हेर्ने नसकिने दृश्य, आगोले २४ घर जलेर खरानी भयो। सिंगो गाउँ नै सखाप भयो। खाने कुरा नदि तरेर लगियो।
Вставка
- Опубліковано 1 тра 2024
- हेर्ने नसकिने दृश्य, आगोले २४ घर जलेर खरानी भयो। सिंगो गाउँ नै सखाप भयो। खाने कुरा नदि तरेर लगियो।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
एक शब्दमा भन्नू पर्दा यो कलियुगको भगवान हो भोजराज सर तपाईं 🙏🙏 !
जन्ता सॅग झुट बोल्ने सरकार को ढुकुटि चोर्ने नेता रहेछ
😊😊😊😊
❤❤❤
भोज बहादुर थापा तपाई राम्रो पत्रकार हो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
जिउँदो भगवान भोजराज ❤❤
यस्तो दुखाको बेला यसरी सहयोग गर्नुहुने सहयोगी मन लगायत भोजराज सरलाइ हृदय देखि धन्यवाद छ 🙏🙏
यो भिडियो छिटोभन्दा छिटो प्रधानमन्त्री रास्ट्रपति र गृहमन्त्री लगायतलाई देखाउनुहोस भोजराज ज्यु किनकी तुरुन्तै यो परिवारलाई बस्ने घर आवश्यकता छ।
कुनै नेताले सुन्दैनन, पाए उल्टै लुटेर जान्छन
टिनको छानो लगाइदिन्छु भनेर भोट माग्ने
त्यहाको जनप्रतिनिधि को हुन् त्यसलाई चारपाटा
मोडेर डाँडा कटाउनुपर्छ🙁 भोजराज सर TQ🙏
मेटमणी चौधरी
🙏🙏
कुनै यक होइन दुई होइन 24 वटा घर जलेर नस्ट भयको छ तुरुन्त नेपाल सरकार ले गाँस बास कपास को ब्यवस्थ मिलाउनु पर्छ
हजुरले जुन भन्नुभएको कुराहरु त्यो एकदमै सही छ जसरी अहिले भन्न लाग्नुभएको छ त्यस्तै तिनी नेताहरुलाई भ्रष्टाचारी नेताहरुलाई पनि यसरी सिकाउन हजुरलाई यही अनुरोध गर्दछु
राज्य ले तुरुन्त त्यहाका जन्ता हरुलाई राहत वितरण गर्नु जानु पर्छ भोजराज जि तपाई को जय होस
भोजराज सरको यो कामलाई सलाम छ सबै नेपालि जन्ताले साथ दिनु होला
भोज राज सरलाई धेरै धेरै शूभकामनाछ दूःख परेको बेला जन्ताको घर घर गयर सहयोग गर्नू हून्छ नेता कहां मरे जिंऊदा छनकि मरेका छन कूर्सिको लागि लडेका छन साला चोर हरू धिक्कार छ कठै तनाब भयो बिचरा हरू ❤
दुःख परेको बेला सहयोग गर्ने नै भगवान को रूप हो।
भोजराज सरलाई सलाम छ ❤️❤️🙏🙏🙏
अहिले सोच्दा देस नबनेको भ्रस्टाचारी नेताहरुले गर्दा हैन रहेछ जनताहरु आफ्नो बुद्धिले आफै दुख पाएको रहेछ। बल्ल 5 बर्समा एक पल्ट मान्छे चुन्ने दिन आउदा राम्रो मान्छे नचुनेर मीठो कुरा र एक छाक मासु भातमा बिक्दाको नतिजा यस्तै आउछ
✔️✔️✔️✔️✔️✔️✔️✔️
भोजराज सर भागवान हुन
यो नानी को आवाज सुनेर मान निय मेटमणि चौधरी लाई लाज पनि लाग्न पर्ने हो झुठो आशा देखाएर चुनाव जित्ने !
