बाहुनले परियारकी छाेरी सग गरे बिहे । सुन्दर जोडी रुदै मिडियामा , घर बाट निकालिदिए best couple

Поділитися
Вставка
  • Опубліковано 17 лип 2022
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" UA-cam channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • Розваги

КОМЕНТАРІ • 2,6 тис.

  • @karunaraut7534
    @karunaraut7534 2 роки тому +140

    "मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन " Happy married life both of you💛

  • @ramathapa4795
    @ramathapa4795 2 роки тому +974

    जात मान्छे ले छुटाएको हो भगवान ले त दुई जात बनाको छ नारी र पुरुष मात्र हो आफु खुशी हुने हो अब नरुनु बुनु दुबै जना लाइ बैबाहीक जिबनको शुभकामना 💐❤️

  • @rajbdr5709
    @rajbdr5709 2 роки тому +113

    समाज परिवर्तन का लागि यो जोड़ी लाई अनगिनत सुभकामना

    • @geetubasnet1
      @geetubasnet1 Рік тому +2

      मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन best jodi❤️❤️❤️❤️

  • @rudrakhattri9827
    @rudrakhattri9827 2 роки тому +39

    हाम्रो समाज पनी कती अचम्मको छ है ,जब नेपाली छोरा-छोरीले विदेशीसंग विबाह गर्छन तब जात सोध्दैनन तर नेपालमा नै अन्तरजातिय विबाह हुंदा कीन यस्तो ? जे होस भाइ -बहीनी दुबैलाइ सुखद बैबाहीक जिबनको शुभकामना ।🎊💐🎉

  • @aashikakhadka3058
    @aashikakhadka3058 2 роки тому +613

    समाज परिवर्तनको संबाहक यो जोडीलाई हार्दिक बधाई तथा सफल जिन्दगीको शुभकामना ।

    • @rajugurung1846
      @rajugurung1846 2 роки тому +3

      Beautiful couple ❤️🥰 God bless you

    • @kismatthapa7813
      @kismatthapa7813 2 роки тому +4

      Ramro xa jodi

    • @sikhachhetri4042
      @sikhachhetri4042 2 роки тому +8

      Manisa thulo dinle hunxa Jhata le hudain beautiful jodi ma koholpur Dekhi🙏🙏🙏🙏❤️❤️❤️

    • @sitatamang4214
      @sitatamang4214 2 роки тому +5

      So beautiful couple

    • @babystarhd5596
      @babystarhd5596 2 роки тому

      ua-cam.com/video/s-N62Fx1sKM/v-deo.html

  • @jayalaladhikari3147
    @jayalaladhikari3147 2 роки тому +191

    समाज परिवर्तनको लागि एक उदाहरण बन्न सफल जोडी🙏🙏🙏, हार्दिक बधाई साथै सफल दाम्पत्य जिवनको शुभकामना !!!

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 2 роки тому +37

    आहा समाज परिवर्तन को लागि यो जोडिलाई बधाई तथा सफल दामपत्य जिवनको शुभकामना ❤️❤️

  • @binoddulal6160
    @binoddulal6160 2 роки тому +27

    अन्तरजातिय बिहे सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा🙂
    तितो सत्य

  • @sezalrawat1297
    @sezalrawat1297 2 роки тому +176

    धेरै राम्रो यो समाज मा सबै ले यसै गरेर परिवर्तन गर्नु पर्छ्❤️

  • @khadkanepali8606
    @khadkanepali8606 2 роки тому +142

    प्रेमका नाममा अन्तरजातीय बिबाह धेरै भएका छन्,कतिपय सफल र विफल भएका घटनाक्रम पनि धेरै छन्,,यो जोडी पनि सफल बनोस् उदाहरणीय बनोस् शुभकामना छ,,तर पछि घर परिवार नातागोताका दबाबमा छुट्ने,मर्ने र मार्ने जस्ता घटना नहोस् ,,,धेरै धेरै शुभकामना छ।

    • @bipinadhikari6793
      @bipinadhikari6793 2 роки тому +2

      You're right hjr 👍🏻👍🏻👌👌🙏🙏💐💐

    • @babystarhd5596
      @babystarhd5596 2 роки тому

      ua-cam.com/video/s-N62Fx1sKM/v-deo.html

  • @laxmannepal9243
    @laxmannepal9243 4 місяці тому +7

    जहाँ दिन पछि रात हुदैन।
    यो समाजमा भेतवाब गर्दा
    कस्को मन रुदैन।जहाँ पबित्र
    माया छ त्यहाँ जातवात हुदैन।
    सलाम छ नानी बाबुलाई✊

