बालेन लाइ खुकुरी ढुङ्गा बुढा प्रहार गरेको याद आउँदैछ होला उनीहरू लाई त्यति राम्रो अपार्टमेन्ट बनाएर बस भन्दा पनि नजाने अहिले कति नोक्सान भयो भगवान इनी हरु को सद बुद्धि आओस
Thank you Bhoj Raj thapa sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनको बिरोध गरेर पशु नेताहरुको पछि लागेर बालेन लाई नटेरेको फल हो अब त सबै सुकुम्बासी बस्ती खाली गरेर तुरुन्त आफ्नोे थात थलोतिर लाग्नु नै अति उत्तम हुनेछ अब त चेत खुल्यो होला सबै जनताहरुको सकिन्छ भने ती पशु नेताहरुलाइ घर घर गएर थुतेर त्यही खोला मा बगाउने या त गोलि ठोक्नु पर्यो र दुख पनि तिनिहरुलाइ पोख्नु पर्यो
बालेनले खोलाको किनारको सुकुम्बासी हटाउन खोज्दा ढुङ्गा मुढा गरेउ,अनि भोटको लागि सुकुम्बासीलाई साथ दिने एमाले,काङ्ग्रेस,माओवादी पुरानो सबै पार्टीले जिम्मेवारी लिन पर्छ
बर्सेनि वर्षायाममा आफ्नो ज्यान जोखिममा राखी खोलाको किनारमा बसेर खुसी हुन्छु परिवार पाल्छु भन्नु सोच्नु आफू भ्रममा पर्नु हो बाह्र वर्ष पछि पनि खोलो फर्किन्छ भन्छन् खोलो आगो संग खेलवाड नगर्न आग्रह गर्दछु अन्त व्यवस्थित गर्न सरकारलाई दबाब दिनु होला सबै मिलेर 😢😢😢
त्यो उखानेका दरसन्तानहरु, बाख्रे, त्यो बालेनको २४ घन्टा बिरोध गर्ने तान्डुकार सुमन सायमी कता मरे त ? गरून् न तिनिहरुले सहयोग ।। गफै मात्र हो डाकाहरुको । अब त आँखा खोल जनता हो
दुख साथ भन्दैछु बालेन को खोलाबरि परि बाट सुकुम्बासी बस्ती हटाउने र अन्तै स्थानतरण गराएर स्थाई सबधान गर्न खोज्दा खुकुरी भाला बोकेर बिरोध गर्न एमाले काग्रेस माओवादी नेता को भर मा बुरुक बुरुक उफ्रेको परिणाम भोग्नु परेको हो।
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
दुःख परेको बेला बल्ल खाइस् नभन्नु होला किनकी आज उहाँ हरूलाई परेको छ ईश्वरको कृपा ले हामी माथी यो आपत्ति आको छैन यो दृश्य हेर्दै गर्दा मुटु छिया छिया भको छ 😭😭😭💔💔💔😭😭 नालाक सरकार अनि आशा देखाएर भोट लिने नेता हरुको हुनु पर्ने हो यो अवस्था तर दुःखी को आशु ले भोक ले तिमी हरुको कैले भलो हुने छैन् नेता भनौदा हरु
😮राज्यले शु कमवासीलाई जग्गा दिने होइन सिप र शिक्षा पो दिने हो जग्गा पाउने आशमा नबस्दा हुन्छ आफ्नो शिप र शिक्षाको माग सरकार संग गर्ने हो भोज राज सर तपाईले सरकारसँग शिप र शिक्षा माग गर्न होस न
य नालायक नेता हरु यस्तो आपत परेको बेला सहयोग नगरे कहिले गर्छौ यस्तो अवस्था देखदै गर्दा अलि कति पनि तिमी हरुको मन दुखेन हुनु त सतीले सरापेको देश जति भने पनि कसैले सुन्ने होइन
बालेनले सुकुम्वासी हटाउन डोजर लैजाँदा"कर्कलो फाँडन बन्चरो "भनी उखान भन्दा एमाले झोलेहरूले पररर... थपडी बजाए बालेनलाई खिस्सयाउने हरू चाकमा मुख गाडेर बसेका छन कि अोलीको अर्को उखान पर्खेर बसेका छन ?
