फिल्मीसैलीमा श्रीमान मारेर विदेश जानै लाग्दा भयो यति ठुलो खुलासा... २१ वर्षे सपना मल्लको पर्दाफास

Поділитися
Вставка
  • Опубліковано 6 сер 2022
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 639

  • @nirajsunar7150
    @nirajsunar7150 9 місяців тому +48

    भोजराज भााइ तिनिहरु लाइ जन्म कहिद होस र सबै पैसा आमा को नाममा होस

  • @tekenepali3079
    @tekenepali3079 Рік тому +40

    CBi लगाएत यो अपराधीहरुलाई समाउन सफलहुने सम्पूर्ण तिमलाई धेरैधेरै सलामछ साथै भोजराज थापाका सम्पूर्ण टिमलाई धन्यावाद छ

  • @gmgurung3298
    @gmgurung3298 Рік тому +18

    त्यो प्रहरी चौकीमा पनि छानबिन होस र घटनामा सम्बधित सबै लाई कडा भन्दा कडा कर्बाही होस

  • @ritadhamal5774
    @ritadhamal5774 Рік тому +76

    त्यो इन्स्योरेन्स पिडित परिवरलाई नै हुनु पर्छ। ति अपराधी हरूको पैसा फिर्ता लिएर भए पनि। यसमा भोजराज थापा ले सहयोग गर्नु पर्छ है सर।

  • @chadanigautam986
    @chadanigautam986 Рік тому +156

    अब त्यो सब पैसा केटाकाे अामाकाे नाममा हुनुपर्छ।पनि दिनुपर्छ

  • @tikasiwakoti1902
    @tikasiwakoti1902 Рік тому +67

    गल्ती कहिलेपनी लुकाएर लुक्दैन सत्य एकदिन बाहिर आउँछ भनेको येहिहो धन्य छ भगवान् 🇳🇵🙏

    • @deeptamang1198
      @deeptamang1198 2 місяці тому

      सहि भनाइ हजुर अपराधी हरु ज्यान मारा हरु लाई हदै सम्म को कारबाही होस हजुर?😢😢

  • @bhuwanbishwakarma6391
    @bhuwanbishwakarma6391 11 днів тому +1

    अपराधी लई कडा सजाया हुनुपर्छ

  • @bishal4291
    @bishal4291 Рік тому +15

    याे घटना सुन्दा सारै दुःख लाग्यो। यस्ता अपराधी लाई कडा भन्दा कडा सजाय मिलाेस्।

  • @katakrai4344
    @katakrai4344 4 місяці тому +8

    मृतककाे नाम्मा रहेकाे बिमा पिरवारले पाउनुपर्छ तिनिहरुलाई आजिवन काराबास हाल्नुपर्छ

  • @gokulraj4484
    @gokulraj4484 Рік тому +51

    यो घटनाको वास्तविकता सुन्दा साह्रै दुख लाग्य यो रकम पिडित पक्ष ले पाउने पर्छ दोषिलाई आजीवन कारावास हुनुपर्छ

    • @sumesh263
      @sumesh263 Рік тому

      यनि पापिहरुलाइ फाँसी हुनुपर्छ र त्यो बिमाको पैसा पीडित आमालाई हुनुपर्छ र दिनुपर्छ्😭😭😭😭😭😭😭

  • @madanpaudel7229
    @madanpaudel7229 Рік тому +15

    हजुर ले एक पटक रीलायन अपीस मा गयर बुझ्नु परे ।भोजराज दाइ ।नेपालगन्ज मा है त

  • @bhimshreesmagar9109
    @bhimshreesmagar9109 Рік тому +15

    पीडितलाई त्यो सम्पुर्ण रकम पाउनुपर्छ र अपराधीलाई फासिको सजाय हुन जरुरी छ एक दुई जनालाई झुन्द्याएर त हेर सरकार 🙏🙏

    • @dilipthapa6351
      @dilipthapa6351 Рік тому

      Manxe Le gareko nyaye perfect hunxa bhanne hudaina, kati ghatana haru chan doshi thahar bhayera dherai barsa jail sajaye bhoge pachi nirdosh thahar bhayeko , yedi uslai phasi diyeko bhaye usko jiwan tehi din samapta hune thiyo, Testo nahos bhanera Nepal maa phasi ko sajaye nabhayeko hola sayed. Mero soch maatra...

