रवि लामिछाने देशको प्रधानमन्त्री हुने पक्का ! हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane

Поділитися
Вставка
  • Опубліковано 3 сер 2022
  • हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 429

  • @bishalroka559
    @bishalroka559 Рік тому +77

    हुने वाला प्रधानमन्त्री रबि दाई 🙏🙏

  • @gopalrawat6366
    @gopalrawat6366 Рік тому +72

    रबी सर लाइ यक चोटी मौका दीयर देस को प्रधान मन्त्री भयको हेर्ने कतीलाइ रहहर छ यता हाजीर हुनु होस

    • @milanbhattarai7039
      @milanbhattarai7039 Рік тому

      🔔🔔🔔🔔🔔30 year broker party लाई हाले आबो 🔔🔔🔔🔔🔔

  • @lilathapa7889
    @lilathapa7889 Рік тому +17

    रबि जि को भाषण सुन्दा मस्त लागेको निद्रा पनि हराउँछ जस्तो दमदार भाषण छ त्यस्तै दमदार काम पनि छ यस देशको जनताका अभिभावक हजुर नै हो

  • @kapilkessye4551
    @kapilkessye4551 Рік тому +52

    हाम्रो देस लाई तपाईजस्तो प्रधानमन्त्री को आवसेक्ता छ

  • @pankajxettri7269
    @pankajxettri7269 Рік тому +79

    रवि लामिछाने दाइ लाइ सलाम छ 🙏🔔🔔🔔🔔

  • @aayushroka5813
    @aayushroka5813 Рік тому +56

    भिड देख्दा त गर्बले छाती फुलेर आउँछ तर भोट हाल्ने बेलामा जन्ताले मन बदल्दिय भनि फेरि देश डुब्छ सबै जन्ता सचेत कृपया सबै जन्ता सचेत हुनुहोला बिन्ती छ मेरो🤗🤗🤗🤗😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @ashimsnkr3884
    @ashimsnkr3884 Рік тому +15

    देशले चाहे र खोजेको मान्छे हो रवि दाई आज भन्दा ५ बर्ष अघि देखि

  • @sushilaryal6644
    @sushilaryal6644 Рік тому +17

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद 🙏❤️🇳🇵🔔✊💪👑 रवि लामिछाने हाइ हाइ

  • @user-qr9ls3rj6d
    @user-qr9ls3rj6d Рік тому +31

    यो त मात्र जनाउ घण्टी हो अन्तिम घण्टी त आगामी चुनावमा बज्ने छ ! र यो देशले गरिब दिनदुखीहरूले एउटा गर्विलो ब्यक्ति पाउने छ!

  • @anandalamichhane8155
    @anandalamichhane8155 Рік тому +10

    अबको प्रधानमन्त्री रबि दाई❣️

  • @bhimlama123
    @bhimlama123 Рік тому +24

    रबि दाई जिन्दाबाद,🙏🇳🇵🇳🇵🇳🇵

  • @kalambistaanu6668
    @kalambistaanu6668 Рік тому +5

    कति ले सुनेको कुरा दिमाग मा सेव गर्नु भयो कतिले एक कानले सुनेर अर्को कानले उडाउनु भयो त्यो त थाहा छैन तर मैले जति बुझे त्यति बोल्दै छु रबि ले स्वर सुकायर जति पनि बोल्नु भयको छ निस्वार्थ तपाइ र मेरा लागि बोल्नु भयको छ यस्मा सोच्नु पर्ने एकरति पनि छैन अब कसैको लोभ नराखि कसैको कुरा नसुनि आफ्नो तन मन ले घण्टि मा भोट हालेर रबिलाइ काम गर्ने अवसर दिनुहुने छ जय स्वतन्त्र पार्टि जय जनता🙏🙏

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 Рік тому +14

    सबैले साथ दिउ प्लिज पक्कै देश परिवर्तन हुन्छ राष्ट्रिय स्वतन्त्र पाटी जिन्दावाद देश भर देखि जागौ अब

