मृत्युको मुखमा पुगेकी सुजतालाई रातारात काठमाडौँ लगियो। २५ दिन देखि थला परेकी सुजाताको बल्ल उद्दार।

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • २५ दिन देखि थला परेकी सुजाताको बल्ल उद्दार Sujata Chaudhary
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 584

  • @rupeshthapa3988
    @rupeshthapa3988 5 місяців тому +115

    ढुङ्गाको मुर्तिलाई पुजा गरेर के गर्नु मानव सेवा गरे धर्म पाउछ। धन्यवाद भोजराज सर र सहयोगि मानुभाबहरुमा।

  • @Mayalukc9999
    @Mayalukc9999 5 місяців тому +107

    पत्रकार नेपालमा धेरै छन् भोजराज जस्तो पत्रकार पाउन हामी कहिले पनि सक्ने छैनौँ विशेष सम्मान छ भोजराजी❤

  • @nettv5621
    @nettv5621 5 місяців тому +140

    सहयोगी महान मन भएको डा.प्रकाश बिष्ट राप्ती गाउ.पा.को अध्यक्ष लाई हामी मुरी मुरी धन्यवाद दिन चाहान्छौ। वहाँको दाहिने रहेर भगवान श्रीपशुपति नाथ ले सधै रक्षा गरिरहोस। जनप्रतिनिधि भनेको प्रकाश बिष्ट जस्तो जनताहरूलाई हित गर्ने होस। फेरी पनि प्रकाश बिष्ट ज्यु, लाई हार्दिक बधाई दिनुपर्छ। र त्यही बिरामी रहेको वडाअध्यक्ष लाई मुख भरि थुन्नुपर्छ। यो वडाअध्यक्ष लाई मान्छेको दिशा खुवाउनुपर्छ। यस्तोलाई वडाअध्यक्ष बनाएर कसरी वडाको बिकास हुन्छ। यो वडाअध्यक्ष त राक्षस भन्दा पनि महा राक्षस हो। यो मान्छेको मनमा राक्षसि दिमाग र खराब कार्य गर्ने दिमाग मात्र छ। साथै गणेश थापा ज्यू लाई पनि धेरै धन्यवाद छ। अन्य सहयोगी मनकारी मनहरु लाई भगवान ले सधै रक्षा गरिरहोस।

    • @nishasapkota-ob3pl
      @nishasapkota-ob3pl 5 місяців тому +1

      Bhoraj sir, Jana pratinidhi Dr.prakash bista ra woda adakshya jitendra shah sir lai salute xha 🫡🫡🫡 🥰🥰🥰🥰

    • @liladxn39
      @liladxn39 5 місяців тому +1

      सलाम छ अध्यक्ष ज्यु लाई। उच्च सम्मान छ भाेजराज थापा ज्यु

  • @Ghartiamrita
    @Ghartiamrita 5 місяців тому +67

    छित्तै सन्चो भयेको देख्ने रहर छ नानीलाई ❤❤भोजराज सर अनि जन प्रतिनिधिलाई विशेष नमन

  • @sunilmagarati4635
    @sunilmagarati4635 5 місяців тому +38

    गरिब दुखी को लागि भगवान भनेको तपाईं हुनुहुन्छ भोजराज सर आत्मा देखि सम्मान छ तपाईंलाई । बैनी लाई छिटोभन्दा छिटो सन्चो हुनेछ हामी सबैको आशीर्वाद छ ।

  • @RamBahadu-r5k
    @RamBahadu-r5k 5 місяців тому +31

    भोजराज सर हजुरलाई कोटि कोटि नमन गर्ना चाहान्छु सधै दु खि को सयोग गर्दै जानू होला भगवानले रक्षा गरोस 🙏🙏

  • @prativapariyar6325
    @prativapariyar6325 5 місяців тому +27

    भोजराज दाईले गरेको काम देखेर यक्दमै सम्मान गर्नूपर्छ सबै जनाले भोजराज दाई लाई बैनी लाई छिटो नीको होस।

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 5 місяців тому +44

    भोजराज सर हजुर्लाइ हृदय देखि नमन गरे साथै मन्कारी सहयोगि जनप्रतिनिधि दाइलाइ पनि सलाम गरे मेरो मनै देखि यो नानी छिटोभन्दा छिटो निको होस भनी मैले हाम्रो गाउँ को माइ ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 5 місяців тому

