कसले ढाल्दैछ ओली सरकार ? प्रचण्डको मिसन ८४ - TO THE POINT

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 221

  • @Birendraa389
    @Birendraa389 23 дні тому +89

    सबै युवाहरुले आ आफ्नो घरमा सम्झाउनु पर्छ अब भोट परिवर्तन गर्नुपर्छ भनेर

    • @Basant-tm6nl
      @Basant-tm6nl 23 дні тому +4

      अति उतम बिचार राख्नु भयो अब बुज्नु पर्छ

    • @kabindrabhandari1922
      @kabindrabhandari1922 22 дні тому +2

      ​@@Basant-tm6nlटस

    • @kabindrabhandari1922
      @kabindrabhandari1922 22 дні тому +1

    • @PremKunwar-dp1tt
      @PremKunwar-dp1tt 22 дні тому

      कसलाई दिने मत माओबादी लाई की कुनै अरू लाई दिने हाेला सर ?

    • @unluckybrose490
      @unluckybrose490 22 дні тому

      @@Birendraa389 भोत परिवर्तन गर्ने हो माओबादीलाई झ्यामझ्याम भोत हाल्ने हो २०८४ मा

  • @abinashvlog10
    @abinashvlog10 23 дні тому +19

    अब जनता सचेत हुनु जरुरी छ मासु भात अनि पैसाको आसपासनमा नलागौ सचिक्कै अब देश बनाउने दिन अको छ ई बुढा गुरुहरूलाई भिरबाट गुल्ताउनु पर्छ🇳🇵 🙏😘

  • @absentgurung7011
    @absentgurung7011 22 дні тому +15

    भोट नबदले सम्म नेपाल बदलिदैन😢😢हरे भगवान कहिले आउँछ नेपाली को बुद्धि अनि भोट बदल्छ्न्😥😥

  • @milanrimal-nn9pc
    @milanrimal-nn9pc 22 дні тому +12

    अब जनता सजग बन्नु पर्छ

  • @pappuroy1915
    @pappuroy1915 23 дні тому +13

    छि.छि छि छि ओलि सरकार छि छि छि

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 22 дні тому +5

    प्रधान मन्त्री जनता ले चुन्नु पर्छ हिन्दुराष्ट्र कायम गर प्रदेश खारीज गर

  • @DadhiramKhanal
    @DadhiramKhanal 23 дні тому +5

    ये प्यार नेपालि जनता हो नेताहरुको पन्जा बाट निस्कउ अब जागाउ आउने चुनाबमा आफ्नो अमुल्य मत बदल्छै

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 23 дні тому +19

    अब जनताले चुनेको परधान मन्त्री हुन परछ अब इनको हलिमोलि चलदैन

  • @rambahadurbk5547
    @rambahadurbk5547 23 дні тому +5

    सिधा कुरा तपाइले चलाउनु होस् राजिब सर

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 22 дні тому +6

    भ्रष्टहरू बाट देश जोगाउँ ।
    जनतालाई न्याय चाहिएकोछ ।

  • @ameerkc5033
    @ameerkc5033 22 дні тому +4

    एक्दम सहि लाग्छ बक्तव्य र बिचारहरु राजिब सर हजुर को 🙏

  • @Mrghayal-q9l
    @Mrghayal-q9l 23 дні тому +8

    प्रचण्ड जि मिशन 84 भनेको हाम्रो रबि राम्रो रबि दाइको हामी सोतन्त्र युवा को हो❤❤❤जय रबि

    • @SagarBudha-w8l
      @SagarBudha-w8l 23 дні тому

      रबि होइन बालेन हुन पर्छ जय बालेन जय नेपाल 🇳🇵

    • @padamkarki16
      @padamkarki16 23 дні тому

      बालेन ❤❤

  • @Vijayrim
    @Vijayrim 21 день тому +1

    यो गणतांत्रिक संबिधान बाट बनेको सरकार फेरींछ, कारण नेपालिलाइ परजीबी बनाएको दण्ड स्वरुप दींयिने हो।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 22 дні тому +2