  • @user-uh4tx2cs3f
    @user-uh4tx2cs3f 4 місяці тому +5

    Verry verry good तपाईं हरूले समाजमा उदाहरणीय भएर अाझै देखाउनु हाेस Good luck

  • @milanasta3908
    @milanasta3908 2 роки тому +71

    अती सुन्दर जोडी , सफल बैबाहिक जिबनको शुभकामना , केही आबश्यक परेमा सम्झन सकनुहुनेछ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +354

    समाज एसरी नै परिवर्तन र रुपान्तरण हुनु जरुरी छ,अब भैसकेको पनि छ,
    भाइ बहिनिको यो जोडी जुगौ जुग सम्मा अजर अमर रहोस् शत्रु बैरिको अँखा नलागोस।दाम्पत्य जिबनको अग्रिम शुभकामना भाइ बैनी हासी खुसिका साथ तपाइँ हरुको जीवन बितोस सुखमय होस हार्दिक बधाई तथा शुभकामना🙏🎉🎈💐🎊

    • @sapanabasnet4193
      @sapanabasnet4193 2 роки тому +3

      ma chahi Pyuthan dekhi haii ramro lagxa yo jodi

    • @gitakatuwal4393
      @gitakatuwal4393 2 роки тому +4

      Best couple vai baine ko sabi vanda man melnu parxa jath le ke fark pardaina

    • @bishnusharma9030
      @bishnusharma9030 2 роки тому +3

      🤣😂

    • @Karankanxa375
      @Karankanxa375 Рік тому

      maile pni gurung ko xori liyeko wife ko family sg sabai sg ramro sg kura hunxa tar yo samajle garda ahile naau pxi pxi samajko soch badliyo vane aaunu vannu hunxa hamro samaj le nai ho bnayeko yo sano thulo jaat vaner

  • @itsmekaleyvai
    @itsmekaleyvai 2 роки тому +36

    अहिलेको अवस्थामा यो जात को मान्यता हुदैन । मन मिलेपछि हुन्छ।I congratulations both of you ☺️

  • @Shubeksharai5
    @Shubeksharai5 2 роки тому +21

    Happy married life both of you 💝 अब नरुनु सबै ठीक हुन्छ यहाँ कसैलाई कसैको मतलब हुन्न तपाईं हरु को खुसी को अगाडि तपाईं हरुको परिवार पनि आज पछाडि छ भोलि को दिन मा सबै राम्रो होस परिवार सँग तोडेर जोडेको तपाईहरुको सम्बन्ध भोलि कसैको कारणले नतोडियोस्।

  • @mankosathi9683
    @mankosathi9683 2 роки тому +153

    दुबैजना बुझक्की जोडी हुनुहुँदो रहेछ, हजुरहरुको जीबनमा सधै खुशीयाली छावस् यहि शुभकामना छ ।

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 2 роки тому +269

    Beautiful couple 👫 bhai गाउँ घर आफन्त अनि साथी भाई हरु जे जस्तो भने पनि जिन्दगी आफू ले काट्ने हो भाई जीवन मा हरेक उताब चढाब आईरहन्छ भाइ वैबाहिक जीवन को शुभ कामना छ भाई मेरो पनि इन्टरकास्ट बिबाह हो सबै ठिक हुन्छ धैर्य गर्न्नु सबै राम्रो हुन्छ है

  • @kalpanasunar2681
    @kalpanasunar2681 2 роки тому +43

    प्ररमेश्वर ले जात भने को दुइ जात मात्र हो महिला र पुरुष दुवैलाई प्ररमेश्वर ले आसिस दिनुहोस जिबनमा अगाडि बढाउनु पर्छ यो जोडि सधै यस्तै रहोस अगाडि बडनु र खुसी हुनु

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Рік тому

      पुतिको परमेस्वर बाहुनले दमिनिको पुति दरो चिक्यो

  • @user-lo8lz3ix5z
    @user-lo8lz3ix5z 4 місяці тому +4

    मानिसा ठुलाे दिलाले हुन्छ जातले हुदैन जात त मान्छेले बनाएकाे हाे त्यसैले सन्ताेष भाइ र रितुबैनिलाई याे समाजमा उदरनिय भएर समाजकाे आँखा खाेलि दिनु भएकाेमा बधाई छ हरेष नखानु अगडि बडेर समाज परिबर्तन गरिनु भयाे त्यसमा मुरि 2 धन्यबाद

  • @t.b.sarumagart.b.sarumagar6281
    @t.b.sarumagart.b.sarumagar6281 2 роки тому +55

    मान्छेको कास्ट सानो भए र के भो र सोच यति माहान छ, दुबै जानालाइ वैबाहिक जिबनको हार्दिक मंगलमय शुभकामना।

