अन्तरजातीय विवाह गरेका नरेश र आयुषाको रुवाउने कथा - बाहुनले कामी भगाउदा स्विकारेन समाजले छोडे गाउ

Поділитися
Вставка
  • Опубліковано 23 лип 2023
  • अन्तरजातीय विवाह गरेका नरेश र आयुषाको रुवाउने कथा - बाहुनले कामी भगाउदा स्विकारेन समाजले छोडे गाउ
    ******************************************************************************
    Interview With Naresh Bhusal & Aayusha BK
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    #NareshAayusha #Smart_TV
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 837

  • @kulbahadur8961
    @kulbahadur8961 Рік тому +146

    जात सानो कहिले हुदैन सोच सानो हो हाम्रो चेलीबेटी रहिछिन ख्याल राख्नु होला वैवाहिक जिबनको अथाह सुभकामना ज्वाइँ साहब ❤🎉

    • @thapajohn8588
      @thapajohn8588 5 місяців тому +3

      good job hamro samaj ma yo example yekdamai assal cha tapai harulai mero tarfa bata fully soprt cha.God bless you.

    • @ramkumaralemagar3596
      @ramkumaralemagar3596 2 місяці тому

      ​@@thapajohn8588no 16:33 16:33

    • @purnakumariupadhyaya
      @purnakumariupadhyaya 27 днів тому

      ​Bless
      😊😊ll by CT of us se😊😮😊@@thapajohn8588

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +137

    हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले
    एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन😢
    दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏

  • @kumar_skb
    @kumar_skb Рік тому +36

    भाईको कुरा सुन्दा मन छोयो,बुझ्ने र इमानदारी रहेछ्न भाइ बहिनी पनि राम्री छ्न जोडी राम्रो छ हिम्मत न हार्नु अगाडि बड्नु एकदिन अवस्य साथ मिल्ने छ ❤

  • @deepakpaudel5613
    @deepakpaudel5613 Рік тому +56

    खुसी भएर जीवन जिउने भनेको दुई जोडिले नै हो वहाँहरु यति खुसी हुनुहुन्छ यति राम्रो जोडि छ यहाँहरुको कृपया परिवारले पनि सुइकारी दिनुहोला ।

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 11 місяців тому +57

    अहिले त ठिकै छ । भरखर कै छ । नयै छ । मन भरे पछी पछी चाही परिवार र समाजकाे दवाव सहन नसकेर सानाे जात भन्दै यत उत नगराेस् ।

    • @voiceoutpeople7815
      @voiceoutpeople7815 4 місяці тому +2

      nagaros hainaa tai garxan, prayaa le gareko dekhyaa xu

    • @HemrajBohara-hd2ts
      @HemrajBohara-hd2ts 3 місяці тому

      Ho

    • @shanuthapa6065
      @shanuthapa6065 2 місяці тому +1

      साला माया हुनु पर्छ माया भएन भने त आफ्नै जात सग बिहे गरे पनि मन भरिन्छ होलानी

  • @naranadhikari5616
    @naranadhikari5616 Рік тому +23

    जात भातको कुरो बेदमा पनि छैन हामी बाहुनले नै बिगारेको हो जात भात को सस्कार

  • @Hari_2659
    @Hari_2659 11 місяців тому +23

    राम्रि स्वभाब पनि राम्रो छ।❤एकले अर्कालाई सधैं साथ दियर अगाडि बढ्नु❤

  • @lilatamang3624
    @lilatamang3624 Рік тому +15

    यति राम्रो मान्छे लाई बाहुन ले मात्र हैन, पुरेत ले पनि विवाह गर्छ। जात जात जात कसले छुट्याएको जात, के भगवान ले जात छुट्याएको होर। राम्रो गर्यो very good, keep it up.

