अन्तरजातीय विवाह गरेका जोडीलाई परिवारले नस्वीकारे पछि भावुक हुँदै मिडियामा। Mero Online Tv

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024

КОМЕНТАРІ • 866

  • @manbahadur3428
    @manbahadur3428 Рік тому +45

    यो भाई को सोच प्रति आकर्षित भएको छु। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन keep it up congratulations both of you.

  • @abishwarrai
    @abishwarrai Рік тому +67

    यहाँहरुलाई सलाम छ । कैले चिन्ता नलिनुहोस्, रमाएरै अगाडि बढ्नुहोस् । हामीले जातीय भेदभावलाई टोड्नुपर्छ ।

  • @manbirlimbu6043
    @manbirlimbu6043 Рік тому +60

    एति राम्रो सुन्दर जोडी जिन्दगीमा मिलन हुनलाई तालूमा आलु फल्नुपर्छ परिवारले नस्विकारे केही हुदैन / दुवैको भबिस्य राम्रोछ अगाडि बड्नु❤

  • @tradakomar9086
    @tradakomar9086 Рік тому +149

    यती सुन्दर जोडी लाई भगवानले साथ दियोस,सात जन्म सम्म पनि साथ साथ रहोस,अग्रिम शुभकामना 🙏🙏

    • @skeletonmeme7616
      @skeletonmeme7616 Рік тому

      Bhagwan bhaya po sath dinx. Khud mehanat garnu parx. Timro Bhagwan ko Kahi Kam xaina ra chada Pani xaina.

  • @ashagahatraj2505
    @ashagahatraj2505 Рік тому +74

    यती सुन्दर जोडीलई भगवानले सधै रक्षा गर्नुहोस्❤सात जन्म सम्म हजुरहरुको जोडी नछुटोस् मेरो भगवान सँग कामना गर्दछु🙏🏻❤️❤

  • @purnaaagri9671
    @purnaaagri9671 Рік тому +37

    यो उदाहरणनिय जोडि लाई धन्यवाद ।यो जोडि सधा हासी खुसी रहोस।यो जोडि को जय हो।

  • @gokulraj4484
    @gokulraj4484 Рік тому +54

    धेरैधेरै हार्दिक बधाई कति राम्रो सोच कति राम्रो बिचार सधैंभरी खुशी रहनु

  • @minbohara9925
    @minbohara9925 Рік тому +53

    यो जोडी सधैं यसरी नै हाँसी खुशी रहोस् ❤❤❤

  • @Usahbohara
    @Usahbohara Рік тому +36

    सुखमा नमातिनु,दुखमा नआतिनु
    शुभकामना नयाँ जोडी लाई🎉
    कति राम्रो सोच ❤
    मेरो छोरा मेरो मुटुको टुक्रा हो,यदि कुनै नारि त्यहि मेरो माया सम्हाल्ने जुन जात को भयनि स्वागत गर्नेछु।।
    जात भन्ने हरु हस्पिटल मा गयर सोध्नु कुन जात को रगत भनेर।।

  • @ranasotanja7710
    @ranasotanja7710 Рік тому +9

    यो बाबुको कति राम्रो सोच हो।यस्तो सोच सबैले बदल्नु जरुरी छ।बाबू नानिको सधै राम्रो सफल होस।जति दुख आईपरेपनी एक आपसमा समझ्दारिमा भबिष्य सफल होस।सबैले साथ सपर्ट गरिदिनुहोला।

  • @ganeshthapa9063
    @ganeshthapa9063 Рік тому +24

    मन मिल्नु पर्यो केको जात पात अहिलेको समयमा म त मान्दिन जातपात जे होस यतिराम्रो जोडी देख्न पाईयो एक्ले अर्कोलाई दुख पर्दा साथ दिनु Best wishes God Bless you❤️💚❤️

  • @narajmalla8014
    @narajmalla8014 Рік тому +18

    माया मा जात भात देखीन्न भन्छे हो रहेछ भाईको सोचलाई सलाम छ यो जोडी छुटेको सुन्न नपरोस उज्जवल भविष्यको शुभ कामना ❤❤🎉

