मरेको मान्छेले पानी लगाउने खेत | सेतीगंगा साप्सु जयपती उत्पतीको दुनियाँ चकित बनाउने अचम्मको रहस्य

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 105

  • @KrishnaRai-r9c
    @KrishnaRai-r9c Місяць тому +5

    राम्रो लागो भाई साप्सु ढाप्को देउटा लाई सुन्नु मौका भयो सबै देउटा हरु लाई जय होस 🎉🎉❤❤

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 22 дні тому +2

    यो कुरा एकदमै सहि हो मैले पनि सुनेको थिँए उहिले त थियाे थियाे अहिले पनि छेत छेति देखेर सुन्न पाउदा निकै खुसी छु जये सक्ति सालि बाबा हामि सबैको रकचिया गरिदिनु है

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d Місяць тому +7

    जय होस साप्सु ढापले जनताको रक्षा गरुन

  • @yehangkhambu69
    @yehangkhambu69 Місяць тому +30

    मुकुलुङमालाई पाथीभरा, बनाएयौ, अब साप्सु लाई सेतिगंगा भन्छौ, कति बाठो हौ के तागाधारी हरु..!!

    • @harirai4428
      @harirai4428 Місяць тому

      यो प्रस्तोता पहीलो पल्ट लामाखु भनेर सत्य बोलो, अरु Videos हरुमा निर्मली भनेको छ, साप्सुको खास किराती नाम अर्कै छ ,साप्सु त ठीकै थीयो तर अब बाहुन जयपतीको नाम र घर्ती को नाम जोडेर किरातीको पुर्ण पतन गरायो, यो गाउमा रानाहोछा, र बुतेपाछा राई हरुको पुर्खाले बनाको गाउहो बाहुन छेत्री हरु रैती बस्न २८ रौ सताब्दीको अन्त तीर मात्रै यो गाउमा आईपुगेको तथ्य छ तर जयपती बाहुनले साप्सु उत्पती गरायो भनेर हावाकुरा लाई त्यो गाउमा बस्ने बुतेपाछा र रानाहेछा को समन्तान ले चुपचाप स्वीकार गर्छ, आफु आफु झगडा गर्नुमाचै यीनीहरु खुब माहीर छ , यो मुर्ती बनाउन मैले पनि पैसा देके छु ( Mahendra kathet, Gyanendra Rai ) हरुले भनेर तर यस्तो भ्रम नै फैलाउछ भन्ने चै लीगेको थीएन, त्यो साप्सुको पानीको मुल त्याहा थीएन त्यो ढ्यामे भोटेको घर (अचेल भग्नावषेस छ होला) भन्दा अलीपरको भीरमा उमरीन्थ्यो तर सजीलोको लागी हाम्रो बराजु हरुले stone को कुलो खनेर stone कै ढकनी लगार पुरेर त्याहा सम्म ल्याको हो आज पनि त्यस गाउको बुढो मान्छे हरुलाई सेधे बताई दिन्छ, सत्य कुरा था पाउने जीबीत हुदाहुदै यसरी तोडमेड गर्छ बा छेत्री बाहुन हरु , Mahendra kathet को बजु बुतेपाछा राई नै हो आमा घर्तीनी हुन, तर छेत्रीको नश्ल टोलटोलमा हीन्दु मन्दीर बनाउने टेलको नाम बीगार्ने जस्ता काममा खुब अगाडी छ साप्सु पानीको मुहान र दलदल थीयो (दलदल लाई ढाप भनिन्छ) जस्तै रावा ढाप तर मुर्ती राखेर राई हरुको ईतीहास मेटीउने काम भो, Gyanendra Rai Nepal police ko ssp हो तर उनको दीमाग तेती चल्दैन यस्तो कुराले भेली क् हुन्छ भन्ने थी नै छैन,

    • @harirai4428
      @harirai4428 Місяць тому +4

      लामाखुको रानाहेछा, बुतेपाछा हरु सुगुर जस्तो सुते पछी यस्तै हुन्छ Mahendra kathet राईनी बजु घर्तीनी आमा तर उ आफ्नो नश्ल र पहीचानको लागी सबैसाई लुरुलुरु पछी लगाउन सफल भो ,साप्सु ढाप हो ढाप भनेको दलदल जस्तै रावा ढाप तेसरी चीनेको ठाउ अब मुर्ती राखेर हैट

    • @laxmirai6586
      @laxmirai6586 Місяць тому

      साप्सु कसरी सेतीगंगा भयो ????

