बिहे नगर्ने १० चर्चित नेता । Top 10 Unmarried Leaders

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • बिहे नगर्ने १० चर्चित नेता ।
    Living life is called mandatory. Traditional tradition is also the social belief that marriage needs to be married. Similarly, the legal means of fulfilling the Sharia requirement are considered as marriage. However, those who spend life even without getting married are many in Nepalese society. Some of these politicians have been asked to discuss here, who are now married. Today our report will be focused on the leaders who do not marry marriages
    +++++++++++++++++++
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ----------------------------------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    Contact No. : (+977) 01-4218400
    © Kendrabindu Online Media Pvt. Ltd., 2018

КОМЕНТАРІ • 351

  • @bobbyChand-q5e
    @bobbyChand-q5e 5 місяців тому +9

    भैंसी नपालेर दूध खान पाईन्छ भने किन भैंसी पाल्नु पर्याे

  • @BhaktabahadurAdhikari-f9s
    @BhaktabahadurAdhikari-f9s 2 місяці тому +1

    त्यसै गरी देशद्रोही र ठग नेताहरुको बारेमा पनि जानकारी गराई दिनहुन विनम्र अनुरोध छ ।

  • @krishnashrestha1672
    @krishnashrestha1672 Рік тому +3

    बिबाह नगर्नु ठुलो कुरा होईन, तर उमेरमा आबस्यकक्ता पुरा भए, पछी बिबाह नगर्नु ठुलो कुरा होइन र आबस्यकता पनि छै। पनि छैन हुँदैन ।

  • @LalkumarLama
    @LalkumarLama 5 днів тому

    Wow nice ❤❤❤❤❤

  • @raazpoudel7264
    @raazpoudel7264 Рік тому +1

    हास्यास्पद छ बोका हरुको झुठो कहानी

  • @Tanka158
    @Tanka158 5 років тому +3

    ए छ्या केही नहुने रैछ काबो साबो को कामै 😂😂 आघोरा बाबा जि टिप्स✊✊✊✊

  • @youtubersantosh7767
    @youtubersantosh7767 4 роки тому +2

    Nice video

  • @homnathlamichhane739
    @homnathlamichhane739 6 місяців тому

    ॐ नम: शिबाय।।

  • @deepakshrestha3090
    @deepakshrestha3090 4 роки тому +2

    किन बिहे नगरेका होलान् , जानकारी पाउन सकिन्छ?

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 5 місяців тому

    ठुलाले किन बिबाहा गर्नृत लिभिङ टुकेदर,बलत्कार,झुट्टा आसोसन,आकासको तारा झार्ने सम्मकोमिठो बोलेर फसाउछ उजुरपरे मिलाइहाल्छन् अपराधिका समुहहो अचम्म मनन्नुपर्ने कुनै कुराछैन ।

  • @maheshbabuyoutubedadeldhur7930
    @maheshbabuyoutubedadeldhur7930 4 роки тому

    Well

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 3 роки тому

    सक्कली मान्छे ले गर्न नहुने काम भनेकै बीहेहोरहेछनी!! मान्छे लाई अनीवार्य भनेको गाँस बाँस कपास, हो रहेछ! बाँकी श्रीमान श्रीमती, छोरा छोरी, मात्रै लोभ्को भाँडो होरहेछ!! जस्ले गर्दा घर असान्ती गाउँ असान्ती, सिङ्गो देश असान्ती, आज भयेको गरेको येस्तै!! तहोनी!!

  • @gopalsinghbudhathoki
    @gopalsinghbudhathoki Рік тому

    राम हरिखतिवडा काे बिसयमा माफि मागनु पछ घडिकाे बिसयमा समपादक पसताेताले

  • @kedarpoudel2854
    @kedarpoudel2854 5 місяців тому

    गाडि न किने पनि चढ्न पाय पगे न र??

  • @DambarBahadurXettri
    @DambarBahadurXettri 17 днів тому +1

    मीठो खान पाय त भैगोनी

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 роки тому

    Good news.

