NEW DEUDA SONG 2022/079|| RUNYA MAN BUJHAIJA (रुन्या मन बुझाइजा)|| By Prakash/Gauri Ft . Deepak/Roji
Вставка
- Опубліковано 15 вер 2024
- ►©►KHAPTAD DIGITAL MUSIC CENTER OFFICIAL UA-cam CHANNEL
♪ Khaptad Digital Music Presents : Prakash Thapa's
♪ Song Name : Runya Man Bujhaija
♪ Vocal : Prakash Thapa & Gauri Bhatta
♪ Lyrics : Rajendra Shah BP
♪ Music : Rajendra Shah BP
♪ Music Arranger : Binod Bajurali
♪ Mixing : Khadak Bajurali
♪ Recordist : Rajendra Bajurali
♪ Recording Studio : Malshree Studio, Putalisadak
♪ Director : Bhim Thapa
♪ Cinematographer : DB Raule
♪ Drone :
♪ Editor : Prabin Reshmi Magar
♪ Model : Deepak Sangam BC/Roji Kunwar
♪ Post Production : Khaptad Films
✔ Email :
►Audio/video : KHAPTAD DIGITAL MUSIC CENTER
9848720293/9843537362
►Subscribe us UA-cam
www.youtube.co....
►Find us on Facebook :-
/ deepaksangam. .
#newdeudasong#khaptaddigital#
धेरै राम्रो गित अनि लय शब्द अति मार्मिक
धुन सुन्दा धेरै आनन्द लाग्यो तेसै गरि देउडा
संस्कृति जोगाउनु हुने कबि राजेन्द्र शाह बि पि
चर्चित देउडा गायक प्रकाश थापा लगायत
सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद।
धेरै राम्राे गित
जति सुने पनि धित नमर्ने सुदुरपश्चिमएली देउडा गितको राजा गितका राजेन्द्र शाह बि . पी को लय शब्द र कोकिल कण्ठी स्वरका धनी आदरणीय दाई प्रकाश थपाको आवाजमा सजिएको मर्मस्पर्शी देउडा गित तपाइँहरु पनि सुन्नुस अनि जतिसक्दो धेरै दर्शकहरु सम्म पुर्याउन सहयोग गर्नुस ।थप सफल्ताको शुभकामना सम्पुर्ण टिमलाई
डेउडा होस त यस्तो होस कति मिठा सब्द झन मिठो स्वर 👌
Very clean and Amazing 💔
⁷
वा वा क्या गज्जब छ हजुर शब्द यो आवाज को त बयान गर्नी कुनै शब्द नै भेटिन ,, सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏
😢3
आहा कति सुन्दर रचना कति निको गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना
भारतबाट
वाउ देउडा गीतमा ऐतिहासिक नयाँ कोशेली आएको छ ! उत्कृष्ट स्वर अनि दमदार अभिनय ! सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
राजेन्द्र सरको शब्द र प्रकाश सर गौरि मेडमको आवाजले सुदुर पश्चिमेलि गित संगितलाइ उचाइमा पुर्याएको छ । अझ यो गितले हाम्रो मन उचाइमा पुर्यायो । respect to all team .🌷🌷🙏🙏
tqq so much
अति राम्रो गित जति सुनेपनी सुनौ लाग्ने गाएक तथा सर्जक थापा सरलाई हिर्दय देखि हार्दिक नमन छ।
मन छुने शब्द सँगै जति बयान गर्दा पनि नपुग्ने स्वर
खुबै राम्रो
अति मार्मिक देउडा👌👌👌👌❤❤❤❤❤❤❤❤
प्रकाश दाजु सांगीतिक मा आउन्या बेला हामु धेरै नान्गाइ थियौ ..
जसो डाको उय्ल थियो आजपनि तसोई छ ..
धन्य हो दाजु ....