  • @mira3887
    @mira3887 Рік тому +57

    कति बुझ्ने भाइ तपाई हरू को माया मा कसैको आखा नलागोस्

  • @MohanShreepali
    @MohanShreepali Рік тому +15

    बाबू आमा के गर्ला केही नगर्ला तर तिम्रो जस्तै सोच आम युबाहरुको हुन जरुरत छ!! बधाई तथा शुभकामना यो उदाहरणीय जोडि लाई ❤

  • @Deepak_raj_b.k
    @Deepak_raj_b.k Рік тому +14

    आहा कति सुन्दर जोडी राम्रो सोच राम्रो व्यावहार हुनुपर्छ समाज आफै परिवर्तन हुनेछ बधाई तथा शुभकामना cute cuple🎉🎉🎉🎉 सधैं यसरी। नै खुशी देख्न पाउँ है यो जोडीलाई ❤❤🎉🎉

  • @lilaghatani514
    @lilaghatani514 Рік тому +17

    आहा दादाको कुरा अनि राम्रो यो जोडी कहिले नछुटोस सुभकामना।

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +413

    कोरिया ,अफ्रिकी मुलुक का नागरिक,बेलायत बाट खैरिनी,जापान् बाट जापानी नागरिक लाई सहर्ष बुहारी ज्वाइँ बनाउने हाम्रो समाज आफ्नै देश को यति राम्रो सोच बिचार भएकी चेली लाई किन अछुत देख्छ!

  • @rameshbudha3666
    @rameshbudha3666 Рік тому +31

    समाजको उदाहरणीय जोडी यहाँ हरु दुबैजनाको वैवाहिक जीवन सुखमय बनोस् शुभकामना छ ।

  • @suryathapa5785
    @suryathapa5785 Рік тому +30

    यहीँ त दुखको कुरा छ नेपालमा बिदेशी संग विवाह गरेको भए फुलमालाले भब्य स्वागत गर्ने थिए भाइ बैनी चिन्ता नगर्नु जिवनलाइ दुबैजनाले सहज बनायर अघि बढनुहोस त्यति भए अरु कोही पर्दैन बधाई छ

  • @kalubk8607
    @kalubk8607 Рік тому +9

    कति राम्रो बिचार भयको भाई ले अती बुझ्ने जोडी को जीवन सुखमय होश कसैको आखा नलागोश

  • @arjunbro6090
    @arjunbro6090 Рік тому +25

    छोडेको सुन्न नपरोस भगवान ले सधै उच्च बिचार र सहि बाटो दिउन कामना

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Рік тому +10

    हैट केटा कति चेतनसिल कति बुद्धि जिबि र दिमाग दार हो यस्तो काचो उमेरमा पनि सबै कुरा सोचेर बोलेको जानेबुझेका पढेलेखेको मान्छे को सोच नै फरक जोडि चै अति मिलेको छ समाज को अँखा लागोस केही फरक पर्दैन तर यो सुन्दर जोडि लाई कुनै दैब दुस्मन को आँखा न लागोस पसुपतीनाथ ले रक्छ्या गरुन्🌺🌼

  • @milanlama6692
    @milanlama6692 Рік тому +15

    ठुलो साहास गर्‍यो भाइ।हिम्मत नहार्नुस।तपाईंले साहास गर्नुभयो।अब हाम्रो समाजले खासगरी बाहुन समाजले जात केही होइन भन्ने शन्देस दिने काम गर्नुपर्छ।

  • @Christian-ms5og
    @Christian-ms5og Рік тому +3

    भाई को सोचाइ धेरै पोजेटिभ छ। समाज लाई यसरी नै बिस्तारै परिवर्तन गर्दै जानु पर्छ । विशेष हाम्रो यो पुस्ता को हामी जस्तो ले। शुभकामना छ भाई बहिनी लाई।

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 Рік тому +45

    जातीय विवादले गर्दा यति राम्रो मायालु जाेडीलाई नछुटाउनु हाेला पाप लाग्छ!perfect couple❤️never loose your hope keep love n good luck❤️

