हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई, नमस्कार। यसपाली हामी नेपाल भ्रमण वर्ष २०२० को शुभ अवसरमा भ्रमण वर्ष सफल पार्ने दायित्व अनुभूत गर्दै, हाम्रा मौलिक सिर्जना र चलदृश्य मार्फत उपस्थित भएका छौ।हामीलाई विश्वास छ, हजुरहरुले साथ, सहयोग, हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ।
पछिल्लो समय लोक संगीतले धेरै छर्लांग मारिसकेको छ त्यो आफैमा सुखद पक्ष हो जसको श्रेय आदरणीय बसन्त सर तपाईलाई जान्छ आफ्नै ठान्दानी देखी लिएर नजाउ है सानु पधेरीमा,डाडै फुर्के सल्लो,बिशेष पछिल्लो पाली सालको पात,लोभी आखा,चौतारीको बर, बोके झार हुदै यहॉ सम्म आई पुग्दा लोक गीत संगीतले इतिहास रचिसकेको छ स्यालुट छ बसन्त सर हजुलाई
आहा कती मिठो composition स्वर को त कुरै नगरु, background मा आनन्द लाग्ने मादलु को धुन, कुनै भद्दा म्युजिक use नगरि मादल ले मात्रै यो गीत लाई न्याय दिएको छ , म्युजिक मा नयाँ प्रयोग गर्नु भएको छ अती नै उत्कृष्ट लाग्यो , धन्यवाद यस्तो मिठो गीत को लागि, अनी भिडियो पनि अती उत्कृष्ट छ, सुनिल छेत्री का सबै म्युजिक भिडियो सर्बोउत्कृष्ट हुन्छन यो Top Level मा छ
वसन्त थापाको आवाज र संगीत भनेपछी हुरुक्कै हुने म जस्तै को को छ? सुनिल छेत्रीको अभिनय त के बयान गरौ।समहत हुनेले यता स्ब्स्क्राइब गरेर साथी बनम ।ua-cam.com/video/2Tuw82Yw9p8/v-deo.html
@@VijayKumar-fn2ho वसन्त थापाको आवाज र संगीत भनेपछी हुरुक्कै हुने म जस्तै को को छ? सुनिल छेत्रीको अभिनय त के बयान गरौ।समहत हुनेले यता स्ब्स्क्राइब गरेर साथी बनम ।ua-cam.com/video/2Tuw82Yw9p8/v-deo.html
झन्डै १० पटक हेरें।तै पनी धीत मर्दैन त यार। क्या ग़ज़ब को गीत। सबै कुरो मीलेको गीत।मोजल २ जना क्या मीलेको कती राम्रो नाच/कला। म्युजीक कती मीठो,अझैं बाँसुरी कती मीठो। बाँसुरी को लागी बीशेष धन्यवाद गोपाल सर लाई।
प्रल्लाहद सुवेदी को शब्द उत्कृष्ट बसन्त थापा लय अनि स्वर उत्कृष्ट विष्णु माझीको स्वर उत्कृष्ट अनि सुनिल क्षेत्रीको कोरियोग्राफी उत्कृष्ट समग्र मा गित उत्कृष्ट 👌👌👍👍
कति कमेन्ट् गरु जति गरे नि कमि छ तर सुनिल दादा को नाचको के कुरा गरु नया र फरक केही step हरु पुरानै भए पनि केही जति नयाँ छ र धेरै मन पर्यो,अनि मरिस्का को हेराइ र मुस्कान हरेक position मा मुस्कान छ ,र background dancer pani राम्रा छ्न धेरै नाच्ने राखेर केही हुन्न मेन कुरा त नाच्न जान्नु पर्छ , अनि बसन्त दादाको त के कुरा गरुँ म ,यो गीतले करोडौं कलबमा पुग्ने छ भन्ने आशा गरेको छु ,पर्लाद सुवेदी ,को शब्दको बयान कसरी गरु हरेक शब्दमा मौलिकता छ बिस्नु माझिको स्वोर मात्र सुन्ने भए अरु त सपना मात्र ,अनि त्यो भाते सुन्दरमणि को,गीत आयो भने कहिले नसुन्नु ,तेस्तो मान्छे को गीत सुन्नु परेको छैन ,
