अन्तरजातिए बिहे गरेका टिकटक भाईरल जोडीको भाग्य चम्कियो ! गाउबाट सासु ससुरा तुरुन्तै आए ! के भयो ?

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : ramesh Biswokarma, sangita shresth, puja gurung, jasmin shrestha and family

    🎬️ Camera :
    Suraj Tutraj
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    tiktok viral jodi ramesh biswokarma , sangita shrestha
    👉 Official Facebook Page ► / kharo-media-. .
    like our facebook page / kharo-media-. .
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 481

  • @Absfilmsproduction
    @Absfilmsproduction 2 роки тому +105

    हार्दिक बधाई रमेश अनी सगितलाई लाई ! अझै राम्रो गर्दै जानुहोला अब कहिलेपनी पछी फर्किन नपरोस शुभकामना

    • @bhumirajsunar2310
      @bhumirajsunar2310 2 роки тому +3

      good luck bro

    • @lokbdrthapamagar4837
      @lokbdrthapamagar4837 2 роки тому +2

      Thanks govind sir hajurle garnu bhayako sano kam le thulo manchhe banon vai baini haru best of luck ani 2 jana dd harulai sir nihurai dhog chha mero pani ajhai man bardai jaos tapaiharu jasta mahan dd dai vai baini haruko dherai dherai khacho chh hamro basti samaj gau shahar desh ma whis you all the best sisters

    • @hirabhusal5229
      @hirabhusal5229 2 роки тому

      r /

  • @kharomedia9452
    @kharomedia9452  2 роки тому +40

    यो खुशीको कुरा हो , अझै राम्रो गर्दै जानुहोला

    • @jibankumar1990
      @jibankumar1990 2 роки тому

      Gobinda sir ko interview lene saili dharai ramro lagxa 👍👍

  • @kajipariyar5065
    @kajipariyar5065 2 роки тому +59

    यी जोडी को खुस खबरी देख्दा खुशी लागो बधाई छ सफलता को शुभकामना छ गोबिन्दा जि सबै दिदिबहिनी लाई सलाम छ

    • @rawetiraideraideraikhusila4284
      @rawetiraideraideraikhusila4284 2 роки тому +1

      Dd haru pilij mlaini fb ma yd grnusna

    • @puskarraut8963
      @puskarraut8963 2 роки тому

      Wow

    • @dilkumar7458
      @dilkumar7458 2 роки тому

      बधाई छ भाइ र बैनि लाई हजुर हरू को कामले सफलता छावस र

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +119

    हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले
    एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔
    दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏

    • @laxmi342
      @laxmi342 2 роки тому +5

      Yes hjr le sahi vannu vyo

    • @sitashrestha3454
      @sitashrestha3454 2 роки тому +5

      कहिले अन्ते हुने के खोइ? आज 18 वर्ष भ्यो माइती सङ भेट्न् नपायेको😭

    • @khagendragatraj5295
      @khagendragatraj5295 2 роки тому +3

      Hajur le kasto manai xune sabda lekhnu vako hai😭😭🙏

    • @basantikhati3451
      @basantikhati3451 2 роки тому +3

      Hajur ko cament sadhi Herne garxu akdamai point kura garnu hunnxa hati

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому +1

      Waha ko comment sadhai herxu man xune lekhnu hunxa

  • @gresrai4157
    @gresrai4157 2 роки тому +18

    जस्ले सहयोग गर्छन परेको बेला उनै बुबा आमा र भगवान हुन।सफलताको शुभकामना ।

  • @Dubai739
    @Dubai739 2 роки тому +25

    निकै खुशी लागो भाइ लाई एत्रो जिम्मेवारी जिन्दगीभर न गुमाउनु भाई

  • @pyzmb203
    @pyzmb203 2 роки тому +10

    बूढी आमाको मन् निकै सुन्दर अनि निकै बिशाल रहेछ मलाई आमालाइ देखेर निकै खुशी लाग्यो

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 роки тому +9

    रमेश र सगिता लाइ सहायता गर्नु भएको मा दुबैजना बैनी लाइ भगवान रूपी हुनेछ।

  • @kathayatdev9744
    @kathayatdev9744 2 роки тому +34

    बधाई छ सुन्दर जोडीलाई!आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना।

  • @pyzmb203
    @pyzmb203 2 роки тому +20

    दिदीहरुको धेरै राम्रो अनि बिशाल हृदय प्रति नमन गर्दछु

  • @shantarai1900
    @shantarai1900 2 роки тому +4

    सबैभन्दा ठूलो कुरा त दुई जना बहिनी हरु लाई धन्यवाद र अन्तरजातीय बिबाह यसरी नै मौलाओस् शुभकामना। साथै खरोमिडीयालाई धन्यबाद सेबा गाह हुँ बहीनी हरू सँग भैकन पाए हुन्थ्यो

