रवि र ज्ञानेन्द्र को संसदमै भनाभन: खोइ जिबी राई भनेपछि रिसले आगो भए रबि, अब तपाई समात्नुस | Rabi

Поділитися
Вставка
  • Опубліковано 8 жов 2024
  • #Ranbilamichhane#GyanendraShahi#Onlinetvnepal
    Guest : Rabi Lamichhane Vs Gyanendra Shahi
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 628

  • @chinasapkota3957
    @chinasapkota3957 2 місяці тому +147

    ज्ञानेन्द्र शाहिलाई गृहमन्त्री बनाएर हेरौं न कति दिनमा जिबि राई, निर्मला हत्या पत्ता लगाउछ्न । भुक्न सजिलो छ गर्न गाह्रो छ ज्ञानेन्द्र 😊😊😊

    • @gitukc
      @gitukc 2 місяці тому +13

      Ho ni rauta khub gatilo xu vanxa mako marna hoin😂

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 місяці тому +1

      यो ज्ञानेन्द्र शाही को भाषण मात्र हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @yekrajTmagar
      @yekrajTmagar 2 місяці тому

      Yo mug raute pakhe ko pani mukh matrai ho machikne

    • @lilidarai5191
      @lilidarai5191 2 місяці тому +1

      Right bolna ra garna ball tha pauni thiya gayana sir le

    • @sudipbkt8430
      @sudipbkt8430 2 місяці тому

      Kukur ho thyo ghara badhera paleko

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh 2 місяці тому +86

    राप्रपाको प्रबक्ता भनेर रबि लाई ध्वास दिन्छ यार रबि को खुट्टामा सुहाउदैन ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 місяці тому +3

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @GumChhantyal
    @GumChhantyal 2 місяці тому +92

    जसले रबिको खेदो खन्छ त्यो चाहि साच्चिकै देशको धमिराहो । भ्रष्ट लुटेरा हो ।

    • @harithapa2393
      @harithapa2393 2 місяці тому +6

      Hihihi ko ho yo rabi ko gud gau gaudai x

    • @podverse69
      @podverse69 2 місяці тому +3

      Right sir रबि दाईलाई आउदो चुनावमा बहुमतले विजय गराउनेछौ । रबि दाई तपाईको साथमा हामी छौ । १.२ जना झोले हरुले भोट नदिए पनि नेपाललाई माया गर्ने म जस्ता सच्चा नेपाली ले तपाईलाई ह्यदय बाट नै सहयोग गर्ने छौ । अब देश बनाउने एउटा मात्र पार्टी भनेको रास्वपा मात्र हो । आज बाट म पनि भन्छु जय घण्टी । जय रबि दाई ।

    • @avimufcns
      @avimufcns 2 місяці тому +1

      Thagi lamichhane lai ta kehi bhannai bhayena

    • @glesiktamang684
      @glesiktamang684 2 місяці тому +1

      ​@@podverse69यो चोरको अब ८४ मा घन्टा बजाउने हो। दुई पटक गृहमन्त्री बनेर पनि माखो मार्न नसक्ने नाथे अज सरकार ढालयो भन्ने लाज नभाको।

    • @jitbdhimal1862
      @jitbdhimal1862 2 місяці тому

      ​@@glesiktamang684yasko kando chikidiyo ki k ho rabi lye

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 2 місяці тому +29

    महान नेता रबि लामिछाने काे जय।

  • @kamalaacharya1834
    @kamalaacharya1834 2 місяці тому +59

    यो राउटे ले कहिले कुरा बुज्छ जहिले भो रवि काे खेदो गर्छ

    • @bhimsenthakuri8048
      @bhimsenthakuri8048 2 місяці тому

      जातीय बिभाजन नगराै हाङ्गाे खराब भाे भने फेदमा काटेर समस्या समाधान हुन्छ

    • @Hello_jholey_janta
      @Hello_jholey_janta 2 місяці тому

      1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kismatbc1899
      @kismatbc1899 2 місяці тому +1