  • @blackeagle923
    @blackeagle923 5 років тому +5

    उखाने बा को नाम निकाल्न बाकी छ र । यानेखी के पि ओलि बा

  • @gaganjames6032
    @gaganjames6032 2 місяці тому +1

    सबैलाई ड्राक्टर कहाँ लगेर जाँच गरिए मोरोहरू थारो बसिया छ की छैन ? बुझि हाल्ने हो नी, संसारमा छदा यदि सबै प्राप्त भई हाले ? भारी बोकी हिड़ने दर्कार नै परो किन नी ?

  • @manbdrbista-df8dj
    @manbdrbista-df8dj 2 місяці тому +5

    नेपालका बँसाहरूले जति विहे नगरे त्यति राम्रो । राँडो, राँडी बस्दा त देश खाइसके भने । यदि विहे गरि बच्चा बच्ची जन्मेको भए झन के गर्थे ।

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 роки тому +3

    बिबाहनगरेरकेभोर रामरा रामरा सुनदरिर अरुकै जिबन सङगिनिर अरकैको शिरमानसङग मोजगरनु पलकेका पातकिर पातकिनहरुहो तपाइ मिडियालाइ पनि थाहैहुनुपरनिहो पमफा भुसालको कनडप यसतै यसतै कोमलओल नाराणकाजी इनोसबैले बाहिरदेरवनिगरि बिबाहमतर नगरेकोहो बासतबमा इनिहरु चोरवोर कननया कोहीछैनन

  • @RaghuNath-ye3cc
    @RaghuNath-ye3cc Місяць тому +2

    शेरधन ले त हेलिकप्टर लगेर बिबाह भए को होइनर मुख्य मन्त्री हुँदा

  • @yogendratamang1867
    @yogendratamang1867 3 роки тому +14

    राजनीतिक पुस्ठभुमिका यी पुरुष र महिला नेताहरूलाई जो जो संग बिचार र सिधाान्त मिल्छ बिहे गरे हुन्छ हो।।

  • @sagarbhujel956
    @sagarbhujel956 5 місяців тому +2

    चोरी चोरी उतो गर्न पाएपछि किन गर्नु बिहे सित्तैमा दुध खान पाएपछि किन पाल्नु गाई 😁😁😁😁😁

  • @kumariu2b683
    @kumariu2b683 3 роки тому +17

    अर्काको स्वास्नि पाए कसले बिहे गर्छ त नारान काजि🤣

    • @loknathkhatry4815
      @loknathkhatry4815 3 роки тому

      😁

    • @bhuwankhadka3571
      @bhuwankhadka3571 2 місяці тому

      पैसा नै ठुलो कुरा रैछ पैसा पाएसी सुत्दी हाल्ने रैछन अर्काका स्वास्नीहरु पनि😅

  • @pknphg8444
    @pknphg8444 2 роки тому +3

    किन बिहे गर्नु पर्याे बाहिर छानीछानी केटीहरु चिक्न पाए पछि किन बिहे गर्ने चिक्न पाएकै छ

  • @taraimsomuchlikethissang2649
    @taraimsomuchlikethissang2649 4 роки тому +4

    यी नेताहरू सामाजिक रुपमा देखायर बिबाहा गरियको छैन तर आउलाइ हेरचाह गर्ने भित्र भित्र राखेको आफ्नो इच्छा पूरा गरेका अधिकामस छ्न !

  • @shivakumarkathet6681
    @shivakumarkathet6681 4 роки тому +2

    डेरिमा दुध किन्न पाइछ भने गाइपाल्ने झन्जट किन गरिरहन पर्यो र ! 😅-- पू. प्र.म. कृष्ण प्र. भट्टराई ।

  • @prakashguragain3872
    @prakashguragain3872 4 роки тому +3

    अरुकै गोठ का गाइ गोरु चराएर कुरौनि खान पाइ राखे कै छन होला यस्तो सौभाग्य पाउदा पाउदै कस्ले सोहोर्छ र भकारो

