अत्यन्त सुन्दर बिचार डा डा साबको! साँच्चिकै जिवनोपयोगि कुरा ! भौतिकतावादि समाजमा मानिसलाई डाहा, रिस, गालिगलौज बाहेक राम्रो ब्यवहारको अपेक्षा गर्न सक्ने अवस्था छैन। जो कोहिले पनि आफ्नो सोंचमा यस्तो बिचार ल्याउन सके आफ्नै जीवन पनि सार्थ हुनेछ।
Dr sab यति मिठाे तरिकाले याे समाजलाई दियकाे याे सन्देश राम्राे सन्देशले धेरै मानिस यस्तै स्वभावका बनुन भन्ने मेराे कामना छ याे समाजलाई सदभवकाे ज्ञान बाडेर सबै मानिस बर्गलाई समाजकाे उच्चस्थानमा पर्याकाे गुन हामिले कसरी फर्काउन सकाैला र ज्ञानकाे पुन्ज तपाईलाई धेरै मायका लहरहरु ❤❤❤❤❤❤❤❤❤
डाक्टर साहेबको कुरा राम्रो लाग्यो ! मानिसले कसैलाइपनि माया, सहयोग गर्नुपर्छ ! राम्रो कामको प्रसम्सा गर्नुपर्छ ! लोभ गर्नुहुन्न ! अर्थात स्वाभिमानिपनलाइ पनि बिर्सन हुन्न मनमा इख पनि हुनुपर्छ हैन त डाक्टर साहेब !
Da सायब हजुरका सजेक्सन एकदम सरल तरिकाले बुज्न सकिन्छ ई हजुरले दिएका पाँच अब्सन बुज्न सक्ने क्षमता जोकसैसँङग हुन्छ तर आजको मानिस सटिपिकटको आधारमा ,धनपैसाको आधारमा, जिब्रोको स्वादको आधारमा , चल्नाले आफुलाई आफ्नो ईमान्दारिता बाट आफ्नो स्वाभिमानमान्ताबाट आफुले आफैलाई गिराई रहेछन एउटा भजनकोयाद आयो अरुलाईपल पल गर्नेले आफुमरेको थाहैपाएन। किन आफुले बुजेन मपनि अजम्रि हैन भन्ने।आफुबुडो हुन्छु भन्ने थाहा नपार आज बृर्ह्ध बा बा आमा रुवाईरहेछन ।
डाक्टर साब नमस्कार हजुरका health tifsहरू त निकै राम्रा थिए नै अहिले समाजमा बाँच्न सिकाउने हाँस्न सिकाउने र खुसी रहन सिकाउने। जस्ता टिप्सहरू पनि दिन थाल्नुभएछ हजुरलाई धेरै धेरै धन्यवाद।
A good person is someone who consistently demonstrates kindness, integrity, and empathy.Their actions reflect a genuine respect for others, and they are reliable in their commitments. They inspire trust through their honesty and fairness, making them to positive influence in any community ❤
Dr,sab धरै ज्ञान चेतना मुलक यो सुझाउ राक्दिनु भाको मा धेरै खुसी लाग्यो।मानिसमा,यस्तो जन चेतना आउनु अती खाँचो छ। फेरि पनि आउँदै गर्ने कष्ट गर्नु होला धरै धन्यवाद, dr,sab hajur lai
Character is far more important than intellect in making a man a good citizen or successful at his calling- meaning by character not only such qualities as honesty and truthfulness, but courage, perseverance and self-reliance.
Dr sab pranam aapne yego doctor matrai NAA bahut badhiya motivational speaker vi baani thank you ..Apne KO video ham dekhdin bahut Anand aawela..dhanyabad ..
हाे डा साब हजुरमा याे गुण छ डा साब मलाई पनि ठुलाे गुण लगाउनु भाकाे छ । म बिदेशमा हुंदा हजुरलाई whatsup बाट मैले खाने medicine काे बारेमा साेधा पनि हजुरले राम्रो सल्लाह दिनुभएकाे थियाे ।हजुरलाई धेरै धेरै धन्यवाद डा साब ।
आहा कति मजाले खुसी साथ यति सुन्दर ज्ञानका कुरा को सन्देश दिनु भाको वास्तवमा यथार्थ सत्य नै यही हो सम्मान अनि नमन् छ डाक्टर साब 🙏♥️
Tq hajur
अत्यन्त सुन्दर बिचार डा डा साबको! साँच्चिकै जिवनोपयोगि कुरा ! भौतिकतावादि समाजमा मानिसलाई डाहा, रिस, गालिगलौज बाहेक राम्रो ब्यवहारको अपेक्षा गर्न सक्ने अवस्था छैन। जो कोहिले पनि आफ्नो सोंचमा यस्तो बिचार ल्याउन सके आफ्नै जीवन पनि सार्थ हुनेछ।
Wow, Dr. साप कति मिठाे सुझाव
Dr sab यति मिठाे तरिकाले याे समाजलाई दियकाे याे सन्देश राम्राे सन्देशले धेरै मानिस यस्तै स्वभावका बनुन भन्ने मेराे कामना छ याे समाजलाई सदभवकाे ज्ञान बाडेर सबै मानिस बर्गलाई समाजकाे उच्चस्थानमा पर्याकाे गुन हामिले कसरी फर्काउन सकाैला र ज्ञानकाे पुन्ज तपाईलाई धेरै मायका लहरहरु ❤❤❤❤❤❤❤❤❤
धेरै महान् विचार डाक्टर साहेब 👍
सरको बोली नै मीठो छ,,जति सुने पनि सुनिरहन मन लाग्छ🙏🙏🧡🧡🙏🙏
डाक्टर साहेबको कुरा राम्रो लाग्यो ! मानिसले कसैलाइपनि माया, सहयोग गर्नुपर्छ ! राम्रो कामको प्रसम्सा गर्नुपर्छ ! लोभ गर्नुहुन्न ! अर्थात स्वाभिमानिपनलाइ पनि बिर्सन हुन्न मनमा इख पनि हुनुपर्छ हैन त डाक्टर साहेब !