  • @laxmishahi457
    @laxmishahi457 Рік тому +7

    भोज राज सर को कुरा कति मन छुने छ धेरै भन्दा धेरै धन्यवात सर हजुर लाई

  • @jeevanido992
    @jeevanido992 Рік тому +29

    यो चोटि CIB ले राम्रो काम गरे को रैछ है।सब लाई आजीवन कारागार हुनु पर्छ है।

  • @binitawaiba8521
    @binitawaiba8521 Рік тому +23

    अनुसन्धानमा खटनुहुने नेपाल प्रहरीको टिमलाई हार्दिक बधाई तथा धन्यवाद! अपराधीलाई कानुन बमोजिम कारवाही होस् र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस्

  • @sapanamagar6881
    @sapanamagar6881 Рік тому +19

    यो अपराधि हरुको फेस किलियर देखाई दिनुपर्छ ताकि अरु कोहि पनि यसरी नफसिउन र अकाल मा ज्यान गुमाउन नपरोस्

  • @surendraneupane3120
    @surendraneupane3120 Рік тому +22

    धन्यबाद तथ्यसत्य निश्पक्ष समाचार परिवारको तर्फबाट निकालूनु भयकोमा ।

  • @user-lm4eh4ww7g
    @user-lm4eh4ww7g Рік тому +251

    अपराधी लाई "रगत" ले पोल्छ भनेको यहि हो ,, सोझो मान्छे लाई मारेर एउटा आमाको काख रित्तएर 😥😥, पोइसा खाने अपराधी लाई, इन्काउन्टर मा गोलि ठोक सरकार 🤬🤬

  • @sarbanbista647
    @sarbanbista647 Рік тому +181

    एक सच्चा निडर अनि निश्पश्र पत्रकारिताको उदाहरण हाम्रो भोज राज थापा सर अनि सम्पुर्ण टिम लाई 👃🤔❤️💘

  • @yumalimbu5039
    @yumalimbu5039 Рік тому +14

    गरीब अनी सोझो को ज्यान लिने सबै लाई जन्म क़ैद गरियोस justice for him

  • @sonutheeng7519
    @sonutheeng7519 Рік тому +2

    कस्तो मन हुन्छ हैइ मान्छेहरुको दोशिलाइ कडा भन्दा कडा कारबाही होस

  • @binuthapa5288
    @binuthapa5288 Рік тому +6

    धन्यवाद भोजराज सर आपनो काममा निडरका साथ अगाडि बढनु

  • @poonahmtamangni5158
    @poonahmtamangni5158 Рік тому +5

    धन्यवाद C I B लाई 🙏🏽🙏🏽🙏🏽🇺🇸🇺🇸🇺🇸 ज्ञिबन भरि झेल हुनु परो हज्ञुर 🙏🏽🙏🏽बिचार सोॉगे भाई को सोॉगमा बांस होस 😭😭😭💕💕💕💞💞💞ज्ञसरि परिवार तड्पेका छन तेसरिनै तड्पिउन तिनीहरु पनी है सरकार 🙏🏽🙏🏽सबै परिवार नै सोज्ञो 😭😭💕💕💕💕

  • @sharmarajojha1947
    @sharmarajojha1947 Рік тому +44

    बिमा को सबै रकम मृतक को आमा लाई दिलानु पर्छ र ज्यान मार्ने हरुलाइ जीवन भर जन्म कैद हुनुपर्छ भोजराज सर हजुरलाई नि धन्यवाद