Sanchikai nai sunil bro euta ramro nirdeshan garne ra actor pani ho dance ko ta kurai nagaram ra good looking n handsome pani ho look dohari ma yeti ramro seen ra dance liyekoma dhanyabaad xa ra ajhai ramro gardai janu hola, jun manxeko sochama xani look dohari pani k sunnu vanne manxe ajhai pani xan ra tini harulai dekhaunu xa look dohari aankhir k ho ta
हरेक पटक निस्कने गीतले छुट्टै पहिचान अनि रौनक लिएर आएको हुन्छ धन्य बसन्त थापा अत्यन्तै सुन्दर फरक शैलीको गीत सबैको मन त छुन्छ नै त्यसमाथि गीत सुन्दाखेरीको आनन्द बयान गरेर साध्य छैन यसैगरी अगाडी बढ्न सक्ने प्रेरणा मिलिरहोस् हरेक क्षण हरेक पाइलामा सफलताको हार्दिक शुभकामना बिष्णु सिस् वसन्त जी साथै सम्पूर्ण युनिटलाई
प्रल्हाद सुवेदी को शब्द अनि बसन्त थापा को लय त्यसमाथी फेरि बिष्णु माझी को सुमधुर स्वर नराम्रो हुने त सम्भावना नै छैन नि चाडै trending मा आओस् सफलताको शुभकामना बसन्त दाइ
सास पुर्याउन धौ धौ हुँदा हुँदै पनि कति दम लगाई लगाई गाउनु भाछ सारै राम्रो सय को हुन् तिरम्ला हजारौंले woo woo मिलाएर भन्नु पर्दा सब ठीक छ एकदमै राम्रो भिडियो सहित मज्जा आयो
बिष्णु माझिको को स्वोर कति मिठो आहा 😄😄😄बसन्त दाइ ,प्रलाद दाइ ,सुनिल दाइ र मरिस्का दिदि लगायत सम्पुर्ण यस गितको टिमहरुलाइ शुभकामना र यस गित ट्रेडिङ न १ मा पुराउन सहयोग गर्ने जति यता आएर हाजिर गर्नु है पिलिज 👇️👇️👇️👇️👍️👍️👍️👍️👍️
मेरो पृय भाइ बसन्त थापाले लोकदोहोरी इतिहासमा हेर्नुपर्ने र सुन्नैपर्नी गित सालको पात टपरी हुने गाइसकेपछी लोकदोहोरीको रुप बदलिएको छ । यो गितनी दोलखाको कालिन्चोक मा सुटिङ गरेको रहेछ खुसी लाग्यो हार्दिक बधाई तथा सफलताको शुभकामना !! भाइ बसन्त ।।।।
वसन्त जि तपाईंका हरेक सृजना नेपाली गेव्त संगितका बहुमुल्य सम्पत्ती हुन् । निक्कै मज्जा आयो गीत सुनेर हेरेर । गीतले १० मिलियन भ्यु पाओअ् शुभकामना । @अजित क्षेत्री-युएई ।
वसन्त थापा साच्चिकै वसन्त नै हुन हरेक लोकगित म्युजिक भिडियो अनि लय फरक स्वाद मार्फत दर्सक फर्फुल्ल पार्ने एक सामार्थ भएका गायक हुन यो गित पनि सर्ब उत्कृष्ट माने मैले गुनासो पनि छ वसन्त प्रलाहाद कुलेन्दको नामको दम्दार लोकगित आउनै छाड्यो बिड्म्बना यहि छ छिटोभन्दा छिटो तृमुर्तिको सहकार्य देख्न पाइयोस
असाध्यै मायालु शब्द अनि लय उस्तै भिडियाे मा धेरै मिहेनत अावाज मुलायम बाजामा माैलिकता अाहा गित जति सुन्याे उति सुनिरहाै लाग्ने कतै केही नबिझाउने बधाई छ सम्पुर्ण टिमलाई ।
सुन जस्तै प्रल्हाद को शव्द छ, बसन्तले सुगन्ध थप्द छ, -- हेरिराख मायालु प्रल्हाद दाइको शव्द, बसन्त दाइको सँगीत, यती राम्रो सृजना सुन्न पाको गुन कसरी तीर्ने हो ?
