राम्रो कामको लागि पत्रकार र ट्राफिक प्रहरीलाई धन्यवाद । यसरी नै सधै,सबैसँग र कसैसँग नझुकी,प्रलोभनमा पनि नपरी ईमान्दारीका साथ आफ्नो ड्यटी पुरा गर्दै जानुहोला । नेपाली जनताले तपाईहरुलाई अवस्य साथ दिनेछन । जय नेपाल ।।
पत्रकारिताभनेको यस्तोहोस सरकारको ब्यतिथि र जनताको दुखपिडालाइ सरकारका कर्मचारिलाइ देखायर ब्यबस्थित सुसासनदिनुहो सलामछ यस्तैराम्रोकामगर्दै जानाआग्रहगर्दछु।
पत्रकार जिउ म हजुर लाइ एउ!कुरा भन्छु नरिसाउ नु हो यो पनि पाटिको झोले हो भन्नु होला तर म सरकारि कर्मचारी हो हजुरले गरेको काम राम्रो छ तर एउटा कुरा चाइ म के भन्छु भने आफ्नो अफिस जाने बाटो मा स्कुल पर्छ भने आफ्नो बच्चा बोकेर स्कुलमा छोडेर आफ्नो अफिस जाने हो भने खास्सै फरक पर्दैन तर नानि बाबुलाइ स्कुल पुरायर आफ्नो कार्यलयर जाने बाटो मा छैन भने यो चाइ 100% गलत हो तर आफ्नो कार्यलय जाने बाटो मा स्कुल पर्छ भने आफ्नो नानि बाबु लाइ स्कुल छोडेर जादा खास्सै फरक पर्दैन जस्तो लाग छ बिदा को दिन चाइ दुरुपयोग गरेको छ भने कडा भन्दा कडा कारबाहि गर्नु पर्छ
यस्ता सरकारि गाडिहरु घर नि लैजान दिनु भएन त बल्ल दुरुपयोग कम हुन्छ कि बिहान 10 बजे देखि 5 बजे सम्म मात्रै चलाउने ब्यवस्थापन गर्दा रामो हुन्छ नत्र यसरी रोकेर मात्रै समस्या समधान हुदैन ❤❤❤
सरकारी गाडी दुरुपयोग भइरहेको ट्राफिक प्रहरीले रोक्न हैसियत छैन। जनताले खाई नखाई सरकार लाई कर तिर्ने। जनता बाट जरिवाना लिएर ट्राफिक प्रहरीले आफ्नो नियम बनउने। सकिन्छ भने चोर सरकारी लाई जरिवाना गर्नु।
kotha pani khoj na aaucha hai sarkari bike ma, ani behey, bartabanda, party ra picnic ma pani laan cha. Accountability na vako desh, rajnitigya ra sarkar.

यी सबैलाई कारवाही हो छिटोभन्दा छिटो। गाडीको दुरुपयोग धेरै भयो
पत्रकारिताभनेको यस्तोहोस सरकारको ब्यतिथि र जनताको दुखपिडालाइ सरकारका कर्मचारिलाइ देखायर ब्यबस्थित सुसासनदिनुहो सलामछ यस्तैराम्रोकामगर्दै जानाआग्रहगर्दछु।
सलाम छ पत्रकार ज्यु
देश बिगारी रहेका छन यी कर्मचारी हरु ले
पत्रकार र पुलिस लाइ धन्यवाद। काठमाण्डौं मा यस्तो बेथिती धेरै छ हजुर। पत्रकार पनि काठमाण्डौं मा धेरै छन हजुर। पुलिस पनि धैरै छन।
यिनिहरुले यसेे गरि देेश लुटेका छन चाेर सरकारका भराेटे हरु
यस्तो कार्यकार्म हरेक सनिबार गर्नु पर्छ
कानुन नभएको देशमा यस्तै हो देशको कानुन सबै नेताकार्यकर्ता कै हातमा छ जे गरे पनि भयो कस्ले खोज्नु कस्ले समाउनु कस्ले गर्ने कार्बही
लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट गायक पशुपति सर्माको याद आयो यो नेपाल कहिले सुध्रिनि खै ??????