      Asto mugi Odaa adakshya lai ghoda kuday jhai kudawnu paryo village ko sabai milera

  • @HarishDhamivlog
    @HarishDhamivlog 5 місяців тому +23

    रापति गाउँ पालीका बाट आएर । एक नानी को ज्यान बचाउन गर्नु भएको सहयोग प्रति सेलुट छ ( भोजराज सर भगवान सरह बन्नु भयो 🎉🎉🎉❤❤

  • @AllisWell-b4r
    @AllisWell-b4r 5 місяців тому +13

    राप्ती गउपालि काको अध्यक्ष लाई धेरै धेरै धन्यवाद अनि भोजराज सरलाइ धेरै धेरै धन्यवाद छ❤❤❤❤😂😂😂😂

  • @fzre5di300
    @fzre5di300 5 місяців тому +19

    Get well soon 🙏🙏🙏🙏नानु लाई छिट्टै निको होस् र भोज राज सर लाई सम्मान छ

  • @ammarnathkarki94
    @ammarnathkarki94 5 місяців тому +6

    ढुंगाको मुर्ती लाई पुजागर्नुभन्दा डा: प्रकाश ज्यु लाई पुजौ हार्दिक बधाई छ।

  • @maicallbasnet7086
    @maicallbasnet7086 5 місяців тому +17

    जन प्रतिनिधि तथा समाजसेवी भोजराज ज्यु God bless you all.
    यो सेवा साथै प्रेम हो, यस्तै प्रेम रहिरहोस्!

  • @ganeshgurung8000
    @ganeshgurung8000 5 місяців тому +13

    धेरै धेरै सम्मान छ भोजराज भाई हजुर भनेको यस्ता यस्ता बेसहाराहरुको भगवान हो धेरै धेरै धन्यबाद दिना चहान्छु ❤❤🎉🎉

  • @SapanaLama-v6u
    @SapanaLama-v6u 5 місяців тому +3

    सबै ले video हेर्ने मात्रै हैन थोरै थोरै गरे र सहयोग गर्दिनु होला

  • @haripant8559
    @haripant8559 5 місяців тому +5

    उच्च सम्मान नेता ज्यू लगायत भोज राज थापा सर प्रति ❤🙏🙏

  • @gaganbudha6604
    @gaganbudha6604 5 місяців тому +16

    भोजराज सर लाई त धन्यवाद दिन र उनको बारेमा तारिफ गर्ने कुनै शब्द छैन। र नेता होस त उहाँ जस्तो हुनु पर्यो । अरु नेता भनाउदा ले केही सिक्नु होस ।

    • @gomanepali-jo2lx
      @gomanepali-jo2lx 5 місяців тому

      उहाँलाई नेत नभएको नेता सङ तुलना गर्न सुहाउँदैन

  • @bishnubk828
    @bishnubk828 5 місяців тому +3

    बहिनी को नाम को खाता मा हक अवल को नाम उनिकै दिदी राख्नु पर्छ है भोज राज भाई

  • @kalpanatamang6407
    @kalpanatamang6407 5 місяців тому +6

    भोजराज भाई जस्तो महान पत्रकार पांउन गार्हो छ यसरी नै दुखी पिडित हरुको सेवा गर्दै जांनु होला,पन्य कमाउनु हुने छ अवश्य नै!

  • @ShibhaThing
    @ShibhaThing 5 місяців тому +8

    नेपालको तिन मद्देमा एक सच्चा पत्रकार हाम्रो भोजराज सर दिलभित्र देखिनै सलाम छ हजुरलाइ

  • @Yomantameronepaliho25525
    @Yomantameronepaliho25525 5 місяців тому +2

    यत्तीको पत्रकार लाई भगवान भनेर सबैले संबोधन गर्दा भगवान पनी खुशी हुनुहुन्छ होला / हजुर र हजुरको टीमलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु भोजराज सर अनी सहयोग गरेर हाते मालो बनिदिनु हुने वडा अध्यछे ज्यु लाईपनी भनै मुटु देखी धन्यवाद 🙏❤️

