New Deuda Song 2076/2019 || Ka Dhadkinchhai Mutu - Gauri Bhatta & Chandra Saud Ft. Susmita Kunwar
Вставка
- Опубліковано 1 жов 2024
- New Deuda Song 2076/2019 || Ka Dhadkinchhai Mutu - Gauri Bhatta & Chandra Saud Ft. Susmita Kunwar/Chandra Saud/Prem Saud only on Bishesh FILMS .
Vocal: Chandra Saud & Gauri Bhatta
Lyrics: Chandra Saud
Music: Chandra Saud
Arranger: Binod Bajurali
Artist: Chandra Saud/Susmita Kunwar/Prem Saud
Camera: Amit BK
Edit: Anup BK
Director: Bhim Bista (Achhami Rekha)
#BisheshFilms #deudasong #KaDhadkinchhaiMutu
Presenting VIDEO only on Bishesh Films official UA-cam channel.
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Bishesh Films.
C&P Bisheh Films.
A World of Bishesh Films & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Bishesh Film Channel Directly for New Vedio every week
Bishesh Films
अझै माया गरिदिनु हाेला है मेराे र चन्द्र साउदकाे स्वरमा रहेकाे याे गितलाई ।
हजुर हस
हुन त म पनि आफै शब्द सर्जक हुँ ♥️ तर यश गीतमा कोरिएका शब्द सारै मन परे
Umm ho dai same hjr ko kura ma pani
@@dineshbc9315 nñ
sai ho Dai
Hindi
Nice song
म पाेखरा काे हुँ तर पश्चिमी ले देउडा धेरै मन पर्छ🤗😍 कि त्यस माथि याे गित झन मन पर्यो 🙏,कती शब्द बुझ्छु कति बुझदिन ,तर त्यो शव्द ,त्यो ठाउँ ,त्यो संस्कृक्ती ,त्यहाँ का मानिस ,सबै एकदमै मन पर्छ ।एक चाेटी पुग्ने रहर छ।समयले साँथ दिए अवश्य पुग्नेछु।❤️❤️❤️❤️❤️
Gr tyg DX by gg TTy6yygbgyggftgwt
Wlc to sudurpachim hjr
Majjale bhai ma ghumaula
हुन्छ सर आउनु होला
@@chandrasaud3923m
Supar super supar 😍😍😍👩❤️👩👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🤝🏻
😍A
अाहा इतिहासमा नै खेलकाे मजा याे गितले पाे देखायाे वावा
कर्णाली बोलेको छ गितले।कर्णालीलाई माया गर्ने जति यता हाजिर हुनुस ल
्म
q
😂😂
@@SurajBk-c5d😮o
पूर्वको भयपनि पश्चिमी गीत को भाका सार्है मन पर्छ ❤️
😍😍😍😘
@@birendrachand9152
.//
@@dodogaming1122 in
Hora
Well com
का धडकिनछ्रै मुटु भाग २ कहिले अाउछ हजुर
😍
धेरै राम्रो डेउडा गीत
Best song ❤️🩹
कास यो गीत अझौ लामो हुनुपर्ने। यो गीतको एक एक सब्दले मेरो मन छोयो मेरो बिगत याद आयो।
सलाम गर्छु यो गीत लेख्ने अनि गाउनेलाई।
गीतको अन्तिम शब्द मेरो बिगतमा कसैले मलाई भनेको थियो चाहदा चाहदै पनि उनी बाध्य थीन र मैले उनको बाध्यतालाई बुझेर कदम रोकेको थिए।😭😭
❤
कला सस्कृती त आमा जस्तै हुनेहरेछ जहाँ रहेपनी जता भयपनी आफ्नै प्यारो लाग्ने❤️❤️👌👍️
Ok
Aduduudeududubxmmmdijs
@@dipakbhaikhatri6612 e
सम्पुर्ण मा नमस्कार 🙏🙏🙏
का धडकनछै मुटु भाग २ "सास मात्रै छाडि गइ" हजुरहरु माझमा आइसकेको छ। भाग 2 लाई पनि भाग१ जसरी नै माया गरिदिहोला🙏🙏🙏
😍
Dherai ramro chh
सरल, सहज तथा मर्मस्पर्शी, हृदयबिदारक, साहित्यिक, शब्दहरूले ओतप्रोत भको गीत मन छोयो । सर्जक, गायक तथा अभिनयकर्तालाई हृदय देखि सम्मान, अझै उत्कृष्ट गीतको कामना ।
आज एक बर्ष भयो तिमी ले मेरो यहि हालत गरि गाको थियौ 😥😭😭😭तिम्रो नाम त लिन मन लागेन्😥
😭😭😭😭😭😭😭😭😭😭😭😭
Very nice song