  • @suraz555
    @suraz555 Рік тому +10

    भाइ को कुराले मन छोयो, यो अन्धो समाजलाई देख्ने बनाउन जरुरी छ। जात भन्ने केही होईन हामी सबै एकै हो।। उज्ज्वल भबिस्यको कामना गर्दछु दुबैजना लाई।।

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Рік тому +17

    सारै मन छोयोभाईको यो भनाईमा, आखीर हामि सबै मानव एउटै हो तर नेपालमा कुसंस्कार अझैबपनि हटेको छैन, यसको सुरुवात र अन्त्य पनि हामि बाटै हुनुपर्छ, बधाई छ भाई बहिनिलाई, क्युट बहिनि, ह्यानसम भाई, जोडि जमेको छ, कसैको पछि नलागि, जीवन अगाडि बढाउनु, 😍😍😍

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Рік тому +23

    बिदेसि गोरेनि लाईत मिल्छत हामित नेपालि हो मिल्नुपर्नेत जेहोस भाइ को चोच राम्रो लाग्यो

  • @asthagurung4845
    @asthagurung4845 Рік тому +7

    राम्राे जोडी रहेछन् उज्ज्वल भविष्य को कामना छ भाई बहिनीलाई इनी भाइले भनेका कुरा सही लागो काम को आधारमा जात छुटाएको जस्तो छ पछि कुरा मिल्छ चिन्ता नगर्नु

  • @ganeshrom4646
    @ganeshrom4646 Рік тому +10

    Great person...Great soul....great thinking......bro you have golden heart....best wishesh for you🎉🎉

  • @bikiran1214
    @bikiran1214 Рік тому +7

    कस्तो राम्रो जोडि 😍😍 विदेशी हप्सिसँग विवाह गर्दा हुने हिन्दु धर्मको ठकुरी अायुस मुस्लिम एलिजेसँग लभ पारेर बस्दा दुनियाँ तिनिहरुको फ्यान हुने भगवान मान्ने .... हाम्रो समाजका एक महिला र एक पुरुष विवाह गर्दा किन नस्विकार्ने? वैवाहिक जिवनको शुभकामना नानिहरु.....❤

  • @pariyardinesh9627
    @pariyardinesh9627 Рік тому +7

    यो जोडी सधै खुसि सुखि भएको देख्न पाउँ ।जस्तो सुकै परिस्थितिमा भाइ बहिनिलाई धोका नदेउ है अनि बहिनिले पनि धोका नदेउ है❤❤

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 Рік тому +7

    धेरै धेरै बधाइ छ दुवै जनालाइ।यस्तै सकारात्मक सोचेर अगाडि बढनुहोला।यो जोडि कहिल्यै नछुटोस , यो सम्बन्ध अझ प्रगाढ बनोस।मन मिलेर विवाह गर्ने हो जात मिलेर हैन।यहाँहरु दुवैजनाको आगामी दिन सुखमय बनोस।हजुरहरुलाइ उज्ज्वल भविस्य एवम सुखद वैवाहिक जिवनको धेरै धेरै सुभकामना।

  • @roshantiruwa4049
    @roshantiruwa4049 Рік тому +7

    यति राम्रो सुन्दर जोडिलाइ कसैको आखा नलागोस । समाज परिबर्तन भनेको आफु बाटै सुरु गर्ने हो।❣️❣️

  • @netramasrangi5798
    @netramasrangi5798 Рік тому +8

    ❤❤भाइ& बहिनिलाइ दाम्पते जिबनको सफलताको कामना!

