बिनु चेलीको कुराले मात्र हैन आवाज मात्रै सुन्दा पनि मेरो प्रताणित मन मा मलमको काम गर्छ l तपाइको हरेक कार्यक्रम हेर्छु फेरी कहिले आउछ अर्को सम्बाद भनेर दुखेको मन लिएर पर्खिएर बसी रहन्छु 🙏
के चढाऔं प्रभु 🙏🙏 धन्यवाद शब्द पनि फिका लाग्ने माया दिनुभएको छ । यो सकरात्मक भाव यस्तै उचो रहोस् । भगवानले यो ऊर्जा सधैं सधैं प्रदान गरून् । आभार🙏🙏❣️❣️
सबैभन्दा पोइला हजुर लाई धन्यवाद दिजु ! हजुर कति राम्रो कुरा हेर्नु पाएको मा हामी वा सम्पुर्ण भक्त खुशी छु कुन शब्दमा आधार र राम्रा कुरा देखिन सकिन्छ ।।🙏🙏🙏
@@sherbahadurlingden2556 होर ? हुन्छ नि । हजुरलाई खुस्केको,या भगवान जे पनि लाग्न पाउँछ नि । तर नि डिस्क्रीप्सनमा चाहिए जति सबै फोन नम्बर छन् है प्रभु गएर हेर्नुहोला ल । 🙏🙏❣️❣️
Wow binu ji you are superb lady , aaj lila didi lai feri dekhda khusi lagyo , maile last july ma nepal aauda lila didi lai bhetna derai call gare uthen bhetna sakin , next time aauda didi lai bhetaidine jimma hajurko ho binu ji .please 🙏🙏 Hajurlai best wishes ahead 🎉
लिला म्याम नमस्ते मैले हजुरको सबै एपिसोडबाट आउने कार्यक्रमहरू हेरिराखेको छु। मलाई रुगा लाग्ने बित्तिकै अनि मेरो घाँटी समाउँछ घाँटी समाइसकेपछि अनि स्याक स्याक सुरु हुन्छ अनि त्यसपछि सास फेर्न पनि गारो हुन्छ कतै फोक्सो मा ठुलो असर हो? भन्दिनु न
Ho hjur ko vanchha banaune tarika ramro xa maile chai hjur ko jastai garxu 100% ta haina 50% chai maile gardai aayako xu aba chai full nai garxuparla thankyou lila dd n sanchalika lai pani❤❤❤
बिनु बैनि ले ,दिदि लिला दिदि काे भिडियो सुरु देखि सुन्न सुरु गरें,तर सुन्दा सुन्दै छिटै सकिए काे थाहा नै भएन अचम्मित भएं म हजुर हरु दुबै जना मा मेराे नमन गरें झापा बाट
Prasana garne binu ta almalla vayo lila didi ko esto urja kura ly kati gyan bardak ani urja dine kura kani garnu vako yo lila didi ko kura wow kati ramro manobal badaune kura garnu vako very good to listen
Katti ramailo ramro podcast...Lila Dijju le aba Cooking class pani dinu parxa .Indian doctor SAAOL ZERO OIL COOKING jastai....Ani pancha gabbe padnu kaha jane course haru linu man lagyo Binu dijju sodhidinu na plz ❤❤
बिनु जी :- सुन्दर र सफा अनुहार ! वाणी मा माधुर्यता ! मुस्कान मा पुर्णिमा को चन्द्रमा ! दिमाग मा सकरात्मकता ! आखामा मृगनयनी ! हृदयमा बिनयशिलता ! ❤❤❤❤❤❤❤❤
