३ करोड भ्युज पिगेको अवसरमा यो गीतका शब्द सर्जक नवराज पन्त दाई, लय सर्जक वसन्त थापा दाई, गायक कुलेन्द्र विश्वकर्म दाइ अनि गायिका बिष्णु माझी दिदी लगायत सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना।
जोडि पन्छी देखेपनि घर मुनिको बोट मा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठ मा... वा क्या शब्द छ अनि संगीत को दम भन्नू नै बसन्त दा को नाम हो र काफी छ। कुलेन्द्र दा र बिष्णु दि को गायिकि अनि स्वर को बयान गर्न मेरो क्षमता ले भ्याउदैन।निकै उत्कृष्ट गित आफैमा बलियो छ। भिडियो को मेहनत मा सलाम छ शिव दाजु। लाखौं लाख सुभ कामना सम्पूर्ण टिम लाइ😍😍😍😍😍
लोक प्रिय गायक कुलेन्द्र बिश्वोकर्मा मौलिक सर्जक बसन्त थापा धेरै राम्रो सर्जक नवराज पन्तको सहकार्य को कोसेली सालको पातको टपरी हुने तपाईं को बजार मा सुनेरा लाईक कमेन्ट गर्नुहोला
कयौ बर्षमा एउटा यस्तो गित संगित आउछ, जस्ले इतिहास रच्न सफल हुन्छ, जुगौ जुग सम्म चलिनै रहन्छ, हामी पर्यन्त हाम्रा सन्ततीको लागी मौलिक गित भनेको यस्तो हुनु पर्दछ भनेर यसको उदाहरण दिइने छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धेरैधेरै धन्याबाद यति मिठो गितको लागी
yo git le... nepali lokgit vnne bittikaie nakh khumchaune haru lai thappad diyeko .....xa ..........git...........no 1...........superhit ma aaie sakyoooo..... salama xa kulendra bk basanta dai alll tim
विष्णु माझी र कुलेन्द्र बिकेलाई ह्रदयभित्र देखि धन्यवाद यो मिठो लोकभाकाको लागि । तर विष्णु दिदी किन भूमिगत हुनुहुन्छ? स्टेज कार्यक्रममा उहाँलाई किन देख्न पाईन्न? दुःखको कुरो !!
आहा कति मिथो छ यो सालको पात त 😉 किन भने बजारमा जति नयाँ -नयाँ गीत निक्ले पनि सालको पात जस्तो शब्द अनि लय तथा संगीत अरु लोकगीतले पछार्न सक्दैन 😉 म त जहिले सुनिराख्छु 😉
४ बर्ष अगाडी हेरेको गित फेरि हेर्दै छु बाचुन्जेल सम्म पनि यो गित पुरानो हुदैन कस्तो राम्रो लय शब्दमा बनेको गित बच्चा युवा बृद्धा सबैको लागि हेर्न मिल्ने धेरै धेरै राम्रो गित बनाउनु भयको छ जय होस् 🙏🙏❤️❤️
अझै पनि सुनिराको हुन्छु म त यो गित,, जब यो गित सुन्छु नि नारायणघाट देखि दमौलि सम्म्को यात्रा झल्झली आँखा मा आम्छ (याद न छेकेर छेकिन्छ न खोजेर देखिन्छ अजिब छ)
शब्द चयन लय एकदमै मन छुने ! भिडियोको शालिनता तारिफयोग्य छ ! यस्तै मौलिक सृजनाहरुले हो वाह्य गीतसङितको प्रतिस्थापन रोक्ने ! बिष्णु माझिको स्वरमा जादु छ ! अझै यो गीत दिनको ३/४ चोटि नसुनी चित्त बुझ्दैन !
सम्पुर्ण संगीत प्रेमी अनि नेपालि लोक गीत इतिहास रच्न सफल भएको यश साल्को पाट टपरी गितलाई अजैपनि 50/50 पटक हेरेर नेपाली लोकपन लाइपनी 10 करोड पुर्याउनु छ यो गीतलाई अजै गौरबमय सुभकामना देमलाल बिरहिको तर्फदेखि
😚😚😚😙😗आउदा जादा देउरालीमा फुल चढाउछु मैले...... तिम्लाई सम्झी चढाको फुल ओइलिदैन कैले...... जोडी पंछि देखे पनि घरमुनिको बोटमा.... तारा खस्दा तिम्रै नाम आउछ मेरो ओठमा .... मर्मस्पर्शी शब्दहरु अनि सुमधुर स्वरमा समावेशी यो गीत साच्चै नै निकै मिठो छ। मेटालिक बिर्सेर धेरैनै यो गित सुन्ने भयको छु। नेपाली लोकभाका आहा यो गीत निकै नै मिठो छ। सुभकामना दिन चाहन्छु गायक गायिका ज्यु हरुलाई आझै धेरै भ्युर्स बढुन आनि यस्तै मिठो गीतहरुको अपेक्षा गर्दछौ....👍👍👍👍👍👍😚😙😙😗😗😗😙😙😚😚
