मखमली आवाज जुना श्रीष Sarangi Sanga Juna Shrees | Hemanta Kanchha Rasaily S01 Ep 15 सारङ्गी संग 2078

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • मखमली आवाज जुना श्रीष "सारङ्गी सङ्ग" Juna Shrees Sarangi Sanga | Hemanta Kanchha Rasaily Ep_13 2078
    Watch Sarangi Sanga Episode 13 | Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078
    --------------------------------------------
    #SarangiSanga
    #junashreesmagar
    #HemantaKanchhaRasaily
    Contact :
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program - Sarangi Sanga सारङ्गी संग
    Guest - Juna shrees magar
    Created By
    Hemanta Kanchha Rasaily
    Producer
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host
    Hemanta Kanchha Rasaily
    Director Of Photography / Online Editor
    Miraj Aryal
    MUA
    Mina Kauchha
    Narration
    Sarmila Aryal
    Camera Persons
    Miraj Aryal
    Deepak BTL
    Sound Engineer
    Rubin Magar
    Recordist
    Bikram Kauchha
    Kamal Kauchha
    Audio Mixing
    Bikram Kauchha ( Manjari Studio )
    Recording Studio
    Studio Sarangi
    Promo Mixing
    Kumar Rana ( Maruni Studio )
    Musician
    Dipak Samip ( Madal )
    Iswari Prasad Bhusal ( Madal )
    Bishnu Ranabhat ( Flute )
    Arjun Pokhrel (Actopad)
    Raj Kumar Samal (Guitar)
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Blessing
    Narayan Rayamajhi
    Special Thanks
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    Social links:-
    UA-cam:- www.youtube.co....
    Facebook:- / hemanta-kanc. .
    © Hemanta Kanchha Rasaily, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

КОМЕНТАРІ • 546

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  3 роки тому +116

    आज को कार्यक्रम सारङ्गी सङ्ग मिठो आवजकि धनी जुना श्रीष मगर कस्तो लाग्छ प्रतिक्रिया पाउ है Juna Shrees

    • @manjutamang6336
      @manjutamang6336 3 роки тому +2

      Hemanta bhai hajur ko sarangi ko dun sunu payemt dinratai nabani sunyer basnithiyo aakha chima parer suni rahu jasto😓😓💖💖💖💖💖💖💖

    • @ketqwe7156
      @ketqwe7156 3 роки тому +1

      Jun.ddnagrnuni.belauna

    • @Kismaghale
      @Kismaghale 3 роки тому +2

      Aaha kati mitho wsor

    • @Kismaghale
      @Kismaghale 3 роки тому +1

      Sarangi sangako yo karyakaram atinai ramro lagxa tar mero yauta request tapai le pura gari dinu paryo la khadka garbuja dai kahile aaunu hunxa sarangi sanga karyakaram ma

    • @baburamdawadi782
      @baburamdawadi782 3 роки тому +2

      जुना नानी ! तपाईंको गीत सुन्दा धेरैजसो भावबिह्वल प्रायः भइन्छ;तपाईको स्वर तन्काइ लय घुमाइ र मर्म अनुरूपको मुखाकृति आदि तपाई आफैलाइ पत्तो नहुन सक्छ तर हामीभने मग्न डुबेका हुन्छौं भावनामा ; कैले आॅशु नै झारिदिनुहुन्छ त कैले चित्त दुखाएर छाड्दिनुहुन्छ ; तपाईलाई यादै हुदैन कि मैले श्रोतालाई /दर्शकलाई केके दिएॅ र के के दिन बाँकी राखें भनेर ।तपाईका केही गीत सौनिसके पछी हामी धारातिर गएर आॅखा धोएर,पुछेर मात्र कोठा या पिंडीमा आउॅछौं ।तपाईभित्रको त्यो अपार शिपले तपाई लाई हर्दम लज्जालू बनाइराखेको हुन्छ ;दुःख नमान्नुहोला लज्जा स्त्रीको सर्बाधिक महङ्गो गहना हो, जो सित्तैमा तपाईमा बिद्यमान छ ।

