हराएको २८ बर्सपछि छोरी सहित घर फर्कदा, खुशीले काटे घोर्ले खसी | बिहे पनि विदेशमै भयो हेर्नुहोस्

Поділитися
Вставка
  • Опубліковано 10 жов 2019
  • Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman
    Host : Amritman Oli
    Camera : Biru Chaudhary (BBC)
    Edit : Amritman Oli
    A-one Television
    Anamnagar, Kathmandu.
    9851297869, 9809769163
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
    Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
  • Розваги

КОМЕНТАРІ • 702

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 4 роки тому +295

    आमा बुवाको खुसि देख्दा सारै खुसि लाग्यो

  • @bhadrathapa3757
    @bhadrathapa3757 4 роки тому +8

    अहा!कति खुशी लाग्यो।नेपालीको छोरोले आफ्नो बाबा आमा भाइ बन्धु इष्ट मित्र कहिले भुल्दैन।

  • @khadakkunwar1889
    @khadakkunwar1889 4 роки тому +32

    मानव को धर्म नै यहि हो दाजु २८ बर्स अर्का को थाउमा बितायर पनि आफ्नो जन्म थाउ सम्झी आयर दुखी गरिब युतुबर हरु लाई सयोग गर्दा यहि महान धर्म हो यो सयोग देखेर बाबा आमा त खुसी हुने नै भय नि

  • @RamRam-de5hu
    @RamRam-de5hu 4 роки тому +5

    नानी को अनुहार बोइ सङ मिल्ने रहेछ खुशी लाग्यो परिवार सबै खुशी भयको देखेर

  • @mayakc8360
    @mayakc8360 3 роки тому +11

    धेरै खुशि काे खबर हजुरलाई धन्यवाद दाइ अामा बुबा कति खुशी हुनुहुन्छ

  • @ravishree1099
    @ravishree1099 4 роки тому +44

    हाम्रो ठूलो बुवा पनि 53 बर्श पछि पोहोर साल घर मा आउनु भको हो सम्पती को लागि अहिले फेरि मुम्बै मा जानू भको छ गको देखि अत्तो पत्तो छैन 😥😥

  • @dibastigela3119
    @dibastigela3119 4 роки тому +114

    आमा बुबाको माया के हो आफू बुबा बनेर मात्रै थाहा पायो

    • @thevoiceofnepal6517
      @thevoiceofnepal6517 4 роки тому +3

      एकदम सई हो दाई

    • @kamal.babu.6423
      @kamal.babu.6423 3 роки тому +1

      Good.

    • @jungabhadhurtamang7624
      @jungabhadhurtamang7624 2 роки тому

      @@thevoiceofnepal6517 no

    • @samarthyafoundation6421
      @samarthyafoundation6421 2 роки тому

      Ekdam nai ramro....Manis lai ghar chhorne, ......paristhiti ...le garda... Yo badhyata tulyauna pugdo rahexa, ra yo eti laamo 28 barsa ko samay, aafnu thhau Dekhi tada, janma dine aamma...bua ...bata...tada ....kaslai po basna Mann laagxa hola,...Tara pani..etro....barsa paxi aafnu ghar farkanu nai......sabbai vanda thulo kuro ho....ra yo sabbai....paristhiti ...le...janmayeka...daag haru hoon...... Dhanya... Hau 'chhoro timi' aafnu buba, aama, daju, vai, kaka, kaki, mama maizu, ista... mitra Dekhi samasta pariwar lai barso paxi vetna...aaunu... Ko nimti.
      DHANYA HAU CHHORO TIMI

  • @rokkyrenss9389
    @rokkyrenss9389 4 роки тому +15

    ढिलै भए पनि घर सम्झेर आउँदा जे होस् राम्रै हो आमा बुवा को मुहारमा खुसी देख्दा मलाई साह्रै खुशी लागेको छ धन्यवाद