      रबि को प्यादि कुरो बुझेर कमेन्ट लेख्ने गर

  • @Anmolkc8-t
    @Anmolkc8-t 2 місяці тому +46

    धेरै नबोल ज्ञानेन्द्र शाही राउटे तेरो र तेरो रविसँग तुलना मिल्दैन। त राजाको कट्टु धुनेवाला होस्

    • @bhojrajdahal2400
      @bhojrajdahal2400 2 місяці тому +3

      क्षयानेन्द्र शाही निडर र शाहाशिक नेता 🥰🥰🥰

    • @prakashbista5370
      @prakashbista5370 2 місяці тому +1

      Rabi khali bolne matrai ho kam xain 😂

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 2 місяці тому

      Ani tero bau prachandey ko gula dhoyara bas ta gyanendra shahi ko xaura😂😢😮😅😊😮bujis??😅

  • @buddhalamadong5752
    @buddhalamadong5752 2 місяці тому +35

    ज्ञानेन्द्र जी अब तिमी ग्रहमन्त्री बन् अनि जिवि राई समात हामी हेरुमाला कतिको दमा रहेछ ।

  • @BishalAlemagar-b5j
    @BishalAlemagar-b5j 2 місяці тому +40

    यो राउटे किन कुरा नबुझ्ने जय रबि जय प्रचन्ड

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 2 місяці тому +15

    अब हेरछउ ज्ञानेन्द्र जि ? जिबि राई लाई कति दिन्मा पक्राउ गर्दा रछ्न ज्ञानेन्द्र जि ले धेरै खोके

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 2 місяці тому +19

    ज्ञानेन्द शाहिलाई पनि एक पटक गृहमन्त्रीको पद दिएर गठबन्धन पाटी भित्रकाे बनाएर हेर्न मन लागेकाे छ । ज्ञानेन्द्रले त भट्टाभट खाेरमा हाल्थ्याे हाेला कि ?

  • @bhimsenthakuri8048
    @bhimsenthakuri8048 2 місяці тому +17

    काङ्ग्रेसको मान्छे जि बि राई कस्लाई थाहा छैन अनि रबिलाइ दाेस दियर हुन्छ ज्ञानेन्द्र सर हजुर म राम्रो मान्छे ठानेको थिय तर अन्तिममा अायर काङ्ग्रेस एमालेको कस्तो रसगुल्ला खानुभयाे

    • @Sabkasathi-m7u
      @Sabkasathi-m7u 2 місяці тому

      Jane lea mero lado ani mero ras gulla khako ho sala kukur lea afu khi na garne khali aru ko kura katne sala kukur jane chor khoi ta tero jumla ko choto alu fafar sun ho vanthes Aile kata mareako xa

  • @ShyamJoshi-x4l
    @ShyamJoshi-x4l 2 місяці тому +22

    ज्ञानेन्द्रेले पनी राम्रै कमाउ मंत्रालय भेट्ने मा कुरा मिल्यो जस्तो छ। भ्रष्ट अपराधी दलका भ्रष्टाचारीहरुले स्पष्ट भ्रष्टाचार गरेको बिषयमा मौन धारण गर्ने ले विघटन हुनैलागेका सरकार का गृहमन्त्रीलाइ लागेको आरोपमा पुच्छर निमोठे निमोठै गर्ने कारण अरु के होला बुझ्न गाह्रो छ।

  • @fulmayatamang4949
    @fulmayatamang4949 2 місяці тому +34

    रविको नाम ले नै आज ज्ञानेन्द्र आज जनता ले चिनेको हो आज ठूलो कुरा गर्छ रवि यो रे त्यो रे

    • @JayJayShreeRam1234
      @JayJayShreeRam1234 2 місяці тому +1

      चुप लाग तिब्बत बाट भागेर आको फोहोरी भोटे ।😂 तोङ्बा खयेर बस

    • @fulmayatamang4949
      @fulmayatamang4949 Місяць тому

      @@JayJayShreeRam1234 मेरो बिचार हजुर लाई मन परेन व्यक्ति लाई भन्नु होला मेरो जाति प्रति छोयर बोल्ने अधिकार हजुर लाई छैन यो मेरो नितान्त व्यक्तिगत बिचार हो काहा बाट आयो जात बिग्रेको मानसिक्ता