बाडिलाइ पनि खुकुरीले काट्न सकेनछ बालेको टिम जादा खुकुरी लिएर काट्न तयार हुने यिनै सुकुम्बासी हैनन ठिक्क परो बालेनले भनेको मानेको भा यस्तो दुख खेप्नु पर्ने थियो
यस्ता हुकुमबासीको किन रिपोर्ट गरेको भाइ,गाउँमा घरजग्गा भएको मान्छे काठमाडौ मा बहाल तिर्न गार्हो ले गर्दा खोला किनारमा घर बनाएर बस्ने ,त्यसैले दुख पाएका हुन्
Balen sir le sukumbasi harulai uthaunu nasakiko je hos bhagwan pramisor le je garnu hunxa sahi garnu hunxa tes bila hatiko bhay yo den sayd audaina thiyo hola 😢😢😢💔💔💔
यी सबै हुकुम्बासी हुन। बालेनले उठाउन खोज्दा उल्टै ढुंगा हाने आज प्रकृतीले फेरि घर फर्किनु भनेको छ। किन बस्नु यहांं..? कुनै सहानुभूती राख्नु आबस्यक छैन।
Sabai sukumbasi aama buwa daju bhai didi bahini haru plz tapai haru ko jyan vanda thulo aru kehi hoina tesari kholama nabasnus baru Mathi mathi jungle tira tahara banayar vayani sabai jana miler basnus plz 😭🙏baru hamro salyan aaunus hamro gau ghr tira jati jagga ni dina sakxam aphnai desh ma basna lai jagga xaina kathai ni aaunus plz hamro gau ma 🙏
भोज राज सर नमस्कार हजुर ले धेरै दिन दुखि लाई सहयोग गरिदिनु हुन्छ हजुर लाइ जय जय होस् सर 😢😢😢😢😢😢 सहयोगी मन हरु लाइ सहयोग गर्न चाहाने हरु लाइ कसरी सहयोग गर्ने सर नम्ब पाए हुन्थ्यो
भोजजी यो gas bullet 20 बर्ष पुरानो हो छैन अलिअली भएको उढिसक्यो ...,अब यहाँ नबस्नु राज्यले बस्नु भनेको ठाउँमा जानू भन्नू एदी राज्यले हेरेन भने खबदारी गर्नुन अरु दु:ख व्यक्त गरेर केही हुदैन...
अरुको दु:खमा यस्तो भन्न त नहुने हो तर जे गर्यो बाडिले राम्रै गर्यो अस्ति बालेनले त्यहाँका टहराहरु भत्काउनु भन्दा खुब बालेनलाई नानाथरी भन्ने महानगर टोलिलाई खुकुरी ढुङ्गामुडा गर्ने तिमिहरु नै त हो
राहात खान सूकुम बासीलाई हैन आफ्नो घर सम्म पगाएर केही खानेकुरा ब्यबस्था गराए र हाते टेक्टर कमीने र सहयोग गर्नुपर्छ पत्र कार गाउँ गाउँको बिकाश को लागी अगाडि बडदीनूपरयो
खाई के हो कि हाम्रो पनि खाठमाडौं मा घर जग्गा केही छै ना हामी पनि खाठमण्डौं मै बसेको छ महिना को 4, 5, हजार तिरेर बस्न सकी हाल्छ नी हो सबै उस्तै छ सरकार लाई मात्र दोष दिएर पनि हुँदैन
बालेन लाइ खुकुरी ढुङ्गा बुढा प्रहार गरेको याद आउँदैछ होला उनीहरू लाई त्यति राम्रो अपार्टमेन्ट बनाएर बस भन्दा पनि नजाने अहिले कति नोक्सान भयो भगवान इनी हरु को सद बुद्धि आओस
अति राम्रो बालेन लाई त खुपै गरेको थियो नि खुच्चिङ्ग 👏👏👏👏👏 खुशी लाग्यो यो भिडियो देख्दा
हरेक थाउ मा बाडि पैइरो गयर बिजोज भको छ तेसरी खुच्चिङ्ग पर्यो भनेर नभ्नु भोलि अफुलाइ पनि पर्ना सक्छ😊
केपी ओली अमेरीका तिर छन् तर नेपाली काङ्ग्रेसहरु नेपालमै छन् कता गए छन्