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 місяців тому +6

    सहयोगी जनप्रतिनिधी राप्ती गा पा का अध्यक्ष लगायत सबै सहयोगी मनहरुलाई धन्याबाद विशेष धन्याबाद भोजराज दाईलाई हजुर ले गर्दा सबै ले सहयोग गर्नु भयो।

  • @khatrichhetri837
    @khatrichhetri837 5 місяців тому +5

    गरीब को लागि भगवान हूनूहून्छ भोज राज थापा धन्यवाद ❤❤

  • @buddhiram1971
    @buddhiram1971 5 місяців тому +6

    , आज धेरै खुसी छु नानीको उपचार हुने भयो धन्यवाद भोजराज सर हजुर जस्तो सक्षम पत्रकार यो देशको लागि खाँचो छ सहयोगी मनहरूलाई सलाम छ मेरो नानीको स्वास्थ्य लाभको शुभकामना। गर्दछु❤

  • @vijaymaya6346
    @vijaymaya6346 5 місяців тому +2

    धेरै खुसि लाग्याे जय प्रती निधि जय भाेजराज❤❤❤❤

  • @khusikumarikarki9506
    @khusikumarikarki9506 5 місяців тому +6

    नेपालमा राज्य नै काहाँ छ नेपालमा सबै नेपाली हरु नै छा🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +1

    राप्ती गाउँपालिकाको अध्यक्ष डा प्रकाश विष्ट ज्यु
    अनि भोजराज सरको टिमलाई श्री पशुपतिनाथले
    सधैं रक्षा गरुन् Get well soon नानू 🥀😢🙏

  • @bohorabijaya2256
    @bohorabijaya2256 5 місяців тому +5

    स्वास्थ्य लाभको कामना नानी चाडै निको भएको सुन्न देख्न पाइयोस सलुट छ भोज राज सर लगायत अध्यक्ष ज्युलाई

  • @karnabhandari3871
    @karnabhandari3871 5 місяців тому +1

    राज्यको आवश्यकता भनेको चुनाबको बेला भोट लिने मात्र हो त्यसपछि देश लुट्ने हो । गरीब नागरिक बिरामी देखेनी नदेखेको गर्छन नेताले ।

  • @parshurampaudel3483
    @parshurampaudel3483 5 місяців тому +1

    सहयाेगि मनलाई सलाम छ हजुरलाइ भाेजराज थापा लगायत दुबै जनालाइ //❤❤❤❤❤❤❤❤

  • @shantabasnet6307
    @shantabasnet6307 5 місяців тому +6

    हे भगवान भोज राज भाइलाई हरेक पाइलामा सफलता मिलोस र यो नानु लाई पनि छिटो निको होस

  • @Jyoti-qr3ys
    @Jyoti-qr3ys 5 місяців тому

    ,भाेजराज दाइ नानि को खाता नम्बर पनि सार्बजनिक गर्दिनु सकेको सहयोग म पनि गर्ने चाहन्छु ❤❤

  • @RupakLamichhane-v1q
    @RupakLamichhane-v1q 5 місяців тому

    यस्तै दिन दुखि काे लागि अारसु इसमृिति फाउन्डेसन काभ्रेको बनेपा मा पनि छ हइ

  • @bhimasuryavanshimagar1504
    @bhimasuryavanshimagar1504 5 місяців тому +3

    बिचरा नानी लाई छिटो सन्चो होस।हिजो त्यो भिडियो देखेर म पनि रुए।😢😢😢 आफू सङ्ग छेमता भएको भय र नजिक भएको भय म पनि सहयोग गर्थे। 😢😢

  • @jayantibasnet3142
    @jayantibasnet3142 5 місяців тому +1

    मानवता नभएको वडा अध्यक्षलाई सहयोग गर्ने वडा अध्यक्षलाई देखेर लाज हुनुपर्छ।नानीलाई चाँडो निकाे हाेस र सहयोग गर्ने व्यक्तिलाई जहाँ गएपनि सफलता मिलाेस्।

  • @jamunakc7819
    @jamunakc7819 5 місяців тому

    धन्यावाद सर हजुरलाई हजुरलाई अरु केही धर्म गर्नु पर्दैन मेरो सोचाइमा हजुर भगवान हजुर नै हुदो रैछ नमस्कार हजुर