  • @shimakunwar1516
    @shimakunwar1516 2 роки тому +46

    सुन्दर जोडीलाई बैबाहीक जिवनको शुभकामना तपाईंहरूको जीवन सधैं सुखमय होस
    यो समाजमा आजपनी केही आफुलाइ माहन सम्झने तर मान्छे बन्ना नसकेका हरुको कमी छैन तर तपाईंहरुले जे गर्नु भएको छ राम्रो गर्नु भएको छ

  • @tararanaranatara
    @tararanaranatara 4 місяці тому +4

    यो जोडि खुशी रहनु। भाइरल जोडि सु:ख दुःख मिलेर जिउनु धन्यवाद।❤❤❤

  • @ZungeDaai
    @ZungeDaai 2 роки тому +25

    एउटै धर्म समाज रुप रङका आफ्नै देशका कामी दमाईको छोरालाई ज्वाइँ स्वीकार्न छोरिलाई बुहारी स्वीकार्न इज्जेत जाने सानो हुने, कुल देउ पित्र रिसाउने!! तर
    रुप रङ्ग, जात धर्म सस्कार भाषा केहि नमिल्ने काला गोराहरुलाई ज्वाइँ बुहारी स्वीकार्न फेरि कति मान सम्मान इज्जेत सम्झिने कुल देउ पित्री पनि नरिसाउने कस्तो अचम्म !?
    देऊता , पित्री कुलले पनि कति बुझेका होलान ग्रीन कार्डको महत्व?

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому

      यो जातभातको कुरै होइन जब शिक्षित महिला र शिक्षित पुरुषको विवाह हुन्छ तब त्यहाँ भेदभाव, उचनिच र झगडा कहिल्यै हुँदैन चाहे जुनसुकै जातको किन नहोस्। श्रीमान र श्रीमती दुबै पढेलेखेका शिक्षित छन् भने मिलेर सम्मान पुर्वक जिन्दगी चल्छ। नपढेका अनपढ, गवार र अशिक्षितहरुको जोडी सधैं झगडा र कुटाकुट गर्छन् अनि लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्दै मिल्छन् फेरि झगडा गर्छन र दुःख पाउँछन्।

  • @bipinpoudyal2619
    @bipinpoudyal2619 2 роки тому +61

    उज्ज्वल भबिश्य को शुभकामना जुग जुग सम्म यो उदाहरण जोडीको माया प्रगाढ बनोस ❣️❣️🙏

  • @upenofficial6275
    @upenofficial6275 2 роки тому +49

    अरुले भन्ने नै त्यही हो तर हजुरहरुको सुन्दर भबिस्यको कामना यो परिवर्तन भनेको त यो होनि उद्दहरण हो हजुरहरुको जोडी दम्पती जीवनको शुभकामना।

  • @PrimeHomeENT
    @PrimeHomeENT 2 роки тому +3

    भाइलाई धेरै धेरै बधाई तथा शुभकामना यो काम निकैनै सराहनीय छ यसैगरी बाहुनहरुको मेख मार्नु पर्छ बाहुनहरु आफू ठूलो ठालु हु भन्दै आफुलाइ महान ठान्थे नि हो उनीहरुको मेख मरेको छ यसैगरी तपाईंहरु जस्ता शिक्षित बाहुनहरु मिलेर आफ्नो बाउ बाजेहरुको घमण्डलाई तोडिदिनु पर्दछ र मात्रै समाजमा अछुत,दलित भन्ने प्रथाको अन्त्य हुन्छ आफ्ना सन्तानहरु लाई पनि यो बिषयमा ब्यबहारिक शिक्षा दिनु भैइ समाजमा हुने गरेका यस्ता जातीय बिभेदको अन्त्य गराइनु पर्दछ।

  • @manohargurung6091
    @manohargurung6091 2 роки тому +18

    Love has no boundary, wish you all the best for this couple, Jodi number one ❤

  • @saraswotineupany3914
    @saraswotineupany3914 2 роки тому +54

    याे सम्बन्ध जुगजुग सम्म यस्तै प्रगाढ रहिरहाेस❤️
    beautiful couple❤️
    कहिले पनि मनमुटाव नहाेस् । भाईकाे कुरा सुन्दा एकदम रमाइलो लाग्याे अाहा कति प्रवित्र माया गरेकाे बहिनीलाई यस्तै माया बाचुन्जेल गरिरहनु🙏
    परिवार भनेकाे सबैकाे त्यस्तै हाे। दुई दिनकाे जिन्दगीमा खुसी भएर अाफुले माया गरेकाे जीवन साथी बिताउने हाेनि🙏

    • @kamaleshmahara4219
      @kamaleshmahara4219 2 роки тому +1

      Good

    • @minaoli3007
      @minaoli3007 2 роки тому

      Nice xa

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Рік тому

      जानी जानी दमिनी बिहे गर्ने होइन नि परिबारले स्विकार्दैन अनि अर्को कुरो पुति चिक्नै मन लागे त बाहुनि बिहे गरेर बाहुनिको पुति चाटी चाटि चिक्नुनि

  • @margdarshan6837
    @margdarshan6837 2 роки тому +59

    Don't listen, don't feel any regret what ever your society talk about both of you, just listen your heart you are the one of the great person in our Generation in Nepal bro. God bless both of you and many many congratulations.