  • @chandradhami2837
    @chandradhami2837 Рік тому +44

    मङ्सिर ४ गते सबैले घन्टी 🔔 चिन्हमा भोट गरिदिनु होला 🙏 जय राष्ट्रिय स्वतन्त्र पाटी 🙏🔔🇳🇵

  • @sukrajtamang9235
    @sukrajtamang9235 Рік тому +8

    🔔🔔🔔🔔🔔 बिदेश मा हुने जति सबैले आफ्नो परिवर को बा आमा दाजु भाइ लाई भोट 🔔 मा लागाउन सल्लाह दिनु पर्छ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏

    • @milanbhattarai7039
      @milanbhattarai7039 Рік тому

      भ्रष्टहरुको फाईल खोलेर जेल हालेको दिन हेर्न मन छ। हाम्रो रगत चुसेर जम्मा गरेका सम्पति राष्ट्रीयकरण होस।

  • @gokulraj4484
    @gokulraj4484 Рік тому +8

    रबि सर नमस्कार तपाई हाम्रो देश को प्रधानमन्त्री बन्नुहुनेछ हामी सबैको सहयोग गर्नेछौं

  • @BishnuEkata
    @BishnuEkata Рік тому +3

    रबिको हरेक शब्दमा सत्यता र मायाको महसूस हुंछ मलाई त, अबको नेपालको प्रधान मंत्री रबि लामिछाने नै बनाउन घंटीमा छाप दिए मात्र हुंछ है नेपाली जनता हो। जय घण्टी 🔔🔔🔔

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Рік тому +24

    नेपाली जन्ताको आस भरोसा
    रास्ट्रय स्वतन्त्र पार्टी
    देस बदलिन नेता बदल्नु पर्छ

  • @dipakrajjoshi920
    @dipakrajjoshi920 Рік тому +21

    एक पटक साथ र सपोर्ट दिउ रबि दाजुलाई!!🙏

  • @tilakpun3743
    @tilakpun3743 Рік тому +12

    १ होनहार युवाको जन्म भयको छ सबैले साथ सहयोग गरौ

  • @kbchauhan4261
    @kbchauhan4261 Рік тому +2

    रवी सरलाई समर्थन घण्टिले देश र जनताको मुहार बादलनेछ विश्वाश छ सबैको ।

  • @yagyabahadurkhatri7906
    @yagyabahadurkhatri7906 Рік тому +13

    अब सबैजसो रविका योजना कार्यक्रम भिडियो मार्फत आमजनतासमक्ष पुर्याउनु आबस्यक छ।। रवि अवस्य प्रधानमन्त्री बन्ने छन्।।

  • @saiyuanlee8875
    @saiyuanlee8875 Рік тому +3

    एकचोटि रबि प्रधानमन्त्री भएको हेर्न रहरछ नेपाली जनता लाई र हर्क सामपाङ पनि 100% प्रधानमन्त्री हुनै पर्छ ।

  • @dalbahadur3058
    @dalbahadur3058 Рік тому +2

    हाम्रो देशले एक होनहार मोति पाएको छ।यो देख्दा खुशी लाग्छ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nawarajhumagain6489
    @nawarajhumagain6489 Рік тому +5

    रबि लामिछाने जिन्दावाद ❤️❤️🇳🇵🇳🇵🇳🇵✊✊✊✊

  • @ambahadurkalung2584
    @ambahadurkalung2584 Рік тому +26

    Very good Rabi sir🙏❤️🥰

  • @rajalikanxa9806
    @rajalikanxa9806 Рік тому +6

    रवि सर काे बोली मा दम छ।जस्तो बोली त्यस्तै काम होस।हाम्रो भोट घण्टी मै हो ढुक्क हुनुस ।यो भीड फोटो खिच्नकाे लागि होइन।सबै जन्ता हजुरको साथमा छ।अबको भोट घण्टी मै हो। घन्टी बजाउने जति हाजिर हुम है साथीहरु।🙏

