजब छ अर्जुन जी

    • @ganeshkhanal3607
      @ganeshkhanal3607 2 місяці тому

      Follow you you you will need me me me I I am am sorry sorry 😞😞😞 I’m I’m I’m not not done done done done

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +16

    अर्जुन सापकोटा को गित भने पछि उत्कृष्ठ हुन्छ कोइली को जस्तै मिठो आवज की धनी सुनिता इब्सु को अभिनय आहा सफलताकाे शुभकामना 🎉❤🎉

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 місяці тому +12

    हरेक गितको शब्द उत्तिकै मर्म स्पर्दी गला सोर उत्कृष्ट छ ! सानै उमेरमा एत्ति राम्रा गीत निकाल्न सफल अर्जुन सापकाेटा का गीत कता छन भनेर सर्च गरि गरि धेरै पटक सुन्छु ! यो गीतमा त म कति हराउछु 20 पटक सुने हुम्ला ! अनि नाच पनि उत्तिकै राम्रो !! भाइलाइ सुभकामना !! आउदा एस्तै एस्तै गीत सुनेर हराउन पाइयोस !!❤

  • @baltamang9038
    @baltamang9038 2 місяці тому +3

    बधाई सँगै सफलताको शुभकामना ibsal र अर्जुन को जोडी एकदमै राम्रो लाग्यो

  • @romancenepal5206
    @romancenepal5206 2 місяці тому +3

    आहा ❤❤ क्या दामी गीत "आधा मुटु" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @KritamanPun
    @KritamanPun 2 місяці тому +2

    Ibsalsanjya बहिनी अनि अर्जुन साप्कोता को अभिनय दामी सम्पूर्ण तिम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤

  • @mohannepali1
    @mohannepali1 2 місяці тому +11

    सबै सबैमा दर्सन नमस्ते छ है गित कस्तो लाग्छ प्रतिक्रिया दिनुस है अनि सेयर पनि

    • @AadhaMutuOfficial
      @AadhaMutuOfficial  2 місяці тому

      Thank you so much sir ❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 місяці тому

      म्युजिक यकदम राम्रो छ❤❤

  • @vaktabahapurna4140
    @vaktabahapurna4140 2 місяці тому +4

    धेरै राम्रो छ बधाई छ सबै लाई

  • @RameshSapkota-me1hq
    @RameshSapkota-me1hq 2 місяці тому +3

    लुबदाई छ सबै कलाकार मन मुटु हरुलाई अग्रिम शुभकामना🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @NarayaniPaudel-sl9js
    @NarayaniPaudel-sl9js 2 місяці тому +7

    Aaha katti mitho geet ❤Sarai pan parryo Malai ❤

  • @saroojkhanal6246
    @saroojkhanal6246 2 місяці тому +2

    धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई अनि यश गित का सर्जक मदन सपकोटा मामा जि लाई ❤🎉

  • @PujaGhimire-l8h
    @PujaGhimire-l8h 2 місяці тому +3

    अझैं यस्तै यस्तै सिर्जना गर्नु सफलता को शुभकामना मदन सापकोटा

  • @DikendraGhimire-ef8ki
    @DikendraGhimire-ef8ki 2 місяці тому +2

    धेरै राम्रो गित अनि अभिनय बधाई तथा सुभकामना छ मामा मदन sapkota र सम्पुर्न टिम लाई🎉🎉🎉🎉🎉🎉🎉❤❤😊

  • @Devraj-km5wr
    @Devraj-km5wr 2 місяці тому +1

    दामी छ

  • @chakrasijapati8775
    @chakrasijapati8775 2 місяці тому +2

    अति राम्रो छ बधाई छ अल टिम लाई

  • @KamalaShahi1
    @KamalaShahi1 2 місяці тому +3

    ❤❤❤सारै राम्रो एसतै अर्को यो भन्दा राम्रो हेर्न पाउ हामी सबै

  • @rajukc1429
    @rajukc1429 2 місяці тому +4

    यति मिठो गीत बिरालै सुन्न र देख्न पाइन्छ त्यसमाथि प्यारी बहिनी सुनिताको स्वरमा त जादु नै छ जुनै पनि गीत सुनिता बहिनीले गाएपछि करोडौं क्लबमा पुगिहाल्छ यो गीत पनि करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिमलाई शुभकामना❤❤❤❤❤