Da सायब हजुरका सजेक्सन एकदम सरल तरिकाले बुज्न सकिन्छ ई हजुरले दिएका पाँच अब्सन बुज्न सक्ने क्षमता जोकसैसँङग हुन्छ तर आजको मानिस सटिपिकटको आधारमा ,धनपैसाको आधारमा, जिब्रोको स्वादको आधारमा , चल्नाले आफुलाई आफ्नो ईमान्दारिता बाट आफ्नो स्वाभिमानमान्ताबाट आफुले आफैलाई गिराई रहेछन एउटा भजनकोयाद आयो अरुलाईपल पल गर्नेले आफुमरेको थाहैपाएन। किन आफुले बुजेन मपनि अजम्रि हैन भन्ने।आफुबुडो हुन्छु भन्ने थाहा नपार आज बृर्ह्ध बा बा आमा रुवाईरहेछन ।
नमस्कार 🙏 डाक्टर साब हजुरको सन्देश एकदमै ठिक लाग्यो।❤❤❤
डाक्टर साब नमस्कार हजुरका health tifsहरू त निकै राम्रा थिए नै अहिले समाजमा बाँच्न सिकाउने हाँस्न सिकाउने र खुसी रहन सिकाउने। जस्ता टिप्सहरू पनि दिन थाल्नुभएछ हजुरलाई धेरै धेरै धन्यवाद।
A good person is someone who consistently demonstrates kindness, integrity, and empathy.Their actions reflect a genuine respect for others, and they are reliable in their commitments. They inspire trust through their honesty and fairness, making them to positive influence in any community ❤
❤❤
❤❤
शारै अानन्द अायाे
Kati ramro sandes dr shab🙏🙏
सरको कुरा एकदमै 100% 6:13 सहि छ।तर अहिलेका मानिसले यस्ता कुरा सिक्न वा बुझ्न नै चाहदैन ।
Dr,sab धरै ज्ञान चेतना मुलक यो सुझाउ राक्दिनु भाको मा धेरै खुसी लाग्यो।मानिसमा,यस्तो जन चेतना आउनु अती खाँचो छ। फेरि पनि आउँदै गर्ने कष्ट गर्नु होला धरै धन्यवाद, dr,sab hajur lai
😂
नमस्कार धेरै राम्रो
धन्यवाद धन्यवाद धन्यवाद 🙏🙏🙏
दिव्य सन्देश
नमन
डक्टर, याे प्रस्तुति गहन,रमहत्वाे
पुर्णछर नमनछ🆚🆚🆚🙏🤙✅✅✅
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो डक्टरसाब।
Right 🙏
अति राम्रो ओम सर
Good advice thank you doctor
कति राम्रो सन्देश 🙏🙏🙏🌹🌹🌹
❤समय सापेक्ष मिल्दो जिल्दो ध्यानाकर्षण
राम्रो कुरा डाक्टरशाहेप😊
Dherai ramro kura garnu vo dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺 🙏🌺🙏🌺
Derai ramro kura share garnu vayo,hami sabai le yo kura sikhnu jaruri cha,you are great🙏💐
Atinai sunder kuraharu batawnu vo.!Thanku so much!🙏
धन्यवाद डाक्टरलाई पनि मिठो सरल तरिकाले सन्देश दिनुभएकोमा
Nice & useful presentation .
Dherai ramro kuraharuko bujhaunu Dr. Sable
डाक्टर साब हजुरकाे याे तनाब ब्याबस्थापन परामर्श काे सम्मान गरे
अति राम्रो कुरा
डाक्टर साब हजुरको सबै कुरा धेरै राम्रो बिचार छ
🙏🏼💐 very good suggestion dr. Sab
Character is far more important than intellect in making a man a good citizen or successful at his calling- meaning by character not only such qualities as honesty and truthfulness, but courage, perseverance and self-reliance.