  • @ronalgurung9842
    @ronalgurung9842 Рік тому +21

    Everybody please stop caste discrimination, we all are equal human beings, anyway happy married life both of you, wish you goodluck for your bright future❤❤❤

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +26

    घर परिवार छिमेकी समाज ले जे भनोस बाल भएन ,जिउने भनेको एक अर्का ले हो,दाम्पत्य जीवन को शुभकामना भाइ बहिनी सधै खुशी हुनु ❤❤

  • @nepalianita6821
    @nepalianita6821 Рік тому +22

    हिम्मतिलो रैछन यो भाइ❤मिलेर अगाडि बढ्नुहोस्।❤राम्रो जोडि।राम्रो बिचार❤

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 Рік тому +54

    पहिले हामी मानव । जातीय भेदभाव छुवाछुतको अन्त्यको लागि सबै लागि परौं । सुन्दर जोडी। सुन्दर भविष्यको लागि हार्दिक मङ्गलमय शुभकामना।

  • @preetimagar9122
    @preetimagar9122 Рік тому +8

    सुखद तथा सफल दाम्पत्य जीवनकाे कामना ।
    सामाजिक नीच विचार विरुद्धको राम्राे झापट हाे याे। यहाँहरुका यी समाज सुधार उन्मुख पाईला सदा अघि बढिरहाेस।

  • @daviddhamala4580
    @daviddhamala4580 Рік тому +6

    जात मान्छेले बनाएको हो, प्रेम चैं ईश्वर बाट हो। बधाइ छ भाई-बहिनी लाई, यसरी नै बुझाउनुपर्ने छ यो अन्धो समाजलाई। यो सुरु मात्रै हो, भाई -बहिनी हो, संघर्ष अझै बांकी छ।

  • @shankarwasti8082
    @shankarwasti8082 Рік тому +42

    धेरै धेरै शुभकामना छ भाईको हिम्मतलाई सलाम छ म पनि कथित बाहुन हो तर म यस्तो जातभात मान्दिन ❤

    • @bishalrai5307
      @bishalrai5307 Рік тому +1

      झुट बोलरहाहे तु ? 3 idiot's dialogue amir Khan 😂😂

    • @suraj-ph1vb
      @suraj-ph1vb 3 місяці тому

      @@bishalrai5307 rai kancho k bhancha

  • @purnagurung1989
    @purnagurung1989 Рік тому +19

    Hello hajur,
    This is 21 Century there is no sanu thulo jat.
    Anyway what a beautiful and romantic couple wish them a very happy and long married life together and best wishes.

  • @sundargurung6298
    @sundargurung6298 Рік тому +6

    ❤ अति राम्रो जोडी चिन्ता नलिनु हामी सबै जात जातीय एकै हौ भन्ने सोचेर जाऔ आस्त्व आस्ते सब ठिक हुन्छ ।।।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +11

    धेरै राम्रो जोडी छ ❤❤ मान्छे जे भने भन्छन बिश्व मा 2 जात हुन्छ महिला पुरुष मात्र हुन्छ मानिस सबै बराबर हुन्छ

  • @rambhaktagautam1702
    @rambhaktagautam1702 11 місяців тому +9

    जन्मिदा कसैकाे जात हुदैन कर्मले जात छुट्याएकाहुन आफुआफुमा बलियाे मेल हाेस त्यहाईश्र्वरकाे पनि कृपा हुन्छ ,प्रेम अमर रहाेस ।

  • @laxmiserpaili2229
    @laxmiserpaili2229 11 місяців тому +7

    यो जात भन्ने kahile सकिएला यो जात सुनन्दा सुन्दा वाक्क लाग्छ god ब्लेस यौ नानी बाबु 💕2

  • @deepingurung8097
    @deepingurung8097 Рік тому +9

    अहिले को जमानामा पनि हाम्रो समाज कति पछाडि छ है 😍😍😍जे होस् जोडी यकदम राम्रो छ ... ल बदाई छ

  • @mohanrosaili645
    @mohanrosaili645 Рік тому +18

    Congratulations both of u god bless beautiful couple

  • @asthagurung4845
    @asthagurung4845 Рік тому +93

    कमीको छोरी राम्री छिन पछि मिल्दै जान्छ भाई बहिनी चिन्ता नलिनु कमाउने रमाउने गर्नु

    • @user-oo3fz2nq6l
      @user-oo3fz2nq6l 11 місяців тому +3

      Tero baini ramri vhae bahun lai de ab

    • @furpasherpa411
      @furpasherpa411 10 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @atheistatheist8116
      @atheistatheist8116 7 місяців тому

