CHALYO BATAS | चल्यो बतास | Menuka Pariyar • Sitaram Pariyar • Gobinda Pangeni • Sarad /Karishma
Вставка
- Опубліковано 7 лют 2025
- © & P Kharo Media
प्रतिकृया दिनुहोला ☎️ 9860019417
📧 : dekhoteknic50@gmail.com
#Gobinda_Pangeni_Sarad Lg_Karishma_Dhakal_Menuka_Pariyar_Sitaram_Pariyar
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
► Song : Chalyo Batas /चल्यो बतास
---------------------------------------------------------
► Lyrics / Music :: Gobinda Pangeni
► Vocal : Menuka Pariyar / Sitaram Pariyar
► Audio/Video : Kharo Media
--------------------------------------------------------------------
Sarad Lamghade sarad lg
saradlg
sarad
► Direction : Amar Sunar
► Edit / Color :- Rajkumar Magar 9818248487
► Camera : Prakash Khadaka
► Post Production : Rajkumar Films
------------------------------------------------------------------------
► Model : Karishma Dhakal /Sarad lg
►Corus Vocal : Suraj Dutraj ,Bimala Bc
Pratima Ghale ,Dilmaya Bk
-------------------------------------------------------------------------------------
► Arrange : Jhalak Sangeetam
► Studio : Aalap Studio
► Recordist : Id Depak
-------------------------------------------------------------------------------------------------------
► Special Thanks :Jitu Naubag Usa
► Media Patner : Prayash Media ,Goreto Media
#newnepalilookgeet #chalyobatash #karishmadhakal #Saradlg
Facebook Page : / kharo-media-4038171704...
#Gobinda_pangeni
gobinda pangeni
gobinda pangeni song
Sarad lg
sarad lg new song
sarad lamghade
----------------------------------------------------------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blog...
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
gobinda pangeni new song
gobinda pangeni
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
Gobinda Pangeni
Gobinda Pangeni Songs
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
मेनुका परीयार बहिनी धेरै दु:ख पायकी, अबसर नपायकी र मिठो स्वोर भयकी बहिनी हुन ! हामीले राम्रो प्रतिभा छ भनेरै मिडियामा ल्यायका थियौ |😍😍
अहिले गोबिन्द पङेनिको लय शब्दमा मेनुका परीयार र सिताराम परीयारको स्वरमा 'डाँडै पिपलुमा चल्यो बतास" गीत बजारमा ल्यायका छौ सबैले सेयर गरिदिनुहोला है अनी कस्तो लाग्यो कमेन्ट पनि
मेनुका परीयार ले धैरै नैइं रामो् गित गानु भार्छ सबै टिम लार्इ बधार्इ छ ❤🙏💖🙏🌺
आहा कति राम्रो गित
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
यो गित बयान गर्ने कुनै शब्द छैन ... म संग .... जब जब पैले tv मा अन्य दोहोरी हित आउथे त्यो अचेल हरायका छन तर आज gobinda जि को गितले त्यही समय याद दिलाई दियो ।
गायन, शब्द चयन सब उत्कृष्ट छ
धेरै राम्रो छ
शब्द राम्रोसँग गाउनु भएको छ र भिडियो झनै राम्रो छ हार्दिक बधाई छ
Nice
Wow kati mitho bhaka dami lagiyo ..best of luck menuka sis and all team
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
nice song
कति राम्रो भाका हो, जतिबेला नि हेरीरहुँ सुनीरहुँ जस्तो !
धन्यवाद छ म्युजिक टीमलाई !
इन्देणिमा मेनुका बैनीको गितले रुदारुदै यता आएको चल्यो बतास हेर्न प्रगतिको कामना बैनी
Same meee alsooo 😢😢😢😢
साह्रै मिठो छ सङ्गीत क्षेत्रमा तपाईंको आवजले छुट्टै स्थान पाउन सफल होस् शुभकामना
आज इन्द्रेणी हेरेर आको यो गित हेर्न .. मेनुका बहिनीको स्वर अति मीठो लाग्यो अगाडि बढ्दै जानू हार्दिक शुभकामना
@@laxmidevkota3625 तिमिलाइ चिकेको जस्तो लाग्योनी फोटो हर्दात
MA poni haii hjr
Nice comment salute your think 🤔
@@मायापौडेल ķĺ
M
⁹m and
mkķmk
..m.l.my m.mmmmmmm
l!
mmmnnnmmm.M.mmmnm.mmm.m.m.m.
M.m....mml.m....