    • @DevRajChamlingRai
      @DevRajChamlingRai Місяць тому

      जड्याहा मौलिकेहरुलाई टाउकोमा बसेर मुखमा हगि दिएको थाहा पाउदैन उसैलाई भगवान सम्झिदै मेरो गाँउको भिडियो बनाउने लाई धन्यवाद अरे
      श्री जयपती अरे
      श्री जयप्तिको अर्थ केहो जाठा राई रैनिहरुको कमेन्ट
      पाए १० ० वटा स्वास्नी ल्याउने पैलो जानेहरु छ रमाईलो गर्नु आफू वाचे भयो अरुजेसुकैहोस
      त्यस्ताहरुछ

  • @rokajudha9952
    @rokajudha9952 Місяць тому +3

    यस्तै हो आस्था हो मान्छे ले मान्ने

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Місяць тому +2

    रहश्मय कहानीले भरिएकाे यात्रा विवरण।शुभकामना

  • @purnagurung1041
    @purnagurung1041 Місяць тому +2

    जय साप्सु देबता आशीर्वाद दीनोस❤️❤️🌹🌹🌹🙏🙏🙏👏👏👏

  • @KrishnaRai-r9c
    @KrishnaRai-r9c Місяць тому +2

    जय साप्सु ढाप सबैलाई रत्क्षा गर्नु होस 🎉❤

  • @hitbahadurdahal456
    @hitbahadurdahal456 11 днів тому +1

    ल मेरो जन्म भूमि म चाहि अहिले पोर्चूकल बाट हेर्दै छू जय जय पति बाबा

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 Місяць тому +1

    धेरै धेरै धन्यवाद राम्रो कार्य सुनियो

  • @dewanamrita
    @dewanamrita 23 дні тому +1

    धामीहरूको शक्तिले भूतहरूलाई काम लगाउनुहुन्थ्यो रे पहिला पहिला यो धेरै सत्य उखान हो। कथा हो।❤

  • @rajenrai874
    @rajenrai874 Місяць тому +1

    Atti shundar video 🎉❤🎉

  • @bhimrai7446
    @bhimrai7446 Місяць тому +4

    प्यारो जन्मभुमिको शिर जयसाप्सु जयपती सबैको जयहोस।

  • @bhimkumarrai767
    @bhimkumarrai767 Місяць тому +1

    एस.एस.पि.साबलाई बधाई छ यश ठाउँमा भ्रमण गर्नुभएकोमा।

  • @laxmirai6586
    @laxmirai6586 Місяць тому +2

    कति रमाइलो हाम्रो गाउँहरु 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @UttamkumarRai-qq4es
    @UttamkumarRai-qq4es Місяць тому +9

    कसरि पन्डित र हर्के साप्सु भए? साप्सु त दुईवटा छ अहिले देखाइएको पोथि साप्सु भनिन्छ भने त्यो भन्दा 20km उता दल्सिङ्गे फेदमा भाले साप्सु यस्तै बिसाल छ मैले केहि बुझिन? साप्सु देवाता ले सबैको कल्याण गरुन 🙏

    • @ajaygurung1937
      @ajaygurung1937 Місяць тому

      Sapsu dhap vanera bujinxa k ko lagi aru name leko hola???

    • @ajaygurung1937
      @ajaygurung1937 Місяць тому

      Ahile Saman vale sapsu Ra sapsu dhap vanera chindaxa sabaile

  • @rijanmagar2734
    @rijanmagar2734 Місяць тому +1

    मज्जा आयो ❤❤

  • @binarai5695
    @binarai5695 Місяць тому +5

    जयपती साप्सुले सबैको रक्षा गरुन

    • @DevRajChamlingRai
      @DevRajChamlingRai Місяць тому

      जय पति भनेको केहो?

    • @DevRajChamlingRai
      @DevRajChamlingRai Місяць тому

      जयपतिको अर्थ केहोला

  • @benju.kc85
    @benju.kc85 Місяць тому +2

    Ati ramro thau

  • @poshanchetriee4767
    @poshanchetriee4767 Місяць тому +1

    अती सुन्दर मनमोहक ठाँउ ❤️❤️❤️❤️

  • @rairanjana1320
    @rairanjana1320 Місяць тому +1

    video herna sarai majja aayo dai hajurlaai dherai dhnyabad🙏

  • @dhanurai80
    @dhanurai80 Місяць тому +1

    Aha ramailo gaughar 🎉❤😮😊

  • @nrggurung8696
    @nrggurung8696 Місяць тому +2

    अति राम्रो दृष्य रहेछ हौ सर

  • @hinaghimire1496
    @hinaghimire1496 Місяць тому +1

    Dherai ramro jankari

  • @Pramita985
    @Pramita985 Місяць тому +1

    अती सुन्दर भिडियो😊🙏🙏

  • @BibekLimbu-bz5ig
    @BibekLimbu-bz5ig Місяць тому +1

    Arganik dance ❤❤❤❤❤ Dami ho

  • @mobilesamsung4751
    @mobilesamsung4751 Місяць тому +1

    👍️यथार्थ सत्यतथ्यको मान्यतामुखीलय स्वत: प्रज्जोलित त्यसैले त नामै " लामा खू" जस्को भावार्थ सम्वन्धितले वुझे हुने 😒🙏