  • @serlygurung2466
    @serlygurung2466 Рік тому +17

    Congratulations beautiful couple wish all is good and lot of blessings

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 Рік тому +4

    कति उच्च बिचार भाइको ❤❤ शुभकामना नयाँ जिबनको ❤❤

  • @narayanntc9809
    @narayanntc9809 Рік тому +5

    वाउ भाईको सोच बिचार नया जिबनको अगृम subhakaamanaa

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Рік тому +17

    अरुले जेसुकै भनोस तपाई हरु कहिले नछुट्नोस्🙏🙏

  • @nareshpokhrel8090
    @nareshpokhrel8090 Рік тому +28

    कति राम्रो जोडी ❤

  • @devendrabk5976
    @devendrabk5976 Рік тому +25

    Congratulations both of you 🎉🎉🎉

  • @rohanrai6159
    @rohanrai6159 Рік тому +8

    सुन्दर जोडि स्वीकार नगरे के भो त आफ्नै संसार मा रमाउनु शुभकामना छ

  • @bishamdhimal7269
    @bishamdhimal7269 Рік тому +3

    भाईकाे साहसलाई मान्नै पर्छ । बाहुन र कामीकाे विबाह हुन सम्भावना नै छैन । अन्तरजातीय विहाव गरेर बाच्न गाह्राे छ । सधैं खुशी हुनु । आशिर्वाद/ संघर्ष धेरै गर्नु छ निरन्तर जारी राख्नु ।

  • @PrabeshPandey-s7v
    @PrabeshPandey-s7v Рік тому +7

    सफल जीवन को कामना जोडी लाई पहेले पुर्खा एउटै हो

  • @somiyakalamagar1287
    @somiyakalamagar1287 Рік тому +8

    We want next follow ups about this two cute pathnar plzz.we want be together this couple,gods always blessed them

  • @AayuSaneyvlog
    @AayuSaneyvlog Рік тому +7

    Thanku so much Mero online t.v and all of you everyone ❤️🙏 sabai lai dharai vanda dharai dhanya bad❤❤sadai hajur ko Maya support pau❤😊😊

  • @bhimgharti5827
    @bhimgharti5827 Рік тому +19

    भाइ धेरै ब्याबहारिक बुज्ने अति राम्रो जोडी सधै एक अर्का को माया मा कमी नहोस दुबै जना लाई शुभकामना छ!

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +25

    यदि सुन्दर जोडी लाई कसैको आँखा नलागोस🎉

    • @prosoyethapa6958
      @prosoyethapa6958 Рік тому +1

      Yo dd le kati vedio herna vyauni ho k jata ni commemt dekhxu bai😂❤❤❤

  • @chhatrabahadur8292
    @chhatrabahadur8292 Рік тому +10

    You are great both of you.. God bless you 😘🧒🙏🙏Best wishes.
    Marriage life... 🧒😘❤️❤️🌹🌹

  • @kulbahadur8961
    @kulbahadur8961 Рік тому +5

    हामी आफ्नो सीप ले कामी भैइयो तिमी हरु हामी ठुला जात हो भन्छौ मेरो एउतै प्रश्न के चाहिँ काम गरेर ठुला जात भएउ ह यहि नबुझेको कुरा हावामा म ठुलो जातको हो रे यता पछाडी बात भए मात्र ।हाम्रो चेलीबेटी हो राम्रो सङ्ग ख्याल राखे best wished 🎉❤

  • @manojkhati1238
    @manojkhati1238 Рік тому +1

    भाइको सोच र बिचार को सम्मान गर्छु र तपाईंको जस्तो सोच बिचार भएका लाखौ युवा युवाती एकजुट भएमा हाम्रो समाज पक्कै परिवर्तन हुन्छ योजोडी एक उदाहरणीय बनोस एकअर्काको साथ अटुट रहोस भगवान ले सदा खुसी र शुखी राखुन❤❤❤❤❤❤

  • @homnepali4084
    @homnepali4084 Рік тому +3

    सारै राम्रो काम मान्छे को सोच राम्रो हुनु पर्छ मान्छे को जात होदैन नेपाली को सोच खराब छ कैले आउने यहि भएर हामी पछि परेको हो

