भेरी नदीको किनारमा.. आमबुवा बितेपछि टुहुरा बनेका ४ जना नानीबाबुको घरमा यति ठुलो खुशी आयो। हेर्नुहोस्

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • भेरी नदीको किनारमा.. आमबुवा बितेपछि टुहुरा बनेका ४ जना नानीबाबुको घरमा यति ठुलो खुशी आयो। हेर्नुहोस्
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 399

  • @deepaksunam4585
    @deepaksunam4585 5 місяців тому +91

    भोज राज सर लाई धेरै धेरै धन्यवाद गरिब दुखी हरुको घरमा चुलो बाल्दिनु भयको मा

    • @PadambahadurAchhame
      @PadambahadurAchhame 5 місяців тому

      😊😊😊😊😊😊😊😊

    • @LaxmiSahu-po5cl
      @LaxmiSahu-po5cl 5 місяців тому

      धनेबादहजूरलाइहजूरलाईकेईकोकमिहुदैनमनरूयरबसेकोछु

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 5 місяців тому +41

    भोजराज ज्यु, दुई कोठा को मात्र भएपनी एउटा सानो घर पनि बनाइ दिन पाए कति राम्रो हुने थियो। संसार भरि छरिएर रहनु भएको मनकारी मन हरु ले यी नानीबाबु हरु लाई बस्ने एउटा बास र पछिसम्म हुने गरि पैसा जम्मा गरि दिन पाए कति उचित हुने थियो।

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih 5 місяців тому +76

    सहयोगी मन हरु र सहयोगी दाता हरु र दुखी पिडितहरुको पुल बन्नु भयका भोजराज थापा प्रती आभारी छु🙏

    • @reemareema4166
      @reemareema4166 5 місяців тому +1

      ई नानि बाबु को अासिर बात ले हजुर लाई जुनि जुनि सम यसरि नै दुखि गरिबिको सेवा गर्न पाउनु होला बाबु 🙏🙏🙏

    • @user-hr5sp9hi8s
      @user-hr5sp9hi8s 5 місяців тому

      ,❤❤❤❤❤

  • @henxomsharma6566
    @henxomsharma6566 5 місяців тому +40

    भोजराज दाइ जतिको सफा मन भयको सहयोगी मैले अहिले सम्म कहि देखेको छै ,सय तोप को सलाम छ भोजराज दाइ लाइ🙏🙏🙏🙏💖

  • @nimesh6157
    @nimesh6157 5 місяців тому +4

    नानी हरु को शब्द.. दसैं आएको जस्तै भएको छ 😢 आँखा बाट आँसु आएको थाहा नै भएन। भगवान ले सदै साथ दिनु सानी नानी हरु लाई🙏 अनि मन को धनी पत्रकार भोज राज सर लाई पनि धरै धन्यबाद ❤️

  • @kamalbhul7862
    @kamalbhul7862 5 місяців тому +35

    हृदय देखिनै धन्यवाद भोजराज थापा सर लाई

  • @fzre5di300
    @fzre5di300 5 місяців тому +15

    हरेक दुःखी गरीब असाय हरुको साहारा भोज राज सर हजुरले गर्नु भएको यो काम प्रति धन्यवाद को शब्द पनि केही होईन बिचरा कति खुसी भए नानी बाबु हरु दसैँ आए झै भयो भन्दा मन कति छोयो

  • @prabesh2591
    @prabesh2591 5 місяців тому +3

    धेरै धेरै धन्यवाद सरलाई दुःखी गरीब को भगवान् हुनुहुन्छ हजूर

  • @parishrestha9762
    @parishrestha9762 5 місяців тому +2

    कति मन दुख्यो छोरि रुदा नजिक भयनि पैसा ले सयोग गरना नसकेनि नानि बाबु को खेयाल र नेयानो माया दिन्थे धन्यवाद सयोगि मन हरु र भोज राज सरलाई पनि मनै देखि नमस्कार 😢😢

  • @krishnaportel9957
    @krishnaportel9957 5 місяців тому +16

    कत्ती माहान ब्यक्ति हुनुहुन्छ भोज राज सर धेरै धेरै सम्मान छ

  • @arjunbk6179
    @arjunbk6179 5 місяців тому +15

    भोजराज दाईलाई धेरै धेरै धन्यवाद बेसाहारा बालबालिकालाई साहारा दिइएकोमा🙏🙏🙏

  • @nikeshthapa9516
    @nikeshthapa9516 5 місяців тому +20

    भोज राज सर अनि विशेष गरि सहयोगी मन हरुमा म हृदय देखिनै नमन गर्न चाहन्छु साँच्चिकै मुटु कट्क्क खायो यो भिडियो हेर्दा😢

