टिकाराम सरले लिनु भएका सबै अन्तर्वार्ता हेर्न म छुटाउन्न । प्राय युट्युब मै हेर्छु । फुर्सद हुँदा दोहोर्याएर तेहेर्याएर पनि हेर्छु । दुर्लभ अन्तर्वार्ता लाग्छ्न प्राय । शुभकामना छ ।
मुटु ठुलो भको भन्नाले साहसिलो भन्न खोजेको। It's just like brain and mind. मलाइ लाग्छ मुटु देख्न सक्नुहुन्छ किनकी यो भौतिक छ तर हृदय देख्न सक्नु हुन्न किनकी यो भावनात्मक हुन्छ। एक असल अन्तरबार्ता सुन्न पाइयो। धन्यबाद दुबैजनालाइ।
टीका राम यात्री सर हजुरको यात्रामा अनमोल हिराहरु नै पस्किनुहुन्छ ,हजुरको यो यात्रा सधैं यसरीनै जरिरहोस् र हामीले ती हीराहरुको चमक महसुस गर्न पाऊँ कोटीकोटी नमन् यत्रकार र यात्रीहरुलाई।
डाक्टर भगवान कोइराला साँच्चिकै भगवान हुनुन्छ हार्दिक नमन डाक्टर साब , अनि टिकाराम सरलाई धेरै धेरै धन्यवाद यस्ता ज्ञान गुन का कुरा हरु हामी माझ ल्याइदिनु भएकोमा, आगामी दिनमा अझै यस्ता विशिष्ट व्यक्तिहरुलाई ल्याइदिनु हुन अनुरोध छ ।
What a amazing coversation.. भगवान् खोज्न कुनै मन्दिर धाउन पर्दैन केवल वहाँ जस्तो मान्छेहरूलाई बुझिदिने र वहाँ जस्तै सोच मात्रै लिएर जिउँने हो भने पनि तपाईं हामी सबै स्वयम् भगवान् बन्ने छ। हजुरले देख्नु भएको सपना,हामी सबैको साझा सपना चाँडै नै पूरा होस् 🙏🙏🙏
वास्तविक राष्ट्रवादिता नै यहि होला , जो साच्चै कर्ममा नै देशलाई माया गरेर अनेकन विदेशका स्वर्णिम अवसर त्यागेर देशको सेवा गर्न जन्मभुमि फर्किन्छन् ! salute छ डाक्टर साबलाई !!!
सान्चै टिकाराम यात्री सरको कार्यक्रम म सकेसम्म छुताउदिन । हरेक पात्र उत्कृष्ट हुन्छन् । तर आजको भगवान कोइराला कार्यक्रम ले निकै प्रभाबित बनायो । उहाँको पुस्तक अब मैले २५ हजार नै तिर्ने भएँ ।
डा भगवान कोइराला जस्तो चिन्तन र अभियानमा सक्रिय अरु व्यक्तित्व यस मुलुकमा रहेको भए मुलुक।आज जस्तो दुरावस्थावाट गुज्रनेथिएन ,धन्यवाद तपाईं लाई यश देशलाई तपाईं जस्ता अरु धेरै सेवा प्रदायी ब्यक्तिहरुको खाँचो छ !!धेरै धेरै वधाई छ तपाईलाई !!!!