  • @prakashchunara9734
    @prakashchunara9734 3 роки тому +5

    सारंगी सङ्ग नछुटाइ हेर्ने जति यता हाजिर हुम है

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 3 роки тому +51

    नमस्कार !म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर ।धेरै भयो गित सङ्गीत मार्फत हजुरहरु सङ्ग जोडिन पाएको छैन थिएन ।लामो समयको अन्तराल पछि "कार्यक्रम सारङ्गी सङ्ग"मा लाईभ जोडिएर आएको छु आशा छ माया गर्नुहुनेछ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला मन परेमा एक सेयर पनि गरिदिनुहोला है धन्यवाद ।।

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 роки тому +3

      नमस्कार जुना श्रीस बैनी मलाई हजुर को स्वर सारै मन पर्छ मलाई हजुर को (मन मा गहिरो घाउ छ) भन्ने गीत सारै मन पर्छ यो लग्गयत धेरै गीत हरु संगालेर राखेको छु प्राय एक्लै हुदा सुन्ने गर्छु मन सारै हल्का अनि आनन्दीत हुन्छ यो गीत हरु सुन्दा खेरी ,
      अझै एस्तै एस्तै मन छुने गीत हरु धेरै सुन्न पाइयोस भन्न चाहन्छु साथै हजुर लगायत हजुर को सम्पुर्ण परिबार सुखमय होस हजुर को अझै धेरै प्रगती होस भगवान संग प्रार्थना गर्दछु 🙏🙏🙏🙏🙏

    • @chamthapa4124
      @chamthapa4124 2 роки тому +1

      यस्तै यस्तै निर्न्तर सिर्जना आइरहोस हजुर को !!!

    • @moshabardewa5734
      @moshabardewa5734 2 роки тому +2

      लाखौं लाखौं कोसिस गरेनी बिर्सन्न बाकी हजुरकै शब्द सापटी...जुना श्रीस भनेरा चिनेकै यहीँ गितबाट हो।अतिनै सालिन अनि भद्र गायिका।

    • @humkuwar2174
      @humkuwar2174 2 роки тому +1

      Omg malai ta sari man Paro Dede tapaiko geet haru ta

    • @yubrajnyaupane3410
      @yubrajnyaupane3410 Рік тому +1

      Beautiful 😍😍

  • @biruolibiruoli1867
    @biruolibiruoli1867 3 роки тому +3

    यो बिरानो ठाउ बिरामी भएर महिनौ bed मा पल्टिरहेको बेला यो सारङ्गी को मिठो धुन सङ्गै कोइली झै आवाज सुन्न्दा आखामा आसुको ताल भएछ। यति राम्रो सारङ्गी को धुन अझै प्रगति हुदै जावस अग्रिम सुभ कामना

  • @aayushsunar8900
    @aayushsunar8900 3 роки тому +2

    नमस्कार हेमन्ता सर ।। सरङ्गी सङ्गँ कार्यक्रमअति नै राम्रो छ मिठो गित सँगै अनि हजुर को सरङ्गी को धुनले मन्त्रा मुक्त बनाउछ । सर एक चोटि राजु दाइ लाई ल्याएर।। दुरडडे।।।। र न्याउली चरी सुन्न पाउ धन्यावद ।

  • @premthapa8724
    @premthapa8724 3 роки тому +3

    हेमन्त सर र जुना दिदी मा नमन म जापान बाट हेरदैछु सर अब खडक गरभुजा दादा लाई हेरन पाउ सकिन्छ भने दादा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 роки тому +4

    बाध्य बाधक लाई सम्मान छ हेमन्त जीलाई शुभकामना

    • @ishwarypd.bhusal9437
      @ishwarypd.bhusal9437 3 роки тому

      धन्यवाद , बाद्यबादकको तर्फबाट

  • @parassubedi5066
    @parassubedi5066 3 роки тому +2

    ज्याग्दी रयाले ज्याग्दी रयाले घरम दिल छैन तिम्रो मायाले🥺❤️love this song

  • @nishchalthapa1633
    @nishchalthapa1633 3 роки тому +2

    नमस्ते जुना दि अनि सारङ्गी no 1 हेमन्त दाजु मलाई धेरै मन पर्ने कलाकार जुना दि को भ्वाइस wow लाउँछ र हेमन्त दाजु भला कुसारी पनि अलि लामो गर्दिनु है