    नेपाल मा सबै जन्ता शिक्षीत छैन गाऊ वरिपरि जान्ने बुझ्ने मान्छे हरू ले बुझाऊनु पर्छ तर तिनीहरू नै पैसा मा बिकेर काम बिताऊछन त्यसै को नतिजा हो

  • @surjan8656
    @surjan8656 23 дні тому +8

    एमाले कांग्रेस पार्टी एकता गरे हुन्छ भ्रस्ट पाटी😂😂

  • @tumbahadurkuma2749
    @tumbahadurkuma2749 22 дні тому

    यथार्थ हो प्रचण्डको भनाइ

  • @danSingh-e2g
    @danSingh-e2g 22 дні тому +4

    जय रबि जय घण्टि

  • @sitagiri5215
    @sitagiri5215 23 дні тому +1

    सारै मन परो पत्रकार मित्र हजुर को भनाई

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 17 днів тому

    राजिब सरलाई नमन छ।

  • @narendrapandey8055
    @narendrapandey8055 23 дні тому +4

    Jay patrakar Rajeeb khatri jiu tikapurko Jay hos m dubai bat sailot takrtaucxu m ex Army ❤❤❤❤❤❤❤❤

  • @padamrana3245
    @padamrana3245 23 дні тому +4

    गलेको मान्छे र ढलेको सरकार लाई कस्ले ढाल्नु पर्छ र आफै ढलेको लाई।।

  • @ratna65acharya
    @ratna65acharya 23 дні тому +3

    उत्कृष्ट भुमिका प्रस्तुति✔️💞💞🇳🇵

  • @binodkharel8799
    @binodkharel8799 22 дні тому

    Best journalist Rajiv Ji

  • @govindaadhikari2357
    @govindaadhikari2357 21 день тому

    कस्ता कस्ता घीनलाग्दा अनुहार अनि सोच । जय वालेन ,कुलमान

  • @narayansharma8311
    @narayansharma8311 23 дні тому +2

    Congrulation rajib ji

  • @sdgaming3096
    @sdgaming3096 22 дні тому

    Absolutely right sir

  • @Anjan-i1b
    @Anjan-i1b 23 дні тому +4

    जनताको पक्षमा काम गर्ने अनुशासित राजा फालेर लोभिपापी डाँका नेतालाई शासन सुम्पेपछी माटोको रोटि खानुपर्ने अबस्थामा पुग्यो नेपाली

  • @ganeshlama4054
    @ganeshlama4054 23 дні тому

    You are great Now I have no words for comment thanks take care

  • @pramodkumar8474
    @pramodkumar8474 22 дні тому

    सबै दल त्यस्तै छ। अब प्रत्येक्ष निर्वाचन प्रणाली मा जानु पर्छ । संसदले मन्त्री प्रधानमन्त्री बन्न नपाउने गरी सविधान ल्याउने कसैको पनि एजेन्डा छैन। सो अब बालेन जस्ता लाई हेर्न मात्र बाकी छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 22 дні тому +2

    🇳🇵🇳🇵नेपालका जनताले नै उही बीग्रेका पार्टी र नेताहरूलाइ पटकपटक vote दीएर पुल्पुलाएका हुन् 😢अनी कहाँबाट सुध्रिनु नेताकार्यकर्ता ?🤷‍♂️🤷‍♂️🤷‍♂️

  • @Sahiljpl18
    @Sahiljpl18 23 дні тому +4

    Jay ghanti ❤❤❤

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 3 дні тому

    अझै जनता लाइ झुक्याउन खोजेको होला तर चिनी सकेका छन

  • @-Rr1990
    @-Rr1990 22 дні тому

    हामी जनता सधैं यहि ३ (ओलि, शेरे र प्रचण्ड) टाउके नेताको कुराको पछि लाग्ने हो भने ढुक्क हुनुस् हामी साच्चैनै भेडा र अशिक्षित नेपाली साबित हुनेछ ।