धेरै राम्रो छ गीत
गजब लाग्यो
Super Super cute देउडा गीत गाउने र नाच्ने सबै दामी
आहा कति राम्रो देउडा गित प्रकाश थापा सर काे
हाहा कति सुन्दर अनिएकदैमै राम छ
पश्चिमी हुनु मा गर्व लाग्छ मलाइ
शब्द ,सङ्गीत, लय अत्यन्तै उत्कृष्ट छ । गायिका प्रिय बहिनी गौरी भट्टको स्वर नसुनेको दिन नै छैन । अझै सफलताको शुभकामना बहिनी ! रचनाकार र गायकलाई पनि बधाई तथा सफलताको शुभकामना ।
इल्ग्ग्ग्ग्घ्ग्#@
Wow deuda song❤❤
अतीशूधर गित काका
ATI ramro geet bhai
धेरै धेरै राम्रो छ डेउडा गित ।
गजब रामरो धनेबाद काआ शाथ बधाई छ शमपुरण टिमलाई
देउडा खुबै मिठासपुर्ण भएको छ।सार्है मनपर्यो,अग्रिम हार्दिक बधाई तथा शुभकामना सम्पूर्णमा 🙏💞।
हाम्रो देश नेपाल कला सस्कृति गीत संगीत मा कति धनी छ आजभोलि म देउडा गीत धेरै नै सुनी राको छु निकै राम्रो बुझ्ने प्रयास गरिराको छु सबै टिमलाई शुभकामना
अति सुन्दर गित
आदरणीय कलाकार समधुर स्वरका धनि दाजु प्रकास थापा को स्वर सुन्दा मनै भरि आन्नदा हुन्छ । प्रकाश थापा ले गायका प्रतेक गितमा सुदुरपश्चिम को मौलिकता हुन्छ समधुर स्वरकि धनि गाइका गौरि भट्ट दिदिले स्वरमा साथदिनुभयको छ । दुबै कलाकार र यो पुरै टिमलाइ सफलताको शुभकामना व्यक्त गर्दछु
Congratulations
हल
मनै छुने गीत
आहा कति राम्रो स्वर हाम्रा दाइको ❤❤❤
Kati ramro sog ❣️❣️❣️
यसको 2 भाग आउँनु पर्छ
Dharai ramro dauda.❤️❤️🙏
Dhame x dhai Deuda
दामि छ हजुरको देउडा सोंग प्रकाश जी
अति मिठो भाका
P thapa g bhatta geauda dearai dami cha ❤
कति राम्रो अबिन्या वावा शब्द नै छैन धेरै राम्रो छ है सबै टिमलाई धेरै धन्यवाद छ आभारी छु याे गिद प्रति
❤ शब्द छैन वर्णन गर्न
Its heart touching song daju 🙏
आहा सारै मीठो अनि मार्मिक धन्यवाद कलाकार ज्यु र रचनाकारलाई
Aaha Kati ramro xa
Ati ramro song
I never grow tired of listening to this song. I think its 10% views is from my side if all could counted.
राजेन्द्र साह बिपि दाइको सब्द प्रकाश थापा र गौरी भट्ट को मिठोआवाज सुन्दर अभिनय दिपक सङम बिसि रोजि कुवर निकै मार्मिक देउडा बधाई छ सम्पुर्ण टिम लाइ गितले सफलता पावस 🙏❤️
Wowww lovely song best of luck team 👌👌❣️❣️❣️❣️❣️❣️ जय सुदुर पश्चिम 😎
असाध्यै मीठो गित ज्वाइँ साब । शुभकामना ।
देउडा भाका भनेको यस्तो पो हुनुपर्छ। खोट लगाउने कुनै ठाउँ नै छै साथै सुमधुर स्वर अनि तेसैमा प्रतेक टुक्काहरु मा मन मुटु नै रसाउछ ।।।
आहा कती निको गीत
मार्मिक सब्द।बधाई छ all Tim लाई
वा क्या बयान गरु मुटु छिया छिया बनायो ❤️❤️❤️❤️❤️❤️❤️❤️
मीठो कमेन्टका लागि हार्दिक धन्यवाद!