  • @baburamdawadi782
    @baburamdawadi782 3 роки тому +11

    जुना एक नम्बरकी अब्बल दर्जाकी गायिका हुन् ।उनका प्रायःगीत रमझमी भन्दा मार्मिक र हृदयस्पर्शी अलाम बिलाप र प्रलाप भित्र बेरिएका हुन्छन् । गीत कर्णपृय हुनका लागि शब्द संयोजन , त्यसै अनुरूपको बाद्यमा ढालिएको संगीत सर्वप्रमुख तत्व हो ।शब्दको भाव र मर्म पैल्याएर सुमधूर स्वर , भाका र लय आतमसात् गर्दै कोकिल-कण्ठी आवाज प्रवाह गर्दै दर्शक र श्रोतालाई भावबिह्वलतामा डुबाइदिन सक्ने क्षमताकी धनी गायिका जूनाको प्रशंसाका लागि मिल्ने ठ्याक्कै सबैसितिमिति

    • @baburamdawadi782
      @baburamdawadi782 3 роки тому +1

      भेट्न गारैपर्ने ।

  • @magarchetan
    @magarchetan 3 роки тому +4

    जति सुने पनि सुनम सुनम लागि रहन्छ जुना सीस को आवाज

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 роки тому +3

    आज मेरो मन को अति मन पर्ने गाइका हुन त सबै लोक क्षेत्र को कलाकार मन पर्छ मन पर्ने कलाकार बिमा कुमारी दुरा तारा थापा शृजना बिरही टीका पुन मन माया वैबा निता पुन हरि देबि कोइराला सन्ती श्री लगायत सबै मखमली आवाज को दिदी हरु अस्यध्य मन पर्ने भित्रा जुना श्रीस दिदी नमन छ आवाज सुन्न पाइयो।।।

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 роки тому +3

    आसाध्यै मन पर्ने गायिका जुनाश्रीष मगर ।

  • @minagurung4526
    @minagurung4526 3 роки тому +3

    Sarangi nei hamro baja sarangi ko nei mitho dhun! Dherei ramro program.

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 3 роки тому +2

    आहा सारै मन छुने आवाजमा प्यारी जुना दिदी को गित संगै मनै छुने रमाइलो कुराकानी सारै मन छोयो दिदी साथै सम्पुर्ण सारङ्गी सङ्ग लगाएत हेमन्त दाजु सुभकामना सम्पुर्ण टिममा साथै नया हुनुहुन्छ भने हाम्रो च्यानल सङ्ग पनि जोडिनु होला

  • @sarulama1396
    @sarulama1396 3 роки тому +3

    दिदी को सोर सारै राम्रो छ

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 роки тому +3

    आज भोलि त समय नै मिल्दैन पहिला जस्तो आउदा बित्तिकै हेर्ने जे होस मनै देखि माया छ सारंगी संग र हेमन्त जि लाई
    जुना दिदी 🙏🙏🙏

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 роки тому +3

    मेरो गल्कोटे प्यारी चेलिको आवाजले मनै छुन्छ सफलताले शिखर चुमोस्

  • @Padam925
    @Padam925 3 роки тому +3

    सुमधुर स्वरकी धनी बाग्लुङे चेलीलाई नमस्ते

  • @kishanthapa3490
    @kishanthapa3490 3 роки тому +3

    मिठाे स्वरकाे धनी जुना शिरीष दिजु सलाम

  • @tejbahadurthapa4257
    @tejbahadurthapa4257 3 роки тому +2

    मैले यो गित लाई रातिमा सुत्ने बेलामा धेरै पल्ट सुने र एक्दमै सारै मनमा छोयो मैले हजुर को कला लाई धेरै धेरै सम्मान गर्छु अनि जस्तो मिठो आवाज दिदी को छ तेस्तै मीठो हेमन्त दाइ को सारङी को धुन मेरो त मनै छोयो दाइ हजुर को सारङी को धुनले हजुरको कलामा साचिकै जादु छ दाइ मैले कलाकारिता क्षेत्रमा सम्मान गर्नु पर्दा सम्मान गर्नु पर्ने मा तपाइ एक हो दाइ 🙏🙏🙏❤️❤️