@@mandirakhadka7545 true
You are Great God Bless you ❤️❤️❤️
आहा क्या मिठो माया जय होस
सारै राम्रो कुरा भन्नुभएको डाक्टर साब
Dr Sab Hajurle Manab Bhayara Janme Pachhi Manabta Bannako Lagi Mahatupurna Sallaha Dinu Bhayakoma Hajurlai Salam
Dt Saheb, you talk like Mahatma. With this quality you command respect.
Dr sab pranam aapne yego doctor matrai NAA bahut badhiya motivational speaker vi baani thank you ..Apne KO video ham dekhdin bahut Anand aawela..dhanyabad ..
Thank you dr sab🙏🙏
You are right sir ❤
धन्यवाद डा.साब मार्मिक कुरा सिकाइदिनु भयो ।
Thanks for your 5 important information for a human being. Hope all5 guna u yourself doing and following.folloing. thanks and Namaskar Hajur.
Dr. Sab Ati mahatwa purna Ra mahan Sujhab Naman grdaxu !💐💐👏👏💐💐👏👏❤️❤️🥰🥰
Great information Dr sab❤❤
V good advice
धेरै राम्रो डाक्टर साब 🙏🙏🙏🙏
Dr sab hajur ko sabai speech inspiration dine huncha yo Pani ramro cha
Dr. Sahab Namaskar 🙏 dherai ramro bichar 💯
Thanks for the helpful openings sir🙏🙏🙏
धन्यबाद डा सर ।राम्राे कुरा सिकाउनु भयाे ।
धेरै धेरै धन्यबाद dr..shab🙏🙏🙏🙏
अति राम्रो लाग्यो डा साहेब
म झापा बाटहाे मित्र जीवन उपयायायगि टप्सकाे लागि धन्यबाद!!!
Namaskar dr.hjrko farakilo sochlai sir nihurai pranam gardaxu
great work daktar sab
उत्कृस्ट बिचार डक्टर 🙏
Dr Anil namaskar tapai ko yo mahan sandes Lai ma samman gardaxu
संन्देशमूलक सुझाव।
धेरै राम्राे प्रस्तुति डाक्टर साब 🙏🙏
राम्रो कुरा
thank you so much dr.shab🙏🙏🙏🙏
V good advice sr
सहि लाग्यो 🙏🙏 उत्कृष्ट बिचार🙏
डा❤साहब यो प्रसंशा लायक कार्य हो!धन्यवाद
धेरै राम्रो भनाई ।
Doctor saab mahajurko thulai fan ho tara aaja baata duble fan bhaya ❤❤❤
Namaskar Dr. Saab..🙏💐 Atti Uttam Besai. 🙏🙏Thank you. 🙏🙌💖
Namaskar dev tulya dr.saheb,hajur ko bichar ra vawana haru lai hardik naman cha dr.saheb.💐💐🙏🙏🙏🇳🇵❤
Thank you 🙏
Sir namaskar malai hajur ko speech dherai man parxn 🙏
Dherai Vanda dherai ramro xa sir 🙏🙏
धेरै राम्रो! Love it... insightful
कृपया english शब्द अलि कम प्रयोग गरिदिनु होल,गाउँ म आमा हरुले बुझ्नु गरो मन्नु हुन्छ ।।।
Thank u dr.for ur good information.
Wow wow wow wow wow so nice 👍🏼👍🏼👍🏼👍🏼 Dr Saheb ❤❤❤❤
Darsan doctor sab
If you can't make others happy at least don't make hurt others .....Thank you Dr.Saab❤🙏
Absolutely right dr.saab🙏🙏
धेरै राम्राे।
डाक्टर साब नमस्कार हजुर को भनाइ अति उत्तम
अति उत्तम विचार
शुभ प्रभात सर
नमस्ते सर सारै राम्रो कुरा लाग्यो डा.साब ,
100% You are right sir
Thanku sir good information 🙏🙏🙏🙏
Thank you very much sir for your very good point❤
Very Inspirational🙏
धन्यवाद Dr. साप❤
Thank you so much dr sab 🙏
Hajur ko bani sunda sarai ramro lagxa, yo episode sunera aafulai ajhai bujhne kosis garna man lageyo 🙏
Pranam ji
❤❤ doctor
Ramro lagayo doctor sab 🙏
आभारी छु डक्टर हजुर ले जुन गुण लगाउनु भएको छ 🙏 ।
हाे डा साब हजुरमा याे गुण छ डा साब मलाई पनि ठुलाे गुण लगाउनु भाकाे छ । म बिदेशमा हुंदा हजुरलाई whatsup बाट मैले खाने medicine काे बारेमा साेधा पनि हजुरले राम्रो सल्लाह दिनुभएकाे थियाे ।हजुरलाई धेरै धेरै धन्यवाद डा साब ।
एकदम राम्रो लग्यो dr साब
सम्मान ommurti❤❤❤
Dherai ramro kura Dr sab🙏🙏