सक्किगोनिकी छोट्टी आज आएर चिनियो अभिनय सक्किगोनिमा मात्र हैन यता नि ठिक छ।
स्वर र शब्द अनि संगीतको कुरा नगरौ आफै बुझ्नु❤
देउडा त बुझदिन तर स्वर मन परो! बा कसम
Deuda na bujhne kun planet bata aako tw😂😂😂😂
@@Kajivloog🎉
कसम कोहो यो केटि त मेलिना भन्दा नि टप लाग्यो मलाई ।।अति मोन परो गित ।।हुन त आफू सिङ्गल हो तै पनि न भाको बुढी को याद चाहिँ आउदो रछ ।।।फिलिङ्ग्ग यार गजब छ
Honi hai malaini sarai manparyo sor Didi ko OMG very nice voice kta kti 2 ko voice 😍😍😍
मेरो सुदुर पसीम
सबैलाई धन्यवाद मिठो कमेन्टको लागि। यसै गरि साथ र सहयोग गर्दै गर्नु होला। अझै अस्था गीत ल्याउने छु।
😍
धन्यवाद सम्पुर्ण आत्मीय मनहरुमा। यसरी नै माया गरीदिनु होला।😍😍
😍
चन्द्र भाइको शब्द चयनको त म पनि ठूलो प्रसंसक हु । गीत संगीत छायांकन अत्यन्तै मीठो बनेको छ बाबू । अब आगामी दिनहरुको लागि तिमीलाई ठुलो चुनौतीपूर्ण हुनेछ अब चन्द्र ले कस्तो गीत ल्याउला भन्ने कौतहलता सम्पूर्णमा रहने छ । अन्त मा निर्देशन तिर मेरो प्रिय मान्छे भीम जी । समुधुर आवाजकि धनी गौरी जी लगायत गाउँठाउँबाट आआफ्नो तह र तप्का बाट साथ सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक सम्मान छ ।
Very nice sung dauda
कठई दैन पुराना दिनकी याद आई गई यो गित पन मेरा चीत आयो।
😭😭😭😭😭😭😭
मलाई यक्दम मन पर्ने गीत हो मेरो भाइ का धडकिन्छै मुटु भाग २ कैले आउछ छिटो लेउनु पराे म मुबई छु बरू लगानि कति लागछ भन भाइ म दिन तयार छु
एक दमै राम्रो 100 चोटि भन्दा बडि सुनी सके हिजो देखि मैले त। दिपम जोशी बझाङ हाल द कोरिया 🖐️🖐️🖐️
😍😎😂😂😂😂😂😪😪😪🤔🤔😥😥😥😫😫😫😓😓😓😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😍😍😍😍😍😍😍😍😍😍😍😍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩😙
आह कति राम्रो हुन त म हाल पुर्बेली भयपनी गित संगीत आफ्नै सुदूरपश्चिम को राम्रो हजुर
आखिर नेपाली नै होनि यार
😍A
@@पदेशिछोरादिनेश ठ
म पनि काठमाडौं छु घर न गाको दुई वर्ष नै भयो यो गीत ले घर को याद आएर रुन मन लाग्यो गौरी dizzu को voice le ta pagal nai banaux bhanya
सारै राम्रो लायो है मेरो त मनै छोयो
यो देउडा गीत ले सदै यसरी नै राम्रो हुँदै
जाओस् यो अने भिडियो हरु हाम्रो नेपाली समाजमा पनि अहिले अलि हराउँदै गएको छ है हामी सबै मिलेर जोगाउनु पर्छ है नेपाली भाषाको नेपाली लोक गीत नेपाली ढेउडा गीत जस्ता लाई हामी सबै मिलेर जोगाउनु पर्छ है तेसै ले आजै बाट अगी बढ्नु पर्छ है ।। अति अति राम्रो लायो है मेरो त मनै रोयो 😭😭 है यो गीत ले सारै म खायो है तपाईं हरु लाई धेरै धेरै धन्यबाद गर्दछु साथै धेरै शुभकामना छ ।।।
Love you sudurpasem
Ekdam dami chha
मेल्लेख गा:पा: बाट हेर्ने को-को हुनुहुन्छ ।I'm proud my birth place
Namskrhjr🙂😎☺☺😚😚☺😎🤣😍🤡🤡🤡🤡
?r
Mellekh batai ho subscribe garidinuhola
प्रेम बोहरा को य्रथात कथा मा आधारित
भाई टिका एल्वम
दुःखि जिबन हजूर माझ आई सकेको छ
जस्मा लय स्वर सब्द प्रेम बोहरा कै छ भने सवर मा साथ देको छ चरचीत गाईका चादनी मल्ल ले
ua-cam.com/video/qmK_wOTCEBY/v-deo.html&feature=share
कठै दैनौ मैकन त घरको याद आयो अहिले त दुबै देखि हेर्या छु हजुरौ
क़ेराम्ररोदेऊडागित
9.