बोके झार लगायतै फेरि आर्को दम्दार पस्तुती सय को गुन तिरौल हजारैले उहीँ गायक उहीँ गायका उहीँ गीत्कार बधाई छ युनिट टिमलाई साथै सफलताको अग्रिम शुभकामना 📻️👌👌👌💕💕💕
इशाराले म तिम्रै हुमभन मनमनै गरौला चुम्बन हेरिराख मायालु नजरैले दाम्मी दाइ दाम्मी बसन्त दाइको गितहरुले त मोहोनीनै लगाएको छ एउटा अर्को फेरि दाइको लयमा गित गाउन मन छ कहिले जुर्छ खोइ
जबर्जस्ति सब्द जुराएर अस्लिलता ल्याएर लोक संगीत लाइ फोहोरी बनाइरहेका हरुले मनन गर्ने कि ; सब्द सिर्जना भनेको के हो भनेर । बसन्त थापा दाजु को त के गर्नु । स्वर्ग 👌👌👌
याे गित रिलिज नहुदै युट्युबमा खाेजेकाे रहेछु,,,सार्है मन पर्याे माैलिकता छ गित मा,,,,जति सुने अझ सुनु सुनु हुने बधाई छ सम्पूर्ण टिम लाई,,,,सफलताकाे शुभकामना 🙏🙏👏👏
🌹🌹🌹बसन्त थापा, बिष्णु माझीको स्वर अनि सुनिल क्षेत्री र मोरिस्का पोखरेलको बेजोड अभिनय रहेको "सयको गुन तिरौँला हजारैले" हेरेर भरपूर आनन्द आयो । पुर्ण सफलताको कामना सम्पूर्ण युनिटलाई।🌹🌹🌹
टिपिकल गित कति आनन्द आयो धन्यवाद वसन्त दाजु।हामि बच्चा हुदा हाम्रो स्याङ्जा तिर सुनेको मौलोक गित (गल्बदी लाई ३०० झुम्का नलाइ ६० मायालु ) खुब रमाइलो अनि खुसी लाग्यो👍️🙏🙏🙏
इसारै मा म तिम्रै हुम भन, मनै मन ले गरुला चुम्बन वाह दमदार शब्द त्यसै पनि वसन्त थापा को हरेक एल्बम मा उत्तिकै प्रखर र गहकिलो शब्द हरु सुन्न पाइन्छ 🙏🙏🙏 बधाइ छ सम्पुर्ण टिम लाई 💐💐💐
कहि कतै मौलिकता बिचलन हुन नदिई सधै मौलिकता मा रहेर सिर्जना गर्नु हुने अब्ब सर्जक आदरणीय वसन्त थापा प्रलाद सुवेदी दाजी हरु लाई सधै सम्मान छ कलन्तर सहकार्य र मौलिकता बाची राखोस
हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई, नमस्कार। यसपाली हामी नेपाल भ्रमण वर्ष २०२० को शुभ अवसरमा भ्रमण वर्ष सफल पार्ने दायित्व अनुभूत गर्दै, हाम्रा मौलिक सिर्जना र चलदृश्य मार्फत उपस्थित भएका छौ।हामीलाई विश्वास छ, हजुरहरुले साथ, सहयोग, हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ।
Great song basanta je
❤️❤️
बधाइ छ दाजु साथै शुभकामना पनि
Nice
Basanta Thapa kunai sabdai xina comments ko lagi ❤️❤️❤️❤️🥰🥰🥰😘😘
सम्पूर्ण युनिट लाई बधाई निकै मन पर्यो बाबै ❤️ ल सबै मिली TikTok बनाम तो कस्तो हुदो रच ❤️🖐
बनाम बनाम लाइक दिने हामी छदै छम क्यार 😂😂
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa sweet voice basant G ...lov you
Sir namaste :; basanta thapa dai ko phone no pam na
यति मिठो आवाज दुनियालाई दिनुहुन्छ तर आफू कहिले बाहिर आउनुहुन्न किन बिस्नु माझी दिदी !
Pramod Yohjan
😥
लोक दोहोरी क्षेत्रका king and queen 💕💕
bishnu majhi
and basanta thapa
Sahi vannu vo😍😍
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
🌹🌹🥰🥰🥰
पछिल्लो समय लोक संगीतले धेरै छर्लांग मारिसकेको छ त्यो आफैमा सुखद पक्ष हो जसको श्रेय आदरणीय बसन्त सर तपाईलाई जान्छ आफ्नै ठान्दानी देखी लिएर नजाउ है सानु पधेरीमा,डाडै फुर्के सल्लो,बिशेष पछिल्लो पाली सालको पात,लोभी आखा,चौतारीको बर, बोके झार हुदै यहॉ सम्म आई पुग्दा लोक गीत संगीतले इतिहास रचिसकेको छ स्यालुट छ बसन्त सर हजुलाई
sahi ho
dadai bisaune,mayalule malai ta sahariya vanxa
बसन्त थापाको गीत भन्नेबित्तिकै नहेरी बस्नै सकिन्न 😘Big Fan♥
गीत धेरै राम्रो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 😍😍
Kun mc hos?