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 2 роки тому +6

    सर्वप्रथम त ई दुबैईलाई साथ सहयोग ग्ररने दुबैदीदी लगाएत गोबीन्द सरलाई सलाम छ मेरो धनीभए न जातसोधछ न थर धनको कमालहो ई ज़ोदी सफल बीजनेसमेन हुनेभने बाआमा सासुससुरा मात्र हैन ईस्तमित्र पनी आउछन भोलीको दीनमा भेतघात गरन हेरदैईजाउ सेनो जातभनेर हेपनी त गरीबी रेखामुनी बस्नी दलीतलाई मात्रहो

  • @gobindathapa2049
    @gobindathapa2049 2 роки тому +9

    सब भन्दा पहिला दुबै जना बहिनिहरु खरो मिडियालाई salut ,आउदा दिनमा राम्रो प्रगती देख्न पाईयोस,सबभन्दा पहिला बिस्वाश हो,राम्रो जोडी 👍️🙏

  • @bidhyasubba1622
    @bidhyasubba1622 2 роки тому +18

    चशमा लगउने आमाले भन्नू भाको मलाई सारै मन परयो हजुरलाई धन्यवाद आमा मलाई मेरो आमाले भन्नु भाको याद आयो आमा ।

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому +21

    जन्मदिने
    बाबु आमाले सहयोग गरन नसकेको
    सहयोगी दिदी लाई धेरै धेरै धन्यवाद छ

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 2 роки тому +13

    रमेश भाइ र संगिता बैनिलाई उन्नती प्रगतिको हार्दिक शुभकामना !!

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 роки тому +21

    इमान्दार र परिश्रमी साथै आफ्नोे कला भाकोले गर्दा सबै को मायाँ पाउनुभएको छ तपाईं हरु सम्पुर्ण टिमलाइ‌ कार्य सफल्ता को अग्रिम शुभकामना ‌🙏💐

    • @shovaniraula7312
      @shovaniraula7312 2 роки тому

      🙏🙏🙏💕💕💞💞💞💞💞💞🙏🙏🙏

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 роки тому +3

    जापुरा दिदीबहिनी लाई धन्यवाद छ किन कि रमेश र संगिता लाई यो मौका दिनु भएको मा र पत्रकार ज्यु लाई पनि धन्यवाद !kwt

  • @premmagar
    @premmagar 2 роки тому +2

    एकदम राम्रो help गर्नु भाको मा सलाम छ २ जना दिदी बैनि लाई राम्रो इजत को अगाड़ी बड़नु रमेश जोड़ी ❤️

  • @yameshlimbu
    @yameshlimbu 2 роки тому +23

    सलुट छ यि दुई महान सहयोगी दिदीहरुलाई ...

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 2 роки тому +19

    सहयोगी मन पर्ती हार्दिक नमन 🙏 सफलता को शुभकामना 💞💓❤️कतार बाट ❤️💓

  • @khomurasaili
    @khomurasaili 2 роки тому +5

    साउजी बनेर भन्दा पनि सेवक बनेर काम गर्नु पर्छ। अवस्व्या सफल भइन्छ।सबै जना लाई शुभकामना

  • @kapurlohar906
    @kapurlohar906 2 роки тому +1

    बधाई छ खरो मेडिया लाई
    जोडि अतिनै राम्रो छ अन्त्रजातका कारण
    मायामा तिक्तता नआउस

  • @santoshfranchise1189
    @santoshfranchise1189 2 роки тому +15

    बधाई छ हजुर हरु शम्पुर्न टिमहरु लाई यो मान जोडि लाई🙏🙏

  • @ayutamang4024
    @ayutamang4024 2 роки тому +6

    सफलताको शुभकामना भाई बहिनी ।
    गुमेको आफन्त ,साथ माया पनि पाउनु भएछ ।खुसि लाग्यो । सबैको साथ माया कायम रहोस्।