दोहोरि गीत भनेपछि नाक खुम्चाउनि हरुलाई गतिलो झापड !!!! बधाई छ बिस्नु माझि, कुलेंद्र बिक, बसन्त थापा , नवराज पन्त, शिव बिक अनि हजुरहरुको सम्पूर्ण परिवार लाई
सबैभन्दा धेरै त मैले सुन्छु होला सायद बिश्नु माझी दिदिको सबै गीत हरु साचै भन्नुपर्दा मलाइ बिश्नु माझी दिदिको गीत बाहेक अरु लोकदोहोरी गायिकाको गीत खासै मन पर्दैन
*भाको एउटा जाले रुमाल फुल भरेको छैन* *के लैजान्छेउ सानु तिम्ले पिरतीमा वैन* *हे बरै सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको* *तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैकाे* बसन्त दाईले भरेको संगीत जति सुन्यो उति सुन्न मन लागिरहन्छ यो गितले मेरो थोरै हैन धेरै धेरै मन छोएको छ,आशा छ सबैले मन पराउनु हुने छ
कुनैबेला उच्चबर्ग होस मध्यम या निम्न सबैको बिहे , पिकनिक पार्टीमा बज्ने यो गीत बुढा देखि हिपहप र-याप मन पराउने युवाहरुले पनि गुनगुनाउने र डान्स गर्ने नेपाली लोकदोहरीको सबैभन्दा सफल गीत ❤❤❤
*_म पनि खासै लोक दोहोरी गीत सुन्दैन तर यो गीत को चर्चा परिचर्चा धेरै भयो अनि नसुनिरहन सकेन हैत कसम छुट्टै आनन्द पो लाग्यो म कहाँ पुगे कहाँ बस अब बयान गर्न सकेन सुनिरहु लाग्ने रहेछ त बरै_* 🇳🇵😂😂😍👌👌👌
आहा ! जति सुने पनि धित नै नमोर्ने नेपाली लोक गीत "सालको पातको टपारी " वसन्त दाईको यो काम अबिस्मरणीय हो । वसन्त दाइ नेपाली लोक गीतको नम्बर 1 संगीतकार साथै कलाकार हो । दाइ प्रति मनै देखि सम्मान छ । आगामी दिनमा पनि यस्तै अविस्मरणीय गीत सुन्न पाइयोस साथै सम्पूर्ण टिमलाई शुभकामना यति मीठो सहकार्यको लागि
पशुपति शर्माका छाडा शब्द अनि ज्योति मगरका लगायतका अन्य केहिको उत्तेजित प्रदर्शनले नेपाली लोक संगित कालिगण्डकीमा बगाए भन्ने लाग्या थियो तर अहिले यो गित सुनेसि नेपाली ठेट लोकभाका सहित नेपाली लोक संगित जिवतै भएको महसुुस भयो प्रबासको ब्यस्तता बाबजुद पनि यति राम्रो सिर्जना गर्नु भएकोमा नवराज पन्त भाइ लगायत सम्पूर्ण युनिटलाइ सलाम।
सबै उमेर,बर्ग ,भेग र सिङ्गो नेपाल को जनजिब्रो को भाका बन्न सफल यो गीतले लोकदोहोरी भनेसी नाक खुम्च्याउने नया पुस्तालाई समेत लोक गीत सुन्न प्रोत्साहित गरेको छ। अब लोक दोहोरी गायक गायीका ,संगीतकार,र सर्जकले यो समयलाई लोक संगीत को पुनस्र्त्थान गर्न यि र येस्तै मौलिक भाका लाई टिपि आम दर्शक र श्रोता सामु प्रस्तुत गर्ने बेला आएको छ ।।।साथै यस गीतका रचनाकार ,संगीतकार , गायक गायिका तथा कलाकारहरु लाई उत्कृस्ठ शृजना पस्किनु भयेकोमा मुरी मुरि धन्यवाद र येस्ले हासिल गरेको सफलताका लागी बधाई पनि ।।।!!!!
कर्णप्रिय आवजको धनी कुलेन्द्र बिक बिष्णु माझी मौलिक सर्जक बसन्त थापा सफल सर्जक नवराज पन्त तपाई हरुको सहाकार्य सधै होस गीत उत्कृठ बनेको छ सफलताको शुभकमान 👌👌👌👌👌
सबै प्रती म आभारी छु मेरो शब्द प्रती हजुर हरुको कमेन्ट सबै हेरे मैले दाजु हरु वसन्त थापा र कुलेन्द्र बि क सङग को यो काम ऐतिहासिक बनाइदिनु भयो हजुर हरुको आशिष् लागोस म सृजना मा तल्लिन रहने छु thank you soo much - सर्जक -नवराज पन्त बाल्टिमोर अमेरिका-
यिनीहरू कि आउदै आउदैनन् आए भने मिठो गीत लिएर आउछन्। राम्रो गीतको खडेरी परेको बेलामा कहिलेकाहीँ आउने यस्तै गीतले त हो लोक गीतको तिर्खा मेटाउने ✌✌ सालको पातको टपरी हुने, हे बरै नहुने सल्लैको... बाकी गीतबाट....