  • @_nyaupanevlogs
    @_nyaupanevlogs 2 роки тому +7

    भगवानले त जातभातको कुरा गर्नुहुन्न यो जातभातको कुरा गर्ने नै हाम्रो घिनलाग्दो समाजले हो जसलाई परिवर्तन गर्नु आवश्यक छ
    सच्चा प्रेमको उदाहरण दिनु भएको यो जोडी लाइ ईश्वरको कृपा होस्❤️❤️

  • @manjubhattarai7714
    @manjubhattarai7714 2 роки тому +17

    सानै रहेछौ नानीहरू, यो माया सास रहेसम्म टीकाई राख्नु,जीन्दगी लामो छ । जिम्मेवारी धेरै छन । जस्तो सुकै अप्ठेरोमा पनि सम्बन्धमा विश्वास नटुटोस शुभकामना,,,

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 роки тому +30

    जात भनेको दुईवटा मात्र छ, नर र नारी काटे रगत रातो छ सबैको, बधाई छ यो जोडी लाइ 🎉🎈🎊💐

  • @LOVENEPAL147
    @LOVENEPAL147 2 роки тому +108

    यो सुन्दर जोडीलाई बैबाहिक जिबनको सुभकामना। हजुरहरुको यो माया सयौंजुनिसम्मनी यस्तै सुमधुर रहिरहोस।You guys are great.Huge respect and love to you both🙏❤️❤️.

  • @ganeshlamichhane3113
    @ganeshlamichhane3113 2 роки тому +4

    यो भेदभाब गर्ने समाजको लागी उदाहरण को पात्र बन्नु भयो । उज्ज्ल भबिस्यको लागि सुभकामना

  • @sangitashrestha6552
    @sangitashrestha6552 2 роки тому +58

    Congratulations 🎊 happy married life to you both ❣️ stay strong

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Рік тому

      दमिनिको गनाउने पुति बाहुन्ले दरो चिक्यो

  • @devenbohara2073
    @devenbohara2073 2 роки тому +25

    यो सुन्दर जोडी लाई वैवाहिक जीवनको सुभकामना 👏🎉 perfect couple

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +34

    मन मिलेर बिबाह गरी सकेपछि जात भातको गोली मार्दा हुन्छ भाई बहिनी हो तर पछि बिबाह गरेर तिमी सानो जातको भनेर भाईले बहिनीलाई धोका दिनु हुदैन पाप हुने छ बिशेष दवाडी भाईले ख्याल गर्नु होला।

  • @ansugurung6440
    @ansugurung6440 2 роки тому +11

    Best Couple in world 🌎
    Be happy both of u 😊
    Love From ❤ Darjeeling

  • @nepalivillage2515
    @nepalivillage2515 2 роки тому +1

    सारै राम्रो जोडि हाम्रो समाज यसरी नै परीवर्त गर्नु पर्छ यो सुन्दर जोडि को भविश्य राम्रो होस शुभकामना भाई बहिनि लाई कहिले धोका नदिए ल हाम्रो साथ सपोट सधै भरी रहने छ ।

  • @bijayabk2060
    @bijayabk2060 2 роки тому +41

    Perfect couple in the whole world 🖤
    God blessed you both ❣️

  • @krishnaadhikari4982
    @krishnaadhikari4982 2 роки тому +87

    एकदम ठीक गर्यौ भाइ बहिनिहरुले। यसरीनै हाम्रो समाज मा भएका कुरितीहरुको अन्त्य गर्दै जानू पर्छ। Anyway congratularions and Best wishes for a bright future

    • @pashupatimandal8310
      @pashupatimandal8310 2 роки тому

      Mero Pani ma pariyar ho mero buda Manda hunuhunx ma aaj yo video herer dherai khusi xu bahini dai hajur Hari ko lagi suvakamana