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 3 роки тому +35

    मखमली आवाजको धनी प्यारी साथी जुनाको आवाज गायकी सबै राम्रो छ,यो आवाज जुनि जुनि सम्म सुनिरहन पाउ,तिमिलाई धेरै माया💗 साथै शुभकामना माया🙏🙏

  • @rameshkhadka3873
    @rameshkhadka3873 3 роки тому +3

    लोकगीत विना नेपाली संस्कार अधुरो छ। अहिलेका आधुनिकीकरण गीतले लोकगीत धराप परिरहेको छ । लोकगीतलाई नेपाली वजारमा वस्थित गर्ने दायित्व आम नागरिकको उतिकै महत्त्व छ।

  • @user-bc3nh6hc7c
    @user-bc3nh6hc7c 3 роки тому +4

    🙏🇳🇵🇳🇵

  • @RoshanKumar-tz3kt
    @RoshanKumar-tz3kt 3 роки тому +9

    आहा कति सुन्दर स्वर अनि शब्द साथै सारङ्गी संग हेमन्त सर जुना शिरिष दिज्जू लाई उच्च सम्मान छ जति सुनेयो उतिनै सुनी रौ लग्नी I love you

  • @tejbahadurthapa4257
    @tejbahadurthapa4257 3 роки тому +3

    दाइ मलाइ सारङी को धुन सारै मन पर्छ तर मलाइ बजाउन आउदैन म एकदम सिक्न खोज्छु तर सिक्ने कुनै मौका पाको छैन , मलाइ हजुर सङग सारङी सिक्ने ठूलो धोको छ दाइ मैले कसरी सिक्ने मौका पाउने होला दाइ हजुर सङग मलाइ सल्लाह सुझाब दिनु पर्यो दाजु ❤️❤️🙏🙏🙏

  • @susanmagar5014
    @susanmagar5014 3 роки тому +4

    अाहा सारै मनछुने गानाहरु गाउनभो अझ धेरै
    उन्नति गर्नुहोला तपाईको अावज जति सुनु सुनु लाग्ने

  • @krishnaphagami6631
    @krishnaphagami6631 3 роки тому +3

    सदा को भन्दा आज को भाग अति राम्रो लाग्यो सायद मलाइ मन पर्ने गीत अनि गायिका भयर होला पनि 👌👌

  • @narayanbudha6897
    @narayanbudha6897 3 роки тому +10

    अँखा बन्द गरेर सुन्दा बिमा दिदीको जस्तो सुनीने स्वर निकै मर्म स्पर्सी छ😘😘 सोझी चेलि

    • @munabc1247
      @munabc1247 2 роки тому

      साची मलाई नि तेस्तै लाग्छ बिमा दीदीको जस्तै सुनिने के

  • @TikaPun
    @TikaPun 3 роки тому +35

    एकदम राम्रो कार्यक्रम ,त्यस माथी मन पर्ने गायिका !

    • @teznmagar
      @teznmagar 2 роки тому

      दिज्यु हजुर पनि आउनुपर्छ हस्🙏

  • @shivapun6023
    @shivapun6023 3 роки тому +3

    sarai kati mitho voice juna ko

  • @prakashadhikari2314
    @prakashadhikari2314 3 роки тому +20

    उच्च सम्मान छ मिठो आवाज मा गित गाऐर पिडाहरु भूलाइ दिनु भयो एकैछीन भऐनि💐💐💐💐💐💐💐🇳🇵🇳🇵💖

  • @tarapun4972
    @tarapun4972 3 роки тому +3

    सुवासिलो कान्छा बल्ल तिम्रो प्रस्तुती हरुलै पछ्याउन पाइयो

  • @baburambishowkarm8318
    @baburambishowkarm8318 3 роки тому +7

    कति मिठाे हाे अावाज ❤️👍️👍️👍️👌👌👌👍️❤️❤️

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 роки тому +32

    Aaha Juna Didi Ko Awaj❤️❤️

  • @birbalbk8700
    @birbalbk8700 3 роки тому +8

    मिठो स्वरको धनी जुना ज्युलाइ उच्च सम्मान साथै हेमन्त सरलाइ पनि उत्तिकै माया र उच्च सम्मान प्रकट गर्दछु।।।

