नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा "चिसोले घेरीच खल्ती बाट हात्तीले हेरीच" भनेर सबैको मन जितेका समिप आचार्य र रुजन आचार्य सहित तपाइहरुले खोजेको र चाहेका कलाकारहरु रबि कार्की जडिया, श्याम राना, माया गुरुङ, अस्मिता डल्लाकोटी, नबराज काप्री र रेनुका भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
टिकटमा यि भाइहरू लाइ देखेर पुरा भिडियो हेर्न आएको हाम्रो पर्वत का रहेछन उसो त बाग्लुङ पर्वत लोकदोहोरी उत्पादन जिल्ला हुन भाइहरू लाइ शुभकामना।। मेरो संचालक सर लाइ एउटा रिक्वेस्ट बाउ जडिया अनि आमा लाइ दुख दिएर घर छोडेर रुदै हिडेको बेला आमा छोरा को दुख र आँसु को शब्दहरू ले एउटा गित बनाउदा निकै राम्रो हुने छ है तर शब्द आमा छोरा को बिछोड पछि को मिलन रुने शब्द हुनुपर्छ। आमा छोरा झम्टेर रोएका शब्द हालौ।
नमस्कार🙏 म दक्षिण कोरिया देखि , साह्रै खुसी लाग्यो, यस्तो कलिलो उमेरमै आफ्नो आवाज बाट सबैलाई मनोरञ्जन दिन सफल देउसी भैलोको गीतबाट चर्चामा आएका दाजु भाइलाई यति ठूलो स्थान दिनु नै अगाडि बढ्ने बाटो हो। अन्तिममा अलिक भावुक बनायो बुवाको रुवाइले, सायद आफ्नै भित्री पारिवारिक पीडाले गर्दा होला । सन्तानको खुसी बाहेक ठूलो अरु के नै हुन्छ र आमा बाबालाई । यो अवसर प्रदान गर्नुहुने इ नेपाल रोधीघर परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद।
सानू सानू बाबू हरुको ख्याल ख्याल मा अति मार्मिक र उत्कृष्ट शब्द छ अब हामीले गित गाएनी पुग्छ बाउलाई जड्याहा भन्छन र मन दुख्छ वाहा वाहा बाबू भविस्य उज्ज्वल देख्छु मत❤❤❤❤
कति राम्रो प्रतिभा साना बाबु हरूको समुन्नत उज्जवल भविष्यको कामना ♥️💕♥️💕 साना बाबु हरूलाई लगायत सबै हजुरहरू यि बाबु हरूलाई त्यहाँ सम्म पुराएर प्रतिभा लाई उजागर गरिदिनु भयको मा धन्यवाद 🙏🌺🙏🌺🙏🌺🙏
सर्ब प्रथम पर्बत बासी को हैसियात बात अत्यान्तै खुसी प्रक्ट र गर्व गर्द्छु र यश उज्याल जल्दो बल्दो युग सङै सुरुवाती भयका फुच्चु हरु मा उज्याल भबिस्य को शुभकामना ,गर्दछु
सुटिङ्ग नै हो शब्द र हाउभाउका बारेमा बोल्न पर्छ जस्तो लाग्दैन जे भय पनि बाबुहरुको स्वर (कला अदभूत)छ उज्ज्वल भविष्यको शुभकामना।हुने बिरुवाको चिल्लो पात भनेको यस्तैलाई हो,सबैको साथ सपोर्ट रहोस्....अशोक परियार(टंक बुढाथोकिको हातमा परेर हिरा भयो) र सचिन परियारको(युट्युबेको कमाई खाने भाँडो बनेर अझै पनि सडकमा छ) भिन्नता चिन्न सक्ने हैसियत बनोस् सबै अग्रजहरुको।आजको पहिलो स्वागत जस्तै साथ सपोर्ट अन्तिम सम्म रहोस् ।
पर्बत भने पछि आफ्नै गाउँ ठाउँ लाग्छ,म पनि पर्बत महाशिला कै मान्छे तर अहिले स्याङ्जा वालिङ् बस्छु ! र बाबूहरुको भिडियो मैले तिहारमा देउसी खेल्दा देखि नै फलो गरिरको छु उज्ज्वल भबिस्यको शुभकामना बाबुहरुलाई 💐