Kun kukur ho muji
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Sai Chaney kamala
Sai Chaney kamala
बसन्त थापा दाको गीत सयको गुण तिरौला हजारैले मन पराउने र हेरी रहेका यता हाजिरी गरौत
Moh. Xu yo matr hoina sabhai man parxa basta dada ko geeti
Usathai xa basbhai geeti lagya tt khaitt ma bokijara panai usathai xa
Me
Lovely prinkaa horw
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
वसन्त दाइ को हरेक गित मन पर्ने जति यता हाजिर हुनुत
Mr mk
Me
Moh xu hai sarr
Me
Me
मलाई नि दिउ दिउ लागेको
मायालुले त्यही होकी मागेको
यो चाहिँ खत्रा लाग्यो मलाई त बबाल छ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
खासमा मागेको के रैछ भन्या ब्रोले 🤣
कोई हामलाई पनि हेरिराख मायालु नजरैले हेरन भाइ wow song चाहिँ दामी छ हेरिरहुँ सुनिरहुँ जस्तो लागिराछ।
बिस्नू दीदी को नि रिकॉर्डिंग gareko हल्का clip raknu पर्यो Basanta dai ❤️❤️❤️❤️ lots of love 😍
Nice song
Nice post song i love u songs.....
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
आहा कती मिठो composition स्वर को त कुरै नगरु, background मा आनन्द लाग्ने मादलु को धुन, कुनै भद्दा म्युजिक use नगरि मादल ले मात्रै यो गीत लाई न्याय दिएको छ , म्युजिक मा नयाँ प्रयोग गर्नु भएको छ अती नै उत्कृष्ट लाग्यो , धन्यवाद यस्तो मिठो गीत को लागि, अनी भिडियो पनि अती उत्कृष्ट छ, सुनिल छेत्री का सबै म्युजिक भिडियो सर्बोउत्कृष्ट हुन्छन यो Top Level मा छ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
लोक पारखीहरुको लागि
ua-cam.com/video/PchRg-45Rtw/v-deo.html
*बसन्त दाइको फ्यान जति हाजिर हुम है, म त आए ल*
मआए हो
वसन्त थापाको आवाज र संगीत भनेपछी हुरुक्कै हुने म जस्तै को को छ? सुनिल छेत्रीको अभिनय त के बयान गरौ।समहत हुनेले यता स्ब्स्क्राइब गरेर साथी बनम ।ua-cam.com/video/2Tuw82Yw9p8/v-deo.html
@@VijayKumar-fn2ho वसन्त थापाको आवाज र संगीत भनेपछी हुरुक्कै हुने म जस्तै को को छ? सुनिल छेत्रीको अभिनय त के बयान गरौ।समहत हुनेले यता स्ब्स्क्राइब गरेर साथी बनम ।ua-cam.com/video/2Tuw82Yw9p8/v-deo.html
Me
धन्यवाद! हजुर हरुको माया र सपोर्ट को लागी :)
बसन्त दाई र बिष्णु दिदीको स्वरमा बनेका हरेक गित उत्कृष्ट 👌👌👌👌👌
मनै छुने congrats all team..
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
झन्डै १० पटक हेरें।तै पनी धीत मर्दैन त यार।
क्या ग़ज़ब को गीत।
सबै कुरो मीलेको गीत।मोजल २ जना क्या मीलेको कती राम्रो नाच/कला।
म्युजीक कती मीठो,अझैं बाँसुरी कती मीठो।
बाँसुरी को लागी बीशेष धन्यवाद गोपाल सर लाई।
सुनिल क्षेत्री दाईको पनि फ्यान भईयो खेत मा बोकेझार बाट👌👌👌💯💯
यहाँ को कोरियोग्रफी ले धेरै प्रभावित भए।
Sahi ho 😄😄😄
करोडौमा चलोस्,
एकदम मिठो बनेको छ।
सबै टिमलाई शुभकामना 😍😍
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
. :: ,
Bishnu maji ko fan yata hajir vam taaa🙋🙋🖐️🖐️
Sai kuro bro
प्रल्लाहद सुवेदी को शब्द उत्कृष्ट
बसन्त थापा लय अनि स्वर उत्कृष्ट
विष्णु माझीको स्वर उत्कृष्ट
अनि सुनिल क्षेत्रीको कोरियोग्राफी उत्कृष्ट
समग्र मा गित उत्कृष्ट
👌👌👍👍
Best & beautiful song salutes all team🤚🏻