    • @pradipgharti9948
      @pradipgharti9948 Рік тому

      Sahi vanuvyo hjur le

    • @mankirani3467
      @mankirani3467 Рік тому

      👍️👍️👍️👍️

    • @aaryas6650
      @aaryas6650 Рік тому +1

      कानुन अनुसार बिमा कम्पनी मै जान्छ यो पैसा☹️☹️

  • @rupagurung1183
    @rupagurung1183 Рік тому +2

    पाप धुरी बाट कराउँछ भन्थे हो र छ अपराधीहरूलाई कडा भन्दा कडा कारबाही होस् 😔

  • @herryporter9149
    @herryporter9149 Рік тому +4

    बल सरजर जि को आतमा ले सानत पायो सबै सिआइ डि टिम हरु लाइ सलुट गदछु र धेरै धेरै धन्यबाद गदछु

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +1

    स्टोरि सुन्दा त कुनै फिलीमको जस्तो लाग्छ दोसिलाई कारबाई होस भोराज जि सलामछ

  • @shreemaya888
    @shreemaya888 Рік тому +22

    विमाबाट पनि कानुन हुनुपर्छ यो बीमा रकम सबै आमाको नाममा र ज्यानको बदला ज्यान नै लिनुपर्छ

  • @alishaskitchen5049
    @alishaskitchen5049 Рік тому +5

    पित्री हेराउने भन्छ्न त्याहा गयर बोलाउने भय थाहा हुन्थियो यो कान्ड सुन्दा त पित्री बोलेको सुन्न मन लाग्यो बिचारा हार्दिक श्रद्धाञ्जली

  • @dambariranapal6546
    @dambariranapal6546 Рік тому +3

    सबैलाई जिउदै अागाे लगाउनु राम्रो हुन्छ इनसुरेन्सकाे पैसा सबै केटाकाे अामा बाउलाई दिनुपर्नेछ तिनिहरुलाई अाजिबजकाे सजाय हुनुपर्छ

  • @user-tt3fp9yp8c
    @user-tt3fp9yp8c Місяць тому

    कमिशन आउछ भन्दैमा जथाभावी बिमा गराउने बिमा कम्पनिलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ।।

  • @hariadhikari815
    @hariadhikari815 Рік тому +3

    अदालत ले पनि यस्ता पापी हरु लाई त जीवन भर जेल मा सडाउनु पर्ने फैसला गर्नु पर्छ । किनभने त्यो निर्दोष मान्छे को रगत खाएको छ्न यी पापी हरु ले ।

  • @laxmibk314
    @laxmibk314 Рік тому +11

    कडा भन्दा कडा कारबाही होस 😡 केके हुन्छ हाम्रो नेपालमा😭😭

  • @dayashrestha9502
    @dayashrestha9502 Місяць тому +1

    यो अपराधि टिम लाई जन्म कैद हुनु पर्छ civ टिम लाई धन्यबाद

  • @surendraod6169
    @surendraod6169 Рік тому +1

    अति राम्रो सङग बुजाइ दिनु भो सर । धन्यवाद भोजराज सर!

  • @gorkhaman3785
    @gorkhaman3785 4 місяці тому

    या पत्रकार भाई जेन्टल रहेछन् । यि भाई को जयहोस् !