  • @gaitrypooja7519
    @gaitrypooja7519 5 місяців тому +4

    जसले गरिब दुखिकाे अ‌ाँशु पुछन् उसलाई भगवान सधै अ‌ाशिर्वाद दिनु हुन्छ भाेज राज भाईलाई सधैं भगवानले अ‌ाशिस दिनु हुन्छ भाइ 🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @PunamSaud-lh4xc
    @PunamSaud-lh4xc 5 місяців тому +13

    धेरै धेरै धन्यवाद भोजराज दाई तपाईंजस्तो मान्छे संसारमा कमै छन्।

  • @Reajankoirala186
    @Reajankoirala186 5 місяців тому +2

    यो देशमा भ्रष्ट नेताहरू पनि छन् जसले सात पुस्तालाई पुग्ने सम्पत्ति लुटेर राखेका छन्,यही देशमा भोजराज जी जस्तो सहयोगी ,भगवान रुपी मान्छे पनि छन् जसले गरिब र दिन दुःखी लाई निस्स्वार्थ भाबनाले सहयोग गरिरहेका छन् उहा प्रति मेरो हृदय देखी नै नमन छ, हे लुटेला भ्रष्टाचारी नेताहरू हो तिमीहरुले लुटेको त्यो सम्पत्तिलाई यी र यस्ता गरिब जनतालाई यसरी नै खोजि खोजि सहयोग गर, केही नपायपनि यो दिन दुखीको आँसुले आशीर्वाद दिनेछ। भोजराज जी यो काम प्रती मेरो सम्मान छ।

  • @dorjelama2878
    @dorjelama2878 5 місяців тому +1

    स्यानि छोरी छोरा लाइ बिचल्ली पारेर दैबले लगि दियो बुबा आमा लाई देश बिदेश मा रहुनु भयको दाजुभाइ दिदिबहिनी हजुर हरुले जति सक्नु हुन्छ सहयोग गर्दिनु होला तपाईंको ठुलो धर्म हुने छ र भोजराज भाई हजुले धेरै भाई बहिनी हरुलाइ उद्धार गर्नु भयको छन हृदय देखि हजुर लाइ मुरी मुरी धन्यवाद छ भोज राज भाइ

  • @devadhamala7247
    @devadhamala7247 5 місяців тому +1

    मान्छे भगवान त हुन सक्दैन तर दुख पर्दा साथ दिने ब्याक्ती भगवान भन्दा कम स्थान को हुदैन भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद छ (कुवेत)

  • @nareshkuwar8171
    @nareshkuwar8171 5 місяців тому +8

    सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ।।
    बिशेष धन्यवाद भोजराज थापा ज्यू लाई ।

  • @asthagurung4845
    @asthagurung4845 5 місяців тому +1

    भोज राज sir लाई धेरै धेरै धन्यवाद छ बिचरा कति खुसी होलान् है कि नानी बाबुहरु

  • @chandralama8061
    @chandralama8061 5 місяців тому +7

    सम्पूर्ण मनकारीहरु प्रति नमन🙏🏻🙏🏻🙏🏻जहॉं भोजराज पुग्छ त्यहॉं दुखी पिडितहरुले भोकैबस्नु पर्दैन भन्ने प्रमाणित भएकोछ👍👍👍

  • @Raghuchanel
    @Raghuchanel 5 місяців тому +6

    भोजराज सर हजुरको सधै साथ रहोस् यो परिवारलाई हजुरलाई भगवानले सधै साथ दिइरहनु

  • @DevRaj-os8ic
    @DevRaj-os8ic 5 місяців тому +11

    भोजराज सर जस्तो सहयोग गर्न प्रकार यो संसार मा कोहि छैन हजुर लाई धेरै धेरै धन्यवाद छ जय देश जय देश 🙏🙏🙏🙏🙏