  • @AmitBhandari-fk3ue
    @AmitBhandari-fk3ue 2 місяці тому +1

    एकदमै सुपर छ हो राजा🎉🎉

  • @menukalimbu4860
    @menukalimbu4860 2 місяці тому +2

    अर्जुन भाइ र पुकल सर्मा झन्डै एउटै दिखीनछ इस्टाइल गित राम्रो छ बधाई छ दुईजना ❤❤❤❤

  • @AnkitAnkit-zd6jl
    @AnkitAnkit-zd6jl 2 місяці тому +2

    राम्रो छ सुबाश

  • @TONCHETAMANGVLOG
    @TONCHETAMANGVLOG 28 днів тому +1

    Ekdam Daami Song Ko Sathma अर्जुन सापकोटा Sir or इब्सु Bahini को अभिनय आहा Kya Dami सफलताकाे शुभकामना 👌❤

  • @sanuthapaadhikari814
    @sanuthapaadhikari814 2 місяці тому +2

    आहा👌👌👌

  • @user-bx8ek8cp8w
    @user-bx8ek8cp8w 2 місяці тому +3

    Dime xa la badhai xa

  • @milansingjali5510
    @milansingjali5510 2 місяці тому +2

    कति मिठो गित म ईन्डिया बा त❤❤

  • @balaramnicepun5844
    @balaramnicepun5844 2 місяці тому +2

    ❤❤❤badhai xa sampurn tima lai very nice song

  • @namunapoudel7231
    @namunapoudel7231 2 місяці тому +1

    ❤❤❤

  • @Raahilacharyasmlpart1
    @Raahilacharyasmlpart1 2 місяці тому +4

    Wow ❤❤❤

  • @santoshsapkota756
    @santoshsapkota756 2 місяці тому +7

    एकदमै मन छुने गीत सबैजनाले माया गरिदिनुहोला साथ सपोर्ट गरिदिनुहोला 🎉❤❤

  • @RoshanOfficial381
    @RoshanOfficial381 2 місяці тому +3

    प्रगति को धेरै शुभकामना छ

  • @bibastiruwa5431
    @bibastiruwa5431 6 днів тому +1

    गित सारै रामरो छ तर अभिनय गरेको अलिकति रामरो भयन😂

  • @KabyaGiri
    @KabyaGiri 2 місяці тому +1

    आहा एकदैम मन छुने सब्द उतिकै कला पनि राम्रो लाग्याे अर्जुन दादा ले यस्तो सब्द मा गाउदा कताकता मेरै लागि गाएकाे जस्तो लाउछ
    मत कम्तिमा10/15चाेटि हेरे एक्दमै मिठाे अनि राम्रो लायाे बधाई छ madhan sapkota dada aani ibasl didi arjun dadai sunita budha didi mohon dada all tem lai eakai musta dherai dherai maya miro tarfha bata best off luck akll jana lai congressional ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎁🎁🎁❤️❤️❤️❤️👈️
    ❤️❤️❤️❤️congressional all

  • @KrishnaBan-l5z
    @KrishnaBan-l5z 2 місяці тому

    आहाँ कति राम्रो गित❤❤❤ बधाई तथा सफलताको शुभकामना ❤❤❤

  • @KrishnaBan-l5z
    @KrishnaBan-l5z 2 місяці тому

    धेरै राम्रो छ गित❤❤❤❤बधाई तथा सफलताको शुभकामना ❤❤❤❤

  • @GovindSharma-ie2zw
    @GovindSharma-ie2zw 2 місяці тому +1

    Aurjun vai Akai latma dhaleyo ta😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤

  • @KushalBudathoki-vq2ot
    @KushalBudathoki-vq2ot 2 місяці тому +2

    कटक्क मन खायो मेरो बुनु इब्सल लगायत सम्पुण लाई मा राम्रो छ ❤❤❤

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 2 місяці тому

    धेरै राम्राे छ ❤❤❤❤ गित

  • @nirmalkharal
    @nirmalkharal 2 місяці тому

    Best wishes Brother ❤

  • @bomraj9250
    @bomraj9250 2 місяці тому

    मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤

  • @kishorxettri9671
    @kishorxettri9671 2 місяці тому +2

    La hamilaai badhai xa❤❤❤

  • @tekchhetri4004
    @tekchhetri4004 Місяць тому

    Nothing nothing kati❤

  • @aavashghimire750
    @aavashghimire750 2 місяці тому +1

    Wow Congaratulations🎉 all of the team.❤Especially madan daju❤❤

  • @ratankumar1432
    @ratankumar1432 2 місяці тому

    धेरै नै मर्म स्पर्शी अनि दिल को छूने राम्रो आवाज ,राम्रो अभिनय ,बहुत राम्रो लाग्यो,। सम्पूर्ण टीम लाई शुभकामना🎉🎉🎉

  • @BirMagar-h6d
    @BirMagar-h6d 2 місяці тому

    अाहा कति राम्राे

  • @Pramishgc
    @Pramishgc 2 місяці тому

    raamro laagyo ❤

  • @SunilSunil-hi6fd
    @SunilSunil-hi6fd 2 місяці тому

    नमस्ते म सुनिल गन्धर्व मलेसिया देखि🙏
    अर्जुन सर को आवाज म सबै गित उत्कृष्ट नै हुन्छ । i am big fan arjun sapkota
    आधा मुटु संगै आउने सबै गित हरु सफल होस।अगृम शुभकामना सबै टिम लाई❣️🙏

  • @ruparai6206
    @ruparai6206 Місяць тому

    Wow wonderful song and lovely voice Ibsal & Arjun ❤❤❤❤❤❤❤❤❤❤ from Sikkim Gangtok ❤❤❤❤

  • @sangitbc
    @sangitbc 2 місяці тому

    गित यकदमै राम्रो बनेको छ बधाई छ सम्पूर्ण टिमलाई साथै सफलता मिल्दै जावस❤❤

  • @ApsaraLamichhane-u7r
    @ApsaraLamichhane-u7r 2 місяці тому

    निकै मिठो गित सफलताको शुभ कामना ❤❤❤❤

  • @KalpanaSapkota-fo4jp
    @KalpanaSapkota-fo4jp 2 місяці тому

    आहा कति मिठो गीत धेरै धेरै बधाइ ❤

  • @bikramcentury1586
    @bikramcentury1586 2 місяці тому

    आहा! कति मीठो गीत सम्पुर्ण टिमलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना ❤️😍🙏

  • @DiBa-op5to
    @DiBa-op5to 2 місяці тому

    आहा कति मिठो गित साथमा हजुर उत्कृष्ट पतिभा झनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🇳🇵🇳🇵 बधाई छ सम्पुर्ण मा जति सुने उतिनै सुनि रैझइ हजुर को सुन्दर पतिभा झनै राम्रो छ 🙏❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 місяці тому

    सारै मीठाे गीत ! हरेक शब्दले मन छाेयाे । गीतकाे लय, संगीत र अभिनय जीवन्त छ । यति सुन्दर सिर्जनाकाे लागि समस्त टीमलाई हार्दिक नमन् तथा सम्मान ।

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 2 місяці тому +64

    सम्पुर्णमा नमस्कार म यो गीत को कलाकार इब्सल सन्ज्याल तपाइहरुको माझ मा मैले अभिनय गरेको गीत आधामुटु मेरो आइ सकेको छ कस्तो छ सल्लाह सुझाब सहित को प्रतिक्रियाको अपेक्षा गरेको छु । यो गीत संग जोडियका सम्पुर्ण अग्रज सर्जक सम्पुर्ण मा धेरै धेरै धन्यवाद ❤❤