Good 👍
यसरी सरकारी वाहन दुरुपयोग पनि भ्रष्टाचार नै हो। यथोचित कार्वाही गरिनु उचित छ।
Sir ramro gardai janu mero subhakamana
Yo patrakar bhai ko jaya hos yastai kam gardai janu hola yasri chhadke garne le durupako nirakar hola bhanne aas gareko chhu thandyabad patrakar mitra
भ्रष्ट नेता र भ्रष्ट कर्मचारी ले देश सके
देश भरी यस्तै छ
राम्रो काम पत्रकार सर
Good luck sir ramro garnu vo
पत्रकार जिउ म हजुर लाइ एउ!कुरा भन्छु नरिसाउ नु हो यो पनि पाटिको झोले हो भन्नु होला तर म सरकारि कर्मचारी हो हजुरले गरेको काम राम्रो छ तर एउटा कुरा चाइ म के भन्छु भने आफ्नो अफिस जाने बाटो मा स्कुल पर्छ भने आफ्नो बच्चा बोकेर स्कुलमा छोडेर आफ्नो अफिस जाने हो भने खास्सै फरक पर्दैन तर नानि बाबुलाइ स्कुल पुरायर आफ्नो कार्यलयर जाने बाटो मा छैन भने यो चाइ 100% गलत हो तर आफ्नो कार्यलय जाने बाटो मा स्कुल पर्छ भने आफ्नो नानि बाबु लाइ स्कुल छोडेर जादा खास्सै फरक पर्दैन जस्तो लाग छ बिदा को दिन चाइ दुरुपयोग गरेको छ भने कडा भन्दा कडा कारबाहि गर्नु पर्छ
थोपाथोपा भ्रष्टाचार । एक थोपा पेट्रोल पनि भ्रष्टाचार नै हो ।
नेपाल कसैको गुलाम हैन भनेको गलत साबित छ नेपाल भित्रै ठुला पावर बाला हरु को गुलाम गरिब ले बन्नु पर्ने बाध्यता छ😢
❤Chintamadi❤
यो दुरूपयोग रोक्न पर्छ
यो सरकारि गारि दुरुपयोग गरने जतिको नोकरी बाट अाउट गरनु परछ कुकुरलाई
Good
यस्ता सरकारि गाडिहरु घर नि लैजान दिनु भएन त बल्ल दुरुपयोग कम हुन्छ कि बिहान 10 बजे देखि 5 बजे सम्म मात्रै चलाउने ब्यवस्थापन गर्दा रामो हुन्छ नत्र यसरी रोकेर मात्रै समस्या समधान हुदैन ❤❤❤
पत्रकार जीउ येस्ता लाई कारबाई गरनु परछ
Good job
सरकारी गाडी दुरुपयोग भइरहेको ट्राफिक प्रहरीले रोक्न हैसियत छैन। जनताले खाई नखाई सरकार लाई कर तिर्ने। जनता बाट जरिवाना लिएर ट्राफिक प्रहरीले आफ्नो नियम बनउने। सकिन्छ भने चोर सरकारी लाई जरिवाना गर्नु।
good job..........
Same on you
यस्तै यस्तै कर्मचमरीहरुकाे बेवकुफीले गर्दा नै त हाे नि प्रणाली नै बिग्रएकाे ।
❤❤
अरुहरूको चाहिँ भेटियो पुलिस र आर्मीको चाहिँ के हुन्छ
Ti saab yemale congress hun
बच्चाको अगाडि याे नाटक न देखा, पछि फुटेज देखाएर अफिस बाेलाउदा हुन्छ 🤔
अफिस जादा बाटो एउटै परे के फरक पर्छ र??अनावश्यक दुरुपयोग गर्नु गलत हो।त र बाटो एउटै भए के हुन्छ त??
ब्यापक दुरुपयोग तत्तकाल कार्वाहि गरियोस
जरिवाना तिराउनु पर्ने हो
देअह सबै बेच्व्र सक्न लागे डाकाहरु रडासासन फर्किएको छ यस्तामा नभुल्नु पत्रकार ज्यु
सिरमतिको ससुरालि बुराको माइति होला हइन पत्रकार भाइ
यो पनि भस्ट्राचारहोलानी यस्तालाइपनी मुद्दा हाल्नुपर्ने होलानी हैनर ?
इन्धनको बचत हुन्छ होला ।।
बाटो एउटै हुदा फरक पर्दैन
Gaila Ali harnu parca Kam right 👍🏾
हाम्रो रगत मा होली खेलेको छ ठुलो बडाले?
Kp namaresamma NEPALI Jantale dukha paaunexan
Haina sarkari karmachari lai savari denu ney parcha ra yoo sab hatauna parcha nepal bata aytikei nepal graib bhako haina nepal
Ye hi ho prachanda ko gadotrantra.. Sabai mantri raja.. Bhaye pachi desh bikash huncha
ठुला लाई चेन साना लाई एन भनेको यहि हो अरु त के भन्नू।
kotha pani khoj na aaucha hai sarkari bike ma, ani behey, bartabanda, party ra picnic ma pani laan cha. Accountability na vako desh, rajnitigya ra sarkar.
Nepal ma
Corruption garne nai sarkari
Karmachari batai suru hunxha.
Ani Kura vane thula thula
Hunxa yinka sawasni haru ko
yasta harulai karmachari.eniharu ta janata ka ragat chusera khane jukaharu hun.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sabai vanda dherai.durupayog army police ko hunxa
Kp. Ko. Sarkhar. Ho. Hajur. Je. Gareni. Hunxa
10:55 boy
Mayor Balen ko hospital bata farkida rokne traffic policy. Aaja k garira xa kp n sere.
Chor karmachari
Yeah sacchi police ra cdo ko nai gadi ko durupayog dekh ya chu, ghumauna lai
Chor ho sabai
Office jane bela puradine k vayo ta
Sakxa vane thulo thulo chor neta haru samatu ni kun nai media pani pagal ho police pani pasal nai ho
neta vandha e karmachari hun vastachari hun
Hoit kun jillama ho yar desta asta karmacharile garda dubaisakeko rahexata thukka gadotantra
😂😂😂😂😂😂😂
यो गाडिनै जलाईदिनु पर्छ
Good job
Good
❤❤❤
Good