  • @bimalsunar8165
    @bimalsunar8165 Рік тому +6

    सुन्दर जोडी कसैको आखा न लागोस सधै खुसि राखुन भगवान ले 🙏🙏🙏❤️❤️

  • @updatenepal9561
    @updatenepal9561 Рік тому +6

    भाइ बहिनिहरुको जीवन सरल सफल होस ।

  • @AnilBada-v7b
    @AnilBada-v7b Рік тому +2

    Ekdam Sahi Bichar xa Dai lots of love and support❤❤❤❤😊

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Рік тому +1

    मान्छे सानो ठूलो जातले हैन,,उसको ब्यबहारले हुन्छ र भाईलाइ सलाम छ बहिनिलाई साथ नछोडनु एक न एकदिन परिवारले स्विकार्नु हुन्छ र जिन्दगी भनेको सघर्ष हो हासो ,खुशि दुख पिडामा एक अर्कालाई साथ दिदै अघि बढनु सफल भईन्छ शुभ कामना छ बैबाहीक जिवनको

  • @krishnaregmi4455
    @krishnaregmi4455 Рік тому +1

    सबै एउटै जात हाे ❤❤❤god bless you always

  • @sushmanilu8802
    @sushmanilu8802 Рік тому +7

    Adorable couple ❤❤congratulations both of you ❤❤be strong nothing is impossible ❤❤

  • @devrajrai692
    @devrajrai692 Рік тому +1

    मेरो online TV धन्यवाद यस्तो जोडिलाई साथ दिनु भएको मा

  • @hellohi_____________4089
    @hellohi_____________4089 Рік тому +11

    God bless this beautiful young couple, I wish you both successful and good life ahead, I hope both of yours parents accept your relationship very soon 💐💐💐

  • @sujata1409
    @sujata1409 Рік тому +1

    गुड भाइ जात भनेको एउटा हो। महिला र पुरुष मतर हो

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Рік тому +1

    यो भाइ निकै जानेबुझेको जस्तो लाग्यो ।सबैको सोच बिचार यस्तै भए जातीय छुवाछूत र भेदभाव नै हुने थिएन । सधै खुशी हुनु भाइ बैनि

  • @suniluser11
    @suniluser11 Рік тому +9

    Congratulation both of you .I wish you all the best for up coming days and also family accept to them❤❤❤

  • @shibasunar4616
    @shibasunar4616 Рік тому +1

    कती राम्रो सोच भाइको

  • @khiyamarai7806
    @khiyamarai7806 Рік тому +1

    कस्तो रुन मन लाग्यो😢 कति धेरै माया साथ
    नरेश भाईको❤यो माया र साथ सधै यस्तै रहोस❤️ दुवै जनाको

  • @sheshashah3728
    @sheshashah3728 Рік тому +21

    Great couples in fact the cast system is nothing as long as there is a good understanding and cooperation between two opposite sexes male and female ! Keep it up brother God bless your couples understanding !

  • @JamesGrg-qh5bu
    @JamesGrg-qh5bu Рік тому +2

    दुबै strong हुनु पर्छ । जा गयेर पनि उभिन सकिन्छ हिम्मत हार्नु हुदैन र दुनियाँको कुरा सुनेर मन सानो गर्नु पनि हुदैन ।

  • @lovelysom4460
    @lovelysom4460 Рік тому +7

    Congratulations both of you 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ Haresh nakhanu hola

  • @thanduptamang7838
    @thanduptamang7838 Рік тому +6

    Wow hajur ko life so cute kasto ramri wow heroine Vhanda kammi chana beauty Queen

  • @salinalwagun6206
    @salinalwagun6206 Рік тому

    भाई तपाईंको कति राम्रो बिचार परिवर्तन त आफु अनि घर परिवारबाट हुने हो।अनि मात्र समाज परिवर्तन हुने हो।

  • @Khalingvlog6585
    @Khalingvlog6585 Рік тому +15

    Beautiful couple ❤

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 Рік тому

    बधाई छ बाबु नानी लाई 🎉🎉,,यो भिडियो मा सबै कुरा मन पर्यो तर भिडियो क्यालिटी चाहिँ जमाना को VCR को भन्दा पनि खत्तम