  • @sajikakhanal8185
    @sajikakhanal8185 Рік тому +29

    सबै जना लाई कडा कारबाही हाेस सपना भने केटीलाई जेलमा किरा परेर मार्ने पराेस

  • @santoshbhujel1615
    @santoshbhujel1615 2 місяці тому

    नेपाल प्रहरी cib लाई सलाम 🇳🇵

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs Рік тому +20

    हैट सुन्द पनि मुटु जिरिङ्ग हुन्छ यार पैसा को लागि यत्रो मास्टर प्लान नेपाल पनि यति ठूलो क्रिमिनल हुँदो रहेछ। यिनिहरुलाई हदैसम्म कारबाही होस्। मृतकको आत्मा ले शान्ति पाउन्।

    • @nematamang1408
      @nematamang1408 Рік тому

      राजाको परिवार सिध्याउने मास्टर प्लान गर्न सक्ने ठाउँमा देशमा हामीजस्ता एउटा सामान्य मान्छे मार्ने त उनिहरुको लागि धेरै सजिलो काम होला नि मित्र

  • @sndjung980
    @sndjung980 Рік тому +3

    त्यो पैसा पीडित लाई नै दिनुपर्छ

  • @bhawanabhattarai7600
    @bhawanabhattarai7600 Рік тому +1

    हाे मेराे देश नेपालाइ मेराे अामा लाई याे देशले बेचन लागि पराि शकेयु जय देश जय नेपाल

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 Рік тому +1

    हदैसम्मकाे कारबाहि हाेस ईनिहरु अपराधिलाई

  • @rajuthapa1349
    @rajuthapa1349 Рік тому +10

    Crime patrol हेरेको जस्तै लाग्यो. अब यो रकम पिडित आमाको नाममा हुनु पर्छ. दोसी लाइ आजिबन काराबास होस्. इंडिया crime patrol लाई यो घटना जानकारी गरायो भनि राम्रो सिरिएल बनाउनि थियो.

  • @mankc9372
    @mankc9372 Рік тому +2

    दोशी लाई हदै सम्मको कार्भाइ होस पिडित लाई न्याय मिलोस दोशिको सर्बनास होस

  • @aratisunar8587
    @aratisunar8587 Рік тому +2

    हत्यारालाई कडा भन्दा कडा कारवाही होस!! 🥺😔

  • @motibasnet3703
    @motibasnet3703 3 місяці тому

    पैसाको को लागी जे पनि गर्ने अपराधी लाइ आझिबन काराबास होस् ! र सम्पुर्ण रकम पिडित परिवार लाइ उपलब्ध होस्

  • @shyam_basyal
    @shyam_basyal Рік тому +11

    बिरालाले मुसा खेलाइ खेलाइ मारेझै मारेछ्न 😪 सोझो पन को फाइदा लुतिस😪 घटना सुनियोति तरिकाले घत्यो ढिलै भयनी पत्ता लायछ धेरै धेरै धन्यवाद अस्ता अपराधी लाई फाँसी पनि कम हुन्छ घटना को घोर भर्सना गर्दै कडा भन्दा कडा कर्बाही को माग गर्दछु।

  • @resungaarjun104
    @resungaarjun104 2 місяці тому +1

    यस्ता ज्यान मारालाई मुख खुल्ला हुनुपर्छ सबैलाई सार्वजनिक गर्नुपर्छ मुख लुकाउन दिनुभयन

  • @saradadangi6327
    @saradadangi6327 Рік тому

    भाेजराज थापाजि सबै बिमाकाे पैसा पिडितकाे परिवारलाई दिलायवस

  • @sivankishrimal1603
    @sivankishrimal1603 Рік тому +1

    सहि कुरा पाप त लाग छ

  • @sarurai8634
    @sarurai8634 Рік тому +4

    अपराधी हत्यारा हरुको कर्तुत भगवान ले छिटै दिन्छ फल।

  • @pyaredangaura3501
    @pyaredangaura3501 Рік тому +1

    Ab hami sojjho keta hoshiyar hunuparxa ho Sathi haru Dhani keti athawa antarjati keti haru sangai sitimiti bihe nagarau yastai halat huna sakxa, Tara sabai Testo hudainan

