अहिले सरकार बाट बाहिर भयर हो यस्तो कुरा भोलि सरकार मा पुगेसी तै हो नचिनेको नदेखे काे होर । माओवादी एकलै काे बहुमत काे सरकार अनि विभिन्न पार्टी संग मिलेर बनेको सरकार सबै हेरी सकेको छौ त
मुलुक माउबादीले चलाउनु पर्छ देसमा जति पनि राम्रा काम्हरु परिवर्तन भएकाछ्न माउबादीकै पहलमा भएकाछ्न अब फेरि एकचोटी प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री रबि भएको हेर्ने रहर ठूलो छ जनताको!
अब अन्तिम अन्तिम पटक सबै साना दल र सबै अभियानता लाई मिलाएर डाइनामिक राज नेता हुनुहुन्छ यो नाम कायम राख्न को लागि सबै सबैलाई हजुर अल्लि लचिलो भएर पनि देश भरी को समस्या सबै साना दल सबै सबै अभियानता लाई मिलाएर लानु होला अन्तिम आसा शक्ति हजुर मा मात्रै देखेको छन जनता ले
प्रचण्ड जि हिजो तपाईं लाई र पाटि को लागि बलिदान दिन नै तयार भयाै र गणतन्त्र आयो आज हजुर सेलायको मन परेन राष्ट्रिय सोतन्त्र लाई लियर आन्दोलन को आदिबेरि ल्यायर लखेटेाै
तिमीहरु र रास्वपा त मरेका लाछि प्रतिपक्ष हौ। केपीको कम्बोडिया काण्ड झूटो नै किन नहोस त्यस्को छानबिन गर्नुपर्छ भन्नु पर्दैन। कि आफ्नो पनि त्यता लगानी छ र।
प्रचण्ड जि गलत क्रियाकलाप को लागि भन्द सत्ता मोहा प्रब्रिती बढि देखिन्छ , आफु र आफ्ना मातहतका सबै सबैको छानबिन आयोग गठन गरि अगाडि बढेमा यो राष्ट्रको लागि र पार्टीका लागि 2084 सुनौलो अवसर हुने छ
चेक को बारेमा गोपनियता किन भङ गर्यो कान्तिपुर ले प्रहरी ले किन सुचना मिडिया मा दियो र छानबिन समिति ले किन इ चेक भेटेन?😢😢 यो धेरै ठुलो धोका हुदैछ सरकार बाट
माओवादी ले रा. स्व. पार्टी समेत साथ लिएर यो भ्रष्ट तन्त्र र बेथिति को विरुद्ध मा आन्दोलन छेडनु पर्छ है नाइ भने देश र सिधा साधा जनता को बिजोग हुन्छ कमरेड प्रचण्ड ज्यु ✊✊
यी सबै चोर हुन यिनिहरु कै मिलेमतो मा सबै भको हो सरकार गिराउने आफू बन्ने फेरि अर्को ले पनि तेसै गर्छ । यी सबै tested fail हुन भरोसा नगरेकै बेस । अब जनता जाग्नु त पर्छ तर यिनिह्रुको लागि होइन नया ब्यक्तीहरु को लागि । बालेन ,दुर्गा ,र अन्य पात्र हरु लाई मौका दिनु पर्छ । अब पनि यिनी माओवादी यमाले काङ्ग्रेस को पछि नलागौ मेरो सुझाव ।
छिटो आन्दोलन सुरू गर प्रचण्ड यो भ्रष्ट आयातीत दलाल तंत्र अन्त्य गर्दै दलाल मुक्त राष्ट्र निर्माणको नेतृत्व संबैधानिक राजसंस्था स्वीकारेर तिमीले नेतृत्त्व गर आन्दोलन सफल रहोस् भन्ने सुभकामना छे।
प्रचन्ड जी यहि सोच बाट अघि बढनु एकदमै राम्रो बिचार छ ,तपाईको जनता साथ मा छन।
अहिले सरकार बाट बाहिर भयर हो यस्तो कुरा भोलि सरकार मा पुगेसी तै हो नचिनेको नदेखे काे होर । माओवादी एकलै काे बहुमत काे सरकार अनि विभिन्न पार्टी संग मिलेर बनेको सरकार सबै हेरी सकेको छौ त
आउनु होस रोडमा नेपाली जनताको साथ सपोर्ट रहने पक्का पक्की छ
ओली भन्दा प्रचन्ड १०० गुणा ठिक।
Sab 1 nai hunxa yo pani 17000 ho
देशमा केहि राम्रो काम गरौं भन्ने सोच भएको कुनै व्यक्ति छ भने त्यो प्रचण्ड नै हो।
प्रचण्ड र रबीले काम गरेकै हो तर भष्ट हरुको बहुमत बढी भयर सरकार नै ढलाई दीए धुन्दुकारी हरुले
मुलुक माउबादीले चलाउनु पर्छ देसमा जति पनि राम्रा काम्हरु परिवर्तन भएकाछ्न माउबादीकै पहलमा भएकाछ्न अब फेरि एकचोटी प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री रबि भएको हेर्ने रहर ठूलो छ जनताको!
