सरकारी बिधालय यस्तो त अहिले सम्म यस्तो अबस्थामा देखेको थिन हैट त्यताको स्थानीय सरकारका पदाधिकारी देखि सबै नेता जि को अन्तरबार्ता लिनुहोस है र त्यो बिधालयको नाममा अहिले सम्म के कति बजेट छुट्याइएको छ त्यो बजेट कता गयो त्यसको पनि खोजी गर्नुस है भोजराज सर 🙏
यो होनी पत्रकारीत भनेको यस्तो हुनु पर्छ। आफुलाई ठुला मिडीया ठुला पत्रकार ठान्नेहरु ktm नेताको गुनगान गाऊन र आफ्नो पर्टीको समाचार लेख्नमै ब्यस्त छन , गरिबका आवाज पिडीतका आवाज कस्ले ऊठाईदिने कस्ले समाचार लेख्दिने😢😢😢
Kp matrai hoina Sere Prachanda sabai mantriko lagi luxalux gareko xa kp lai matrai dosh nadinu sabai rajniti dalko netaharu kam xaina sabai patak patak mantri vaisakeko xa
कठै मेरो देश नेपाल, अझै पनि यस्तो ठाँउ रहेछ जहाँ निकै कठिनाइ सङा बालबालिका हरु बिजोग अवस्थामा पडिरहेको छ अहिलेसम्म त्यहा कोहि पत्रकार पनि पुगेको छैन रहेछ धन्न भोजराज दाजु भगवान बनेर जानू भएछ thank you दाजु हजुर लाई अनि सहायोगी हरुलाई🙏🙏
भोजराज सर धेरै राम्रो काम गर्नु भयो ति पुराना दल हरु पुराना नेता हरु 100 किलो सुन खर्ब रुपैयाँँ भ्रष्टाचार भुटानी सरणनार्थि खर्ब रुपैयाँँ भ्रष्टाचार येनसल 72 अर्ब रुपैयाँँ भ्रष्टाचार वाइटबडि हवाईजहाज अर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने केपि ओलि देउपा आरजु पर्चड गद्दार देश दोर्हि नेता हरु लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै 3 करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤❤ अब सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर नेपाल सरकार चलाउनु जरुरी छ पर्छ
एमाले र काङ्ग्रेस मात्र होईन सबै उस्तै पार्टि हुन । जहिलेसम्म माथिल्लो ओडामा बाहुनहरु हुन्छन यस्तै गति हुन्छ सुन्नुन स्कुलको नाम नै दलित स्कुल रैछ योत छुट्याएको जस्तै भयो
भ्रष्टाचार गरेर पुगेको छैन नेताहरू लाई कसरी देश बनाउनेतर्फ ध्यान जान्थ्यो र हजुर ले गर्नु भएको यो कार्य धेरै राम्रो छ दाइ अझै यस्तै कार्य गर्दै जानू होला हजुरलाइ सम्मान छ ।❤❤❤❤🙏🙏🙏🙏
भोजराज सर हाम्रो देश का नेताहरु सबैलाई बोलाएर भेला पारेर घाँस काटेर खौदिनुस् नेताहरु मानव हौनान दानब हुन त हामी जनता नौ भेडा छौँ तिनौ नेताहरु लाई जिताउछौ
भोजराज सर हजुरलाई धेरै धन्यवाद छ भ्रषटाचारी सरकारलाई रबी सर तीर मात्र ध्यान छ उहाँहरुलाई त्यतातिर ध्यान छैन। किनकी गरीब र दुखी हरुले भ्रषटाचार खोल्न सक्दैनन् अनि ध्यान जाँदैन त्यस गाउँका नेतालाई जुत्ताको माला लगाइदिनु पर्छ।