मलाई एकदमै यलर्जी अथार्थ टाउको चिलाउने हात घाटी वरी परीको छाला एकदमै चिलाउछ मेडीकलको दवाई खादा केहि दन कम हुन्छ फेरी चिलाउन थाल्छ म त सारै दीक्क लाग्छ के गर्नेहोला कृपया बताई दिनुहुन अनुरोध छ हजुर ।
आदणीय लिला दिदिले साह्रै राम्रो काम गर्नु भएको छ हामीलाई लाख सञ्चय गर्न वर्षौ लाग्छ तर अस्पतालले एकै दिनमा लुट्दिन्छ यस्तो लुटेराहरुबाट बचौं हाम्रो मौलिक चकित्सा पद्धति अप्नाऔं। मान्छेको चरित्र कस्तो हुन्छ भने सबै कुरा ठीकठाक छ भने नाटक गर्छ जब संकटको पासो पर्छ उसले सत्य बुझ्न खोज्छ।आज भन्दा आठ दश वर्ष अगाडी हामीले तन्त्रमन्त्र र जडिबुटीको कुरा गर्दा यहाँका गवाँरहरु “विश्वले Science बुझेकै छ।बुझ्दै नबुझी निन्दा गर्छ।Science प्रयोग गरेर पश्चिमाहरु कहाँ पुगी सके” भन्थे।Covid आतंकको समयमा “Mask धुलो धुवाबाट बच्नको निम्ति बनाएको हो Corona Virus रोक्नको निम्ति हैन” भन्दा Doctor भन्दा विश्व जान्ने भयो भन्थे।अस्पतालले पैसा चुसेर खोक्रो बनाए पछि जडिबुटी तिर लाग्न थाल्यो आयुर्वेदको कुरा गर्न थाल्यो।अहिले नेपालमा रोगको लक्षण औषधी पसलेलाई सुनाएर Check Up नगरी Medical मा गएर सिधै औषधी किनेर खाने मान्छेको संख्या करडौंमा छ किनकी अस्पताल गयो भने वाह्यत कुरा चेकजाँच गर्न लगाएर लाखौंको बिल निकाल्दिन्छ। हुन म जडिबुटी सम्बन्धि कुरा बुझ्दिन तर लिला दिदि जस्ता बुझेको मान्छेहरु जो निःस्वार्थ भावले जो जडिबुटी सम्बन्धि सूचना दि रहनु भएको छ।हामी जस्तो युवा पुस्ताले धेरै कुरा सिक्ने अवसर पाएको छौं र माफियाहरुको लुटबाट पनि बच्न सक्यौं।उहाँले हरेक कुरा भन्दिनु हुन्छ जो हामी आफ्नै घरमा गर्न सक्छौं।यहाँ आयुर्वेदको बोक्रो देखाएर लुट्ने लुटेराहरु लाखौं छन्।यस्तो लुटाहरुबाट बचौं र लिला दिदि जस्तो बुझेको मान्छेसगँ सल्लाहा सुझाव लिएर आफुले बचौं र अरुलाई बचाऔं।
दिदीहरूमा मेरो नमस्कार मैले सोध्न खोजेको यो पनि भयो एउटा अनि अर्को थाइराइड रोगको बारेमा उहाँले राम्रोसँग भने दिनुभएन त्यसको लागि के गर्ने रोग बनाउनदिन आहारहरू कस्तो गर्ने किन व्यायाम गर्ने के गर्ने कसो गर्ने यो राम्ररी भनिदिनुभयो भने अलि आभारी हुने थियौँ भन्ने लागेको छ।
सुन्दर ,अति सुन्दर मैले पनि बिस्तारै भान्छा सुधार गर्ने प्रयास गर्दै छु गार्हो छ पिरो चिया मन पर्छ पित्तको रोग छ पित्त समूहमा रे छु पिरो ड्राइ,फ्राई,डल्ले खुर्सानी ,3,4कप दुधको चिया पत्ति कडा बनाइ खान्छु कसरी छुटाउने होला तर पानी चाहिँ मज्जाले दिदीले भनेको जस्तै खान्छु
लीला श्रेष्ठ ज्यू कोे कुरा सुन्दा राम्रो छ। तर उहाँले यो शिक्षा कसरी पाउनु भयो ? यो चै सारै मन मा खुल्दुली मच्चाइरहेको छ लौ न पत्रकार ज्यू ??????