..
.l...mm.....mme.
....m.....em..mm!m.mm..em .m. ...m....n .
M.mmmmmm
अझै सुनु सुनु झै लाग्छ हो ।।। धेरै राम्रो ।। पुरानो भए पनि मन पर्ने हरु लाइक गर्नु होला है।।।
साह्रै मन पर्यो गीत हेर्दै छु हैत ह्जुर अल टिमलाई बधाई छ हाल इजरायल बाट 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
गित दामी छ सर रोलपा कुन ठाउ हो
ओहो कति राम्रो गीत हो बाइ ।। सबैलाइ शुभकामना छ ।। मेनुका अझै अगाडि बडनु हाम्रो शुभकामना छ । गित सबैले व्यापक share गरौं है साथिहरु म बाट पनि 1/2 share त भर्खरै हुन्छ
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
aatty ramro xa
aatty ramro xa
बधाई छ मेनुका बहिनिलाई र खरो मिडिया team लाई
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
@@-mankakura5167 गरि सके त
@@official7419 धेरै देरै धन्यवाद सर ।
कति मिठो स्वर र शब्द मनै आनन्दित बनाउने ।सफलता को शुभकामना ।।
50 on trending 1 नम्बर मा पुर्याउनु पर्छ पुगन पर्छ है यो गीत बधाई छ सम्पुर्ण टीम्लाइ😍😍
Nice
जो जतिले पनि यो coment पद्दै हुनुहुन्छ हजुर हरु सबै को भलो होस जिन्दगी सुखमय होस भग्वान लाई कामना गर्दछु साथै आउदै गरेको बिजया दसमी तथा दिपावोली को हार्दिक मङलमय सुभकमना पनि छ ल हजुर गीत धेरै राम्रो छ
Hrjjdsood
स्वरमा छुट्टै मिठास छ मेनुकाको भबिष्य निकै उज्जल छ।
God bless you
Menuka nanu
Menuka bhani ko geet ma ta feri sune hai dherai maya lagcha yo geet kina vani bhani ko first geet ho comment from Thailand 🇹🇭 love you bhani
आहा कति मिठो गित अएछ,,धेरै दिनको प्रतीक्षा पछि,,मेनुका बहिनी र सिताराम सरको आवाज मा ,,सफलता को सुभकामाना सम्पुर्ण टिमलाइ,,
Dami x
राजु दाइ सङ्ग भयको भय आझ सुन मा सुगन्ध थपिने थियो ।तर नि राम्रो छ ल
इन्द्रेणी म हेरे पछि खोज्दै हेरे यत मिठो गीत
मेनुका नानी को voice सरै मिठो छ 😎😊
Dec
Sarai khusi lagxa ☺️☺️☺️ Yeti mitho lok dohori Sunna Pauda ..♥️ Yesto ramro ra mitho git Feri sunna ta Nepal mai janmina parxa 🤗
धेरै राम्रो मार्मिक शब्द भएको मिठो स्वर मा गीत बधाई छ मेनुका बैनि र सिताराम भाइ लाई 👍️👍️👍️👍️उत्तरोत्तर प्रगति को कामना
मेनुका बैनी को स्वर मै जादु छ बैनी लाई उज्ज्वल भविष्य को शुभकामना
कमला घीमीरेको भन्दात मेनुकाको आवाज धेरै सुमधुरलायो बैनी अजै प्रगति हुदैजावस धेरै धेरै सुभकामना नानुलाई ❤❤❤
Yes menukako yakdam mitho voice .
Ummm Bhaneko manuka abaj dami mo pani saha bhaki xu
यो गित म दिनमा दुई तीन पटक सुन्छु ।।
तरा मेल को भन्दा फिमेल को भोईस मा ।।
धेरै राम्रो सुनेको छ यो गित ।।
सब्दा र टियुन पनि असध्याई राम्रो छ ।।तेई पनि
अल टिमलाई good loc....
