ओम मुर्तिको अनुभूति: देखेको मृत्युले दिएको शिक्षा - सम्बन्ध भन्दा माथि सम्पति होइन रहेछ...

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #ommurti #drommurti #imagechannel #imagechannelhd #jagdishkharel

КОМЕНТАРІ • 778

  • @rajujirel1800
    @rajujirel1800 Рік тому +66

    जगदिश सर अब देखि चोर नेता हरुलाइ होइन यो यस्तै मान्छे हरु खोजेर लेउनुस सलाम छ डा साब लाइ

  • @PunamIwaram
    @PunamIwaram 3 місяці тому +2

    मलाई बिश्वास छ dr.om murti म हजुर प्रति एकदमै बिस्वाश गर्ने एक जना दर्शक या भनौं हजुरको शुभचिन्तक पनि हो हजुर प्रति उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @FarWesternRider
    @FarWesternRider 11 місяців тому +9

    जिवनमा पहिलोपटक भिडियो हेरेर यति आनन्दित बनायो । कोटिकोटी नमन डाक्टर साब अनि पत्रकार बन्धु 🙏🙏🙏🙏🙏🙏

  • @BalindraAdhikari-cr5wl
    @BalindraAdhikari-cr5wl 10 місяців тому +6

    फलेको वृक्ष जहिले पनि पृथ्वि तर्फ फर्कियको हुन्छ ।किनकि उस्ले त्यहि पृथ्विबाट पायको बिजन हो उस्ले फिर्ता दिनु छ।त्यसकारण हामिले ले आफ्ना श्रस्टा र श्रिष्टिलाई,बिर्सनु हुदैना,,आजको आबस्यक्ताको उदाहरणिय सोच,,बिचार,,बिबेक,,समय खर्चियर सम्प्लेषण गर्नु भयकोमा डा.ओम मुर्ति सरलाई हृदयदेखि नमन ,,,गर्न चाहन्छु।

  • @rajanthapa1118
    @rajanthapa1118 Рік тому +32

    धेरै पढलेख गरेका मानिस अझै इमानि भई दिदा बोलि बचन कति मिठो हुदो रैछ ❤🙏🙏

  • @vinodghimire4017
    @vinodghimire4017 Рік тому +54

    डा. साब हजुरकाे याे अन्तर्वार्ता हेरेपछि निकै भावुक बनायाे, जसकाे वर्णन गर्न कुनै शब्दै भेटिन । हजुरप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।

  • @ramlalitraut1055
    @ramlalitraut1055 7 місяців тому +3

    Great interesting interview by Kharel sir....dr om murti Anil ko jay hos.

  • @lokGurung-oh7lz
    @lokGurung-oh7lz 11 місяців тому +17

    प्रश्न कर्ता र प्रश्न उत्तर कर्ताको धेरै बौद्धिक विचार र ज्ञानगुनकाे मनछुने शब्दहरुसुन्न पाइयो धन्य छ दुबैलाइ।

  • @dilipadhikari4071
    @dilipadhikari4071 Рік тому +370

    टन्न पैसा पुग्दो छ र यस्तो विज्ञ भाषण अनि सम्बन्ध ठुलो देख्नु हुन्छ डा साब जाे गरीब निमुखा छ उसले त महसुस गर्न पनि पाउँदैन। हजुरले चाहेकाे उद्देश्य पुरा होस। हजुरको समाजसेवामा हात लम्किदै जाउन।

    • @spinybabblercreation8720
      @spinybabblercreation8720 Рік тому +15

      टन्न पैसा भएकाहरु(जस्ले सम्बन्धलाइ भन्दा पैसालाइ असाध्यै र चाहिने भन्दा अत्यन्तै बढी महत्व दिएका छन् ) ले बुझ्नै पर्ने कुरा हो कि हजुर ? हजुरले गरेको गरिबको कुरामा बेग्लै बहस गर्न सकिन्छ ।

    • @rajeshpun2101
      @rajeshpun2101 Рік тому +2

      You are right Dr

    • @padamwakham2622
      @padamwakham2622 Рік тому +9

      डाक्टर ॐ मुर्ति साच्चिकै महान मान्छे हुनु हुदोरहेछ भन्ने महसुस भयो ।

    • @panthagaurab1
      @panthagaurab1 Рік тому +20

      Usle tyo tanna paisa afno mehenet lagaab ra parisram bata kamayeko ho.