सतते घटना मा आधारित
भुवन दाहाल र पार्वती बिःको स्वर मा मिठो डेऊडा गित
कि सिऊदो मेटीजा हजूर माज आई सकेको छ
लय शिब परियार सबद प्रेम बोहरा
प्रस्तुत करता नम आऊजी
ua-cam.com/video/eCS-kd9D6F4/v-deo.html&feature=share
३० पटक हेरेर पनि अझै हेर्ऊ हेर्ऊ लाग्दो
Awesome song
❤
My favourite gauri Bhatta very beautiful voice
King 😢julam
हार्दिक बधाई छ सम्पुर्ण टिम मा राम्रो छ गित
Very good
तपाईं लाई धेरै धेरै धन्यवाद छ
हामिले नयाँ हाम्रा देउडा नामक च्यानल बनायका छौ कृपया एक पटक यता तिर पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद
🙏🙏👉️ #hamradeuda
5 sal bhayo budi xodeko miss u sanu aauxu ajai 10 barsa pachhi love u from Australia ❤
कति मन रू यो गाउं घर को सज्ना आयो हजुर बधाई छ हजुर लाई
kati ramro xa
Parghati ko kamana xa dxt
Wow chandra sing cogratulations parghati ko kamana gharna chanxuu
Ma ram chandra ko tarfabata
Dhanne bad sabai janalai geet manparai dini bhayakoma
Derai ramro bhai man xune geet
🌺🌺🌺Best off luck dear lovely sweet best Chandra jii Kai 🌺🌺🌺
गित मा सब्दले मन छोयो तेस्मा लय र गौरिको आवाज झनै सुवायो यो गितका गायक सर्जक जिउ हजुरलाइ म भेट्न चाहान्छु हजुर को नम्बर छोडिदिनुन
आ9864614839
Wow very nice song's is like video 🌺🌺🌺🙏🙏
Nice voice
गीत मन पराई दिनु भएकाे धेरै धेरै धन्यवाद अनि लाईक कमेन्ट शेयर साथै subscribe पनि गर्नुहाेला है नयाँ नयाँ सुन्न अनि हेर्न ।
Oh it is really very sweet and painful song I like the song❤❤❤🎉 my favourite song is this song ❤❤ this is very sweet and painful song❤❤❤❤📲💖
आहा! कति राम्रो शब्द छ। सुनौं सुनौं लाग्ने।।
यति मिठो कमेड को लागी धेरै धेरै धन्यवाद
एक दमै ऊतकृषट गित
Nice
नेमस्तो दादा गित दामी छ गैरी दीदी लाई र हजुर लाई धेरै धन्नेबाद छ हाई अझै पनि देवडा गित सुन्पाउ हाई दादा दामी दामी
😍😍
Nice song
याे गितले हाम्राे शुदुर पशिम्काे पहिचान गरे काे छ हाे हाम्राे अछामि शब्द पनि हुनु पर्रछ भन्ने कुराे छ राम्राे
Khubai niko lagyo hjr geet tamroo
Love ❤️🤩❤️🤩
निकै मर्मस्पर्शी गित छ
बंधाईलाटि अभिनयमा
डेउडा गित भनेको यस्तो पो हुनु पर्छ हो मार्मिक
Biswanath Avasthi
Listening 🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧🎧 From Doti Goganpani.