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 років тому +34

    चोरी खान पल्किएकाहरुलाइ किन विहे गरिरहन्थेत देशका लागि पनि केही गरेनन यिनिहरुका सन्तान भएका भए देश नै नेच्थे होलान सो बिहे नगरेर सहि गरेका छन ।

  • @spsmom7857
    @spsmom7857 4 роки тому +1

    के को चरचित? पत्रकारले पनि जे जे लेखछ। आफु सन्तान नजनमाउने , अरुको सन्तान माथि कानुन लगाउने? सबैले सन्तान नजन्माए को भए कस्को नेता बन्छन? काम गर्नको गारोले माआेबादी बने, तिग्रा हल्लाएर लुटेको खाए।

  • @reshambudha8814
    @reshambudha8814 5 років тому +13

    सबै ठिकै लाग्यो तर रामहरि खतिवडाले घडी चाेरेकाे कुरा जाेडेकाे सुन्दा दुख लाग्यो।प्रसंग एकातिर थियोे तर बिषय अर्कै उठाइयाे।याे गलत हाे पुत्रकार महाेदय।

  • @tilakkhadka3980
    @tilakkhadka3980 22 дні тому

    बिहेगरेपनि अलि आफ्नोभन्दा राम्रो पैसावाला भेटायभने अर्कोसङ्ग बिहे गरिहाल्छन त्यस्तालेत बिहे नगरेकै राम्रो भैसि नपाल्दानि दुधखानपाय किन भैसि पाल्नु

  • @sumansaha5519
    @sumansaha5519 4 роки тому +2

    बिहे किन गर्नु पर्यो जसरी भए पनि काम चली राखेको छ बिहे गर्नु कुनै जरुरी नै छैन

  • @dharmanirmala9673
    @dharmanirmala9673 4 дні тому

    यि ठूलाठूला पदमा पुग्ने राणाहरू अर्काको लोग्ने अर्काको स्वास्नीसँग रात कटाउँछन् उदाहरण महरा र सेर धन राइ

  • @devikatuwal7296
    @devikatuwal7296 2 місяці тому

    रामहरि लाई घडी चोरको आरोप लगाउनु दुःखद । यस्तो न्युज प्रसारण गर्नु राम्रो होइन कि की न्युज को topic एउटा कुरा घडी चोरको यो अलि सुहाएन ।

  • @tankpoudel7065
    @tankpoudel7065 4 роки тому +4

    वरिष्ठ समाज सेवि पूर्व सांसद मैयादेवी श्रेष्ठ ज्यु पनि हुनुहुन्छ अविवाहित

  • @नेपालीभैबाच्नसिक

    अनि देस बेच्ने र नेपाली जन्ताको मासु खाने नेता कति छन जानकारी पाउन

    • @vipssinamedication8315
      @vipssinamedication8315 3 роки тому +1

      अवैध सम्बन्ध मा पल्केका हरु विहे गर्न चाहँदैनन्।

  • @क्षेत्रीक्षेत्री-श2ह

    बाहिर बाहिर मोज गरेर आनन्द लिनेहरुले बैधानिक बिबाह गर्दैन ।

  • @malaburja6247
    @malaburja6247 3 роки тому +2

    सहि हो बिहे गरेर झमेलामा फस्नु र तनाबै तनाबमा जिउजु भन्दा एक्लो जीन्दगी नै ठिक छ वहाहरुले जे गर्छु भो सहि छ👍️👍️

  • @samirbhujelnice5295
    @samirbhujelnice5295 5 років тому +29

    भैंसी नपलि दूध खान पाउने हरू हाहाहा

  • @lakpatenpakurimaexploreofn7353
    @lakpatenpakurimaexploreofn7353 5 років тому +20

    बेहे नगर्ने नेताकार्यकर्तालाई तपाईं के भन्नू हुन्छ?एक मा= परिवार नचाहने ।दुई मा=देशको लागि केही गर्ने लक्ष्य ???

    • @harikrishnashrestha1170
      @harikrishnashrestha1170 4 роки тому +2

      केही गर्दैन !