बिष्णु माझी Ji Kö अतित को समझना दिलाउने गीत सुन्दा खुशी लाग्यो । यस्तो मिठो गीत ले धेरै धेरै १०० Million VIEWS पुगोस । । मेरो शुभकामना सम्पूर्ण टिम लाई । । 🌹🌹
आह कति राम्रो 2075सालको पातको टपरी हुनी नहुनि सल्लैको लोक भाका सबैको मन मुटुमा रमाउनि र हल चल मचाउनिि यो गीत को ता कुरै आर्कै छ है यस्तै गीत सधै भरी सुन्न पाइयोस धन्यबाद नेपाली लोक संगीत 🇳🇵🇳🇵♥️👏👏👏👏♥️🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
छेउमै छ नि लालि फूल प्याउली किन हेर्छौ? वाह वाह वाह लोक गीत यसरी पनि गाउन सकिन्छ भनेर पशुपति शर्मालाई खबर पुर्याउनु पर्यो । उट्पट्याङ गीतले हैरान पारे ।
हाम्रो वसन्त थापा जिउको #उहि खोलिमा पानी पनि लास्तै हित भको थिओ । तर आज-भोलि त सालको पातले त तपेर अगादी जाला जस्तो लाग्यो मलाई !!!!!! फेरि पनि केही छैन सेम वसन्त थापा जिउकै मेहनत त हो येसमा कुनै 2 मत छैन । अझै सफलताले शिखर चुम्दै जाओस भन्दै येहिँ छ मेरो तर्फबात होल unit team laiiiii 🎁🎁🎁🎁🎁🎁🎁🎁
Views पनि एक लाख भएछ दुईदिनमा गीतको लय शबध र सोर मा ठूलो दम छ लाग्छ अहिले को दशै अनि तिहार देउसीभैलोमा सबै दाजुभाइ तथा दिदिबहिनी ले रमाइलो गर्नेछन यो गीतमा सालको पातको टपरी हुनि भनदै हैन ल,,,,शूभकामन
अब यो गित पनि 100million views पुग्नुपर्छ । नेपाली संगित क्षेत्रको यो निकै ठूलो उपलब्धि हो😍😍
Umm honi pugna lagexa 100 milian
यो गीत 2081 भाद्र देखि यता हेर्ने कोको हुनुहुन्छ हाजिर गरौ त ❤❤
Me❤😂🎉
Ma
Mo xu
३ करोड भ्युज पिगेको अवसरमा यो गीतका शब्द सर्जक नवराज पन्त दाई, लय सर्जक वसन्त थापा दाई, गायक कुलेन्द्र विश्वकर्म दाइ अनि गायिका बिष्णु माझी दिदी लगायत सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना।
आजको इन्द्रेणी कार्यक्रम हेरेपछी !यता आउने कोको हुनुन्छ❤❤🎉
यो गीत मलाई असादै मन परछश, साल को पात को टपरी हुने नहुने सललै को,क्या दामि बाकय सबै कलाकार टोली लाई मुरि मुरि बधाई छ।
जोडि पन्छी देखेपनि घर मुनिको बोट मा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठ मा... वा क्या शब्द छ अनि संगीत को दम भन्नू नै बसन्त दा को नाम हो र काफी छ। कुलेन्द्र दा र बिष्णु दि को गायिकि अनि स्वर को बयान गर्न मेरो क्षमता ले भ्याउदैन।निकै उत्कृष्ट गित आफैमा बलियो छ। भिडियो को मेहनत मा सलाम छ शिव दाजु। लाखौं लाख सुभ कामना सम्पूर्ण टिम लाइ😍😍😍😍😍
Bhumika Giri thank you hajur sabda man paraideako ma
Wawo kya dimi song
O my god ..kati ramro sang ..ho k..dherai ramro xa sabda ..shor..ko tw kurainagaram...best of luck ...kulendra...bhai..
लोक प्रिय गायक कुलेन्द्र बिश्वोकर्मा मौलिक सर्जक बसन्त थापा धेरै राम्रो सर्जक नवराज पन्तको सहकार्य को कोसेली सालको पातको टपरी हुने तपाईं को बजार मा सुनेरा लाईक कमेन्ट गर्नुहोला
Sweet song
कयौ बर्षमा एउटा यस्तो गित संगित आउछ, जस्ले इतिहास रच्न सफल हुन्छ, जुगौ जुग सम्म चलिनै रहन्छ, हामी पर्यन्त हाम्रा सन्ततीको लागी मौलिक गित भनेको यस्तो हुनु पर्दछ भनेर यसको उदाहरण दिइने छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धेरैधेरै धन्याबाद यति मिठो गितको लागी
मौलिकपन झल्कियको छ... नेपाली लोकदोहोरी इतिहासमा सबै भन्दा बढी मन परेको गीत यहि हो।।
Wow excellent geet
yo git le... nepali lokgit vnne bittikaie nakh khumchaune haru lai thappad diyeko .....xa ..........git...........no 1...........superhit ma aaie sakyoooo..... salama xa kulendra bk basanta dai alll tim
கதஞக்ஷூஷஃரம
@@shantalamichane4717 ஃவூஷயபலக்ஷ
Owweww
विष्णु माझी र कुलेन्द्र बिकेलाई ह्रदयभित्र देखि धन्यवाद यो मिठो लोकभाकाको लागि । तर विष्णु दिदी किन भूमिगत हुनुहुन्छ? स्टेज कार्यक्रममा उहाँलाई किन देख्न पाईन्न? दुःखको कुरो !!
😮vg
.i h u
Lķn̈,8bl6t9😢😢
8😊 3:40 l6p8
😮vg
.i h u
Lķn̈,8bl6t9😢😢
8😊 3:40 l6p8
😊
आहा कति मिथो छ यो सालको पात त 😉 किन भने बजारमा जति नयाँ -नयाँ गीत निक्ले पनि सालको पात जस्तो शब्द अनि लय तथा संगीत अरु लोकगीतले पछार्न सक्दैन 😉 म त जहिले सुनिराख्छु 😉
४ बर्ष अगाडी हेरेको गित फेरि हेर्दै छु बाचुन्जेल सम्म पनि यो गित पुरानो हुदैन कस्तो राम्रो लय शब्दमा बनेको गित बच्चा युवा बृद्धा सबैको लागि हेर्न मिल्ने धेरै धेरै राम्रो गित बनाउनु भयको छ जय होस् 🙏🙏❤️❤️
होतनि
Maileni scholl program ma nacera tik tokma viral vako git ho jindagi birsanna ma twa yo git
ऐले सम्म को लोकदोहोरी इतिहास मा सबै भन्दा धेरै हेरिएको गीत, सालको पात, हार्दिक बधाई छ सम्पुर्ण टिम लाई।
A
ẞ
लोकगीतको इतिहासमाँ लेखिनु पर्छ यो सिर्जना त ओहो नी! कस्तो मिठो सँवारे अनि लय म त हेरेको हेरेई भए!!