      बाहुन र कामी पुरा अलग समुह हो यो १४/१५ वर्षमा हतियार चिलाउँदा यस्तो हुन्छ। त्यस्तो लवसव भन्ने हुँदैन जति पनि लव भनिन्छ सबै उमेरको आकर्षण हुन्छ।
      बाहुन आर्य हो भने दलित आर्यमंगोलद्रविड हाइब्रिड हो अर्गानिक नभएर बिकासे नस्ल हो।
      यसरी अनुहारमा तेज भएको अर्गानिक ककेशियन अनुहार र व्यक्तित्व भएको बाहुन लोप भएर जयकिशन बस्नेत खालको बौद्धिक स्तर कम भएको ब्रोइलर जस्तो ढिँडेकाजी मात्र रहन्छ।

  • @minpun8098
    @minpun8098 Рік тому +54

    Congratulations 🎉and all the very best भाई, बहिनीलाई.

  • @leelalimbu2195
    @leelalimbu2195 Місяць тому +3

    जात मानिसले बनाएको त्यो पनि ढुंगेयुगमा यानिकी शिक्षाको कमिले । शिक्षीतको लागी दुईवटा मात्रै जात छ “ महिला र पुरूष “ । मिलेको जोडी, बैबाहीक यात्रा कहिल्यै नछुटोस , जोडीलाई सुभकामना ।

  • @amartamang8478
    @amartamang8478 Рік тому +15

    Keep smiling and rocking your life. No need to worry about what other says and think. Beautiful and cute couple. God bless you both ❤🎉🎉

  • @surajbc1430
    @surajbc1430 11 місяців тому +6

    जात एउटा पहिचानको लागि बनाइएको हो। मानव जाति हामी सबै एकै हौ। सकारात्मक सोचको बिकास गरौं। जातको अाधारमा कसैले कसैलाई विभेद नगरौं सभ्य समाजको निमार्ण गरौं।

  • @amrithapa123
    @amrithapa123 11 місяців тому +12

    Proud of you both. Lovely couple

  • @gomalamichhane326
    @gomalamichhane326 Рік тому +5

    कति बुझ्ने मान्छे ❤ हजुरहरुको वैवाहिक सम्बन्धमा चाँडै खुसी फर्कियोस्।कसैको प्रेम नछुटोस्।

  • @apsarakoirala8687
    @apsarakoirala8687 5 місяців тому +7

    हाम्रो समाज धेरै महान छ्न एउटा मान्छेलाई पशुको जति नि महत्व दिदैन्न ,कहिले बुझ्लान कहिले समान्ता आउला ,कहिले एक मानव भएर यो सन्सार जिउन पाउला!!

    • @KhemPun-ms9qb
      @KhemPun-ms9qb 5 місяців тому

      मलाई नि दुख लाग्छ जनावर गाई कुकुर लाई तिहारमा पुजा गर्छन तर मान्छेलाई सानो जात भनेर भेदभाव गर्छन😢😢😢

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Рік тому +63

    सम्मान छ याे जाेडिलाई।मिठ्ठाे जाेडि😍

  • @Sunilchand1155
    @Sunilchand1155 Рік тому +12

    स्याल्युट छ यो महान जोडी लाई
    अरु ले नी केही पाठ सिकुन् ❤

  • @kshitijshah7264
    @kshitijshah7264 Рік тому +1

    Yo समाज को मुख ma जोरदार झापड़ हानेकै हो timi haru le...hannai parney ho yo घंटा jasto समाज लाई....आशीर्वाद Cha timi haru lai...😍😍😍😍😍

  • @mr.yougle7
    @mr.yougle7 Рік тому +15

    Hello Sr👋 केटा पट्टीको घरमा गएर बुवा आमा सँग अन्तर्वार्ता लिनुन के मा चै मन दुखेको छ के मा चै चित्त बुझेको छैन यति बिउटिफुल जोडी यक अर्का लाई एकदम माया गर्नु हुन्छ किन एक्सेप्त नगरेको होला सबैको गुनासो please सर 🙏

  • @purnabiswakarma2373
    @purnabiswakarma2373 4 місяці тому +1

    Bhusal jyou tapaiko jiban ati sundar hawas.Manisma ved bhav rakhne nicha ho.Hajur ko bihe Anulum bihe bhayo.Yo bihe ta Ved mutawik sikarya ho Brahmin ta veddanta sykarya unnat mentality ka nagarik hunu hunchha Tara jat ved keho?