  • @JasudaAle
    @JasudaAle 22 дні тому

    हामी नेपाली जनता हरु नै खत्तम छौ क्या दुई पैसा र मासु भात मा बिग्ने गरेका छौ क्या अब राम्रोसँग बुझ्नुपर्ने भयो आम हामी नेपाली जनता हरु ले अब मिसन ८४ मा भोट बदल्लु पर्ने हुन्छ बल्ल मात्रै हाम्रो नेपाल बदलिने छ जय नेपाल🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @camilalll7894
    @camilalll7894 23 дні тому

    Ek dam sahi bhanu bhayo rajib ji 🙏

  • @KarmaSherpa-s7i
    @KarmaSherpa-s7i 22 дні тому

    सहि

  • @gopalthapa4937
    @gopalthapa4937 22 дні тому

    यी तीन पार्टीका नेताहरु देश हाक्ने कुर्सी म्युजिकल चेयर जस्तो छ भइरहेको छ यस्ता पाजीहरु बाट भएको केही छैन।यस्तालाइ गलहत्याउने एउटा नयाँ जँगबहादुर चाहियो।

  • @Tapeshworpoudel
    @Tapeshworpoudel 22 дні тому +1

    केपी ओलीको मुखबाट विधिको शासन, भ्रष्टाचार निर्मुल,सत्य-साचो जस्तो कुरा बोलेको सुहाउँदैन !!!
    खुल्लम-खुल्ला भ्रष्टाचार र व्यापारी पालनपोषण र झुठको खेेति गरेको प्रस्टै देखिन्छ

  • @Dharmarajpaudel-x5m
    @Dharmarajpaudel-x5m 23 дні тому +2

    शान्ति सदभाब भएको देशमा अहिले जातीय ,धार्मिक, साम्प्रदायिक दोन्द बढ्नु नै माओवदीकाे उपब्धी हो

    • @mekthapa
      @mekthapa 22 дні тому

      Timi jastko kuheko manasikta le garda yasto bhako vate ho ramro soch rajako palama bhako bhya sayad maubadi janmine thiyan tw jasta bahunbad le garda nai janmeko ho maubadi

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 22 дні тому

    नेपालि जनता हैन प्रत्येक पार्टिमा सक्रिय सदस्यताको license लिनेहरुले भोलि कुनै पद भेटाइन्छ कि भन्ने सोचले गिजोलिरहेको हुदा यो सब हुन्छ।

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 23 дні тому +2

    Jay ghanti 🔔🔔🔔🔔

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l 21 день тому

    आफ्नै दल भित्रबाट अदालत सुरक्षा कर्मी अख्तियार अनुसन्धान दलिय नियुक्ती बन्द गर

  • @purshotambista5658
    @purshotambista5658 22 дні тому

    अब देश मिडिया का केहि नेता हरुलाई जिम्मा लाईदिए हुन्छ

  • @ShureshBhora
    @ShureshBhora 23 дні тому +2

    याे सरकार ढलदेन किनकि एउटा ढलना साथ अरकाे पार्टीको अाघााज जेल जानछन

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 22 дні тому

    Rajeev SIR Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 22 дні тому

    Jaya rabi jaya rajib sir❤❤❤

  • @naitogaybot
    @naitogaybot 23 дні тому

    A b pant right version and right discussion

  • @publict.vnepal4223
    @publict.vnepal4223 22 дні тому +1

    प्रचण्ड जिन्दावाद

  • @AnuMenivogal
    @AnuMenivogal 22 дні тому

    true speech

  • @shreeramthapa6885
    @shreeramthapa6885 22 дні тому

    जनता पार्टी फेरन चाहादैनन ।

  • @MountainGoTrekking
    @MountainGoTrekking 22 дні тому

    एमाले र कांग्रेस दुवै भ्रस्ट पार्टी हुन्।

  • @milanbogati8762
    @milanbogati8762 22 дні тому

    जुट को खेती गर्दैछ पुष्प ज्यू अब नगर्नु होला MCC nagarita bedhek ncll सुन काण्ड तपाईं को काम जनताले देखिसक्यो ओली को सेरेको रवि को नयाँ युग सुरु हुनेछ