15m cooming soon😎☝️
सहि भन्नू भो निलिमा जि ।।
Timi nilima hora hoina hola
18 million tommorow🔥🔥🔥
Neelima hora hjr
Now its 19m
2020 जनवरी 14 मा पनि हेर्दै छु साह्रै मार्मिक र मर्मस्पर्शी छ शब्दहरु।
आजको मितिबाट पुन दोहोर्याएर हेर्ने कोको हुनुहुन्छ कृपया हाजिर गर्नुस् त हजुर।
2024 हेर्न आउने हाजिर हुम 😍
Me xu❤❤❤❤
Me ❤
अझै पनि सुनिराको हुन्छु म त यो गित,,
जब यो गित सुन्छु नि नारायणघाट देखि दमौलि सम्म्को यात्रा झल्झली आँखा मा आम्छ (याद न छेकेर छेकिन्छ न खोजेर देखिन्छ अजिब छ)
धेरै लामो समये पछि लोक गीत ले ध्यान खिच्यो है भन्ने जति को को हुनु हुन्छ ✋✋✋✋💕💕💕💕💕तिम्रो माया कति छ कति नलाउ पछी हल्लैको .🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹
ekdam jayej kuro ho
m ni xu
🙋🙋
Nepal natural beauti
यो गीत भन्दा अर्को कुनै गीत ले यो स्थान पाउन सक्दैन! ईतिहास मा सधै रहने छ! बधाई छ सम्पुर्ण टिम लाई!
Kutuma Kutuko 159 m views Xa ahernu sir🙏
2081 मंसिर मा आएर यो गित हेर्ने हाजिर हुम त😂❤
Me 😂😂😂😂😂
बिस्नु माझी को गितले एक किसिम्को तरङ फैलिन्छ युबाहरुलाई आवाजनै मोहनी छ ।।।तपाईं को आवाज लता मङ्गेस्कर भन्दा कम छैन।।।सदै एस्तै आवाज रहि रहोस।।।
Relly vannu parda bishnu majhi vaneko tw nepali lok dohorii ki number 1 singer hunuhunxa ani lata mageshwor vanda kam hune tw kurai vayana ni ki kaso
Bishnu majhi is evergren
Dd ko sor le basanta ko sor khaideyeko xa
@@pradeshiprem8179a
@@binodsapkota5917नमस्कार दीदी डायलॉगराम राम🙏🙏🙏🙏😆😆😆😆😆
यो बर्षकै उत्कृष्ट गित ।
सलाम सर्जकहरुमा ।
बिष्णु दिदी लाई हेर्ने ठूलो रहर छ ।
😭😭😭😭😭
Same
Shrey Music lover qq
बिष्णु बैनी लाई देख्ने धेरै रहर छ हजुर
Rofg
Damie
शब्द चयन लय एकदमै मन छुने ! भिडियोको शालिनता तारिफयोग्य छ ! यस्तै मौलिक सृजनाहरुले हो वाह्य गीतसङितको प्रतिस्थापन रोक्ने ! बिष्णु माझिको स्वरमा जादु छ ! अझै यो गीत दिनको ३/४ चोटि नसुनी चित्त बुझ्दैन !
Is nice song
2024मा आएर हेर्ने हाजिर हुम त
Ma xu
👋👋
✋✋✋
सम्पुर्ण संगीत प्रेमी अनि नेपालि लोक गीत इतिहास रच्न सफल भएको यश साल्को पाट टपरी गितलाई अजैपनि 50/50 पटक हेरेर नेपाली लोकपन लाइपनी 10 करोड पुर्याउनु छ यो गीतलाई अजै गौरबमय सुभकामना देमलाल बिरहिको तर्फदेखि
goutam goutam 😝🤔🥑🥑
Uthnu
Ji
Mo zwr
बिष्णु माझी दिदीको फ्यान कोको हूनू हून्छ?
Hit like for bishnu majhi ||👍😊
ma pani ho hai.
आहा कति राम्रो छ जति सुने सुनिरहन मन लाग्छ
tamangnee moichyang are you from
मलाई पनि अति मन परछ दिजु हजुरले अजा धेरै पररगति गरनु मेराे शुभकामना छ हजुर लाहि
ma pani
😚😚😚😙😗आउदा जादा देउरालीमा फुल चढाउछु मैले......
तिम्लाई सम्झी चढाको फुल ओइलिदैन कैले......
जोडी पंछि देखे पनि घरमुनिको बोटमा....
तारा खस्दा तिम्रै नाम आउछ मेरो ओठमा ....
