आदरणिय मेरा अग्रज गुरूहरू समकालिन साथिहरू अनुज प्रतिभाहरू साथै मलाई र मेरा सृजनाहरूलाई हरूलाई आफ्नो संझेर माया गरिरहनुहुने तपाई सम्पुर्ण श्रोता दर्शकहरूमा बिजयादशमी तथा दीपावली को हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु मेरो थुप्रै सांगितिक सृजनाहरू तपाईको मायाले नै सफल भएका हुन र मलाई नयाँ गरौ भन्ने सोच पनि तपाईहरूलेनै दिएको माया विश्वास र भरोसा ले नै हो तपाईहरूलाई लामो समय पर्खाएको मा माफी चाहन्छु पक्कै पनि “बोकेझार”मा तेस्तो नयाँ त केही छैन केवल मौलिकता लाई यसपाली अझै बढी नै पस्किएका छौ पक्कै तपाईहरूलाई चर्को र झर्को नलागोस् भनेर धेरै प्रयास पनि गरेका छौ कृष्ण वि. क जि को संगित संयोजन,सुनिल क्षेत्री जि को चलदृष्य निर्माण र गितकार प्रल्हाद सुवेदी का मखमली शब्दहरूलाई न्यायिक र सुमधुर बनाउने कोसिस गरेका छौ हाम्रो मौलिकलोक गित को गरिमा विश्वभर बढाउनको खातिर यो सानो प्रयास पनि भएकोले सबैले माया हौसला र साथ सपोर्ट गरिदिनु हुनेछ भन्नेमा पुर्ण बिश्वास सहित यो सृजना पेश गर्दछौ ।। जय लोक संगित
जय बसन्त दाई यसरि नै मौसमी अनुसारको लोकगीतमा मौलिकता आओस हजुरलाई धेरै धन्यवाद अझै प्रगति होस मैले त तिनपटक सुने सबै सब्द कन्टपनि भय तर अझै धित मरेन बरु टुक्का धेरै भय कती मजा हुन्थ्यो जय बसन्त जय लोक संगीत
Lau mero tiktok pani kada aayexa... Thank you all unit : sarai mann pareko geet aaja purai herna paiyo ❤️❤️❤️❤️❤️❤️ vet na huda kaho ka , vete lokachar maya salala😍😍😍😍😍🙏🏻🙏🏻🙏🏻
Lyrics:- १ भेटे माया मोहनि मन्तर छुटेमाया कुना र कन्तरा .. खेत्मा-बो-केझार खेतमा बोकेझार भेट नहुदाँ कहाँ हो कहाँ भेटे लोकेचार मया सलल..।। २ मेरो देउता बाटैमै भेटियो मन्दिर जाने तिर्सना मेटियो..खेतमा बोकेझार ३ तिर्खा भेटन आफै मुल धाए झै तिमी आउदाँ लाउछ चाड आए झै..खेतमा बोकेझार ४ छुन पनि मायालु डरायो एैना हेर्नि जाँगरै हरायो.. खेतमा बोकेझार ५ भयौ हिरा र मोती र सुन जस्तै बेला बेला झुल्किने जुन जस्तै.. खेतमा बोकेझार ६ भेट नहुदाँ दुई जना दुई तिर भेटे झार्छौ जुनतारा भुईतिर..खेतमा बोकेझार ७ मन भुलाउन बैशले पेलेको हेर्न जान्छु रत्तौलि खेलेको ..खेतमा बोकेझार ८ जस्को माया मुटुमा मौलो भो उही मायालु नौ दिनमा नौलो भो .. खेतमा बोकेझार
bhim poudel ji hjrko haso malai sarai man parx ani hjrle jun sukai geet pani yati dherai nyay garer gaunu hunx ani hjrle gayako live dohori hern sayad mero kunai episot xuteko xain hola
हे भगवान दुई महिनाको प्रतीक्षामा बल्ल देख्न पाइनी भैयो कति खेर आउँछ लै कुर्न गारो भयो एक एक दिन गन्दै बस्दै थिए खुशी लाग्यो आज बिष्णु माझी साथै बसन्त थापा ज्यु बधाई छ निकै सफलता मिलोस जस्तो साल्को पात झै रहोस यो गित पनि
बिष्णु माझी र बसन्त थापा को गीत भने पछि नराम्रो त पक्कै नहोला हामी सबै ले गीत संगीत लाई धेरै माया गर्न पर्छ। आज भोलि नेपाल मा गीत संगीत मा परिबर्तन भएको जस्तो लाग्छ।जय गीत जय संगीत खास यो गीतको पर्खाइमा बस्नु भएका कति हुनुन्थ्यो यता Like गर्नु न ✋✋