यी नेपाल का नेता उठेर के गरे चोर नेता मरे पनि हुन्थ्यो यो देश मा विकास पनि गर्नु पर्छ नि यो नेपाल मा विकास गर्नुपर्छ ❤❤चोर नेता त मार्ने पाया त मलाई भन्दा पनि सबै जनता लाई भलो हुन्थ्यो❤❤❤❤❤ धन्यवाद छ भोजराज थापा सर लाई हजुर यस्तै प्रगति को कामना गर्दै जानु ❤❤❤❤
त्यहाँको वाड प्रमुख र नगर प्रमुख छैनन् कि के हो?अलिकती भएनी ब्यबस्था परिवर्तन हुनुपर्ने हो, कि सबै झोलेका महा झोले परेछन् हरि बिजोग छ मेरो देशको परिवर्तन ।
पत्रकार भनेको भोजराज थापा जस्तो हुनुपर्छ सहयोगी भावना मनका धनी भोजराज थापा ज्यू लाई सलाम छ पक्कै पनि यो दृश्य नेपाल सरकार ले हेर्ने छ र स्कूलको स्तर उन्नती थप परिवर्तनका लागि नेपाल सरकारले ध्यान दिन जरुरी छ..।
मेरो दिमागमा जे सोच आयो ।। मैले चाइ सोचे मात्र पूरा गर्ने हिम्मत छैन तपाईले त्यो पूरा गर्नु भयो ।धेरै धन्यवाद ।🌹❤️अब सबै बिध्यार्थी को अभिभावक जम्मा बनायर श्रम दान गरेर भयपनी आफ्नो नानी बाबुहरु पढ्ने school बनाउन जगाउने सम्म तपाइँको जिम्मेवारी हो ।❤️धेरैधन्यबाद❤️🙏
सलाम छ भाेजराज थापा दाई 🙏🙏🙏नेताकाे त कुरा न गर्दा हुन्छ सरकार त उहिले देखि मरिसकेको छ चाेर र भ्रष्टाचारले खाेल अाेडेकाे सरकार अाफ्ना नाता गाेता काे मार्त ठुलो बनेका छन् गरिब दुखिकाे यस्तै छ हालत🙏🙏🙏
नेताहरु मरेको देसमा भोजरा जी लगायत सहयोगी मनहरु लाइँ नमन,
खुसी त्यो हो जो अरुलाई दिइन्छ खुसी त्यो हैना जो आफै खुसी खोजेर हिड्छन भोजराज जि मन देखि सेलुट छ हजुरलाइ🙏🙏
सलाम छ सहयोगी मन भोजराज सरलाइ 🙏 भन्ने जति यता हाजिर हुम है साथीहरू 🖐️
🇳🇵🇳🇵🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
❤❤❤❤
Kp oli le aakha nadekhera chasma lagako ho kp ba le dekhdaina
Dekhxa ta matra vrastachari gareko paisa ko mutha
🇳🇵❤️
सरकारी बिधालय यस्तो त अहिले सम्म यस्तो अबस्थामा देखेको थिन हैट त्यताको स्थानीय सरकारका पदाधिकारी देखि सबै नेता जि को अन्तरबार्ता लिनुहोस है र त्यो बिधालयको नाममा अहिले सम्म के कति बजेट छुट्याइएको छ त्यो बजेट कता गयो त्यसको पनि खोजी गर्नुस है भोजराज सर 🙏
जग्गा दान दिनु भको बुवा लाई ❤❤❤❤❤god bless you buwa❤❤🎉🎉
सलाम छ भोज राज सर अनी सायोगी मन् कारी हरु लाई पनि मनै देखि सलाम तपाईं हरु को परिवार मा सधैं खुशी मिली रहोस
यो होनी पत्रकारीत भनेको यस्तो हुनु पर्छ। आफुलाई ठुला मिडीया ठुला पत्रकार ठान्नेहरु ktm नेताको गुनगान गाऊन र आफ्नो पर्टीको समाचार लेख्नमै ब्यस्त छन , गरिबका आवाज पिडीतका आवाज कस्ले ऊठाईदिने कस्ले समाचार लेख्दिने😢😢😢
यो स्कुल बन्नु पर्छ ! हामी परदेशाबाट सहयोग गर्छौ सर हजुर
sahayog garne tarika thaha pam please. ma pani sayog garxu.