  • @ramrupa9088
    @ramrupa9088 Рік тому

    यो घटना सुन्दा त अब मान्छे हरु सङग धेरै सचेत हुनु पर्ने बेल्ला आय छ

  • @chetprasad2643
    @chetprasad2643 5 днів тому

    यो योजना राम्रो हो तर सफल हुन सकेन

  • @deeyatiwari1012
    @deeyatiwari1012 Рік тому +19

    कति महान सोच भयको मान्छे हरु😍

  • @shambhukuikel7169
    @shambhukuikel7169 Рік тому +7

    यस्ता किच् कन्नेहरुकाे गिराेहहरुलाइ हदैसम्मको कार्वाही गर्नु पर्छ ।

  • @karkibenisha4803
    @karkibenisha4803 Рік тому +20

    सत्य कुरा एक दिन बाहिर आएर छोड्छ भने था हुँदा हुँदै यत्रो हिमत आँट कसरी आउँछ हौँ मान्छे हरु लाई 🥺🙁☹️

  • @kalpanakarki4699
    @kalpanakarki4699 Рік тому +11

    बिपरित बुद्धि बिनास काल भनेको यहीँ हो अब जेलमा सडनु परदा थाहा हुनछ,पापमा फलिफाफँ हुदैन भनेर।

  • @chandamalla100
    @chandamalla100 Рік тому +7

    सुन्दा आङ्ग नै जिरिङ्ग भो, सपना मल्लको परिवारलाई संपर्कमा ल्याइस्योस है अब

  • @vinodbam1528
    @vinodbam1528 Рік тому +1

    धन्यवाद छ हजुर लाई 👍🙏

  • @bimalsunar8165
    @bimalsunar8165 Рік тому

    दोसी लाई कडा भन्दा कडा कारबाही होस

  • @pashupatidhami9067
    @pashupatidhami9067 Рік тому +1

    good thanks for you love from new Delhi India 110037

  • @gangasubedi5612
    @gangasubedi5612 6 днів тому +1

    एक बर्ष पहिले को कुरा सुनेर नबस्नु होला है मत हेर्दै हेर्दीन हो भोज राज थापा भाई को मिडीया रहे छ भनेर हुनत