सुन्दा सामान्य लाग्ने बोकेझारलाई यति सुन्दर कला हालेर भाब झल्कने खालको सृजना सृजित गर्ने ब्यक्ति नै कलाकार हो , लोक गितको रस भेटिने यो मौलिक सृजनाका सर्जक गायक मोडल लगायत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।।
बसन्त थापाले मलाइ अवार्ड दिदा हुन्छ । उनको बोकेझार गीत लाई एक महिना देखि अधैर्यतापुर्बक पर्खेर आज यु टयुबमा हालेको १ मिनेट नहुदै हेर्ने र १० मिनेट नहुदै यहि गीतमा नाच्ने रेकर्डमा मेरो दाबी छ ।
यो पुस्कल शर्माको आफ्नो च्यानल होइना ल -- फेक च्यानल देखि कमेन्ट गर्दै छ कुन चाइ अर्ध पागल ले --- सचेत हुनु गलत कमेन्ट लेखेरा हजुर-हरुको मन दुखाउना सक्छ ,,,
basanta sir yo location chaai bhannu parryo tyo saano saano ghar bhaako thau yekdam ramro laagyo. sathai song and dance pani yekdam ramro laagyo..keep it up.
खेतमा भाको छेउको बोकेझार देख्न पाइयाथ्यो अब त पुरै बोकेझार हेर्न पाइयो । पुरै बोके झार फाड्नु पर्छ । गित सुन्दै लाइयो मेलापात तिर ! बधाइ तथा शुभकामना सम्पुर्ण बोकेझार टिम लाई 🎵🎼🎼🎶🎶🎧️🎤🎙️🎙️🔊🔊🎼🎼 जय गित जय संगित
इतिहास दोहोरिन्छ भन्थे, प्रहलाद सुबेदिको बोकेझारले दोहोराउला जस्तो छ, पुराना सर्जक मध्य टिकेका दुइ सर्जक, लोक गित क्षत्रका खम्बा, धरोहर, बसन्त प्रहलाद, सुभकामना छ ।
लोकगीतको raja basanta thapa अनि शब्द सिर्जनामा pralhad subedi गर्दा लोक गित सधै जीवित रहने छ लोकगीत बचाउनु अहिलेका युवाहरुले मनपराउनु यसमा हजुरहरूको ठूलो योगदान छ
खेतमा बोकेझार... आहा Basanta thapa दाइको लयमा जादु छ। जुन गित आयो त्यही गित उत्तिकै राम्रो, सुनेरै नअघाउने कसरी प्रसम्सा गरौ। दाइ लयमा फेरि अर्को गित गाउने रहर छ। कहिले पूरा हुन्छ हेरौ
आदरणिय मेरा अग्रज गुरूहरू समकालिन साथिहरू अनुज प्रतिभाहरू साथै मलाई र मेरा सृजनाहरूलाई हरूलाई आफ्नो संझेर माया गरिरहनुहुने तपाई सम्पुर्ण श्रोता दर्शकहरूमा बिजयादशमी तथा दीपावली को हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु मेरो थुप्रै सांगितिक सृजनाहरू तपाईको मायाले नै सफल भएका हुन र मलाई नयाँ गरौ भन्ने सोच पनि तपाईहरूलेनै दिएको माया विश्वास र भरोसा ले नै हो तपाईहरूलाई लामो समय पर्खाएको मा माफी चाहन्छु पक्कै पनि “बोकेझार”मा तेस्तो नयाँ त केही छैन केवल मौलिकता लाई यसपाली अझै बढी नै पस्किएका छौ पक्कै तपाईहरूलाई चर्को र झर्को नलागोस् भनेर धेरै प्रयास पनि गरेका छौ कृष्ण वि. क जि को संगित संयोजन,सुनिल क्षेत्री जि को चलदृष्य निर्माण र गितकार प्रल्हाद सुवेदी का मखमली शब्दहरूलाई न्यायिक र सुमधुर बनाउने कोसिस गरेका छौ हाम्रो मौलिकलोक गित को गरिमा विश्वभर बढाउनको खातिर यो सानो प्रयास पनि भएकोले सबैले माया हौसला र साथ सपोर्ट गरिदिनु हुनेछ भन्नेमा पुर्ण बिश्वास सहित यो सृजना पेश गर्दछौ ।। जय लोक संगित
You are such a genius.