वा क्या गजब गित
Derai ramro song man paro
सम्पुर्ण टिम लाई मुरी मुरि धन्यवाद!❤❤
Parkash thapa dai lai koti koti parnam
मध्य तथा सुदुरपश्चिमकाो पहिचान लोक देऊडा भाका टिकटकमा आगो बालिसक्यो करोड क्लबको कामना सम्पुर्ण टिमलाई ❣️
आहा कति राम्रो स्वर सब्द सारै मन पर्यो धन्यवाद सम्पुर्ण कलाकार साथीहरूलाई 🌹🌹
Supar s....
जय डेउडा गित संगीत
Jai shree Ram Jay Hanuman..jay Mahadev
Deary dami cha
always best song❣️
आहाई कति राम्रो गित र श्र्वर मन छाेयाे ! शुभकामना ,बधाई छ ! शबैलाई👌
आहा कति मिठो देउडा गित।। गित हो त यस्तो होस बधाइ छ कलाकार जिउ लाइ
कठै दैन ती दिन ती ठाउँ सम्झदा अहिलै नै उडेर आउ जस्तो लाग्छ जन्म भुमि😭😭😭😭
कठै दैन
गजबको गीत छ
निकै सुन्दर छ हाम्रो देउडा गीत ❤️❤️❤️
शुभकामना है
Super song
१ ले तो
आहा खुबै निको देऊडा गीत बधाई छ
बिहानै उठेर यो गित youtube मा देखि यो सुन्दा त सारै मिठो देउडा गित रहेछ मन छोयो ❤️❤️❤️
धेरै राम्रो देउडा गित जति सुने पनि मन न अघाउन्या यसै गरि हाम्रो संस्कीतीलाइ जोगाउनु होला सम्पूर्ण टिमलाइ बधाइ छ
असाध्यै मन छुने देउडा छ प्रकास सर सबै देउडा उत्कृष्ट छ्न
जति सने पनि
आहा धेरै धेरै राम्रो छ गित बधाई छ सम्पुर्ण टिमहरुमा ।।
गौरी भट्ट को सोर मन मा भिजी रन्छ सब्द र गित
असाध्येई राम्रो छ मुरी मुरी धन्यवाद सबै टिम लाई
मलाई पनि टिकटोक मा मेसेज पठाउनु होला तपाईं को लागि एक कल फोन मेसेज पठाउछु
wawa
मिठाे
Super our sudupaschim deuda geet
वाह कति मीठो डेउडा गित सफलताको शुभाकना
आहा क्या दामी लय शब्द स्वर सबै राम्रो मिलेको गित
आहा कति राम्रो छ गीत बधाई छ संपूर्ण टिमलाई
बधाई
Really Very nice song
Very very nice song supb❤️
धेरै राम्रो गितछ सबै टिमलाई बधाई छ
Very nice song🎶🎶
धेरै राम्रो सम्पूर्ण टिमलाई धन्यवाद ।।।
म्रर्माहेक डेउडा कोसेली
खुबै निको छ यो गीत बधाई सबैलाई
देउडा गित भने को यस्तो हुन्छ कति राम्रो आहा
Nice song ❤❤❤
आहा धेरै राम्रो छ बधाई छ सबै लाई
Nice song
Wow Derai mitho song xha
Mero tholo fyan prakash thapa sir manai xhoyo yo geetle sabda
Pani mitho xha Rajendra sah BP
Sir lagayat sabai lai Hardaik badai xha...miss you all
बधाई छ देउडा प्रेमी सुदूर ❤️
प्रकाश थापा दाई लाई मान्छु देउडा को राजा धेरै छ देउडा गित शुभकामना छ दाजु प्रकाश लाई
फेरि पनि यस्तै देउडा गित सुन्न पाउ सफलता को शुभकामना
आहा झिक्कै स्वादी गित बधाई छ प्रकाश दाजु कन र सम्पुर्ण टिम कन
याे बिडियाे बिगार्याे क्यामरा काे क्वालिटिले
ल बधाई छ सम्पूर्ण टीम हरुमा
Congratulations