  • @arjunpariyar8776
    @arjunpariyar8776 2 роки тому +5

    हार्दिक बधाई तथा सम्मान छ यी दुवै चेली लाई
    अनि रमेश दादा अनि संगीत बैनी लाई यी चेली हरु ले दिएको विश्वास कैलै न तोड्नु
    विश्वास हो ठूलो उन्नति प्रगति को कामना गर्दछु

  • @anilking3244
    @anilking3244 2 роки тому +9

    2 Jana didi harulai Mera tarfa bata mori mori dhanebad 🙏🙏🙏 miss u didi and Ramesh ji and Sangita ji 🌹🌹🌹🌹dukhama sat dine manxe sabai Vanda thulo bhaguman hunu hunxa 2 didi haru 💕💕💕good look and good soch salam garxu 2 diju haru lai

  • @deepakthakuri603
    @deepakthakuri603 2 роки тому +4

    पर्वत कुन ठाउ भनेर सोधेको भए हुन्थ्योनि गोबिन्द सर पर्वते चेलि पर्नु भएछ बधाई छ अगाडी बढ्दै जानु होला🙏🙏❤️❤️

  • @हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन

    कति मन्कारी दिदिहरु हुनुहुदो रहेछ सारैनै खुसी लाग्यो दिदिहरुको यो सयोगी भावना देखिर यस्तै मन्कारी अरु पनि भैदियको भय हामी यूवाहरु बिदेशीनु पर्थिन होला धेरै खुसी लाग्यो यति ठुलो सहयोग गरेको देख्दा बधाईछ बुदैजना दिदी हरुलाई भाइ बैनिले पनि राम्रो बिस्वासिलो काम गर्नु है

  • @hshshhksksk2895
    @hshshhksksk2895 9 місяців тому +1

    हृदय देखि नै धन्नेबात छ दिदिहरु लाई रमेश भाइको प्रगति होस!!

  • @hairan5809
    @hairan5809 2 роки тому +1

    धेरै भन्दा धेरै बधाई छ तपाइहरुलाइ अझै धेरै राम्रो गर्नु होला राम्रो राम्रो कुरा देख्न र सुन्न पाउ

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 2 роки тому

    सहयोगी अनि मनकारी दीदी हरु लाई धन्नेवाद
    रमेश भाई को जोडी लाई बधाई छ ब्यापार फस्टाउदै जाओस शुभकामना छ 🎉🎉🎉

  • @आहानइसा
    @आहानइसा 2 роки тому +1

    सारै मन पर्यो आमा हजुर को कुरा सुन्दा खुसी लाग्यो आमा इस्सोर ले छोरिहरु सारै मन कारी बनाइदिनुभएको रैछ

  • @Sklama88
    @Sklama88 2 роки тому +1

    ल मैले भनेको जस्तै भए छ धेरै खुसी लाग्यो बधाई छ रमेश सर को जोडी लाई 🎊🎉❤️❤️👌👌🌺🌺

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +2

    हार्दिक धन्यवाद त पहिले गोबिंद सर लाई धेरै धेरै शुभकामना रमेश अनि संगीता लाई अनि अजै धेरै धन्यवाद रमेश लाई लगानी गरिदिनु हुने पूजा दिदि र जस्बिन दिदि लाई

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому +5

    रमेश र सङ्गिता को सुन्दर जोडी लाई यति ठुलो सहयोग गर्ने दुई जना भगवान रुपी सहयोगि दिदी हरुलाइ हिर्दय देखि नै उच्च संमान छ , चस्मा लगाउने आमाको भनाइ अति राम्रो लाग्यो , रमेश र सङ्गिता लाई सफलताको शुभकामना !!!

  • @reetutamang5572
    @reetutamang5572 2 роки тому +1

    हिरोभन्दा कम्ती छैन जोडी दामी laageu🙏बुवाआमाको आशिर्वाद लागोस

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 2 роки тому +1

    सहयोगी मनभएका सिसहरुलाइ नमन छ ।

  • @binitagyanu2593
    @binitagyanu2593 2 роки тому +8

    याे भाईलाई हिराे अाकाश श्रेष्ठ काे भाईकाे राेलमा खेलाउनु पर्याे फिलिम्मा लाेन हाे हजुर हरू फेस मिल्छनि हेल्प गरिदिनुस यिनलाई

  • @rameshthapa7169
    @rameshthapa7169 2 роки тому +2

    सर्वप्रथम त यो भिडियोले जनसमाज प्रति धेरै राम्रो सन्देश दिएको छ किनकि
    अनंतर जातीय बिबाह लाई समाज ले न राम्रो नजरिया ले हेर्दा कयौ त्यस्तो घटना हरु देख्न पाइन्छ त्यसैले सो teyo दिदी हरु लाई सलुट छ।