Full of tradition,no vulgarity.
Just wow.
A huge fan of you.
We expect such masterpiece again and again forever.
जय बसन्त दाई यसरि नै मौसमी अनुसारको लोकगीतमा मौलिकता आओस हजुरलाई धेरै धन्यवाद अझै प्रगति होस मैले त तिनपटक सुने सबै सब्द कन्टपनि भय तर अझै धित मरेन बरु टुक्का धेरै भय कती मजा हुन्थ्यो जय बसन्त जय लोक संगीत
राम्रो बनेको यो गित पनि सुपर डुपर हुनेछ शुभ कामना & Wish u happy dashain & tihar
विजया दशमी को शुभकामना छ हजुरलाई, हजुरले बनाएको गीत राम्रो नहोला भन्न सकिन्छ र,एकदम राम्रो बनेको छ।प्रगति को कामना छ
❤️❤️
असधै राम्रो लाग्या्े बिस्नु माझिकाे गित
Lau mero tiktok pani kada aayexa... Thank you all unit : sarai mann pareko geet aaja purai herna paiyo ❤️❤️❤️❤️❤️❤️ vet na huda kaho ka , vete lokachar maya salala😍😍😍😍😍🙏🏻🙏🏻🙏🏻
Roshan Subedi aamcha aamcha😍😍😍
Lyrics:-
१ भेटे माया मोहनि मन्तर
छुटेमाया कुना र कन्तरा .. खेत्मा-बो-केझार
खेतमा बोकेझार भेट नहुदाँ कहाँ हो कहाँ भेटे लोकेचार मया सलल..।।
२ मेरो देउता बाटैमै भेटियो
मन्दिर जाने तिर्सना मेटियो..खेतमा बोकेझार
३ तिर्खा भेटन आफै मुल धाए झै
तिमी आउदाँ लाउछ चाड आए झै..खेतमा बोकेझार
४ छुन पनि मायालु डरायो
एैना हेर्नि जाँगरै हरायो.. खेतमा बोकेझार
५ भयौ हिरा र मोती र सुन जस्तै
बेला बेला झुल्किने जुन जस्तै.. खेतमा बोकेझार
६ भेट नहुदाँ दुई जना दुई तिर
भेटे झार्छौ जुनतारा भुईतिर..खेतमा बोकेझार
७ मन भुलाउन बैशले पेलेको
हेर्न जान्छु रत्तौलि खेलेको ..खेतमा बोकेझार
८ जस्को माया मुटुमा मौलो भो
उही मायालु नौ दिनमा नौलो भो .. खेतमा बोकेझार
Desh khancha daju aba ❣
😘😘 daju💕💕💕 dheraii ramro xa song ...👌😘😘😘😍😊
wow basanta daju yasle salko pat la back garnu parxa
Bllapla yo bokejhar good sog
सारै रमाईलो हजुरको लय बनाऊने क्षमताई सलाम छ जति सुनेनी धित मरेन
बिष्णु माझी को कोहिली झै स्वर मध पराउने जति एता लाइक गरम त कति रहेछौ
😋😄veri nice
Very nice
🖖🖑🖖🖑🖑🖖
dami
Dami xa ramalo lagyo
10M मा प्रवेश गर्न सफल भएको मा बधाई छ
*बसन्त दाईको लयमा गित गाउने ठुलो रहर छ कहिले होला मेरो सपना पुरा*
lyric chayo vane content me
बसन्त थापा एउटा बहुचर्चित ब्रान्ड हाे । यसमा केहि खास हुन्छ र त सबैले रुचाउँछन् । कति मिठाे बहुप्रतिक्षित गित बधाई छ टिमलाई।
बसन्त थापाको साथिहरू यता हाजिर हु म है त !!
RABIN THAPA MAGAR OFFICIAL sathi bhanda pani 1batch junior ho la
wow hamrai gairi gaau ma pni hoixa kati daami bnayxan narayni ko kinar kati ramaelo xa hamro gaau testai ramro geet
फुर्सद भएपछी बसन्त थापा दा को बोकेझार
ओपन गरिहाल्ने जति यता है ✋✋✋
I am read to leshan
Yes
बसन्त थापा दा को दाया हात फ्यान जति यता आउनुस है 👍👍👍
@@sumansuman5210!