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा "चिसोले घेरीच खल्ती बाट हात्तीले हेरीच" भनेर सबैको मन जितेका समिप आचार्य र रुजन आचार्य सहित तपाइहरुले खोजेको र चाहेका कलाकारहरु रबि कार्की जडिया, श्याम राना, माया गुरुङ, अस्मिता डल्लाकोटी, नबराज काप्री र रेनुका भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
jhakash xata geet🎉
सारै मन पर्यो भाइहरुले भनेका ति शब्दहरुले मन छोयो भबिस्य राम्रो छ् सुभकामना अझै धेरै प्रगति गर्दै जाउन बाबुहरुले धेरै माया छ्❤️🙏❤️
❤ BaBu ko Number dinuhos plz Rujan BaBu ko
रिले दोहोरी भन्दा यी बाबुहरुको मात्र सुन्न पाए हुने झै लाग्यो
❤❤❤❤❤❤❤❤❤
नमस्कार म रबि कार्की ,जड्याहा 😛❤️🎼🙏
ल है नयाँ प्रस्तुति लियका छौ माया गर्दिनुस💐🎼❤️🙏
Sarai ramro lagyo hai❤
@@RabiKarki दाम्मी ❤️❤️
❤❤❤🎉🎉🎉🙏🙏🙏
रमाइलो लाग्यो राम्रो प्रस्तुती सबैको❤❤
Dami x dai dohori hajur jadiya vako kati suhayeko x ni🙏🙏🙏
पर्वते दुइटा फुच्चे भाइहरुको प्रतिक्षामा रहनुहुने जति हाजिर गरौ
मपनी 🎉🎉🎉🎉🎉
Maa
Ma Pani xu Dai ❤️🙏
parpate BaBu Rujan BaBu ko number dinuhos na plz plz
Rujan BaBu ko number dinuhos na plz plz
अस्मिताले पनि यस्तै छाेरा पाउनुपर्छ भन्ने काे काे हुनुहुन्छ
Ma xau ❤❤
Sahi ho
राम्रो छ बाबुहरूले आशीर्वाद
ठूला ठूला हस्ती गायकहरुले वहाँ भाइहरु बाट सिक्नुहोला
कति सभ्य र वजन्दार मार्मिक शब्द वाह !
यो भाई हरू को मुख मा सधै सरस्वती ले बास गरून् कति राम्रो गीत कति राम्रो शब्द❤❤
दुई बाबुले कति राम्रो गएका हुन सरल सभ्य शब्दमा
न त आमा न त बाउ गतिलो तर खत्रै दाइ निस्केछ्न बतिलो यो शब्दमा निकै दम छ❤❤❤
Rabi भाइ सहित यि दुइभाइ लाइ उज्वल भबिस्यको धेरै धेरै शुभकामना
पर्बत जिल्लाको भबिस्य को कणदार हौ बाबु हरु❤❤❤ पर्बतको जति हाजिर गरौ
नमस्कार 🙏
कति रमाइलो है🤭
@@AsmitaDallakotiOfficialसधैं थारो बस्ने हो र छिटो चिन्टु चाइयों शुभकामना
Hello
Rujan babu ko number chha dinuhos na hass plz
❤❤❤
पर्वत तिर भैली खेल्दै थियो भाइहरू त काठमाडौँ तिर आइपुगेछ ❣️ यसरी नै संसार भर पुग्ने योग मिलोस् 🙏🙏🙏❣️
कुनै कुनै शब्दहरूले मन छोयो गहभरी टील पिल आँखा का कोष भरिए खुशी लाग्यो अत्यन्तै सुन्दर प्रस्तुति🎉🎉🎉🎉🎉
धेरै राम्रो गाउनुभयाे दुई बाबुहरु दुवै जनालाई धेरै धेरै बधाई छ सानाे उमेरमा अब राम्रोसँग गाउनु हाेला शुभकामना
पढाई मा ब्यास्त छु अहिले म
तिमी जस्तो हिट हुने कहिले म !
कति परिपका छ सब्द मन छुने खाल को ! भगवान ले सधैं आशिर्वाद दिउन!