यस्तो मानसिकतामा रहनु हुने डा साब भगवान को सोच लाई मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस भिमेश्वर डा साब को यो अभियानमा म पनि सहभागी हुने छु ॐॐॐ यस्तो माहानबाणी सुनेर रावण को रुपमा रहेका नेताहरु भगवान को रूपमा आउने छन ॐॐॐ
सरल, मृदुभासी र उत्प्रेरणाका खानी डा भगवान कोइराला र सटीक र Down to Earth प्रस्नसोध्ने टीकारामको सैलीले यो कार्यक्रम अत्यन्तै महत्वपुर्ण र ग्यानबर्धक छ। धन्यवाद ।।।
टिकाराम ज्युलाई मुरी मुरी धन्यवाद🙏डाक्टरभगवान काेईराला सरलाई यश एपिसाेडमा ल्याउनुभएकाेमा कति सरल स्वभाव र सहज तरिकालेे कुरा गर्नुभएकाे, उहाँकाे नाम भगवान ,काम पनि भगवानकै ,परमेश्वरले नै सबैकुरा जुराएर पठाउनुभएकाे हाेला डा.साबलाई🙏💐
धन्यवाद यात्री सर जस्तो नाम को टाइटल छ त्यस्तै व्यक्तित्व हरुको जिवन यात्रा को पहिचान गराउन हुन्छ सधैं विशेष व्यक्तित्व को अन्तरवार्ता लिनु हुन्छ तपाईंको प्रश्न सोध्ने शैलि व्याख्या शब्द को विश्लेषण सारै आकर्षक हुन्छ धेरै राम्रो जानकारी मुलक अन्तरवार्ता ।
टिकाराम यात्री सङग १घन्टा ४ मिनेट ८ सेकेन्ड यात्रा गरियो। धेरै ज्ञान गुन का कुरा सिक्न र सुन्न पाइयो। डा साब को कुरा सुन्न पाइयो।डा साब भावुक हुदा म पनि भावुक भए । डा साब को सपनाहरू ले यथार्थ रुप लिउन। सफलता को शुभकामना ।
श्रदेय डा भगवान कोइराला लाई सुन्दा सुन्दै एक घन्टा बितेको पत्तै भएनछ, नतमस्तक हुदै नमन व्यक्त गर्न चाहान्छु यहाले यो उमेर सम्म आइपुग्दा गर्नु भएको सम्पूर्ण कामहरु नेपाली जन जन को मनमा मुटुमा गडेर बसको छ
डाक्टर भगवान ले मेरा छोरा डाक्टर बैकुण्ठ चौलागाई लाई सहयोग गरि त्यो ठाउ मा प्राप्त भए को छ।तपाई लाई मुरी मुरी धन्यवाद छ।तपाई कोजय होस प्रणाम छ सत्य तथ्य कोजय होस।
नेपाल र हामी नेपालीकाे लागि वास्तविक भगवान , जसलाई भेट्न मन्दिरमा गई फुल अक्षीता नैविध्य चडाउनै पर्दैन,जसले मानिसकाे ज्यान बचाउछ त्याे नै ईश्वरीय भगवान हाे । एक महत्वपुर्ण व्यक्तित्व ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि - (श्रीमदभागवतगिता अध्याय २ श्लोक ४७) अर्थ: कर्म गर्नुस तर फलको अपेक्षा नराख्नुहोस। तपाईं जति फल पाउनुपर्ने हो त्यति नै पाउनु हुन्छ। तपाईंलाई केवल कर्म गर्नी अधिकार छ, कर्म को फलमा कुनै अधिकार छैन । कहिले नि हार नमानेर सदैब अगाडी बढ्नुहोस। 😊
हाम्रो शरीर भित्र चल्ने एउटा अंग मुटु हो, जब त्यो मन, मस्तिष्क, भावना सँग जोडिएर आउँछ, त्यो हृदय हुन आउँछ रे सर । र मान्छे काे आँखा ले देख्ने चीज मुटु हो, जब नयन उग्रिन्छ, त्यसले हृदय देख्छ अरे❤
मेरो भोगाइ; जहाँ पनि विरामीको रिपोर्ट पढ्नुहुन्थ्यो त्यै सरलता २२ वर्ष र आइले पनि छ होला । तपाईंको आवाज ले त्यो दिन सम्झन बाध्य बनायो। धन्यवाद डाक्टर भगवान कोइराला । टीकाराम जी लाई पनि धन्यवाद तपाईं को यो अन्तरवार्ता को लागि ।
फटाहा नेताको गफ सुन्नु भन्दा यस्ता देशप्रेमी कुशल व्यक्तित्वको अनुभव सुन्दा मन आनंद भयो।। धन्यवाद टीकाराम जी
द्रब्यमा तुलना गर्ने भए यो बसाई नै हुँदैन थियो. Fabulous 💞🙏
तपाईं नाममात्रको भगवान होईन साच्चिकै भगवान हो हृदय देखिनै नमन छ यहालाई।