Malai ta boka hoina bakhri chahiyeko ho....bakhri....jati yeta hatpam.....ta......wring.......
धेरै प्रतीक्षा गरेको गित हो यो बसन्त दाइ लगायत सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना ।।।❤️❤️🙏🙏
bhim poudel ji hjrko haso malai sarai man parx ani hjrle jun sukai geet pani yati dherai nyay garer gaunu hunx ani hjrle gayako live dohori hern sayad mero kunai episot xuteko xain hola
@@krishnapallimagar2384 thank you somuch
Ati ramro aawaj
🙏🙏🙏
Very nice song 👌👌👌👌
हे भगवान दुई महिनाको प्रतीक्षामा
बल्ल देख्न पाइनी भैयो कति खेर आउँछ लै
कुर्न गारो भयो एक एक दिन गन्दै बस्दै थिए
खुशी लाग्यो आज बिष्णु माझी साथै बसन्त
थापा ज्यु बधाई छ निकै सफलता मिलोस
जस्तो साल्को पात झै रहोस यो गित पनि
नकराउ
@@kushalbhurtel8976 and bx
@@sbbudathoki9328 उम
एउटा फेरि अर्को उत्कृष्ट सृजना नेपाली लोक दोहोरी को लागी❤️❤️
बसन्त थापा राम्रो गायक र
सर्जक यसमा दुईमत छैन।फेरीपनि यस्तै ट्रिपिकल गाउले गीत सुन्न पाईयोस्
सारै राम्रो गित वसन्त दादुले गाएको
बिस्नु दिदी को सोर भनेको बिस्नु को नै हो तर कहिलै देखन पाइने भयन
सालको पातले जस्तै तहल्का मच्याउछ यो गितले भन्ने जति यता हाजिर हौ त ❤️❤️❤️❤️
Mtw Bishnu Ko sorhnai Mithi lagxa
तहल्का मात्रै कहाँ होर धमाका पनि पिट्ने भयो
बसन्त थापाको फ्यान फ्यान जति यता हाजिर गरम हैत 👋👋😍😍🔥🔥
👋👋👋
3
Wowu very nice song
yo basant thapa ali ghamandi lagyo guys but. Aafu pani thaha nai ho
@@amadmiya3669 arp
सुरुको म्युजिक ले नै मन लोभ्याउने आहा !!! सारै नै मन छुने ट्रेन्डिङ न वान मा देख्ने को को हुनुहुन्छ??? हाजिर हुम त !
बसन्त दाइ लाई बिष्णु माझी सङ्ग गाएको गित कति राम्रो लाग्छ मलाई
रक्षा दि लोक दोहोरी नसुन्ने मान्छे यस्तो पश्चिमको लोक दोहोरीमा अभिनय गरेको देख्दा गर्व लाग्छ🙂🙂
बिष्णु माझी र बसन्त थापा को गीत भने पछि नराम्रो त पक्कै नहोला हामी सबै ले गीत संगीत लाई धेरै माया गर्न पर्छ। आज भोलि नेपाल मा गीत संगीत मा परिबर्तन भएको जस्तो लाग्छ।जय गीत जय संगीत
खास यो गीतको पर्खाइमा बस्नु भएका कति हुनुन्थ्यो यता Like गर्नु न ✋✋
यो गित ले दशै तिहार लाई रमाइलो बनाउछ भन्ने जति एता
मिठो सम्झना वसन्त दाइ ❤️❤️🎶🎶🎶🎶🎶
Nice basant thapa
सुन्दा सामान्य लाग्ने बोकेझारलाई यति सुन्दर कला हालेर भाब झल्कने खालको सृजना सृजित गर्ने ब्यक्ति नै कलाकार हो , लोक गितको रस भेटिने यो मौलिक सृजनाका सर्जक गायक मोडल लगायत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।।
यो मौलिक लोक गीत भिडियो मैले 2 वर्षमा 200 पटक हेरिसके । जति हेरे पनि सुनिरौं लाग्छ । हार्दीक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
गायक बसन्त थापा एवम् गायिका बिष्णु माझीको सबै गीत सुन्न नछुताउने साथीहरु यहाँ लाईक गर्नुहोस् 👍👍👍👍👍👍👍👍👍👍👇
बसन्त थापाले मलाइ अवार्ड दिदा हुन्छ ।