  • @NirajanVlog-
    @NirajanVlog- 3 місяці тому

    सलाम छ भोजराज दाइ हजुरलाई❤

  • @limbunigita4307
    @limbunigita4307 Рік тому +1

    कानुन फितल भाको कारण नेपालमा जे पनि हुन सक्छ ।

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Рік тому

    कति सम्म गिर्छ्न मान्छे पैसाको को लागि अपराधी हरुलाई हदै सम्मको कारबाही होस

  • @MoHan-xd6ng
    @MoHan-xd6ng Рік тому

    अपराधी हरुलाई कडा कार्वाही होस

  • @g.sbist4978
    @g.sbist4978 Рік тому +1

    नेपाल मा जे पनि हुन्छ भन्थे हो रै छ पापि हरु पैसाको लागि अर्को ज्यान खायो

  • @susmitasoni6499
    @susmitasoni6499 Рік тому +1

    भने पछी कत्ति जना लाई मारिसके होलान्

  • @vkeygamingyt7774
    @vkeygamingyt7774 Рік тому +17

    Nepal Police 🚓 Next level❤️

  • @dipakthapa2736
    @dipakthapa2736 Рік тому +53

    स्टोरी सुन्दा त कुनै फिलिमको जस्तो लाग्छ।

    • @teenagrg6989
      @teenagrg6989 Рік тому +2

      Um tayta hai

    • @chinanepal2416
      @chinanepal2416 Рік тому

      Vggfggggggggggggvggggggggggvggggggggggggggtgggvgggggggggggggggggggggggggggggggggggggggggggggggggggvgggggggggggggggggggggggggtggggggggvgggggggvgggggggggggggggvvgggvggggggggggggggggggggggggvggggggggggggggggggggvggggggggggggggtggggggggggggggggtggfgggggggtggggggvvggggggggggggvgggggvggggvggggvgggggvgggggggggggggggggggggvgggggvgggggggggggggvggggvgggggtgggggggggggggggggggggggggfgggggvgggggtggtgggggggggggtfgfggggggggggggggggggggvggggggggggvgtgggggvgggggggvggggggvvggggggvggggggggggggggggggvgggggggggggggggggggggggtggtggggggggggggggggggggggggggggggggggggggttgggggggtgggggggggggggggggggggggtgggggggggggggggggggggggggggggggvgggtggggggggggggggggggggvfgggggggggggvgggggggggggggggggggggggggggggggggggvggggggggggggggggggggtgggggtggggggggggggggggggggggggggggggtggtgvggtgggggggtggggftfggggggggggtgggggggggggfggggggggggggggggggggggggggggggggggvggggggggggggggfgggggggggggggggggggggggggggggggvggggggggggggggggggvgvggggggggggggggggggggggggggggggggggggvgggggggvgggggvvgggfggggggggggggvgggggggggggggggggggggggggggggggggvggggvgggggggggggggggtgggfggggvgggggtggggggggggfggggggggggggggggggggggggvggggggggggvgggvggggggggggggggggggggggggggtggfggggggggggggggtgggggfggggggfggvgggggfggggggggggfggggggggggvggvgggggggggggtgggggggtgtggggggggggggggggggggggggggggggggggggggvgggggggggggggggggggggggggggggggggggggggvgggggvggggggvgggggvggggvggggggggvg

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e Місяць тому

    यो केश सत्यतामा आउनुमा सबैभन्दा ठूलो हात बिमा कम्पनिको रहेको छ। अराधिहरुलाई जन्म कैदको माग होस्। विमा रकम पिडित परिवारलाई दिलाईयोस्।

  • @gorkhaman3785
    @gorkhaman3785 4 місяці тому +2

    संजीब अर्याल भन्ने जन्तु लाई गाडी ले नै किचाएर नर्क पठाईदिनु पर्छ।

  • @ganga2005
    @ganga2005 Рік тому

    श्री मान लाई मर्ने आईमाई लाई रगत ले पोल्छ

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z 4 місяці тому

    कानुनीय कार्वाही कडा कारबाही गर्नु पर्छ यस्तालाई म यदि कानुन को ठाउँमा भएको भए यस्तो सजाय दिने थिए यो नेपाल सरकार यो नेपाल का राज्यले कडा नियम किन बनाउन सकेन किन कानुन हार्यो अपराधीलाई कडा कारबाही किन गरेनि यस्तो को त मृत्यु सजाय दिनु पर्दछ फासी सजाय हुनै पर्छ आज भोली पैसामा किनबेच गर्ने समान बनेको छ माया सम्बन्ध

  • @santoshbk3514
    @santoshbk3514 Рік тому +2

    सर्जन भाइ अति सालिन सोभाब को थिय।मैले घटना को फोटो पनि हेरेको थिये । म यो घटना पीडित को आर्थिक पछ्य कमजोर भयेका ले हारेको पहिले नै आनुमान गरेको थिय। जे हुनु भयो, आसा थपिये को छ।अब भाइ ले न्याय पाउने छ्न।

  • @zrx_gaming
    @zrx_gaming Рік тому

    C I B टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @sarusharma5667
    @sarusharma5667 Рік тому +8

    Wow nepalma Pani CIB raixa khuse lagyo

  • @bgfilmy
    @bgfilmy Рік тому +1

    khatara

  • @rameshbcbc1304
    @rameshbcbc1304 Рік тому +3

    सर्ब प्रथम त तिनी पापी हरु लाई सिधै गोलि ठोक सरकार सक्दैनस भने फाँसी दे अनि अर्को कुरा त्यो इन्स्योरेन्स को सबै पैसा पिडित पछे को नाम मा दिनु पर्छ