  • @durgarai8148
    @durgarai8148 Місяць тому +1

    जय पति श्री साप्सु बाचा ले सबै रक्षा गरुन साथै भीम कुमारी ज्यू ले लीड गरेर गीत गाउनु भएको झनै राम्रो 🙏

  • @SajinRai-vm1qe
    @SajinRai-vm1qe Місяць тому +1

    dhanyabaad manoj dai lai🙏❤️😍

  • @HimaKhatiwada-t6e
    @HimaKhatiwada-t6e Місяць тому +1

    ॐॐॐजय जयपति साप्सुबाछै ले सधै रक्षा गरुन् ।❤

  • @Gssubba
    @Gssubba Місяць тому +1

    अति सुन्दर भिडीयो 👍🏻🌳🌳🌿❤

  • @GopalKabral
    @GopalKabral Місяць тому +1

    So wonderful ❤❤❤

  • @gousikaChamling-33
    @gousikaChamling-33 Місяць тому +1

    Wow ati sundar hamro gau thau ani ati sundar video banaunu bhayko x manoj dai hajur prati naman 🙏🙏🙏🙏mitho maya ra samjhan khotange lamakhule haruma ❤❤❤❤😊

  • @samjhanakhadka8231
    @samjhanakhadka8231 Місяць тому +2

    Jahos sikari deuta

  • @bindirashrestha2133
    @bindirashrestha2133 Місяць тому +1

    Good news 👏🏼 👍 🙏🕉🙏👌🏻👌🏻

  • @vishnuthapa7894
    @vishnuthapa7894 Місяць тому +1

    जय हो 🙏🙏❤️

  • @hemrajpoon8077
    @hemrajpoon8077 Місяць тому +1

    Shapshu Dhap dham ko bharman garaunu bhako ma hajur lai dherai 2 Dhanyabad chha ❤❤

  • @संखुवासभाली
    @संखुवासभाली Місяць тому +1

    कुरा अलिक मिलेन हाम्रो कुल बोलौदा र याहा को कुरा

  • @NepaliRider1
    @NepaliRider1 Місяць тому +1

    आगो 🔥😍👌

  • @BhaktaPradhan-m5i
    @BhaktaPradhan-m5i 7 днів тому +1

    Nice 👍 🎉

  • @nbnvlog-i1j
    @nbnvlog-i1j Місяць тому +1

    Dami dami❤❤

  • @parbatirai5174
    @parbatirai5174 Місяць тому +1

    ❤🎉पित्रीले माया गरेको हो जय कुलपितृ

  • @bhimkumarirokaya
    @bhimkumarirokaya Місяць тому +1

    जयपतिले सबैको रक्षा गरुन्🙏🙏🙏🙏

  • @harirai4428
    @harirai4428 Місяць тому +2

    यो प्रस्तोता भाई लाई धन्यबात गाउको नाम सही भनेकोमा (लामाखु) मुर्ती चै एस्तो भ्रम छर्नलाई राखीन्छ भन्ने जानकारी पाको भए म पैसा दिने थीन, साप्सु ढाप( ढाप भनेको चै दलदल हो) त्यस कारण प्रख्यात भाको साप्सुढाप र रावा ढाप, अब जयपती र घर्तीको कुरा हावा हो , बाहुन र छेत्री हरु लामाखुमा १९ सौ सताब्दीको सुरु तीर रैती बस्न आको ढकाल बाहुनको एकजाना पुर्खा लाई बुतेपाछा राई ले रैती राखेको तर उनको छोरा हरु फैलीयो जुनजुन ठाउमा बसो त्यो त्यो टोलको नाम राखो लामाखु पुरै गाउमा ३ वोटा टोल हो राई हरुको (Ranagaoun, Pelung, & Basungta यो बासुंत मै पर्छ साप्सुढाप ) तर ढकालको छोरो ले बुईदुखा, लाई बन्दुखा भनो, र बन्दुखेली भो, ढुंगेली, उत्तीस्ली, बरख्ली, कातीकेली, समन्तेली, यसरी बीगारो तर तीनीहरु बसेको भर कसैले वास्ता गरेन अचेल बरखेली समन्तेली र कातीकेलीको सन्तान छ त्याहा अरु छैन यसरी ईतीहास मेटाउदै नगरौ लामाखुमा बस्ने राई हरु अलीक जाग है , मुर्ती राख्ने समीतीको सभापती त मुढेटोलको रानाहछा चन्द्र रैछ के हो यस्तो