  • @chyangbatamang1222
    @chyangbatamang1222 2 місяці тому +44

    रबि लाई कंग्रेस र राउटे ले देखि नसक्ने भयो

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 місяці тому

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @BisnuThapa-no3mk
      @BisnuThapa-no3mk 2 місяці тому

      ​@@SDPElectricPlumber😅

    • @laxmirasauli5333
      @laxmirasauli5333 2 місяці тому

      बिचरा रविदाई

  • @suryabomjan
    @suryabomjan 2 місяці тому +1

    यो ज्ञानेन्द्र राउटे ले के सारो खैरो खनेको हौ रबिको रिस उठ्दो

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial8741 2 місяці тому +17

    😊 good luck Rabi sir ❤

  • @sarojdarai
    @sarojdarai 2 місяці тому +8

    पहिला त यो राउटे मलाई ठिक लाग्थ्यो तर आज आयर रबिलाई साथ दिनु त कता हो कता खेदो खनेर हैरान पारेको छ यो राउटेको भविष्य नि ठिक छैन😮

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 місяці тому +23

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @NepaliRam-bm2ld
    @NepaliRam-bm2ld 2 місяці тому +1

    रबि ज्यू२०४६सालको फाई खोलाउदा रातारात सरकार ढल्यो । यो नेताहरू देश बेच्ने नेताहरूले जन्ता लाई कमेडी देखाई रहेछन्

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 місяці тому +15

    सहि रवि जि

  • @ice_o4
    @ice_o4 2 місяці тому +14

    Jaya ghanti🔔🔔

  • @dabalbudha381
    @dabalbudha381 2 місяці тому +3

    Gyanedra sahai 💕 खुट्टामा उभिन पनि सुहाउँदैन हो यो नक्कली भगवान❤

  • @MayaSapkota-i4t
    @MayaSapkota-i4t 2 місяці тому +3

    काङ्ग्रेस एमाले रबिलाई यतिसम्म गिराउनखाेज्छन ई धमिराहुन ईनि हरु 8४ मा जनताले चुन्नेछन अब ।

  • @SamjhanaNeupane-l2k
    @SamjhanaNeupane-l2k 2 місяці тому +3

    Rabi ❣️🔔🔔🔔

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 місяці тому +5

    अबहेरूलानि ज्ञानेन्द्रको चुरी फुरी अहिले सम्म मानेको थिए ज्ञानेन्द्र पनि झोले भ्रष्टचारीको

  • @kmelakmelaa9773
    @kmelakmelaa9773 2 місяці тому

    ❤❤❤🎉🎉🎉

  • @vivoy16-ql3mi
    @vivoy16-ql3mi 2 місяці тому +8

    यो राउटे आजा बाट मनै देखि हटिस साला भतुवा अब तलाई कसैले साथ दिदैन

  • @syambahadur7058
    @syambahadur7058 2 місяці тому +8

    जय घन्टी

  • @aayusha4083
    @aayusha4083 2 місяці тому +6

    राजाको नाम बेचेर खान पल्केको ज्ञानेन्द्र जि तपाईलाई प्रधानमन्त्री बनाएपनी केही हुनेवाला छैन बाहिर बसेर कुरा गर्न त सजिलै हुन्छ तिमी पनि कुरा मात्रै गर्ने आज सम्म संसद भएर के गरेऊ

    • @dggvffgg9858
      @dggvffgg9858 2 місяці тому

      Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

    • @dggvffgg9858
      @dggvffgg9858 2 місяці тому

      Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

  • @DeepenJungregmi
    @DeepenJungregmi 2 місяці тому +14

    किन किन ज्ञानेन्द्र शाही हिम्मत वाला नेता लाग्छ राम्रो कुरो लाग्छ धन्यवाद ज्ञानेन्द्र शाही भाई