    • @mohanthapamagar4440
      @mohanthapamagar4440 4 роки тому

      माछा माछा भ्यागुता

    • @Thampartel
      @Thampartel 6 місяців тому

      हो

    • @tilakkhadka3980
      @tilakkhadka3980 22 дні тому

      10:49 पैसाचाहि जसरिनि कमाउने पैसले साङ्सद,मन्त्रीनै किन्न पाइन्छ नेपालमात अरु के नपाउनु ?

  • @financeandmotivation7732
    @financeandmotivation7732 3 роки тому +2

    Sher dhan Rai get married. You should remove from your list

  • @baburajalama3420
    @baburajalama3420 5 років тому +29

    कोमल ओलीलाई राजनैतिक नेता मान्ने नेपाली पत्रकारको मानसिकता संकुचित र एकल जातिवादको नमुना हो ।

  • @SANTABHUDHA
    @SANTABHUDHA 6 місяців тому

    याे के हिसाब हाे राइ काे जनम मिति 2027 भनछन तर अहिले 80 भयाे के राइ 49 काे भय र हिसाब मिलेनकि मेराे पनि 27 साले हु म त 53 साल काे भकाेछु

  • @Laxman_Magar
    @Laxman_Magar 5 років тому +9

    Bhaisi napalera dhud Khana pain xa vane bhaisi kin palne .hhhh

  • @diliptamang229
    @diliptamang229 5 років тому +18

    बिहे मेरो जिबनमा पनि महत्वपुर्ण लाग्दैन यो अनिबार्य हैन अबको समयमा यो क्रम बढदै जानेछ।

  • @gaganbista6274
    @gaganbista6274 4 роки тому +6

    के चाहियाे र यिनिहरुलाइ बिहे।,,,
    देशले पालेकै पालेकै छ अरु लुटेकै छ।।।अरु के चाहियाे,,,

  • @Jangashahi-ri8zs
    @Jangashahi-ri8zs 5 місяців тому +1

    यिनिहरु साच्चिकै चोखो होलान् र?

  • @sherkhadka2126
    @sherkhadka2126 2 місяці тому

    अरे यार शेर धन राई ले त हेलिकप्टर मा बुडि ससुराली लगेको हैनन र जाठा

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 роки тому +2

    हामरो रोलपाली कलाकार चेली गायकी कोमल ओली लाई कहिले कुनै दिन बिवाह गरनु हुनु हुनछ होला है

  • @parbatipandey3926
    @parbatipandey3926 4 роки тому +2

    खुसि लाग्यो ।यिनि हरुको बुडेसकालको पालन पोषण सरकारले नै गर्छ होला ।

  • @BomBdrChhetri
    @BomBdrChhetri 6 місяців тому

    इनेता हरु हरु काे बच्चा जनमाउने मेसिनमा करेन्ट लायर बसेका छन किन बिबाह गरनु परेकाे छर

  • @ismritilama1649
    @ismritilama1649 4 роки тому

    पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले भने झै बजारमा दूध किन्न पाउदा पाउदै किन गाई पाल्नु भने झैँ होला कि?

  • @dilliraja157
    @dilliraja157 4 роки тому

    यस्तानेता नेत्रि बनाउदा हरुले त गरिबकाछोराछोरिलाइ योन सोसनमा राखेर अन्यायअत्याचार गरेकाहुन गाउमा गयरबुझन सहरमा मायप ठड्यायर केथापाकाछौ

  • @anishpoudel7
    @anishpoudel7 3 роки тому

    3:51 २०७७ माघ ११ गते ५० वर्षका मुख्यमन्त्री शेरधन राईले सन् २०१८ की बीस वर्षीय ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका छन् ।

  • @junnarayanshrestha6349
    @junnarayanshrestha6349 Рік тому

    माओवादी दन्दकाल मा कुकुर बरालिय झै बरलिए बिहे गर्न बिर्से

  • @harikarki1548
    @harikarki1548 3 роки тому

    कोमल ओलिको बिहे भएको छैन भन्ने कुरा त पत्याईयो तर कुमारी छन भन्नेकुरा पत्याईन्न🍌

  • @BedprasadShrma
    @BedprasadShrma 6 місяців тому

    कम्नियुषट हरू ले बिहे भ६ैन भनु मिल्दैन हो साथि हो

  • @manojshrestha2740
    @manojshrestha2740 5 років тому +7

    Bibaha nagarne soch ta mero pani6...….