  • @saraxettri7317
    @saraxettri7317 Рік тому +3

    ए भगवान् यो जोडिलाई कसैको नजर नलागोस् miss u dai अब चाडै घर आउनु पर्छ है 😭😭😭😭

  • @hirabahadur156
    @hirabahadur156 Рік тому +4

    धेरै धेरै राम्रो कुरा बहिनी काे धेरै राम्रो जाेडी

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +19

    याे जाेडि यसरी नै सधैंभरि खुसि भएर अगाडि बढ्नु अग्रिम शुभकामना र दाम्पत्य जिवनकाे लाखौंलाख शुभकामना अनि भाइ समाजमा जस्ले जे भनेपनि जिन्दगी बिताउने आफुले हाे जे गर्नुभयाे समाजमा उदाहरणीय काम गर्नुभयाे बधाई छ तपाईंलाई !!🌾🥀🌹🌹💔💔🌻🥀🥀👌👌👩‍❤️‍👩👩‍❤️‍👩❤️👌

  • @sangitatiwari6415
    @sangitatiwari6415 2 роки тому +29

    जातपात,धनी गरिबको भेदवाभ छ।समाजमा अझै पनि,यसले गर्दा नया पिढीका भाईबैनीलाई निकै गारो भई राखेको छ।बिस्तारै परिवर्तन अबश्य हुन्छ।

  • @user-sz2hz8kt6b
    @user-sz2hz8kt6b 2 місяці тому +2

    समाज परिवर्तन को लागी दुबै जोदिलाई बैबाहिट जीवनको सुभकामना

  • @akbaroad462
    @akbaroad462 2 роки тому +20

    यस्ता जोडीहरु हाम्रो नेपाल मा सामजकै कारण लुप्तहुन बाध्य भएका छन,ती जोडीहरु लाई पनि सामाजमा ल्याएर उच्छ सम्मान गर्न आवश्यक छ ।।

  • @bharatthapa6721
    @bharatthapa6721 2 роки тому +55

    आहा कस्तो राम्रो जोडि सफल रहोस भाइ बहिनी लाई

  • @narbahadur3924
    @narbahadur3924 2 роки тому +4

    सधै भरी खुशी रहनु भाइ बहिनी ! धेरै धेरै शुभकामना छ !

  • @user-pz9oh1nl5r
    @user-pz9oh1nl5r 2 дні тому

    धेरै धेरै धन्यवाद शुभकामना छ दुवै लाई भन्ने ले जे भने पनि आफ्नो जिन्दगी आफै ले जिउने हो अरु को कुरा सुन्नु हुँदै

  • @deepakchhetri2281
    @deepakchhetri2281 2 роки тому +12

    वाह वाह यो नी मायालु जोड़ी ❤️❤️❤️यस्तै हो यो संसार सांचो माया गर्ने जोडीलाई आँखा लाउने युग युग देखि नै चलीआएको रित हो, जस्तो समस्या, जस्तो अडचन आएपनी यो माया कम नहोस ❤️❤️युग युग सलामत रहोस यो जोड़ी 🙏 जिंदगीमा यो बैरी समाझ ले जातभात , धर्म इतत्यादि को कुरा उठायर धेरै दुःख देलान तर पनि हिम्मत न हार्नु जीत तिमीहरुकै हुन्छ मायाकै हुन्छ 🙏❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +41

    मान्छे मान्छे एउटै होनि फरक किन भो 🤔
    श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो😌
    beautiful couple in the world🌏️😇

  • @PrakashDangi-kl5gt
    @PrakashDangi-kl5gt 10 місяців тому +2

    जुनि जुनिसम्म यो जोडी जमिरहोस!!!!

  • @Krishna-jg5mb
    @Krishna-jg5mb 10 місяців тому +1

    Ati sundar godi ❤

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 роки тому +81

    beautiful couple 👌👌👌👌अरुले जे भने पनि भाइले राम्रो छोचेर बुनुलाइ माया गरेर अघि बढ्नु होला अरुले हेला गर्दैमा केही हुन्न दुई जना बिच राम्रो हुनुपर्छ 🙏❤️god bless you ❤️❤️❤️

    • @xiringlama9690
      @xiringlama9690 2 роки тому

      Vanesi Nani ko pni vko raixa khani Bela kuro bujeuni

    • @Amritaalemagar2193
      @Amritaalemagar2193 2 роки тому

      @@xiringlama9690 नाइ हैन दाइ मेरो त मगर नै हो

    • @rajugurung1846
      @rajugurung1846 2 роки тому

      @@Amritaalemagar2193 Dharai Ramro xa jodi manxi sabai yotai ho aajai bujiko xaina manxi haru la God bless you

  • @nabaraj614
    @nabaraj614 2 роки тому +25

    आखिर माया त माया हाे ,,,कसैले प्रेम गर्छन भने यत्तिकाे त्याग चाई हुन पर्छ है ।हाम्राे समाजमा अपाच्य अन्तरजातिय बिबहा पनि सफल जाेडि बनेर हिड्ने प्रयासमा छन।।दाम्पत्य जीवन शुखमय बनाेस।।।

