Bhagya Lekhne Bhagawan Kaha Chhau - Pramod Kharel • Bikram • Alina • Bhupendra• New Nepali Song 2081
Вставка
- Опубліковано 25 лис 2024
- Presenting new Nepali song Bhagya lekhne bhagawan kaha chhau by Pramod Kharel, penned by Bhupendra Budhathoki, composed by Rishi Khadka featuring Bikram Budhathoki & Alina Rayamajhi only on Bhupendra Budhathoki's official UA-cam channel.
Bhupendra Budhathoki Presents :- New Nepali Song 2024
|| Bhagya Lekhne Bhagawan Kaha Chhau भाग्य लेख्ने भगवान कहाँ छौ ||
#pramodkharel
#bhupendrabudhathoki
#bikrambudhathoki
#alinarayamajhi
#rishikhadka
#newnepalisong
#musicvideo
#nepalimusic
#nepalisong
#newsong
#nepalimusicvideo
-----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Pramod Kharel @singerpramodkharel
♬ Lyrics:-
Bhupendra Budhathoki
♬ Music:-
Rishi Khadka @RishiKhadkaNP
♬ Arranger:-
Kamal Saurag
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
Bhupendra Budhathoki Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Alina Rayamajhi
🎬 Cinematographer:-
Prakash Khadka & Team
🎬 Visual Edit | Color:-
Milan Bishwokarma
🎬 Publicity Design:-
Laxman Chauhan
🎬 Photographer:-
Suraj Dhami
🎬 MUA:-
Animesh Jorden
🎬 IT Support:-
Rajendra Aryal
🎬 Camera Care Taker:-
Mahesh Saud
🎬 Editing Station:-
B. Star Films
9861247368
🎬 Light & Technical:-
Dan Bahadur Oli
Shirish Khadka
Laxman Khadka
Title Design:-
Bipin Creates
🎬 Special Thanks:-
Karan Thapa Magar
Sujit KC
Bijay Shah
Suresh Sunar
Sandip Oli Chhetri
Sanjok BM
Pashupati Shahi
Khim pun
Jhalak Basnet
Szn Gurung
Prawin Gautam
Subash Jung Basnet
🎬 Supports:-
Man GC
Ashok Paudel
Ramesh Shrestha
Vinod Panta
Rakesh Mahara
Bigen Limbu
SK Dahal
Bishnu Giri
Rupin Kadel
Suman Chhetri
Paras Chhetri
Prakash Acharya
🎬 Location Thanks:-
Pashupati Bikash Kosh
Himal Hospital
Rajan Timilsina
Lyrics:-
“भाग्य लेख्ने भगवान कहाँ छौ”
भाग्य लेख्ने भगवान तिमी कहाँ छौ
यो जुनीमा दुख लेखेउ
अर्को जुनी सुख लेख्नु
हे भगवान तिमि जहाँ छौ
कति धाए मठ मन्दिर कति पुजे देउता
दुख पाए सयौ चोटि सुख पाइन् एउटा
हरेक दिन पर्खि रहे सुख आउला भनि
जिन्दगीमा जिउनै पर्ने जति दुख भए पनि
भाग्य लेख्ने भगवान तिमी कहाँ छौ
मुर्ति किनी घर सजाय भगवान सम्झिएर
मन सम्हाल्दै अघि बढे दुख बिर्सिएर
मर्न तयार हुन्छ मान्छे बाच्न गारो भएपछी
तारिफ़ गर्छ दुनियाँले संसार छोडि गएपछि
भाग्य लेख्ने भगवान तिमी कहाँ छौ
यो जुनीमा दुख लेखेउ
अर्को जुनी सुख लेख्नु
हे भगवान तिमि जहाँ छौ
© & ℗ Bhupendra Budhathoki, 2024
---------------------------------
Follow me on
Instagram: / bhupendra.budhathoki
Facebook: / bhupendra838338
Facebook Page :- / bhupendrabudhathokioff...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bhupendra Budhathoki. Embedding to a website is allowed.