डाक्टर भगवान कोइराला लाई जन्म दिने बाउ आमा र त्यो पवित्र काख लाई हृदय देखि नै नमन
टिकाराम सरले लिनु भएका सबै अन्तर्वार्ता हेर्न म छुटाउन्न । प्राय युट्युब मै हेर्छु । फुर्सद हुँदा दोहोर्याएर तेहेर्याएर पनि हेर्छु । दुर्लभ अन्तर्वार्ता लाग्छ्न प्राय । शुभकामना छ ।
मुटु ठुलो भको भन्नाले साहसिलो भन्न खोजेको। It's just like brain and mind. मलाइ लाग्छ मुटु देख्न सक्नुहुन्छ किनकी यो भौतिक छ तर हृदय देख्न सक्नु हुन्न किनकी यो भावनात्मक हुन्छ।
एक असल अन्तरबार्ता सुन्न पाइयो। धन्यबाद दुबैजनालाइ।
🥰🙏💕♥️💕♥️🙏🌺🌺🙏🌼🌼🌸🌸🥰💐💐✈️✈️✈️✈️✈️✈️✈️,
कति मर्मस्पर्शी है आफैले अपरेसन गरेको महिला बिहेमा बोलाउन कार्ड ल्याएर आउदा अनि देरि डेलिभेरिमा पनि बोलाउदा गरेको कुराले मन छुयो नमन डाक्टरप्रती
तमसोमा हेरेर कहिले समयको बर्बाद हुदैन ! उर्जा, शक्ति र चिन्तन, मनन समेटिएको उत्प्रेरक कार्यक्रम 🙏😇❤️
टीका सर बौद्धिकता को अर्को रुप हो।पत्रकारिता भनेको यो खालको हुन पर्छ।न कसै को खेदो छ न कसै को बारेमा उडन्ते गफ छ।
डाक्टर साफ तपाईंको बिचार र तपाइले देशको लागि गरेको योगदानको उच्च सम्मान छ
यस्तो अन्तरवार्ता सुन्न पाउनु त राम्रो अवसर हो | डा.कोईराला र टिकाराम जी लाई धेरै धन्यवाद !
वाउ क्या राम्रो जल र पानी, आँखा र नयन्न को व्याख्या, टीकाराम जी,
डा कोइरालालाई सुन्न पाउनु हाम्रो सौभाग्य।
धन्यवाद।
पत्रकारिता कस्तो हुन्छ अनी जवाफ कसरी दिनुपर्छ, दुबै जनाको नामै काफी छ ❤❤
टीका राम यात्री सर हजुरको यात्रामा अनमोल हिराहरु नै पस्किनुहुन्छ ,हजुरको यो यात्रा सधैं यसरीनै जरिरहोस् र हामीले ती हीराहरुको चमक महसुस गर्न पाऊँ कोटीकोटी नमन् यत्रकार र यात्रीहरुलाई।
नाममा मात्रै भगवान नभै वास्तवमै डा० कर्ममै भगवान हुनुहुन्छ! नमन प्रस्तोता अनि अतिथि दुबैलाई 🙏🙏🙏
धेरै मानवका लागि भगवान उहाँ नै हाे।
अन्तर्वार्ता सुनी रहदा लाग्यो म नै मुटुको उपचारमा डा. भगवान सङ्ग छु जस्तो । नाम मात्रै होइन काम पनि भगवान को जस्तो waaaa. respect always 💪💪💖💖
हर कोहि लाई प्रेरणाको भन्डार जस्तो
जीउदो भगवान जस्तो
कति राम्रो बर्म र कर्म भएको मान्छे😍🙏🙏
ऊहाको सपना साकार होऊन् 🙏💐
डाक्टर भगवान कोइराला साँच्चिकै भगवान हुनुन्छ हार्दिक नमन डाक्टर साब , अनि टिकाराम सरलाई धेरै धेरै धन्यवाद यस्ता ज्ञान गुन का कुरा हरु हामी माझ ल्याइदिनु भएकोमा, आगामी दिनमा अझै यस्ता विशिष्ट व्यक्तिहरुलाई ल्याइदिनु हुन अनुरोध छ ।
म दुबै जनाको हृदयत प्रसंसक हार्दिक नमन्❤️❤️❤️🙏🙏🙏🙏🙏
What a amazing coversation.. भगवान् खोज्न कुनै मन्दिर धाउन पर्दैन केवल वहाँ जस्तो मान्छेहरूलाई बुझिदिने र वहाँ जस्तै सोच मात्रै लिएर जिउँने हो भने पनि तपाईं हामी सबै स्वयम् भगवान् बन्ने छ। हजुरले देख्नु भएको सपना,हामी सबैको साझा सपना चाँडै नै पूरा होस् 🙏🙏🙏
सबै पत्रकार टिकाराम यात्री र सबै डाक्टरहरु भगवान कोइराला जस्तै होउन कामना
वास्तविक राष्ट्रवादिता नै यहि होला , जो साच्चै कर्ममा नै देशलाई माया गरेर अनेकन विदेशका स्वर्णिम अवसर त्यागेर देशको सेवा गर्न जन्मभुमि फर्किन्छन् ! salute छ डाक्टर साबलाई !!!