  • @RamGopal-sw6nn
    @RamGopal-sw6nn 4 роки тому +96

    जे होस सबै छोरा छोरिलाई पढाइ छ राम्रो

  • @RamailoEntertaiment
    @RamailoEntertaiment 3 роки тому +3

    सारै खुसी लाग्यो आमा मुस्कुराइरहेकी छिन उता बाट बुवा मनमनै खुसीले तल्लिन भएका छन । आफ्ना आमाबुवालाई सन्तान जति प्यारो को लाग्ला र अनि सन्तानलाई आफ्ना आमाबुवा जति 😪❤️❤️
    उन्नति प्रगती गर्दौ जानुहोस दाइ तपाइको जिन्दगीभर राम्रो होस शुभकामना ।

  • @birbohara2001
    @birbohara2001 3 роки тому +4

    खुसिले आखा रसाउने साथीहरू यता हाजिर हुन न एक म हो।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 4 роки тому +44

    कति खुशी को खबर है धेरै धेरै बधाई छ सम्मान छ

  • @xopanatimro7468
    @xopanatimro7468 4 роки тому +87

    हराए को छिरा छोरी डिलै भए पनि बुबा आमा सम्झेर फर्किनु होला ।🙏🙏

    • @gopaljungbista8960
      @gopaljungbista8960 3 роки тому +5

      हो साचिकै अब म पनि फर्किनु पर्यो खै मलाई त कसैले चिन्दैन होला म आयको धेरै भो

    • @Dawa9.0
      @Dawa9.0 3 роки тому +1

      Miss malai pani subscribe gari dinu hi tapaikoma gareko xu

    • @bijaylimbu6342
      @bijaylimbu6342 3 роки тому

      .
      .

    • @gyanudangol9999
      @gyanudangol9999 3 роки тому

      I also happy

  • @bestboys6186
    @bestboys6186 4 роки тому +100

    यो खुशी को खबर परिवार मा👌

  • @0rajpabi
    @0rajpabi 4 роки тому +1

    नेपाली छाेरीकाे संस्कार मन पर्याे..सबै परिवारकाे जय हाेस् ।

  • @ushatimalsina9650
    @ushatimalsina9650 3 роки тому +1

    कास मेरो बाबा नि फर्केर आउनु भए नि हुथ्यो।😭😭😢😢😔😔

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 роки тому +15

    अरु बेला जे भए पनि अब देखि यो परिवार म धेरै खुखी दिओस भगवान ए ♥️♥️♥️

  • @bhanukdulal1984
    @bhanukdulal1984 Рік тому +2

    धेरै खुशीको कुरा ,स्वागत छ बाबू छोरीलाइ आफ्नो घर नेपालमा ।बुबा आमा र सबैलाइ नमन !

  • @eddyeddy6077
    @eddyeddy6077 4 роки тому +28

    म पनि तुल्सिपुरकै हो जेहोस राम्रो लाग्यो ।

  • @himalmayalu780
    @himalmayalu780 4 роки тому +137

    हाम्रो dai पनि ६वर्ष पछि आयो यो दसैंमा

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 4 роки тому +36

    यो मुला छोरा होइन येस्तो पनि छोरा हुन्छ त सबै को माया मार्ने।।।

    • @sangitasalua385
      @sangitasalua385 3 роки тому +1

      Tei ta mero dai pani Harako Aaja 30 barsa jati vayo sarai nisthuri raixa

    • @bibek.yonzan.tamang
      @bibek.yonzan.tamang 3 роки тому

      @@sangitasalua385 Ea Kata Janu Vako Thiyo

    • @sangitasalua385
      @sangitasalua385 3 роки тому +1

      @@bibek.yonzan.tamang mero dai India gako re ma sayed janmeko thye hola Vakhar Aile samma patta lageko xaina

    • @sangitasalua385
      @sangitasalua385 3 роки тому +1

      Malai ta mero dai Kasto xa tyo pani thaha xaina but aama harsal dashaima royeko dekhda aama Ko maya lagxa ra tyo dai ko mathi ris uthxa

    • @sangitasalua385
      @sangitasalua385 3 роки тому

      Malai ta mero dai Kasto xa tyo pani thaha xaina but aama harsal dashaima royeko dekhda aama Ko maya lagxa ra tyo dai ko mathi ris uthxa