मैले यो गीत 100 पटक भन्दा धेरै पटक सुने हेरे कोइ छ म भन्दा बडि हेर्ने र सुन्ने?????? जे भने नि रिसाउने थियन त्यही कुराले निदाउन दियन 😍😍😍😍😍👩❤️👨🤘🤘🤘🤘🤘🤘🤘🤘
इन्द्रेणी हेरेर सर्च गरी हेरियो मेनुका बैनि को गित सुपर भन्दा सुपर, उज्जल भबिस्य को सुभकामना छ,
भाइ बैनी दुबै को सोर सारै राम्रो छ अझै प्रगति गर्दै जानू दुबै जना लाई शुभकामना
Damy xa
सारै मिठो लाग्यो हार्दिक शुभकामना छ दुवै जनालाई
यी सबै कलाकारहरू कहाँ गए होलान फेरि पनि एक साथ एउता राम्रो गीत गरेको हेर्न मन थियो। तीन साल देखि सुन्दै आएको गीत आज सुन्दा पनि उत्तिकै मिठो राम्रो लाग्छ जति हेर्यो उति हेर्न मन लाग्ने।
बधाई तथा गित सफलता को शुभकामना सबै टिम लाई गित सारै राम्रो बनेछ। मेनुका बहिनि ले सिताराम दादा को साथ नछोडनु ल । प्रगतिको कामना
धन्यवाद हजुर ।।
साथै हाम्रो यस.. youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
सिताराम भाई लाई धेरै धेरै धन्यबाद र मिनुका बहिनी लाई यो मिठो स्वर की धनी लाई उतर उतर प्रगति कामना गर्दछु..
गोबिन्द सर मैले त यो भिडियो हेरेको 10 चोटि भन्दा बढी भयो होला तर कहिले अघाईन धेरै राम्रो लाग्छ।♥️♥️
दामि गित भबाईस बबाल छ दुबै गायक गाइका काे ❤❤❤❤❤
मेनुका बैनीको स्वर मनपर्नेले लाइक ठोकौं त ल .....
Katimithosoarko dhaninanilaibadhaixa
P
0980r67siizi
@@tikarammagar4335 ppppppppppppppppppppppppppppppppp
Ppppppppppppppppppppppppppp
मनै चोरी जाने माया कता छ? गीत सुन्दर लाग्यो बधाई छ है सम्पूर्ण टिमलाई 🌸🌸🎊🎊🎈🎈
यो गित धेरै पटक सुनेको थिए तर मेनुका परियार आखिर को रहेछ भने कुरा बल्ल आज इन्द्रेणी को दोहोरी देखि थाहा पाए🙏🙏😞😢😢😢😢
होत हई
मैले पनि
Good luck nani
Maile pani dherai sunethe tara yo baini ko ho vanne balla tha paye yo baini lai pani indreni ma aaye pachi chine
Umm ma ni same
मेरो पुरानो गाऊले को गित अति नै राम्रो छ बधाई छ सफलता को कामना गर्दछु
दिनको १० पल्ट भन्दा बढी यो गीत सुन्ने जति येता हाजिर
Ho
Ho
sujan nepal mor ta
🙋
किन चै हाजिर हुनु, किन तिम्रो अडर मान्नु, तिमी के भैनकर हो
20 पटक हेर्दा पनी अझै हेरौ हेरौ लाग्छ
कति मिठो आवज मेनुका
आगामी दिनहरूमा पनी यस्तै मिठो गीत सुन्न पाऊँ
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🙏🙏🙏
Sai ho
Sem mo pani
So sweet song
यो टिमको सबैजनालाई सफलताको शुभकामना मेनुका बैनिको स्वर यति मिठास छ कि सुन्दा नै आनन्द आउँछ। त्यति मात्रै कहाँ होर जुनसुकै बिधाको गित गाउन सक्ने क्षमता भएको गायिका कमै मात्रै पाईन्छ।सफलताको करोडौं शुभकामना बैनिलाई।
गीत धेरैं राम्रो छ सीताराम दाई को र मेनुका परियार को फ्यान साथै गोविन्द पंगेनी दाई को पनि
एकदम राम्रो छ नव प्रतिभा मेनुका बहिनीलाई अझै प्रगतिको शुभकामना।
बिस्नु माझीको जस्तै सोर रहेछ मलाई त असाध्यै मन पर्यो धेरै भन्दा धेरै रेकर्डिङ होस गित शुभकामना 🇦🇪❤️🇳🇵🙏🙏
👍👍
Mitra bishnu majhi sajhi birsanus aba dherai nabpratibha udai sake 👏👏👏
@@yuggrg6546 ki mm,
Nhvvbkk
आज इन्द्रेनी हेरेर बल्ल थाहा भयो मेनुकाको पीडा दुख लाग्यो तर, अब सुखका दिनहरु चाडै आउनेछ तिम्रो जिन्दगिमा यति राम्रो आवाज को धनी छौ,
आज इंद्रेणि हेरेर आको यो गीत मेनुका को स्वर अति मिठो लाग्यो अगाडि बढ़दै जानू हार्दिक शुभकामना छ 🎉🎉🎉🎉
म चाई इन्द्रेणी हेरेर आको , नानीको उत्कृष्ट स्वर
Same ❤️
Same sir
same
Ma pani indreni dhaki aako
menuka dd ko kahani sunerw ekxin aashu ni aayo
🙏🙏🙏👨❤️💋👨👨❤️💋👨म पनि सेम हो मित्र
मेनुका परियार को स्वर मनपर्ने कति जना हुनुहुन्छ अनि क कस्ले सुन्नु भयो यो गीत हाजिर हौ त यता मलाई त असाधै मन पर्छ मेनुकाको स्वर लय सब्द संगीत नै मीठो छ 🙏❤️❤️❤️
म नि छु है
Kti dami x ni bai bahini haru git
Ki I m mill mill m hi qlthvb c wwpop
@@sandiprasailiofficial2861 mlk
@@rameshk.c565 z
यो गित 100 चोटि भन्दा बढी सुनी सके तर धित कहिले मरेन कति मिठो आवाज मेनुकाको 😍😍😍❣️❣️❣️
Same here.