खुशी लाग्यो बाबुहरु लोकसङ्गितमा अगाडि बडदै जानू पर्बत जिल्लाको नाम उचाईमा पुर्याउनुहुनेछ सफलताको शुभकामना
सानो सानो बाबुहरुलाई सफलताको शुभकामना धेरै राम्रो छ बाबुहरुको शब्द प्रहार ।।।❤❤❤
यस पटक को तिहार बिशेष तिहार भएछ भाइ हरु लाई best of luck👍️👍️
कति मिठो आवाज बाबुहरुको भबिस्य उज्ज्वल छ कलाकारीता मा।
सधैं नछुटयाइ हेर्न गर्थे आज त झनै आफनो गाउँको भाइ हरुको प्रस्तुति हेर्न पाउँदा झनै रमाइलो लाग्यो
Rujan BaBu ko Number dinuhos plz plz
Didi
Plz plz malai sarai man parchha
Plz
@@BhaktaLimbu-l3i babu mobile chalaudaina
शब्द चाहि उत्कृष्ट लाग्यो दुई बाबू हरुको पछाडी बाट सिकायका त होइनन् 😁यिनी हरुको आटलाइ मान्नै पर्छ 👏👏
पर्बते हुनमा गर्व लाग्छ भाईहरुलाई समान छ अझै प्रगति गर्नु शुभकामना भाईहरु साथै सम्पर्ण टिमलाई 🎉🎉🙏🙏
इ भाइहरुको लागि पहिलो पल्ट दोहोरी पुरै हेरियो..कति creative हुन भाइहरु
आहा ❤
अन्तिममा ठूलो बाबुको बुवा भावुक भएको देख्दा कस्तो मनै अमिलो भयो
Kin runu bhayako hola. Babu ko 2 mummy hora?
टिकटमा यि भाइहरू लाइ देखेर पुरा भिडियो हेर्न आएको हाम्रो पर्वत का रहेछन उसो त बाग्लुङ पर्वत लोकदोहोरी उत्पादन जिल्ला हुन भाइहरू लाइ शुभकामना।। मेरो संचालक सर लाइ एउटा रिक्वेस्ट बाउ जडिया अनि आमा लाइ दुख दिएर घर छोडेर रुदै हिडेको बेला आमा छोरा को दुख र आँसु को शब्दहरू ले एउटा गित बनाउदा निकै राम्रो हुने छ है तर शब्द आमा छोरा को बिछोड पछि को मिलन रुने शब्द हुनुपर्छ। आमा छोरा झम्टेर रोएका शब्द हालौ।
बाबु हरु सारै। रमाइलो गीत गाउने रहेछन् उज्वल
भविष्य को कामना
नमस्कार🙏 म दक्षिण कोरिया देखि
, साह्रै खुसी लाग्यो, यस्तो कलिलो उमेरमै आफ्नो आवाज बाट सबैलाई मनोरञ्जन दिन सफल देउसी भैलोको गीतबाट चर्चामा आएका दाजु भाइलाई यति ठूलो स्थान दिनु नै अगाडि बढ्ने बाटो हो। अन्तिममा अलिक भावुक बनायो बुवाको रुवाइले, सायद आफ्नै भित्री पारिवारिक पीडाले गर्दा होला । सन्तानको खुसी बाहेक ठूलो अरु के नै हुन्छ र आमा बाबालाई । यो अवसर प्रदान गर्नुहुने इ नेपाल रोधीघर परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद।
नमस्कार म बाल कुमार श्रेष्ठ आज उखुमै रमाइलो छ है हजुर।
सानू सानू बाबू हरुको ख्याल ख्याल मा अति मार्मिक र उत्कृष्ट शब्द छ अब हामीले गित गाएनी पुग्छ बाउलाई जड्याहा भन्छन र मन दुख्छ वाहा वाहा बाबू भविस्य उज्ज्वल देख्छु मत❤❤❤❤
बाबु हरू लाइ उज्वल भविष्य को कामना🎉🎉🎉❤❤❤
भबिष्यका कलाकार।उज्वाल भबिष्यको कामना बाबुहरु।
अति नै राम्रो गाय बाबु हरु ले सारै रमाइलो लाग्यो❤ कुनै टुक्का आमा छोरा को एकदम मन छोयो 😢 अति नै राम्रो लाग्यो 🥰✨best wishes Babu हरु लाई धेरै धेरै ❤
धाइरिङ भुमेले यहाँहरु सबैको रक्षा गरुन् ❤️❤️🙏🌻🌹
साच्चै मार्मिक लाग्यो,सानो भाइ,को सब्द शब्दमा रियल मर्म झल्किन्छ
राम्रो पर्तिभा रैछ दुइटा भाईको बधाई छ
बाबु हरुको उज्ज्वल भविष्यको कामना
हाम्रो गाउको भाइहरु को प्रतिभा देखेर खुसी लाको छ ❤❤❤❤❤
Ye babu haru ko ghar kaha ho
र्पवत भाई हरुको प्रतीभा सारै राम्रो लाग्यो कती राम्रो शब्द र लय बधाई छ🎉🎉
बहु प्रतिभा भएका पर्वतका बाबुहरुको उज्ज्वल भविस्यको शुभकामना ❤❤❤❤
अग्रज गायिका दिदीहरू सँग नयाँ प्रतिभाको धनी दुई भाइको मिठास शब्दलाई बधाई सँगै सफलताको शुभकामना।।
इन्द्रेणी सांस्कृतिक कार्यक्रममा उपस्थित गराई दिनु होला है।।
बाल कुमार भाई।।
WßÈRTYUIOPÀSSĎFĢHJKL❤❤❤❤❤❤DIPSEE😢❤❤❤
आहा रमाइलो दोहोरी ❤बाबु हरुको उज्ज्वल भबिस्यको कामना गर्दछु
दामी छ ल बाबू 2 जना लाई सफलता को सुभकामना
आहा ❤
पर्वत बाट 2 कलाकार जन्मिए 😊
असिमित शुभकामना बाबुहरु 🎉
पर्बत कुन ठाउँमा होला घर 🏡🏠
@@thakurbhusal8569 धाइरिङ
@@thakurbhusal8569धाइरिङ
@@thakurbhusal8569 जलजला-७
यो भाग को प्रतिक्षा सकियो भाई हरूलाई बधाई साथै उज्जल भविष्य को सुभ कामना 🎉🎉🎉❤❤❤❤🎉🎉 निकै रमाईलो हुनु हुँदो रैछ ❤❤❤
फेरि पनि आचार्य भाईहरु आए!