  • @unluckybrose490
    @unluckybrose490 23 дні тому +2

    जसले जेभनोस एमाले,काङ्ग्रेस भन्दा माओबादी 1000 गुणा उत्कृष्ट छ। अब आगामी भोत माओबादीलाई नै हाल्ने हो एमाले काङ्ग्रेस चोर,भ्रष्टलाई जिन्दगीमा हालिन्न।

  • @jagatthapa7115
    @jagatthapa7115 22 дні тому

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajeshsunuwar-zj1by
    @rajeshsunuwar-zj1by 22 дні тому

    Sai ho

  • @nimeshacharya7949
    @nimeshacharya7949 22 дні тому

    ईनिहरु त नाग्गै हिडेपनी इनिहरुलाई लाजसरम लाग्दैन ।

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 23 дні тому

    Sahikuro prachanda gi Tara des ko ta Rabi lamichhane ko aasha chha Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ hamro super Hiro Rabi lamichhane sir naiho

  • @limbuball3294
    @limbuball3294 23 дні тому

    Jay Nepal !! Youth Congress is essential for upcoming days 🦚🦚🌲🌲🎄🎄

  • @ameerkc5033
    @ameerkc5033 22 дні тому

    त्यो गृहमन्त्री रमेस लेखक धनराज माथि पनि अनुसन्धान हुन्छ मात्र भन्छ,खै हिरासत मा राखेर गर न त अनुसन्धान तेस्लाइ,
    रबि माथी त प्रतिसोध साध्नै भए नि हिरासत त राख्नै पर्यो हैन ?

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 23 дні тому +2

    Jaya ghanti

  • @PremKunwar-dp1tt
    @PremKunwar-dp1tt 22 дні тому

    दुई तिहाई काे बहुमत पको होइन

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 22 дні тому

    प्रचण्ड को अंहमकार अझै गएको छैन !

  • @dipunagarkoti5610
    @dipunagarkoti5610 21 день тому

    यि भ्रष्ताचारी हरुले यस्तै मनगणन्ते भाषण दिएर ३५ वर्ष विताय अझै पनि यस्तै बोल्दै छन् आफ्नाले जस्तै ठूलो अपराध गरे पनि बचाउने अरुलाई सिध्याउने यसरीनै यिनिहरुले जनतालाइ भ्रममा राखेर यो देश वर्वाद पारिरहेका छन् अव त खाँखा खुल जनता हो यिनिहरुलाई नफाली यो देश बन्ने वाला छैन । हिुँदा हुँदा माओवादीले पनि मिसन ८४ भन्न थाले लाज पचेका हरु अवशर त दिएका हुन् नि जनताले खै माखो मारेर आफ्नालाई पोस्ने बाहेक अरु के रे

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 22 дні тому

    जब सम्म आर्जु सत्तामा रहिरहन्छिन तब सम्म सत्ता ढल्ने छैन ।

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 22 дні тому

      Bakwas nagarnus janta jage kasaiko kei lagdaina

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 22 дні тому

    पार्टीका झोलेहरुकोलागि मात्रै राजनीति भएको छ, अब यो राजनीतिकलाई आगामी चुनावमा भ्रष्टाचारी दलालहरुलाई प्रास्त गरेर देश र जनताकोलागि नयाँ सरकार बनाउनु पर्छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 23 дні тому

    अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ यो बेबस्था र अबस्था दुबै बदलौँ बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @NepalNepal-b4l
    @NepalNepal-b4l 22 дні тому