  • @santoshlama6679
    @santoshlama6679 5 місяців тому +2

    Ohh, revolution came,no word to say about this couple work ❤, wish happy life

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 5 місяців тому +2

    सलाम छ भाइ बहिनीलाई तर सम्बन्ध जुनि जुनि यस्तै सदाबहार रहिरहोस

  • @netrabdrstha1823
    @netrabdrstha1823 5 місяців тому +2

    ❤लेखिएको पाउने हो जोडी सहि छ जात मानिस ले बनायो धर्म भनेको आत्मा द्वारा गरेको काम हो मानिसले बनाएको धर्ममा काम छैन तपाईको जीवन सुखसान्ती रहोस ईश्वर ले बनाएको जोडी हो

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 Рік тому +15

    All the best to you both...! Go ahead...!

  • @surendraonlinetv771
    @surendraonlinetv771 Рік тому +5

    सबैले यस्तै साहस गरेपछी अबस्से परिवर्तन हुन्छ यो जोडी लाई कसैको आँखा नलागोस

  • @Dahalnirman-kc7be
    @Dahalnirman-kc7be 5 місяців тому +1

    यो हाम्रो नेपाली समाज मा जात को ठूलो अन्तर छ। उदाहरणीय जोडी बन्नु मात्र हो। कसैले नि मान्दै न। बस आफू खुशी रहनुस। सुभकामना

  • @kirtichandraprakashgelongd6786
    @kirtichandraprakashgelongd6786 Рік тому +56

    पाकिस्तानी लाई हासी खुशी स्वीकार्ने नेपाली समाज । आफ्नो देशको केटी स्वीकार्न सकेनन् ।

  • @rameshbasnet8463
    @rameshbasnet8463 11 місяців тому +6

    स्वीकार समाज ब्युँझि ब्युँझि आँखा खोल ,यो एक्काईसौँ शताब्दी हो। यो जँगली युग होईन मान्छेले मान्छेलाई मायाँ गरेको हो जनावरल्लाई होईन ।जात केही होईन मानवीयता ठुलो कुरा हो।

  • @bhishmakantaneupane2175
    @bhishmakantaneupane2175 Рік тому +28

    सेताे छाला भएको बिदेशी केटी बाहुन काे छाेराले ल्यायो भने तीन हात उफ्रिने अाफ्नै देशका मान्छेलाई दशथरि कुरा गर्ने ।

  • @bindumalla2724
    @bindumalla2724 Рік тому +4

    कति राम्रा हुन के ❤❤ god bless you both

  • @ramanathdahal7151
    @ramanathdahal7151 4 місяці тому +1

    अन्तरजातीय विवाह पारिवारिक कलहकाे बीउ हाे। प्रेम हावा कुरा हाे।

  • @yamdhakal6351
    @yamdhakal6351 Рік тому +8

    कति सुन्दर जोडी ,राम्रो छ हो

  • @kesrana1851
    @kesrana1851 11 місяців тому +9

    Perfect couple may God bless both of you

  • @user-kl9wi4me9s
    @user-kl9wi4me9s 4 місяці тому +2

    कति राम्री हुनपनी सफल दम्पत्य जिबनको शुभकामना ।।

  • @samjanahomestay6406
    @samjanahomestay6406 5 місяців тому

    ❤❤❤❤❤❤❤❤❤ तपई को। जोड़ी लाई शुभ कामना...भाई को उच्च विचार लाई सलाम छ ... इंसान दलित होई न ....समाज को सोचा दलित हो..... तपैई को प्रेम समाज सोधरक प्रेम हो.... कास्ट त रामरो हरु लाई पन्नी हूने छ ❤❤❤❤❤❤ सबै सिर्फ नेपाली कूल को संतान हाऊ.....♥️♥️⏺️ भाई को सोच लाई सलूट छ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @raiananta2657
    @raiananta2657 Рік тому +3