Good job
Thank you Bhoj Raj thapa sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good Bhojraj G
Ekdam honi
हिजो खुकुरी भाला लठ्ठी देखाउने हरु के तीम्रा नेता कतागए
खुकुरि हान्न लगाउने ४२० गिरिबन्धु महाराज अमेरिका शयर गर्दै हुनुहुन्छ।
Tesma chinikaji ni parxa hola
मज्जा गरेर घिचेर मस्ति गरेर बसेका छन ,अरुका दुखको के पर्वाह हुन्छ हो ,फटाहा हरुलाइ । हेर्दै जाऊँ के के हुन्छ । नेपाल र नेपालीको रमिता ।जय हो ।ॐएॐ।
अलिक चर्को बोल्नु पर्छं भोजराज सर सरकारले दबाब दिनुपर्नेछ
बालेन काे कुरा नमानदा दुख पायौ ❤
बालेनको बिरोध गरेर पशु नेताहरुको पछि लागेर बालेन लाई नटेरेको फल हो अब त सबै सुकुम्बासी बस्ती खाली गरेर तुरुन्त आफ्नोे थात थलोतिर लाग्नु नै अति उत्तम हुनेछ अब त चेत खुल्यो होला सबै जनताहरुको सकिन्छ भने ती पशु नेताहरुलाइ घर घर गएर थुतेर त्यही खोला मा बगाउने या त गोलि ठोक्नु पर्यो र दुख पनि तिनिहरुलाइ पोख्नु पर्यो
यी मान्छेरुपि जनाबर हरुले खोलालाई सुकुम्बासी बनाएर।खोला बिगार्यो।
हो हो
नगर प्रहरीमाथी ढुङ्गा हान्ने खुकुरी घुमाउने फुपु खै
अजैइ नहत्ने काल खोज्नेहो होसगर है भोजराज जि बुजलानर इनरुले
बालेन ले हटाउन खोज्दा बिरोध गरेको हो कि होइन त ???
हिजाे नेताकाे कुरा सुनेर खुकुरी नचाउनेहरु कहाँ गए, अब नचाउ न खुकुरी, नेतालाई समाउ न...
बालेनको टिम लाई ढुङा हान्ने झोले लाई प्रकृति ले पनि देखन सकेन । जय बालेन ❤❤
बालेन को दुख र पसिनाले पोलेको हो अब पनि बालेन को बिरोध गर्ने कि?????????!!!!
😂😂😂😂😂 💯👍🏻👍🏻👍🏻
सुकुम बाशी बस्ती व्यवस्था गरेर खोला नाला लाई बढाउनु पर्यो नत भने हर साल बाढी ले सास्थि खेप न पर्छ 😢😢🙏🙏
माफ गर्नोस हुकुमबासी भन्दै थिएं ।
balen ko aashu lageko timi haru sabai lai j vayo thhik vayo neta ko jhole haru ...
Jay Balen jay Nepal 🇳🇵🇳🇵🕉️🕉️🙏🙏🙏
बस्ती सब हटाउनुपर्छ र उनिहरुको जिल्ला कुनहो तेहि पठाउन प्रछ
Aatie thak vayaxa veery good
Respect for video dai❤😊
दुख पायो मंगले आफ्नै ढंगले अब नेताको आउकात र इमानदारिता देखायोनि
बालेनले खोलाको किनारको सुकुम्बासी हटाउन खोज्दा ढुङ्गा मुढा गरेउ,अनि भोटको लागि सुकुम्बासीलाई साथ दिने एमाले,काङ्ग्रेस,माओवादी पुरानो सबै पार्टीले जिम्मेवारी लिन पर्छ
❤
पहिला बालेन ले भन्दा मानेन😢
बाढी आयाे दुखद घटना भयाे तर सार्वजनिक जग्गामा घर बनाएर बाध्यता ले बसेहुन कि रहले बसेका हुन् मुख्य कुरा याे बुझ्नु पर्ने हुन्छ ।
बालेन शाहले सम्झाउँदा नसम्झेका सुकुम्बासीहरुलाई प्रकृतिले ठुलै पाठ सिकायो अब केही सुध्रीनुपर्छ सुकुम्वासीहरूले।
Yo sanshar garib ko hoina dhani ko matra ho josto lagyo yo video herda tah 😔😔😔
🙏🙏🙏
पहिला बालेन जि लाई बिरोध गरेका, नदि ले गर्दियो बालेन लाई नतेरेको!