जति सुने पनि चित्त नबुझिने🥰🥰🥰🥰
Nice
अति राम्रो देउडा गित सफलताको कामना अल टिमलाई
very nice songs
dami xa geet
नमस्ते चन्द्र सर का धड्किन छै मुटु भाँग 2 kaile auda sir
यो गित मा अछाम जिल्ला को जिर्ण अवस्था मा रहेको ऐतिहासिक दर्नालि राजा र मंगलसैने राजा को दरवार लाई देखाइदिने पर्ने 🙏🙏🙏
Lamo
Mam
Manj nn nm m
Mannn njn b g on my ck BB mm mm
N in naam mm mm. Mm mm m
Ii mbb.N mm sa mm
BB nn. Mm mlvb BN, ko ma khub .mc.m
L om nm .
i love you deuda song मनै छुने गीत लेउनु भयो अस्तै गीत लेउनु होला धन्यवाद छ सबै टिम लाइ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो छ देउदा गीत सफल ता को शुभकामना
उ
Nice song 🎵
गौरामा काठमाडौं टुंडिखेलमा रमाइलो देउडा खेल। ua-cam.com/video/RLNN8wJ21pc/v-deo.html
Wow supee nice song har
भिम जी ले निर्देशन गरेका अन्य गितभन्दा पनि यो सार्है मन पर्यो
Hgbmzldslfdbvcmcbm
Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Use the edit icon to pin, add or delete clips.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Tap on a clip to paste it in the text box.Use the edit icon to pin, add or delete clips.
!+)&(. Jhohjfkgkhnhoggov
ruwayo ho yo geet le
Man xune deuda geet..❤️❤️
😍
badai xa sir aba palo ka dhadkinchhai mutu bhag 2 को
😍
❤❤❤
Wow
so nice song.
मन छोयो मेरो!!
सारै मन पर्यो।
अति रामृाे गित तर ई डिसलाईक गर्ने गाेरु साला चाेर हरु हुन
Ppswaooplppppyyyuiijopppp
एकदमै राम्रो छ गित मलाइ असाध्यै मन पर्यो । सबै टिमलाइ धेरै धेरै धन्यवाद ।
Aaha kati ramroo geet k mata din bhri yei geet sundai basxu 😍😍😍
😍
का बग्छै कर्णाली पानी टिस लाग्याकी लाग्यै का बग्छै कर्णाली😍
सुदुर को पहिचान देउडा गित हाम्रो सान thanks Gauri didi nice song,,अझै एस्तै एस्तै गित को अपेक्षा गर्दछु best of luck
ggtct y t s ftfzvkgzcf s zvv frtfezz vgtggt vfr f fu fr t cgzzgtggvz5u hgwwgrzh gtcgtvtfvh,hcuuhhhghvuguvv6hhjngtzzih i. u buuuuuuh u u u u. iii u uo. in i 8. ooo 8hggvggzg. u k j j ib. mirë. l. v nebhbg. nu g65zzjzj uk nibt7hnb
wwooooo nice song
अत्यन्तै राम्रो गित छ सबै को अभिनय पनि राम्रो छ
Theri ramro
I love susmita kuwar acting
Super cute😍😍😻😘💓 songs🎧🎧🎵
कठै दैन छिटो मिलन होई जाउ मुना मदन को
Jay sudur pachhim Nepal I like deuda
Wwww super cute and nice soon
धेरै राम्रो श्रीजना हजुर धेरै चोटि दोहोर्याएर हेरिसके अझै उत्कृस्ट श्रीजना को पर्तिक्षा मा छौ।
दामि.छहै
अत्यन्तै राम्रो छ आगमीक दिनहरु मा यस्ता देउडा गितको प्रतिक्षा मा छु हामि देउडा पारखीहरु
😁😊😊😊😄😈😡
Mike rawson ani bhabuk mane ba
धेरै राम्रो छ मन पर्यो
तपाईं लाई धेरै धेरै धन्यवाद छ
हामिले नयाँ हाम्रा देउडा नामक च्यानल बनायका छौ कृपया एक पटक यता तिर पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद
🙏🙏👉️ #hamradeuda
Badai xa bhatij अब पालो भाग 2 को आसाल भाग 2 पनि auxa bhanera