कति कमेन्ट् गरु जति गरे नि कमि छ तर सुनिल दादा को नाचको के कुरा गरु नया र फरक केही step हरु पुरानै भए पनि केही जति नयाँ छ र धेरै मन पर्यो,अनि मरिस्का को हेराइ र मुस्कान हरेक position मा मुस्कान छ ,र background dancer pani राम्रा छ्न धेरै नाच्ने राखेर केही हुन्न मेन कुरा त नाच्न जान्नु पर्छ , अनि बसन्त दादाको त के कुरा गरुँ म ,यो गीतले करोडौं कलबमा पुग्ने छ भन्ने आशा गरेको छु ,पर्लाद सुवेदी ,को शब्दको बयान कसरी गरु हरेक शब्दमा मौलिकता छ बिस्नु माझिको स्वोर मात्र सुन्ने भए अरु त सपना मात्र ,अनि त्यो भाते सुन्दरमणि को,गीत आयो भने कहिले नसुन्नु ,तेस्तो मान्छे को गीत सुन्नु परेको छैन ,
नमस्कार सबैमा तपाईं हरूको माया ले नै आज यति सम्म बनाउने साहस आएको हो यस्तै माया प्रदान गर्नु अगाडि का दिन मा अझै राम्रा राम्रा कोसेली पस्कने छौ
Sanchikai nai sunil bro euta ramro nirdeshan garne ra actor pani ho dance ko ta kurai nagaram ra good looking n handsome pani ho look dohari ma yeti ramro seen ra dance liyekoma dhanyabaad xa ra ajhai ramro gardai janu hola, jun manxeko sochama xani look dohari pani k sunnu vanne manxe ajhai pani xan ra tini harulai dekhaunu xa look dohari aankhir k ho ta
3:15 बहुत बढिया भाई जी
अति राम्रो छ! गित उस्तै डान्स नि उस्तै राम्रो।
आहा सुनिल दाइ Congratulation धेरै राम्रो छ दाइ।
💕💕💕💕
हरेक पटक निस्कने गीतले छुट्टै पहिचान अनि रौनक लिएर आएको हुन्छ धन्य बसन्त थापा अत्यन्तै सुन्दर फरक शैलीको गीत सबैको मन त छुन्छ नै त्यसमाथि गीत सुन्दाखेरीको आनन्द बयान गरेर साध्य छैन यसैगरी अगाडी बढ्न सक्ने प्रेरणा मिलिरहोस् हरेक क्षण हरेक पाइलामा सफलताको हार्दिक शुभकामना बिष्णु सिस् वसन्त जी साथै सम्पूर्ण युनिटलाई
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
10 पटक दोहिर्यायर हेर्ने को को पर्नु भय्🎶🎶🎶🎶❤️❤️❤️❤️❤️❤️😍😍😍😘😘😘😘😘😘
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Ma
Ma
Me
बिष्णु माझीको स्वरमा पागल हुनेहरु एता हाजिर हुनुहै💗💜❤️💙💖💚
जति हेरेनी म अघाइन बरै यो गीत 💕💕
कति राम्रो क्रियसन म्युजिक दामी भिडियोको फस्ट भ्यू क्या दामी😍
Good song
@@bijayashrestha5222 धेरै राम्रो
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa थापा काजीका गित सदाबहार दामी
प्रल्हाद सुवेदी को शब्द अनि बसन्त थापा को लय त्यसमाथी फेरि बिष्णु माझी को सुमधुर स्वर नराम्रो हुने त सम्भावना नै छैन नि चाडै trending मा आओस् सफलताको शुभकामना बसन्त दाइ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
आहा कति मिठो गीत बसन्त दाजुको अनि दामी भिडियो सुनिल क्षेत्री र मरिस्काको बजार पिट्नु पर्छ यो गीतले
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
आफु त बिष्नु माझी को फ्यान जस्तो सुकै गीत नी मन पर्छ तरपनि लय शब्द संगीत सबै राम्रो छ शुभकामना!! 🥰😍😍
🥰😍🥰😍😘😍😘😍
एति धेरै जाडो मा गरेको मेहेनत ले अबस्य सफल भैन्छ नि💘
सास पुर्याउन धौ धौ हुँदा हुँदै पनि कति दम लगाई लगाई गाउनु भाछ सारै राम्रो सय को हुन् तिरम्ला हजारौंले woo woo मिलाएर भन्नु पर्दा सब ठीक छ एकदमै राम्रो भिडियो सहित मज्जा आयो
यो गित गायको मिलेन काहा सदै फल मीठो पाइन्छ
धेरै मेहनत छ यो गाउन भिडियो हेर्न मजा आयो
हाम्रा गामतिर मादल एका कुनातिर बजाईराछ, माइक समातेर केटाकेटी एक्लै गाईराछ, जस्तै भा छ 😂। अडियाे फाइनल नहुँदै भिडियाे कति हतार हाै ? छर्छरीलाई लुगा किन्न लाेग्ने स्वास्नीबीच दाम वा डिजाइनमा झगडा पराे भने बच्चालाई लुगै नलगाईं नाँगै छाडिदिएकाे जस्ताे भाे । जे हाेस्, गायक गायिकाकाे अाेरिजिनल अावाज चाहिँ मज्जैले सुन्न पाइयाे । 😂