Very good answer prachanda pm ❤ 👌
सहि निर्णय ।
देश बदल्नुपर्ने छ, तिम्रै सपनाले,
शक्ति जगाउने छ, तिम्रा प्रेरणाले।
समृद्धि र शान्ति, हाम्रो लक्ष्य हो,
कमरेड प्रचण्ड, तिमी यो देशको हृदय हो।
उफ ! केही काम गर्न खोजेको हो।तर माओबादी एमाले कांग्रेस लगायत अरु पुराना पार्टी बिनाको नेपाल सोच्दै गरौ।
अब अन्तिम अन्तिम पटक सबै साना दल र सबै अभियानता लाई मिलाएर डाइनामिक राज नेता हुनुहुन्छ यो नाम कायम राख्न को लागि सबै सबैलाई हजुर अल्लि लचिलो भएर पनि देश भरी को समस्या सबै साना दल सबै सबै अभियानता लाई मिलाएर लानु होला अन्तिम आसा शक्ति हजुर मा मात्रै देखेको छन जनता ले
अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्
सहि कुरो हो हजुर जय नेपाल
माउबादी जिन्दावाद
जय घन्टी जय रबि जय प्रचन्ड जय देश
सहि हो प्रचण्ड को विकल्प छैन नेपाल मा
Prachanda ♥️♥️✊✊✊
प्रचण्ड जि हिजो तपाईं लाई र पाटि को लागि बलिदान दिन नै तयार भयाै र गणतन्त्र आयो आज हजुर सेलायको मन परेन राष्ट्रिय सोतन्त्र लाई लियर आन्दोलन को आदिबेरि ल्यायर लखेटेाै
सही कुरा हो
Good bichar prachad ji
माओवादी जिन्दाबाद प्रचण्ड हिरो
Prachanda camaret good
Good bichar
Prachand is the leader of all leaders.
ओलि चोर भन्दा प्रचान्ड नेता नै 100% ठिक छ्🇳🇵🙏🙏
100% right ho prachanda camaret janaAndolan garnuparx
अब रबि दाई 1:15 लाई न्याय दिने काम गर्नु आन्दोलन चर्काउनु पर्यो केपि दलाल लाई हिरासत मा राखेर अनुसन्धान गर्नु पर्छ।🙏🙏🙏🔔🔔
Prachanda ra rabi ❤❤❤abs ko bikalpa..
प्रचण्ड is always supreme ,,,,बुज्दैछ्न अब बिस्तारै जनताले।।।।रास्वपा र माओवादीको मात्रै सरकार बन्यो भने यहा धेरै भ्रस्टाचारि जेल जानछ्न
ओली भन्दा प्रचन्ड धेरै ठिक।
thank you !!!
Thank you for helping Tamang people. Hope you will do what is wright for Nepal Nepali.
Jay Buddha, Jay Nepal, Thank you.
सहि कुरा हजुर🎉🎉
Go ahead prachanda kamret jaye mawobadi jaye rabi 🎉🎉🎉🎉🎉❤❤
Good job Prachanda agi bada
Vry good sir❤🎉
सलाम क. प्रचण्ड
पार्टी एकीकरण गर्दा हुन्छ
Go ahead
Shi hoo parchanda jee We all youth support you 🙏🙏🙏💐💐💐👏👏👏
Very good job
Good leader, puspa k. D❤❤❤
Good luck kamred prachanda sir u are the dynamic leader in our country ❤🎉
तिमीहरु र रास्वपा त मरेका लाछि प्रतिपक्ष हौ। केपीको कम्बोडिया काण्ड झूटो नै किन नहोस त्यस्को छानबिन गर्नुपर्छ भन्नु पर्दैन। कि आफ्नो पनि त्यता लगानी छ र।
गुड भन्नुभयो प्रचण्डजी तपाईं र रसोपा मिलेर आन्दोलन के आगै लाउनुपर्छ सेरेर केपीलाई आगो जिउँदै लगाएर लखेट्नु पर्यो
Jaya ghanti jaya rabi sir jaya ghanti❤
Great job, keep doing good job for Nepal Nepali. Thank you ex- PM.
Good parchanda ❤
Greater Nepal ko jay 🇳🇵❤️👹💔🌈🎇🌹🌍
good parchnd ramro parchnd ramro parchnd ❤❤❤
Thank you !!