    • @spinybabblercreation8720
      @spinybabblercreation8720 Рік тому +7

      @@panthagaurab1 हो नि । साथै असाध्यै ठुलो हृदय भएको ब्यक्ति हो ॐ मुर्ति ।

  • @tankalama8637
    @tankalama8637 Рік тому +45

    हे भगवान यस्तो असल ग्यानी बुझकी छोरो सबैलाई देऊ🙏🏻

  • @devendravlog9244
    @devendravlog9244 Рік тому +27

    हजार संवाद हरु हेरेको छु। तर आज क्वा क्वा डाको छोडेर रोए को हुँ। धन्यबाद् यो कार्यक्रम प्रस्तोता जगदिश जि अनि Dr OM मूर्ति जि लाई नमन।

  • @prameshsharma168
    @prameshsharma168 Рік тому +11

    सबै भन्दा पहिला यस्तो सपूत छोरा जन्मदिने आमा र राम्रो शिक्षाको पालनादिने बुलालाई धन्यवाद आफ्ना मातापिताको पालना अनुसार जिवनलाई आधार बनाउने डा साहब लाई कोटी कोटी धन्यवाध

  • @subasraicaptain4249
    @subasraicaptain4249 Рік тому +29

    डा.ओम मूर्ति सरको भिडियो क्लिपहरू हेरि रहन्थे,तर आज ब्यक्तिगत् इन्ट्ररभ्यू हेर्ने अवसर दिनु हुने जगदिस सर लाई पनि हृदय बाटै स्यालुट🙏 उहाँको पुस्तक जसरी भए पनि पढ्ने छु,परदेशी जिन्दगानी बाट स्यालुट,दुबै आदरणीय ब्यत्ति प्रति 🙏

    • @prakashbudhathoki5635
      @prakashbudhathoki5635 11 місяців тому

      Zzzza,A🎆,aa🎆🎆🎆ZAZ,£¡A😂🎆🎆🎆🎆,Z🎆#Aa??¡a🎆,

  • @BishnuBdrThapa
    @BishnuBdrThapa Рік тому +31

    गरिब निमुखालाई अपरिहार्य यस्तो अध्ययनशिल डाक्टर जो आफ्नो क्षेत्र सम्बन्धी अहोरात्र खटिइने पो डाक्टर तपाईंको कार्यलाई नमन

  • @ramprasadpathak3752
    @ramprasadpathak3752 Рік тому +19

    अति मार्मिक र मानवीय भावनाले ओत प्रोत भएको राष्ट्र भक्ती र प्रेम पूर्ण अन्तरवार्ता डाक्टर साहेव लाई हार्दिक नमन

  • @Dinesh.dulal1
    @Dinesh.dulal1 Рік тому +19

    कस्तो आनन्द आयो यो डा. सगंको अन्तर्वार्ता , जुन कुरा मेरो मनले बोल्छ नि जुनकुरा मेरो अन्तरकुन्तरमा छ नि त्यो कुरा मैले डा.अनिल बोलिरहेको पाए आहाँ कति राम्रो विचार सबैमा यस्तै विचार आए कति सुन्दर हुन्थियो।🙏🙏🙏

  • @pramilagiri4893
    @pramilagiri4893 3 місяці тому

    ❤❤ बास्तविक जीवनमा मेल खान गएको छ मेरो पनि डा. साब । आफ्नो सफलता मा पहिला बुवा लाई सुनाउदा बुवा खुसी भएको देख्दा अझ प्रगती गर्न मनलाग्दो रहेछ !!