  • @gangatandan6850
    @gangatandan6850 5 місяців тому +1

    भोजराज सर लाई धेरै धेरै धन्यवाद । नानीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।❤❤

  • @SapanaLama-v6u
    @SapanaLama-v6u 5 місяців тому +1

    WOW kasari bhaya pani bachai dinu

  • @kebalkarki6523
    @kebalkarki6523 5 місяців тому +1

    वडा अध्यक्ष दलका चोर कार्यकर्ता होलान् । चोरहरुले नेपाली जनताको सेवा होइन लुट्न जानेका छन् ।

  • @Kamalagharti-f6k
    @Kamalagharti-f6k 5 місяців тому +1

    धन्यवाद सहयोगी वडा अध्यक्ष ज्यु सम्पुर्ण सहयोगी मन हरु लगात भोजराज सर लाई यस्तै हो सर हाम्रो वडा अध्यक्ष को हालत धेरै बोल्नु पर्ने त छैन यो समाचार हेरे पछि झन मुख ले केही बोल्नु परेन

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 5 місяців тому

    भोजराज दाई को इंटरव्यू आर मानवता जस्तो अरू को हेर्न मन लाग्दैन सालुट च्छ भोजराज दाई😢❤❤❤❤❤

  • @SaritaMagar-o5u
    @SaritaMagar-o5u 5 місяців тому +1

    छिटै निको होस नानीलाई भोजराज सरलाई धम्यावाद

  • @btmoffical28
    @btmoffical28 5 місяців тому

    Saluta xa dr. Parkash ra bhoj raj sir lai bises ta bojraj sir junsukai dukhi ko aas varosa 🙏🙏

  • @sashwatchaudhary8433
    @sashwatchaudhary8433 5 місяців тому +1

    त्यो मेयर नरुलाल काह मुन्टाे लुकाएर बसेको छ।

  • @Aawasgg98621
    @Aawasgg98621 5 місяців тому +1

    धेरै धेरै धन्यवाद भोजराज सर र सहयोगी मानुभाबहरुलाई🙏🙏🙏🙏🙏

  • @Nirjalgaming-j8k
    @Nirjalgaming-j8k 5 місяців тому +4

    भेाजराज सर धेरै धेरै धनयबाद

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 5 місяців тому

    सबै भंदा पहिलो नम्बर मा भोजराज सरलाई धंनेबाद अनि सहयोग गरनु हुने सरलाई लाखौं लाखको धंनेबाद छ नानीलाई छिटो निको भएको देखना पाउ

  • @premthapa7629
    @premthapa7629 5 місяців тому +1

    भोजराज सरलाई धन्यबाद बैनी लाई छिट्टै निको होस भगवान ले रक्षा गरून्

  • @susilagyawali7643
    @susilagyawali7643 5 місяців тому +1

    यस्ता पापि बा आमा ले सन्तानको मुख नेदेखुन

  • @roshanbohara7553
    @roshanbohara7553 5 місяців тому

    भोजराज सर सलुट छ । छिट्टै खुसीको भिडियो देख्ना पाउ

  • @rajarammahat8899
    @rajarammahat8899 5 місяців тому +4

    भोजराज सर गरिबको लागि माहाँ भगवान हो 🌹🙏🌹

  • @rajarammahat8899
    @rajarammahat8899 5 місяців тому +2

    get well soon नानिलाई छिट्टै निको भएर आयको हेर्न पाउ हे भगवान 🌹🙏🌹

  • @shobhaneupane6357
    @shobhaneupane6357 5 місяців тому +1

    याे भिडियो हेर्न अातुर थिय म ❤❤ भाेजराज सर धेरै धेरै धन्यवाद

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 5 місяців тому

    एक दम राम्रो लाग्यो दाजु Get Well Soon बैहिनी

  • @rabinamagar2144
    @rabinamagar2144 5 місяців тому +1

    भोजराज सर ले दू खि पिरीत लाइ सहयोग गरेको मा धन्यवाद छ भोजराज सर 🙏🏻

  • @keshartamang560
    @keshartamang560 5 місяців тому +2

    भोजराज सर हजुर ले पुन्री को कर्म गर्नु भएको छ🙏भग्वान ले रछ्या गरुन्🙏♥️सहयोगी दाता हरु को रेकर्ड एक झल्को भिडियो मा राख्दा उत्तम हुन्छ होला👍️♥️🇲🇾