    कसले भने

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 22 дні тому

    माउबादी ले जन्ताले मायागर्न लागेको वा गर्छन भन्नेकुरा साधारण जन्तालाई सोध्ने वा गर्छन कि भन्ने मनसाय ले बोल्ने या सोध्ने गर तर माउबादिमै लागेर अपाङ्ग घाईते भएका बुझेका हरुलाई सोध केभन्छन ती माउबादिले दुखदिएका बिगारेका ब्यक्ती मान्छे त्यसपछि बुझिन्छ जन्ताहरी माउबादिलाई कति बिश्वास र आशा माया कतिगर्छन भनेर प्रष्ट बुझिन्छ अरु अन्ध भक्त र भेडाको नाम सङग्या पाएका जन्तालाई भन्न चाहान्छु चिनर र सुध्रीयौ

  • @YKMTechno-1981
    @YKMTechno-1981 22 дні тому

    खासमा देशलाई बन्न नदिन् नेताहरु नै हो, उनीहरूले के सोच्छन् भने देश बन्यो भने हामी खान पाउँदैन, भन्ने वहाँहरुको सोच यस्तो हुने रहेछ। त्य भएर देश यस्तै भड्खालो मा फसी रहोस् अनि हामी मज्जा ले खेल्ल पाइन्छ भनेर अनि जनतालाई धोका दी राख्ने अनि जहिले नि महाराज भई राख्ने।

  • @mahabir566
    @mahabir566 23 дні тому

    सघिय्ता ले देस सकिने पक्का हो

  • @keshargiri5003
    @keshargiri5003 22 дні тому

    पर्चन्डे कुन गतिलो होर ? जनताले चिनी सके फटा दलाल आतंककारी ज्यानमारा हत्यारा लुटेराको नाइके नै हो अब जति जनता झुक्याउन खोजे पनि सक्दैन

  • @Tikabhandari-r4t
    @Tikabhandari-r4t 21 день тому

    छि छि छि यो प्रचण्ड डाका ले बोलेको सुन्दा मोबाइल नै फुटाउ लागो हैट बोल्न लाज पनि छैन हे भगवान

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 23 дні тому +1

    हाे है जनतालाई साह्रै माया गर्छ माओवादीले र मुक्ति पनि दिन्छ जस्तै १७००० हजारलाई मुक्ति दियाे 😮😮😮

  • @sitathapa3494
    @sitathapa3494 22 дні тому

    बाजे को पाटी बाउ को पाटी भनेर बस्छन् सर।🇳🇵🇳🇵🇳🇵🇳🇵🐶🐶🐶🐕️🐕️🐕️🐶🐕️🐶🐕️🐶🐕️🐶❤️

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 23 дні тому

    त्यसै हामी भेँडा भएका होईनौँ।लहैलहैमा एक टपरि भातमासुमा बिकेर आफ्नो भबिष्य बरबाद बनाको।अब 84 मा सबै दलाल नेताहरुलाई राम्रि बडार्नु पर्छ।सबै युवा युवती छोराछोरिले बा आमालाई राम्रि सिकाउनु पर्छ मत हाल्न।

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 23 дні тому

    Good luck

  • @lalbahadur9913
    @lalbahadur9913 22 дні тому

    अब पनि हामी ले भोत न सुदर्ने हो भने अब के हुन्छ आफै सोच्नु

  • @arjunkhanal154
    @arjunkhanal154 22 дні тому

    बोउलायेछ प्रचण्ड 😅

  • @tejbogati8527
    @tejbogati8527 22 дні тому +2

    प्रचण्डलाई बहुमत दिँदा नै अब देशको लागि राम्रो होला।

  • @Basant-tm6nl
    @Basant-tm6nl 23 дні тому

    सता मा लिप हुन खोज्दै छ जङली आतक्कारी अब पनि 84 मा जन्ताले ईनै झोले नेता हरु लाई साथ दिएउ भने जन्ता तिमी हरुको भबिस्य अन्धकार हुने छ

  • @GyanendraTumrok
    @GyanendraTumrok 22 дні тому

    यो थोत्रा नेताहरुको कुरा कति राखेको हो..?