हामी ले विद्यालय लाई पैसा पठाएर सहयोग गर्ने होइन अरबौं घुस खाको पैसा ले बनाउनु पर्छ भनेर नेता को घर गएर भाटै भाटा ले हान्नु पर्छ अनि बन्छ देश
Kasari garnai ho help?
@@MrRbRabinsahi kura
wow केपि वलि जि क्या राज नितिक छ है राज नितिक भनेको एस्तो हुनु पर्छ सबै ले हेर्नुस
Kp matrai hoina Sere Prachanda sabai mantriko lagi luxalux gareko xa kp lai matrai dosh nadinu sabai rajniti dalko netaharu kam xaina sabai patak patak mantri vaisakeko xa
सलाम छ मित्र,अब देस बनाउने भनेकै तपाइँ हामी मिलेर हो,नेता त सब का सब फटाह हुन
कठै मेरो देश!😥😥
proud of you Bhojraj dada🙏
सम्मान छ जग्गा दान दाता बुवा लाई र साथै सम्पुर्ण भोजराज टिम लगायत त्यताका बुद्धि जिविहरु सम्पुर्ण लाई!
हाम्रो देशको भविष्यको कर्णधारहरूको हालत भोलि १८ वर्ष पुगेपछि भोट लिने यिनै बात हुन कठै । सलाम छ पत्रकार भाइ हजुरलाई 🙏🙏
Bhaisi pani bastaina yes to thayo ma
नेता मरेको देस मा मन्कारि पत्र्कार भ्होजराज
दाइलै मरिमरी धन्य्बाद दाइ❤❤❤❤❤
कठै मेरो देश नेपाल, अझै पनि यस्तो ठाँउ रहेछ जहाँ निकै कठिनाइ सङा बालबालिका हरु बिजोग अवस्थामा पडिरहेको छ अहिलेसम्म त्यहा कोहि पत्रकार पनि पुगेको छैन रहेछ धन्न भोजराज दाजु भगवान बनेर जानू भएछ thank you दाजु हजुर लाई अनि सहायोगी हरुलाई🙏🙏
भाेजराज सर तपाईं सबै देखाउनु धेरै-धेरै धन्यवाद सर
धेरै धेरै धन्यवाद भोजराज सर्👏👏💐💐💐❤️❤️
सहयाेगि मनलाइ धेरै धेरै धन्यबाद
हजुर ले गर्नु भएको काम्मा म खुशी छु हजुरलाई धेरै धेरै धन्यवाद छ😮😮😮😮😮
सलाम छ भोजराज सरलाई तपाई हरु सग सदस्य हुनु मन छ छ भोजराज सर
सलाम छ जग्गा दान गर्ने बुबा लाई god bless you always 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद सहयोगि मन हारुलाई र भोजराज सर लाई जाडोमा न्यानो कपडा सहयोग गर्नु भाको मा
सलाम छ सहयोगी मन्हरुलाइ 👍️👍️🙏🙏सेलुत छ भोजराज भाइ🧡❤️❤️👍️👍️🙏🙏म ब
धेरै धेरै धन्यवाद भोजराज सर ज्यु।तपाईंको ठुलो सहयोगले चिसोमा काठीएकाे स-सानो बच्चाहरुले धेरै न्यानो मानी रहेकोे छ ।
Hjr प्रति सलाम छ।❤🎉❤🎉
काम नलाग्ने एउटै मान्छे लाई बार बार भोट दिने अनि कुनै काम नगर्ने चुनावमा आउने पैसा बाड्ने यस्ता नेतालाई जिताउने मान्छे नै गलत छन
Ho ni...euta school banawna nasakne Pradhan Mantri kasto Pradhan Mantri hola😢
pradhan mantri le banaunrkingau palikale vannu sir
@@ReenaRai-nh3zso ghas lekhai dhekhda tw anapad jasto lagenw
लाज ले पनि लाज मान्नुपर्ने हाम्रो देशको नेता 😢दु:खद हो लाजमर्दो भएकोे छ नेता भन्न धन्यवाद सहयोगी ❤❤🎉🎉