दिब्य आत्माहरुलाइ मेरो अन्तस्करण बाट नमन 🙏🙏🙏 लिला दिज्जु हजुरको भान्सा सुधार अभियान नेपालमा मात्र होइन बिश्वभरी नै फैलियोस, सफलताको शुभकामना दिज्जु ❤❤
अति सुन्दर...! हजुर हरु दुबै आदरणीय ब्याक्तित्व हरुलाइ नमन गरे...!
सारैनै सहि र उपयोगी अन्तर्वार्ता, बिनु म्याम, लिला दिदिज्युको फोन नम्बर पाउन पाय हुन्थ्योनी हजुर
बिनु चेलीको कुराले मात्र हैन आवाज मात्रै सुन्दा पनि मेरो प्रताणित मन मा मलमको काम गर्छ l तपाइको हरेक कार्यक्रम हेर्छु फेरी कहिले आउछ अर्को सम्बाद भनेर दुखेको मन लिएर पर्खिएर बसी रहन्छु 🙏
के चढाऔं प्रभु 🙏🙏
धन्यवाद शब्द पनि फिका लाग्ने माया दिनुभएको छ । यो सकरात्मक भाव यस्तै उचो रहोस् । भगवानले यो ऊर्जा सधैं सधैं प्रदान गरून् । आभार🙏🙏❣️❣️
सुन्दर टपिक!
धन्यवाद हजुरहरुमा❤❤🙏🙏
❤❤❤😂😂😂🎉🎉🎉😢😮😅😊
Thank you.
Lila jeu
बनु बैनीको बोल्ने सैली नै मन पर्छ त्यसमा पनी अतीनै सान्दर्भीक छन् र शिक्षा मुलक पनी छन् . यसैले म पनी व्याकुलताका साथ पर्खाइमा रहन्छु.
सबैभन्दा पोइला हजुर लाई धन्यवाद दिजु ! हजुर कति राम्रो कुरा हेर्नु पाएको मा हामी वा सम्पुर्ण भक्त खुशी छु कुन शब्दमा आधार र राम्रा कुरा देखिन सकिन्छ ।।🙏🙏🙏
विनु म्याम को अर्को एपिसोड कहिले आउला भनेर पर्खि बस्ने यता हाजिर गरुम त ❤❤
म पनि
एकदमै आभारी छु प्रभु ❣️❣️
सुझाव र साथको लागि कोटी कोटी नमन 🙏🙏
कहाँ भेट्ने एड्रेस दिनु हुन्न।फोन नं दिनु हुन्न।सत्य भए किन एड्रेस दिनु हुन्न।फोन नं किन दिनु हुन्न।दिमाग खुस्केको जस्तो लाग्यो।
@@sherbahadurlingden2556 होर ? हुन्छ नि । हजुरलाई खुस्केको,या भगवान जे पनि लाग्न पाउँछ नि । तर नि डिस्क्रीप्सनमा चाहिए जति सबै फोन नम्बर छन् है प्रभु गएर हेर्नुहोला ल ।
🙏🙏❣️❣️
याे कुरा कानि बाटधेरैजानकारि पाय अब साेच बिचारगरि अाफुलाई परिवर्तन गर्नु पर्छ
यति आनन्दले अमृतपान गरेँ मैले कि के भनौं र !!
