अनौठो आक्रमण रवि माथि !क्याबिनेटबाटै हटाउन माग। शंकरले भने-आतं*कवादी नै रहेछन्
Вставка
- Опубліковано 5 лют 2025
- अनौठो आक्रमण रवि माथि !क्याबिनेटबाटै हटाउन माग। शंकरले भने-आतं*कवादी नै रहेछन् - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
देशले खोजेको जनताले रोजेको रबि दाइ 🔔😊
देश र, जनताको आवाज बन्नुस् शुभकामना 🥀
देश ले खोजेको र जनताले रोजेको सहकारी ठग नै हो।
देश र जनताले भन्दा पनि केही युट्युबे र अन्धभक्त झोलेहरुले खोजेको सहकारी स्मार्ट ठग हो।
❤❤❤
Ohhh madam Kati bhakti gareko ho khuileoune kehi Hoina boru bholi shiva ji ko linga puja garnu jaanu yesta nani ko baou ko khutta dhokna jaane ko bhakti hoina😂😂😂😂
@@subba3880ta chor ho
वीरेन्द्र सरलाई सलाम छ। तपाईँले एकदमै राम्रो प्रश्न सोध्नुभएको। चरण प्रसाई यो झोले भिज्लान्तेमा
F v
रबि सर ले निर्धक्क तरिकाले काम गर्न पाइयोस कुनै षड्यन्त्र नहोस् जय 🇳🇵🇳🇵 जय 🔔🔔🔔🙏🙏👌
Yes u r right thanks
जे हाेस रबिकाे टिमसग अधिकास जनताकाे भराेसा छ,
कुनचाहिँ उद्धाले ल्याएको व्यवस्था ज मा राज गर्दैछ अहिले का। पी एम। राष्ट्र पति इत्यादि ?
युद्ध हुन पर्ने मा उद्धा हुनगयो
त्योबेलामा यो कुरा भन्न सके आज माओवादीलाई केमा केही ठान्छन्
योव्यावस्था कसले गर्दा आयो?#
धेरै मन हल्का हुन्छ ,जब,विरेन्द्र सर काे सिधा कुरा जनता सगकाे पहिलो प्रस्तुति सुनेपछि 🙏🙏🙏🙏👀👀
Right birendra ji!
G😅
केपी ओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵
नमस्ते
Jai balen....
जय बालेन
8Ppppppppopllllllllllljlllkllklĺ8😅😢😅😅 @@ShivaDahal-fl3jo
Aत बि@@sandeepmahat4748
बिरेन्द्र जैरू सर खुसि लाग्यो सिधाकुरा जन्ता !
सर हजुरको दमदार प्रस्तुतिको निम्ति मेरो salaam🙏🙏❤️❤️👌👌
Thank you sida kura janta saga
बडो मार्मिक विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ बिरेन्द्र सर हजुर लाई
देशको सच्चा पत्रकार यस्तो हुनुपर्छ धन्यवाद सर हजुरलाई । यो भ्रान्तिपुर TV र यो हो TV ले पत्रकारिता यताबाट सिक्न जरुरी देखिन्छ । रबि माथी धेरै आशा राखेको छु यदि रबि पनि केपि,प्रचण्ड, देउबा र अरु अन्य नेता जस्तै भए पक्कै देश छोडिन्छ । यो जिबनभर देश फर्किन्न्न ।
रबि जि अगाडि बढनु जनता तपाई को साथ मा जय रबि जय घण्टी
Sakari pachyo ada sarkari jagga LUtna Ra VASTHA char garna ho satha dine gaddar ho jibi Lai vagaudai xa pakrinu AGI suchana Rabi Dalal le patrakar marfat bolyo ta kohili jastai vagaun khoj dai xa
रवि लामिछानेको टिमबाट जनताहरूले केही आशा गरेका छन। रवि दाजु भकाभक भ्रष्टाचारीहरूलाई जेलमा कोच्नुस चाहे माओवादी होस या एमाले। धमाधम हाल्नुस यदि काम गर्दा गर्दा पद जान्छ भने केही फरक पर्दैन जनताले सोच्छन र बुच्छन।
Honi sahi bhanubhayo 🙏 👍
rights
sahi kura ho
❤❤❤❤
💯
वीरेन्द्र जैरु सर तपाईंलाई सलाम छ निष्पक्ष समाचार सम्पप्रक्षण गर्नु हुन्छ सधैं हेर्न मन लाग्छ
😊
बाख्राले डामेको, बिदेशीले पालेको !