  • @bhimacharya650
    @bhimacharya650 Рік тому +8

    सारै राम्रो जानकारी मुलक अन्तर्वाता 🙏सॅाच्चै डा साबले भने जस्तो सेवाको भावना, आदर र सोचाई हुनेभए त देश, परिवार र सम्वन्ध मात्र होईन विश्व नै सुध्रिने थियो । जय होस 🙏

  • @kishorshrestha8780
    @kishorshrestha8780 Рік тому +15

    सहि व्यक्ति संग लिईएकाे सार्थक ईन्टरव्यु । सहि र सकारात्मक डा .साव । निशुल्क स्वास्थ्य उपचार तपाईकाे परिकल्पना साकार हाेस् । 🙏

  • @tankabarakoti6164
    @tankabarakoti6164 9 місяців тому +4

    बधाई छ दुवै जनालाई !
    एकचोटि छोरा छोरीले हेरेर बाउ आमाप्रति सोच्न राम्रै होला भन्ने लाग्छ ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Рік тому +2

    सक्कली डाक्टर बन्नु गाह्रो छ।यसको लागि उच्च % र व्यवहार चाहिन्छ।थप मेहनत आवश्यक छ।
    नक्कली र व्यापारी डाक्टर पनि पाईन्छ हाई साउण्ड गर्छ।
    देशमा शैक्षिक गुणस्तर खस्कदैछ।कम%, झोले र हनु शिक्षक हुनु प्रमुख कारण।सबै पेशेवरहरु शिक्षकले बनाउने हो त्यस कारण पनि शिक्षक पेढेका, त्यागी र पेशा प्रति प्रतिबद्ध भएको हुनु पर्छ।
    हाम्रो समाज परपिडक र भ्रष्ट भएको छ।कतै डा.अनिललाई पनि अन्य नजरले हेर्न सक्छ।म धेरै धेरेै सम्मान गर्छु।सबैले डाक्टर साबको बाटो अनुसरण गरोस् चाहे त्यो अन्य पेशामा किन नहोस।
    बधाई तथा शुभ कामना।

  • @chandamangar
    @chandamangar 3 місяці тому +1

    जीवन जीवनुको ढ़ंग तपाईसंग सिखनु पर्छ 🎉🎉🎉

  • @lalsingholi5259
    @lalsingholi5259 Рік тому +38

    मेरो मन धेरै रोयो हजुरको इन्त्रविए हेर।।। हजूर को यो मार्क दर्शन सदै सम्झेर बाबा र आमा का लागि ।।। सधैं तत्पर रहन्छ।जय माता दी

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Рік тому +15

    सार्है राम्रो उद्देश्य र मार्मिक भावना ब्यक्त गर्दा भावुक नहुने को होला र ! धन्यबाद डा. अनिल !

  • @Shibagaaule
    @Shibagaaule Рік тому +10

    अती राम्राे सोँच डक्टर दाजै काे कतै कतै मेरो पनि आँसु आयो भावनामा बगियो वास्तवमा जसले वैराग्य जीवन पनि सहजै बिताउन सक्छ उसले देश बनाउँछ सक्छ पनि त्यो गुण अनिल sir मा पनी देख्छु तर डक्टर दाजै तराई पहाड र हिमालमा कति जनता यस्तै शिक्षा र ज्ञान भन्दा धेरै टाढा छन् कल्पना पनि हुदैन की उनीहरूलाई जीवन के हो कसरी जिउने कला को विकास गर्ने भन्ने बारे पनि कल्पना हुँदैन की पढ्ने school जाने हैसियत पनि हुदैन ती बच्चा हरुलाइ ल्याएर पढाउनु होला र यस्तै सम्बन्धका कुराहरूको बारेमा ज्ञान दिनु होला साथै मानवलाई मर्न का लागि हामी ले तयार हुनू पर्छ हर कूनै बेला पनि बाँचुन्जेल मिठो सम्बन्ध मा बाचौ जस्ता ज्ञान हरू को पाठशाला बनाउनु होला यो पनि ठूलो उपचार हो जस्तो लग्छ मलाइ

  • @pritilama7289
    @pritilama7289 Рік тому +28

    महान पुत्र काे अमुल्य वचन । ❤

  • @rajkumardangal101
    @rajkumardangal101 Рік тому +9

    धन्यवाद जगदिश जि🙏मैले तपाइको धेरै अन्तरबार्ता हरु हेरिरहेको छु तर यो मेरो अनुभवबाट भन्छु तपाइले यो आजसम्मकै उत्कृष्ट माने।।।

  • @shahiroshan5609
    @shahiroshan5609 Рік тому +32

    एकदम bold लाग्ने जगदीश खरेल का खरो प्रश्न प्राय चोर नेता लाई हुने गर्छ । आज चाहिँ ठूलो मन को सहयोगी समाजसेवी निस्वार्थ डा. साप संग को एकदम सार्थक छ। नमन 👍🙏