    J hose superb couple ❤ duniya kaha pugesakiyu jaatvaat kura garxa samaj be happy always👍

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 9 місяців тому +2

    म वाहाॅ हरू लाई धन्नेबाद जोडी लाई सपोट र्गनु र्पछ सबैले जन्मदिन को म॑गलमय शुभ कामना

  • @jhapadmk509
    @jhapadmk509 8 місяців тому +19

    आँसु झराइ दिए राम सीता जोडिले😢😢❤❤❤❤

  • @bikalmagar6165
    @bikalmagar6165 4 місяці тому +2

    बधाई छ दुबै जनालाई सफल जिन्दगीको शुभकामना ❤️🙏

  • @awashnepal274
    @awashnepal274 Рік тому +3

    Great garba lagxa sabai Lai samman garnu siknu parxa hamro Desha ma 🙂👏💗💖😍🥰🙏🙏👍 good luck

  • @dineshshrestha9463
    @dineshshrestha9463 4 місяці тому

    यो जोडी साह्रै मन पर्‍यो सधैँ राम्रो होस् कसैको आँखा नलागोस् शुभ विवाहको शुभकामना भाइ बहिनी ❤️❤🎁
    Congratulations

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v 4 місяці тому +1

    भाइे अइले त ठिकै छ मायालु व्यवहार गर्नु पछिपनि यस्तै रहोस उनको आँखा बाटाआसुनआऔस है भाइ ❤❤❤❤❤❤❤

  • @hempershand2477
    @hempershand2477 Рік тому +4

    यो समाज त अन्धो छ अन्धोपन समाज को प्रभा नगरी आफ्नो जीवन लाई अगाडी बढाउनु

  • @rajkumaripun3874
    @rajkumaripun3874 4 місяці тому

    भाई बहिनी हरु लाई शफल दाम्पत्य जिबनको धेरै धेरै शुभ कामना छ । हामी सबै भगवान को सृष्टि हौ जात भात केही होईन यक अर्काको सम्मान गरौ इज्जेत गरौ बस समाज पनि सुध्रिन्छ देश पनि सुध्रिनुछ !

  • @himalpakhreen829
    @himalpakhreen829 Місяць тому

    सधै सफलतको कामना गर्दछु यो जोडीलै यो समाजले स्किकार्नुपर्छ ।जातभातको कुराले गर्दा मान्छेले चाहेर पनि आफुखुशि जिउन सकिरहेको छैन।

  • @mohanmagar69
    @mohanmagar69 4 місяці тому +1

    यो जोडि मुनामदन को नमुनाहोस येहि मँन्त्र सफल्ताको शुभ कामना

  • @user-sh3ce6ct7q
    @user-sh3ce6ct7q Рік тому +4

    बधाइ छ भाइ बैनी लाई सद्दै खुसी हुनि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 місяці тому +1

    Big respect both of you…

  • @samirgurung2770
    @samirgurung2770 Рік тому +7

    Lovely couple💏🥰🥰 May god bless you both always 🙏😇🥰🥰..

  • @user-vh6zh2dc5b
    @user-vh6zh2dc5b 4 місяці тому

    God bless you. N Happy marriage life. Ishwar ko samaxcha sabh ek .

  • @Prakash_Pulami
    @Prakash_Pulami 4 місяці тому +1

    भाग्यमानी जोडि❤❤

  • @sunarlilabdr6950
    @sunarlilabdr6950 4 місяці тому

    मानिस कोही पनि ठूलो हुदैन सोच ठूलो हुनुपर्छ तपाईहरु सधै यसै गरि खुशी रहिरहनु दुबै जनालाई शुभकामना

  • @basudevpathak7418
    @basudevpathak7418 5 місяців тому

    जात जाति धर्म, उच निच धनि गरिव यी सबै फण्डा हुन ।" लोगोका काम हि कहेना " जीवन सुखद र सुन्दर रहोस्, शुभकामना तथा बधाई छ दुवैलाई ।