दुबै आत्मा प्रती आभार ।
बहुत गुणी कुरा गर्नु भयो।धन्यवाद ।
लिलागुरूअामाको ज्ञान अद्भुत हुने गरेको छ उहाँको ज्ञानलाई मैले पनि पछ्याउन चाहेको छु हाललाई बिदेशको बसाइँले सकेको छैन।
Respected sister harulai naman
Wow binu ji you are superb lady , aaj lila didi lai feri dekhda khusi lagyo , maile last july ma nepal aauda lila didi lai bhetna derai call gare uthen bhetna sakin , next time aauda didi lai bhetaidine jimma hajurko ho binu ji .please 🙏🙏
Hajurlai best wishes ahead 🎉
कति राम्रो कुरा हजुरहरूको जति सुनेपनि सुनिरहु जस्तो लाग्ने ा मलाई दिदि संग भेट्न मन लागेको छ ा
कति मिठो राम्रो प्राकृतिक कुरा सुन्न पाइयो धेरै खुसी लाग्यो अब फेरि कहिले सुन्न पाइएला।
पुरै कथा सुनेर मन् आनन्दित भ्यो
❤❤लिला दीदि लाइ अन्तर हिर्दय देखी नमन 🙏🙏छ स्वास्थय टीप्स सधै सबैको सुनीरहन्थे तर अहीले आयर यती राम्रो ज्ञान पायर मनन गरेकी छु
कति मिठो कुरा😍😍
Aaha utkrist sabdh byakta garnubhayo hajur haru Dubai Dubai mam Lai dhanybad xa 🙏🙏🙏💐
लिला म्याम नमस्ते मैले हजुरको सबै एपिसोडबाट आउने कार्यक्रमहरू हेरिराखेको छु। मलाई रुगा लाग्ने बित्तिकै अनि मेरो घाँटी समाउँछ घाँटी समाइसकेपछि अनि स्याक स्याक सुरु हुन्छ अनि त्यसपछि सास फेर्न पनि गारो हुन्छ कतै फोक्सो मा ठुलो असर हो? भन्दिनु न
Ho hjur ko vanchha banaune tarika ramro xa maile chai hjur ko jastai garxu 100% ta haina 50% chai maile gardai aayako xu aba chai full nai garxuparla thankyou lila dd n sanchalika lai pani❤❤❤
नमस्कार डक्टर 🙏🌹 हजुर लाइ धेरै धन्यबाद यति राम्रो स्वास्थ्य ज्ञान दिनुभयो 🙏🙏🌹🌹🌹❤❤
बिनु बैनि ले ,दिदि लिला दिदि काे भिडियो सुरु देखि सुन्न सुरु गरें,तर सुन्दा सुन्दै छिटै सकिए काे थाहा नै भएन अचम्मित भएं म
हजुर हरु दुबै जना मा मेराे नमन गरें झापा बाट
Interview Súñer healthy vayeko jasto lagyo Thank you both of you
Prasana garne binu ta almalla vayo lila didi ko esto urja kura ly kati gyan bardak ani urja dine kura kani garnu vako yo lila didi ko kura wow kati ramro manobal badaune kura garnu vako very good to listen
for me this youtube chanel is university of learning about food,health and life style!
Tq binu jii❤️🙏
हजुर भनिदिनुन।❤❤❤
Katti ramailo ramro podcast...Lila Dijju le aba Cooking class pani dinu parxa .Indian doctor SAAOL ZERO OIL COOKING jastai....Ani pancha gabbe padnu kaha jane course haru linu man lagyo Binu dijju sodhidinu na plz ❤❤
आहा कति सुन्दर सम्बाद!❤❤
Kasto ramro lago kura sunera hajurhar dubaili sadhubad xa ❤❤🙏🏼🙏🏼
आहा कति राम्रो सुझाब
🙏🙏💚💚
बिनु जी :-
सुन्दर र सफा अनुहार !
वाणी मा माधुर्यता !
मुस्कान मा पुर्णिमा को चन्द्रमा !
दिमाग मा सकरात्मकता !
आखामा मृगनयनी !
हृदयमा बिनयशिलता !
❤❤❤❤❤❤❤❤
🌻🌼🌷💐🌸💮🙏🌺🥀🌹🏵️राधे श्याम्🌻🌼🌷💐🌸💮🙏🌺🥀🌹🏵️
Man dekhi namaskar hajur harulai 🙏🙏🙏♥️💕👌💐💐
Dherai ramro episode.