भोजराज सर धेरै राम्रो काम गर्नु भयो ति पुराना दल हरु पुराना नेता हरु 100 किलो सुन खर्ब रुपैयाँँ भ्रष्टाचार भुटानी सरणनार्थि खर्ब रुपैयाँँ भ्रष्टाचार येनसल 72 अर्ब रुपैयाँँ भ्रष्टाचार वाइटबडि हवाईजहाज अर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने केपि ओलि देउपा आरजु पर्चड गद्दार देश दोर्हि नेता हरु लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै 3 करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤❤ अब सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर नेपाल सरकार चलाउनु जरुरी छ पर्छ
भोजराज दाइ यो देश मा एमाले काङ्ग्रेस रहुन जेल यस्तै हो😢
एमाले र काङ्ग्रेस मात्र होईन सबै उस्तै पार्टि हुन । जहिलेसम्म माथिल्लो ओडामा बाहुनहरु हुन्छन यस्तै गति हुन्छ सुन्नुन स्कुलको नाम नै दलित स्कुल रैछ योत छुट्याएको जस्तै भयो
@tankupun5902 सहि हो
Janata bheda bhae pachhi yastai hunchh...
कता कता भिउटावर बनाउनु छ बनायहुनछ चाेर हाे ।धनयबाद भाेज राज जु।
धेरै राम्रो काम भोजराज सर
यो नेपाल को लुटतंत्र राजनीतिक हो सलाम छ यो दाई लाई यो भिडियो हेराउनु भयो मा धन्यवाद छ
इस्कुल को लागि दान सहयोग गर्नु हुने बुवालाइ अर्थात सम्पूर्ण तिचर लगायेत्लाइ मुरी मुरि धन्नेबाद❤❤❤❤❤
भ्रष्टाचार गरेर पुगेको छैन नेताहरू लाई कसरी देश बनाउनेतर्फ ध्यान जान्थ्यो र हजुर ले गर्नु भएको यो कार्य धेरै राम्रो छ दाइ अझै यस्तै कार्य गर्दै जानू होला हजुरलाइ सम्मान छ ।❤❤❤❤🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद भोजराज सर यथार्थमा खोज गर्नु भयो के काम भिउटावर
भोजराज सर हाम्रो देश का नेताहरु सबैलाई बोलाएर भेला पारेर घाँस काटेर खौदिनुस् नेताहरु मानव हौनान दानब हुन त हामी जनता नौ भेडा छौँ तिनौ नेताहरु लाई जिताउछौ
भाेजराजभाईकाे जय जय जय हाेस
Dear पत्रकार भोजराज जी। तपाईं काे लागि खर्चिने शब्द छैन 🎉
जय होस भोजराज सर लाई 🌹🙏🌹
सलाम छ भोराज भाईलाई यो देशमा नेताछैन
मेरो तर्फबाट भोजराज सरलाई सलाम छ। 🥰💐🙏🏿
भोजराज सर सलाम छ हजुर्लाइ
दानबिर बुबा पत्रकार भोजराज सर र अन्य सहयोगी मन हरुलाइ नमन
भोजराज सर हजुरलाई धेरै धन्यवाद छ भ्रषटाचारी सरकारलाई रबी सर तीर मात्र ध्यान छ उहाँहरुलाई त्यतातिर ध्यान छैन। किनकी गरीब र दुखी हरुले भ्रषटाचार खोल्न सक्दैनन् अनि ध्यान जाँदैन त्यस गाउँका नेतालाई जुत्ताको माला लगाइदिनु पर्छ।
बिचरा हाम्रो नेपाल धन्नेबाद भोजराज जि 🙏🙏🙏
OMG...😭😭🙏🙏🙏🙏❤️❤️❤️❤️ सयोगी मनलाइ मनै देखि उच्च सम्मान छ्❤️🙏