  • @narayanbohara9638
    @narayanbohara9638 5 місяців тому +1

    सलाम छ भोजराज सर हजुर लगायत हजुर सङ्ग जोडियर यसमा सहयोग गर्नु हुने सम्पुर्ण लाइ🙏🙏👍️

  • @heemauperti7225dsxppvl
    @heemauperti7225dsxppvl 5 місяців тому +2

    tastho khatay aadhayxa

  • @gurungbel9876
    @gurungbel9876 5 місяців тому +1

    भोज राज ज्युलाइ भगवानले सधै आशिर्वाद दिउन

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 5 місяців тому

    बहिनीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ❤🎉

  • @TORANGRG2334
    @TORANGRG2334 5 місяців тому

    Great Job ..... चरम आर्थिक मन्दी र बेरोजगारीले गर्दा मैले आजका मितिबाट युट्युब आइडी खोलेकाले कसैको घरमा घर झगडा भए कसैको श्रीमती भागे घरमा कुटाकुट भए आदि ईत्यादि काण्डहरू भए मलाई सम्झिनु होला
    धन्यवाद😂😂😂

  • @DeviPhalmagar
    @DeviPhalmagar 5 місяців тому +1

    Nanu get well soon

  • @AaratiAle-p2y
    @AaratiAle-p2y 5 місяців тому

    छितै निकोहोस बुनुको एभोग्मान पत्रकार भाइ को जएहो धेरै धेरै ढनेबत छ भई 🙏🙏🙏🙏🙏

  • @rambahadur9637
    @rambahadur9637 5 місяців тому

    भोज राजभाई यो वदा अदेछ्छेलाई मिदियामा जसरि भय पनि ल्याउनु परछ दुनियालाई देखाउनु

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 5 місяців тому +2

    Help garnu hune adakchhe jiu lai salut xa 👍

  • @Ankitvloge40
    @Ankitvloge40 5 місяців тому +3

    ❤ असली नेपाली हिरो हो नी त 🎉❤ 1:13

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 5 місяців тому +1

    भाेजराज सरलाई सलाम छ🙏🙏🙏

  • @rameshbcbc1304
    @rameshbcbc1304 5 місяців тому

    कुन शब्द ले बयान गरु भोजराज ज्यु हजुर लाई जति धन्यवाद दिदा नि कमि हुने छ र गाउपालिका अध्यक्ष ज्यु लाई नि विशेष धन्यवाद एम्बुलेन्स को बेवस्था मिलाइदिनु भको मा र बहिनी को स्वाथ्य लाभ को कामना र जति पनि सहयोगी मन हरु हुनुहुन्छ सम्पुर्ण लाई धन्यवाद

  • @RatnaGurung-u6d
    @RatnaGurung-u6d 5 місяців тому

    Get well soon naanu सबै सहयोगी मनहरुलाई र भोज राज सरलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @SapanaLama-v6u
    @SapanaLama-v6u 5 місяців тому +1

    Yo sayog gardiya ko ma derai derai dhanne bat sadai janta ko Asirbat lagun

  • @rohitkhadka-gp1cv
    @rohitkhadka-gp1cv 5 місяців тому +2

    Bhojraj sarlai salam xa...nanulaai xito vanda xito sancho hos vagawan saga prathana garxu...

  • @aashishgurung6390
    @aashishgurung6390 5 місяців тому

    बैनिलाई सहि ठाँउमा ल्याउनु भाको छ,किनकी यहाँ धेरै धेरै बिज्ञ डाक्टरहरु हुनुहुन्छ ।

  • @rekharai7997
    @rekharai7997 5 місяців тому

    धेरै खुशिकाे खवर भाेजराज भाइ,जे गर्दै हुनुहुन्छ अति राम्रो काम गरिरहनु भएकाे छ,तपाईंको हरेक भिडियो हेर्न मन लाग्छ यस्तै पुण्य कामहरु तपाईंबाट भईरहेकाे हेर्न।स्यालुट छ ती सहयाेगी मनहरुलाई