भोजराज सर 90% हुकुम बसी हूं तर प नी बिपटको घड़ीमा मानवता को धर्म puragarekoma श लाम
बालेन सर ले त भन्नू भाको थियो नि सुकुम्बासी बस्ती हटाउ भनेर किन नमानेको त अब अहिले कठै भन्नू मलाइ चाइ उचित लागेन किन भने उनिहरु आफै बश्या हो
हिजोको दिनमा खुकुरी नाँच देखाउने आइमाई कता गएछ, बच्चाको ढाडिएको ज्यान भुईको सुताई,पानीले भिजेर ढाडिएको चामल ,सबैको भोक देखिनन् कि बगायो बाढीले ...
sachi tyo aaimai kata gayo hola.
@@hbjungtarami3062tei ta
त्यो रवुकुरि नचाउने महिलालाई पनी त्यहि रवोलाले बगायो रे😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
उम के कहाँ छिन होलि ती जाठि😂😂
खोई बाढीले बगायो कि.....कि बा हाम्रो कमेन्ट पढेर खुकुरी खोज्दै छे कि 🤔🤔🤔
अबदेखि राजनीतिक दल नेता देखेर
जनता सचेत हुनुपर्छ। नत्र भने
जनतालाई नेताले भोट माग्ने
जनताको बिजो कलेज देख्ने
सहि हो भोजराज सर
बर्सेनि वर्षायाममा आफ्नो ज्यान जोखिममा राखी खोलाको किनारमा बसेर खुसी हुन्छु परिवार पाल्छु भन्नु सोच्नु आफू भ्रममा पर्नु हो बाह्र वर्ष पछि पनि खोलो फर्किन्छ भन्छन् खोलो आगो संग खेलवाड नगर्न आग्रह गर्दछु अन्त व्यवस्थित गर्न सरकारलाई दबाब दिनु होला सबै मिलेर 😢😢😢
SO SAD
त्यो उखानेका दरसन्तानहरु, बाख्रे, त्यो बालेनको २४ घन्टा बिरोध गर्ने तान्डुकार सुमन सायमी कता मरे त ? गरून् न तिनिहरुले सहयोग ।। गफै मात्र हो डाकाहरुको । अब त आँखा खोल जनता हो
यिनिहरुलाई सहयाेग गर्नु हुन्न बिदेशबाट अब
Badarlai lisnu?,jhan bideshbata sahayog?
दुख साथ भन्दैछु बालेन को खोलाबरि परि बाट सुकुम्बासी बस्ती हटाउने र अन्तै स्थानतरण गराएर स्थाई सबधान गर्न खोज्दा खुकुरी भाला बोकेर बिरोध गर्न एमाले काग्रेस माओवादी नेता को भर मा बुरुक बुरुक उफ्रेको परिणाम भोग्नु परेको हो।
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
बारेन लाई खुकुरी भाला देखाउने हामी हैनौ ,सुकुम्बासी हुन यसरी हेपेर न भन्नुस मन दुख्छ ।
Thank you dai tapaelae yo video vanako ma yo vidiyo dherai maj ma pukra waharko sayok hos 🙏🙏neta haru cor ho 😡😡
दुःख परेको बेला बल्ल खाइस् नभन्नु होला किनकी आज उहाँ हरूलाई परेको छ ईश्वरको कृपा ले हामी माथी यो आपत्ति आको छैन यो दृश्य हेर्दै गर्दा मुटु छिया छिया भको छ 😭😭😭💔💔💔😭😭 नालाक सरकार अनि आशा देखाएर भोट लिने नेता हरुको हुनु पर्ने हो यो अवस्था तर दुःखी को आशु ले भोक ले तिमी हरुको कैले भलो हुने छैन् नेता भनौदा हरु
यीनिहरू लाई खेदने बेला आको छ!
😮राज्यले शु कमवासीलाई जग्गा दिने होइन सिप र शिक्षा पो दिने हो जग्गा पाउने आशमा नबस्दा हुन्छ आफ्नो शिप र शिक्षाको माग सरकार संग गर्ने हो भोज राज सर तपाईले सरकारसँग शिप र शिक्षा माग गर्न होस न
❤❤❤
जै हो बागमती
खुकुरी दिदि कता हुनुहुन्छ ?