  • @yamkalithedi2355
    @yamkalithedi2355 Рік тому +8

    हजुरको अन्तरबार्ता हेरिरहदा सुनिरहदा मलाई मेरो बाबा आमा प्रतिको मेरो कर्तव्य झल्झलि याद आइरहेको छ । thank you so much doctor sab🙏🙏🙏🙏🙏🙏🙏

  • @anilbaniya2211
    @anilbaniya2211 Рік тому +25

    I watched this interview more than 5 times . This interview changed my life now i will come back to nepal to be with my parents

  • @skumarrai3089
    @skumarrai3089 Рік тому +3

    डाक्टरसाप सगको योअन्तरबार्ता आज सम्म मैलेहेरेको हजारौं मध्ये उतकृष्ट लाग्यो समय अलिक छोटो भएझै लाग्यो सायद सबैलाई त्यस्तै महसुस भयोहोला **जिवन्त सम्बन्ध **😍💟सबैको यस्तै सुखमय रहोस 🙏

  • @dipakpuprety
    @dipakpuprety Рік тому +5

    डाक्टर ओम मुर्ति अनिलको नि:शुल्क अस्पताल खोल्ने सपना झै मेरो पनि परोपकारी विद्यालय मार्फत शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई नि:शुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान गर्ने सपना छ।

  • @shovapangeniadhikari3501
    @shovapangeniadhikari3501 Рік тому +3

    फेसबुकमा हेर्दा हेर्दै मलाई मनपरेको Dr.साहेब ❤ आग्याकारी पनि हुनुहुदो रैछ।खुशी लाग्यो🎉

  • @appoudel9323
    @appoudel9323 Рік тому +22

    सङ्युक्त परिवार ,मानविय चहाना काे प्रेम ,समाज सेवा प्रती धन्यवाद

  • @draftdesign248
    @draftdesign248 Рік тому +3

    वाह डा. साहेव यो पैसामा विकेको संसरमा यहाँले रोप्न खोजेको प्रेम र सद्भावलाई साच्चै ह्दयदेखि सलाम छ

  • @kanchankhanal5867
    @kanchankhanal5867 Рік тому +1

    सहि कुरा भन्नु भयो डाक्टर साब तपाईंको भनाई सार्है चित्त बुझ्दो छ यस्तो छोरा सबैको घरमा जन्मनु पर्छ तपाईलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु

  • @kumargiri1636
    @kumargiri1636 Рік тому +2

    सबै धन्वन मानिसहरुको सोचबिचर हजुर को जस्तै भैदिय धेरै राम्रो हुने थियो डाक्टर साप । हजुरले चाहेको कुरा पूरा होस् ।😍

  • @sanjubista8742
    @sanjubista8742 Рік тому +43

    He saved my fathers life. Me and my family are forever grateful to him.

  • @saradhalamichane5839
    @saradhalamichane5839 Рік тому +6

    कति धेरै माहान बेक्तित्व दया माया करूणा त्यागकाे खानि जयजयकार हाेस मङ्गल हाेस जीवन सफलता ले शिखर चुमिरहाेस्।हरि ॐ🌷🌹🌺💐🙏🙏🙏

  • @bishwashpatel1070
    @bishwashpatel1070 Рік тому +52

    Tears rolled in my eyes😢😢😢 every father deserves a son like you ❤

  • @pabitraadhikari8545
    @pabitraadhikari8545 Рік тому +3

    कति राम्रो मर्म स्पर्शी संवाद, धेरै धेरै धन्यवाद डाक्टर साब, पत्रकार ज्यूहरुमा। उहाँको किताब किनेर पढ्ने छु र परिवारमा पढ्ने सल्लाह दिन्छु।

  • @pranishlohala4796
    @pranishlohala4796 Рік тому +5

    The best sentiment on the father that changes the life towards social service from earning money money money, and seen tears on Jagadish Kharel. Salute both of you. 👋👋👋