  • @sabitapanday9041
    @sabitapanday9041 4 роки тому +1

    धेरै खुसि लागेको छ नि बाबा आमा दाजु भाइ सबैजनालाइ

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 3 місяці тому +1

    बाबुआमाको मनछोराछोरि माथि छोराछोरी को मनढुँगामुडा माथि भनेको यहि हो

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 місяці тому

    सारै खुसी लाग्यो अब बा आमालाई साथ दिनु होला❤

  • @roshanfarsawalithakuri6213
    @roshanfarsawalithakuri6213 3 роки тому

    बगेकाे खाेला २८बर्ष पछी फर्कन सक्छ भन्ने उखान लाई सत्य बनाएछन।बधाई छ जय हाेस ती अामाबुवालाइ

  • @lilbasnet5112
    @lilbasnet5112 3 роки тому +1

    हाम्रो दाङ बासी घरमा फर्केर अाउनु भएकोमा सलाम छ ।

  • @wisdom6765
    @wisdom6765 5 місяців тому

    खुशी यती लाग्यो सिमा नै रहेना। लामो समय पछी नेपाल आउॅंनु भएछ तपाई हरु लाई भन्दा हामी लाई अती खुशी लाग्यो। छोरी पनी राम्री हुनुहुदो रहेछ। म पनी single छु जापान मा दिनु छोरी मलाई राजकुमारी वनाएर राखुला 😊😊😊😊😊

  • @anugurung3100
    @anugurung3100 4 роки тому +27

    बदाई छ बुबा अामालाई

  • @krishnagm2528
    @krishnagm2528 4 роки тому +20

    दशै काे सुभ कामना घर अानु भयछ बिदेस बसेकाे मा साेदेस अाउनु भयच खाेजदै शुभ कामना

  • @ghartitb6470
    @ghartitb6470 2 роки тому

    एस्तो कथा धेरै छ नेपालीको धेरै नेपाली फर्केका छैनन नेपाली

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 4 роки тому +8

    निस्टुरी छोरा अब आफ्नो उमेर बाबा आमाको अब्स्था मा पुगेसी अहिलेत छोरा छोरिले पनि रिकोइस गरेर पनि फर्केको होला है बिचरा आमा बाबाको मन न हो तर आज खुसी हुनु भयो एहिनै खुसी को कुरो भयो तर जो जतिपनि बिदेसिनु भाकोछ बाबा आमा को मन रुवाएर लापत्ता नहुनु होला

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 4 роки тому +2

    आखिर जहाँ गयनि जता गयनि कर्म थलो जहाँ भयनि आफ्नो जन्म भुमी र आफ्नो नेपाल को माटो कहिलै बिर्सन हुन्!!!
    हामी नेपालीले जहाँ भयपनि नेपाली भयरनै बाँच्न पर्छ !!

  • @dhanrai5180
    @dhanrai5180 2 місяці тому

    धेरै खुसीको क्षण, रमाईलो दृश्यहरु 💐💓

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 4 роки тому

    जे होस सानू हुदा गएको छोरो बुढेसकालमा सम्झेर फर्केकोमा खुसी लग्यो ,,,,अब देखि ,,,,,खुसी सङ रहनु है

  • @mankumarinepali8312
    @mankumarinepali8312 4 роки тому

    सारै खुसि कुराे हाे घर सम्झिनु भनेकाे डिलाे भए पनि अामा बाबा कति खुसि

  • @user-vc4gz1kx3k
    @user-vc4gz1kx3k 21 день тому +1

    बुबा आमाको मायाले आको भऐ त राम्रो हो तर कोहि कोहि त आफनो अङस को लागि पनि आउँछन्

  • @baktibostola5654
    @baktibostola5654 4 роки тому +27

    सारै राम्रो कुराहो घर अाउनुहोला

  • @ambika3028
    @ambika3028 4 роки тому +39

    Wow याे भन्दा ठुलाे खुसि के हाेर 🙏🙏🙏🙏🙏

  • @santoskc4608
    @santoskc4608 3 роки тому +52

    जोई को पछि लागेर जन्म दिने आमाबुबा लाई बिर्सने फटा।।अहिले अंस को लागि आको हो यो फटाहा