उनको बोकेझार गीत लाई एक महिना देखि अधैर्यतापुर्बक पर्खेर आज यु टयुबमा हालेको १ मिनेट नहुदै हेर्ने र १० मिनेट नहुदै यहि गीतमा नाच्ने रेकर्डमा मेरो दाबी छ ।
experience
बिष्णु माझीको Fan जतिले हाजिर गरौ त!✋
Thumbs up 👍️,if you are great fan of bishnu majhi😍
Saii ho
Nice song
Bishnu didi lae Jun git gay pani heet vaihaxl uha ko sor ekdamae manparx ajhae pargati gardae januu ddd
झ ,झन मघकघघघघकञ
Fan from INDIA
गित उत्कृष्ट छ बधाइ छ सर मीठो लाग्यो
Miss dada
Tapaiko new git haruko pani pratikxya ma xau daju hami
100 parsand ramro xa
यो पुस्कल शर्माको आफ्नो च्यानल होइना ल -- फेक च्यानल देखि कमेन्ट गर्दै छ कुन चाइ अर्ध पागल ले --- सचेत हुनु गलत कमेन्ट लेखेरा हजुर-हरुको मन दुखाउना सक्छ ,,,
प्रलाद सुवेदी दाइ को शब्दमा प्राय sentimental गीत सुनेको तर यो गीत पृथक लाग्यो निकै मिठो। बसन्त थापा दाइ को त म फ्यान हु 😍😍
Favourite song ❤❤
नमस्ते बस्नेत सर अलि छिटो हाल्नु पर्यो दुइ महिना देखि ओइटिङ मा छु
खेतमा बोकेझार 🥰😘
यो गीत ले यसपालीको दसौं र तिहार खान्छ जस्तो लगेको जति यता हाजिर गरै त🖐🖐🖐🖐
एकदमै राम्रो लोकदोहोरी गीत सारै मन पर्यो
Malae basanta thapako voice ra model Sunil chhetri Sarai man parxa
Amazing song by basantha thapa .. and its a proof that to be popular u don't need to sayमेरो कन्नो चिलाइच, बोकेझारले नि पपुलर् भइन्छ। ।
लय शब्द स्वर देखि भिडियो सम्म लियर कमेन्ट गर्ने कुनै ठाउँ छैन वाह सलाम छ बसन्त दाइ गित सेवर हिट 💘
नेपाली लोकदोहोरि (king)राजा भनेर चिनिने चर्चित गायक तथा संगीतकार बसन्त थापाको बोके झार प्रतीक्षा गरेर बस्नुहुने एता हाजिर हुनुहोला।
🙋
Raja vanera aslai chinidaina ho bro
Ma thiy
Mbjvuv
Vishnu majhi best
बिष्णु माझी र बसन्त थापाको फ्यान यता आउनु है 👍️👍️👇️👇️
Bishnu majhi...
What a voice😚😚😚
Nice
बिष्णु माझिको।आबाज मात्रै होइन उहालाइ।देख्न मन छ
Goo
@@editor9920
Hhū nnnjg
फस्ट वाचिङ मा परियो wooooo दामि गित बदाइ छ सबै जनामा ....
पन्चे बाजाको राजा बसन्त थापा (बागलुङे)का सिर्जना हरुको फ्यान कति छौं?
👇️👇️👇️
🖐️🖐️🖐️🖕👌
bishnu magi ko fan yata
हार्दिक बधाई छ,प्यारे,भाइ बसन्त थापा
अति राम्रो गित को भिडियो अहिले कतार देखि हेर्दैछु
2076 ko superhit song
best of luck all team
दशै र तिहार गीत अाेझेलमा पार्ने भयाे याे बाेकेझारले लाै बधाई छ भाइ वसन्त अन्य सबैमा ।
जति सुनेपनी अघाइन कति मिठो हो भाका अनि शब्द 💕💕💕
गीत निकै मिठो छ। पहिले Teaser भिडियो अलि छोटो हालेको भए अझ अहिले सुन्न अनि हेर्न रमाइलो हुन्थ्यो होला।
🔥मेरो देउता बाटैमा भेटियो ।।
मन्दिर जाने तिर्सना मेटियो।।अलि सोचे जति सफलता किन पाएन #मन खल्बलि बनायो
Dai HAjur yakdam handsome lagxa Mali😍😍😍😆
Basnta Dai li vanya 😍
म जस्तै यो गितको प्रतिक्षामा को को हुनुहुन्छ ?