    • @vinodkumarverma6630
      @vinodkumarverma6630 2 місяці тому +2

      यो एक धेरै राम्रो प्रस्तुति हो तपाईं एक उदीयमान तारा हुनुहुन्छ।❤🎉 अर्जुन सपकोटा सर तपाईलाई समान रूपमा समर्थन गर्न जारी राख्नुहोस्।❤

    • @bharatbudha1086
      @bharatbudha1086 2 місяці тому +2

      Babal song X

    • @damodarsharma279
      @damodarsharma279 2 місяці тому

      Ramro xa

    • @deepaksapkota5518
      @deepaksapkota5518 2 місяці тому

      Dami xa safaltako suvakamana

    • @AadhaMutuOfficial
      @AadhaMutuOfficial  2 місяці тому +1

      Thank you so much ❤

  • @RohitSunar-rc6ou
    @RohitSunar-rc6ou 2 місяці тому

    आहा उत्कृष्ट म्युजिक भिडियो ❤❤❤

  • @hrpvlogs1
    @hrpvlogs1 2 місяці тому

    Derai ramro 🎉❤

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 2 місяці тому

    Ramro chha❤❤❤

  • @gopalhamal674
    @gopalhamal674 2 місяці тому

    Daami xa congratulations 🎉🌺

  • @milanbhandari1745
    @milanbhandari1745 2 місяці тому +2

    अति मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाइ छ जति हेरेपनि धित नमर्ने बनेको छ यो गित

  • @Mina__Bam1032
    @Mina__Bam1032 Місяць тому

    सारै मायालु अभिनय अत्ति मनपर्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @subrajkhadka2042
    @subrajkhadka2042 2 місяці тому +1

    हरेक शब्द मन छुने खाल का छ्न्न good luck

  • @ChandraKalaThapa-e3i
    @ChandraKalaThapa-e3i 2 місяці тому

    Mitho git 👍👍👌👌

  • @rajGhatani-y7h
    @rajGhatani-y7h 2 місяці тому

    धेरै धेरै राम्रो छ❤

  • @manjupoudel6710
    @manjupoudel6710 2 місяці тому

    अति मार्मिक चोखो मायामा समर्पित गित तथा अभिनय असाध्यै राम्रो लाग्यो सफलताको कामना 🎉🎉

  • @SAPKOTA_VLOGER
    @SAPKOTA_VLOGER 2 місяці тому

    la congratulation best of luck

  • @rameshdamor3376
    @rameshdamor3376 2 місяці тому

    Superb.and..wonderful.creation...❤.wow....no words to express .more .so .so nice .literally...

  • @pradeepghimire7353
    @pradeepghimire7353 Місяць тому +1

    Song chai dami xa bt geet anusaar ko view aayena ...view badhos vhanera herira hunxu ma yo song din ma ekchoti

  • @bibasgauli1779
    @bibasgauli1779 23 дні тому +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 2 місяці тому