❤❤❤❤भोजराज सर धेरै राम्रो काम गर्नु भयो भोजराज सर लाई सलाम छ❤❤❤❤❤❤❤
यी नेपाल का नेता उठेर के गरे चोर नेता मरे पनि हुन्थ्यो यो देश मा विकास पनि गर्नु पर्छ नि यो नेपाल मा विकास गर्नुपर्छ ❤❤चोर नेता त मार्ने पाया त मलाई भन्दा पनि सबै जनता लाई भलो हुन्थ्यो❤❤❤❤❤ धन्यवाद छ भोजराज थापा सर लाई हजुर यस्तै प्रगति को कामना गर्दै जानु ❤❤❤❤
सलाम छ भोजराज जि लाई यो हो नि पत्रकारिता।यस्तो पनि हुन्छ स्कुल। सहि कुरा उठाउनु भो ।
स्लाम छ हजुर लाई 🙏🙏🙏🙏🙏🙏
भोजराज जि धेरै धेरै धन्यबाद हजुरलाई अब आउने चुनाबमा नेता लाइ फुलले होइन ढुङ्गा ले स्वागत गरुन जनताले
कठैबरी नेपालकाे हालत । नेताहरु के हेरेर बसेका छन् । नेताहरु लुटेरा भएसी यस्तै हाे ।
Dherai dherai dhanyebaad bhojraj dai hajur lagayet sampurna sahayogi sundar hat harulai god bless all of you ❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद भोजराज सर
god bless you bhojraj sir lai !❤❤❤❤
यस्तो गति एख्दा देश् को नेताकार्यकर्ता लाई लाज पनि लाग्दो रहेन्छ थुक्क हाम्रो देश
बल्ल रमाइलो भिडियो आयो नेपालको धेरै भन्दा धेरै share गरेर यो भिडियो भाइरल गर्नु पर्छ है त
नेपाल सरकार ले शिक्षा मा धेरै लगानी गरेको छ प्रदेश सरकार ले हेर्नू पर्छ यो।।
धन्यबाद भाेजराज भाइ
सलाम छ सहयोगी मन भोजराज सर हजुरलाई।
सलाम छ भोजराज सर लाइ
राम्रो काम भाेजराज 👍️👍️👍️
Good job भोजराजजी thank you very much यसरी सबै कुरो स्पष्ट देखाउनुभएकोमा 👍👍🙏🙏🙏
धेरै धेरै धन्यबाद छ भोज राज थापा ज्यु लाई
धन्यवाद भोजराज जि सधैं यसरी नै काम गर्नु शुभकामना यो देश को चोर नेताहरू कहिले देख्ने हो
धन्यवाद धेरै राम्रो काम भोजराज सर
अब हुने चुनाबमा उखाने आेलिको एमाले र काङग्रेस पाटिको पत्ता साफ हुनु पर्छ सहमत हुनेले ठोकम लाईक 👍👍
मुरीमुरी धन्यवाद दिन चाहन्छौं। सहयोगी मनहरूलाई ❤ भोजराज दाइको टिमलाई गुड लक भन्न चाहन्छौं respect all of you
Ma herdai xu bharat bata hjr lae dhog garya bhojraj dai
धेरै राम्रो काम दाई..❤
सलाम छ पुरै नेपाल घुम्नु
Bhojraj sir lai uchha samman xa ra sahayogi man haru dherai dhanya baad xa ❤❤❤❤❤
ल सबै जनाले भनौ त मेरो एमाले जिन्दावाद मेरो काङ्ग्रेस जिन्दावाद मेरो माआोवादि जिन्दावाद
राम्रो काम गरेकोमा भोजराज सरलाई धन्यबाद ❤❤❤
यक तिर सरकार पर्ती को रिस र अर्को तिर खुसी को आँसु आयो ! हुन त म अहिले केही गर्न सक्दिन तर खुसी को आँसु पोस्न बाध्य भय म ❤❤❤।।।
सलाम छ भोजराज सर