  • @sahillimbu6118
    @sahillimbu6118 6 місяців тому +1

    Unmarred sabai Balatkhari hun

  • @sahaale9465
    @sahaale9465 2 роки тому

    एकल जिन्दगी जिउने बिहे नगर्ने कुनै भित्री रहस्य जरुर होला त्यो पनि प्रकाशन गरिएको भए अझै राम्रो हुने थियो होला ।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 роки тому

    नाम्चेबाट मोडेल केटी बिवाहाँ गरेर ससुराली हेलिकप्टमा गएको होइन् ?

  • @or3s171
    @or3s171 5 років тому +6

    सबै जना Aids को सिकार भएका छन।त्यही भएर बिहे गरेका छैन।

  • @kalpusubba3651
    @kalpusubba3651 5 років тому +13

    बादर होआफ्नो घर पनि नबनाउने अर्काको नि बन्न नदिने

    • @grggrg2764
      @grggrg2764 5 років тому

      Hahahaha hahahaha hahahaha

    • @grggrg2764
      @grggrg2764 5 років тому

      Hahahahahah

    • @jamanlama2081
      @jamanlama2081 4 роки тому

      भैंसी नपलि दूध खान पाउने हरू हाहाहा

  • @anukuldahal3913
    @anukuldahal3913 4 роки тому

    औपचारिक बिबाह नभये पनि बैबाहिक जिबनको अनुभवी त होलान नि ? बेलाबेलामा मिडिया रङ्यायेकै छन पो 😅

  • @rupnarayan1406
    @rupnarayan1406 Рік тому

    यो देश चलाउँने नेता भनिनेहरु अभि बाहित नेता वा नेत्रिहरुले के देशको मायाँ गर्लान त ?

  • @rajindralimbo1408
    @rajindralimbo1408 4 роки тому

    जन्ता को जूका जस्तो रगत चूस्ने र देश बेच्ने हरू पनि जन्ताले जान्कारी पाउन ,पूष्पे,सेरे जस्ता जूकाको नाम

  • @gopalbhattarai6984
    @gopalbhattarai6984 3 роки тому +2

    Good jiban yapangarne understand sahi salamxa,

  • @birmalthapa3516
    @birmalthapa3516 5 років тому +8

    दुध खान बजारमा पाईन्छ भने किन भैसि पाल्नु पर्यो

    • @anjanakunwar832
      @anjanakunwar832 5 років тому

      Afno Vanda deshko Maya ra bajarma dudh Khana paune vayera.

    • @grggrg2764
      @grggrg2764 5 років тому

      Kosle palxa tw Sahar bajar may gai vaisi hehehehehe

    • @unyboy3763
      @unyboy3763 5 років тому

      sahi ho

    • @jamanlama2081
      @jamanlama2081 4 роки тому

      tika ho bro pasia x vana sabai kur po ux,,,,,,,,,

  • @Siradhikari1914
    @Siradhikari1914 3 місяці тому

    चन्द्र भण्डारी को नाम थाहा थियन त पत्रुकार लाई

  • @diumanpundiuman1541
    @diumanpundiuman1541 3 роки тому

    बाहिरी पो विवाहा नगरेका भित्र भित्रै कति लाइन लागेको हुन्छन् रोमानतिस का लागि किन बिवाह गर्नु पर्यो

  • @rakshyogi4664
    @rakshyogi4664 4 роки тому +2

    मोज मस्थि गर्न पायसि किन बिहेनै गर्नुपर्ने केछर

  • @janardandhungana9806
    @janardandhungana9806 2 місяці тому

    बैयक्तिक ईच्छा हो !अचम्मको समाचार होईनयो !