मर्मस्पर्शी शब्दहरु अनि सुमधुर स्वरमा समावेशी यो गीत साच्चै नै निकै मिठो छ।
मेटालिक बिर्सेर धेरैनै यो गित सुन्ने भयको छु।
नेपाली लोकभाका आहा यो गीत निकै नै मिठो छ।
सुभकामना दिन चाहन्छु गायक गायिका ज्यु हरुलाई आझै धेरै भ्युर्स बढुन आनि यस्तै मिठो गीतहरुको अपेक्षा गर्दछौ....👍👍👍👍👍👍😚😙😙😗😗😗😙😙😚😚
H
Good soga
अति राम्रो गित मलाई धेरै मन पर्छ र सधै हेरिरहन्छु ।
दोहोरि गीत भनेपछि नाक खुम्चाउनि हरुलाई गतिलो झापड !!!! बधाई छ बिस्नु माझि, कुलेंद्र बिक, बसन्त थापा , नवराज पन्त, शिव बिक अनि हजुरहरुको सम्पूर्ण परिवार लाई
pirti jinta
Yes
Nice song
Nice song
nice
नेपाल र नेपालको संस्कृति जोगाउनु हामी सबैको दायित्व हो तसर्थ आजैदेखि हातेमालो गरौँ जय गित जय संगीत जय नेपाल 🇳🇵🇳🇵
नेपाली गित सङ्गीत जगतमा यस्तै सृजना हुदै जाने हो भने बिदेशी गित सङ्गीत को प्रकोप कम हुनेछ फेरी पनि श्रजक लाई धन्यवाद ।।👏
deb shrestha W
Wow nice
Nice song
Ani haro geet sangit bideshile man prauna thalnec xan..
हे बरै 👏
आहा ।।।। शब्द मा बयान गर्नै नसकिने वसन्त दाई को यो प्रश्तुति ❤❤❤❤❤
bishnu majhi दिदिको फ्यानहरु कोको हुनुहुन्छ यता हाजिर हुनुस त।
Ma panixunu hajur
Ma ni xu
ma xu
सबैभन्दा धेरै त मैले सुन्छु होला सायद बिश्नु माझी दिदिको सबै गीत हरु साचै भन्नुपर्दा मलाइ बिश्नु माझी दिदिको गीत बाहेक अरु लोकदोहोरी गायिकाको गीत खासै मन पर्दैन
M
*भाको एउटा जाले रुमाल फुल भरेको छैन*
*के लैजान्छेउ सानु तिम्ले पिरतीमा वैन*
*हे बरै सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको*
*तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैकाे*
बसन्त दाईले भरेको संगीत जति सुन्यो उति सुन्न मन लागिरहन्छ
यो गितले मेरो थोरै हैन धेरै धेरै मन छोएको छ,आशा छ सबैले मन पराउनु हुने छ
आहा कस्तो मज्जाको गित,,,,,,,, मेरोत आँखानै रसायो😂 सलाम छ सबै जनामा,,, have u best of luck all tim
Rajendra Pariyar omg geet poni jani sak ko
rajendra khabas सर अहिले त यो भाका दोहोरी गाउँदै हिन्छु
congratulations सालको पातको टपरी हुनि 50M पुगेको छ अब यो टिमको सहकार्य मा फ़ेरि यस्तो गित आउँछ भन्ने आशा छ
कोहि छत को कुल कोइली आवाजकी धनी बिस्नु माझिको रेकर्ड तोड्ने छिटोभन्दा छिटो बाहिर आउनुस हामी १ लाख तिरेर भयनी हजुरको दर्शन गर्छम💚💚🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
खासगरी बिष्णु दिदि र कुलेन्द्र दाजुको स्वर मन पाराउदै यो गीतलाई झण्डै १००० चाेटि हेर्नेहरु को को हुनुहुन्छ ! एक म छु है !!!!
म पनि छु
1000 patak ta possible zaena but 8/10 patak chai heriyo hola
Tmag
1000+
mailee din ma 500 patak sunxu yo git lai....miss u king kulendra
kulendra dai &bishnu didi 💕लोकदोहोरीको गितको hero &heroin हुन💕💕
नाटटझणण
2081 मा सुन्ने यता हाजिर गराैँ ❤
यो गीत हेर्न भन्दा सुन्न मजा आउने एता हाजिर गरम त 👌👌👌
hernu ni maja xa solti😁😁💙
✋✋✋
Kamal Bhusal
Hahahahaha sorry for
Me
Nice song like this
आहाँ नवराज दाजुको शब्द र बसन्त दाजुको संगीत स्वरको त कुरै नगरौ ।। कति मठो गीत।।
wauuuu yo git le ta mero man ko dhit na marne vyoooo nyaeeeee chahiyo
hamro surya sir ko kahile hola naya git sunna pauni pratixya ma xau sir hajur ko
Surya Khadka Official ho hoi
अनि हुजुर पनि यस्तोमा गित अाउनु पराे
Hajurko pane kunai kam xaian khadka jiu
नेपाली गित भनेको यस्तो पो हो... टिपिकल.....धेरै होइन दिनमा ४/५ पटक मात्र हेर्छु अनि बिहान १ पटक नाच्छु....
Nachekai holaaaa
maile pani yo git lai din ma 100 patak sunne ra bihana 5 patak nachhu aaha kasto majjko git.......love lok git king kulendra bk sar
Bandana Magar good
Ma poni dinma 5/10 choti nachxu sapani ma 😂
Beluka Pani nachnus hai yekpatak ,😀
कुनैबेला उच्चबर्ग होस मध्यम या निम्न सबैको बिहे , पिकनिक पार्टीमा बज्ने यो गीत बुढा देखि हिपहप र-याप मन पराउने युवाहरुले पनि गुनगुनाउने र डान्स गर्ने नेपाली लोकदोहरीको सबैभन्दा सफल गीत ❤❤❤
सालको पातको हिरोनिको फेसन हेरेर अरु मोडल हरुले सिक्नुहोला। छोटा कपडाले मात्र हिट हुनेहोईन भनेर
Yo answer let dil khus vayo yar u r right
krishna khatri heroine Jal Shah jastai dekenae.