  • @jayanepalijaya8173
    @jayanepalijaya8173 3 роки тому +2

    Namaskar hjr
    Mero sarai manparne karekaram
    Badhai x all tem

  • @merodilcentury103
    @merodilcentury103 3 роки тому +17

    आहा स्वर साह्रै मिठो छ दिदि यो स्वर लाइ नेपाली लोक गीत संगीत ले गर्ब गर्छ खुसि हुन्छ डाडा पाखा हरियाली !!

    • @damodarbhat5799
      @damodarbhat5799 2 роки тому +1

      निक राम्रो लाग्याे सुमधुर स्वरकी धनी जुना श्रीसकाे गित

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 3 роки тому +4

    जुना बहिनीको कोकिल स्वरमा सजिएको मधुर गीत सुन्दा आनन्दा आयो । कति राम्रा गीतहरुजुना नानीको । अरु प्रगतिको लागि शुभकामना हामीलाई अरु मिठामिठा गीत पस्कन सफल हुनुहोस । हेमन्त भाईको उत्कृष्ट कार्यक्रम भाईलाई पनि शुभकामना ।

  • @premapurja70799
    @premapurja70799 3 роки тому +24

    मिठो स्वर को धनी जुना श्रीस लाई धेरै धेरै माया

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 3 роки тому +2

    Dherai ramro program daju hjur le sadhai ramro prativa vayeka kalakar lai lyaunu hunchha yahi nai ramro lagxa

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 роки тому +2

    हेमन्त जि अबको कार्यक्रममा आयुष परियारलाई ल्याउनुस् न है प्लिज 🙏🙏

  • @hastabc3675
    @hastabc3675 3 роки тому +2

    जुन दिदी को स्वर र हेमन्त जि को सारङ्गी ले मन नछुने त विरलै होलान् तर मलाई त झन् भावुक नै बनायो 😭😭

  • @tejbahadurthapa4257
    @tejbahadurthapa4257 3 роки тому +1

    dai malai hjr ko kala ekdamai man parxa 🙏🙏🙏

  • @narchhantyal9116
    @narchhantyal9116 3 роки тому +6

    जुना श्रीश मिथो भाका सुन्दै समय नेतो कातेछ धन्नेबाद साराङ्गि संङ्ग साथै जुना श्रीश सम्पुर्न लाइ

  • @baburam4291
    @baburam4291 3 роки тому +3

    Dada hemanta dherai ramro cha

  • @jibanpremisaud
    @jibanpremisaud 3 роки тому +1

    न्याउलि चरि भन्दा कि कम छैन उहाको आवाज जति तारिफ गरेनी कम हुन्छ,,, अब को पालो टिका पुन दिदि लाई हेर्न मन छ,,,,

  • @nitikaparkapaint.4878
    @nitikaparkapaint.4878 3 роки тому +4

    जादुमय स्वरकि खानि जुना सोल्टी !!! यो कार्यक्रम एकदम राम्रो छ अझ सफलता मिलोस

  • @chhavimagar7468
    @chhavimagar7468 3 роки тому +8

    सुमधुर स्वर कि रानी चरी भन्दा फरक पर्दैन जुना श्रीस लाई सबै गीतहरु मार्मिक मुतुको धध्कन बध्ने छन धन्यवाद हेमन्त कान्छा जिउ

  • @lalumuna7612
    @lalumuna7612 3 роки тому +23

    नमस्कार हेमन्त भाइ सारङ्गि सङ को कार्यक्रम हेर्न सुन्न मज्जा अाउछ 🙏🌹❤️🌹

  • @gayankarki2371
    @gayankarki2371 3 роки тому +3

    हाम्रो बागलुङ्गे चेली जुना श्रीस बैनीलाई सफलताको अग्रिम शुभकामना बैनीको साङ्गगितीक यात्रा सफल बनोस मलाई एकदमै मन पर्ने गाईका जुना श्रीस बैनीलाई फेरीपनी धन्यावाट