लुन हजुर मलाई नि सारै रूघा लागि रहन्छ❤❤
Dherai ramro ❤
Aba Dr Bp timilsina sir lai feri bolaune hai
🙏🙏
आहा अति नै राम्रो संवाद नमन दुवैजना दिदीहरूमा❤❤️🙏🙏
सवैरोगको कारण पत्तालगाई दिने गुरुमालाई हार्दिक नमन 🙏🙏
मलाई एकदमै यलर्जी अथार्थ टाउको चिलाउने हात घाटी वरी परीको छाला एकदमै चिलाउछ मेडीकलको दवाई खादा केहि दन कम हुन्छ फेरी चिलाउन थाल्छ म त सारै दीक्क लाग्छ के गर्नेहोला कृपया बताई दिनुहुन अनुरोध छ हजुर ।
Kehi jank food khayo ki momit hune k ko problem hola
दिदी नमस्ते मलाइ नाक कान गलाको एलर्जि छ।भदाैदेखि कार्तिक सम्मधेरै समस्या हुन्छ यसको उपाय बताइदिनुहोला।
नमन गर्दछु हजुर।
नेपाल र नेपालीको कल्याण होस्।
आहा धेरै धन्यवाद म कप प्रकृतिको मान्छे रहेछु धेरै आभारी छु दिदि हजुरहरू दुवै लाई 🙏🙏🙏🙏
नमस्कार Mam लिबर सुकेकाे र जाम भएको मा के गर्नुपर्ने हाे दिदि🙏
Salute Lila didi 🙏🙏🙏💐💐
आदणीय लिला दिदिले साह्रै राम्रो काम गर्नु भएको छ
हामीलाई लाख सञ्चय गर्न वर्षौ लाग्छ तर अस्पतालले एकै दिनमा लुट्दिन्छ यस्तो लुटेराहरुबाट बचौं हाम्रो मौलिक चकित्सा पद्धति अप्नाऔं।
मान्छेको चरित्र कस्तो हुन्छ भने सबै कुरा ठीकठाक छ भने नाटक गर्छ जब संकटको पासो पर्छ उसले सत्य बुझ्न खोज्छ।आज भन्दा आठ दश वर्ष अगाडी हामीले तन्त्रमन्त्र र जडिबुटीको कुरा गर्दा यहाँका गवाँरहरु “विश्वले Science बुझेकै छ।बुझ्दै नबुझी निन्दा गर्छ।Science प्रयोग गरेर पश्चिमाहरु कहाँ पुगी सके” भन्थे।Covid आतंकको समयमा “Mask धुलो धुवाबाट बच्नको निम्ति बनाएको हो Corona Virus रोक्नको निम्ति हैन” भन्दा Doctor भन्दा विश्व जान्ने भयो भन्थे।अस्पतालले पैसा चुसेर खोक्रो बनाए पछि जडिबुटी तिर लाग्न थाल्यो आयुर्वेदको कुरा गर्न थाल्यो।अहिले नेपालमा रोगको लक्षण औषधी पसलेलाई सुनाएर Check Up नगरी Medical मा गएर सिधै औषधी किनेर खाने मान्छेको संख्या करडौंमा छ किनकी अस्पताल गयो भने वाह्यत कुरा चेकजाँच गर्न लगाएर लाखौंको बिल निकाल्दिन्छ।
हुन म जडिबुटी सम्बन्धि कुरा बुझ्दिन तर लिला दिदि जस्ता बुझेको मान्छेहरु जो निःस्वार्थ भावले जो जडिबुटी सम्बन्धि सूचना दि रहनु भएको छ।हामी जस्तो युवा पुस्ताले धेरै कुरा सिक्ने अवसर पाएको छौं र माफियाहरुको लुटबाट पनि बच्न सक्यौं।उहाँले हरेक कुरा भन्दिनु हुन्छ जो हामी आफ्नै घरमा गर्न सक्छौं।यहाँ आयुर्वेदको बोक्रो देखाएर लुट्ने लुटेराहरु लाखौं छन्।यस्तो लुटाहरुबाट बचौं र लिला दिदि जस्तो बुझेको मान्छेसगँ सल्लाहा सुझाव लिएर आफुले बचौं र अरुलाई बचाऔं।