    • @laxmirai6586
      @laxmirai6586 Місяць тому +1

      @@harirai4428 हरि राईले भन्नुभएको कुरा एकदम सहि हो , कार्य समितिमा त एकै घरको मात्रै सदस्यहरु छन् त्यहीं भएर ऐतिहासिक कुरा त धेरै टाढा हुन्छ नि ।

  • @RidamRMC
    @RidamRMC Місяць тому +1

    My fast comment ❤

  • @pradipkarki1041
    @pradipkarki1041 Місяць тому +1

    राम्रो ।

  • @dharaneygunda9544
    @dharaneygunda9544 Місяць тому +1

    सारै मझाको ठाँउ ।

    • @shristisirjal5148
      @shristisirjal5148 Місяць тому

      सानो छदा मामला जान्थिउ साप्सुहुदै फर्किदा साप्सु हुदै दर्शन गर्दै फर्किन्थिउ लामाखु मामला हो ढकाल हरु

  • @amargurung9685
    @amargurung9685 Місяць тому +1

    💐💐💐👍👍👍🙏🙏🙏jai Sapsudhap Deota❤❤❤🎉🎉🎉🙏🙏🙏

  • @khyamsubba
    @khyamsubba Місяць тому +1

    waoo ससुराली गाउ

  • @deorajChauhan-in3ch
    @deorajChauhan-in3ch Місяць тому +1

    साप्सु जयपतीले रक्षा गरुन्💓💓🙏🙏

  • @dilipacharya2789
    @dilipacharya2789 Місяць тому +1

    जय श्री साप्सु म जन्मियको जन्म भुमिको सिर साप्सुढाप

  • @JeevanTamang-f3o
    @JeevanTamang-f3o Місяць тому +1

    भाइ असोक पनि नछुङ पो र छ र त र यो मेरो माइति घर नजिकै हो साप्सु धाप❤❤

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r Місяць тому +1

    मनोज शर नमशकार छ

  • @ParasuRam-w5w
    @ParasuRam-w5w Місяць тому +1

    Jay hos sabaiko

  • @surens555
    @surens555 Місяць тому +1

    🙏🙏🙏

  • @sitaramkarki7528
    @sitaramkarki7528 Місяць тому +1

    Hamro siraha jillako dhangadi mai nagar palika 14 ko hatti dhungako ni abalocan gari siyona sr tyahani adabhut hatti dhungax ❤❤❤❤❤❤❤

  • @dilbdrpaudel6781
    @dilbdrpaudel6781 День тому +1

    सार्है गज्जव लाग्याे सेयर पनि गरियाे

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Місяць тому +1

    Jaya sapsu jaypati dhap.🙏🙏🙏

  • @nomatamang7748
    @nomatamang7748 Місяць тому +1

    💖💖👍

  • @JyotithapaMagar-h5u
    @JyotithapaMagar-h5u 11 днів тому +1

    🙏🙏🙏🙏🙏❤️❤️

  • @MinaDimal
    @MinaDimal Місяць тому +1

    🙏🙏🌺🌺🌺🌺🌺

  • @poshanchetriee4767
    @poshanchetriee4767 Місяць тому +1

    ❤❤❤

  • @dhanurai80
    @dhanurai80 Місяць тому +1

    Paretokiya thau dharmik thau jane bato road banaunu parxaa jayepati sikari le racheya garun 🎉❤

  • @MatthiasSubba-b9i
    @MatthiasSubba-b9i Місяць тому +2

    यो चै हावा को कुरा हो भाई साना साना नानी हरु लाई सुनाऊने कथा हो भाई

  • @RabinaRai-so4uf
    @RabinaRai-so4uf Місяць тому +1

    😘😘

  • @uttarBahadur-j1o
    @uttarBahadur-j1o Місяць тому +1

    माझ किरात राई बुतेपाछ,रानाछा,खेरेसुङ्छा हरूको उत्पत्ति थलो साप्सु धाप हो।।

  • @संखुवासभाली
    @संखुवासभाली Місяць тому +1

    मलाई पनि जयपति को बरेमा केही कुर थाहा छ हुनत म यो ठाँउ को बरेमा थाहा छैन तर हामी कुल देवता संगै मान्दछौ