मत डेर दुई महिना बात प्रतीक्षा मा थिय नि सर
सबैलाई नमस्ते! म गोविन्द जिआर पिके,
बोकेझार निकै फरक अनि उत्कृष्ट बनेर आएको छ। सफलताको कामना सबै टिमलाइ,,
बाग्लुंगे जतिले यता हाजिर गरम का 😅😅
गित संगीत बागलुङ को मात्र हैन है समग्र नेपाली को हो
Santosh dai k xa🤣
@@debendrabc7583 c ń ....da is the
debendra Bc बाग्लुंग को भन्य छ कि बाग्लुंगे ले हाजिर गरम भन्या छ अली राम्रो संग पड़ौ
हजूर 😂😂
Aahai❤
basanta sir yo location chaai bhannu parryo tyo saano saano ghar bhaako thau yekdam ramro laagyo. sathai song and dance pani yekdam ramro laagyo..keep it up.
Malai pani tyo thau sarai ramro lagyo kun rhau raixa?kei thaha bhayo ra?? Geet ani video sabai kati ramro
यक पछि अर्को गर्दै, धेरै राम्रो सिर्जना पस्किन सफल भाइ बसन्त थापा लाई धेरै धन्नेबाद🙏 गल्कोटे ठिटो लाई .👍
अती राम्रो छ भाइ आउने गित हरु पनि एस्तै राम्रो हेर्न पाइयोस
म चाइभाइ दोहा कतार बाट हो
यो गितको प्रतीक्षा गरेर बस्नु भयको कतिजना हुनुन्छ। लाइक गर्नुहोस त जान्न मन लाग्यो।
बधाई तथा शुभकामना वसन्त दाइ लगायत सम्पुर्णमा।।
basanta dai ko fan
बिष्णु माझीको अन्तरबार्ता हेर्ने धोको छ ।
खेतमा भाको छेउको बोकेझार देख्न पाइयाथ्यो अब त पुरै बोकेझार हेर्न पाइयो । पुरै बोके झार फाड्नु पर्छ । गित सुन्दै लाइयो मेलापात तिर ! बधाइ तथा शुभकामना सम्पुर्ण बोकेझार टिम लाई 🎵🎼🎼🎶🎶🎧️🎤🎙️🎙️🔊🔊🎼🎼 जय गित जय संगित
लोक गित क्षेत्रमा फेरि अर्को सुपरहिट गित अायो रेकर्ड कायम गरोस शुभकामना।। ।्
इतिहास दोहोरिन्छ भन्थे, प्रहलाद सुबेदिको बोकेझारले दोहोराउला जस्तो छ, पुराना सर्जक मध्य टिकेका दुइ सर्जक, लोक गित क्षत्रका खम्बा, धरोहर, बसन्त प्रहलाद, सुभकामना छ ।
Song 😘😘😘
Bishnu majhi n basanta thapa 😘😘😘😘😘😘
बिस्नु माजी जस्तो कलाकार सायदै जन्मन्न्न सयौ बर्श
राम्रो सृजना लाई प्रोत्साहन गर्नु पर्छ मैले १० पटक हेरिसके प्रतेक दर्शक ले कम्तिमा १० पटक हेरेर भए पनी यो गीत लाई ट्रेनडिंग ल्याउनु पर्छ लागौ है👏❤️❤️
एकदमै राम्रो समधुर स्वार कि धनि बिस्नु माझी र बसन्त थापा भएसि अरु के नै चाहियो र गित धेरै राम्रो बनेको छ सफलता को शुभकामना सम्पूर्ण टिमलाई
विष्णु माझी दिदी को आवाज नै धेरै राम्रो हुन्छ म त विष्णु माझी दिदी को fan परियो 😍😍😍💞💞💞💞
Without doubt Bishnu Majhi is in her peak since many years and will remain so for many more years..
बसन्त दाजुको गित हरु सार्है मन पर्छ गाउ पाखा पखेरि सबै समेटीएको हुन्छ
Soult Bashant sir
Qbasantathapakodohori .