Khojnu paryo tyo murkh lai
Namaste sir
य नालायक नेता हरु यस्तो आपत परेको बेला सहयोग नगरे कहिले गर्छौ यस्तो अवस्था देखदै गर्दा अलि कति पनि तिमी हरुको मन दुखेन हुनु त सतीले सरापेको देश जति भने पनि कसैले सुन्ने होइन
सुकुम्वासी बस्तीमा बसाेबास गर्दै आएका नागरिकहरुको राज्यले खोला किनारबाट हटाएर अन्यत्र आवासको उचित व्यवस्थापन गर्नु पर्दछ।
Bichara Banu lai 😢😢💗
याे सबै ओलिकाे देन हाे ।
बालेनले सुकुम्वासी हटाउन डोजर लैजाँदा"कर्कलो फाँडन बन्चरो "भनी उखान भन्दा एमाले झोलेहरूले पररर... थपडी बजाए बालेनलाई खिस्सयाउने हरू चाकमा मुख गाडेर बसेका छन कि अोलीको अर्को उखान पर्खेर बसेका छन ?
ए भगवान तिमी छैनौ है😢गरिबलाई झन दुख दिएर झन गरिब बनाउने कस्तो निस्ठुरि
बालेन साह जिन्दावाद
ठिक्क पर्यो
बाडिलाइ पनि खुकुरीले काट्न सकेनछ बालेको टिम जादा खुकुरी लिएर काट्न तयार हुने यिनै सुकुम्बासी हैनन ठिक्क परो बालेनले भनेको मानेको भा यस्तो दुख खेप्नु पर्ने थियो
यस्ता हुकुमबासीको किन रिपोर्ट गरेको भाइ,गाउँमा घरजग्गा भएको मान्छे काठमाडौ मा बहाल तिर्न गार्हो ले गर्दा खोला किनारमा घर बनाएर बस्ने ,त्यसैले दुख पाएका हुन्
Sahi ho daju I appreciate💪✊
Gauma ghar jagga managge xa,nakkali sukumbasi haruko.
वास्तविक सुकुम्बासी लाई कहिले सम्म र कति बर्ष सम्म यसैगरी राख्ने हो सरकार र एमाले र काँग्रेस ले। सुकुम्बासी र दलितको नाममा राजनीति गर्ने कहिले सम्म?
विपत् व्यवस्थापन गर्न राज्य को दायित्व हो
Balen sir le sukumbasi harulai uthaunu nasakiko je hos bhagwan pramisor le je garnu hunxa sahi garnu hunxa tes bila hatiko bhay yo den sayd audaina thiyo hola 😢😢😢💔💔💔
सरकार ले गर्दैन गर्यो भने बालेन सरले गर्छन् सरकार भनेको रवि बालेन्द्र कुलमानको खुट्टा तान्ने मात्रै हो सरकार भनेको सरकारको आशै नगर्नु गर्यो भने बालेन
ठिक भाको छ
पार्टीको झोला नफ्याकेसम्म देश बन्दै बुझौ है नेपाली जनताहरु।
अब विकल्प भनेको बालेन शाह हो एदि बालेन ले भनेको मानेको भए अहिले यो स्थिती हुने थिएन 😊
बालेन ले त काम र कुरा त सहि नै गरेको थियो नि😢😢😢😢
😢😢😢😢😢😢
बालेन ले अपार्टमेन्ट मा राख्छु भन्दा मान्दैनन् ,सुकुम्बासी बनेर बस्दा पो अमेरिका जान पाउछन् त😮😮😢😢
Very good 😂
यो सुकुम्वासीहरूको यस्तो हालत बनाउने सबै केपि ओलि हो ।
यी सबै हुकुम्बासी हुन। बालेनले उठाउन खोज्दा उल्टै ढुंगा हाने आज प्रकृतीले फेरि घर फर्किनु भनेको छ।
किन बस्नु यहांं..?
कुनै सहानुभूती राख्नु आबस्यक छैन।
Khuchig thik bhayecha ..bhagawan 🫡🫡🫡🎉🎉🎉😅😅😅...