  • @ShantiShahi-k1j
    @ShantiShahi-k1j 21 день тому

    बधाई छ रमेश बाबू लाई फिलिममा सुहाउछ हिरो भएको देख्न पाइयोस् ❤❤❤❤ जसरी रमेश को बुवा आमा आउनु भाछ यक दिन सगिता को बुवा आमा आउनु हुन्छ पिर नगर्नु नानू धेरै माया गर्ने परिवार छ् ।सबैको साथ छ्

  • @DangGuorqhi
    @DangGuorqhi Місяць тому

    देश चालाउने नेता हरुले देश र जन्ता बरेमा हजुरले समाज सेवा काम गरेकोमा सलाम छ

  • @Muktic
    @Muktic 2 роки тому +9

    सहयोग को लागि मिडिया कर्मी लगायत सम्पुर्ण मित्रजन हरुलाइ धन्यवाद छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +2

    खुसीको खाबर सुनपाईयो राम्रो साथसपोट पाउनु भारइच भाईबैईनी अगाडि अजै बडनु र आमाले पनि धेरै राम्रो कुरा गरनु भयो वाहा परती आ भार बेकत गरद छु 🙏 अनि खरो मिडीया अनि गोबिन्द जि लाईपनी आभार बेक्त गरदछु🙏

  • @padamthapa4851
    @padamthapa4851 2 роки тому +3

    Aama 🙏 hjr ko aaiu 1000sal rahoss kati ramro soch ho hjr ko syad hjr jasto soch vako yo sansar ma koi xaina your so good hjr lai koti koti dhog x mero , Ramesh vai hjr Le sabai ko mon jitnu vayo aajai unati grnu bro 🙏❤️❤️

  • @alibhaitike1032
    @alibhaitike1032 2 роки тому +1

    वो जीवन में न कभी बर्बाद होता है, जिसके सिर पर माँ का आशीर्वाद होता है।

  • @jesikalimbu459
    @jesikalimbu459 2 роки тому +2

    maa Hjur lai salam x 🙏🙏❤️
    Ramro sochh ramro mn ramro kam udhar bichar ko xori hjur hru lai salam x 🙏🙏❤️
    sarai khusi lagyo Ramesh r Sangita bhini , vai lai help grnu vako ma 👍️

  • @gresrai4157
    @gresrai4157 2 роки тому +5

    मान्छेले राम्रो सोच गर्‍यो भने भगवान सधै साथमा हुन्छन।

  • @kotikoti6062
    @kotikoti6062 2 роки тому +2

    कति रामरो सोच भएको अामा र छोरी पनि अामाको सस्कार बाट नै सिक्नु भएर होला एति राम्रो काम गरिरहेको हुनुहुन्छ सधै दिदिबहिनि हरुको भगवानले रक्क्षिया गरुन

  • @amarsunar3796
    @amarsunar3796 2 роки тому +15

    बधाई छ, धेरै धेरै सफलताको सुभकामना🌹❤️

  • @singwithrupa1624
    @singwithrupa1624 2 роки тому +1

    आहा यस्तो सहयोगी हरु को साथ पाउनु भनेको त भाग्य हो यसरी साथ दिने कोहि दयालु हरु भेटीने भएत हामी जस्तो ले केही न केही गर्न सकिने थियो

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 роки тому +3

    रमेस जी तपाईलाई बिस्वास गरेर यत्रो लगानी गर्नू भयको छ उहालाई कहिल्यै निरास नबनाउनु है

  • @rituthapa8146
    @rituthapa8146 2 роки тому +1

    मलाइ थियो दिदि हजुर हरुको सहयोगको खाचो तर के गर्नु मेरो किस्मत कहा तेस्तो भाग्य मा हात मुख जोड्न पनि नलेखेको मान्छेलाइ कहा तेस्तो अबसर पाउनु शुभकामना छ भाइलाइ इज्जत राख है हामि बिश्वकर्मा को

    • @japurahrd4425
      @japurahrd4425 2 роки тому +1

      baini tapai lai kasto sahayog chhahiyeko ho? malai contact number inbox gari dinu. Ma call garxu ni, sakeko help garaula