  • @prabhuacharya261
    @prabhuacharya261 2 роки тому

    नपुंंस्कले किन बिबाहा गर्छन्ं त यो कुरा किन सुनय्को मेडिया बाहिरै काम पनी चलाऊछन

  • @dipakdipak7710
    @dipakdipak7710 5 років тому

    समय बितेपछी बिहानि तअाउँछ जवानी बिते चाम्रो छाला कस्ले देख्छ बिहे गर्ने मन भयर के गर्नु अाफ्नो चिजै छैन भने अरुलाई धोका दिनु ।

  • @manmayaamanmaya6999
    @manmayaamanmaya6999 2 місяці тому

    Neta haru timepast ma ramayara bihe nagari basekale vattakhne niyam banalaxan lutera harulai kati sirsakma lutnu

  • @premsunuwar3744
    @premsunuwar3744 4 роки тому +1

    इनिहरु मध्य केहिको बारेमा हामिलाइ पनि राम्रोसंग थाहा छ।

  • @shreemam2935
    @shreemam2935 5 років тому +7

    फ्रि मा दुध पिउन मिल्छ भने गाई किन पाल्छन मान्छेले ?...

    • @jamanlama2081
      @jamanlama2081 4 роки тому

      भैंसी नपलि दूध खान पाउने हरू हाहाहा

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 4 роки тому

    चाेरी खान पलकेकाे ढाडे बिरालाे सबै जनतालाई थाहा भएकाे कुरा हाे अरू जेगराेस हामीलाईके काे टाउकाे

  • @KrishnanPun-fy1fk
    @KrishnanPun-fy1fk 6 місяців тому

    Derai Aviva bit sharkar ma rahe xan Ra Pani tesroliangi haru ko samashseya kahile dekhe nanna

  • @nichalkarki9451
    @nichalkarki9451 3 роки тому +2

    म पनि 35 बर्ष को भए तर बिहे गरेको छैन

  • @TaraMagar-gq6tp
    @TaraMagar-gq6tp Рік тому

    Ser dahan Rai griya mantri Narayan kaji paisa x kaslai Pani yuj garna payo tesaile bibaha nagareko ho kinaki hamile nasuneko hora dudha Khana payepaxi vaisi kina palne

  • @sumanpradhan418
    @sumanpradhan418 3 роки тому

    बिहे किन गर्नु पर्यो भन्नाले भाडामा गाडि चढन पायपछी किन गाडी किन्नु पर्यो।

  • @KrishnanPun-fy1fk
    @KrishnanPun-fy1fk 2 місяці тому

    Bihe vanne kuro purna purusha mahila vaya ra matra hudai na Emosan fhark shristi karta ko khel Pani huna sakxa

  • @narprasadgurung2076
    @narprasadgurung2076 5 років тому +2

    Bichara ! Jumara marne swadai naliye pachhi jindagi ali apuroi bhaye jasto chha. Sayad bainsama boy friend, girl friend ta thiye holan. Ahile ta ti pani royera base holan. Khair sathi ho dhairya dharan garnu.

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 роки тому +1

    Yini harulai bihe kina ? Des lutna paai rahechha dayan bayan chhadke hanna paai rahe chha ! Yini haru lai neta kalle bhane ? Naitik patan bhayeka janta lai jhukyaune bhumarima paarera ghiu khane toli ! Chhi chhi Chhi chhi !

  • @basantalama7076
    @basantalama7076 4 роки тому

    Netaharule balatkar garnelai mrityudandako Kanun kina banaudainan.....auta karan yo pani ho vane neta vayepaxi paisa falaafal hunxa paisa vaye j pani vaihalxa ani kina bihe garnu paryo.....?yo chahi mero personal bichar ho hai hajur....

  • @parshuramrai8994
    @parshuramrai8994 5 років тому +2

    कतिपय त झन बिहे नगरेकाहरु नै धेरै सम्पत्तिको लोभी पनि हुन्छ हो !