  • @bkshrestha0
    @bkshrestha0 Рік тому +4

    मेरो पनि जनमाज सामु यहि भन्न चाहान्छु कि एकपटक रबि सर लाई पक्कै मौका दिनुहोस,,र आशा गरेको छु जय घण्टी।

  • @kishoradhikari9330
    @kishoradhikari9330 Рік тому +36

    Ravi Lamichhane is the Real Hero 🔥🔥🔥

  • @shibharamtamang1330
    @shibharamtamang1330 Рік тому +9

    जय रबि सर जय स्वोतन्त्रा जिन्दा बात

  • @anusitling297
    @anusitling297 Рік тому +19

    My support is always with you. Bell is ringing every corner of the Country. God bless you Rabi

  • @devmagar4211
    @devmagar4211 Рік тому

    एक पटक रबि लामिछाने लाई साथ दिउ भोत दिउ र्सपोर्त दिउ सबै जनता लाई अनुरोध छ

  • @punamsubedi4271
    @punamsubedi4271 Рік тому +3

    रवि सर नमस्कार हजुर चुनाव मा उठ्नु भएको खबर धेरै खुशी लाग्यो अब हाम्रो देश को मुहार फेर्न दिन आयो सबै मिलेर रवि सर लाई जिताउनु पछ

  • @saiyuanlee8875
    @saiyuanlee8875 Рік тому +1

    रबि जन्मेको ठाउमात तेसै जित्नेछ र अन्य नेपाल को कुनै पनि क्षेत्रबाट उठेपनि जित्छ होला 🇳🇵🇳🇵🇳🇵 र हर्क सामपाङकोत कुरै नगरौ होला नेपाल मात्रै हैन यदि बिस्वलाई हर्कको detail attitude थाहा भयो भने बिस्वको कुनै पनि देश बाट 100% जित्छ । म ठोकुवाका साथ भन्छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋💋😍😍😍😍

  • @kpkumar8741
    @kpkumar8741 Рік тому +1

    रबि शर जिन्दाबाद्🙏🙏🙏🙏

  • @prambpun9988
    @prambpun9988 Рік тому +1

    निरण तर बढिरहौ रव जिउ शाेच सतय भय अवसे सफल भइनछ रवि शर धनने वाद ।

  • @maheshadhikari8331
    @maheshadhikari8331 Рік тому +18

    Keep it up Rabi G ❤️🙏

  • @Epicanimeclash
    @Epicanimeclash 2 місяці тому

    रबि सर हजुर हामी नेपाली जनता को भगवान हो

  • @leemboomakhim5479
    @leemboomakhim5479 Рік тому +16

    Best wishes Rabi sir 🙏🥀💐

  • @harkadong6562
    @harkadong6562 Рік тому +8

    जय रबि सर जय नेपाल

  • @sulavranabhat9787
    @sulavranabhat9787 Рік тому +7

    Keep it up my brother 🙏

  • @takmagar9074
    @takmagar9074 Рік тому

    यसपालि पनि नेपाली जनताले त्यही पुरानो पार्टी लाई भोट हाले भने नेपाल आमाले साच्चिकै सरापने छन जय रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔 🤘🙏🙏❤️❤️

  • @urmithapasusil9494
    @urmithapasusil9494 Рік тому +2

    निउज हेर्दाहेर्दै बिच मै छाडेर नहेर्ने मान्छे म आज रबि दाई को भाषण हेरेर सुनेर आनन्द लायो खुशी लायो