  • @khushilama33
    @khushilama33 Рік тому

    सत्य कुरा कहीं लुक्दैन दोषी लाई कारबाही होस

  • @susmitaraee9567
    @susmitaraee9567 Рік тому

    film जस्तै लाग्यो

  • @laxmibista6687
    @laxmibista6687 Рік тому +6

    यसलाई पनि
    त्यस्तै गरि टुक्राटुक्रा गरि काटेर
    जमिनमा गाड्नु पर्छ

  • @manjulamichhane2914
    @manjulamichhane2914 Рік тому

    यस्ता अपराधि धेरै छन् छानबिन गरियोस्

  • @susmakoirala1921
    @susmakoirala1921 Рік тому +1

    Di ko voice kati mitho. Saty saty nai hun6 dhilo chado.

  • @shovaramgiri3298
    @shovaramgiri3298 Рік тому +1

    सपनाको आमालाइ नि कानुनी दायरामा ल्याउनु पर्छ।

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +1

    अपराध लुकाउने ठाउँ हुदैन भन्छ्न आखिर त्यो सत्य छ पैसा को लोभले गर्दा जिन्दगी बर्बाद भयेन कस्तो भाग्य भयो आज

  • @sharadsagartharu4801
    @sharadsagartharu4801 Рік тому +1

    दोषी सबैलाई कडा भन्दा कडा सजाय होस्

  • @PurnaBahadur-sg2ve
    @PurnaBahadur-sg2ve Місяць тому

    इन्स्योरेन्स कम्पनी ले गर्दा मात्रा यो घटना थाहा भको,होइन भने चोर पुलिस ले ढाक
    चोप गरि तेतिकै ढुसमिस गरिसक्थे,धन्यवाद
    cib

  • @Tikagurung1
    @Tikagurung1 Рік тому +3

    धनी लाई त झन लोभ लाग्छ नि अर्काको रगत ले तेसै तेत्रो रकम खान दिन्छ?

  • @nitarai6274
    @nitarai6274 Рік тому +9

    Good job all CIB team🙏🙏

  • @bhagawati12364
    @bhagawati12364 Рік тому +1

    पैसाको लागि मान्छेले अपराध पनि कति सम्म गर्न जानेको हे भगवान

  • @gajenyakha2370
    @gajenyakha2370 Рік тому +1

    अपराधी हरु लैइ कट कर्बहि गर्णु पर्यो

  • @gitasinghgurung1783
    @gitasinghgurung1783 Рік тому

    नेपाल दलित संघ-संगठनले साथ दिनुपर्छ , यो केशमा ।

  • @devipun2635
    @devipun2635 4 місяці тому

    ईनिहरू लाई जन्म कैद गरियाेस सरकार पैसा केटाकाे अामाले पाउनै प धन्यवाद भाेजराज टिम लाई

  • @amritgurung5ggamerpubg876
    @amritgurung5ggamerpubg876 Рік тому

    पैसा कमाउने तरिका पनि मान्छे मारेर
    यो सबै पैसा मृतक को आमालाई दिनुपर्छ
    यो भोजराज सरले गरेर देखाउनु सर हामी सबै साथमा छौं

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Місяць тому

    अब दलको मान्छे भए नेता बन्ने पालो आयो इनिहरुको नि

  • @hemantprakashchand1371
    @hemantprakashchand1371 Рік тому +2

    अपराधीहरूको मुखमा मास्क नलगाईकन देखायो भने सबैजनाले राम्रो संग देखेर चिनिनथो होला र सबै ठाउँको मान्छेहरूले देखेर अलि डराउछन कि अब देखि कुनै काम गर्ने बेला मा सोचेर मात्र बिमा गर्ने गर्छ कि

  • @manishaghimire1612
    @manishaghimire1612 Рік тому +12

    God blessed his family
    His family omg too innocent
    ❤️‍🩹

  • @lifeislikeicecreamenjoyitb7600
    @lifeislikeicecreamenjoyitb7600 Рік тому +64

    Salute to insurance company 🙏