    • @GanisaraRana
      @GanisaraRana 5 місяців тому

      Wow👌👌👌👍👍👍

  • @user-qx9ho2cl1d
    @user-qx9ho2cl1d 5 місяців тому +7

    कती खुसी लाग्यो भोजराज सर लाई मन देखि नै धन्यवाद ❤

  • @user-iv9de4gg4e
    @user-iv9de4gg4e 5 місяців тому +9

    ‍भोजराज दाइ हजुर लाइ सलामछ

  • @user-mh3yt7on5q
    @user-mh3yt7on5q 5 місяців тому +5

    सालुट छ भोजराज जी❤

  • @Magarvai13
    @Magarvai13 5 місяців тому +4

    धन्यवाद भोजराज सर हुनत यो दुख दुनिया सामु ल्याईदिनु हुने तपाई र मनकारी सहयोगी हरुलाई धन्यवादले सम्मान नहोला तर यो भन्दा अरु शब्द भेटीन सबैको सधैं भलो र उन्नती होस।

  • @Jagathis_pry
    @Jagathis_pry 5 місяців тому +3

    याे देख्दा धेरै धेरै खुशी लाग्यो यी नानी बाबुको मुहार मा खुशी दिनु हुने भोजराज sir लाई धेरै धेरै धन्यवाद र सहयोगी मनकारी ईशा गुरुङ दिदि लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @Gitathapa-mf1rp
    @Gitathapa-mf1rp 5 місяців тому +5

    भोजराज दाई हजुरलाइ धेरै धन्यवाद छ दाई हजुरलाइ

  • @basantarai2682
    @basantarai2682 5 місяців тому +6

    भाेजराज सरकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्याबाद👏👏👏

  • @user-hk2sp4qe5e
    @user-hk2sp4qe5e 5 місяців тому

    भोजराज दाइ को मन मुटु ❤️ सारै मायालु दयालु रहेको छ है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 भगवान को आशिर्वाद भोजराज दाइ लाइ लागोस्

  • @kirankadayat6196
    @kirankadayat6196 5 місяців тому +4

    अाहा याे नानिबाबुहरु लाई सहयाेग अाउदा धेरै खुसिलाग्याे बधाई छ भाेजराज भाइ

  • @bimalsunar8165
    @bimalsunar8165 5 місяців тому +1

    सहयोगी मन हरु मा धेरै धेरै धन्न्यबाद 🙏🙏बेसेस धन्नेबाद भोजराज दाइ लाइ एस्तै दुखि गरिब र रोगि हरु लाइ उद्दार गर्दै जानु 🙏🙏

  • @anunapit6808
    @anunapit6808 5 місяців тому +5

    Dherai dherai salut xa Bhojraj sirlai❤❤❤❤❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 5 місяців тому +4

    Bhojraj sir lai salam xa garibi dukhi ko lagi vagaban hunuhunxa 🙏

  • @milangurung6808
    @milangurung6808 5 місяців тому +4

    भोज सर गरिब दुखि को भगवान हो हजुर लाइ सधैं भगवान ले रछ्या गरुन 🙏🏻🙏🏻

  • @Yomantameronepaliho25525
    @Yomantameronepaliho25525 5 місяців тому +3

    जीउदो भगवान भोजराज थापा सलाम छ हजुर लाई दुःखी गरीब बेसहारा हरुको साहारा बन्नु भएको छ भगवान पशुपतीनाथले हजुरलाई हजुरको परिवार र हजुरको सम्पूर्ण मिडिया टीमलाई सधै दाहिने राखुन 🙏❤

  • @homgurung8885
    @homgurung8885 5 місяців тому

    भोजराज थापा सर लगायत सम्पुर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद साथै सलाम गर्दछु🙏🙏🙏😘

  • @IsitaIsitaRasaili-nh4vp
    @IsitaIsitaRasaili-nh4vp 5 місяців тому +4

    आखाभरि आशु आयो हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु 😢😢😢😢😢😢

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr 5 місяців тому +3

    Dhukhi garib KO as aba dekhi bhojraj big respect ❤

  • @sharadakshetry5768
    @sharadakshetry5768 5 місяців тому +1

    कोटि सलाम भोजराज भाइ साथै सबै सहयोगी मनलाई धेरै धेरै धन्यवाद उनिहरुले पढेर अल्लि बुझ्ने जान्ने बनाउनु होस 🙏🙏🙏🙏🙏🙏🙏

  • @Ramshrestha2708
    @Ramshrestha2708 5 місяців тому +5

    भोजराज सरलाई सलाम छ❤❤

  • @zee_binapoudel1769
    @zee_binapoudel1769 5 місяців тому

    भोजराज हजुरलाई धेरै धेरै धन्यबाद गरिब हरुको आसु पुछी तिनिहरुलाई खुशीको उज्यालो दियो बाल्दिएकोमा र सहयोगगर्ने मनकारी हरुलाईनी धन्यबाद