  • @YamPathak-ei3nh
    @YamPathak-ei3nh 5 місяців тому

    त्यस्तो वडाध्यक्षलाई जिताउने त्यहाँको हो बासिन्दाहरु कस्तो होला के त्यहाँको बहिनी त्यस्तो अवस्थालाई रोएर बसेको छ। त्यस्तो वडाध्यक्षलाई त्यहाँबाट त्यहाँबाट निलमन गरेर राजीनामा देल भनेर भन्नुपर्यो।

  • @chandrasedain5513
    @chandrasedain5513 5 місяців тому +2

    भोजराज भाई को माहान कार्यलाई सलुट छ
    🙏🙏 Get well soon nanu ❤️❤️

    • @SitaSita-x2d
      @SitaSita-x2d 5 місяців тому

      भाेजराज सर काे माहान कार्यलाई सलुट छ ❤❤

  • @YamPathak-ei3nh
    @YamPathak-ei3nh 5 місяців тому

    भोजराज सर तपाईँको व्यक्तिगत नम्बर तपाईँकै नम्बर मलाई यहाँ सम्पर्क गराइदिनु न है।

  • @pradiprai619
    @pradiprai619 5 місяців тому +1

    Salute 🙏🇳🇵🙏Dr Prakash sir
    Salute 🙏🇳🇵🙏voj Raj sir

  • @parasdhami5475
    @parasdhami5475 5 місяців тому

    Geet well soon ❤️ नानू सके जती सबैले सहयोग गरि दिनु होला 🙏🙏🙏

  • @ganeshgurung8000
    @ganeshgurung8000 5 місяців тому +1

    सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु मेरी प्यारी बहिनी लाई

  • @Mssangu975
    @Mssangu975 5 місяців тому

    बालेन साहलाई सम्पर्क गर्नुपर्छ। बालेन साहको फेसबुक status मा त नेपाल अधिराज्य भरिका असाह ,अनाथ, गरिबहरुलाई काठमाडौंको अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर लेखको छ त।

  • @dependralamichhane4727
    @dependralamichhane4727 5 місяців тому

    गाउगाउमा सीहदरबार हैन नेपाली जनताले सीह पालेका रैछौ....तेस्ता खाने सीह हरु खेद्नुपर्छ जब आपतबिपतमा जनताले सहयोग पाउदैन,धन्न भोजराज पुग्नुभो....साथै सहयोग मा जुट्नु सबैलाई धन्यवाद 🙏🙏

  • @netrasunuwar2264
    @netrasunuwar2264 5 місяців тому +1

    अप्ठारो परेको बेलामा काम नआउने वडाध्यक्ष को के काम अनुहार देखाउनुपर्ने थियो त्यो वडाध्यक्ष को कुन ग्रहबाट आको रहेछ??? सहयोगी मन को धनी sir र भोजराज दाई लाई मुरी मुरी धन्यवाद❤❤❤❤❤

  • @RameshDanuwar-o8k
    @RameshDanuwar-o8k 5 місяців тому

    सर्वप्रथम त भोजरा सरलाई नमस्कार जति सक्दो भोजरा सर यो नानीलाई चाँडै उपचार गर्नुहोला

  • @anuxetrri-p9w
    @anuxetrri-p9w 5 місяців тому

    स्वास्थ्य लाभको धेरै कामना र धेरै धेरै धन्यवाद राप्ति गा पा अध्यक्ष ज्यु लाई 🙏🙏🙏

  • @bishalchettri_2M
    @bishalchettri_2M 5 місяців тому +1

    Bhojraj Sir salut xa yastai karma gardai janu hai tapai mero best big fan hu salut xa🙏🙏🙏🙏🙏🙏

  • @dineshregmi5776
    @dineshregmi5776 5 місяців тому +1

    स्वास्थ्य लाभ काे कामना भाेज राज सर लाई धेरै धेरै धन्यवाद ।

  • @pramilamagar3498
    @pramilamagar3498 5 місяців тому

    यो अवस्थामा जुन आफ्नो भन्ने बाउ आमालाई जहाँ गएनी यस्तो अवस्थामा छोडेर जाने पापिहरुलाई कहिले भलो र राम्रो नहोस म यहि भन्छु