कब्जावाला मनसिकताका मान्छेहरु। धेरै निर्दोश ले पनि पिडा भोगे तर यिनको चाहि आफ्नो कर्मको फल हो। धेरै म्स्र मसला हालेर न्भनौ
यति खेरै लखेट्नु परछ यिनीहरूलाई हेपने खोलामा बसने
ठिक्क पर्यो बालेन ले जे गरेको थियो ठिक गरेको थियो त्यतिबेला त लडाइ गरेको होइनौं र बल्ल थाहा भयो
Sabai sukumbasi aama buwa daju bhai didi bahini haru plz tapai haru ko jyan vanda thulo aru kehi hoina tesari kholama nabasnus baru Mathi mathi jungle tira tahara banayar vayani sabai jana miler basnus plz 😭🙏baru hamro salyan aaunus hamro gau ghr tira jati jagga ni dina sakxam aphnai desh ma basna lai jagga xaina kathai ni aaunus plz hamro gau ma 🙏
भोज राज सर नमस्कार हजुर ले धेरै दिन दुखि लाई सहयोग गरिदिनु हुन्छ हजुर लाइ जय जय होस् सर 😢😢😢😢😢😢 सहयोगी मन हरु लाइ सहयोग गर्न चाहाने हरु लाइ कसरी सहयोग गर्ने सर नम्ब पाए हुन्थ्यो
यो बस्ति पुरै हटाई खाली हुनुपर्दछ
भोजजी यो gas bullet 20 बर्ष पुरानो हो छैन अलिअली भएको उढिसक्यो ...,अब यहाँ नबस्नु राज्यले बस्नु भनेको ठाउँमा जानू भन्नू एदी राज्यले हेरेन भने खबदारी गर्नुन अरु दु:ख व्यक्त गरेर केही हुदैन...
❤️❤️😭😭😭🙏🙏
अरुको दु:खमा यस्तो भन्न त नहुने हो तर जे गर्यो बाडिले राम्रै गर्यो अस्ति बालेनले त्यहाँका टहराहरु भत्काउनु भन्दा खुब बालेनलाई नानाथरी भन्ने महानगर टोलिलाई खुकुरी ढुङ्गामुडा गर्ने तिमिहरु नै त हो
केपि ओलीले टुक्का हान्छ,त्यो बच्चाले मूल्य चुकाई रहेको छ । नदिको किनारमा बस्न प्रोस्साहन गर्ने नेताहरु नै हत्यारा हुन्, प्रकृती होईन ।
सुकुम्बासी को स्कुटी सिज भयो रे????😂😂😂
ग्यसको पायप होईन तिमिहरुलाइ चुनापमा मासु भात रसि हाउछ 84 सि आउदैछ
ठिक्क पर्यो । त्यो बेला भाला र खुकुरी बोक्ने तिमारु नै हैन । जाउ त्यै नेताको चाक चाट्न ।
दु:ख पायो मंगले आफ्नै ढंगले 😂😂 खुच्चिम् कतिन बालेनजि को बिरोध गर्दै बसेको होइन ???? अझ गर्न बालेनजिको बिरोध
गरिवकाे बाेल्दिने काेहि छैन ,
राहात खान सूकुम बासीलाई हैन आफ्नो घर सम्म पगाएर केही खानेकुरा ब्यबस्था गराए र हाते टेक्टर कमीने र सहयोग गर्नुपर्छ पत्र कार गाउँ गाउँको बिकाश को लागी अगाडि बडदीनूपरयो
खाई के हो कि
हाम्रो पनि खाठमाडौं मा घर जग्गा केही छै ना हामी पनि खाठमण्डौं मै बसेको छ महिना को 4, 5, हजार तिरेर बस्न सकी हाल्छ नी हो सबै उस्तै छ सरकार लाई मात्र दोष दिएर पनि हुँदैन
सरकारले व्यवस्थापन गरेको विशंखुको बंगलामा जानुपर्थ्यो।
सुकुम्बासीहरुको पैसा सुन-चादी हराको छैन होलानी।
हुकुमबाशिहरुको कारण वास्तविक सुकुमबाशिहरुको हरिबिजोक ,दलालहरुको भोट ब्याङ्क।
ति खुकुरी देखाउने आजरक साथीहरु छन कि खोलाले लागे ति त्यस्ता आजरक साथीहरु बगाएकै राम्रो ।
So sad...