    उत्कृष्ट गित

  • @tularamsaudofficial6574
    @tularamsaudofficial6574 2 місяці тому

    बधाई छ सम्पूर्ण टिम लाई 🎉

  • @mahendramotivationl1982
    @mahendramotivationl1982 2 місяці тому

    ❤❤❤अति मार्मिक शब्द हरु,मिठाे स्वर,सफलता मिलाेस❤❤❤

  • @nabinsapkota1748
    @nabinsapkota1748 2 місяці тому

    सबै जना team लाई बधाई छ, साथै अझ सफलता मिल्दै जाओस्, शुभकामना❤❤❤

  • @mayankpandey4949
    @mayankpandey4949 2 місяці тому

    Dharai ramro xa

  • @bharatbudha1086
    @bharatbudha1086 2 місяці тому

    Kya Dami yrr la congratulations ❤❤❤❤❤ new song ko lagi

  • @GaneshBajgain-f5s
    @GaneshBajgain-f5s 2 місяці тому

    Babal layo dai Gaana tw congratulations 👏🎉❤

  • @rameshdamor3376
    @rameshdamor3376 2 місяці тому

    ❤❤❤❤❤❤wow..superb.song.....perfect..truly...❤

  • @DambarPariyar-rw2ot
    @DambarPariyar-rw2ot 2 місяці тому

    Aaha dherai ramro geet❤❤🎉🎉

  • @rupendrapariyar3648
    @rupendrapariyar3648 2 місяці тому

    ल बधाई छ सम्पुर्ण टिमलाई
    डाइरेसन पनि अत्ति उत्तम सुवास भाइ

  • @rameshdamor3376
    @rameshdamor3376 2 місяці тому

    Best..luck to .best..eingers...thanks....and congrates...much.much....my.besh..wishes..are..with.you.sure....go.ahead....continuously.......well.done...❤❤❤❤❤❤❤❤❤❤

  • @indrakhadka8336
    @indrakhadka8336 2 місяці тому

    अति उत्कृष्ट गित तथा अभिनय 🌺👌🌺👌🌺

  • @KusmaKhatri
    @KusmaKhatri 2 місяці тому

    Ramro xa geet Madan Vai ❤❤❤❤

  • @krishnabhandari1886
    @krishnabhandari1886 2 місяці тому

    Very nice Song Best of lock congratulations

  • @bhagwati5295
    @bhagwati5295 2 місяці тому

    Aahoi❤

  • @danceclubkandel9383
    @danceclubkandel9383 Місяць тому

    Congratulations madan sir lagayat sampurtimlai

  • @sureshbaniya7391
    @sureshbaniya7391 2 місяці тому

    आहाँ…पूर्ण सफलताकोलागी हार्दिक शुभकामना टिम..👏💐

  • @RamchandraKandel-my7dt
    @RamchandraKandel-my7dt 2 місяці тому

    Dami x man paro

  • @rameshdamor3376
    @rameshdamor3376 Місяць тому

    Superb..
    .song....
    ❤❤❤❤

  • @prakashbista7941
    @prakashbista7941 2 місяці тому

    हार्दिक बधाई ❤❤

  • @khatrichhetri837
    @khatrichhetri837 2 місяці тому

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤❤

  • @MayaLama-pf7bk
    @MayaLama-pf7bk 2 місяці тому

    Sarai mitho geet ❤

  • @LalitaKhadkaofficel
    @LalitaKhadkaofficel 2 місяці тому +1

    Best wishes mero dai mohan 🎉❤😮🙏🙏

  • @KrishnaBhandari-ck3gt
    @KrishnaBhandari-ck3gt 2 місяці тому

    Wow ❤❤❤arjan bor 💞

  • @SushmaLama-q2k
    @SushmaLama-q2k 2 місяці тому

    ❤❤❤❤❤❤nice song bhae good luck 👍

  • @rameshdamor3376
    @rameshdamor3376 2 місяці тому

    ❤.wow.so.so.nice..best.performance.❤.wow.thanks.congrate..much.much.to.both.singers.so.sweet.song.nomber.one.

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj 2 місяці тому

    Dammiii song

  • @KrishnaPrasad-hz9tf
    @KrishnaPrasad-hz9tf 21 день тому

    पेटिकोट लृ गर्दा खल्लो भयो अरु सब ठिक छ सानै उमेर मा पेटिकोट सुवाएन

  • @rameshdamor3376
    @rameshdamor3376 2 місяці тому

    Both.are..superb.and.favourite.singers...❤❤❤❤❤❤❤❤.wow...❤

  • @ushagiri3939
    @ushagiri3939 2 місяці тому

    Aaha saraii mithoo geet❤❤

  • @prakashAdhikari-sd6jv
    @prakashAdhikari-sd6jv 2 місяці тому

    Aakha Kate mitho song ❤❤

  • @memoriesofbabusanu4083
    @memoriesofbabusanu4083 2 місяці тому

    Sooo nice keep it up 👌👌👌❤❤❤❤❤

  • @nirmalkharal
    @nirmalkharal 2 місяці тому

    Gajjjab song 🎉❤