  • @anjilawoli1182
    @anjilawoli1182 2 роки тому +2

    सन्तोष दादा नितु दिदी हजुरको कथा सुनेर मेरो आसु नै थाम्ना सकिना सन्तोष दादा हजुर ले कति कुरा बुझेको सधै यस्तै माया होस कैले नछोडनु है

  • @Jaiswalshankar
    @Jaiswalshankar 2 роки тому +4

    Congratulation Dai bhauju🎉 💗
    Be strong Sadhai yestai khusi basnu hola 💜💟
    Perfect couple 💗🥰

    • @ranibista4768
      @ranibista4768 2 роки тому

      Watching from Manipur 🥰❤️all the best for urs upcoming life.

  • @bharatthapa7667
    @bharatthapa7667 2 роки тому +12

    सार्है सुन्दर जोडी अन्ध भक्त भ्रम मा परेर छुवाछुत गर्ने को लागि उधारणिय जोडी दाम्पत्य जीवनको शुभकामना

  • @gurungnilam1269
    @gurungnilam1269 2 роки тому +50

    Best couple of the world❤god made u guys for each other.dont worry all is well. luv u from darjeeling

  • @basantkunwar2028
    @basantkunwar2028 Рік тому +2

    पछि गयर दुख दिन्छ यो केटो ले घर तिर को कुरा सुनेर अहिले नया नौलो हुदा समन हो किनकि यस्तो बिवाह धेरै देखि सकेम यदि तेइ ठाम्मा परियार केटा र बाहुनी केटि भय खुसी साथ जिन्दगि चल्थो😭😭😭

  • @lowanglyricalcreation7459
    @lowanglyricalcreation7459 2 роки тому +6

    That's is true love...be happy always.love from Bhutan

  • @dkdarnal1
    @dkdarnal1 2 роки тому +49

    रुढीबादी अनि जातिवादी नेपाली समाज मा तपाई जस्तो जोडी लाई धेरै धेरै शुभकामना छ
    भाइ यो बैनी लाई धोका नदिनु है///

  • @akbaroad462
    @akbaroad462 2 роки тому +20

    यो जोडी प्रती मेरो सम्मान🙏🙏 छ ।।❤️❤️
    याहाहरु को जीवन सधै सुखमय रहोस ।

  • @saaleena4707
    @saaleena4707 2 роки тому +2

    He is kind and genuine person good luck both of you♥️♥️

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov 11 місяців тому +2

    Aaha kati ramro jodi yo jodi lai baibahik jeevan ko subha kamana

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 2 роки тому +24

    दुबै जना भाइ बहिनी लाई उज्ज्वल भबिस्य शुभकामना ❣️

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 роки тому +7

    याे समाज सङग हामी सबैले फाईट गर्न जरूरि छ ।याे सामाजिक ब्यबस्थाकाे ........

  • @loksewa33549
    @loksewa33549 6 місяців тому +1

    Yo sundar jodi kailai pani xutna naparos aarule je vane vanna dinu hajur haru milera basnu khushi hunu ❤❤

  • @SusmitaRai-cm5fn
    @SusmitaRai-cm5fn 3 місяці тому +1

    So cute dada and Di just KO jodi hjur haru KO jodi man Paro dada hjur Maya ma kunai Jat hudani n ni hai dada💗💗💗😭😭😭😭...m sindhuli bat ho hai dada hjur

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 роки тому +37

    सफल होस बैभाहिक जोडि

  • @thomasgrg457
    @thomasgrg457 2 роки тому +10

    आहा कति राम्रो जोडी कसैको नराम्रो दृस्टी नलागोस परम पिता पर्मेस्वर सङ्गा मेरो यही प्रार्थना छ । यसैगरी अबको बाँकी जिबन हान्सी खुशी बितोस । God bless both of you 😍😍😍✋✋✋

  • @utsavmangeshker6770
    @utsavmangeshker6770 2 роки тому +6

    God bless you both🙏🏻😘... And a happy married life ❤❤

  • @DipikaGyawali-qp7xz
    @DipikaGyawali-qp7xz Рік тому +2

    Best jodi ❤❤

  • @raajulama7038
    @raajulama7038 2 роки тому +28

    अझै कलिलो नै छ जिबनको कुनै न कुनै कालखण्डमा यो केटोले रङ नफेर्ला भन्न सकिन्न।

    • @Barshalimbu28
      @Barshalimbu28 2 роки тому +4

      यहि कुरा मैले पनि भन्न खोजिरहेको थिए । 😑जिबन धेरै लामो छ जातको सँगै बिहे हुदा त विवाह टिकाउन साह्रो छ झन यस्तो तरिकाको विवाह । हुनत जिवनभर राम्रो होस भाईबैनिको जिबन, सफल होस विवाह तर भबिष्य कस्ले देखेको छ र..?बा आउने जिबनमा " त मुला दमैनि मेरो परिवारले त भनेको नै थियो बिहे नगर भनेर " भन्छ नै यो भाईले । मान्छे हो जिवनभर भन्दैन भन्ने के छ..?
      त्यहि भएर मलाई पनि चिन्ता लाग्यो । 🙄
      खैर, भाईबैनिलाई सफल भविष्यको कामना ।😍😍♥️♥️