जाडोमा हात निदाउने घाँटी दुख्ने पोल्ने रोग छ दिदी हजुर के गर्नु
❤❤❤❤ कती धेरै राम्रो कुरा 🙏🙏 बिनु दीदी
NAMSKAR BOTH OF YOU RESPECTED PERSON
हजुर लाई भेटन कहा अउनु पछ।
सुनंदानि आनन्द आयो म्याम हजुर🙏🙏
sundar sambad bahini binu take care
धन्यवाद दुबै जनालाई ❤️❤️🙏🙏🫶🏽
आहा ज्ञानवर्दक सम्वाद धन्यवाद दुवैलाई
कार्यक्रम पर्स्तुत कर्ताकाे हाउभाउ अलिक सामान्य भए राम्रो हुने थियाे ।
मेरो प्रकृति चिने
धन्यवाद दिजु❤
दिदीहरूमा मेरो नमस्कार मैले सोध्न खोजेको यो पनि भयो एउटा अनि अर्को थाइराइड रोगको बारेमा उहाँले राम्रोसँग भने दिनुभएन त्यसको लागि के गर्ने रोग बनाउनदिन आहारहरू कस्तो गर्ने किन व्यायाम गर्ने के गर्ने कसो गर्ने यो राम्ररी भनिदिनुभयो भने अलि आभारी हुने थियौँ भन्ने लागेको छ।
लिलादिदिलाइ कसैले कुर्न नपरोस् चाहेको बेला सुन्न बुझ्न सबैले पाउन ,जताततै फैलिनुहोस दिदी ताकी सबै सबैलाई ज्ञान ताजकि करण भैरहोस।
Namaste hajur Dubai jana lai dherai dhanybad .aaj malai janiari vo ki ma batha prakriti rahexu.
सुन्दर ,अति सुन्दर मैले पनि बिस्तारै भान्छा सुधार गर्ने प्रयास गर्दै छु गार्हो छ पिरो चिया मन पर्छ पित्तको रोग छ पित्त समूहमा रे छु पिरो ड्राइ,फ्राई,डल्ले खुर्सानी ,3,4कप दुधको चिया पत्ति कडा बनाइ खान्छु कसरी छुटाउने होला तर पानी चाहिँ मज्जाले दिदीले भनेको जस्तै खान्छु
Love you both ❤
Ati sundar hajur haru dubai aadarniy bektitwalai naman xa. Ma ta lila aamako thulo thulo fan hi.
फुल फुल्ने बेलामा मलाइ नाक कान घाटिमा चिलाउनेनाकबाट पानि चुहिने हाछ्युँ आउने सार्है समस्याले सताछ यसको उपाय बताइ दिनुस्।
मिर्गौला फेल भयको बिरामी ले के गर्ने होला भन्दिनु पर्यो हजुर
लिला दिदी मलाई हजुरकाे ठेगाना दिनुन काठमाण्डाैमा कुन ठाउमा हाे
हार्दिक नमन दुबै दिदी बहिनीमा ❤❤
सून्दर जीवनका लागि प्रदान गर्नुभएकाे यस्ता सून्दर वाणीकालागि लिला मेडमलाई धेरै धरै धन्यबाद एवं शुभकामना🎆
Thankyou so much🙏🙏🙏🙏
आज बल्ल बुझे म त पित्त प्रकृतिको मुन्छे परेछु ।तारेको भुटेको झानेको सादेको गालेको तितो गुलियो नुनिलो पिरो अमिलो हर्रो बर्रो टर्रो जर्रो खादै नखानु पो भन्नु भयो हरे ! म के खाएर बाच्ने होला?