  • @khagendrasubedi8167
    @khagendrasubedi8167 2 місяці тому

    ज्ञानेन्द्र शाही ज्यू तपाईंलाई गृह मन्त्री बनाई दिने हो भने काया पलट हुन्छ कि ।

  • @kalachora
    @kalachora 2 місяці тому +3

    रबि को बिरुद्ध मा सबै दल लागेका छन

  • @dilkambang98
    @dilkambang98 2 місяці тому +2

    ज्ञानेन्द्र लाई एकपटक गृहमन्त्री बनाउन त

  • @rabitimsina3765
    @rabitimsina3765 2 місяці тому +3

    ज्ञानेन्द्र पनी बिक्रि भएछ अब

  • @Ragav5397
    @Ragav5397 2 місяці тому +2

    रबि सग सग्दैनस त्यसैले धेरै ज्वरिनखोजेस राउटे । जनताले चिनिसकेका छन् राउटे लाइ पनि।

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 2 місяці тому +4

    यो रौटेलाइ गृहमन्त्री बनाउ हेरौ हामी पनि

  • @subashrana5319
    @subashrana5319 2 місяці тому +3

    यो र काङ्ग्रेस एउटै त होनि आफुले पनि नगरने अरुले राम्रो काम गरेको पनि देखन नसक्ने इनिहरु को सिद्धान्तै तेहित होनि

  • @avagi111.
    @avagi111. 2 місяці тому +1

    मुजी राउटे,तैले गरेर देखा अब,तैले नि राजा को नाम बेचेर जितेर अाको होस त ?तेरो काम भुक्ने मात्र हो कि काम गरेर देखाउने हो?

  • @basantashrestha4826
    @basantashrestha4826 2 місяці тому +1

    ज्ञानेन्द्र शाही पनि खत्तम लाग्यो ।अब संसदमा भनेको कुरा अाफैले गरेर देखाउने पालो अायो ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 місяці тому +5

    Good luck ravi sir god bless to you jaya ghanti

  • @gyanpaudel1082
    @gyanpaudel1082 2 місяці тому +1

    ज्ञानेन्द्र शाही पनि निकै भोग्न थाल्यो। आफू पनि गृहमन्त्री भएर देखाउनु पर्यो नि त काम गरेर देखान्त रविले गर्न सकेन भनेर आरोप किन लगाउँछ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 місяці тому +1

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @raiparbati8054
    @raiparbati8054 2 місяці тому +5

    अब कसैको आशा छैना नाटक रवि सवि कवि पदको लागि मात्र हो😢

  • @ashishkarki5075
    @ashishkarki5075 2 місяці тому +2

    ज्ञानेन्र्द जि अब देस खोक्रो बनाउने आए अब खुसि हुनुस ल ।सरकारि गाडि चडन पा एको छ ।गतिलो त तिम्रो पाटि पनि हैन।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 місяці тому +1

    यो ज्ञानेन्द्र शाही भाषण मात्र हो साथीहरुयो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @TulThajali
    @TulThajali 2 місяці тому +7

    अब ज्ञानेन्द्र शाहीले ठूलै काम गर्ला झै गर्यो हेर्न बाकी....

  • @jibanbika-gd2qe
    @jibanbika-gd2qe 2 місяці тому +1

    Rabi sar hi hi❤❤❤

  • @BharatSarchan
    @BharatSarchan 2 місяці тому +2

    नेपालका सबैजातजाति एउटै हुन् भने दलितको छोराले आफ्नो नामको अगाडि बाहादुर साहि लेख्दा किन अनुमति दिइदैन किन नागरिकता दिइदैन किन रोकिन्छ यो प्रशन म माननिय ग्यानेन्द्र साहि ज्यु लाइ सोध्न चाहन्छु

    • @purushottamalla
      @purushottamalla 2 місяці тому

      फेसबुक को भित्ता बाट सुरु भयकै त छ कामी ले पनि थापा; साही लेख्न थालिसके कस्ले के भनेको छ र बिस्तारै परिबर्तन हुने कुरा हो सबै थोक एकै चोटि काहा परिबर्तन हुन्छ र