मगन्ते थापालाई थानकोट कटाउनु पर्छ !
जय गोरख🙏🇳🇵🇳🇵
100%
😂😂😂😂
It's truth
100%
यो प्रेम भन्ने राजाबादिलाइ भेटेर यिनको कण्डो हान्ने धेरै मन थियो।
नेपाल र नेपाली को अन्तिम आशा र भरोसा हो।रबि।
बाख्राको फाइल खोलेर ४ पाटे मोडेर थानकोट कटाउनु पर्छ 🔥
अनि त बोका चै सधै बाख्रा तिर किन??
कती धेरै भ्रस्टाचारको कुरा छ्न।
येति ओम्नीको कुरा छ बालुवाटार,ललिता निबास,भूटानी शरणार्थी,वाईड बडी,निर्मला बलात्कार,शालिन हत्या,दरबार हत्या,मदन भन्डारी हत्या,सुन तस्करी, ७० करोड??
तँ मुजी पनि कुनै गतिलो मान्छे चहि होइन
100%
@@alsonsharma1941तेरो बाउलाई शोथ jatha धेरै नबोल mg तैले या त जस्तो खाते हरु अगाडि परेन भने केही न केही गर्छ ढुक्क भएर बस्
Sahi ho gagan chor lai xadn hun
हामीले रवि जि प्र थाना गछाै राम्रोसँग काम गनु हाेला म जिवित परमेशवरलाई धन्यवाद दिन्छु
Kukur thag
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
but Janta le maya garne- Rabi lamichhane😍😍😍😍
😂
😅😅😅😅😅 joke chai khatra nai lekhexa mora le 😮😮
माननीय शंकर भण्डारी ज्यु लाई नमस्कार!क्या गजबकोकुरा गर्नुभयो ।जस्को दृस्टिनै छैनभने त्यो दृस्टिबिहिनको पछाडी हिडेर गन्तब्यमा पुग्नसकिन्छ भनेर हिड्नुभयोत । यो वाहिवात कुरा न गर्नुनैबेस होला ।हिजोसम्म माओबादी संग ठगबन्धन गरेर
स ह यात्री हुने अहिले ३२ सिटभन्न लाज
लाग्दैन अनि तपाईंको कति सिट थियोत ? हिजोसम्म माओबादी संग एउटै
पेट एउटैमुख थियोे त ।
धर्मछाडा र शर्मछाडा को के बिश्वास।
जयदेश जयनरेश
रवि आफै पनि मुद्दा लागेको भएर विरोध गरेको हो। उसको पनि भोलि फाइल खोल्न सक्छ है । किन् भने यी काण्ड हरू चुनावको लागी जनता बटुल्ने हो। त्येसैले पार्टी पार्टी कोे प्रतिशोध देखीन्छ।। जव की चुनाव जिती सके पछि जनताकाे काम गर्दैन। हामि मंगोल मूलबासीको यी बाहुनवादी खस् आर्य लाई सपोर्ट गर्दैनौ जति सुकै काम गर गर्ने समय मा नगर्ने अनि जब मूलबासी जाग्यो तब भोटको लागी राम्रो काम गरेर देखाउन थाल्यो 😀 चुतिया हरुको नौटङ्की हामलाई राम्रो संग थाह छ।। होइन भने मेयर हरुलाई दिनकै दुःख पार्टी बाट किन हुन्छ यी पनि नभुल।।
बालेन ले कहिले रिस गर्यो ? अरु सब ठिक छ । Balen is best ..