😢
सलाम छ भोजराज सरलाइ
भोजराज सरलाई सलाम छ ❤❤❤❤❤
धन्यबाद भोजराज सर हजुरलाई र हजुरले गरेको कामको लागि सलुट गर्दछु
Dharri dharri dnaybad vojraj sir dukhi hruko lagi bhagwan hununxa hjr
जिउदो भगवान भोजराज सर❤❤❤
matlab
So sad news
Given good relief helping Rices❤
सलुत छ भोजराज सर 😢❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼
भोजराज बाबु तपाइ जहाॉ पनि पुगेर उद्दार गर्नु हुन्छ धन्ने बाद बाबु तपाइ लाइ कसैको आखॉ नलागोस
भोजराज दाई तपाईँ एकदमै सहयोगी हुनुहुन्छ साथ दियोस्
भोजराजजीसहयोगको लागि धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद छ भोजराज जी !
Rabi Pani kanai cireko jogi ho😊😊😊😊😊 nikmmba Sarkar
Thank you so much everyone for 100 subscribe keep supporting me guys ❤
हे भगवन 😭😭🙏🏻के बिजोग होला नि यस्तो🙏🏻😭😭
अब आउने २०८४ को चुनाव मा भोज राज उठनु पर्छ
Guido vagawan vhojraj Sir Jay voraj giuu❤❤❤❤❤❤❤
Sab ko kura sunera man sare vakaniyako xa dhanebhad bhoj raj dai
नेपालको नेताहरुले खुल्क्याएर दिन्छ साथी हो
दुखद खबर 😭😭
सम्पूर्ण सहयोगी मित्रहरुलाई
धन्यवाद 🙏🙏
Dukheharu KO lage bhagman hunu hudo richa vhojraj sir❤❤❤❤
good job bro❤❤❤
बहुत दुखको खबर तर यस्तो बेलामा नेताहरु लाई गाली गर्नु भन्दा पहिला दोषी हामी आफै हौ भोट दिदा अन्धा भैइन्छ जस्तै ईलाम को उधारण लिउ अब ईलाम मा केही भयो भने त्याहा पनि यस्तै रुवाबासी हुन्छ त्यसैले देश बिगार्ने हामी जनता हौ नेता होईन अहिले नेताहरु लाई गाली गरेर आशा गरेर केही हुदैन गल्ती सबै हाम्रै हो
✔️✔️✔️✔️✔️✔️✔️✔️
saboi vanda thulo nepal ko vagwan bhojraj sir respect🙏🙏🙏
भोज राज भाइ लाई धनेबाद
भगवान् माताले सबैको रक्षा गरोस् 🙏🙏🙏🙏
God bless you bhojraj sir❤❤❤
Bhoj Raj sir is great man
Kun sabdale danayabad diu hjrlai vojraj sir❤❤❤
सहयोग गर्नु हुने भगवान रुपि मानव प्रती उच्च सम्मान छ कलियुग को भगवान भोजराज सर प्रती उच्च सम्मान छ्🙏❣️
दाजु लाई मुरी मुरी धन्यवाद❤❤❤❤
Salute sir keep up k garxau sarkar lampasar xa 😥😥😥
so sad😢😢😢😢 god bless all of you❤️❤️
Very good job sir 🙏🌹🙏 😭😭😭
Great work sir❤🙏🙏🙏
great job bhojraj sir tapai tw yak vagawan nai hunuhunxa dukhi garib ko lagi yasari nai ramro kam haru gardai janu hola bhojraj sir tapai lai yo dukhi garib haru ko aasirbad lagne xa🙏🙏💞💞💝💝💜💗💗💗😍😍
Dhanabad dada and dede
सारै दुःखद घटना !