  • @chandanchadhary1950
    @chandanchadhary1950 2 місяці тому +3

    Rabi dai hi hi

  • @krishnabasnet-y1r
    @krishnabasnet-y1r 2 місяці тому +3

    बच्चा बच्ची लाई थाहाँ छ जनतालाई बेबकुफ बनाएको हो

  • @rajanbaniya-dd2ci
    @rajanbaniya-dd2ci 2 місяці тому +1

    रबि दाइ हजुर न आतिनु

  • @narayanshrestha3680
    @narayanshrestha3680 2 місяці тому

    ज्ञानेन्द्र शाही एमालेको र काङ्ग्रेसको प्रबक्ता जस्तै आफ्नै अध्यक्ष प्रधानमन्त्री भए जस्तै खुसि देखिन्छन् के हो ।

  • @narayanwagle3000
    @narayanwagle3000 2 місяці тому

    ज्ञानेन्द्र साहिले लामिछाने काे धाेति खुस्काइदीय छ

  • @kmssapkota9142
    @kmssapkota9142 2 місяці тому

    तिमी राउटेनै रहेछाै ज्ञानेन्द्र युवा भएर युवाकै खेदाे किन गर्छाै

    • @thektmriderofficial
      @thektmriderofficial 2 місяці тому

      Machikne k garyo tero yuwa le, chor haru sanga milecha

    • @pashupati-k8i
      @pashupati-k8i 2 місяці тому

      Rabile baltkar karo vhane pani Jay rabi vhannu parne 😅😅😅

  • @kshatrashrestha9969
    @kshatrashrestha9969 2 місяці тому +3

    Jay rabi

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 2 місяці тому +11

    जोसुकै ले जे भन ज्ञानेन्द्र साही भन्दा अरु कोहि देस भक्ती देखिएना ज्ञानेन्द्र साही जिन्दावाद 💪💪

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 2 місяці тому +1

    अलिकति पनि gyanendra shahi ji तपाईँ लाई थाहा छैन. Bechan shah को हो नेपाली काँग्रेसको nomber one व्यापारी हो.

  • @DiksyaGurung
    @DiksyaGurung 2 місяці тому +4

    🔔🔔🔔🔔🔔😘😘😘😘😘

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 місяці тому

    रवि र ज्ञानेन्द्रको संसदमै भनाभन: झुटो कुरा नगरौँ, फाइल खुलेर कोही पक्राउ परेका छैनन् भनेपछि आगो भए रबि (भिडियो) ua-cam.com/video/CextUxDhu5A/v-deo.html

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому +1

    गफ दिने ठुला कुरा गर्ने बेचनका चेलालाई थाहा रहेनछ फरार अभियुक्त वेचन झा र प्रतिक थापा पक्राउ परेको अनी तिनलाई त्यो पनी थाहा रहेनछ फरार रहेका कान्तिपुर सहकारी संचालक सहकारी ठग सिबी राई पक्राउ परेको, अर्का लालीगुराँस सहकारीका संचालक सहित चार जना पक्राउ परेको ?

  • @ChattriRaja-tm2ki
    @ChattriRaja-tm2ki 2 місяці тому +1

    अरु जाे ले जे भने नि ज्ञानेन्द्र सम्सदकाे हिराे हाे ।।

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 2 місяці тому +1

    रबि ५ बष सत्तामा बसेभने भैराखेका नेताभन्दा १० गुना बढिहुन्छन

  • @kanxasubba1485
    @kanxasubba1485 2 місяці тому +1

    रबि दाइ बा हरुको माकुरि जाल्मा परिसक्नु भो अब कराएर काम्छैन ?

  • @shivatiwari137
    @shivatiwari137 2 місяці тому +9

    यो राजा वाला नेता ले कता हाले भोट राजा लेर आऊचु भन्त्यो आज कुन राजा लेर आए साही ले

    • @sunilacharya1303
      @sunilacharya1303 2 місяці тому +1

      Kp raja leyera asyo yo rautele hesko pani aba kam hernu xa

  • @GovindaRai-h3y
    @GovindaRai-h3y 2 місяці тому +3

    Jaya ghanti.....

  • @kedarghimira7618
    @kedarghimira7618 2 місяці тому +2

    Rabi jaya

  • @sabitrithapa130
    @sabitrithapa130 2 місяці тому +1

    Good luck rabi sir

  • @suryakaini332
    @suryakaini332 2 місяці тому +1

    सहकारी को जय भन्नेहरुको दिन गयो।। अरु हेर्न बाकि!!!