  • @laljaungdura2419
    @laljaungdura2419 Рік тому +1

    यी दुई जोडिको अनुहार हेर्दा/ आँखा हेर्दा/ मनोबैज्ञान बुझ्दा यिनिहरु एकदमै इनोसेन्ट,निर्दोष छ...जस्तो लाग्छ त्यसैले ढुक्क हुनुस बाहिराको बेकारको कुरा नसुन्नुस दुबैजना मिलेर काम ठूलो सानो हुदैन दुइजना मिलेर टोइलेट सफा गरेर पनि कहि पैसा जम्मा गर्ने कोशिस गर्नुस यो समाज आफै गुनगान गाउन पछि पर्छन ।

  • @amarsunar7967
    @amarsunar7967 Рік тому +2

    उज्जव्ल भबिस्यको शुभकामना छ दुबैलाई जातिय कुरामा कहिले नि बिश्वास नगर्नु हिम्मतका साथ अगाडि बढनु होला बधाई छ ल❤❤❤

  • @kiranbibas5584
    @kiranbibas5584 Рік тому +22

    congratulations both of you🎉.go ahead.such inter caste marriage helps to reduce racial discrimination in our conservative society.

  • @bbthapa503
    @bbthapa503 7 місяців тому

    यो भाइ र केटिको परिवार राम्रो सोच भएको रहेछ। केटा पट्टिको बुबा आमालाई पनि सकरात्मक नै हुनुहुन्छ होला जस्तो लाग्छ र छिट्टै सकरात्मक भएर यो जोडिलाई स्विकार्दिनुहोस । बैवाहिक जिवनको शुभकामना ! जोडि सुहाउदो छ दुवै रोजाई रुप रङ र बैचारिक दृष्टिकोणले पनि उपयुक्त देखिन्छ।

  • @SahaVar
    @SahaVar Рік тому +1

    धेरै राम्रो जाेदि छ

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 Рік тому +3

    यस्तो राम्म्रो जोडि सबैले र घर परिवारका मान्छेले माया गरेर घर राख जात केहि होईन दलित भनेको परापुर्व काल का बैज्ञानिक हुन

  • @juntarapunmagar
    @juntarapunmagar Рік тому

    भाइ बहिनी को बोली मा केही दम छ है यस्तो राम्रो जोडी लाई केही बाधा अवरोध कहिले नहोस् God Bless you

  • @palasmangharti4656
    @palasmangharti4656 Рік тому +1

    ❤❤❤❤❤❤❤❤goood सुन्दर jodi काते रगत रातो आउछ मान्छे सबै 1 हो

  • @matilalmanju9569
    @matilalmanju9569 Рік тому +5

    Dherai Ramro bichar best of luck and
    Nice couple ❤🎉❤

  • @binitachhetri4660
    @binitachhetri4660 Рік тому +1

    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन...
    यस्तो दुखद् खबर धेरै सुनेको छ। जातीय बिभेद कै आधारमा प्रेम र बिवाह लाई स्वीकार्दै नस्वीकार्ने गरेका परिवार का सदस्यहरुलाई पनि कार्वाही हुनुपर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhumirajdarnal8810
    @bhumirajdarnal8810 Рік тому +2

    हिमत कहिले नहार्नु समय अाए पछि सबै ठिक हुन्छ खुशि रहनु

  • @deepakrai4857
    @deepakrai4857 Рік тому +1

    छोरा ले अमेरिकन बेलायती जापानी केटी बिहे गरेको भए मेरो छोराले बिदेशी केटी बिहे गर्‍यो भनेर गर्ब गर्थे तर आफ्नै नेपाली छोरी बुहारी हुँदा जातको हिसाब गर्ने बाउ आमा र हाम्रो नेपाली समाज दुख लागेर आउछ । जेहोस तपाई हरुको जीवन सफल होस शुभकामना ।

  • @ThamBhadur-dl3ud
    @ThamBhadur-dl3ud Рік тому +1

    Wowwww nice jodi badai xa yo jodi Lae baibahik jiban ko agrim subha kamana xa mero!!!