  • @harirana9066
    @harirana9066 Рік тому +8

    धेरै राम्रो जोडी

  • @pubgking5569
    @pubgking5569 4 місяці тому

    धेरै माया दिएर राख्नु पर्छ है भाइ ❤❤❤❤राम्रो जोडी भाइ बैनि❤❤❤❤

  • @bhavimukhia7401
    @bhavimukhia7401 5 місяців тому

    You are wonderful couple. You have won the heart of many civilized people. One day you will won the world. My best wishes to you both. Work hard - you have a bright future ahead!,

  • @user-yb4rn9mh7l
    @user-yb4rn9mh7l Рік тому +7

    True love never die ❤ you can do that❤ have a beautiful future journey❤

  • @balandaraissongs2982
    @balandaraissongs2982 5 місяців тому +1

    मेहेनत गर्नुस् | नाम दाम प्रतिस्ठा बनाउनुस् | त्यही सामाजलाई तपाईंहरुको जय जय गराउनु पर्छ |

  • @radhagaha6202
    @radhagaha6202 Рік тому +7

    beautiful couple 😢🎉🎉🎉❤❤always love and support for you❤❤

  • @roshansubedi3548
    @roshansubedi3548 Рік тому +4

    अति सुन्दर जोडि ❤❤❤❤

  • @reshmasssss
    @reshmasssss Рік тому +2

    Kati pyaro Jodi jati badha ayapani naxutnus hai Mero dherai shuvakamana hajur harulai

  • @rudrabista406
    @rudrabista406 5 місяців тому +2

    बेस्ट अफ लक भाइ र नानि

  • @khusirana7465
    @khusirana7465 11 місяців тому +6

    ❤️❤️❤️🙏🙏🙏 All the best to you both

  • @ujjalshrestha5469
    @ujjalshrestha5469 Рік тому +14

    If we have a good relationship nothing will band it. Nice couple🎉🎉.

  • @ramsubba2294
    @ramsubba2294 4 місяці тому

    दुवैजनालाई सुखद् दाम्पत्य जीवनकाे यात्रा अन्तिम सम्म कायम रहि रहाेस् मेराे आशिर्वाद छ👩‍❤️‍👨✋👌💝💞💞

  • @dinesh.magardinesh7398
    @dinesh.magardinesh7398 Рік тому +4

    यो नेपालमा बाउनै हो माथील्लो जात...सबै भन्दा सवार्थी पापि जातको नाम्मा दोन्नद फैलाउने बाउनै हुन् यो देस बाउन्न हरुले सोसेको देस...

  • @user-bg7qh7gx2z
    @user-bg7qh7gx2z 2 місяці тому

    सारै राम्रो जोडी शुभ दम्पते जिबनको धेरै धेरै शुभकामना 💕✌️

  • @kabitabasnet9825
    @kabitabasnet9825 Рік тому +6

    God blessings both ❤

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 Рік тому +10

    अति राम्रो जोडि सबैले माया गर्दिनु होला❤❤❤

  • @sitarawal3618
    @sitarawal3618 11 місяців тому +5

    थुक्छु म त्यस्तो समाज लाई जो मान्छे ले मान्छे लाई वेध्भाब गर्छ आज कल ऐलेको जमनामा नि सब्को अगाडी के इ गरेर देखाउनु पर्छ hamesa happy hunu la

    • @sanupariyar-gz1er
      @sanupariyar-gz1er 5 місяців тому

      Hjr jasto sabai bugne vako vaye Sayed kahile Naramro hunetiyena hola hjr

  • @sangaysherpa146
    @sangaysherpa146 4 місяці тому +3

    बाहुनको यहि करणले नेपालमा क्रस्यान फैलिने एऊटा प्रमुख करण हो

  • @sarojgurung5874
    @sarojgurung5874 11 місяців тому

    Good very good proud of u god bless you both🙏🙏🙏🙏🙏 sabaile yestai garnuhos plz .....

  • @rudrav1107
    @rudrav1107 11 місяців тому +1

    मान्छेमा जब मानवता छैन नि सोहि मान्छेले हो जात भातको कुरा गर्ने . मन मिलेसी कसैले रोक्न सक्दैन . सफल जीबनको मँगलमय शुभकामना छ भाई र बहिनी लाई🙏❤🎉कमाउनु होला खुशी भई रमाउनु होला .