AAs
तपाइको भनाइ मा 100% सहमत छु हजुर
@@santoshbijayananda291 bbbjnnb
NZNZMZ😏,,**&/^+^&*??þi8
K
ईतिहास रच्ने गित उत्कृष्ट सबै पक्ष उत्तम बधाई छ
*_म पनि खासै लोक दोहोरी गीत सुन्दैन तर यो गीत को चर्चा परिचर्चा धेरै भयो अनि नसुनिरहन सकेन हैत कसम छुट्टै आनन्द पो लाग्यो म कहाँ पुगे कहाँ बस अब बयान गर्न सकेन सुनिरहु लाग्ने रहेछ त बरै_* 🇳🇵😂😂😍👌👌👌
Masum Raja xax
आहा ! जति सुने पनि धित नै नमोर्ने नेपाली लोक गीत "सालको पातको टपारी " वसन्त दाईको यो काम अबिस्मरणीय हो । वसन्त दाइ नेपाली लोक गीतको नम्बर 1 संगीतकार साथै कलाकार हो । दाइ प्रति मनै देखि सम्मान छ । आगामी दिनमा पनि यस्तै अविस्मरणीय गीत सुन्न पाइयोस साथै सम्पूर्ण टिमलाई शुभकामना यति मीठो सहकार्यको लागि
पशुपति शर्माका छाडा शब्द अनि ज्योति मगरका लगायतका अन्य केहिको उत्तेजित प्रदर्शनले नेपाली लोक संगित कालिगण्डकीमा बगाए भन्ने लाग्या थियो तर अहिले यो गित सुनेसि नेपाली ठेट लोकभाका सहित नेपाली लोक संगित जिवतै भएको महसुुस भयो प्रबासको ब्यस्तता बाबजुद पनि यति राम्रो सिर्जना गर्नु भएकोमा नवराज पन्त भाइ लगायत सम्पूर्ण युनिटलाइ सलाम।
Well said
Thank you dr sab
सहि हो
@@q
Yo kurA sahi ho pasupati ka chda sabad le pariwar ma sangai baser tv hern sarm lagx 3 patak sochan parx
जति सुने पनि मन नथाक्कने भिजोल पनि उस्तै राम्रो अझ राम्रा राम्रा गीत सुन्न पैयोस
सबै उमेर,बर्ग ,भेग र सिङ्गो नेपाल को जनजिब्रो को भाका बन्न सफल यो गीतले लोकदोहोरी भनेसी नाक खुम्च्याउने नया पुस्तालाई समेत लोक गीत सुन्न प्रोत्साहित गरेको छ। अब लोक दोहोरी गायक गायीका ,संगीतकार,र सर्जकले यो समयलाई लोक संगीत को पुनस्र्त्थान गर्न यि र येस्तै मौलिक भाका लाई टिपि आम दर्शक र श्रोता सामु प्रस्तुत गर्ने बेला आएको छ ।।।साथै यस गीतका रचनाकार ,संगीतकार , गायक गायिका तथा कलाकारहरु लाई उत्कृस्ठ शृजना पस्किनु भयेकोमा मुरी मुरि धन्यवाद र येस्ले हासिल गरेको सफलताका लागी बधाई पनि ।।।!!!!
I'm from Bangladesh 🇧🇩..In our university(Bau) there r some Nepali students.. They performed this dance in our cultural programme... Really amazing ❤❤
Ok
मलाइ लोक गित खास मन पर्थेन तर जुन दिन यो गित सुने म लोक गीत को fan भए ।। तपाइहरु नि????😂😂😂
Same
Haha same here 😃😁
ho rw tirtha solti😂😂😂
Ma panii
Suppp
जति सुने पनि सुनाै सुनाै लाग्ने गित । अति उत्कृष्ट , चलचित्रका भन्दा कम छैन , छिट्टै कराेड कल्बमा उक्लदै छ । बधाई छ सम्पूर्ण टिमलाई ।
Mero Nepal 🇳🇵
कर्णप्रिय आवजको धनी कुलेन्द्र बिक बिष्णु माझी मौलिक सर्जक बसन्त थापा सफल सर्जक नवराज पन्त तपाई हरुको सहाकार्य सधै होस गीत उत्कृठ बनेको छ सफलताको शुभकमान 👌👌👌👌👌
5 वर्ष पछि फेरि हेर्न आउने को को हुनुहुन्छ।🙏🙏🙏🙏
सबै प्रती म आभारी छु मेरो शब्द प्रती हजुर हरुको कमेन्ट सबै हेरे मैले दाजु हरु वसन्त थापा र कुलेन्द्र बि क सङग को यो काम ऐतिहासिक बनाइदिनु भयो हजुर हरुको आशिष् लागोस म सृजना मा तल्लिन रहने छु thank you soo much
- सर्जक -नवराज पन्त बाल्टिमोर अमेरिका-
दाजु।
डाडै फुर्को सल्लो...
सल्लो त छोडिनछम्
धैरै राम्रो लाग्यो 👏
Aru aru yesta sirjana garnuhola bideshma bhayeni daju
salla premi haru ! ;-) tara gajab ra kya sundar geeet
Best of luck dai
Navaraj Panta sir ko lyric akdam mitho chha.