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
अति उत्कृष्ट शब्द संगीत सफलताको शुवकामना होल युनिटलाइ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बिष्णु माझिको को स्वोर कति मिठो आहा 😄😄😄बसन्त दाइ ,प्रलाद दाइ ,सुनिल दाइ र मरिस्का दिदि लगायत सम्पुर्ण यस गितको टिमहरुलाइ शुभकामना र यस गित ट्रेडिङ न १ मा पुराउन सहयोग गर्ने जति यता आएर हाजिर गर्नु है पिलिज 👇️👇️👇️👇️👍️👍️👍️👍️👍️
Very very very nice vidio
धन्यवाद! हजुर हरुको माया र सपोर्ट को लागी :)
Mst
Nice
बिष्णु माझि को आवाज कति मिथो छ आहा बसन्त दाइ को नि धेरै राम्रो छ
धेरै धेरै राम्रो छ गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ( बिष्णु माझी दिदी को स्वर सारै मन पर्छ )
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
जे होस वसन्त थापा ले मौलिकता जोगाउनु भएको छ।
नेपाली लोक गितले पनि नया इतिहास कोरेको छ ❤
सुभकामना सबै मा ❤
- निशान पुन मगर (नेपाल आइडल )
तिम्रो पनि साङ्गीतिक यात्रा सफल होस शुभकामना नेसन भाइ।म पनि सक्दो भोट गर्ने छु।तिम्रो हरेक एपिसोड मलाई एकदमै मन पर्छ।
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Nepali
गजब प्रलाद सर वसन्त सर & सम्पुर्ण टिम मौलिकताका खानी सर्जकहरु प्रती नमन सफलताको लाखौ लाख सुभकामना !
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Ali dhilo vayo kyaho dami xa daju Baglung ko heroo basanata thapa best of luck
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa you are most welcome daju safalta ko subhakamana 🎤🎤🎤🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎶🎶🎶🎶🎶🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵🎵🎵🎵🎵🇳🇵
मेरो पृय भाइ बसन्त थापाले लोकदोहोरी इतिहासमा हेर्नुपर्ने र सुन्नैपर्नी गित सालको पात टपरी हुने गाइसकेपछी लोकदोहोरीको रुप बदलिएको छ । यो गितनी दोलखाको कालिन्चोक मा सुटिङ गरेको रहेछ खुसी लाग्यो हार्दिक बधाई तथा सफलताको शुभकामना !! भाइ बसन्त ।।।।
वसन्त जि तपाईंका हरेक सृजना नेपाली गेव्त संगितका बहुमुल्य सम्पत्ती हुन् । निक्कै मज्जा आयो गीत सुनेर हेरेर । गीतले १० मिलियन भ्यु पाओअ् शुभकामना । @अजित क्षेत्री-युएई ।
वसन्त थापा साच्चिकै वसन्त नै हुन हरेक लोकगित म्युजिक भिडियो अनि लय फरक स्वाद मार्फत दर्सक फर्फुल्ल पार्ने एक सामार्थ भएका गायक हुन यो गित पनि सर्ब उत्कृष्ट माने मैले गुनासो पनि छ वसन्त प्रलाहाद कुलेन्दको नामको दम्दार लोकगित आउनै छाड्यो बिड्म्बना यहि छ छिटोभन्दा छिटो तृमुर्तिको सहकार्य देख्न पाइयोस
Lots of love from Baglung galkot
Basanta dai😍😍ko fan yeta hajir hum t🤗🙂ani Baglung galkote poni✋✋✋
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
❤❤🎉🎉🎉
असाध्यै मायालु शब्द अनि लय उस्तै भिडियाे मा धेरै मिहेनत अावाज मुलायम बाजामा माैलिकता अाहा गित जति सुन्याे उति सुनिरहाै लाग्ने कतै केही नबिझाउने बधाई छ सम्पुर्ण टिमलाई ।
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
हेरी राख मायलु नजरैले
सयको गुन तिरैला हजारैले :D
बलराम बिस्वकर्मा ले लोक स्टार मा यो गीत गाय पछि यो vedio हेर्नी म मात्र हो कि अरु पनि हुनु हुन्छ भनुस ल❤❤❤❤❤
बिष्णु माझीको fan हरुले like गरम है हजुर
Big fan
vten fan
Man sboilai parx tr dekhn pako matr hoin....