  • @mahendrakc5448
    @mahendrakc5448 2 місяці тому

    कति राम्रो जोडी सधैं हाँसीहाँसी जिन्दगी बिताउनु 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @omprakashbk8118
    @omprakashbk8118 Рік тому +3

    bhai ko boli ma derai sandes haru chan tesh lai bujna jaruri cha bhai ma prativa derai cha beat of luck both of you ❤❤❤❤❤

  • @khushgurung9419
    @khushgurung9419 11 місяців тому +1

    धेरै राम्रो जोडी छ, कहिले नछुटिनु होला ।दुबै जना हिम्मत लिएर अगाडी बढनु

  • @bhimgurung3721
    @bhimgurung3721 5 місяців тому +2

    congratulations both of you!! all the best

  • @dineshshrestha9463
    @dineshshrestha9463 4 місяці тому

    भाइ तिमी एक्लै छैन नि तिम्रो पछारी हामी पनि छौँ। भाइ बहिनीको सधै राम्रो होस् समाजको कुरा नसुन यति संसारमा जातभात कुरा गर्छ भने एउटा महिला एउटा पुरुष हो। बहिनीको कुराले साह्रै मन छोयो❤🎁

  • @asbinofficial4845
    @asbinofficial4845 Місяць тому

    यो जोडिलाई सफल दाम्पत्य जिवनको शुभकामना ब्यक्त गर्दछु जातिय बेदभाब बिरुद्द अझै ससक्त भएर लाग्नु पर्छ मेरो पनि अंतरजातिय बिबाह हो म पनि आफ्नो ठाउँबाट लडिरहेको छु कोहि रिसाउन खुसाउन मत्लब नराखी अघि बढ्नु होला त्यो समाजले एकदिन कुरा बुझ्छ मानव जातिमा सिर्फ दुई जात छन् महिला र पुरुष अरु सबै भ्रम मात्र हो।

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 4 місяці тому

    केटी बहुन्नी जस्ति छे, बरू केटो चहि घन् मच्चउला जस्तों देखींनछा है’ ।
    विचार उच्च सोच ले हुंछा जात ले हुदइना ।
    दुइ दामपत्ति लाई बधाई,समाज मा उद्धारनीया बेनर अगि बड़नू दम्पत्य जीवन सफल रहोस हार्दिक शुभ कामना 👨‍❤️‍👨🍀☯️

  • @shivavhakta1374
    @shivavhakta1374 Рік тому +2

    Best wishes for both of you. SADA SADA khusi rahanu.
    Kaile himat naharnu hai.
    Aafu ma Biswas rakhnu jiban ma safalta Milne Cha.

  • @namarajadhikari8826
    @namarajadhikari8826 11 місяців тому +3

    डिभि भर अमेरिका जाउ भाइ बैनि भाेलि सबैजात बिर्सेर तिमरुकाे पछि लाग्छन याे पैसा नहुनेलाई मात्रै हाे जात पैसा हुनेलाई जात छैन

  • @panchabdr5069
    @panchabdr5069 4 місяці тому

    मान्छेको कुनै जात हुदैन। सबै एक जात हो।
    भारतको ब्राह्मणहरु ले स्थापित गरे त्यसपछि नेपालमा। जातको तितो शिल्शिलाले जहाँ जहाँ भारतीय र नेपाली मान्छेले बसोबास गरिरहेका छन् त्यहाँ त्यहाँ जात भातको कुराले परमाणु बमको तापले पोले झैं पोलिरहेको छ।
    यिन जोडिले बिब्वह गरि साहस पुर्वक हाम्रो समाजलाई उध्धारण दिए। यि दम्पतीलाई हार्दिक बधाइ छ।

  • @reshamghimire4625
    @reshamghimire4625 Рік тому +2

    राम्रो छ

  • @MrTilija-rs3xb
    @MrTilija-rs3xb Рік тому +1

    All the best .... beautiful couple ❤️😘🥰❤️ I lop it wowowo😮😮😮