हामि श्रोताहरूको तर्फबाट प्रतिकृया यस्तो छ । 79 को निर्बाचनमा कुनैपनि दलले स्पष्ट बहुमत् नआएको हुॅदा सरकारमा फेरबदल हुनु स्वभाबिक कुरा हो ।
दलमा स्पष्ट बहुमत् आएर एकमना सरकार ऑउदा पनि जब
प्रधानमन्त्रीमा असहजता परिस्थिति आउछ तब प्रधानमन्त्रीले संसदकै भत्काउने ईतिहास हामी जनताले हेर्दै आएका छौ । एउटा दलले अर्को दललाई आरोप प्रत्यारोप गर्नु संसदमा संस्कारकै बनि सकेको छ
एउटा पार्टीफुटेपछि पार्टी पार्टीमा गालि गलौज हुन्छनि त्यस्तै हो संसद सरकारमा । धन्यबाद
रबि जि हजुरले यसपाली दमदार काम देखाउनु होला सबैको आसा हजुर माथी नै छ।
८४ को चुनावको लागी राम्रो दम देखाउनु होला।
रवि लामिछाने जी बधाई तथा शुभकामना छ।
यो कार्यक्रम नछुटाई हेर्ने यता हाजिर गरुँम् त 🙏
अभ कसैलाई न छोड रबि चाहे साथिहोस या अन्जु जोकोहि होस
योगेश भट्टराईले सहकारी लगायत अन्य ठगी तथा भ्रष्टाचार बिरुद्ध संसदीय छानबिन समिति बनाउनु नपर्ने भनाइ अत्यन्तै भत्सर्ना योग्य छ । मलाई लाग्छ योगेश जी पनि प्रत्यक्ष अप्रत्यक्ष रुपले सहकारीका ठग तथा भ्रष्टाचारीहरुसंग सम्बद्ध छ्न भन्ने आशंका बढेको छ ।
लाखौं नेपाली पीडित जनताको इच्छा र चाहना बिपरित योगेश जी को भनाइ पुर्ण रुपले भत्सर्ना योग्य छ ।
जय घनंटी जय रबिजी ज य देस
बर्दियाबात कार्यक्रम हेर्दै छु।
महा शिव रात्रिको मंगलमय शुभकामना 🔱🇳🇵🇳🇵
नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
ॐ नम शिवाय 🙏🥀
शिव राज अर्याल धादिंग ढोला ग्राम रामचंद्र अर्याल प्रूसुक को
विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
मिठो मिठो बोल्ने र भाषण दिने नै नेताको राम्रो कला हो यो कला लाइ 5 मिनेट बोलेर होइन नेपाली जनता को हितका निम्ति गरियोस् र नेपाल भुमि लाइ राम्रो सङ्ग रेखदेख गरियोस् र बलत्कार जस्तो घटना घटाउने लाइ खोजि खोजि जनता ले खोजेको जस्तो न्याय हुनुपर्छ जय नेपाल 💝
रवि जी हाई हाई
साहासी पत्रकार सलाम हजुरलाई
काङ्ग्रेस बिग्रेको चितवन देखि हो र रवि लाई ठुलो चुनौती छ बिचार ग्स्त्न हामी छौ।😊
जनताले राेजेकाे र देशले खाेजेकाे एक मात्र रबि दाइ
जय घन्टि जय रबि जय रास्वपा
सलाम छ यर 🙏🏿🙏🏿 पहिलो ओपन्गॅ मा
रबि वा केपि लाई प्रधानमन्त्री दिएर भए पनि काँग्रेस ले सरकार बनाउनु पर्छ
त्यो GB राई पक्राउ पर्यो भनेर समाचार लेख्ने कान्तिपुर माथी अनुसन्धान गर्नु पर्यो
भ्रष्टाचारी हरु को गोदाम कान्तिपुर कता बाट छान बिन हुनु हजुर