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 роки тому +19

    Wow यो भन्दा थुलो खुशी के होला

  • @Rime376
    @Rime376 4 роки тому +3

    सबैको बाध्यता हो केटा हो म पनि नेपाल छोडेको १४ बर्ष भैसक्यो गुजरात इन्डियामा छु पहिले धेरै दुख गरे हिजोआज सानोतिनो ब्यबसाय गरेर बस्छु नेपालमा गर्ने ठाउँ केही छैन नेपाल फर्केर मंहगाइ सँग लड्न सकिदैन तर जुनसुकै ठाउँमा गए बसे पनि सबैभन्दा ठूलो कुरा पैसा हो पैसा कमाउनु र जमाउनु चाहिँ जान्नुपर्छ

    • @gcofficel
      @gcofficel 4 роки тому

      कुन ठाउमा होनि गुझरात म पनि तेह हो राजा

    • @SubashRai-mb5dc
      @SubashRai-mb5dc Місяць тому

      india ko gulam nepala bikas gur

  • @sobinsonrana671
    @sobinsonrana671 4 роки тому +2

    ढिलै सम्झे पनि 4 बेटाबेटी भएपछी भएपनी घर आयो बाबुआमा भेट्न, धेरै राम्रो खुसिको कुरा हो अब सबै परिवार लिएर घर फर्कनु

  • @naranshrestha5218
    @naranshrestha5218 4 роки тому +1

    अनि 28 बर्षा सम्मानी बुवा ममि सङ्गा सम्पर्क नगरी बस्ने पनि छोरा हुन्छ !माया भएको भए फोन चिट्ठी हुन्थ्यो नि ! यो अहिले चै केही स्वार्थ ले आएको वा फर्केको हो ! होसियार हुनु जरुरी छ !है फुल परिवार !

  • @omum7466
    @omum7466 4 роки тому +5

    Derai khusiko kura ho🇳🇵🇳🇵🇳🇵🇳🇵☝️☝️☝️👍🏻👍🏻👍🏻

  • @karnaadhikari1541
    @karnaadhikari1541 4 роки тому

    आफ्नो सन्तान को माया कस्लाइ हुन्न र यसरी भेट् हुँदा त कति खुसी हुनु भयो होला

  • @birbdkusumya6404
    @birbdkusumya6404 4 роки тому +9

    अहा कति खुसी है

  • @sabitalamicchane3997
    @sabitalamicchane3997 3 роки тому +7

    आमा बुबा गाउँ घर भनी फर्कनु भयछ।
    खुसी लाग्यो

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 роки тому

    यत्तिका बर्ष सम्म हरायतापनि आज पुन: मिलन भएकोछ।सदाको मिलन होस।आमा बुवाले जन्मायर कति दुख गरेर हुर्कायको छोराले यसरि यत्ति लामो समय सम्म चटक्कै भुल्न कसरि सकेहोलान?तर उनि छोरालाइ पाउँदा बुवा,आमा अनि परिवारमा खुशिको सिमा नै रहेन।

  • @indirasharma4077
    @indirasharma4077 4 роки тому +4

    K garne samsya le majbur banauchha bujhne le bujhchha na bujhne le j pani bhanchha God bless you

  • @binadallakoti5989
    @binadallakoti5989 4 роки тому +2

    Aha kati ramilo ho

  • @tikabudha4673
    @tikabudha4673 4 роки тому

    आमा बुवा को खुशी देखेर मन छोयो

  • @dhurbasen5048
    @dhurbasen5048 4 роки тому +1

    Wow धेरै राम्राे

  • @khushalsinghkoranga1701
    @khushalsinghkoranga1701 3 роки тому +1

    बरसो पहले खोया बेटा बुढापे में वापस आ कर मिल जाय ,ये खुशी इस बुढापे में इन लोगो के लिए औलौकिक खुशी होगी |

  • @paremlimbu6143
    @paremlimbu6143 4 роки тому +6

    Katii dukha ko khabar matarai hernu sunnu ho kahile kahi ta Khushi ko kha... Sarai ramro aama buwa ko man kasto Khushi...