हैट जिन्दगीमा पहिलो पटक लोक दोहोरी गीत मन परेको र धेरै पटक सुनेको यहि हो ल।।।👌👌👌
यिनीहरू कि आउदै आउदैनन् आए भने मिठो गीत लिएर आउछन्। राम्रो गीतको खडेरी परेको बेलामा कहिलेकाहीँ आउने यस्तै गीतले त हो लोक गीतको तिर्खा मेटाउने ✌✌
सालको पातको टपरी हुने, हे बरै नहुने सल्लैको...
बाकी गीतबाट....
Thanks to the top
Nice song
Sahi ho
Thanks
Jati suno uthi sunau sunau lago hai nice sabda haru 👌👌👍
2080 मा यो गित हेर्ने को को 🖐️🖐️🖐️🖐️🖐️🖐️ हुनुहुन्छ। please एता हाजिर हुनुत (आज मिति 2080 कार्तिक 29 गते भाइटिका)
Ma
Maxu nii uncle🎉🎉🎉😢😢😮😮
L ji ni@@padamsharma1538
बिष्णु माझी Ji Kö अतित को समझना दिलाउने गीत सुन्दा खुशी लाग्यो । यस्तो मिठो गीत ले धेरै धेरै १०० Million VIEWS पुगोस । । मेरो शुभकामना सम्पूर्ण टिम लाई । । 🌹🌹
Nepalboi999 Channel I
Ror
Nepalboi999 Channel ◇]g
#Bishnu Majhi Ji Ko Geet Sunesi Lok Geet Suneko Feel Hunchha .. C is My Fav Singer Forever ...🌹🌹🌹
आज फेरि सुनियो हेरियो 6 वर्ष बितिसकेको रहेछ सालको पातको टपरी हुने....
हाम्रो नेपाल मा अब परिबर्तन आयछ र गायक गायिका कोरियोग्राफी लाई धन्यवाद छ सारै राम्रो गीत को साथ सुटिङ्ग सारै राम्रो शुभकामना छ सबै टिम लाई
धन्नै छुटाएको मैले यो गित सुन्नलाइ।।।।best of the year....
मनै छोयो।।।नाचु नाचु लाग्ने
अहाहा
लोक दोहोरी भनेको येस्तो पो हो त
keshav khatr
Jamuna
Yes yes like this songs. i would like many many thanks appreciate how make this.should everybody prefer.
keshav khatri yfjhkc
जता गय पनि यो गित को चर्चा Best of luck basantha दाजु।
ganesh Roka thik
Good
केही समय पछि मन छुने गित सुनियो!अहिले सम्म ९ पाली सुनियो।अब यहि गित सुन्दै सुत्न पर्यो।भोलि यहि गित सुन्दै काम मा जानू छ।
Tarjan Jems ramro snga kam grnu hola
Aba chai ginij book ma name tw hunai parxa hai bishnu dijju
Nice song
आह कति राम्रो 2075सालको पातको टपरी हुनी नहुनि सल्लैको लोक भाका सबैको मन मुटुमा रमाउनि र हल चल मचाउनिि यो गीत को ता कुरै आर्कै छ है यस्तै गीत सधै भरी सुन्न पाइयोस धन्यबाद नेपाली लोक संगीत 🇳🇵🇳🇵♥️👏👏👏👏♥️🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
सालको पात को टपरी हुनी...हे बरै नहुनी सल्लाईको ..तिम्रो माया कति छ् कति हे बरै नलाउ पछी हल्लाईको... वा वा क्या दामी गीत
yo git lokgit industery ko ajambari bnne vo hajur
always love u kulendra sar...💔💘
Very nice
So nice
दिनको 10 चोटि सालको पात गित हेर्ने हाजिर हुम त ।।।😃😃😋
Teti saro ta garna hunna ho
बिष्णु माझी दिदी लाई स्टेजमा ल्याउनु पर्छ भन्ने हरु को को छुम त!!
मलाई पनि कति देखनु मन लाएकाे छ बिस्नु दिदी लाई
आजभोलि कोइ हुनुजुन्छ भ्युज कतिभयो भनेर हेर्न आउने 😊😊
X
Ma xu yr
Varkhar herna aako
Ma xu year yo song ta life kai num 1 ho
म छु
कति भीउ पुग्यो भनेर मनमा खुल्दुली लागेर दीन दीनै हेर्ने गर्छु
Baburaj shahi 😜😜😜
Baburaj shahi same ho bro ma pani
जनवरी 4 2019 सम्म डेढ करोड!
ua-cam.com/video/wxrNZ113610/v-deo.html
Haha LOL 😂🤣
यो महिना सालको पात सुन्ने जति हाजिर गरौ।।
Mo.hjur
मपनि
Hindi letest song
Ammazing
Ma pani ......