  • @durgapunmagar4916
    @durgapunmagar4916 3 роки тому +2

    Hemant dai ko geet sundai nidauni tw bani bhaisakiyo....♡♡♡♡♡♡♡

  • @buddhidhungana2037
    @buddhidhungana2037 3 роки тому +3

    हेमन्त कान्छा रसाइलि को सारङ्गि संग कार्यकरम को म एकदमै भित्री आत्मादेखीकै फ्यान हु मलाइ हजुरको कला र गला सुन्दा आनन्द आउँछ जय होस

  • @vimalvimal9242
    @vimalvimal9242 3 роки тому +8

    सारङ्गी सङ्ग हेमन्त जि को सारङ्गिको धुन सङ्ग हेर्न अनि सुन्न को मज्जा नै छुट्टै छ
    सबै समूह लाई सफलता को सुभकामन छ
    🌹🌹🌹🌹धन्यवाद 🌹🌹🌹🌹

  • @ishwarpoonmagar4962
    @ishwarpoonmagar4962 3 роки тому +8

    Hemanta Kanchan Raaasaaaiiily: अति मार्मिक आवाज साथमा मनमोहक धुन बाकी बर्णन गर्न सकिन। बस,मत हल्का रोएको।🌹🌹🌹❤❤ I am big fan of *MISS🌹❤🌹 Juna Shreesh Magar"❤❤🌹🌹🌹

  • @keshavpunmagar-rb1kh
    @keshavpunmagar-rb1kh 3 роки тому +10

    यो मनमा साह्रैनै अत्तास लागेको थियोे जुना दिदिको अत्यन्तै मिठो सुमधुर स्वरमा मिठा- मिठा गीत सुने पछि प्रफुल्ल भयो धन्यवाद दिदी हजुर अनि सारङ्गी सङ्ग परिवार लाई😍🙏

  • @TejMagar-q7g
    @TejMagar-q7g 5 місяців тому

    मानबहादुर थापा अ, खाँ ,बाट श्री्रस बैनीलाई धन्यबाद कलागलालाई साङ्गीतीक सफलताकाे सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 3 роки тому +6

    मनै रुवायो 😭😭😭😭😭

  • @haribista9761
    @haribista9761 3 роки тому

    गित र स्वर त जुना बहिनीको जस्तो होस, जति सुनेपनि धित नमर्ने - हेमन्त भाई, धन्यवाद !

  • @chabbibudhathoki9353
    @chabbibudhathoki9353 3 роки тому +2

    ekdamai ramro sarangi sang jati sune pani sunau lagne karyakaram god bless you

  • @nepal8782
    @nepal8782 3 роки тому +1

    Wow juna bahini kati metho geet mero manai variyo ❤️

  • @NayaTiktok
    @NayaTiktok 3 роки тому +6

    मन छुने गीत

  • @shantigchhetry8037
    @shantigchhetry8037 3 роки тому +1

    भित्रै देखि हार्दिक नमन ब्यक्त गर्दै सारंगी सग को कार्यक्रम सयौ बर्ष अघि बढोस् अनि हाम्रो लोक संस्कृति को यसैगरी जगेर्ना होस् संग संगै सांरगी संग उच्च स्थानमा पुग्न सफल होस् 🙏🙏🙏

  • @santoshsunar7864
    @santoshsunar7864 3 роки тому +2

    हरेक प्रोग्राम नछाडे हेर्छु दाजु सराइ मन पर्छ मलाइ अझा ती sentimental मन छुने गीत हरु 😥😥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 роки тому +4

    प्यारी दिदिलाई मनैदेखी सम्माछ्🙏🙏🙏

  • @minakhadka8423
    @minakhadka8423 3 роки тому +5

    सुरुको गितले रुवायो 😓😓सारै मीठो आवाज कि धनी जुना श्रीस मगरलाई अझै प्रगतिको शुभकामना ।अलि कार्यक्रम को समयचाही बढाउनु पर्‍यो हेमन्त भाइ😊😊सम्भब भए😍

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 3 роки тому +4

    सारै राम्रो सारङ्गि सँग । स्वर कि धनि एक प्रतिभा सालि गायिका जुनासृस् मगर 🙏🙏👍️👍️💐💐