  • @palpaltv2142
    @palpaltv2142 4 роки тому +7

    Good News

  • @vissharma7299
    @vissharma7299 4 роки тому +18

    बुबा छोरा हराय पो भेटनुु लुकेर बसेको छोरा लाई भेटन.असम्भव हुन्छ है

  • @mr.khadkamin480
    @mr.khadkamin480 3 роки тому +1

    Yo video herda sarai khushi lagyo

  • @gamgurung7415
    @gamgurung7415 3 роки тому

    ढिलो आयो कडा आय‍‍‍‍ो अब सबै परिवार लिएर आउनु परयो आफ्नो घर ठाँउ बिर्सिनु भएननि

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +95

    हाम्रो गाउँमा झन 42 बर्ष पछी बल्ल यो दसैं मान्न घरमा आएका छन एउटा मान्छे ।

  • @thelordmedia5269
    @thelordmedia5269 3 роки тому +1

    आमाबुबाको आशा ❤️

  • @badalroka2505
    @badalroka2505 4 роки тому +4

    Wowo damii

  • @khemkuwor7308
    @khemkuwor7308 3 роки тому +1

    धेरै राम्रो

  • @simahirachan9248
    @simahirachan9248 4 роки тому +3

    Thanks u remember. For Papa Mama.

  • @mohansinghdhami2588
    @mohansinghdhami2588 4 роки тому +1

    तपाइ धेरै धन्य हुनुहुन्छ बाजे हजुरको हराएको छोरा
    यतिधेरै ब्रसपछि घर फर्केर आयो....

  • @user-ic1bk1es7n
    @user-ic1bk1es7n 4 роки тому +21

    मत्लबी छोरा बुबा आमा याद आएना होला धन सम्पत्ति कमाए दिना न सकेनी माया चै न मार्नु

  • @sushilagiri9507
    @sushilagiri9507 4 роки тому

    Yesto khusiko vedio Pani herna paieyo.thanku very much.

  • @locklock2706
    @locklock2706 4 роки тому +5

    Yaha haruko khusi dekhda malai pani sarai ni kusi lagyo.

  • @bhanuchettri1813
    @bhanuchettri1813 4 роки тому

    Kati khusi lagyo aakha rasayo merota love from India

  • @laxmanneupane1239
    @laxmanneupane1239 2 роки тому +2

    म पनि १४ बर्ष मा भारत आको हो

  • @gbkhadayat8910
    @gbkhadayat8910 4 роки тому +5

    Good news

  • @ramsing6441
    @ramsing6441 4 роки тому +3

    So good

  • @nirojneupane2208
    @nirojneupane2208 4 роки тому +52

    हाम्रो पनि uncle ईन्डिया जानू भएको 24 बर्ष भयो अतो पतो छैन यो ईन्डिया चै जान नदिनु पर्ने रैछ नेपाली ।।।।।

    • @nirusyangbo1690
      @nirusyangbo1690 4 роки тому +2

      Heheh

    • @nirojneupane2208
      @nirojneupane2208 4 роки тому +3

      @@nirusyangbo1690 मैले हास्ने कुरो गरेर चेली

    • @durgakatuwal3915
      @durgakatuwal3915 4 роки тому

      Ho raxa hajur sahi kura garnubhayo mero unclko xora dajupani india gayeko 9year bhayo kunai attopatto xaina

    • @jaiswalrn9827
      @jaiswalrn9827 4 роки тому +1

      Ho ra MA ni India Mai basxu Mero Aab Nepal MA koi xaina from Mumbai

    • @bharatchettri6459
      @bharatchettri6459 3 роки тому +1

      Nam ka ho hujur ko uncle ,mero nam on bd bista ..mero gar ind ko meghalaya state shilllong ma ho.hamro goa.derai napali napal bata ahira napal napharko mancha haru Cha...... meghalaya derai napali gao x. Lapatha bhako mancha vat na sakicha.ra kola khat ma pni vetna sikincha.

  • @RamBabu-pj6bs
    @RamBabu-pj6bs 4 роки тому +1

    Mero saraI man khusi vayo baba mom katti khusi hunuvaxa hola

  • @user-mm2ii8xh9x
    @user-mm2ii8xh9x 6 місяців тому

    धेरै सस्कारि छोरी बाबाको🙏💞💞💞💞💞

  • @preetsankhyan5750
    @preetsankhyan5750 3 роки тому

    आहा तपाई हरू को मिलन ले हाम्लाई पो रूलायो '