  • @birbahadursingar303
    @birbahadursingar303 4 місяці тому

    यो अन्तर्वार्ता सुन्दै हेर्दै गर्दा कति बेला सकियो पत्तै पायन तर सोध्ने जगदिस जि अनि जबाफ दिने डकटर्साप को जबाफ आहा कति मीठो शब्द ❤❤❤

  • @ritabaral979
    @ritabaral979 Рік тому +7

    आहा कति महान साेच हजुरको । हृदय देखि नै नमन डा. साहेब हजुर लाई ।

  • @phadindraaryal34
    @phadindraaryal34 Рік тому +1

    डा साबको यो अन्तरबार्ता सुनेपछी निकै भावुक भय हजुर प्रति हार्दिक सम्मान ब्यक्त गर्दछू

  • @samjhanaadhikari9165
    @samjhanaadhikari9165 Рік тому +2

    यो जिवनरुपि भुमरीमा एकोहोरो घुमिरहेका प्रकृतिको उच्चतम स्वरुप मानवलाई एक पटक झस्काउने प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद डा साब।

  • @dipeshkumarmalla1738
    @dipeshkumarmalla1738 Рік тому +5

    वाव!dr.साब सैद्धान्तिक ज्ञान र ब्यबहारिक ज्ञानको संमिश्रण ❤❤❤

  • @nawarajsubedi9678
    @nawarajsubedi9678 Рік тому +4

    निशुल्क स्वास्थ्य शिक्षा यो देशका नागरिकका लागि अनिवार्य आवश्यकता हो। डा. अनिल को सपना पूर्ण बनोस शुभकामना छ।

  • @justmanojkc
    @justmanojkc Рік тому +18

    One of the finest interview I have ever seen. Thankyou Dr. Om Murti Anil and Jagdish Kharel sir. Best wishes to both of you for your future endeavors in your respective field. Thankyou again. Jay Desh.

    • @bimalbashyal7811
      @bimalbashyal7811 Рік тому

      Thanks manoj for sharing this valuable interview, it was great indeed

  • @labendrakarki1207
    @labendrakarki1207 Рік тому +1

    यो Interview ले मेरा पनि आँखाका चेप रसाय मार्मिक छ, यथार्थ र सत्यमा आधारित छ, डा.‍‍‍‌ओम सर र पत्रकार जगिदश सर दुबैलाई धन्यवाद छ।

  • @Dammu247
    @Dammu247 Рік тому +9

    मसानघाटमा चितामा देह जल्दा सबैलाई लाग्छ मान्छे मर्नु पनी पर्छ तर फर्केपछि फेरी 'म' को पछि लाग्ने मानवको स्वभाव परिवर्तन हुनु पर्छ। There is no one like Dr. Om Murti. He is one an only man who have thoughts about relation and about reform of relation.

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 Рік тому +12

    पत्रकार र डक्टरको तुलना गर्न मिल्दैन आ-आफ्नो ठाउमा दुबै महत्वपूर्ण ब्याक्तित्व हुन❣️🙏

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 Рік тому +5

    उत्कृष्ट अन्तरबार्ता !
    नमन डा साहेब!

  • @shovagurung2498
    @shovagurung2498 Рік тому +6

    मानव को आवरण मा भगवान रूपी डाक्टर साव हरू लाई हार्दिक नमन सम्मान अनी सलाम छ । कुनै समय आईसीयू मा मृत्यु को मुख मा पुगी सकेको मलाई पनी वहाहरू जस्तै मानव रूपी भगवान हरू ले नयाँ जिवन प्रदान गनुॅ भएको थियो, वहाहरू को सात जुनी समम जय होस 😊💯💕🙏🙏

  • @Patriot936
    @Patriot936 Рік тому +3

    नेपाली का सन्तान नेपाल मै पढेर यस्ता महान विचार का धनी हुन सक्छन भन्ने सबुत हो ,,,," यहाँ को धर्ती बाँझो छैन",,,,,जय होस धर्तीमाता ।

  • @bishwambherpyakuryal298
    @bishwambherpyakuryal298 Рік тому +26

    Well balanced, well thought, well organized, educative and down-to-earth discussion

    • @SumanDul
      @SumanDul Рік тому

      We don't find the so called intellects praising others these days. I found you as an exception. Thank you sir!