Good luck rabi dai
सफल कार्यकालकाे शुभकामना
सबैभन्दा पहिला भस्ट्राचारिहरु लाई घण्टी बजाउनु पर्छ रबि सर्🙏🙏🙏💪💪
भ्रष्टाचारी हरु ले खुट्टा तान्न सुरु गरिसके रबि को ।
यी चाेर हरू हाे रबि लाई कसरी हुन्छ सक्नु छ जनता सचेत हुनु जरुरी छ जय 🔔🔔जयरबि
100%
तेरा रवि ईस (काम नगरोस् न मात्र )
रविले अाफ्नो जिग्री साथी जिबी राईलाई अब के जेल कोच्लान त? हेर्न बाकी छ।
रबि लाई सक्न खोज्न कुकुरहरु आफै सकिन्छन् १दिन।
सलाम गर्छु निडर पत्रकार वीरेन्द्र जी लाइ ❤
वीरेन्द्र जैरूकाे बिषय प्रस्तुती अत्यन्त प्रभावकारी र दमदार छ ।
सहि सलाम छ बिरेन्द्र जैरु पत्रकार ज्यु
Birendra sir lai very very badhhai xa🙏🙏❤️❤️🙏🙏🎉🎉❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
देशको प्रधानमंत्री मुलुक र जनताको हित चहान्छन ,
हाम्रो देशको प्रधानमंत्री त भाड भैलो मच्चाउछु पो भन्छ त आतंककारी त !
रबि सर जि बि राई लाई तु कारबाई मा लिनु पराेे सर
समचारको भरभरोसा यकमात्र निउज 24 लागछ
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️,नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️)
नया भनाउदा रबि को काम छैन। अब हेरौ रबि ले फरार सहकारी ठग को कार्बाही अनि पीडित को समस्या समाधान गर्ने गर्छ्न कि गर्दैनन।
यो जवाफदेहिता समितिको कुरा सुनेर हाँसो उठेर आयो यस्ता जवाफदेहिता दिएको ख्याल ठट्टा जस्तो जवाफ दिदैछन यी काम नलाग्ने महोदय🙏🙏
एकै खालको मुद्दामा कसैलाई दोसी कसैलाई निर्दोस देख्ने त्यो की त अन्धो हो हैन भने त्यो गद्दारै हो
sahi hooooo
Best wishes Rabi sir 👍👍
from India
😅😅😅
कांग्रेस आफ्नै पुरानो सिद्धान्तमा आउनुको विकल्प छैन। राजा सहित हिन्दु रास्ट्रमा कांग्रेस फर्कियो भने मेरो पनि समर्थन हुनेछ कांग्रेसलाई।
नेपाल-आमा र भावी सन्तती प्रती कत्ती पनि जेम्मेबारी र माया नभएका बिधर्मी-अधर्मी नेताहरुको कुकार्य र गतिबिधीले देश नराम्रो सँग शक्ती राष्ट्रहरुको द्वन्दको चेपुवामा परिसकेको देखिन्छ । अहिलेसम्मा यी नालायकहरुले देश र जनता प्रती गरेको अक्षम्य कुकार्यको लागि जनता सँग क्षमा मागी राजा समेतको सहभागीता रहेको सर्व-पक्ष सम्लग्न बैठकको आयोजना गरी नेपालअलाई यो खतरनाक भूमरीबाट बचाउन तुरन्त पहल हुनु अत्याबश्यक छ । यस्मा राष्ट्रिय सेनाको पनि चासो हुनु पर्छ । मातृभूमीलाई रक्षा गर्नु सबैको कर्तब्य हो !