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti 2 місяці тому

    नमस्कार रबि सर यो सत्य र सहि काम गर्न चाहानेहरूलाई काँहा काम गर्न दिनु यो देशलाई त लुटेराहरूले सर्ब नास गर्दैछन फटा हरू ज्ञानेन्द्र जस्ता

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 2 місяці тому +2

    Jay.rabi

  • @purnimashah9332
    @purnimashah9332 2 місяці тому +1

    देश बनाउने मुद्दा कसैले उठाउदैन। खाली सांसद बचाउने, दल संग सहमति, मन्त्रालय आदि इत्यादि कुरामा मात्रै बहस हुन्छ। एक ले अर्कोलाइ आरोप प्रत्यारोपण मात्र गर्छ।

  • @laxmineupane7038
    @laxmineupane7038 2 місяці тому +1

    ज्ञाने लाई गृहमन्त्री बनाउनु पर्छ अनि जनता ले हेर्ने छन कति दिनमा समाउछ जिबि राई लाई र भ्रष्टाचार काे फाइल खाेल्छ कि खाेल्दैन न राउटे ले😊

  • @BishnuBudha-q9q
    @BishnuBudha-q9q Місяць тому

    दामि छ रबि दाई को भास्न ❤

  • @PurnaPurnaaa
    @PurnaPurnaaa 2 місяці тому +1

    Gyane.le.gyane.leuchhu.bhanthyo.aaja.samma.kina.leudaina.bulima.green.bookma.ta.yo.rajako.jole.gyanendrale.lekhna.parneho

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 2 місяці тому

    सम्मानिया ज्ञानेन्द्र ज्यु एक पटक देशकाे गृहमन्त्री भयकाे हेर्न जन्तालाई मन छ उहाँ गृहमन्त्री हुनुभयाे भने देशका भ्रष्टाचारिहरुलाइ एकदिनमै जेल काेच्नु हुन्छ हाेला लौन एक पटक गृहमन्त्री बन्ने मौका मिलाेस् देश ले साच्चै बिकाशकाे काेल्टाे फेर्ने छ

  • @GovindaRai-h3y
    @GovindaRai-h3y 2 місяці тому +1

    Jay Rabi.....jay ghanti .....Gyane Raute murdabaad.......

  • @oshangurung7496
    @oshangurung7496 2 місяці тому

    ज्ञानेन्द्र शाही ज्यु रवि सँग बोल्न का लागि कम्पिटिशन गर्ने हो भने ज्ञानेन्द्र जि तिमी नै पनि बढी बोल्छौ तिमीले संसद भऐर काम नगरी बढी बोल्ने मात्रै भयौ हामी जनताले मुल्यांकन गरिसकेको छौं।

  • @dhaneTamang-j9k
    @dhaneTamang-j9k 2 місяці тому +9

    मलाई किन किन यो राउटेले कुरा नबुझेको देख्दा 😢😢

  • @sandeahjoshi1316
    @sandeahjoshi1316 2 місяці тому +3

    Proud of you gynendra sahi ju tapai jasto hikmat balo sangsad aaj samma dekhya xaina good luck aasa xa tapai yak din yo deslai pribartan ko mukh ma line xau ra bikas garne xau party junsukai hos hamilai asal imandar neta chayako za🙏

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 2 місяці тому +1

    Rabi is always best, jaya ghanti🔔🔔🔔🔔

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e 2 місяці тому +2

    Jay rabi sir

  • @Jasmin-wp8xt
    @Jasmin-wp8xt 2 місяці тому +1

    Rabi ❤❤❤❤🔔🔔🔔🔔🔔

  • @BudharajGurung
    @BudharajGurung 2 місяці тому

    तिमीहरू जस्थो चिक्ने पटि चलरालएर बसेकाे छ अनि किना युवहरुले देश नछाेडने ज्ञानेन्द्र जि