अर्को वर्षको दशैंमा बिस्नु माझीले मोडलिङ गरेको गीत हेर्ने मन छ
rahar chai kada raichha 😂😂
@@hercules6808 xa kere khoi pura huncha ki nai
Hotw but impossible
@@mylifemydecision7267impossible त हैन होला
एकपटक हैन दुईपटक हैन फेरै फेर दोहोर्याएर यो गित हेर्ने म मात्र होकि अरुपनी हुनुहुन्छ ? लु हाजिर गरौंत
बिष्णु माझीको फ्यान यता🖐️🖐️🖐️🖐️
यो च्यानल subscribe गरौ है।
Yess
बिष्णु दिदिको कला गला लाई सलाम छ, उहाँ लाई मिडिया ले किन खोजी गर्दैन कता हरायो खोज पत्रकारिता??
बल्ल यो गीत र संगीत ले तिर्सना मेटायो मलाइ पङाली जति येता हजिर गरुम त
आँखा दुखेयो हेर्दा हेर्दै हैन कता गयोबसन्त थापा दादा को गीत Supee हुन्छ यो पनि दामी होला hope
Brand repeat..... congratulations basanta sir and team......location great...... Shree Krishna sir ko bhageko acting funny .. hahaha...
लोकगीतको raja basanta thapa अनि शब्द सिर्जनामा pralhad subedi गर्दा लोक गित सधै जीवित रहने छ लोकगीत बचाउनु अहिलेका युवाहरुले मनपराउनु यसमा हजुरहरूको ठूलो योगदान छ
\
That's. Basanta dai agmi den haru ma pane asti song garnu
Nice daju vai❤❤
कयौं प्रतीक्षा पछि खेतमा बोकेझार ✌ फरक प्रस्तुति #Basanta Thapa धन्यवाद
आहा बोके झार लोकेचार, गीतले ले छिट्टै गरोस करोड क्लबमा चमत्कार । शुभकामना छ सबैमा हस्त नमस्कार ।।।
गलकोटे को को हुनुहुन्छ हाजिर हुम् त 🖐🖐🖐
✋✋✋Im here
Hello
@@thaneshworgautam6710 🙇🙇
Yes hami
आहा बागलुङको सान बसन्त दादा को 🌏️🌏️🌏️🌏️यहि हो पैचान best off luck all tim
सारै राम्रो गित ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जे गर्छ लोक गितमा बाग्लुङगेले मात्र गर्छ
तेसैले त गर्ब छ बाग्लुङगे हुनुमा
Blipp o.oo
जित्यो जित्यो यो गीतले पनि मन जित्यो good luck whole team
yo geet le nepal khanxa 100% .salko pat vnda pani het 👌👌💞hunxa 100%
अब tiktok मा यो गित भाइरल बनाउन पर्छ भन्ने जति लु यता हाजिर हुम्त😁😁😁😁
२०२४ मा पनि वसन्त थापा लभर हाजिर हुम त !
kati ramro geet
दसैं मा खुब नाच्ने मन छ यो गीत मा बियर पिउँदै
😂😂
मनकामना पुरा होस
धन्यवाद हजुर
💕💕💕💕💕💞
Sem bro😀😂
जस्को माया मुटुमा मौलो भो उहीँ मायालु नौ दिन मा नौलो भो दाइको शब्द र स्वर को तारिफ गर्न सकिँदैन❤️❤️❤️
जस्को माया मुटुमा मौलो भो,उई मायालु नौ दिन मा नौलो भो वा शब्दनै काफ़ी छ हार्दिक बधाई होल युनित लाई👏🏻👏🏻🙏💞❤️🌷
धेरै राम्रो गीत सुन्न र हेर्न पाइयो खुशी लाग्यो लोक संगीत लाई नया उचाइ मा पुराउन यो गीत एउटा ईटा हो
Nice git basanta baba
पाेहाेरकाे दशैँ सालकाे पातले ,अैलेकाे दशैँ बाेकेझारले नचाउने भाे।
Comment पढ्दै Vdeo हेर्ने काे काे हुनुहुन्छ ?
उत्कृष्ट गित फरक भिडियो मेकिङ अत्यन्त मनमोहोक स्वर !😍😋😋😊
खायो यो गितले देश!
खेतमा बोकेझार...
आहा Basanta thapa दाइको लयमा जादु छ। जुन गित आयो त्यही गित उत्तिकै राम्रो, सुनेरै नअघाउने कसरी प्रसम्सा गरौ। दाइ लयमा फेरि अर्को गित गाउने रहर छ। कहिले पूरा हुन्छ हेरौ
Basanta dai ko sabai git ramro laxa Malai ta mordling garni bhai ko acting dami lagyo
Geet sarai ramro xa ani tyo ghar haru vako kun thauko sien ho?