  • @veerbahdur3524
    @veerbahdur3524 Рік тому +10

    रबि सर जिन्दाबाद

  • @shyambk8054
    @shyambk8054 Рік тому +4

    रबि दाइ क्यानडा को मन्त्री जस्तो हुनु होला है 🔔🇳🇵

  • @sitapanthi4883
    @sitapanthi4883 Рік тому

    एक मौका दिनु पर्छ sir लाई नेपाल को प्रधानमन्त्री हुन 🙏🙏🙏🙏🙏🙏

  • @brighternepal2813
    @brighternepal2813 Рік тому +1

    धन्यवाद मित्र भोजराज मन देखि सलुट। तपाईं असल पत्रकार हो जनताको नेता रबि RSP# र जनताको मनको पत्रकार भोजराज । । सम्मनिय प्रधानमन्त्री अबको रबि लामिछाने ।मङ्सिर ४ नेपाली जनताको भाग्य बदल्ने दिन । भोट् बदल्नैपर्छ ।
    करोडौं जनताले साथ दिनैपर्छ । घन्टी मा भोट् हालौ ।
    भ्रष्ट नेता सबै फालौ ।।

  • @ramilaniroula6876
    @ramilaniroula6876 Рік тому +8

    बधाई छ सर

  • @madhavkarki6117
    @madhavkarki6117 Рік тому +1

    वा वा रबि सर 100 सहि भनु भयो आम 3 करोड जन्ताको साथ सपोट छ हजुर्लाई मेरो साथ सधै छ बधाई तथा सुभकामना छ जय रबि सर जय

  • @manichanadhikari9229
    @manichanadhikari9229 Рік тому +3

    सही हो हामी लाई देस को प्रधानमन्त्री रबीलामिछाने हुनू पर्छ हाम्रो पनी समर्थनछ

  • @basantipun3941
    @basantipun3941 Рік тому +5

    चुनाव को प्रचार गर्न हिन्दा बाजागाजा होइन घन्टी भए पुग्ने भयो टिङ टिङ टिङ जे होस रबि दाइ जिन्दावाद

    • @milanbhattarai7039
      @milanbhattarai7039 Рік тому

      Great idea. भ्रष्ट हरुको फाईल खोलेर जेल कोचेको हेर्न मन छ। 🔔🔔🔔

  • @brighternepal2813
    @brighternepal2813 Рік тому +1

    धन्यवाद मित्र भोजराज !
    रबिको राजनितिक भिडियो तपाईंको च्यानल बाट हेर्नलाइ लाखौं नेपाली पर्खिरहेका थियौं । आज पहिलो भिडियो हाल्नुभयो ।
    BHIM DANG Nepal .
    SAUDI NOW.

  • @bhabanakumaripandey6447
    @bhabanakumaripandey6447 Рік тому +10

    God bless you always Ravi sir

  • @ishworkhadka7547
    @ishworkhadka7547 Рік тому +5

    अब देश पक्कै बन्छ जय रबी जय देश

  • @anilbhujel1746
    @anilbhujel1746 Рік тому +1

    Jay Rabi Dai Jay Nepal

  • @devmagar4211
    @devmagar4211 Рік тому

    एक चोती रबि लामिछाने लाई चान्स दिनु पर्छ देश ले परिबर्तन खोजेको छ हामी जन्ता ले भोत परिवर्तन गरौ

  • @Nepaljadibutisolutions
    @Nepaljadibutisolutions Рік тому +10

    Very good job rabi sir

  • @dineshpariyar5822
    @dineshpariyar5822 Рік тому +1

    जय नेपाल जय रबि सर अब को मन्त्री रबि सर 🔔🔔🔔🔔🔔🔔

  • @lalansah1964
    @lalansah1964 Рік тому +5

    my support is always with you ravi sir

  • @RanaRana-yg1tt
    @RanaRana-yg1tt Рік тому

    हजुर जस्तो मन्त्री को खाचो छ यो नेपाल मा 🇳🇵🇳🇵🙏🙏🙏

  • @PrakashKhadka-kn3og
    @PrakashKhadka-kn3og 4 місяці тому

    हाे अब घन्टि बजाउ सबै ले साच्चै देश बन्छ❤❤❤ जय रबि

  • @sitapuri1951
    @sitapuri1951 Рік тому

    मलाई त बिश्वास छ अबो को प्रधानमन्त्री रबि दाजु

  • @rameshkatuwal6337
    @rameshkatuwal6337 Рік тому +1

    यो हामी नेपाली जनताहरूको लागि अन्तिम मौका हो यसपटकको चुनावमा पनि हामीले सही व्यक्ति चिन्न सकेनौं भने घण्टी हैन घण्टा बजाउने छौं हामी सारा नेपालीले त्यसैले हामीले रबिलामिछाने ज्युलाई जिताउनै पर्छ र उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पाटी लाई नेपालको ठूलो पार्टी बनाउने पर्छ जय रबि लामिछाने सर 🙏

  • @chandrabashyal4625
    @chandrabashyal4625 Рік тому

    पि यम रबि सर
    Coming soon..........