  • @gopibhandari2537
    @gopibhandari2537 3 роки тому +3

    सारै राम्रो लाग्छ हेमन्त सर हजुरको कार्यक्रम सकेसम्म ओझेलमा परेका गायक गायिकाहरुलाइ ल्याउनुभए अझै राम्रो हुने थियो 🙏🙏🙏

  • @binodrajpuri7054
    @binodrajpuri7054 3 роки тому +2

    Verrrrrrrrry nice

  • @nirjalamagar3203
    @nirjalamagar3203 3 роки тому +4

    कति मिठो भ्वाइस दिदी नमस्कार दिदी अनि हेमन्त सर को ठुलो फ्यान हो म हजुर को सारङ्गिको धुन मा म आफ्नो पिदा भुलाउछु यो सात समुन्द्र पारी बसेर्🙏🙏❤️❤️❤️👈️

  • @chochangejetha9873
    @chochangejetha9873 3 роки тому +2

    सुम्धुर स्वर कि धनी जुना जि प्रगति को कामना

  • @digitalonlinetv1
    @digitalonlinetv1 3 роки тому +1

    wow 🙏

  • @yamsapkota5640
    @yamsapkota5640 3 роки тому +4

    नमस्कार 🙏🙏हेमन्त सर सार्है मिठाे गित।

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 3 роки тому +10

    आहा कति मिठो स्वर ,अनि उतिनै मर्मस्पर्शी ,सब्द जुना दिज्यु को गित जति सुने पनी सुनी रहु लाग्ने❤️

  • @nirajansherchan5543
    @nirajansherchan5543 2 роки тому

    साहारै मन पर्ने गित हरु गाउनु भयो जुना ।। खद्क दाइ को भन्ज्यान दोहोरी मा देखेको थिये । अति अनुसासित मिजासिलो अब्बल गायिका जुना ।।।।।।❤️❤️❤️❤️❤️💓💓💓💚💚💚💛💛💛💟💟💟💜💜

  • @ramuskthadarai6736
    @ramuskthadarai6736 3 роки тому +8

    अहिले सम्मको उत्कृष्ट कार्यक्रम वा दिदि हजुरको आवाजलाई सलामछ।

  • @t.b.darlami7949
    @t.b.darlami7949 3 роки тому +1

    Waw Juna ji ati mito voice hajur ko best of lock

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 роки тому +2

    म भन्दा सानो पो जुना सिस सफलताको शुभकामना सिसलाई

  • @silence_moon764
    @silence_moon764 2 роки тому

    आदरणीय वरिष्ठ लोक गायिका द्वय बिमा कुमारी दुरा दि हाम्रो स्याङ्जाली चेली हामी सबैको प्रिय गायिका द्वय आदरणीय शर्मिला दि पछि मलाई अति मन पर्ने प्रिय गायिका जुना श्रीस नै हो किन कि उहाँहरू सबैको एकदमै सभ्य शालिन मनोहर प्रस्तुति हुने गर्दछ सबै परिवार एकै ठाउँमा बसेर हेर्न सुन्न सकिन्छ र आवाज अत्यन्तै सुमधुर कर्णप्रिय छ सुनिरहुँ लाग्ने!
    र आजको प्रस्तुति वाह!! 👏👌♥️ शब्द मार्फत अव्यक्त छन्! निकै उत्कृष्ट प्रस्तुति रह्यो धेरै पटक दोहोर्याएर सुने मैले मलाई यस्तै ढिलो भाका मन पर्ने गर्छ र यति सुन्दर कार्यक्रम सञ्चालन गर्नु हुने सारङ्गीको बादशाह भन्नु रुचाउँछु म हेमन्त कान्छा रसाईली सर लगायत सिङ्गो टिम प्रति सहृदयत आभार व्यक्त गर्दछु!🙏🌹♥️

  • @khadkabalu7957
    @khadkabalu7957 3 роки тому +2

    ❤️❤️😘💕🙏🙏💐💐

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 3 роки тому

    जूना दिदी को ठूलो फ्यान हुँ मेरो एक दमै मन पर्ने गाईका हुनुहुन्छ दिदी मेरो टाढैबाट भएनी प्रणाम दिज्यू