बसन्त थापा दाइको गित कुरेर बस्नुहुने को को हुनुहुन्छ यता हाजिर गरुम
Ma ho
sano online tv 🤚
Shabad mamik xa
Me
In
मत मेरो बिहे हुँदा यहि गित आको थ्यो जता ततै यहि गित बज्थ्यो ती याद मेरो ती याद आउछ 😢😢😂
छेउमै छ नि लालि फूल प्याउली किन हेर्छौ? वाह वाह वाह लोक गीत यसरी पनि गाउन सकिन्छ भनेर पशुपति शर्मालाई खबर पुर्याउनु पर्यो । उट्पट्याङ गीतले हैरान पारे ।
😂😂
Haahaaa
Haha eakdam sahi kuro
Haha
Sahi ho
सर्जकहरुलाई हार्दिक धन्यबाद यति मिठो सिर्जनाका लागी हार्दिक बधाई तथा शुभकामना अझै राम्रो सिर्जना गर्दै जानु होला
wow 😲
90Million views😊❤❤
100 million pugeko dekhna pam 😊😊
Hi
लोकदोहोरी छेत्रमा नया ईतिहास राख्छ यो गीतले
Yo git dherai man paro
.NAEI
Wow ❤️ 🍎
A JaY q5cf
हाम्रो वसन्त थापा जिउको #उहि खोलिमा पानी पनि लास्तै हित भको थिओ । तर आज-भोलि त सालको पातले त तपेर अगादी जाला जस्तो लाग्यो मलाई !!!!!! फेरि पनि केही छैन सेम वसन्त थापा जिउकै मेहनत त हो येसमा कुनै 2 मत छैन । अझै सफलताले शिखर चुम्दै जाओस भन्दै येहिँ छ मेरो तर्फबात होल unit team laiiiii 🎁🎁🎁🎁🎁🎁🎁🎁
यो गीत लाई 2019मा मात्र हेर्ने हरु यता तिरा हाजिर हुम
HIt Like 2019 Viewers
Moh nii hoii
Bira Rawal wownce
🌹🌹🌹🌹🌹🌹🌹🍺😋😋😀😀😀Lxa
Sarai ramro ghit.😘😘😘😘
Ya bro
राम,राम ६ बर्षमा ९६ मिलियन भिउज❤❤🎉🎉
Views पनि एक लाख भएछ दुईदिनमा गीतको लय शबध र सोर मा ठूलो दम छ लाग्छ अहिले को दशै अनि तिहार देउसीभैलोमा सबै दाजुभाइ तथा दिदिबहिनी ले रमाइलो गर्नेछन यो गीतमा सालको पातको टपरी हुनि भनदै हैन ल,,,,शूभकामन
उम्म के है तिहारमा रमाइलो गर्नी छ्न यो गित बाट
wow wow dami xa
विष्णु माँझीको सोर मन पराने जति यता हाज़िर गरम त
Damiii song.
Very good flok song.
Nepaliko man vitra ko geet, jasle ni gungunaune chahe karnalima hos wa Sydney ma hos. Love to all
?
39 M wowww मलाई मन पर्ने गित search गरि गरि हेर्छु सदै
🎉2081मंसिर महिनामा हेर्ने को को हुनुहुन्छ🎉
this song deserves 100M views ..come on guys
यो गीत मन पर्ने जति यता हाजिर हौत ।।।
Ramiro
82 M भाको बेला सुने को थिए 95 M पुगिसकेको रहेछ अझै 200 M पुगेको देख्ना पाम सुभकामना
तीन करोड views पुगेको मा हार्दिक बधाइ कुलेन्द्र दाजु लाइ
Chtxhtit
ग्ग्ग्य्य्फ्फगर्व्ज्तफ़ व्फ्क्ज brccdxgeaeccqfj
कुलेन्द्र जि र वसन्त को हरेक गित ilike sahi chha outstanding
सालकाे पातकाे टपरीलाइ, याे सताब्दीकै उत्कृष्ट लाेक गित मान्नेहरू यता !
Hajir !
😂
@@sankalpabhattarai1139 😍
me also.....👌
@@sureshsk2704 धन्यवाद !
सबैको मन मुटुमा बस्न सफल सदाबहार गीत जहिले सुनेपनि सुनौसुनौ लाग्ने स्वर पनि अति मिठो।
पहिले गित हेर्न आइन्थ्यो अहिले भिउज हेर्न आइन्छ ।
Same here
लोक गित खासै नसुन्ने मान्छे भएता पनि बिष्णु माझीको स्वर भनेभछि सुन्न मन लाग्छ!
गीत राम्रो लाग्यो सबै उत्कृष्ट
सब्द सगीतको बयान पनि गरुम होइ
Dami
@@krishnamajhi8604 sh््हजह
@@krishnamajhi8604 ह
बधाई छ टिम लाई 20 M पार गरेको मा सफल्ता को कामना
Birendra Ghimire Nephop y
2080 मा बिष्णु माझी को video हेर्ने कोको हुनु हुन्छ।यता है❤❤❤
W😅pooo❤ as well oam not g bb.
Musically पछि आको है म चाहिँ 🤣😍😍अत्ति मन पर्यो यो गित।। ❤
Prakriti dhungel chasssss
Me too 😃😄
Nice
Nice
Prakriti dhungel के हेर्नु आको त जहा बाट आको तेतै जाउ।
Maja aayo जति हेर्दा पनि धित मरेन ।
बधाई तथा शुभकामना ।
Hdsiek ghsnia 🎤
Nice
🇳🇵एक करोड पुग्न लग्भग 10 लाख बाकी छ सबै मिलेर यो गित लाई छिट्टो एक करोड भिउ पुग्ने बनाउ है 🇳🇵🇳🇵
Prem Pariyar G OK.......JARI XA WATCHING
Pugisakyo😊😊😊😊
लोकगितको छेत्रमा नयाँ आयाम ।
.
.nepali pop song
Prem Pariyar. 1 karod. Vanda. besi. Vai. saky0
आज पनि हेर्दै सुन्दै संसंङ्गै गीत मै झुम्दै छु। ❤😘🎧🎶🙏 कालजय गीत ✌️❣️
कसरी बयान गरुँ यो मीठो गित सगित सब्द नाच छायांकन ,,,100% perfect Song
यो गितलाई 10 करोड क्लबमा पुगेको हेर्ने जति यता आम त ।
म छु
Mapni
Rajkumar Jishi
Ma pani xu
Samu