कति आनन्द आयो , छुट्टै उर्जा ❤️
दुवै दाजुलाई हृदयदेखि नै नमन 🙏⚛️🍀
सलुट छ भगवान सर लाई ,
टीका राम सर लाई धन्यवाद छ
जिउँदो भगवान !डा.भगवान कोइराला प्रति नमन्🙏
सबैको लागि प्रेरनाका स्रोत डा कोइराला।जय होस सपना
हार्दिक नमन दुवै जना सर हरु लाई जती सुन्दा पनि सुनु सुनु लाग्ने कार्यक्रम सारै राम्रो लागो
सान्चै टिकाराम यात्री सरको कार्यक्रम म सकेसम्म छुताउदिन । हरेक पात्र उत्कृष्ट हुन्छन् । तर आजको भगवान कोइराला कार्यक्रम ले निकै प्रभाबित बनायो । उहाँको पुस्तक अब मैले २५ हजार नै तिर्ने भएँ ।
डा भगवान कोइराला जस्तो चिन्तन र अभियानमा सक्रिय अरु व्यक्तित्व यस मुलुकमा रहेको भए मुलुक।आज जस्तो दुरावस्थावाट गुज्रनेथिएन ,धन्यवाद तपाईं लाई यश देशलाई तपाईं जस्ता अरु धेरै सेवा प्रदायी ब्यक्तिहरुको खाँचो छ !!धेरै धेरै वधाई छ तपाईलाई !!!!
टिकाराम सरले गर्दा धेरै ज्ञानगुन का कुरा सुन्न पाइन्छ हजुर र हजुर लाई अहिले हेरिराख्ने सबैको भलो गरून् भगवान भोलेनाथ ले😍😍
Big fan
नेपालकोलागि ऊहाको नाम जस्तै साचिकै भगवान नै हो। निकै थोरै भयपनि उहाँजस्तो केहि मानिस नेपालमा हुनुहुन्छ र हामों देश वाचिरहेको छ। सलाम छ हजुरलाई ।
Good
Jay hos😊
@@bishnuupreti4558*e ब sg,
अति सुन्दर बिचार भएका पत्रकार र भगवान जस्तै डाक्टर भगवान लाई शुभकामनासहित प्रणाम र धन्यवाद छ जयहोस। सत्य तथ्य कोजय होस। अतिसुनदर कुरा सुनन पाइयो।
भगवान जस्तै कुरा- विद्वान- सुनिरहूँ लाग्ने - नमन 🙏
जति हेरे सुने पनि फेरि सुनौ हेरौ लाग्ने बास्तबिक भगवान को अन्तरबार्ता एकदम आनन्दित लाग्यो । जय भगवान ।
सुनेर नै अलिकती बिराम सन्चो भयो वास्तविक भगवान हो हजुर अनि टिकाराम सर पनि
यस्तो मानसिकतामा रहनु हुने डा साब भगवान को सोच लाई मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस भिमेश्वर डा साब को यो अभियानमा म पनि सहभागी हुने छु ॐॐॐ यस्तो माहानबाणी सुनेर रावण को रुपमा रहेका नेताहरु भगवान को रूपमा आउने छन ॐॐॐ
सारै मिठो कुरा कानी अनि धेरै ज्ञानको कुरा बुझ्ने अवसर दिनु भयो तपाईं दुवै लाई मुरी मुरी धन्यवाद लाखौं लाख नमस्कार 🙏🏻🙏🏻💞
टीकाराम दाई लाई धेरै धेरै धन्यवाद
आजको पनि एक विशेष अन्तवार्ता नाम अनुसारको कार्यक्रम भगवान सरको नयाँ सोच परिकल्पना शिघ्र सफल होस् 🙏🙏🇳🇵🇳🇵
सरल, मृदुभासी र उत्प्रेरणाका खानी डा भगवान कोइराला र सटीक र Down to Earth प्रस्नसोध्ने टीकारामको सैलीले यो कार्यक्रम अत्यन्तै महत्वपुर्ण र ग्यानबर्धक छ। धन्यवाद ।।।
नमस्कार टिकाराम सर , हजुरको काम सह्रानीय छ