  • @dipendrakoirala4235
    @dipendrakoirala4235 4 роки тому

    मलाइ धेरै खुसी लागो आमा बुवा देख्दा

  • @meenathapamagar5480
    @meenathapamagar5480 4 роки тому +8

    परिवार त खुसि भय राम्राे

  • @shyamsunuwar3073
    @shyamsunuwar3073 4 роки тому +1

    wc Daju thank you ghr aunu voyx

  • @NimeKami-hh4yv
    @NimeKami-hh4yv 5 місяців тому

    खुसीलागोआफ्नोशाररीकबूबाआमाभेयदातेशैगरिहामरोशर्गकोपितामातापरमेशरपनिहुनूहून्छशिउनमाभेतजानूहोशरअनटजिबनपाउनुहोश धन्याबाद म निम बिक मलिसा

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 3 роки тому

    Bichara aafno matri bhoomi kati pyaro hunxa bhanne tyo natini lai pani mahasus bhayo ! Ati ramro video

  • @meghnathbhusalbhusal3540
    @meghnathbhusalbhusal3540 3 роки тому

    आमा बुबा को खुसी देख्दा धेरै खुसी लायो

  • @babitarai1838
    @babitarai1838 3 роки тому

    Ammue lo khusiko khabar bichara haru kati kati khuse bau amako asirbadh ama bau samjera farkine xora dai hajurlai salam x🙏🙏 bichara bau amako khuse kati ramro xori kati ramre❤ lovly 14 brsama bichara sabae yadh raix

  • @surajpariyarsurajpariyar2030
    @surajpariyarsurajpariyar2030 4 роки тому

    Dhari ramro kura

  • @sarojkhanal7909
    @sarojkhanal7909 4 роки тому

    Woooow

  • @manukakhatri863
    @manukakhatri863 4 роки тому +1

    Sarai khusi lagyo

  • @RajKumar-ze7wl
    @RajKumar-ze7wl 4 роки тому +1

    Wow naic

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 роки тому

    खबर त खुसीकै हो तर बाबा आमालाई सारै रुवाएछ ।

  • @rksharma8309
    @rksharma8309 4 роки тому +1

    Reporter sir, great

  • @TakaBattrai
    @TakaBattrai 3 місяці тому +1

    राम्रो

  • @monicanagarkoti2577
    @monicanagarkoti2577 3 роки тому

    म मेरो बाउ लाई एक साल मा भेट्न नपाउदा छटपटाउथे। म हर साल नेपाल पुग्थे, लाखौ खर्च टिकेट किनेर भा नि।यो मान्छे यत्रो साल आमा बाउ बिर्सेर कसरी सक्यो बस्न? अचम्म के। अहिले काबाट याद आएछ फाताह मुन्छे। हाल मेरो बुवा स्वर्गवास हुनु भो मलाइ नेपाल नै खल्लो लाग्छ बाउ बिना को देश्😭😭😭😭😭

  • @dolrajparajuli3439
    @dolrajparajuli3439 4 роки тому

    दशैले कति खुशी ल्यायो शुभकामना

  • @belbel3196
    @belbel3196 4 роки тому

    Badia badia Kya bat hey dherai ramro xa

  • @laxmishahbam669
    @laxmishahbam669 4 місяці тому

    मानव जीवन यहीँ हो हजुर🙏

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 5 місяців тому

    स्वागतम्।👏👏👏

  • @binodthapa4505
    @binodthapa4505 4 роки тому +3

    मेरो दाइ पनि हराएको २० बर्ष भयो ।आउनु हुन्छ कि भन्ने आश लाग्ने ...

  • @pabitrachambling3852
    @pabitrachambling3852 4 роки тому

    अत्ती राम्रो

  • @DariDeepak
    @DariDeepak 3 роки тому

    मजबूर भएर होला नि यत्रो साल बसेको एक्लै
    अहिले फर्केर आउनु भयो राम्रो भयो ✌️✌️

  • @jesusoneofthebestworldismedia
    @jesusoneofthebestworldismedia 2 роки тому

    God bless you with All Family

  • @d.p.bhandari2544
    @d.p.bhandari2544 4 роки тому

    मलाई पनि यो सबै सुनेर खुसी लाग्यो

  • @birendrakawar5471
    @birendrakawar5471 4 роки тому

    धेरै राम्रो छोरि पनि कति राम्री अबह नेपाल मे बसनु