रबि sir Jay 🎉🎉🎉 साथी हरू keep sport रबि lamichhane a🎉🎉🎉🎉❤❤❤
Jai Ravi sir , thanks biren sir
जुनसुकै काम गरदा आफ्नो नाम मा दाग लाग्ने भए राजीनामा देऊ रबि जी प्रचण्डले र के पि को झोला न बोक जय घण्टी जय देश ❤❤❤❤❤❤❤❤❤❤
गृहमन्त्री पद ओलि प्रचण्ड देउवा को मात्र होइन नि हजुर जनता को पनि हो मन्त्री पद खायको ठिक हो तर भ्रष्टाचारी हरु ले दिदैनन खुट्टा तानेको तानेको छन
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं योकार्यक्रम हेर्छु
रबि जिन्दावाद, जय घन्टी🙏🔔🔔🔔🔔🦾🦾🦾
रबि दाइ अहिले प्रतिपक्ष मा बस्दा नै ठिक हुन्थो कि
दम्दार प्रस्तुति सर🎉🎉🎉
जे गर्छन रबिले गर्छन जय रबि सर
रबि लामिछाने लाई मात्रै खेदो गर्छन् त hait ।
भ्रष्टाचारी हरु धेरै छन देस चुस्न पाउदैनन तेइ भर रबि को पछि पछि लागेका छन
Jai rabi jai ghanti 🔔🔔🔔🔔🙏🙏
❤❤❤🎉🎉🎉Sahi bhannu bho jailo sir
बाख्रो को हिसाब किताब पनि हुनु पर्यो ...
बिरेनद् जैरुसर हजुरलाइ सलामछ
रबि लामिछाने को गृहमन्त्री पद गए जान्छ तर भ्रस्टाचार को हरेक फाईल खोल्नै पर्छ।
Reid ra sir namasker dhaniyabad dherai ramro Gaddar Haru Lai
नमस्ते &जैरे शर म
रबि जि काे आसा छ
भ्रष्ट , राष्ट्रघाति संसदीय ब्यावस्था बिरुद्ध नेपाली जनताको ससक्त प्रतिपक्ष बिरेन्द्र जैरु सर र न्युज 24 टेलिभिजन परिवारलाई उच्च सम्मान छ।।।
जये रबी जये 🔔🔔🔔🔔🔔
रवि लामिछानेले सबैभन्दा पहिला जिवी राइलाई समातेर सहकारी पिडित न्याय दिनुस। र क्यान्टोनमेन्ट घोटला देखि ललिता निवास,गिरिबन्धु,वाईडबडी,७० करोड,सबैको फाईल खोलेर धामधम जेल हाल्नुस यदि काम गर्दा गर्दा पद जान्छ भने कुनै फरक पर्दैन ।
Good 👍 शिवा राज धडिंग को
सन्खर भन्दारी ज्युको कुरा 100% सहि छ । काङ्ग्रेसि हिजदाहरुको हुलमा एउटा ज्युदो सन्खर भन्दारी रहेछ जनताको बोली बोल्ने ।
पत्राकार महाेदय रबिलाई भगवान वनाउने ,चाेख्याउने उदेश्य प्रेरित प्रश्न
रबि सर हजुर चाे हरु दखि नडराउहाेस् ,हजुर सग जनता छन 🙏🇳🇵🔔🔔🔔🔔🔔👍️
यो चरनण प्रसाईं भन्ने मान्छे रबिको कट्टर बिरोधि हो यो हामी नेपाली जनताले बुझ्नु पर्छ
रबि जि प्रधानमन्त्री भएको हेर्न चाहाने जति यता हौ है
गगन थापाको भाषन र रमेश प्रशाईले कल्पना दाहाल सित गाएको दोहोरी उस्तै हुन रे
देश कै घातक नै यो कालो काङ्ग्रेस हो सारा जन्नताले बुज्नु होला देश को लागि सहिद हुन तयार हुनु होला रबि दाइ तर यो देश बेचुवा नदिनाला देश्नै बेच्ने यो कालो काङ्ग्रेस लाई कुनै मूल्य चुकायर भयपनी एक एक लाई जेल मा सडाउनु होला तपाइका लागि बिरोदी हरि एक जुट हुँदै छन जनता गुहार्नु होला बिकल्प एहि हो नत्र गर्न नदियर फेलियर को ट्याग लगाउन तयारी मा छन चोर का माहा चोर हरु एक एक को हिसाब चुक्ता गर्ने समय बगेको खोला जस्तै हो
रबि ले गरछन गरेभन अरुकाेत नाम नलियपनि हुनछ अाशाछ रबि माथि बिराेद भनदा शमरथन गरे कशाेहाेला
Yo Dalal ho sakari thag ho jhoto bolni vot Magda arulai aarop Lagayet jastai samsad ma giry the bole ko sunda yo aafno kura lukaun ho
Wow very good new 24
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
गल्ती गर्छ भने अाफ्नै बाबालाई जेल हाल्न सक्नुपर्छ नभए कानुन अनुसार कार्वाही गर्नुपर्छ ।
यो देश मुर्रा र बाख्रा ले सक्ने भयो हैन त,नेता ज्यु, कृपया देशको बिकास तिर लागौं न।देश रह्यो भने मात्र,नेता बन्या छन्,देशै नरहे क्या को नेता,सबै नेता हरु लाई चेतना भया!!!