मलाई धेरै मन पर्ने बेक्ती टिकाराम sir हो तपाइको बोलि कस्तो मिठो साथै सब्द सब्द म़ा मैले नया कुरा सिक्ने मौका पाएको छु सधै एसरी नै सुन्न पेयोस 🙏🏼🙏🏼🙏🏼
साँच्चैका भगवान । १४,००० भन्दा बढी मानिसका जीवनदाता । अन्तरवार्ता जति सुने पनि सुनिरहुँजस्ता ।
हार्दिक नमन: टीका राम सर प्रती🤗🕉️😇🌹🙏
धेरै राम्रो र स्तरीय अन्तरबार्ता 🙏🙏
नेपालको लागि धेरै काम गर्नुभएको रहेछ।Grand congratulation even grand salutation to you.
टिकाराम ज्युलाई मुरी मुरी धन्यवाद🙏डाक्टरभगवान काेईराला सरलाई यश एपिसाेडमा ल्याउनुभएकाेमा कति सरल स्वभाव र सहज तरिकालेे कुरा गर्नुभएकाे, उहाँकाे नाम भगवान ,काम पनि भगवानकै ,परमेश्वरले नै सबैकुरा जुराएर पठाउनुभएकाे हाेला डा.साबलाई🙏💐
नमन् छ डा साब लाई भगवान को दोश्रो रूप, उत्कृष्ट भाव । धन्यवाद टीका जी।🙏🙏🙏
सुन्दा सुन्दै कति आनन्द आउने कुराहरू 👏
डा. भगवान कोईराला ज्युलाई र टिकारम सर दुबैजनालाई नमन छ 🙏🙏🙏शुरु देखि अन्तिम सम्म कार्यक्रम सुन्दा धेरै राम्रो लाग्यो।
हजारौका पूनर्जीवनदाता ! लाखौका खुशीका श्रोत ! जिउँदा भगवान !! बहु प्रतिभाका धनी ! यहालाई भेट्दाको खुशी र पाएको सेवाको सुखद प्रभावले यो अन्तर्वार्ता सुन्दै गर्दा हर्षको आशु झर्दैछ । डासाब !! हार्दिक नमन !! डा दामोदर पोख्रेलको नाम समेत सुन्दा झनै खुशी लाग्यो जो अर्का भगवानका स्वरुप हुन ।।
साह्रै मन छुने अन्तर्वार्ता ।डा़ भगवान कोइराला र टिका राम सर नमस्कार
नेपाली भाषाको एक मात्र शुद्ध नेपाली कर्यक्रम नेपाली भाषाको एकमात्र नेपाली वक्ता टिकाराम यहयात्री
हाम्रो हृदयमा भगवानको भन्दा पनि उच्च स्थारमा रहनु भयका भगवान कोइराला डा साहेब मेरो भाइको पनि जीवन दाता हुनुहुन्छ 🙏
डा. भगवान कोइरालाका सपना साकार बनुन् ❤
उच्च सम्मान प्रकट गर्दछु दुबै जना मा
प्रेरणादायी/ विवेकशील व्यक्तित्व ।
Really I want to salute Dr bhagawan koirala. हजुरले सुरुवात गर्नुभएको सम्पूर्ण कार्य शिद्ध होस्। शुभकामना छ डक्टर साबु हजुरलाई ।
उत्कृष्ट शैली, प्रस्तुति, सिलसिला ,शब्द संयोजन।
धन्यवाद हृदयका भगवान ❤
सत् नमन् 🙏 जस्तो पाहुना उस्तै अन्तर्वार्ताकार 🙏
भौतिक भगवान जिवित भगवान हार्दिक हार्दिक नमन ।
डाक्टर साव नम्स्कार🙏🙏🙏हजुरले मेराे छारि लाई नयाँ जीवन दिनु भयकाेमा धेरै धेरै धन्यवाद मेराे मन्दिर मेरो भगवान हजुर हुनुहुन्छ । 🙏🙏🙏
टिकाराम सर हजुरलाई धन्यबाद सुन्नै पर्ने पात्र अर्थात डा.भगवान कोईरला उहाँका अन्र्तरमनका कुरा सुन्दा अतियुक्त लाग्यो..!!!