  • @bishnukumarrai4433
    @bishnukumarrai4433 Місяць тому +1

    Jaypati pandit Ra lalsari raiko kasari nidhan bhayo kahani ho Bhai

  • @prabinrai2925
    @prabinrai2925 Місяць тому +1

    ❤❤❤❤❤👍️🙏🙏

  • @GyanuRai-p9w
    @GyanuRai-p9w Місяць тому +1

    त्याे कम्बर लिरक लिरक हल्लायर डान्स दिने बाजेकाे फुल गाना फुल नाच बाउलेबि हेगरदियन बाेलकाे गानामा इइन्टरभिउ छुट्टै दिनुपराे सर हजुरकाे भिउजपनि प्लस पयटहुन्छ

  • @ANILCHHILINGRAI
    @ANILCHHILINGRAI Місяць тому +1

    हैल्लो सर हजूर हरु को खोटाङ जिल्ला म कोही मान्छे हारको छ उमेर ले ५५ ६० बर्ष को छोरा मान्छे कोही हारको छ भन्ने भन्नु होला अली अली दिमखा ले कम गर्दैन राई हो त्यों मान्छे पहिला खोटाङ बाट नै अको र हामी सबै ले खोटाङ्गे भन्दै बोलउछुम उस्को परिवार छ कि छैन केहि खबर छैन कृपया जानकारी गरी दिनु होला सर

  • @gangagangakc5996
    @gangagangakc5996 Місяць тому +1

    मठ मन्दिर मा पुजा गर्न जादा जुत्ता खोल्ने चलन छैन रहेछ है ।। मठ मन्दिर मा जुत्ता खोलेर जानुपर्छ ल ।।

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 22 дні тому

    जये साप्सु धाम हाहि सबै लाई रकछिया गरिदिनु है दस अौला जोडि बिन्ती चढाए

  • @pusmasamir-ie9nr
    @pusmasamir-ie9nr Місяць тому +2

    k ho seti ganga vaneko ?pahilo pallta suneta

  • @SpDhakal1
    @SpDhakal1 Місяць тому +1

    mama

  • @prakashrai6534
    @prakashrai6534 Місяць тому +1

    हाम्रो, मात्तिमको साप्सु खोलाको पनि भिडियो बनाउनुहोस् न होउ ।
    मझुवाँ, र डाँडा टोलको बीचमा पर्छ ।

  • @bhagawatidahal2455
    @bhagawatidahal2455 Місяць тому +1

    तिज को व्रत लगाउन् हैन त हजुर !! बर्तमा बसेका चेलीबेटीहरुकाँ पुजा लगाउन पो होला त !!

  • @MohanMainali-hs6vu
    @MohanMainali-hs6vu Місяць тому +1

    Harke bhaneko aaile KO dharan KO meyorr ho k bhageraa uttaa pugeko😂😂😂

  • @बोधिसत्वराम
    @बोधिसत्वराम Місяць тому +1

    😁

  • @sangitathakali170
    @sangitathakali170 Місяць тому +1

    🌹

  • @GaneshDahal-mz8fj
    @GaneshDahal-mz8fj Місяць тому +1

    मनोज भाई,
    म तपॉइको भिंडियो को नियमित दर्शक हुं ! फ़िल्मांकन राम्रो छ !
    एउटा खट्कने कुरा छ - त्यो हो , पटक पटक एउटा शब्द दोहोर्याई रहनु !
    यो भिंडियोंमा पनि “अवलोकन “ भन्ने शब्द तपॉइले भनेको भनैकै गर्नु भएको छ ।आफैं यो भिंडियों हेरेर गन्नु होला कति पटक त्यो शब्द भन्नु भएको छ !
    तपॉईमा शब्द भण्डार को कमी हो या , कुन शब्द कहॉ प्रयोग गर्ने ज्ञान नभएर हो ?
    कृपया कमेंट्स पढ़ेर आफूलाई सच्याउनु होला !
    धन्यवाद !

  • @SankarDhakal-g6r
    @SankarDhakal-g6r Місяць тому +1

    Kati ramro thau.

  • @classytothe.moon333
    @classytothe.moon333 Місяць тому +1

    ❤❤❤❤❤

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r Місяць тому +1

    मनोज शर नमशकार छ

  • @JyotithapaMagar-h5u
    @JyotithapaMagar-h5u 11 днів тому +1

    🙏🙏🙏🙏

  • @AishaKhatun-eq4gs
    @AishaKhatun-eq4gs Місяць тому +1

    ❤❤❤

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 22 дні тому

    ❤❤❤❤❤❤