Rabi Sir jindabad
प्रचण्ड को कुनै अर्थ रहँदैन माओवादी पार्टी पहिले देखि जनता लाई दुख दिएको जानकारी ताजा छ
बिरेन्दर् जैरु सर यो देसमा भसटले राम्रोकाम गर्न दिदैनन इसबै नर्गमा जानेवाला हुन शतकर्म र ध नाम पनिछैन जनताल दुरव पाउने पक्काह बालेन जस्तो काम गरे जनता रवुसि हुन्थे
जय घण्टी जय रबि जय बलेन
Jaye ghanti🔔🔔🔔Good luck Rabi Dai
भ्रष्टाचारी र बलत्कारी को फाईल खोलेर घण्टि वजाउनु रवि को मुख्य काम हो ।
सत्य तथ्य समाचारकाे शुभकामना ॐनमशिवाय नमस्कार
Good luck Rabi sir jay 🔔🔔🇳🇵🔔 jay Nepal 🇳🇵🇳🇵 jay
वीरेन्द्र ज्यूका भनाइ जहिले पनि प्रष्ट हुन्छ यथार्थपरक हुन्छ जुन जुन पार्टी र भ्रष्ट राजनीतिक व्यक्तिका विषयमा गरेका टिप्पणी अत्यन्त स्पस्ट रुपमा भ्रष्टका प्रसङ्ग उठाउनु हुन्छ। पत्रकार ज्यू हार्दिक धन्यबाद।
बिरेंद्रजी , मा तपाईं को समाचार शृंखला पराए जसो सुन्ने गर्छु खास गरेर opening monologue। तर एउटा कुरा भननै मन लागेको छ रबि को प्रसङ्ग बारे। रबि अहिले तपाईं ले प्रशारण गरि राख्नु भएको प्रोग्राम बाट , देश र जनता को हित को लागि बोलेर , दिन दुखि हरु को आवाज बनेर , लाखौँ को ढुकढुकी बन्न पुग्नु भएको हो। तर नेपाल को राजनीति र पत्रकारिता एस्तो छ कि , देश को लागि केहि गर्छु भनेर त्याग गरेर आउने हरुलाई झोले पत्रकारिता हरु र झोले हरुले टिक्ने दिन्दैन , नेपाली हरु को नै भाग्य एस्तो हो को जस्तो लाग्न थाल्यो। तपाईं हरुले सहित वहाँ को खेको खन्न कहिले छोड्नु भएन , कमसे कम राम्रो लाइ साथ् दिने गर्नु भएपो नेपाल बन्छ। तर बिडम्बना हाम्रो पत्रकारिता र झोले राजनीतिले हुने दिन्दैन।
tapaiko vanailay salam xa sir jay ghanti 🔔🔔
❤supar n.c.good Sahi news
नेपाली जनताहरूले पात्रहरूमा मात्र परिवर्तन होइन परिस्थितिमा पनि परिवर्तन खोजेको छ ।