Yo geet 2000 choti sune
Good
Mee too
Same
मेनुका नानि को स्वोर अति मिठो छ !तर आजकल कता छिन थाहानै छैन्।🎉🎉🎉🎉
करोड क्लब मा पुग्यो है बधाई छ सम्पुर्ण तिम लाई👏👏👏👏👏👏 हरेक दिन दिउती बाट फर्किदा मैले सुन्ने गीत चल्यो बतास । आज करोड क्लब क्रस भएको देख्दा असाध्यै खुसी लाग्यो।
from Qatar❤️❤️❤️❤️❤️
धेरै मिठ्ठो स्वर छ मेनुका बहिनी को अग्रमि शुभ कामना छ सबै टिमलाई
ईन्देणी हेरेर यता अाउने काेकाे हुनुहुन्छ हाजिर हउु त बहिनी काे कला लाई सम्मान🙏
Me
म नि है
Ma pani
😊😊
ma pane
अति मिठो प्रस्तुति सफलताको शुभकामना शुभकामना गायक ज्यु गायिका ज्यु लगायत सम्पूर्ण टिम ज्यु हरु मा धेरै धेरै धन्यवाद।
करोड क्लबमा पुगेकोमा आत्मैदेखी खुशी लाग्यो मेनुका बहिनी लगायत सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ।
Aaja Indreni herera, yeta tira aayeko. Menuka ko vocal so melodious!! All the best dubai bhai bahini lai!!
इथङ॥
।।।।।।ज्ञज्ञज्ञ॥०००
५5५५
मेनुका नानुको स्वर मन पर्ने कति छौ हामि हाजिर गर्नु होला है
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
@@-mankakura5167 verynice
Ramro ko t kuri nagarnnu na hjr manuka ko voice wow
Superbro
🤟🤟🤟🤟
Yo geet mero ta fevret nai vayo यो गीत मा नाचेर love परेयो अबि चलेयो बताश पर्त 2 अको बेला बिहा भयो यो चलेयो बतास पनि अनि राजा रानी पनि यो दुई वाता गीत नै मे सिर्फ मेरो लागि युतुब मा अको जस्तो लग्छ हो 😘😘😘😘😘😘😘😘😘
म इन्देणि हेरेर आको ❤️❤️❤️ मेनुका बैनि यसरि अगी बढ्नु
मेनुका बैनी र सितारम सार लै बदै छ है एक दम राम्रो छ है गेत अर्को गेत पनि चदै सुन्न पम्😀👍️👍️👍️👍️👍️👍️
धेरै राम्रो बनेको छ गित तथा भिडियो 👌 बधाई छ सिताराम दाजु, मेनुका बहिनी लगाएत सम्पुर्ण टिम लाई 😍
अब यो गितलाई पनि ट्रेण्डिङ्ग मा ल्याउनु पर्छ ❤️🙏
होनी
धन्यवाद हजुर ...