    • @Barshalimbu28
      @Barshalimbu28 2 роки тому +2

      @gamerj4b र त भन्या । साच्चै भन्नुपर्दा यिनिहरू को यो बिहे गर्ने उमेर नि हैन् । Love and just attraction बिच फरक छुट्याउन सक्ने बुद्दि त रैनछ दुबैको । जब ३० बर्ष काट्छन् अनि पो अस्लि जिन्दगी र संघर्ष सुरु हुन्छ। अहिले त संसार हाक्ने सोच हुन्छ निब्बा निब्बिको 😀जन्माएर हुर्काएर पढाएर बढाएर गरेको आमाबुबाले पाएको मिठो फल यहि रहेछ । आफ्नो बुबाआमाको खुशि को बारे यि दुबैको एक पटक नि सोचेनँन्। आफ्नो अन्धो मायाको कारण त्यो बुबाआमालाई रुवाए । हुनत म ईन्टरकास्ट बिहेको खिलाफ हैन त्यैपनि कमसेकम 28-30 बर्ष त पुगेर विवाह गर्नु...
      जोशको बेला होस गुमेपछि भगवानले त केहि गर्नु सक्दैनन रे मुला ति आमा बुबा त को होर..?

    • @winter-ef4wd
      @winter-ef4wd Рік тому +2

      Malai ta yo kta le kt lai manai bata mann parako vanda pani kt bata views likes dheraii pako ma maya bundai gako jasto layo 😊

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 роки тому +16

    बधाई छ नयाँ जोडीलाइ 💐💐भाइ बहिनिको जिन्दगीमा जातीयताको कुरालाई लिएर कुनै पनि बाध अड्चन नओस। जीवन सुखमय बितोस। बिबाह भनेको जोसुकैसङ होस जिवनमा एक पटक होस।

  • @pritijaktapuri-mq3nq
    @pritijaktapuri-mq3nq 6 місяців тому +1

    kasto msn xoyo Dd sansagai ma aafai roya naroiso Dd❤❤❤❤❤

  • @Anitakhadka704
    @Anitakhadka704 4 місяці тому +1

    मानिस ठुलो दिल ले हुन्छ जात ले हैना bro and sis सधै यसरी नै माया गरिराख्नु है brother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kaalaVikku
    @kaalaVikku 2 роки тому +28

    सुन्दर जोडी सदै यस्तै देख्न पाइयोस् ❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +22

    समाज परिबर्तन गर्नु पर्छ भन्ने कुरा मा पाठ सिकाउने दुबै भाइ बैनि लाई बैवाहिक जिवनको शुभकामना र अरु कसैको कुरा नसुन्नु आफ्नो भविस्य लाई अगाडि बढानु🌹

    • @chakrkhadkachakr5999
      @chakrkhadkachakr5999 2 роки тому +1

      समाज परीर्बतन र्गन शीक्षा जोरदीनु र्पछ यो अन्तर जाती बिहाले समाज छुवाछुत परि र्बतन र्गन धेरै समय लाग्छयसरी

    • @babystarhd5596
      @babystarhd5596 2 роки тому

      ua-cam.com/video/s-N62Fx1sKM/v-deo.html

  • @wangda6066
    @wangda6066 2 роки тому +4

    Just keep you all peaceful. Don't care your (Zad) be kindness. I support you. All the best of luck for the marriage life.

  • @prakritirana282
    @prakritirana282 2 роки тому +4

    कस्तो आँखा नै रसायो😥😥😥 neetu bainiko kurale anyway happy marriage life..both stay happy❤️❤️

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Рік тому

      बाहुनले दमिनिको पुति चिक्न सम्म चिक्यो

  • @devidmagarvlogs
    @devidmagarvlogs 2 роки тому +13

    अहिलेको समयमा पनि हामी तल्लो जात र माथिल्लो जात भनेर कति धेरै विभेद गर्छौ है।हाम्रो समाज,मानिस अनि हाम्रो सोच अहिले सम्म पनि कति कमजोर छ नि।यस्तै सोचको कारण हो हाम्रो देशमा विकास हुन नसकेको।anyways,congrats and happy married life to both of u