जिउदो भगवान भोजराज सर 🙏🙏❤️❤️
दु:खद खबर
good job भोज राज सर
ए प्रभु के देख्नु पर्यो 😢😢😢😢😢😢
साह्रै दुखद खबर
Great work 👏👏👏👏
Sahayogi haatharu lai thanks god bless them and thank you bhojraj sir
I have not any word for you sir😢😢🎉🎉🎉
पुनर्निर्माणको कार्य सक्दो चाडै सुरु गरिदिनु होला सर गरिबहरुको लागि भगवान हजुर नै हो सरकार त निरीक्षण गर्न मात्र आउनेछन त्यो पनि नचाहिने बेलामा😢😢😢
😢 bhojraj sir . Nepal ko dukhi ko. vagwan.🙏🙏🌺
He vagawan❤😢😢😢 good job
Great work sir👏👏
Bhojraja sir🙏🙏🙏💗💓💓💓💗
Great job
भाेजराज भगवान सरहहुनुहुन्छ,
Vojraz vai hajur sabai ko vagwan ho
बहुत दुखको खबर
Salute to Bhojraj sir
चौधरी ग्रुप काे जय होस्।
जुन दलाली सरकारहरूले भोट मागेर यस्तो काम गर्नुभएको छ। उहाँहरूको जुन ठाउँमा यो दाङ भन्ने हजुरले देखाउनुभएको रहेको छ भिडियो उहाँहरुको हजुरलाई आशिर्वादले भोटको लागि यत्रो गरे उहाँलाई चाहिँ उहाँको लाग्नेछ मैले अनुरोध गर्दछु।
Lahai yenai gaonka sarbaswa gumayeka pedit pariwar lai sabaile sakejati sahayata garnuhola. Thanks to Bhojraj bhai ani unko dahayogi harulai.
Yo thau ko nagarik le nyaya paunu parxa . sarkar yo thau lai sahayayog garnus .
Sad news 😢😢
So sad new sir 🌹🌹🙏🙏🌹🌹 !! Hajur Lai thank sir 🌹🙏🙏🌹 ? Dari Dari dukht Lago sir 🙏🙏 ? Sir kasiri voyo yo sop ? 🌹🌹🙏🙏🌹
Congratulations xa mero tarphbata bhojraj sir lai kehi sahayog garidinuhola
So said😢😢😢😢😢
अब सचेत हुनु पर्छ जनताहरू।। सामाजिक सञ्जाल हरु चलाउनु हुन्छ भने राजनीतिक गतिविधि बुझ्न पार्टीका ठूला साना नेताहरुको कर्तुत बुज्न हरदम लागी पर्नु पर्छ र नानीबाबु हरुलाई पनि सचेत गराउँदै अगाडि बढाउनु पर्छ। तब देशमा राम्रा नेता र पार्टी चुन्न सिपालु दक्ष हुन्छ।।
🤲🤲🤲 रक्षा गरून प्रभु🙏🙏
Best of bhoraj daii
सलाम छ भोजराज सर
good.good.saiho.bhojraj.dai
great job bhojraj sir
Salute 🙏🙏🙏 xa bhojraj bro laai
पुरै गाउँ मा तिन्को छानो लगाए ब्याब्स्था गर्नु पर्छ अब पहिले गर्न अथवा तीन दिन न सके पनि
गर्मीको मौसममा होसियार हुनुहोस्। धन्यवाद भोजराज जी।
Bhojraj sir good reported
Great job bhoraj sir
Tq for help
Thanku. Sir hjr. Lai
साँच्चै एक दम मन रोयो 😭😭😭
हे भगवान गरिपलाइनै किन खेदो गरेको त्यो भ्रष्ट चारीहरुको ठूला ठूला महल दरबार हरु किन नदेखेको होला। सबैले सहयोग गरौ है ।
Vhojraj bhai dhaneyawad ❤
Bhoj raj sir life jacket lagaunu parne hirdaya dhekhi Naman gare♥️
Sahi ho bojraj sir ❤
Dhanyebaad sir toailai
भोज राज सर नमस्कार
तुरुन्त देश को ग्रीय मंत्री रबी जी लाई फोन गर्नुस र तत्काल राहत सामग्री हरु उपलब्ध गराई दिनु हुन म बिनम्र अनुरोध गर्दछु ! यस्तो अवस्था मा तत्काल आउनु पर्ने हो रबी जी किन आउन सक्नु भएन यो पनि प्रश्न ओहा लाई लाखौ लाख जनता ले हेरी राखेका छन ! शक्ति मा नहूदा यस्तो बिपत पर्दा पुग्ने रबी आज सत्ता मा पूगी सके पछि किन देखिदैन के रा स्व पा पनि पुरानै दल हरु को सैली मा पुगेको हो त ?
साथ र सहयोग को लागी धेरै धेरै धन्यवाद भोज राज सर ❤❤❤
Tq so much God bless you all 😢
भोजराज सर को जयेहोस