  • @thirbahadur1337
    @thirbahadur1337 Рік тому +3

    नरेश भाइ को स्वर पनि मीठो रहेछ साधना गर्दै जानुस

  • @keshabbairagiofficial9449
    @keshabbairagiofficial9449 Рік тому +1

    तपाइहरुलाई कसैले हल्याउन नसकोस त्यो भावना र मनको मियो दरो गाडेर strong बनेर अगाडि बढ्नुहोस।तपाइहरु जस्तै अन्तरजातीय बिबाह आज भन्दा 30 बर्स पहिले देखिनै गर्दै आएका छन र छोराछोरीको न्वारनमा बाहुन न आएपछी आफैले नाम राखेर अहिले छोरी डाक्टर बनाएका छन।त्यसरी पनि जिन्दगी मजाले चलेको छ।तपाइहरु पनि डराउन पर्दैन सपोर्टमा हामी छौँ

  • @Kalankichannel
    @Kalankichannel Рік тому +2

    भन्दा गलत अर्थ नलागोस्, कामीको छोरी बराबर राम्री मैले अरू जातको छोरी देखेको छैन् र मलाई पनि मन पर्छ ❤💚🙏🏿

  • @shamiprai4340
    @shamiprai4340 Рік тому +1

    नानी बाबूहरु मिलेर बस्नु कहिल्यै झगडा नगर्नु है❤️❤️।

  • @rbbote2402
    @rbbote2402 Рік тому

    सहि बिचार भाइ बहिनिहरु लाई दम्पती सुखि र खुसि रहनु दुबै मिलि सङघर्स गर्दै जानू एकदिन सफलता काे दिन पकै आउने छ

  • @rohitstha5781
    @rohitstha5781 Рік тому +5

    बधाई छ 🥰🥰❤️❤️ (धिक्कार छ यो समाजलाई 😡😡)

  • @minab.k4006
    @minab.k4006 Рік тому +4

    Best wishes both of you for bright future❤God bless you 🙌 always happy together ❤️ power of love keep it up

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 Рік тому +7

    good bless both of you❤

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js Рік тому

    राम्रो बिचार छ भाइको स्याबास हिक्मत हार्ने होईन ।

  • @krishnayonghang1843
    @krishnayonghang1843 Рік тому

    धन्यवाद रक्षा बुनु खुशी लाग्यो आजको यो अन्तर्वार्ता हेर्दा अत्यन्तै भावुक भए। म चाहिँ कुनै जात भन्ने कुरामा बिश्वास गर्दिन भाइ बहिनिहरुलाई हार्दिक बधाई तथा बैवाहिक जिबनको शुभकामना। अब यसैगरी समाजलाई पाठ सिकाउदै जानुपर्छ पक्कै पनि एकदिन अरुले सिक्नेछन।

  • @dineshnepali3863
    @dineshnepali3863 Рік тому

    उदाहरणिय जोडिलाई बधाइ छ।रुढीबादी परम्परा, जतिय बिभेद, अमानवीय अपराध लाई चिरेर समस्याग्रस्त समाज लाई बिद्रोह गर्ने सोच र यथर्थवादी सोच भयको पुरुषार्थ भाइ लाई संमान छ।देशमा तपाईं जस्तो धर्तिपुत्र को खाचो छ।

  • @sagersager907
    @sagersager907 Рік тому +1

    Good jodi bhai nice jodi

  • @tmgbdr68
    @tmgbdr68 Рік тому +1

    हाम्रो देशमा भ्राम छन जातीयतामा बाहुन किन ठुलो बनिन्छ? ठुलो हुना जरुरी मैले देखिन्दैन कारण कामिको बेद चही बाहुनको हातमा पारेको भन्ने बारे सायद सबै जस्तो बाहुन हरुले थाहा नै हुनुपर्ने हो। तपाईंको बिचार ठिक हो भाई तपाईं दुबै जना पढ् लेखेको छन गरेर खान सकिन्छ नो प्रोब्लेम भाई तपाईं दुबै जनाको दम्पति जिवान राम्रो रहोस् शुभकामना ।

  • @alijachhantyal59
    @alijachhantyal59 Рік тому +2

    Nice jodi ❤❤

  • @sankarnep3552
    @sankarnep3552 Рік тому +1

    ल बधाई छलभाई बैनिलाई हरेक माेडमा एक अारकालाई सपाेट गरेर जीवन सफल हाेस धेरै धेरै शुभकामना