धन्यवाद यात्री सर जस्तो नाम को टाइटल छ त्यस्तै व्यक्तित्व हरुको जिवन यात्रा को पहिचान गराउन हुन्छ सधैं विशेष व्यक्तित्व को अन्तरवार्ता लिनु हुन्छ तपाईंको प्रश्न सोध्ने शैलि व्याख्या शब्द को विश्लेषण सारै आकर्षक हुन्छ धेरै राम्रो जानकारी मुलक अन्तरवार्ता ।
टिकाराम यात्री सङग १घन्टा ४ मिनेट ८ सेकेन्ड यात्रा गरियो। धेरै ज्ञान गुन का कुरा सिक्न र सुन्न पाइयो। डा साब को कुरा सुन्न पाइयो।डा साब भावुक हुदा म पनि भावुक भए । डा साब को सपनाहरू ले यथार्थ रुप लिउन। सफलता को शुभकामना ।
मुटु सम्बन्धी महत्वपुर्ण कुरा सुन्ने्, बुझ्ने अवसर जुटाइ दिनुभएकोमा दुबैलाइ धेरै धन्यवाद ।
खुलस्त र सफाचट अन्तर्वाता आहा!
कलियुगको भगवान डा. भगवान कोइराला हृदय देखि नमन साथै धेरै धन्यवाद टीकाराम यात्री जिलाई राम्रो राम्रो पाहुना ल्याउनु भएकोमा।🙏
किताब कहाँबाट पाउन सकिन्छ? प्लिज।
अत्यन्तै आनन्द आयो यो अन्तर्वार्ता हेर्दा।❤
जति पनि हेरिरहु र सुनिरहु लाग्ने कार्यक्रम अनि त्यस माथी डाक्टर साहाब ❤️❤️
Amazing 🙏🙏 Daktar saab !
डा. भगवान कोइरालाका सारा सपनाहरु साकार रहोस सफलताका सुभकामना🙏🙏!!