@@bishnuvatxttri1542 honi hjr dekhna man ta xa aasha garai kunai din dekhna paiyala
@@jabbar1088 same here
सुन जस्तै प्रल्हाद को शव्द छ,
बसन्तले सुगन्ध थप्द छ, -- हेरिराख मायालु
प्रल्हाद दाइको शव्द, बसन्त दाइको सँगीत, यती राम्रो सृजना सुन्न पाको गुन कसरी तीर्ने हो ?
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Jaha Ashish Aviral le hat halxa tyaha safalta milxa
कुनै शंका छैन करोड कलब पार गर्नेछ
शब्द , गायन र भिडियो उत्कृष्ट छ बिशेष
धन्यवाद वसन्त सर र हजुरको टिमलाई
आहा ❤️
Bishnu majhiko aawaj man paraune jati le like
here 👇❤️
Basanta Dai Ko voice manpauni jai🎙️🎙️🗣️🗣️ Hajer hunta
Sahi kuro malai pani lastei man parxa
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बोके झार लगायतै फेरि आर्को दम्दार पस्तुती सय को गुन तिरौल हजारैले उहीँ गायक उहीँ गायका उहीँ गीत्कार बधाई छ युनिट टिमलाई साथै सफलताको अग्रिम शुभकामना 📻️👌👌👌💕💕💕
नमस्कार म इंडिया बाट हेर्दै छु
राम्रो छ
वसन्त थापा❤️❤️❤️❤️❤️
प्रल्हाद सुवेदी❤️❤️❤️❤️❤️
बिष्णु माझी ❤️❤️❤️❤️❤️
Bishnu majh
यो गीत पनि trending मा पुग्छ भन्ने जति हाजिर गरौं त🙏🙏🙏🙏👈👈👈😜😜😜🕺🕺🕺
इशाराले म तिम्रै हुमभन
मनमनै गरौला चुम्बन
हेरिराख मायालु नजरैले दाम्मी दाइ दाम्मी बसन्त दाइको गितहरुले त मोहोनीनै लगाएको छ एउटा अर्को फेरि दाइको लयमा गित गाउन मन छ कहिले जुर्छ खोइ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
वसन्त दाइलाइ जस्ले जे भनेपनी उहाको सब्दमै दम छ यो नि कम्ती छैन अझै एस्तै सिर्जना गर्दै जानू होला सफलता को कामना सम्पुर्ण लाई!
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
सुदूरपश्चिमको दार्चुलाबाट मेरो मनपर्ने कलाकार बसन्तथापाको मिठो गीत सुनियो !!
Bishnu majhi(didi) ko song koko le maan paraunuhunxa?
Bishnu majhi bhaneko ko ho? Bhannu hola
आहा! बसन्त दाइ i have no word for describe ,,fulfill ❤️❤️❤️🖐️🖐️
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
सालको पात भन्दा फेमस हुन्छ।😌
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बसन्त दाजुको डाइ हार्ट फ्यान यता आउ।
अनि बिष्नु माझि दिदि को नि
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
2024 मा पनि हेर्नीहरु हाजिर हुम त
इसारामै म तिम्री हु भन मनमनै गरौला चुम्मन ३ दिनमा २० चोटी हेरे लोक गित को इस्तर धेरै माथि उठेको छ हामि सानो छदा गाऊ मा मात्रै सिमित हुन्थे खुसि लाग्छ
Powerful words with Good Music🥰
Basanta Thapa Daju Rocks 🔥 🤟🤟🤟🤟
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
फेरि पनि निकै राम्रो मौलिक शिर्जना वसन्त थापाको,,,
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कती राम्रो डान्स सञ्जय लीला भन्साली को मूवी को गीत को सेट भन्दा कम छैन all the best
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
तपाईं मा जस्तो सब्दको प्रतिभा कुनै कलाकार देखेकै छैन मैले।All the best dear bro
जबर्जस्ति सब्द जुराएर अस्लिलता ल्याएर लोक संगीत लाइ फोहोरी बनाइरहेका हरुले मनन गर्ने कि ; सब्द सिर्जना भनेको के हो भनेर । बसन्त थापा दाजु को त के गर्नु । स्वर्ग 👌👌👌
गीत राम्रो लग्यो बधाई छ वसन्त दादा अनि सम्पुर्न टिम लाई😍😍😍
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
😍😍😍
आहा,,, यती मन पर्यो कि ,,, आहा,,,, आहा,, यो बाहेक भनेनन् शब्द छैन,,
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
याे गित रिलिज नहुदै युट्युबमा खाेजेकाे रहेछु,,,सार्है मन पर्याे माैलिकता छ गित मा,,,,जति सुने अझ सुनु सुनु हुने बधाई छ सम्पूर्ण टिम लाई,,,,सफलताकाे शुभकामना 🙏🙏👏👏
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बसन्त दाजु नमस्कार ! सालको पात 🌿🌿२ को प्रतीक्षा मा ।।
मादलको आवाज र वसन्त थापा को सोर अति मीठो
sunil chattri & basanta thapa ko frn yata✋✋hajir hum
Wo nice song
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
🌹🌹🌹बसन्त थापा, बिष्णु माझीको स्वर अनि सुनिल क्षेत्री र मोरिस्का पोखरेलको बेजोड अभिनय रहेको "सयको गुन तिरौँला हजारैले" हेरेर भरपूर आनन्द आयो । पुर्ण सफलताको कामना सम्पूर्ण युनिटलाई।🌹🌹🌹
Salute to Pralhad subedi who writes this type of typical Nepali lok geet.