उज्ज्वल भविस्यको शुभकामना भाईहरु।।।
अब हाम्लाई गित गाय पुग्छ बाउलाई जडिया भन्न छन् र मन दुःख छ मिठो शब्द
दोहोरी निकै रमाइलो लागेओ भाइ हरु को दोहोरी बधाई छ भाइ हरुलाइ आगामी दिन मा उज्वल भबिस्य को सुभ कामना ।
कति राम्रो प्रतिभा साना बाबु हरूको
समुन्नत उज्जवल भविष्यको कामना ♥️💕♥️💕
साना बाबु हरूलाई
लगायत सबै हजुरहरू यि बाबु हरूलाई त्यहाँ सम्म पुराएर प्रतिभा लाई उजागर गरिदिनु भयको मा धन्यवाद 🙏🌺🙏🌺🙏🌺🙏
Good viharu
पर्वते दुई भाइ काे कडा अायाे है सफलताको शुभकामना 🎉🎉🎉
Parbat kun thau KO Hun hami ni parbate ho
Dhairing @@sunitachhetrisunar9981
मज्जा आयो 2 भाई को स्वर अनि सब्द
कति। राम्रो गाउने बाबुहरू आगडि बडनु बाबुहरू ❤❤
भाइ हरू दाेहाेरी दामि छ धन्यवाद छ
पछिल्लो समय युवट्युव दोहोरी सर्लक्कै खाएकी दोहोरीकि रानी अस्मिता डल्लाकोटीको शब्दको गहिराई मापन गर्न सकिँदैन ❤Keep Going ❤सानो बाबु झनै कडा ❤
मेरा प्यारा भनाईहरुको उज्वल भविष्यको अग्रीम शुभकामना साथै मिठो सम्झना 🎉❤❤❤🎉🎉🎉म पनि भाईहरूको घर छेउको दिदी ,🙏
रबि जि को एकटिन्ग कति राम्रो
आहा असाध्यै मिठो बाबु हरुको स्वर ❤❤
बाबु हरू को गित सुनेर सारै खुशी लाग्यो सधै यसरी नै अगी बड्नु बाबु
पर्वते भाइहरु यति धेरै लजालु त नहुनुपर्ने हो।😂 पहिलोपटक भएर पनि होला। तर एकदमै उत्कृस्ट छ,,सफलताको शुभकामना 🎉
अति राम्रो गित र बाल प्रतिभा ल्याएर गित गाएको असाध्यै राम्रो छ ।
सर्ब प्रथम पर्बत बासी को हैसियात बात अत्यान्तै खुसी प्रक्ट र गर्व गर्द्छु र यश उज्याल जल्दो बल्दो युग सङै सुरुवाती भयका फुच्चु हरु मा उज्याल भबिस्य को शुभकामना ,गर्दछु
धेरै राम्रो गित।❤❤❤ शुभकामना बाबू हरु।
जलजला कै उज्ज्वल राखिदिए यी भाइहरुले
सारै रमाइलो बाबुहरु को उज्ज्वल भबिस्य को शुभकामना 🙏🙏🙏🥀🌹🇲🇾🇲🇾🇲🇾🇳🇵
खासै दोहोरी नहेर्ने मान्छे यी दुई भाइहरुले गर्दा हेर्दै छु ।भाइहरु लाई शुभकामना ❤😊
सुटिङ्ग नै हो शब्द र हाउभाउका बारेमा बोल्न पर्छ जस्तो लाग्दैन जे भय पनि बाबुहरुको स्वर (कला अदभूत)छ उज्ज्वल भविष्यको शुभकामना।हुने बिरुवाको चिल्लो पात भनेको यस्तैलाई हो,सबैको साथ सपोर्ट रहोस्....अशोक परियार(टंक बुढाथोकिको हातमा परेर हिरा भयो) र सचिन परियारको(युट्युबेको कमाई खाने भाँडो बनेर अझै पनि सडकमा छ) भिन्नता चिन्न सक्ने हैसियत बनोस् सबै अग्रजहरुको।आजको पहिलो स्वागत जस्तै साथ सपोर्ट अन्तिम सम्म रहोस् ।
धेरै राम्रो गित ❤️❤️❤️ शुभकामना छ बाबु हरु