साथै हाम्रो यस youtube च्यानललाई पनि हेरेर सब्स्क्राईब गर्दिनुस न है
ua-cam.com/video/vHanuvOAb7g/v-deo.html
Ece c
namaskar ma samiksha ma sadai hajurko git suni rakhaxu deroi ramro lagxa
Wounderful song best of luck.viral menuka doing fantastic work keep it up👍👍
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
tiktok देखि खोजी खोजी आयो म है दामी voice है मेनुका को
कति दिन लायो यो भिडियो खोजन मेरो ममिलाई सारै मनपरो यो गित
hora ok
🙏🖐️🖐️😊
यो गितले मलाई नया जीवन दियेको छ भन्दा फरक नपर्ला किनकि जुन दिन देखि म कोभिड 19 पोजेटिभ भये त्यो दिन देखि मैले सबै कुराहरु सोच्न छोडि सकेको थिये यो गितले मलाई रोगसग लड्ने शक्ती र बाच्ने अाशा दियो जुन मेरो जीवन सदै यो गित मेरो मुटुमा गयेर बस्न सफल भयो lovely song😍😍😍😍😍😍😘😘😘😘😣😣😘😣😚😚
आज इन्द्रेणी म मेनु काको गीत सुने र रुने मा मात्रै हो कि अरु नि कोइ हुनु हुन्छ कति मिठो सोर मेनुका सि स
Mani
Ř
@@sommayagahatraj2944 7
Hor
mə@@kusalthapamagar9208
अहिले सम्मकै भाइरल गित संगीत म्युजिक सबै मा राम्रो मिठो डाडैपिपलु मा चलो बतास जतिबेला 🌺🌺मबाइल खोल्छु यहि गित सुन्छु अनि गाउदै नाच्छु लोक गित मा अहिले सम्मकै 🏖️🏖️मलाई मन पर्ने गित मेनुका परियार मिस दुई जनालाई सफलता को सुभकामना ♥️♥️
गित भन्दानी सब्द उत्कृष्ट लाग्यो सम्पूर्ण टिमलाई सुभकामना
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
नमस्कार नमन मेरा गुरु हरुमा यस्ता गित हरु आगामि दिनमा छिटो छिटो आउनु परो हामी ले सुनन पाइयोस हजुर हरुलाइ सफलता ले चुमोस
शब्द , संगीत र स्वर सारै राम्रो लाग्यो अलि कति भिडियो भने जस्तो भएन । चलेको मोडल हरु भएको भए सारै राम्रो हुने थियो ।
God blessed Menuka..म पनि इन्द्रेणी हेरे पछि आएको। बेस्ट लाग्यो। छिट्टै करोड भिउ पुग्नेछ।
कति राम्रो गीत मनै छुने, बधाई छ भाइ बहिनी लाई प्रगति को शुभकामना ...
गीत चाई यस्तो हुनुपर्छ।। दिन काे ५ पटक सुन्छु।।।।
इन्देनी लाई धन्यवाद मेनुका लाई चिन्न पाइयो जादुमय स्वर
सिताराम भाइ लाई विशेष धन्यवाद ।
सारै राम्रो र दुबै गाएक गाईकाको स्वर मिठो रा सुमधुर छ बधाई सबैलाई
मेनुका को स्वर!..just wow!..
कति सुमधुर स्वर को धनी हो के ❤️❤️
❤❤
Hqhlp❤tdd❤
मेनुका बहिनी र सिताराम सर को चलेउबतास गीत को करोड भिउज पुगेको उपलक्क्ष मा हार्दिक बधाई तथा उत्त्तरोत्तर प्रगती को कामना एबम गोबिन्द सर लाई पनि धेरै धेरै धन्यबाद ।
मेनुका लाई यहाँ सम्म ल्याउने सम्पूर्ण दाई हरु लाइ धन्यवाद छ विशेष गरी त सिताराम ज्यु लाई धेरै धेरै धन्यवाद छ मेनुका लाई यहाँ सम्म ल्याउन सफल भएको मा आशा मलाई सिताराम ज्यु ले आगामी दिन हरुमा पनि मेनुकालाई help गरिरहनु हुनेछ
र अर्को कुरा यस्तै यस्तै संगिर्तिक क्षेत्र मा अरुपनि यस्तै प्रतिभा भएका अनि अगाडि बढ्न नसकेका धेरै छन् जहाँ सम्म मलाई लग्छ र उहाँहरूलाइ पनि मनुकालाई जसरिनै सहयोग गर्न नभुलनुहोला धन्यवाद।
K
@@amirtapariyar1795 ?