  • @bhabanaacharya4392
    @bhabanaacharya4392 5 місяців тому

    भाेजराज सर महान बेक्ति हाे सरलाइ धेरै धेरै धन्य बात ❤❤

  • @kamaladhungana4548
    @kamaladhungana4548 5 місяців тому

    असाहय हरुको साहारा भोजराज भाई लाई सधैं भगवान ले रक्षा गरुन

  • @thaparamesh4478
    @thaparamesh4478 5 місяців тому +4

    भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @Birajbhul12348
    @Birajbhul12348 5 місяців тому +2

    हजुरको यो महान् कामलाई उच्च सम्मान छ भोजराज थापा सर 🙏🙏🙏

  • @jyotinepali3656
    @jyotinepali3656 5 місяців тому

    एक दम राम्रो भयाे कोपिला भ्याली स्कुल लाइ धेरै धन्यवाद

  • @user-ko6hz4tu5x
    @user-ko6hz4tu5x 5 місяців тому +1

    भोज राज भाइलाई धेरै धेरै धन्यवाद ।

  • @parshuramnepal949
    @parshuramnepal949 5 місяців тому +4

    भगवान यी नानी बाबु को रक्षा गर्दिनु है 🙏🙏🙏🙏

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph 5 місяців тому

    बिचरा बाबु नानी हरु भोजराज जी लगायत सम्पूर्ण सहयोगी मन हजुर हरु लाई धेरै धेरै धन्यवाद

  • @Haribahadurr-mh2vy
    @Haribahadurr-mh2vy 5 місяців тому

    पत्रकार होस्त भोज्राज जस्तो धन्न्बद छ भोज्राज sir lai

  • @user-bj3pv1gn6f
    @user-bj3pv1gn6f 5 місяців тому +1

    गरिब दुखिको भगवान हो भोजराज दाई❤

  • @buddimaya7249
    @buddimaya7249 5 місяців тому

    पत्रकारिता बाबु हजुर लाई धेरै धेरै धन्यवाद छ भगवान भएर जानुभएको मा बदाइछ

  • @bholashankar4052
    @bholashankar4052 5 місяців тому +1

    हजुर लाई धेरै धनेभत छ 😢😢बिचरा यस्तो धुखि हरु सदै यसरि नै जहा पनि पुगेर सयोग गर्नु भको छ हजुर लाई नि भगौन्ले राक्छ्या गर्नु🙏🙏🙏🙏❤️❤️❤️

  • @user-dk6pt2nm7d
    @user-dk6pt2nm7d 5 місяців тому

    धर्म भनेको यहि हो मन्दिर मस्जित गएर मात्र धर्म हुदैन भोज राज सरको काम प्रती सलाम सलाम सलाम ❤❤❤❤

  • @sitashrestha7304
    @sitashrestha7304 5 місяців тому +1

    धेरै होइन 10 जना जति भोजराज सर जस्तो जिउँदो भगवान जन्मिए सायद नेपालको कैयौ गरिवी दिन दुःखीको घरमा चुलो बल्ने थियो पक्कै पनि दशैको बहार छाउने थियो🙏🙏🙏😭

  • @user-ny2uq2rn3o
    @user-ny2uq2rn3o 5 місяців тому

    भोजराज भाईतपाईलाई ईश्वरलेसधै रक्षागरुन

  • @user-rp2xy7qp4j
    @user-rp2xy7qp4j 5 місяців тому +3

    सलुत छ भोजराज सर हजुर लाइ

  • @roshandevkota6419
    @roshandevkota6419 5 місяців тому +3

    Bhojraj vai eautai manx kati jitxau yr🙏🙏🙏 jun thau pugx bhojraj vai teha pakka samasyako hal hunx good job vai

  • @thakurparsadacharya5105
    @thakurparsadacharya5105 5 місяців тому +1

    धन्यवाद भोजराज सर 🎉🎉❤❤❤❤

  • @r.kfilms2253
    @r.kfilms2253 5 місяців тому +2

    साचै दुःखी गरिबको भगवान हुनुहुन्छ भोजराज सर हजुरलाई सधैं भरी भगवान ले रक्षा गरुन 💞💞🥰🥰🙏🙏