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 роки тому +2

    ल बधाई छ भाइ। अझ तपाईं माथी धेरै जिम्मेवारी थपेको छ । राम्रो गर्नु भाइ

  • @palpalikrishna7649
    @palpalikrishna7649 2 роки тому

    कामी को छोरा जस्तो इमान्दार कोही हुँदैन कामी दामी पर्गती गरेर देखाउ हैं भाई हामी विश्वकर्मा को ईजत को ख्याल गर बधाई छ भाई

  • @sumiraee7019
    @sumiraee7019 2 роки тому +12

    बधाई छ यो जोडीलाइ

  • @akashkhadka3438
    @akashkhadka3438 2 роки тому

    सलुट छ यि दुई महान सहयोगी दिदीहरुलाई ...आमा लाई 🙏🙏🙏🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 2 роки тому +10

    हार्दिक बधाई तथा शुभकामना ,उत्तरोत्तर प्रगति को कामना wish you all the best, good luck.

  • @rambk3787
    @rambk3787 2 роки тому +1

    अति ठुलो मन ! आमा र छोरीहरु प्रति ठुलो सम्मान र ठुलो मनलाई सलाम छ । अनि गोबिन्द सरलाई हिर्दयबाट धन्यबाद छ । यसरी नै माया र साथ दिनु होला । हजुरहरुको सधै सु शस्वाथ होस ।

  • @pradeppun7779
    @pradeppun7779 2 роки тому +14

    बधाई छ दाइ दिदी प्रगति गर्दै जानू होला

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 роки тому +1

    सुन्दर जोडी शुभकामना सहयोग गर्ने दिदिलाई धेरै धन्यवाद ।।

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 2 роки тому

    ल बधाई छ भाइ राम्राे सँग अाफ्नाे इमानदारी ले ब्यबसाइ गर्नु भाइ

  • @ritarita5663
    @ritarita5663 2 роки тому +4

    Congratulations Beautiful couple ❤❤♥️♥️ Ramesh Sangita dherai pargati gardai aagade badaunu hola ❤❤

  • @shankharramrumba6479
    @shankharramrumba6479 2 роки тому +2

    कति।राम्रो।काम।गर्नु।भो।त्यो।cadma
    लाउने।बैनीले। आहा।धेरै।धेरै।धन्य।बत

  • @goganbabu1269
    @goganbabu1269 2 роки тому +2

    सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद जसले आज यो स्थान सम्म पुर्‍याइ दिनुभएको आगामी दिनहरु सुखमय बितोस❣️❣️❣️

  • @shantibaral2498
    @shantibaral2498 2 роки тому +1

    Wow good video gobinda pogini sir ko Kam salute xa aba Ramesh Vai Dubai jnale ramro Kam garnus .

  • @padmamagar9583
    @padmamagar9583 2 роки тому +2

    बधाई छ रमेश भाइ र संंगिता ज्यु हरु को लागि ठूलो बिस्वास मा यो पसल सुम्पेनु भाको छ हजुर प्रतिको यो बिस्वास अटल रहोस् सफल जिवनको को शुभकामना छ 💐🎊🙏

  • @rajugurung1846
    @rajugurung1846 2 роки тому +20

    Congratulations 😘 both of you ❤️ Dharai Dhanbad didi lai ..

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому +4

    बधाइ यो जोडि लाइ

  • @manishakhattri2967
    @manishakhattri2967 2 роки тому +1

    खुसी लागेयो प्रगतिको सुभकामना👍️👍️👍️👍️👍️

  • @prakashghale8868
    @prakashghale8868 2 роки тому +3

    Badai xa didi haru lai 🙏🙏🙏🙏 yasto manxe sayt Kami nai hunxa

  • @meenakumari5314
    @meenakumari5314 2 роки тому +11

    प्रगति काे शुभकामना छ अजै राम्राे गर्दै जानू 🙏🙏🙏❤️❤️

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 2 роки тому

    आहा दुइ दिदीलाई मेरो नमस्कार कतीठुलो मन हजुर को भगवान बनेर आउनु भयको रहिछ यो धर्तीमा। बधाई छ रमेश भाइ संगीता बहिनी राम्रो पर्गती हुदैजावोस

  • @lilakumari7747
    @lilakumari7747 2 роки тому

    Ramesh sangita boine ko pargati hos. Kharo midiya ka hiro pangini vai lai pni dhanyabad

  • @SrijanaNepali-q6w
    @SrijanaNepali-q6w 2 місяці тому +1

    Dharai badhai xa hajur haru lai

  • @chefshyamfood
    @chefshyamfood 2 роки тому +2

    gobinda sir lai dherai dherai dhanyabad ani jasmin puja sis lai pani dhanyabad gobinda sir sabaiko video dekhaunu bhayo tara sasu sasurako video ta dekhaunu bhayena ta?