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 5 місяців тому +1

    Bichaar get well soon bahini

  • @bishallama6505
    @bishallama6505 5 місяців тому

    गाउँ घर को वडा अध्यक्ष जनप्रतिनिधि हरु बनेको भोट माग्ने बेला मात्र हो जनता चाइने अरु बेला त जनता मारोस बचोस मतलब हुदैन यो बिडियो ले दारो जपाड दिएको छ जनप्रतिनिधि हरु भोट मात्र चैने कि जनता पनि

  • @raibalbahadur582
    @raibalbahadur582 5 місяців тому

    सबै नेताले राम्रो काम गर्ने हो भने येस्तो दुखी गरिब जन्ताले येसरी दुख पाउदैन थियो।नेताहरु सुख सुबिदाले नपुगेर भ्रस्टचार बाहेक अरु के जानेको छ

  • @reshamkhadka1970
    @reshamkhadka1970 5 місяців тому +1

    विशेष गरि भोजराज जि लाई ह्रदय देखि नै सम्मान छ नानू लाई सिघ्र स्वास्थ्य लाभको कामना

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 місяців тому

    संम्बिधान मा जनताको शिक्षा स्वास्थ सहज पाउने अधिकार छ तर जनता चिन्ताजनक अबस्थामा पनि स्थानिय सरकार मुकदर्शक बनेर एउटा एमबुलेन्स अस्पताल सम्म पुर्याउन पनि चाहांदैन भने याे सरकार किन चाहियाे ? सलाम छ जस्ले सहयाेग गरिदिनुभयाे।🎉❤❤

  • @JanukaSilwal-u7q
    @JanukaSilwal-u7q 5 місяців тому

    नानी लाई चाँडै निको होस् है म भगवान् संग थी प्राथना गर्छु 🙏🙏🙏🙏

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 5 місяців тому +1

    भोजराज g तपाईलै सलूट 🎉🎉👏👏👍👍

  • @devibahadurgiri7102
    @devibahadurgiri7102 5 місяців тому

    भोज राज सर हजुर जुन ई बीमारी दुःखी नानीको भिडियो पोस्ट गर्नु भएको छ । हेर्न र सुन्न अत्ति नै गाह्रो भो मलाई आँशु थामिएन ।
    हजुर महान हुनु हुन्छ , हजुर भगवान हुनु हुन्छ , हजुर लाई कुन शब्द ले सम्मान गरौ सबै कम् हुन्छ। हजुर लाई सल्लुट गर्दछु। सधैं नै जय पाथीभरा माता को कृपा रहोस्।🎉❤

  • @sangetamang85
    @sangetamang85 5 місяців тому

    हो यस्तो राम्रो राम्रो काम गर्ने मान्छेलाई दिनु पर्छ भोट हामी सबैले

  • @sarmilashrestha2591
    @sarmilashrestha2591 5 місяців тому

    छिटो राम्रो होस नानीलाई 🙏🙏

  • @parbatikc9658
    @parbatikc9658 5 місяців тому

    आमा तेहि झिङनि मा बिहे गरेकि छ भाइ हजुर ले गरेका कामहरु धेरै धेरै राम्रा छन हजुरले गरेको कामलाई म सलाम गर्छु जन्म दिने आमा ले तेहि निर भएर त टुलुटुलु हेरेर बसेको छ भने नेताहरु त को हुन र जन्म दिनेआमा बाउ पापि भएसि यस्तै दुख पाउछन छोरा छोराछोरी ले थुक पापिनी आमा तेहि नीर भए पनि हेरेर बसिस है छोरी बीस पचिस छटपटिहुदा सानो तिनो हस्पिटल लग्ने अउकात थियोे त सगँ

  • @gangakhulal606
    @gangakhulal606 5 місяців тому +1

    सहयोगी मनलाई सलाम छ्🙏🙏

  • @SaritaMagar-o5u
    @SaritaMagar-o5u 5 місяців тому

    यस्तो वडा अदक्ष्य जसलाई जनताले ठुलो विश्वास को साथ मत दिएर पद दिएको हुन्छ तर आफ्नो गाउँ टोलमा परेको समस्यलाई सुल्झाउनु त लता हो कता बाहिरबाट आएर सहयोग गर्नि खोज्दा नि साझेदारि नगर्ने यस्ता झोले आफ्नै गोजि अनि झोला मात्रै भर्न खोज्ने