  • @user-rq1pi2qp8g
    @user-rq1pi2qp8g 5 місяців тому

    भोजराज सर इनीहरुलाई अविभावक को पनि आवसेक छँ।कुनै राम्रो संस्था मा राखी दिँदा कस्तो हुन्छं।यो मेरो विचार मा हो

  • @gobindamagar2992
    @gobindamagar2992 5 місяців тому +4

    Thanku so much Dear Bhojraj Thapa sar👍🏻🙏🏻🇶🇦

  • @Amritasanu123
    @Amritasanu123 5 місяців тому

    भोजराज दाजु दुखि गरिबको लागि जिउदो भगवान हुनुहुनछ ❤❤

  • @Nirtha123
    @Nirtha123 5 місяців тому +1

    जय होस भोज राज सरको

  • @sabinamograti8761
    @sabinamograti8761 5 місяців тому

    भोज्राज भाइ हजुरले धेरै रार्मो काम गर्नु भएको छ नानी हरुलाई मलाई धेरै खुशी लागेको छ हजुर लाई कोटिकाेटि धन्यबाद्😂😂😂🙏🙏🙏

  • @anjusinghshrestha4948
    @anjusinghshrestha4948 5 місяців тому +1

    Bhojraj sir👏

  • @anilbhandari2369
    @anilbhandari2369 5 місяців тому +1

    मेचिकाली kbr तथा सहयोगी सबै लाई हार्दिक आभार ❤

  • @user-xx2ce9ju6i
    @user-xx2ce9ju6i 5 місяців тому +3

    Aaja tw uha haru ko buba aama pani mathi bata khusi hudaii herdaii hununx hola. Rw salam x vojrajthapa hjr laii ta ki jaha jaha dukhe pidit hunxan teha eek saccha vagwan vayrw pugnu hunx salam hjr laii❤❤❤❤

  • @NavRaajBishwokarma
    @NavRaajBishwokarma 5 місяців тому +2

    Salute to Bhojraj Thapa Daai ♥️👏

  • @Angel_gem_13
    @Angel_gem_13 5 місяців тому

    भगवानकाे चेला हाे भाेजराज भाइ तब पाे असल काम गर्नु भयकाे छ बच्चाहरु सग बाेल्ने व्यवहार कति मिठाे छ भाेजराज भाईकाे,god bless u bhai

  • @kabitasubedi7620
    @kabitasubedi7620 5 місяців тому +4

    सम्पूर्ण सहयोगी मनहरूलाई हृदय देखि नै धन्यवाद ❤

  • @user-ih3lp6kb6g
    @user-ih3lp6kb6g 5 місяців тому +1

    महान कामको लागि सलुट छ।

  • @bishnupoudel6216
    @bishnupoudel6216 5 місяців тому

    "दशैँ आए जस्तै भएको छ।" यो कुराले कटक्क मन खायो। यी बाबुनानीहरुको उद्धारमा खटिनुहुने भगवानरुपी भोजराज थापा ज्यू प्रति नमन! सहयोगी मनहरु सबैलाई धन्यवादका शब्दहरु व्यक्त गर्न चाहन्छु।❤❤❤

  • @user-wu8uj4pi8t
    @user-wu8uj4pi8t 5 місяців тому

    धन्यवाद भाइलाइकतिथुलो मनकतिथुलो भाबनाकतिधेरैमायाँ रकतिठुलोसाहास रहेछभइहजुरकोत हाम्रलागितहजुर जिउँदोभगबानहो

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 5 місяців тому +1

    भोजराज जि लाइ भगवानको आसिस। सबै दातालाइ पनि😊

  • @ramasunar8505
    @ramasunar8505 5 місяців тому

    सहयोगी मन साथै भोज राज सरको सधै भलो होस सहयोगी मनहरुको अझै उन्नति प्रगति होस ❤❤कति खसि लाग्यो 😢🙏♥️

  • @user-fe9xe9mp9g
    @user-fe9xe9mp9g 5 місяців тому +1

    Din dukhi harulai sahayog garnuhune sampurn dahyogi hat harulai manai dekhi dhanyabad 🙏🙏🙏 ani voj raj thapa lai pni dherai dherai dhanyabad

  • @krishnashrestha7727
    @krishnashrestha7727 5 місяців тому +1

    भोजराज नै भगवान बनेर आउनु भयो नानुबाबुको लागि❤❤❤सानो बाबुहरु कति मिठो बोल्ने के है😢