  • @karkirajkumar6356
    @karkirajkumar6356 22 дні тому

    १00😂❤ सहि

  • @Bayambu.K
    @Bayambu.K 23 дні тому

    जय सुर्य ☀️☀️☀️☀️☀️

  • @jumgurung9188
    @jumgurung9188 22 дні тому

    सरकार मा हुॅदा देश र जनता को हित मा काम नगर्ने बाहिर निष्के पछि भिक मागे झैं बोलि रहने प्रचण्ड।
    बाँकि नलायक सरकार र भ्रष्ट कर्मचारी हरूमुख बजाउने र जनता को खुन चुस्ने मात्र छन।
    जब सम्म यो बुदा नेता हरू हद्दैनन र सरकारी कर्मचारी हरू ले इमान्दारी निभ्याएर काम गर्दैनन देश झन खस्कीदै जाने छन।

  • @Makeitreal-k5i
    @Makeitreal-k5i 22 дні тому

    मासु भात को करामात

  • @somnathchapagain8969
    @somnathchapagain8969 23 дні тому

    तपाईहरूभ्रममा नपर्नुहोस् कि यी ओदाने नेता, तीन खुट्टे नेताहरू कुनै न कुनै बेला मिल्ने, टुट्ने, जुट्ने, र जन्ता कुट्ने काममा बाँचुन्जेल लाग्दैन् भनेर। एक अर्काको भण्डाफोर गर्ने तर भित्र चैं नरम स्वर गरेर सत्ता टिकाउने रणनिति हो यिहीहरूको ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 23 дні тому

    यी पुरानो नेतालाई कहिले यमराज ले बोलाऊलान

  • @limbuball3294
    @limbuball3294 23 дні тому

    Gagan & Bishwa ko samayA ho ❤❤

  • @DeepakPanta-qo1ru
    @DeepakPanta-qo1ru 22 дні тому

    Rajiv sir yeti ramro Kura garnuhunxa yehi channel KO birendra hairy bhanne chai kina rabi KO khedo matra khanxa ha??? Jay Rajiv sir

  • @Da0907-v4s
    @Da0907-v4s 23 дні тому

    They looted Nepali people for 35 years. They must be held accountable.

  • @DbdarlamiMagar
    @DbdarlamiMagar 23 дні тому +1

    Reguler

  • @roshanpoudel2571
    @roshanpoudel2571 23 дні тому +1

    हुन्डी को राजा त डी पी अर्याल ,
    डी पी रबी छबी ?

  • @roshanpoudel2571
    @roshanpoudel2571 23 дні тому

    म युवा! मेरो सन्तान पनि युवा!!!!ऊ म भन्दा कमजोर देख्दा म को?????

  • @KhimNepali-s2c
    @KhimNepali-s2c 23 дні тому

    Jantako neta parchan good luck

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 22 дні тому +1

    Yo Prachand pani ustai ho
    Aarju lai kina kehi gardaina.

  • @nimeshacharya7949
    @nimeshacharya7949 22 дні тому

    ई गतिछाडा हरुलाई के को लाज ?

  • @yubrajtiwari3580
    @yubrajtiwari3580 23 дні тому

    ❤❤❤❤

  • @rojansunuwar9474
    @rojansunuwar9474 23 дні тому

    🔔🔔🔔 will lead 84 ,No sher bahadur,No K p oli ,no prachanda

  • @DurgaKhadka-is2hi
    @DurgaKhadka-is2hi 23 дні тому

    Jay rajv ❤❤❤❤

  • @NARAYANGIRI-b1y
    @NARAYANGIRI-b1y 23 дні тому

    Pradhan mantri ji ki photo 😢😅