लाज नभयको नेताहरू भासण ठुलो लाज पनी लाग्नु पर्ने,यस्लाइ भनिन्छ खोज पत्रकारीता धन्यवाद भोजराज सर
तैट रौतहट नेताहरु लाज पनि लजायो हो 😥😥😥😥
Kaila saama ho yasto Salam xa sir lai
त्यहाँको वाड प्रमुख र नगर प्रमुख छैनन् कि के हो?अलिकती भएनी ब्यबस्था परिवर्तन हुनुपर्ने हो, कि सबै झोलेका महा झोले परेछन् हरि बिजोग छ मेरो देशको परिवर्तन ।
Mayor jail ma xa kyare bhrastachar mudda ma
सहयोगी सबैलाई हार्दिक धन्यवाद अग्रणी भुमिकामा रहनु भएको भोजराज थापालाई सलाम छ
सहयोगी भोजराजजी स्यालुट।
सलाम छ भोजराज सर लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सलाम छ भाइ
भोज राज थापा लाई किन नेता को पद दिँदैनन् सलाम छ भोज राज थापा को यो उदार्निया काम को लागि 🙏🙏
सलाम छ सहयोगी हातहरु लाइ 🎉🎉🎉
धिक्कार छ संघिय गणतान्त्रीक दलीय सरकार , दल ,नेता र कार्यकर्ता ।
Very good job bhojraj ji
पत्रकार भनेको भोजराज थापा जस्तो हुनुपर्छ सहयोगी भावना मनका धनी भोजराज थापा ज्यू लाई सलाम छ पक्कै पनि यो दृश्य नेपाल सरकार ले हेर्ने छ र स्कूलको स्तर उन्नती थप परिवर्तनका लागि नेपाल सरकारले ध्यान दिन जरुरी छ..।
मेरो दिमागमा जे सोच आयो ।। मैले चाइ सोचे मात्र पूरा गर्ने हिम्मत छैन तपाईले त्यो पूरा गर्नु भयो ।धेरै धन्यवाद ।🌹❤️अब सबै बिध्यार्थी को अभिभावक जम्मा बनायर श्रम दान गरेर भयपनी आफ्नो नानी बाबुहरु पढ्ने school बनाउन जगाउने सम्म तपाइँको जिम्मेवारी हो ।❤️धेरैधन्यबाद❤️🙏
सलाम छ सयाेगि मन भाेज राज सरलाई
Wow bhojraj sir🙏🙏
धेरै धेरै बधाई भोजराज सर देश का नेता चोर हरुले भ्रष्ट गर्न जानेका छन येस्ता कुरा हरु हेर्दैन्न
उखाने र गुखाने लाई देश र जनताको केही
मतलब छैन बस उनीहरुलाई आफ्नो विरोधी
हरुलाई सिध्याउनु छ 😢 भोजराज सर 💐🙏
पत्रकार भनेकाे यस्ताे हुनु पर्छ
चारै तिर ध्यान दिने धेरै धेरै धन्यबात छ
भाेजराज भाई लाई ।
कठै मेरो देश!😥😥नेताहरु मरेको देसमा भोजरा जी लगायत सहयोगी मनहरु लाइँ नमन 🙏🙏🙏🙏🙏🙏
भोजराज भाइ लाई लाखौ लाख सलाम छ अनि यो स्कुलको नाम चाहिँ के हो सर पिलिज्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भगवान भनेर आउनु भयो भोजराज थापा दादा गरिब ढुखी को लागि अनि बोल्ने सर नि कति राम्रो कुरा गर्नु भको ❤️🙏🇳🇵जय नेपाल
सलाम छ भाेजराज थापा दाई 🙏🙏🙏नेताकाे त कुरा न गर्दा हुन्छ सरकार त उहिले देखि मरिसकेको छ चाेर र भ्रष्टाचारले खाेल अाेडेकाे सरकार अाफ्ना नाता गाेता काे मार्त ठुलो बनेका छन् गरिब दुखिकाे यस्तै छ हालत🙏🙏🙏
भगवान ले हजुर को सधैं रक्षा गरुन। राधे राधे ❤।
देशको हालत हेरिसकदो छैन 😢😢😢