    • @devastrous_evil5722
      @devastrous_evil5722 5 років тому

      एकदमै कम हुन्छ
      तर पम्फा भुसाल चाहिँ महाकी चोर हो

  • @rudraregmi1667
    @rudraregmi1667 4 роки тому +1

    HUNATA AFNU SOKHA PANI HOLA?KASAI KO BADYTA PANI HUNCHA? SABAI LAI NARAMRO HISABA LE HERNU HUNNA?YO AFNU SOCHA KO KURA HO????

  • @rudraregmi1667
    @rudraregmi1667 4 роки тому +2

    BIHE GARDA CHORA MANCHE HOS CHORI YAK JANA MARTA SHREEMAN SHREEMATI HUNACHA?NAGARDA SADAI FREE TES KARAN LE BIHA NAGAREKA HUN?ANI KANNY CHU BHANA PAIYO?

    • @sudarshanmainali553
      @sudarshanmainali553 4 роки тому

      वेमानीले विवाह गर्दैनन् ,विवाह त ईमान्दारले मात्र गरछन।

  • @demiff8649
    @demiff8649 Рік тому

    राजेश दाइले त अविवाहित हुन सकेन यिनिहरु त कुन मुलाहरु हुन र??? हा??

  • @pradiptamang1550
    @pradiptamang1550 5 місяців тому

    Napungsak haru Eniharu nai hun.

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +4

    ५० बर्ष भन्दा कमका नेता र नेतृ महोदय ले आफुलाई मनपर्ने मान्छे सङ्ग्र बिहे गरेकै राम्रो .....

    • @jongokomo1971
      @jongokomo1971 4 роки тому

      yi bihe nagarne neta ketaharuko linga uttejit hudaina hola tyasaile bihe garenan .netini kt haru swarthi hun

  • @SunGava.1810
    @SunGava.1810 4 роки тому +2

    यस्तालाई कस्ले छाेरि दिन्छ र 😆

  • @krishnatimilsina2615
    @krishnatimilsina2615 Рік тому

    अर्काकाे स्वास्नि लुटछन् किन बिहे गर्नु

  • @bhumikamgr5396
    @bhumikamgr5396 5 років тому +8

    bihe garyo vane tanab huncha nagarekai ramro free dom life good

    • @bimalkumar8141
      @bimalkumar8141 5 років тому

      are you single?

    • @bhumikamgr5396
      @bhumikamgr5396 5 років тому +1

      um bihe garchau ra ma sang 😀😀😀😀

    • @bimalkumar8141
      @bimalkumar8141 5 років тому

      @@bhumikamgr5396 gardina ho mero age ta 84 vayo ma budo lai kasle herxa aba

    • @bhumikamgr5396
      @bhumikamgr5396 5 років тому +1

      haha age sang k matlab mero 22 vaxa milcha ho garam 😀😀😎

    • @bishnuphagami5022
      @bishnuphagami5022 5 років тому

      Yekbar ko jindagi ma k ko khali basnu ho mare ra lanu k cha ra

  • @laxmanxetree736
    @laxmanxetree736 2 роки тому

    Vaisi na pali दूध khana painxa vane kina bihe garnu ta youtub ber

  • @bisholama3744
    @bisholama3744 2 роки тому

    Bhaisi napalera dhud khana payasi kina bhaisi palnu

  • @करनरिक
    @करनरिक 5 років тому +20

    बिहे नगर्ने भन्ने हाँजिर हुनु पर्यो 🤚🤚

    • @saujanhamal6910
      @saujanhamal6910 5 років тому

      मपनी गर्नेछैन 😉😉 तर surrogacy द्वरा एउटा छोरा र छोरी चाही जन्माउने छु ताकी आफ्नो generation अगाडि बढोश 😉😂

  • @bishnuale4067
    @bishnuale4067 4 роки тому +1

    dudha khana vaic palna pardaina vaneko ukhan eni haru lae mel khanxa