Kaley bhaneyo .😅 .tito guliyo tarro huncha .kacho khaney dherai garam dherai masala piro nakhaney nun kam khanney amilo nakhaney kagati amala bahek kam khaney junk food nakhaney.jaal vako kura dherai khanney jasto kakra kacho nariwal, nariwal pani misri .adhi.ok .ani ritu anusar ni khanupareyo. Mato ko bhadarakheko pani khanney.machha masu anda raksi nakhaney.khaj ni seto masu tara kam khaney .natra nakhany. Somey masala khaney jasley garmi gardaina jasto seto jira , dhaniya , sukmel, sauf , currypata .hariyo dhaniya . Gajar garmi ho. Dudh khana milcha.
Supb👌 perfect🫰 knowledgeable kura garnuvayekoma hami aavarichum hjur🙏 always stay healthy wealthy strong,🥰🫡👣🧠🫀🫁🩸✊🦻🦶💪😘
मेरो जिब्रो अनि ओठमा ब्ल्याक डट्स छ धेरै समय भयो check Pani gare तर सञ्चो भएको छैन k garnu पर्छ होला ?
पुस्तक भेटेर पढ्दै छु दिदी भान्सा पनि बदलेकाे छु तर हजुर सग भेट भएरै अाफ्नाे समस्या राख्नु छ
Sis kata hora bana hamli ne vandnuna
❤🎉❤
Sundar ani gyan bardak sambad❤❤
नमस्कार दिदी
Mam namaste म 32 years कि भए ।मलाई पेटमा जलन भएको 4 months भयो ,जति उपचार गरेर नि ठिक भएको छैन😢
Lila Guru aama Pancha Gavye padna kaha januparxa ❤❤❤
Om Jai hos🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
बिनु बैनी म इटरी माबस्छु मलाई दमछ हुँदै अलसर पनि भयाे अबके गर्नेहाेला लीला दिदी लाई
मलाई पनि यस्तो हुन्छ जिउ हातखुट्टा दुख्ने घुडा दुख्ने आँखा कम देखिन्छ कपाल एकदमै झरेर सकिन लागिसक्यो अब के गने यसकाे यन्सर कहिले कसरी हेनें हाेला हजुर
yasto ramro women nepal ma pani paido raxa amezing both of u mam
Thank you mam
कति सुन्दर ❤
Ati ramro antarbarta.Aba arko episode ma Bp timilsina sir lai launuhola.Binamra anurod.2 Ghanta 10 minute kati xitai bityo tha nai bhayana hajur.
बिनु बैनि अनि लिला दिदी लाई नमन गरें
Ati ramro shujhab didi
फ्याटटि लिभर को के गर्नुपर्छ पूरा ठेगाना दिनुभए हुन्थियो
आफू कुन प्रकृतिको हो भनेर कसरी थाहा पाउने??
आहा कति सुन्दर प्रस्तुति दुबौ जना को
बहिनी ललिता दिदिकाे नमर कसरी पाउने अथबा कसरी भेने हाेला
मलाई बिहान देखिनै मुखभरी असाध्यै अमिलो पानी आउने र अतिनै पसिना आउछ कुन प्रकृतिको हो चिन्न सकियन के खादा कम होला दिज्जु❔
अब बि पि तिम्सिना सङ को अर्को एपिसोढ पनि चाहियो
अनि ब्लड मा समस्या आएमा के खाने
बिनु नानि सबै करा खुलाईदिनु माथिलेखेका सबै
Aba Binu Ma’am Dr.BP Timilsina ko pani Part 2 lyaunus hai
आजभोली बिनु मैडम को पोडकास्ट हेर्ने अदात नै भयो बिशेष गरेर प्रश्न गर्ने शैली निकई मन पर्छ!
❤❤❤❤❤❤