  • @bimalagautam3600
    @bimalagautam3600 Рік тому +2

    अति उपयूक्त कुरा सुन्न पाइयो ,हार्दिक नमन 🙏🙏

  • @ramthapamagar5954
    @ramthapamagar5954 Рік тому +1

    पैसा कमाउनु मात्र ठूलो होइन जुन समाजबाट पैसा कमाएको हो त्यो समाजलाईपनि केही दिनुपर्छ र काम पनि गर्नुपर्छ ताकी धेरै पुस्ताले मरेपछिपनी सम्झी रहोस।धन्यवाद डाक्टर हजुरलाई टिकटकमापनि हेरिरहन्छु।

  • @tarabahadurkunwar2099
    @tarabahadurkunwar2099 Рік тому +4

    मानव जीवन र समुदायको बहुमुल्य अन्तर्वार्ता । धन्यवाद दुवैलाई ।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 8 місяців тому +1

    Dr.Aom sansar ma dr. hru t kti xn kti tr hjur jsto pbitra mahan bichar bhyko Dr.dekhn r sunn paunda kti grbh lagx ki Dr. Ko pni yeti ramro mn r bichar hundo rhex bhnne kura mhsus grn sken.
    Dr Aom hjur lai dherai dherai dhnewad🙏
    Dr. Hru le sunn r sikn prne path dinu bhyko ma dhnewad.

  • @krishnabandhu403
    @krishnabandhu403 Рік тому +18

    डक्टरसाबलाइ हार्दिक नमन , साँच्चै एउटा साकार भगवान नै हुनुहुन्छ तपाइँ

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Рік тому +1

    जगदीश जीलाई धन्यवाद,ईश्वरका प्रतिरुप ॐमूर्तिलाई नमन

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 Рік тому +3

    नमन डा. सहाव म हजुरको एक एक शब्द सुनेर भावुक भए

  • @binod725
    @binod725 Рік тому +4

    Very inspiring and informative interview of Dr., OM! Keep it up, Jagdish Kharel jee!

  • @choisangwaiba8292
    @choisangwaiba8292 Рік тому +1

    सम्बन्ध र जिवनलाई जिबन्त रुपमा बुझे पछि जीवन रुपान्तरण हुन्छ चाहे पेशाले जे सुकै होस ।हजुरको जय होस डाक्टर साब।

  • @drrosyshrestha2477
    @drrosyshrestha2477 Рік тому +8

    Very inspiring interview Dr Om Murti: keep motivate to others🎉

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 11 місяців тому

    धन्यवाद डाक्टर साब यो भिडियो हेरे आखाबाट आसू झरे को पत्तै भयन 🪻🙏🏼🪻

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому

    वा.. उ यो हो सपूत छोरो, क्या भग्यमानी बुवाको छोरो, म रो य धेरै रोय, डक्टरसाब क्या न्यायिक सब्दहरु बोलिरहनु भाको छ, बाफ्रे..... हे प्रभु, मिल्छ भने यी मेरा सन्तान्को रुपमा किन जन्माउन पाइन ? ? ?, अरु शब्द उकुसमुकुसिरहेका छन, पड्नुभयो बिग्यान, बुचार मिशृत आध्यात्मिक + बिग्यान व.. उ प्रमात्माको आशिर्बाद, अनि अतिनै, शौभाग्यसालि, बाबू आमाको, अतिनै बुद्धिमानी, ग्यानी, छोरा, अरु त कति कति, बाब्बा कति आध्यात्मिकता, प्रमात्माले दियको देन ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @makundapaudel6550
    @makundapaudel6550 Рік тому +3

    डा मा हुनुपर्ने गुण यहि हाे❤ डा साब हजुरकाे उद्देश्य परिपुर्ति हाेस शुभकामना 😊

  • @harkakarki7173
    @harkakarki7173 Рік тому +1

    जगदीश जि तपाईलाई यसरी नै बुझ्ने मौका कस्ले जुराईदिएला ।

  • @chandralimbu769
    @chandralimbu769 Рік тому

    Wow....धेरै समय पछि एकदमै राम्रो मन भ्एको व्यक्तीको ईनटरभिउ हेर्ने सौभाग्य मिल्यो ।। धेरै ज्ञान पाए ।।धन्यवाद। ।