  • @maxlee95
    @maxlee95 2 місяці тому +1

    Rabi sir your are the best of the best

  • @RamBadu-xn7xs
    @RamBadu-xn7xs 2 місяці тому

    सर्कार रबिको हात्म जब हुदैन तब देस बन्दईन ज्ञानेन्द्र जि कुरात हजुर्को पनि ठिकै लाग्छ❤❤❤❤❤❤❤❤❤

  • @SaugatBishwakarma-i9f
    @SaugatBishwakarma-i9f 2 місяці тому

    देश भक्ती नेता ज्ञनेन्द्र शाहि हो

  • @TakBhadur-ht4sc
    @TakBhadur-ht4sc Місяць тому

    माननिय ज्ञानेन्द्र शाहि जिन्दावाद

  • @Bhisal__gaming
    @Bhisal__gaming 2 місяці тому

    अरूलाई घोचेर बोल्नेहरुका लागि हो रुप साइ

  • @SunBahadurTamang-h6d
    @SunBahadurTamang-h6d 2 місяці тому

    यो रबिले भाउजू लाई जेलहल्ने भएपछि हाम्राे देशको सरकार ढलियो😂😂😂😂😂

  • @karishmadahal3661
    @karishmadahal3661 2 місяці тому +1

    Jaya ghanti

  • @ratanshahu8885
    @ratanshahu8885 2 місяці тому

    खच्चरको पाप लागला है शाही ज्यु धेरै फुर्ति नलगाऊंनु होस !

  • @Yamada1970
    @Yamada1970 2 місяці тому

    जनता हरुको BST खाने मुसा हरु बिच हानथाप र खोसाखोस...
    BST को अर्थ...
    B: blood
    S: sweat
    T: tear
    🇳🇵❣️🇳🇵❣️🇳🇵❣️
    TIME TO
    WAKE UP NEPAL 🇳🇵❣️
    हुनत जनता हरुनै घण्टा घरको घडी जस्तो छ।
    घण्टा घरको घडीले समय दिएको दिएइ छ...
    त्यसतै जनता हरुले भोट् दिएको दिएइ छ...
    फरक...
    जनता मोरि राखेको छ...
    घण्टा घर जहाँ को त्यहि छ...
    मेरो सूदँर नेपाल...
    जय नेपाल 🙏🇳🇵❣️

  • @nagendraprasad749
    @nagendraprasad749 2 місяці тому

    रवी सबैभन्दा राम्रो देश सेवक हुन

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 2 місяці тому

    Ho वास्तविक रबिलाइ काम गर्न नदिएको हो। देश मा भएका लुटराहरुले

  • @dipajjunggc4689
    @dipajjunggc4689 2 місяці тому +1

    Gyanendra sahi salute!

  • @BimalaSigdel-fy4ei
    @BimalaSigdel-fy4ei 2 місяці тому +2

    Jay Rabi sir ❤❤❤❤❤

    • @YetiRaj-t2i
      @YetiRaj-t2i 2 місяці тому

      Kina na Kam ko Rani 😮😮😢

  • @Basantasherma
    @Basantasherma 2 місяці тому

    फाइल खोलेरैहो प्रचन्डलाइ ढलेको भने प्रचन्डले राम्रो काम गर्दै थियेछ

  • @kamalapandit9832
    @kamalapandit9832 2 місяці тому +1

    जय रवि जय घन्टी

  • @buddhisagar5778
    @buddhisagar5778 2 місяці тому

    याे ज्ञानेन्द्र शाही बाेल्न सजिलाे छ तर रबि लामिछाने ज्यु भ्रष्टाचार काे फाईल खाेल्दा नै सरकार ढलेकाे थियो हाे अब काे नयाँ सरकार भ्रष्टाचार जाेगाउन सरकार बन्दैछ

  • @BudharajGurung
    @BudharajGurung 2 місяці тому

    ज्ञानेन्द्र जि किन रबिलाई मात्र ठुलाे ठुलाे कुरा गछ तेराे चाक्मा दम छ भने पुरानाे नेताले कतिकाे भ्रस्टाचार गरेको छ के तिमिले बोल्नु सक्नु भयो त तो चै कुन डेङकाे मुला हाेर उहीँ भ्रष्टाचारको डेङनै त हाे नि सल मेराे गाेरख म अाउ तिम्रो धम छ भने