  • @chandraparki285
    @chandraparki285 Рік тому +3

    अबको प्रधानमन्त्री रवि सर

  • @Kalaraee179
    @Kalaraee179 Рік тому

    गफ त निकै ठुलो ठुलो अरु नेता कै जस्तो छ ।हेरुम🙄🙄जनता को आशा खेर नजाआेस अग्रिम शुभकामना रबि सर

  • @birbahadurjaigadi4019
    @birbahadurjaigadi4019 Рік тому

    जय रबि सर

  • @sitapoudel2763
    @sitapoudel2763 Рік тому +1

    रबि सरलाई एकपटक प्रधानमन्त्री भएको हेर्ने रहर छ ❤️❤️❤️

  • @rudrabasnet6988
    @rudrabasnet6988 Рік тому +1

    अगृम सुभकामना रबि दाइ

  • @mingurung4249
    @mingurung4249 Рік тому +5

    Congratulations rabi dai

  • @chandrarai5466
    @chandrarai5466 Рік тому +2

    रबि सर जिन्दा वाद 🙏🙏🙏🙏🙏🙏

  • @ramchandrakarki6147
    @ramchandrakarki6147 Рік тому

    रबि लामिछाने र राजेन्द्र लिन्देल एक ठाउमा आउनु भयो भने व्यवस्था बदल्न सम्भव हुन्छ नत्र देश प्रेमी जनता कन्फुज हुनेछन फ़लस्वोरुप उही पुराना भ्रस्ट हरुकै बिगबिगी हुन्छ,दुवै जना मिलेर चुनाब लड्नु भयो भने पक्कै पनि नतिजा सुखद आउछ

  • @girisha1009
    @girisha1009 Рік тому

    जय घन्टी 🔔🔔🔔🔔
    जय रबि🔔🔔🔔🔔🔔

  • @shovaramsoni8395
    @shovaramsoni8395 Рік тому

    सधै इनै केपि प्रर्चन्दे सेरे इनिहरु ले देश का लागि के के गरे त्यो त देखियो अब रबि दाइ लाइ पनि त्या सम्म पुर्याउनु पर्छ पुर्याउने काम हामि जन्ता को हो अहिले भिद भराक लगाइ भोत हाल्ने बेला मन न बद्लिम!बुदा पाखा हरु ले देश लाइ थला लगाइ देका छन रबि दाइ ले आज सम्म गरेका काम मा सबै ले साथ दिय भने बिन्ति छ एस्मा पनि पुर्ण साथ दिनु प्रर्छ

  • @santosparwakunwar1643
    @santosparwakunwar1643 Рік тому +5

    Support garum sabaile desh banna dherai lagdaina aba purana lai ghar ma basaunu parxa support for ganti🙏🙏🙏

  • @bhaktathapa34
    @bhaktathapa34 Рік тому +1

    Hi good 👍 job beautiful ❤️❤️❤️❤️❤️❤️❤️ love you hamilai nbhulnuhola sari hami chhha

  • @purnakhadka2723
    @purnakhadka2723 Рік тому +10

    ❤❤👌

  • @SDrai191
    @SDrai191 Рік тому

    Please humble request हजूर एक पटक रवि लामिछाने लाई भोट हालौ एक पटक हेरौ please

  • @begamthapa2688
    @begamthapa2688 Рік тому

    यश पालि हामी सबैले रबि दाईलाई साथ दिऊ

  • @pardipbudhathoki7211
    @pardipbudhathoki7211 Рік тому +4

    Rabi sir ❤️🇳🇵❤️🙏🏻🙋🙋

  • @prabinnepali8229
    @prabinnepali8229 Рік тому

    Ravi lamichhane sir is real hero ma big fan ho jaya Nepal jaya rastiya sochanthra parti