  • @brabosera4829
    @brabosera4829 Рік тому +4

    धेरै राम्रो, सकारात्मक सोच लिउ🇳🇵

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому

    एस्तो ज्ञानि र सस्कारि छोरा सबैको होस धन्यवाद जगदीश सर डाक्टर साबको इन्टर ब्यु लिएर हामी माझ सुनाउनु भएकोमा

  • @nisharuchalthakuri333
    @nisharuchalthakuri333 Рік тому +13

    I am sharing this to my family members&friends so they can get a chance to know about such valuable interview❤️Dr.Om Murti Anil Huge respect😘

  • @dipenrai-dy9ph
    @dipenrai-dy9ph Рік тому +1

    उत्कृष्ट अन्तरवार्ता क्या गजबको कति चाँडो सकिए जस्तो अनुभब भयो, डाक्टर साब हार्दिक नमन् सकारत्मक सोच त्यसमा माया प्रेम स्नेह सदा रहिरहोस् सबै बाँड्नु भयो धन्यबाद🙏🙏 जगदिश सर लाई धन्यबाद🙏🙏

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 Рік тому +1

    उत्कृष्ट कुराकानी, धेरै राम्रो लाग्याे, सम्बन्ध र पैसा

  • @deepchhetri782
    @deepchhetri782 Рік тому +1

    एक राम्रो डाक्टर राम्रो नातेदार हुनु को लागि बिशेश पुर्बआधार हुन्छ एक असल मान्छे बन्ने कोसिस गर्नु ओममुर्ति सर एक असल ब्याक्ती हुन् पछि का के असल र कुसल डाक्टर पनि हुन् ,उच्च सम्मान र हजुर जस्तो सुपुत्र जन्माउने जननी र जन्म भुमी लाई मेरो कोटि-कोटि नमन:🙏🙏🙏🇳🇵

  • @shantirammagar4071
    @shantirammagar4071 11 місяців тому +2

    Best interview as I ever watched and so motivating. Thank you Dr. Om Murti and Journalist Jagdish Kharel. Looking forward to get the book🙏👍👏

  • @bhumikaghimire7376
    @bhumikaghimire7376 Рік тому

    डा.साव हजुरको यो अन्तरबार्ता 4 पटक हेरिसके, जति हेर्यो तेति हेर्न मन लाग्छ!

  • @bholabasnet1
    @bholabasnet1 Рік тому +3

    सबै मनिसको जिवनमा यो क्षण आउँछ समय फरक हुन सक्छ । मन छुने अनुभव ।

  • @manoharlamsal6043
    @manoharlamsal6043 Рік тому +5

    One of the best interview & I always inspire with Dr om murti Anil

  • @440vold4
    @440vold4 Рік тому +1

    सारै राम्रो बिचार भयका बौध्दिक डाक्टर तपाईको बिचार महान हो ❤

  • @shashilamsal5369
    @shashilamsal5369 Рік тому

    धन्यवाद! हामि माझ निकै मननिय जानकारी गराइदिनु भएकोमा। फोहोरी नेताको ठाउँमा विभिन्न पेसाका बिध्द्वता बोकेका ब्यक्तिका बिचारहरु सुन्न पाइयोस्।

  • @TaraDeviShrestha-q7t
    @TaraDeviShrestha-q7t 3 місяці тому

    सरको इच्छा पूरा होस्! धेरै धेरै शुभकामना 🙏🌺

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Рік тому

    तपाईंको बिचारलाई सलाम,याे बिचार अन्तर्हृदयबाट अाएकाे हुनुपर्छ भन्ने मेराे मान्यता हाे।

  • @priyalamichhane1204
    @priyalamichhane1204 Рік тому

    सम्चिप्तमा भन्नु पर्दा हिर्दय देखि हार्दीक आभार सहित अबको यपिसोडामा डा रामेश कोईराला ज्यूको संवाद सुन्ने,हेर्ने उच्च ईच्छा जगदिश sir 🙏🙏

  • @Pragati2304
    @Pragati2304 Рік тому +4

    I respect dr Om murti 🙏🏻 I wish everybody has a loving and caring father and mother like him🙏🏻❤

  • @ArtofLivingLife
    @ArtofLivingLife Рік тому

    मैलेपनि धेरै पटक डा ओम जीसंग चेक गराएो छु निकै सरल र मीजासिलो हुनु हुन् छ

  • @santoshmagar2486
    @santoshmagar2486 6 місяців тому

    Malai mero life ko sabai vanda best interview madhyako yo interview lagyo neta jagdish sir thank you

  • @bhagirathsharma4481
    @bhagirathsharma4481 Рік тому +1

    गजव डा साप !! समाजसेवामा यहाँ जस्ताे धन र मनकाे धनी अगाडि वढेकाे देख्न पाईयाेस् !!