???🙁
यो भिडियोको १ करोड भिउस पुगेको हेर्ने रहर भएको को जति यता आउनुस है ।
I am fy p
Melina rai
अहिले सम्म हजार पटक भन्दा बढी सुनिसके होला तर अझै नी मिक्षाउँदैन यो गीत ले,अद्भुत रचना, अद्भुत संगीत, अद्भुत भिडियो👍👍👍
कस्तो लाग्यो हजुरहरुलाई ? मैले त लाईक ठोकिसके ।
👇
👇
👇
यदी तपाईहरुले नेपाली नया तथा पुराना गितहरुको लिरिक्स हरु खोजिरहनु भएको छ भने यो लिङ्क मा क्लिक गर्नुहोला । यो लिस्ट मा १३० भन्दा धेरै गितहरु छन छानी छानी हेर्नुहोला । ua-cam.com/play/PLHQtpimYJNccioUy9EN8_x0QxZhlbH2vE.html
धेरै राम्रो लाग्यो गित लय शब्द धेरै राम्रो धादिङ को नानी मेनुका शुभकामना👌👌👌👌
हार्दिक धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ua-cam.com/video/1BXykHd6jP8/v-deo.html
Dherai man xune git menuka bahini lai dherai badhai x
@@krishnalama3482 8p00⁹9⁹⁸⁹88
@@-mankakura5167 have old man in macth iuuuuioi
𝙥𝙥𝙥𝙥𝙥𝙥𝙥
Dherai raamro xa
यो गीत लास्तै मन पर्छ दिन मा एक चोती नहेरी मन सान्त हुदैन 😍😍😍😍😍😍👩🎤👩🎤👩🚀👍️👍️👍️👍️👍️👍️👍️👍️
🌺🌺👌💖👌🌺🌺You tube खोले पछी एक पटक चल्यो बतास न हेरी मन सान्त नहुने म मत्रा हो कि हजुर हरु पनि हुनुहुन्छ धेरै धेरै बधाई छ मेनुका नानी सिताराम भाइ गोबिन्द सर लगायत सम्पुर्ण चल्यो बतास होल टिम लाई
धादिङ गंगाजमुना🌺🌺👌💖👌🌺🌺
100 चोटि भन्दा धेरै हेरिसके धित मर्दैन यो गितले कति राम्रो लय बनेको छ त्यो भन्दा पनि राम्रो पक्ष मेनुकाको स्वर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ELallappo÷#2₩0÷¥
Sahiho
❤️❤️❤️❤️
आहा कति मिठो गित 👌❤️मेनुका को सफलता को शुभ कामना धेरै माथि पुग्नु ❤️👌
Beautiful song, loved it
Loot's of love from Uttrakhand , India
Nice voice
निकै मीठो स्वर र सङीतमा सजिएको जति सुन्दा पनि सुन्न मन लाग्ने धेरै धेरै बधाई छ पुरै टीमलाइ
What a melodious voice of lady🎤🎶
best of luck❤️❤️
मेनुका बुनुको स्वोर कति मिठोहो के गित को शब्द कति सुन्दर मत अज सम्म नि सुनिराको छु
?oo
विडम्बना lok daun ले गर्दा चल्यो बतास 2 रोकियो भन्ने kbr सुने ठिकैछ बाँचे सुनौला यो भन्दा पनि अजै दमदार आओस भन्न चाहान्छु।
नेपाली लोकदोहोरी क्षेत्रमा यसरी कलाकार उदाएको देख्दा खुसि लाग्छ । लोकदोहोरी र गाएक दुवैको उज्जल भबिष्यको कामना 🌹🌹🌹👌👌👌
Llk
कमेन्ट पढ्दै गीत हेरीरहने एततिर हात उठाउनु होला✋😁
✌👌👍😂🙏👏😁
HIII
hello
🙋🙋🙌🙌✋✋
Me
Yo geet ko part 2 ma serious sabda ra emotional vako video vayo aayo bane aajai ramro hunthyo dherai yahi baka ma serious dohari gayaera man jiteko aba tapai harule part 2 man chune sabda laynus
गीत अत्ति नै राम्रो लागेउ तर यो भिडियोमा अभिनय गर्ने जुङ्गे हिरोको कुनै काम छैन
मेनुका बहिनीको स्वर धेरै मिठो छ एकदिन अबस्य सफलता हासिल गर्नुहुनेछ बहिनी
मेनुका परियार उन्नती प्रगती गरद्दै जनु सितारम सर लाई पनि सुभकमना। यहि तपाईं को सुभ चिन्तक दोल्खा को नेत्र तामङ हाल मलेसिआ
new move
Hajur sita ram sir salut mynuka sister God bless you every team and have a great song voice video all the best
एकदम राम्रो अहिले को सब भन्दा मन पराइएको चलेको गित 👌👌🙏🙏