❤Jay Nepal Ama Jay Ghanti❤
Very good 👍
Ravi n Prachanda should be united for better future of our country
प्रचण्डकापालामा देशमासुसासन र बिकासकाकाम निर्माणकाकाम लाेडसेडिङ सानाकिसानका रिणमिनाहा जस्ताधेरै काम भयेकाछन अझै भ्ररस्ट्रचारिलाई कार्बाईगर्ने रसमातेरजाेसुकैहाे ठुलासाना भरस्ट्रचारिलाई समातेरजेल चलानगरेकाेछ धेरैनैराम्राकाम भयेकाछन ।
प्रचण्ड जि गलत क्रियाकलाप को लागि भन्द सत्ता मोहा प्रब्रिती बढि देखिन्छ , आफु र आफ्ना मातहतका सबै सबैको छानबिन आयोग गठन गरि अगाडि बढेमा यो राष्ट्रको लागि र पार्टीका लागि 2084 सुनौलो अवसर हुने छ
Wow right prachanda
❤❤❤❤good luck prachanda ba
Yes Yes sir 👏 ❤
Sahi vannu vayo rabi dai lai sath dinu hola
Good Good ❤Jaya rabi 🙏 ❤
माओवादी र राष्टिय शोतन्त्र पाटी 84 मा सबै लाई जेल हाली हाल्छन् किन कि जनता ले चीनी सके जय रवि जय प्रचण्ड
Good luck prachanda
Good news
Good job Prachada go ahead
❤❤❤❤❤❤❤❤❤ok
Nepal king
चेक को बारेमा गोपनियता किन भङ गर्यो कान्तिपुर ले प्रहरी ले किन सुचना मिडिया मा दियो र छानबिन समिति ले किन इ चेक भेटेन?😢😢 यो धेरै ठुलो धोका हुदैछ सरकार बाट
Good luck ❤❤
Good luck
Salam 6 k. parchand lai
आफू हुदा सहि,, अरू हुदा गलत,सोच परिवर्तन गरौ ।
Thuikka vote ko buddi
Good 👍👍.luck
सहि हो
माओवादी ले रा. स्व. पार्टी समेत साथ लिएर यो भ्रष्ट तन्त्र र बेथिति को विरुद्ध मा आन्दोलन छेडनु पर्छ है नाइ भने देश र सिधा साधा जनता को बिजोग हुन्छ कमरेड प्रचण्ड ज्यु ✊✊
लौन छिटो गर्नुपर्यो प्रचन्ड जि, एक एक दिन धेरै किमती छ अहिले देशको लागि, देश अप्ठ्यारोमा पारिसके काग्रेस एमाले चोर हरु ले
नेपाली जनताका आशा र भरोसाका केन्द्र कमरेड प्रचण्ड। यो देशमा भ्रष्टाचार अन्त्यको निम्ति निर्णय गरेर छिटो तपाईं अगाडि बढ्नुपर्ने बेला आयो।
👍👍👍👍👍❤
Good luck Nita g
जय घण्टी ❤❤❤
Sahi kura❤❤❤
Good
💯%right
कांग्रेस र एमालेले प्रचण्डलाई पनि आफू ज स्तै बनाउने काम गरेका थिए।तर जे भए पनि नयाँ दल हो।
Good work
Keep it up 💪
Ramro vannu vayo sabai ekai thauma ayera andolan garnu praxa
अध्यक्ष कमरेड
माओवादी आन्दोलनका पुर्व सहकर्मी सहयोद्दा हरु बिच तत्काल एकता गर्न तिर लाग्नुपर्यो।
❤❤❤❤❤❤
❤❤❤
❤❤❤🎉🎉🎉
Parchand.ramro.kamgarnuhos.janta.hajuko.sathmachhu❤❤❤
यी सबै चोर हुन यिनिहरु कै मिलेमतो मा सबै भको हो सरकार गिराउने आफू बन्ने फेरि अर्को ले पनि तेसै गर्छ । यी सबै tested fail हुन भरोसा नगरेकै बेस । अब जनता जाग्नु त पर्छ तर यिनिह्रुको लागि होइन नया ब्यक्तीहरु को लागि । बालेन ,दुर्गा ,र अन्य पात्र हरु लाई मौका दिनु पर्छ । अब पनि यिनी माओवादी यमाले काङ्ग्रेस को पछि नलागौ मेरो सुझाव ।
प्रतक्ष्य निर्वाचित रसरकार पर्मुख र देशको अविभावकिय भुमिकामा राजा हुनुपर्छ
Aru vanda 1000 guna prachand thik xa.
❤
Good parchanda je
केपी ओली भ्रष्टाचारी सरकार भन्दा प्रचण्ड ठिक छ।
प्रचण्ड छेपारोले भन्दा धेरै रंग फेर्न सिपालु छ
छिटो आन्दोलन सुरू गर प्रचण्ड
यो भ्रष्ट आयातीत दलाल तंत्र अन्त्य गर्दै दलाल मुक्त राष्ट्र निर्माणको नेतृत्व संबैधानिक राजसंस्था स्वीकारेर तिमीले नेतृत्त्व गर
आन्दोलन सफल रहोस् भन्ने सुभकामना छे।
Thanks
यो पर्च्ड को कुरा मा लागोयो भहनी रासोपा सिइदेइदिन्छह
जान्छौं मात्र भन्नेकी जाने हो अति अत्याचार भैसक्यो
अलि कस्सिनो परो नेता ज्युउ । यो सरकारले माखो मार्ने वाला छैन बरु गरिब जनताको टाउकोमा ऋण मात्रै तप्छन
प्रचन्ड को नाटक मत्रै लाग्छ मलाइ