  • @minathakuri1812
    @minathakuri1812 Рік тому

    जगदीश जि रास्ट्र सकिन लाग्यो हजुर लाई अलि पातलो देख्दैछु।।देश भक्त पत्रकार भएर सुतेका जनता लाई देश सकिन लाग्यो ।देशद्रोही नेता ले देश बेचिसके ए कुना कन्द्रका जनता अब उठ भनेर जगाउनुस।।यो बेला पत्रकार को भुमिका धेरै ठुलो हुन्छ ।म पनि मुटुको रोगी पनि छु but मेरो स्वास्थ भन्दा मलाई देशको स्वास्थ अबस्था बिगि्रएको देख्छु ।हामी रोगी मरेर केहि हुदैन देश मर्नु भएन देश बाच्नु पर्यो ।

  • @tarathapa4240
    @tarathapa4240 Рік тому +2

    कस्तो हृदकै कूरा खोलि दिनूभयो डा साप सलामछ

  • @birendraaryal8086
    @birendraaryal8086 Рік тому +9

    पिताको बारेमा गरेका कुराहरूमा सहमति जनाउन सकिएन किन भने हाम्रो समाजमा कतिपय पिताहरू यस्ता अपराधिहरू छन जसले सन्तानहरूलाई बे घरबार बनाईरहेका छन त्यस्ता पिताहरूलाई के भनौं ..!!

    • @debendrabhandari3556
      @debendrabhandari3556 Рік тому

      हजुरले यो अन्तरवार्ता सुनेर गल्ती गर्नुभएछ। डाक्टर ले आफ्नो श्रीमतीलाई त , बुवाको बारेमा नराम्रो बोल्न दिनुभएन(चाहे बुवा सही हुनुहुन्थ्यो या गलत)। हजुरले त आफै एस्तो भन्दै हुनुन्छ।🙂

  • @chhatrakhadka6320
    @chhatrakhadka6320 Рік тому

    सबैभन्दा मन पर्न सफल हुनुभएको डाक्टर साप पुरा भिडियो हेरे ❤❤❤❤ धेरै मन पर्यो

  • @govindapoudyal4070
    @govindapoudyal4070 Рік тому

    डा.साव तपाईंको उत्कृष्ट अन्तर्वा ता हेर्दाहेर्दै म भावुक भए।

  • @dipakshah3672
    @dipakshah3672 Рік тому +11

    😢😢😢😢 डा • साब ले भनेको हरेक कुरा र आँखा को आशु देख्दा मैले आफ्नै आँशु रोक्न सकिन ।

  • @bipanamaharjan9577
    @bipanamaharjan9577 Рік тому +5

    Life ma dukha ko karan ma nai ho ,sabai aham le bigarchha ho .... you're right there if we can minus Ma in life ,we can build every relationship,family , community, country but to do this ,will have to face challenges within us -our sin won't let us acknowledge that its my fault in first place - God teaches us - sends us helper -to make peace within ourselves,with God ,with each other 🙏 The fear of the Lord is the beginning of wisdom psalms.

  • @MoveesSingh-dn2gc
    @MoveesSingh-dn2gc Рік тому +4

    I am so lucky to hear a such life lessons from you doctor 💐💖💖 thank you so much for this podcast doctor and UA-cam channel.

  • @kapilbhandari9196
    @kapilbhandari9196 Рік тому +1

    अहो! संयुक्त परिवार ,सादा र संघर्सशिल जिबन को सार्थक यात्रा।

  • @mitraaryal9719
    @mitraaryal9719 Рік тому

    संवाद को अन्तिम शब्द "म " को सिद्धांत नै सान्दर्भिक लाग्यो उत्तम बिचार डाक्टर ओम ।