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 3 роки тому +1

    आहा जुना श्रीस मगर ज्युको स्वर हार्दिक सम्मान गर्दछु।हेमन्त रसाइलि भाइको सारङ्गी कति सुनौ सुनौ लाग्ने छ बधाइ छ भाइ।

  • @safalonlinetv8529
    @safalonlinetv8529 3 роки тому +4

    कस्तो मीठो गरि बोल्नुभाको के हेमन्त दाजु अनि धेरै मीठो कार्यक्रम को सुरुवात धेरै धेरै धन्यवाद हजुरलाई

  • @khimroka681
    @khimroka681 3 роки тому +2

    दामी सर👌👌

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 роки тому +2

    आहा🎼🙏

  • @indrasinjali820
    @indrasinjali820 2 роки тому

    जैकली दिदीको स्वरको फ्यान पहिले देखी नै हो।

  • @kulungechannel7006
    @kulungechannel7006 3 роки тому +5

    कति मीठो आवाज जुना जि को ! यसअघि वहाँलाई सुन्ने सौभाग्य मिलेको रहेनछ ।

  • @मोहनखड्का-ठ7च
    @मोहनखड्का-ठ7च 3 роки тому +1

    दीदीको सोर येक्दम मार्मीक छ 🙏
    हेमन्त दाइ हजुरको नया गीत कहीले सुन्न पाइन्छ

  • @TejMagar-q7g
    @TejMagar-q7g 5 місяців тому +1

    धन्यबाद बैनीकाे कलागला र स्वरकाे लागी ईस्वरले सदा सुखी राखुन धन्यबाद ।❤❤❤❤❤

  • @prembahadur4427
    @prembahadur4427 3 роки тому +1

    हेमन्त भाईसलामछ हजुरको मनैछुन कारेकरम लाई

  • @ghaleraja9351
    @ghaleraja9351 3 роки тому +5

    आहा कति मीठो आवाज जुना दिदिको❤️❤️

  • @hastabc3675
    @hastabc3675 3 роки тому +2

    साच्चिकै सारङ्गी संग कार्यक्रम निकै मन छुने छ अहिले सम्म न छुटाएर हेरेको छु निकै आनन्द आउँछन्

  • @पुर्णरसाइली
    @पुर्णरसाइली 3 роки тому +3

    आवजको धनी जुना श्रीस अनि हेमन्त दाईको उत्कृष्ट सारङ्गी वाचन सम्पुर्ण (सारङ्गी सङ्ग) परिवारलाई धन्यवाद

  • @lbgc5828
    @lbgc5828 3 роки тому

    मलाई अति मनपर्ने स्वरकी धनि बिऊटीफुल सिङ्गर जुना श्रीस मगर

  • @laxmanshahi6754
    @laxmanshahi6754 3 роки тому +6

    सुमधुर स्वर की धनी जुना श्रीस ❤️❤️❤️

  • @YMAGAR
    @YMAGAR 3 роки тому +10

    गर्व लाग्छ यस्ता कलाकारको गाउले हुँ भन्दा! यो कार्यक्रमलाइ उच्च सम्मानको साथमा जिबन्तको शुभकामान!

  • @durgabahadurdurgabahadur1658
    @durgabahadurdurgabahadur1658 3 роки тому +3

    Samadhur aawaj nice 👍

  • @kwtkwt9275
    @kwtkwt9275 3 роки тому +4

    सारै मिठाे गित उराठै लाउने अति छुने हेमन्त भाइ

  • @khadkabdrlimbu7417
    @khadkabdrlimbu7417 3 роки тому +2

    मन परेको कलाकार जुनु

  • @sarikagurung7160
    @sarikagurung7160 Рік тому

    जति सुने पनि धित नमर्ने एकदम मर्म स्पर्शी गीत धेरै धेरै धन्यवाद कार्यक्रम सारङ्गी संसार अनी मखमली स्वरकी धनी आदरणीय गायकी दिदी जुना श्रीस मगर ज्यू आगामी दिनमा पनि यस्तै राम्रो मिठो कोसेली सुन्न पाउ।