    • @kharomedia9452
      @kharomedia9452  2 роки тому

      भिडियो पूरा हेर्नुहोला । सबै सङ कुरा गरेको छु।

  • @chandrakalamilanray9107
    @chandrakalamilanray9107 2 роки тому

    बधाई तथा शुभकामना छ रमेश भाइ अनि संगिता बहिनीलाई अझै अघि बढ्दै जानू सफलताको शुभकामना छ है

  • @raijunu8015
    @raijunu8015 2 роки тому +1

    katti mileko sasubuhariko face eutai aama chhori jastai ra help garne sisharulai pni dhanyabat bhaibaini ramro gardai janu

  • @madhubahadurb.k849
    @madhubahadurb.k849 2 роки тому +3

    बधाई छ दुबै लाई प्रगति गर्दै जानू।

  • @bajirebk6751
    @bajirebk6751 2 роки тому +3

    धेरै बधाइ छ

  • @rajendraroka3072
    @rajendraroka3072 2 роки тому

    पैसा भन्दा मन ठुलो हुने मानिस पनि छन है यश धर्ती मा तर यो जोडिले उहाँहरुको गुन कहिल्यै नभुल्नु है

  • @kalpanaraichannel3528
    @kalpanaraichannel3528 2 роки тому +2

    बधाई छ रमेश र संगीता ॥म लनडन बाट हेर्दै छु ।
    राम्रो गर्दै जानु ॥

  • @kalpanaraskoti1872
    @kalpanaraskoti1872 Рік тому

    आहा दिदिहरु कति माहान् हुनुहुन्छ अहिले समयमा आफ्नो मान्छे लाइत विश्वास‌ गर्न सकिन्न भने उहाँहरु लाइ‌विशवास गर्नु भएकोमा❤❤❤

  • @brindashrestha5991
    @brindashrestha5991 2 роки тому +11

    Congratulations beautiful couple 🎉❤️❤️

  • @madarauchicha8639
    @madarauchicha8639 2 роки тому +2

    samaj sebi jasmin r pooja bahinilai dherai dherai dhannay bad

  • @sashirana3083
    @sashirana3083 2 роки тому +8

    Congratulations both of you💐😘🥰❤

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 2 роки тому +6

    बधाई छ राम्रो काम

  • @anuraiofficialchanel4662
    @anuraiofficialchanel4662 2 роки тому +4

    अब सङ्गिताको ममि बाबा लाई मिडियामा ल्याउनुपरो

  • @nirmalalimbu5960
    @nirmalalimbu5960 2 роки тому +1

    Wow amazing soch aama ko god bless you forever 🙏❤️❤️

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому +4

    दुख पर्दा काेही भए नन्

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 роки тому +2

    समाज सेबी आमालाको बीचार लाई सलाम

  • @Adt3
    @Adt3 2 роки тому

    भाइरस जोडी लाई लाख सुभ कामना
    अनि हार्दिक स्वागत छ
    समय को फल मीठो हुन्छ प्रगति गर्दै जानु होला

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому

    धेरै राम्रो काम सेवा नै धर्म हो।

  • @kulbahadur7424
    @kulbahadur7424 2 роки тому +1

    Kharo midea lai pani thank you so much ❤️❤️❤️

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +2

    रमेश भाइ बाबा सङ्गिता नानी अाफ्नो ईमान न बेच्नु है

  • @gangagurung8800
    @gangagurung8800 2 роки тому

    KHaro media lai dherai suvkamana sathai sahyogi 2 baini hjur haru lai ❤️🙏

  • @Nexusy777
    @Nexusy777 2 роки тому +1

    Badae xa hjr haru ko jodilae .ani samaj savi Didi harula sabaelae unnati ko ksmana

  • @anishchaudhari9162
    @anishchaudhari9162 2 роки тому +14

    सफलताको शुभकामना हजुरहरुलाई

  • @tarakcchhantyal2415
    @tarakcchhantyal2415 2 роки тому

    Sahayog garnuhune adarniya dd harulie dherai dherai dhanebad dd haru astai astai sahayog gardai janu hola

  • @sher.b.rai12
    @sher.b.rai12 Рік тому

    सुन्दर जाेडि good luck ❤❤