मेरो शब्दमा नयाँ गित "भाग्य लेख्ने भगवान कहाँ छौ" सबैले हेरेर प्रतिक्रिया दिनुहोला र मन पर्यो भने के के गर्न सकिन्छ गर्दिनुहोला ❣️🙏❤
#Like #Comment #Share #Tiktok #Reels #Subscribe ❤🙏🙏
Wow damee sir❤🎉 best of luck❤
Mee
❤❤0
एकदम राम्रो बनेको छ सम्पुर्ण टिम र आदरणीय गितका लेखक हजुरलाई धेरै धेरै बधाई छ 💕💕💕
Ramro GANA xa Malai ta lastai man pareu❤❤❤❤
साह्रै मिठो, अति मिठो । Congratulations All. ❤
फेरी पनि सुन्दैछ म अग्रिम शुभकामना भुपेन्द्र सर 🎉🎉🎉🎉🎉
निकै मीठो शब्द छ @bupendrabudhathokiसर आगामी दिनमा नि यस्तै मिठा मिठा गित सुन्न पाम यो गितले ब्यापक्ता पाहोस् शुभकामना छ🎉❤
प्रमोद खरेल को आवाज अनि बिक्रम दाइ को अभिनय ! वा! हरेक गीत उत्कृष्ट हुन्छ!❤
आहा अति मिठो गीत अनि video _king भनेको किंग हुन्छ के_सबै king टीम लाई सुभकामना _र best of luck king प्रमोद खरेल बिक्रम बुढाथोकी भुपेन्द्र बुढाथोकी ऋषि खड्का का सबै fan जति येता हाजिर हुम त guys ❤❤❤❤❤🎉🎉🎉🎉🎉
प्रमोद दाईको फ्यान जति यता हाजिर हुनु है❤❤❤❤❤❤❤
सम्पुण मा नमस्कार म एलिना रायमाझि हामिले नया गित 👉 भाग्य लेख्ने भगवान कहाँ छौ लियर आयका छौ कस्तो लाग्छ हेरेर धेरै माया शेयर र सपोर्ट को आशा गर्दछौ धन्यवाद ❤️🙏 Thank you so much everyone ❤️❤️🙏🙏
❤❤🎉 😥मन छुने गित best wishes 🎉
Sarai mitho alina ❤❤
Dami xa hai ❤️❤️🙏
❤❤❤❤❤
Dherai ramro xa
आहा कति मिठो सोर ❤
प्रमोद दाइ को गीत मन पराउनु हुने सबै यता हाजिर हुम त ❤
सारै राम्रो लागिरहेको छ यो audio र video.!❤️❤️
प्रमोदको फ्यान जति यता हजिर हुनु❤❤❤
मित्र भुपेन्द्र बुढाथोकिको शब्दमा आदर्निय गायक प्रमोद खरेलको स्वरमा भाग्य लेख्ने भगवान् कहा छौ हेरेर सुनेर मन परे शेर गरेर साथ दिनुहोला 🙏❤️👌
हरेक म्युजिक भिडियो मन पराउँदै आएको छु मनपर्छ। हजुरको नि धेरै नै मनपर्छ रोशन सिंह दाई।❤️🙏
सुन्दर गित सर अझै यस्तै मिठा मिठा गित सुन्न पाउ । शुभकामना सर्🌹
साच्चिकै hamro bhupendra sir को यो गितको शब्द निकै राम्रो लाग्यो । best wishes bhupendra sir& promod kharel❤️
Congratulations Bhupendra Budhathoki ❤
धरै राम्रो सब्द र लाय मीलाउनु भयको मा प्रहरी नीरीक्षक भुपेन्द्र बुडाथुकी साप जय नेपाल । र स्वर का धनी प्रमोद खरेल लाई अझ येस्तै येस्तै गीत सुन्न र हेर्न मीलोस । ❤❤
❤❤❤
Nice song n video Bhai congratulations ❤❤
ल भुपु साथी धेरै धेरै बधाई तथा शुभकामना ,सदैव सफलताको शिखर चुम्नु तिमी।
#जय_MRR❤️💛❤️
बधाई छ मेरो प्यारो भाइ♥️♥️♥️♥️
प्रमोद गरेको गितहरु पहिला देखि नै सुन्दै आउने कोको हुनुहुन्छ ❤❤❤❤💅👉️🙏🙏🙏
Ma ho ni Big fan tw❤
Me
my favourite pramod sir
म ❤❤🙏🙏
Me
गज्जब शब्द साथै परिकल्पना बधाई तथा शुभकामना ❤
Best wishes Bhupendra !!