    • @user-xk8ye2xn3u
      @user-xk8ye2xn3u 5 місяців тому

      Parchandy oli dewa aaprade rip rip rip chor haruko nepalma kam xina janta garib mara aapradeho rip rip

  • @shobhabhattarai5675
    @shobhabhattarai5675 5 місяців тому +1

    दुई कोठाको भए पनि सानो घर भै दिए नानी बाबुहरु सुरक्षित हुने थिए ।

  • @parwatakhadka3262
    @parwatakhadka3262 5 місяців тому

    भाेजराज सर लाइ भगवानले वेसहारा गरिब दुखि लाई खुसियाली छाउन लाई पठाएको रहिछ😢😢😢🎉🎉🎉❤❤🙏🙏🙏🙏

  • @sharmarajojha1947
    @sharmarajojha1947 5 місяців тому

    बिचरा यि नानि बाबु हरु कति अभागी रहेछन बाबा र ममि नि चिन्न नसक्ने बाबु नानि हरु रहेछन❤❤❤भगवान ले सदैब रक्षा गरुन❤❤

  • @gomabista9819
    @gomabista9819 5 місяців тому +1

    गरिब दुखि बालबालिकाहरू का भगवान हुन भोजराज थापा

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 5 місяців тому

    भोजराज सर सहयोगि मन लाई धेरै धेरै धन्यवाद

  • @KalyaniShahi-vg9bt
    @KalyaniShahi-vg9bt 5 місяців тому

    भोजराज सरलाई धेरै धेरै धन्यवाद

  • @user-cb7tn4du8n
    @user-cb7tn4du8n 5 місяців тому

    भोजराज बाबु को सधै दीर्घायु होस्🙏

  • @camilalll7894
    @camilalll7894 5 місяців тому

    Patrkar jiu ani sayogi haat haru lai dherai dherai dhanebad cha....God bless them 🙏

  • @user-ph1bh4dw6v
    @user-ph1bh4dw6v 5 місяців тому

    धैरै धेरै धन्यबाद भोजराज सर लाई

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 місяців тому

    मानव सेवा नै माधव सेवा हाे❤
    भाई भाेजराज र सबै सहयाेगी मनहरुलाई हृदय देखि धन्यबाद❤

  • @PadamJaigadi36
    @PadamJaigadi36 5 місяців тому

    धेरै धेरै धन्यबाद भगवान जस्तो भोजराज दाजु ❤❤

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 5 місяців тому +1

    हजूर लाई धेरै धेरै धन्याबात 🙏🙏

  • @krishnabahadurpun2272
    @krishnabahadurpun2272 5 місяців тому +3

    Good job bhojraj sir❤

  • @binapande9862
    @binapande9862 5 місяців тому

    भोजराज सर हजुर लाई भगवान ले रक्क्षा गरुन् ❤❤❤❤

  • @bedkumartrai9928
    @bedkumartrai9928 5 місяців тому

    तपाई जस्तो सच्चा देशभक्त सपुत छोरालाई जन्मदीने बाबु आमा पर्ती कोटी कोटी नमन हिर्दय देखीनै सलाम भोजराज सर 😢 तपाईको कार्य जतीनै बयान गरे पनी कम हुन्छ

  • @user-qs5ye4dm2x
    @user-qs5ye4dm2x 5 місяців тому

    धेरै धेरै धन्यवाद भोजराज सरलाई

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 5 місяців тому +1

    bhoja raja sir lai samman xa🙏🙏♥️♥️♥️♥️♥️

  • @anil-kk40nu5wd6g
    @anil-kk40nu5wd6g 5 місяців тому

    भोज राज दाई लाई धेरै धेरै धन्यवाद ❤❤

  • @saurapsunar7549
    @saurapsunar7549 5 місяців тому

    भोज राज सरलाई नमन गर्न्ना चाहन्छु❤❤❤

  • @sukbahadur6017
    @sukbahadur6017 5 місяців тому

    Yo sano babu Nanu haru ko Bhagwan banera aaunu vayeka bhojraj thapa sir dherai dhanyabaad 🙏

  • @mayagiri1880
    @mayagiri1880 5 місяців тому +1

    Vojraj sir lai thanku sir Hajur haru l ko tim Lai thanks you 🙏🙏🙏🙏🌹🌹 ;; ke voyer aama baba nhvoyer hunuhunu sir 🙏🙏🌹🌹♥️♥️♥️