  • @hembahadur3376
    @hembahadur3376 2 роки тому +21

    चुनौती धेरै देखिन्छ जिबन दुबै जोडी को खुशी बनोस् चुनौती सङ्ग लड्ने शक्ति मिलोस शुभकामना

  • @dbbogati3171
    @dbbogati3171 2 роки тому +4

    अन्तर जाति बिहे गरेर समाज मा जातीय
    कुरा लाई एक सम्मान हो भेनेर देखाइ
    दिए को मा धन्यवाद भाइ ...(झापा )

  • @bhaktamagar1290
    @bhaktamagar1290 2 роки тому +2

    बधाई शुभकामना छ युगल जाेडी लाई भगवान ले सदा खुसी राख्नु जिबन काे अन्तिम पल सम्म
    साथ दिनु हाेला है भगवान ले साथ दिउन मेरो शुभकामना

  • @reactionnepal4101
    @reactionnepal4101 2 роки тому +59

    I hate racial discrimination ... They are both made for each other🙏🙏समाजको एक उदारणिय पात्र बन्नु भाको छ keep claim happy 🙏🙏

    • @daredevilrocks8481
      @daredevilrocks8481 Рік тому

      Race discrimination hoina .... Jaati caste discrimination ho

  • @user-cg2wq1ny1c
    @user-cg2wq1ny1c 2 роки тому +25

    उधारनिय जोडि अघिबड्नु भबिसे राम्रो हुन्छ नछुटिनु है पछि तपाइहरुको प्रगति भयको भिडिओ हेर्ने र हामिनै हो यादराखिरहने छु सुन्दर जोडि

  • @roshansaudxatri8798
    @roshansaudxatri8798 2 роки тому +2

    मानिस ठुलो दिलले हुन्द् जातले हुदैन दाई यो मुना मदन जस्तो जोडी कहिलै नछुटोस कसैको कुरा सुनेर पनि आखिर माया त माया हो ❤🥰यो जोडी कहिलै नछुटोस 🤟🤟

  • @binitasunar2881
    @binitasunar2881 Рік тому +3

    Jat matra 2 ota hunxa maehela rw purush❤❤❤ best and nice jodi❤❤❤

  • @mayasunar9725
    @mayasunar9725 2 роки тому +8

    कति राम्रो जोडी हो अब आउने दिन हरु खुशी खुशी रहोस्

  • @kwtkwt9275
    @kwtkwt9275 2 роки тому +56

    घर बाट निकाले केपनि हुदैन अ।फैले राम्रो गरदैय अगाडि बढने हाे सबै ठिक हुन्छ भाइ बैयनि जात त महिला र पुरूस मात्रै २ टा हुन्छ

  • @akheliprakash5133
    @akheliprakash5133 2 роки тому +4

    beautiful couple happy married life.i wish your brightness future god bless you.sometime coming problem but you together thinking need positive esealy solfe ok.don't need to any negative thinking ahead be gone to positive thinking always i supported you god bless you both.

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +4

    जात भात भन्ने गाउँ समाज भाडने काम कसैले नगर्नु धेरै राम्रो जोडी छ यो जोडी सदै भरी चोखो माया जिबन भरी साथ दिनु होला

  • @durgabahadur638
    @durgabahadur638 2 роки тому +9

    देरै राम्रो समाज यसै गरि परिवर्तन हुन्छ आगमी दिन हरु को पनि शुभ कामना छ भाइ बौनी लाई 🌹🌹🌹♥️♥️♥️

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 роки тому +6

    जोडी चाहिँ एकदम सुहाएको छ,भाई र नानुको अति राम्रो लाग्यो दुवै जना 👌बैबाहिक जिबनको शुभकामना 🇳🇵🇦🇪

  • @Rosan.Bhandari
    @Rosan.Bhandari 2 роки тому +11

    जात ठुलो सानो होइन ।
    मान्छेको सोच सानो हो ।।
    FACT
    He never disappoints us with his content.
    म पनि धेरै मेहनत गरि VLOG बनाउछु कसैले हेर्दैन 😪

  • @KeshabBist-re8ub
    @KeshabBist-re8ub 7 місяців тому +1

    मलाई थाहा थिएन र भने झन राम्रो काम गर्नु पर्छ भन्ने आस एक मुसा हो हजुर जति पनि होकी मन्त्रको जप गरी आरम्भ ❤❤❤

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +30

    भगवान ले जात होईन जोडी बनाउछ्न अति राम्रो जोडी कसैको आँखा नलागोस् god bless u both 👌😍

    • @sabinarasaili8824
      @sabinarasaili8824 2 роки тому +1

      कति मिठाे कमेन्ट ❤️