Congratulation bhupendra budhathoki raja and entire team lai
मनै छाेयाे याे गित ले बधाई छ सम्पुर्ण लाई 👌👌❤️♥️💯🇳🇵🌹
Proud of you Sir .Congratulation and best wishes . ❤❤❤❤❤❤❤
@BhupendraBudhathoki सर जय नेपाल हृदय बाट धन्यवाद यति राम्रो गीत रचना गर्नुभएको मा 🙏🙏🙏❤️❤️💞💞
Congratulations Bhupendra Sir
भुपेन्द्र सर को शब्द, र प्रमोद दाइ को स्वर कति मिठो सुनौ सुनौ लाग्ने 😍😍❤️
सफलताको शुभकामना सम्पुर्ण टीमलाई ❤️❤️
सारै मिठो छ मन छुने खालको अरु नि एस्तै मिठो गित गाउनु, अभिनय पनि सुहाउँदिलो छ 💝❤️❣️👍 good luck 💝
❤🙏🙏 सफलताको शुभकामना सम्पुर्ण टिम 🎉🎉❤❤❤
Tesai the voice ko raja bannu bhako hoinak प्रमोद खरेल हरेक सिजन मा कडा दामी गित 🥰🥰🥰🥰
अतिनै मर्म स्पर्शी रचना छ सर ,सफलताको शुभकामना छ सर
Dherai ramro xa sar safaltako suvakamana❤❤
सर्जक ,स्रष्टा, संगीत,स्वर,अभिनय❤उत्कृष्ट ❤
मेरो त मनै छोयो यो गितले बधाई छ सम्पूर्ण लाई ❤️❤️❤️
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
मेरो जीवन सङ्ग मेल खायो हजुर एकदम राम्रो छ सुभकामना ❤❤❤❤❤️
एकदम राम्रो छ हजुरले लेखका यी शब्दहरू
Super congratulations all team 💐💐
अहो ! असाध्यै राम्रो गित
शुभकामना छ सम्पूर्ण Team लाई !!❤🎉
Dherai ramro xa geet ❤
Badhai xa Bhupendra daju
Yo geet le 10M views cross garos suvakamana 🎉
प्रमोद खरेलको श्वर अनि बिक्रम बुदाथोकी को अभिनय भएको हरेक गित मेरो लागि नै गाइदेको जस्तो लग्छ मलाई❤❤
Congratulations गित एकदमै राम्रो छ मेरो मन छोयो
सारै मार्मिक शव्द अनि मन छुने अभिनय ।
बधाई सर । करोड क्लव पार गरून
सफलताको शुभकामना भुपेन्द्र 👌❣️
beautiful song
एक्दम राम्रो लाग्यो सुनेर ।
दादा एक्टिङमा नेपालको राजा नै हो। धेरै राम्रो याक्टिङ अझै प्रगति हुँदैन हजुरको❤❤❤❤
10 patak herey ekdamai ramro lagyo.. Sabai prefect chha ❤❤
तपाईंको गीतहरु साह्रै राम्रो मार्मिक छन पुर्णिमा बहिनीले गाउनु भाको नि मार्मिक आगामी दिनमा पनि सुन्न पाउँन अर्को गीत पनि चाँडै सुन्न पाउन!
सारै राम्रो शब्द र रचना अजै राम्रा मिठा शब्दहरु सुनी रहनपाउ 💕💕💕💕💕
Ajhai pani yestai ramro ramro song herna paiyos congratulation❤
हजुरको सृजना राम्रो छ्न । थप सफल्ताको शुभकामना सर
Wonderful presentation Rishi solti, Pramod Dai, Bhupendra Jee, Bikram Jee, Alina bahini and All team
अती राम्रो छ सर हजुर भव्य सफलताको शुभकामना
प्रहरी अधिकृत
भुपेन्द्र बुढाथोकी 🙏🙏🙏
wow super❤❤congratulation all entire team and mero dost bhupendra budhathoki❤❤
बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏
बधाई छ भुपेन्द्र जी साथै पहिलेका गीतहरु जस्तै तपाईलाई पनी यो गीत साथै आउने गीतहरुमा सफलता मीलोस ❤❤❤❤❤
Congratulation sair❤❤❤🎉🎉
आहा कति मिठो गीत मलाई त अत्यन्तै मन पर्यो congratulation🎉 and best wishes
Dherau ramro chha❤❤❤❤😢😢😢
Congratulations mero dai 😘
Ma facebook ma bhupendra dai ko song trending ma xa vanera herna aako💕💕💕💕finally derai ramro xa best of luck daaa🙏🙏🙏💕💕💕