यस्तै खालका राम्रा गीत लेख्ने व्यक्तित्वलाई सलाम छ 😘😊👏👏🙏🙏
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
मलाई पनि दिउदिउ झैँ लाएको , मायालुले होकी तेही माएको Super words keep continue entire team !!!
कति मिठो सङीत हो वसन्त दाइ को। साथै बिष्णु माझी को स्वार को त के कुरा।💃💃💃💃💃💃💃💃💃💃
टिपिकल गित कति आनन्द आयो धन्यवाद वसन्त दाजु।हामि बच्चा हुदा हाम्रो स्याङ्जा तिर सुनेको मौलोक गित (गल्बदी लाई ३०० झुम्का नलाइ ६० मायालु ) खुब रमाइलो अनि खुसी लाग्यो👍️🙏🙏🙏
Bishnu Majhi ko vocal vaya pa6i geet ta tyasai hit hun6......…..
आ सयको गुन के हजारैले तिर्नु तिरे पछि करोडैले तिरम्ला नि बरै 😘😍😆😂🤣😂😘😍😘😍
लव उ छट्टु बसन्तु 😆🤣😂😉😆
वसन्त दाजैको ठूलो फ्यान भैयो यार कस्सम बबालै😍😍😍😍
बिश्नु माझि र बसन्त थापा जि ले गाउनु भयको सारै नै मन छोयो सबै गित यस्तै हुनछन सबै युनिट लाइ नमस्कार
first view and first comment
lop you bishnu majhi ddi
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Another “salko Paat”!! 😍🙏
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
मेरा प्यारा भाइहरु बसन्त र प्रलाद कसरी बयान गरु यो गीत को ...?.?
Nice song 😍
हैट.... खत्त्रा भाका.... गाउदा त सास नै नपुग्नि😁😃😄😄😄😃
Ha ha ha ha
इसारै मा म तिम्रै हुम भन, मनै मन ले गरुला चुम्बन वाह दमदार शब्द त्यसै पनि वसन्त थापा को हरेक एल्बम मा उत्तिकै प्रखर र गहकिलो शब्द हरु सुन्न पाइन्छ 🙏🙏🙏 बधाइ छ सम्पुर्ण टिम लाई 💐💐💐
Nice song.👌❤Bishnu Majhi fan
मरिस्का पोख्रेल लाई बिष्णु माझी को स्वर मा एकदम म्याच गर्छन् त्यसैले मलाइ लास्तै मन पर्छ मरिस्का जि को डान्स
बसन्त दाइ र बिष्णु माझी को आवाज मा रहेको गित कैले आउला पर्खाइमा छु म
धरै राम्रो छ गित अनि बारम्बार सुनिराखौ लाग्ने।।।।
जति सुन्यो उति नै सुनिरहन मन लाग्छ सारै नै मिठो अनि मौलिक गीत
औसत गीत ! ढिलो आओस् कडा आओस्। सालको पात जस्तै कालजयी गीतको प्रतीक्षामा .....
Basanta thapako fan jati yata✋✋✋✊
🤔🤔🤔🤔
वाअो!! जति सुन्यो त्यति धेरै सुन्न मन लाग्ने लोकदोहोरी गीत ।
बसन्त दाजु सँगै बिष्णु माझी दिदीको स्वर त झन् सुनमा सुगन्धनै भएछ🌹🌹🌹💞💕 …
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कहि कतै मौलिकता बिचलन हुन नदिई सधै मौलिकता मा रहेर सिर्जना गर्नु हुने अब्ब सर्जक आदरणीय वसन्त थापा प्रलाद सुवेदी दाजी हरु लाई सधै सम्मान छ कलन्तर सहकार्य र मौलिकता बाची राखोस
इसारामै म तिम्री हुम्भन मनमनै गरौला चुम्बन आहा कति मीठो गित
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa n. P