उत्कृष्ट र प्रेरणादायी🙏🙏
भगवान साक्षात्कार गराइ दिने श्रद्धेय टिकाराम जि झन बिष्णु भक्त नारद जस्तै गुरु नै हो
अझर अमर अन्तर्वार्ता
भगवान को अर्को रुप डाक्टर
भगबान डा को सम्पुर्ण मनोकामना साक्छ्यात भगबानले पुरा गरोस । हृदय देखि आसु झर्यो । खुसिको हे भगबान
हार्दिक नमन डाक्टर भगवान कोइराला तथा उहाको सहयोगीहरु 🙏🙏
Dr भगवान कोइराला साँच्चिकै भगवान हुन् नेपालिहरुको लागी सलुत छ हजुरलाइ🙏🏻🙏🏻🙏🏻💐💐💐
उहाँ पनि आध्यात्मिक हुनुहुँदो रहेछ। पटक-पटक भाग्य र ईश्वर को नाम लिनुभएको छ।
धेरै राम्रो छ यो अन्तर्वार्ता जनताले पनि अस्पताल का केही पारदर्शीता बारेमा जान्ने हुने मौका पाउछन
साच्चै भगवान् को अर्को रुप डाक्टर भगवान् कोईराला ज्युलाई हृदय देखि नै नमन् मेरो 🙏
अति सुन्दर सुनिरहूँ लाग्ने संवाद
अन्तिम सम्म हेर्दा म पनि अलि भाबुक भय असाध्य मन छुने सम्बाद
श्रदेय डा भगवान कोइराला लाई सुन्दा सुन्दै एक घन्टा बितेको पत्तै भएनछ, नतमस्तक हुदै नमन व्यक्त गर्न चाहान्छु यहाले यो उमेर सम्म आइपुग्दा गर्नु भएको सम्पूर्ण कामहरु नेपाली जन जन को मनमा मुटुमा गडेर बसको छ
डाक्टर भगवान ले मेरा छोरा डाक्टर बैकुण्ठ चौलागाई लाई सहयोग गरि त्यो ठाउ मा प्राप्त भए को छ।तपाई लाई मुरी मुरी धन्यवाद छ।तपाई कोजय होस प्रणाम छ सत्य तथ्य कोजय होस।
यो किताब किन्ने विचार आयो, यति ठूलो अभियानमा जोडीन मन लाग्यो । कोही सरोकारवाला मित्र भए जानकारी दिनहुन हार्दिक अनुरोध गर्न चाहन्छु ।
जस्तो नाम उस्तै काम रिदय देखि नमन dr साब मेरो मुटुको टुक्रालाई नया जीवन दिनुहुने हजुरको त्यो कर्मलाई मैले जिन्दगीको अन्तिम घडी सम्म भुलने छैन ❤️🙏🙏🙏
भगवान कोइराला जस्ता व्यक्तित्वहरुलाई राज्यले सम्मान गरेपनि नगरेपनि यो विषय बुझ्ने हरेक व्यक्तिले आदर र सम्मान गर्छन्।
What's a sweet topic, कति सुन्दर शिर्षक !
नेपाल को राजनीतिज्ञले नचिनेको हिरा भगवान कोइराला । भगवान कोइला जस्ता ब्यक्ति नेपाल मा जन्मनु अब १०० बर्ष लाग्नेछ।
दुवै जना लाई उच्च सम्मान प्रकट गर्दछु I watched Syria I love you 💞😘 Nepal ।
Dr Bhagwan Koirala is gem for the country. Our country and citizen owe him so much. Many Many thanks for both of you for this interview.
डा साप र मेडम साथकाे संयुक्त अन्तरवार्ता लिन पर्याे टिकाराम सर
यो कार्यक्रम म जहिले पनि हेर्छु हृदय देखी नै हेर्छु अनी सुन्छु । wow 🙏🙏🙏
naam jastai kaam...gift to nepal..respect..made me emotional at last..such a fine fine personality.
नेपालको अब्बल पत्रकार र अब्बल चिकित्सक यहाहरु दुबैको सधै भलो होस्🙏
dr. भगवान सर लाई देख्दा धेरै भाबुक हुन्छु उहाँ मेरो जीवन को भगवान नै हो
नेपाल र हामी नेपालीकाे लागि वास्तविक भगवान , जसलाई भेट्न मन्दिरमा गई फुल अक्षीता नैविध्य चडाउनै पर्दैन,जसले मानिसकाे ज्यान बचाउछ त्याे नै ईश्वरीय भगवान हाे । एक महत्वपुर्ण व्यक्तित्व ।
नेपाल आमाका सच्चा सपूत, उहाको रास्ट्रको लागि निस्वर्थ सेवामा सबैले हाते मालो गर्नु अति उत्तम हुनेछ।
दुइटै आदरणीय ज्युमा नमन
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि
- (श्रीमदभागवतगिता अध्याय २ श्लोक ४७)
अर्थ: कर्म गर्नुस तर फलको अपेक्षा नराख्नुहोस। तपाईं जति फल पाउनुपर्ने हो त्यति नै पाउनु हुन्छ। तपाईंलाई केवल कर्म गर्नी अधिकार छ, कर्म को फलमा कुनै अधिकार छैन । कहिले नि हार नमानेर सदैब अगाडी बढ्नुहोस। 😊