Sarai mitho sabdhharu ustai mitho song hjr big fan 🙏🏼🙏🏼👌👌👌👌
साँच्चिकै उत्कृष्ट गित अनि भिडियो बनेको ❤❤❤❤❤❤❤❤❤❤
मेरो संगीत मा नयाँ गित "भाग्य लेख्ने भगवान कहाँ छौ" सबैले हेरेर प्रतिक्रिया दिनुहोला र मन पर्यो भने के के गर्न सकिन्छ गर्दिनुहोला ❣️🙏❤
❤❤❤Mana chune sabda 🎉🎉🎉
गज्जबको लाग्यो गित सुनी यो बुझि यो देखियो । सफलताको शुभकामना आधुनिक संगित पनि मीठो लाग्यो एउटा मेरो पनि गित छ त्यसलाईपनि जीवन दिनुपर्यो
Best of luck whole team...🎉🎉
धेरै राम्र गीत छ सर! सधैं यस्तै राम्रो राम्रो गीत लेखदै गर्नु सर अनि सधैं राम्रो काम गर्नु सर ! जय नेपाल 🇳🇵सर हजुर🙏
धेरै राम्रो छ अनि मलाइ मन पर्यो सर हजुरको गित All tha besta
Best wishes to you bhupendra sir..🎉
Dami xa daju 😍
एकदम राम्रो लाग्यो❤
Beautiful song brother, Go ahead good wishes
कति राम्रो टीम ले बनाए को गीत सफलता को शुभकामना 🎉
स्वर का धनी प्रमोद खरेल सर अनि मोडल विक्रम बुढाथोकी दाईं ऋषि खड्का दाई र सम्पूर्ण टीम लाई हार्दिक बधाई अडियो सुन्दा त आँखा रसायो अब भिडियो पनि उतिकै मज्जा आउँछ भने आशा राखेको छु 🎉❤
❤️❤️❤️❤️
अति नै राम्रो मन मुटु छुने गित प्रमोद दाइ सग मेल खाने रैछ हजुर लाइ लाखौ लाख शुभ,कामना ल ❤❤❤
निकै मिठो गित सफलताको सुभकामना❤❤❤❤❤
Dhari ramro xa safalta ko suva kamana
प्रमोद खरेल्को गीर म पहिलादेखि नै सुन्थे ❤❤❤ म पनि पहिला देखि नै सुन्थे ❤❤❤❤❤my favourite singer
Pramod kharel ko voice ma bikram budathoki matrai suhaux ❤❤❤
Alina Rayamajhi bikram Budhathoki parmod khrel laghyat sampurna team lai badhai xa dheraoi ramro xa song video duboi
Vaiii ❤
जन्म हुन्छ र मृत्यु हुन्छ 😢मृत्यु भएर त अर्को ले संसार देख्छ तर बिचमै छोडेर जादा को पीडा भोग्ने लाई थाहा हुन्छ उ र उनि बिना को जिन्दगी 😢😢😪😪
आहा कति मिठो गीत लेख्नुभएको दाई ❤
गीत दामी छ😘
Mero sabai vanda best
song ❤❤❤❤ tqsm bhupendra sir yati mitho songko srijana gareko ma❤❤❤🎉🎉🎉🎉
Thank you ❣️❣️🙏🙏
🎧 earpods lagyar sunda maja farak xa yrr really 😮❤
धेरै राम्रो छ गित👌❣️
आहा धेरै शुभकामना भुपेन्द्र सर अनि सम्पुर्ण म ❤️
बिक्रम दाइ को अभिनय को को लाई मन पर्छ🎉🎉🎉
आहाँ ❤❤ क्या मिठो गीत "भाग्य लेख्ने भगवा कहाँ छौ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
एक्दमै राम्रो ❤! Congratulations all
यो गितको lyricist र गायक हरुलाई ❤❤❤😊।
Wow ❤
दामी छ
धेरै धेरै राम्रो छ सर हजुर🙏
अबत डान्सिङ गितमा पनि खेलाउनु पर्यो यो जोडिलाई❤❤❤❤❤❤❤❤
Wow congratulations Bhupendra budhathoki sir🙏🎉
करोडौं काे मन मा अरबौं काे मुटु मा बस्न सफल प्रमोद खरेल दाई को गीत मन पराउने को को हुनुहुन्छ.? Comment गर्नुहोला.।❤
Promoda kharel DAI ko big🎉🎉🎉🎉
म त भिनाजु लाई देखेर गित हेर्न आएको हिमाल अस्पतालमा भिनाजु रोल राम्रो छ्👌👌👌
वधाइ छ भुपेन्द्र भाई सुन्दर रचना
भाग्यमा जे लेखेको छ त्यो केहि गरेर पनि टर्न सक्दैन ।
धेरै राम्रो शब्दको सृजना गर्नुहुन्छ 💕💕
उत्कृष्ट गित करोड कलब मा चाडै जाउस 💕💕💕