  • @suprenamagar5472
    @suprenamagar5472 Рік тому +1

    Hamro pardhan mantri rabi g

  • @purnabahadur7073
    @purnabahadur7073 Рік тому

    Sabaiko Sath xa daju hajurlahi Nepal ama ko aasirbad xa

  • @kamalrawal2041
    @kamalrawal2041 Рік тому +1

    Love U rabi dai

  • @tararayaandprashant7302
    @tararayaandprashant7302 Рік тому +2

    शुभकामना रबिदाजु

  • @ramkirpalkewat1729
    @ramkirpalkewat1729 9 місяців тому

    जय रबि दाइ जयनेपाल ❤❤❤❤❤

  • @puspashrestha4544
    @puspashrestha4544 Рік тому

    सुभकामना रबि जी

  • @krishnaregmi9115
    @krishnaregmi9115 Рік тому +2

    म पनी यो राष्ट्रीय स्वतन्त्र पार्टीमा समावेस हुन चाहान्छु । राष्ट्रीय स्वतन्त्र पार्टी जीन्दावात अहिले सम्म मलाई कुनै पर्टीले पनी मेरो मन जीत्न सकेको थीयन।

  • @abinagurung6477
    @abinagurung6477 2 місяці тому

    Jay rabi sir jay 🔔🔔🔔

  • @samiruprety8301
    @samiruprety8301 Рік тому

    we support u for who you are...
    my fav trendsetter

  • @gitakhanal6712
    @gitakhanal6712 Рік тому

    रबि सर दाङ जिल्ला कहिले जानु हुन्छ दाङ तुल्सीपुर पनि जानु पर्‍यो रबि सर रट्रिय स्वतन्त्र पाटीबाट मैले टीकट पाउछु की पाउदिन टीकर पाय भने यो आउने मङ्सीरको चुनाबमा लडन तयार छु र जिते भने देश विकास अगाडी बढाउने चाहाना छ देश विकास गर्ने चाहाना छ गरीब दुखि जनतालाई सात र सपोट दिन मन छ कसैलाई नि भ्रस्टचारी हरुलाई भ्रष्टबाट रोक्न मन्छ देश विकास गरेर नाम कमाउन मन छ

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 Рік тому

    सहि हो हजुर यो कुरा बल चितबुजने कुरो गरनुभो

  • @BharatGEB
    @BharatGEB Рік тому

    sabai leayo garnu parxa rabi dai lai

  • @mistake8878
    @mistake8878 Рік тому

    बिदेसमा रहेका नेपालिले अाफ्नाे घर परिवारमा याे पालि जसरि पनि घण्टिमा भाेट हाल्ने सल्लाहा दिनुहाेस घरपरिवार ले तपाईहरुले भनेकाे अवश्य मान्ने छन यसाे गर्याे भने जित पक्का हाे रविकाे

  • @toplalpokherl8657
    @toplalpokherl8657 Рік тому

    जयेहाेस रबिसर

  • @lilakumarilamichhane2714
    @lilakumarilamichhane2714 Рік тому

    Very good rabi dada hajur 🙏🇳🇵🇳🇵🇳🇵

  • @user-er1qi2rg9y
    @user-er1qi2rg9y Рік тому

    Jaya Rabi dai

  • @vinodbishwa690
    @vinodbishwa690 Рік тому

    Rastiya swotanra parti jindabad 💐💐💐💐🙏🙏🙏👍👍👍

  • @haribudha6318
    @haribudha6318 Рік тому

    Rabi lamichhani bhailai salam xa

  • @parbatiupadhya81
    @parbatiupadhya81 Рік тому

    रबी सर जीन्दाबाद