अरु त यस्तै हाे दुईटा भाईकाे गाउने कला देखेर छक परे कति राम्राे गाउने प्रतिभा हाे बधाई छ दुबै भाइ हरुलाई 👌👌👌❤️✅🥇🇳🇵🌹
नेपाल रोधीघर लाई धन्यवाद बाबू हरुलाइ याहा देख्न पाइयो😊❤❤
हाम्रो पर्बत को शान
अझै अगाडि बड्दै जानु बाबु हरु धेरै राम्रो गाय इनेपाल रधि घर का सवै कलाकार हरुलाई धेरै धेरै धन्याँबाद 🙏🙏
बबाल छ बाबुहरुको कल परगतिको कामना❤❤❤❤❤❤
कति रमाइलो छ है लोक दोहोरी👍️👍️
आहा हाम्रा पर्बते भाइ को सुन्दर प्रस्तुति सुभकामना भाइ हरु लाई र सम्पुर्ण कलकार हरु लाइ🤗🤗🙏🙏🙏🙏
E nepal rodi gharkaa sampurna tim lai dhanyabad babu haru lai congratulations❤
त्यो भाइ को टुक्का सुनेर आको म त youtube मा हेर्न । awesome 🙏
एकदम रमाइलो लाग्यो दोहोरी सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
Herdaa herdai kati bela ashu khasyo pattai payenaa uujal bhabishyeko agrim subhakama xa babu harulaaaai❤
ल राम्रो प्रस्तुति भाई हरु लाई बधाई छ ❤🎉🎉
हतार भइसक्यो यो दोहोरी हेर्न लाई❤❤
Geet ho ramailoko lagi gaaye pani sandes muluk geet xa badhai xa sabai teamlai
आहा कति रमाइलो दोहोरी आएछ त..😍❤❤❤
Babu haru duijana ko bhabisey ujall hos subhkamana xa ❤❤ sammpurna team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
सानो फुच्छे मान्छे लाई ❤❤❤🎉🎉
अस्मिता डल्लाकोटी सानीआमा माया गुरुङ ठुलीआमा रेनुका भट्टराई सानीआमा भन्नुपर्थ्यो बाबुले रमाइलो हुन्थ्यो ।
यो बाबुहरुको अर्को भिदिओ पनि हेर्ने आशा मा छु
जलजलकै सान यी हाम्रा वावुहरुलाई सलाम।
खुशी लगेको छ बाबु हरु अजै पर्गती गर्दै जानु शुभकामना ।
बाबुहरुको कला धेरै राम्रो छ मिठो माया बाबुहरुलाई 🥰🥰
यो भाई हरू को मुख मा सधै सरस्वती ले बास गरून् कति राम्रो गीत कति राम्रो शब्द❤❤
पर्बत भने पछि आफ्नै गाउँ ठाउँ लाग्छ,म पनि पर्बत महाशिला कै मान्छे तर अहिले स्याङ्जा वालिङ् बस्छु ! र बाबूहरुको भिडियो मैले तिहारमा देउसी खेल्दा देखि नै फलो गरिरको छु उज्ज्वल भबिस्यको शुभकामना बाबुहरुलाई 💐
म पनि पर्बत बाट है❤
लस्ता मा बुवाले रुवाउनु भयो उजल भबिशेको कामना
ल पर्वतकाे नाम
,राख्नु बाबुहरु शुभकामना
छिमेकी बाबु हरु प्रगति को सुभकामना❤❤❤🎉🎉🎉
लौ जा मैले नि हेर्दिय आज 😁 रमाइलो शनिबार ❤ राजन जि करोट । जिन्दगी रङ्गै रङ्ग मा हराइजाने छ एक दिन ।
धेरै धेरै बधाई छ भाइरल भाहरु लाइ
बधाई छ है सम्पूर्ण टीमलाई 🎉🎉
आहाँ सार्है राम्रो गित गाउनु भयो सबैले🙏🙏