NEW DEUDA SONG 2078||CHHADI GAI RANILE(छाडीगै रानीले)|| By Tek Bdr Bogati/Tika Pun ranile nuhaigai 3

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024

КОМЕНТАРІ • 406

  • @TikaPun
    @TikaPun 2 роки тому +42

    सारै मिठो गीत पुरै भिडियो हेरे धेरै धेरै धन्यवाद सम्पुर्ण दर्सक,श्रोतामा मिठो कमेन्ट को लागि यति मिठो गीतमा सहकार्य गराउनु भो टेक भाइलाइ सम्पुर्ण टिम लाई धन्यवाद 🙏

    • @rambahadurbudha5435
      @rambahadurbudha5435 2 роки тому +4

      तपाइको स्वरको एक पागल फ्यान

    • @haribista9761
      @haribista9761 2 роки тому +4

      टिका बहिनीको स्वर ,,के कुरा गर्नु र ? कति सुहाएको देउडामा बयान गरेर साध्य लाग्दैन

    • @ramtarasingh9436
      @ramtarasingh9436 2 роки тому

      @@haribista9761 l

    • @md30.10
      @md30.10 Рік тому

      Bhaut Niko geet

  • @yakendrak2308
    @yakendrak2308 2 роки тому +5

    अतीमारमीकगित अनी सुमधुर शोर संपुरण टिमलाई धेरैधेरै धन्य बाद छ ।

  • @rambahadurbudha5435
    @rambahadurbudha5435 2 роки тому +9

    बर्ष पछिको पर्खाइ पछि अघिल्लो महिनानै दोश्रो हप्ता रिलिज हुने भनेको गीतले यति धेरै पर्खायो । साँच्चै प्रत्येक दिन एक न एकपटक युटुवमा सर्च गर्थेँ मैले तर हिजो नै गरिन छु र हिजै गीत रिलिज भएछ । आज एकदिन ढिला सुन्न हेर्न पुगेछु । प्रतिक्षाको फल कति मीठो दिनुभयो । 'रानिले नुहाइ गै' भाग १ देखि अन्तिम भाग (भाग ३~छाडी गै रानीले) सम्म सहभागी सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा शुभकामना । गीत युटुवको ट्रेन्डिङ मै पुगोस् शुभकामना ।
    स्वरका धनी टेक बोगटिको म रानीले नुहाइ गै भाग १ देखि नै फ्यान हुँ । टीका पुन दिदी तपाईको स्वरको त झन के कुरा गर्नु जुन गीत पनि जति सुनेनी धित मर्दैन । अनि संगीतकारको ब्याख्या नै नगरम । गीतलाई गीत जस्तो बनाइदिन संगीत भर्ने संगीतकारको बयान गर्ने शब्द छैन म सँग (संगित-टेक बोगटी) । मोडल त आफैमा राम्रा नभइ मोडेल नै हुँदैन । त्यसैले यिनको बारेमा केही बोलिन । विशेष आभरी छु यो गीतको लय निकाल्ने र शब्द कोर्ने साहित्यकार अग्रज दाजु राजेन्द्र शाह बिपि ज्यू प्रती !

  • @ramdeuba5220
    @ramdeuba5220 2 роки тому +9

    आहा मार्मिक देउडा गित सार्है मनपर्यो।। हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।
    क्या गीतका सब्द समायोजन गर्नु भएको।।
    खास देउडा भनेको यो होनि।। गित मनमा बस्यो।।

  • @sundardahakalikamusic2010
    @sundardahakalikamusic2010 2 роки тому +3

    Hardik badhai X all
    Super hit songs
    Congratulations 🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈

  • @sagar5389
    @sagar5389 2 роки тому +2

    भाग 1
    भाग 2
    भाग 3
    सबै मनछूने जती सूने पनी सूनू सूनु लाग्ने
    हाम्रो संस्कृति हाम्रो देउडा रक्षा गर्न पर्छ
    भाग ४ पनी चाडै सून्न पाऊ

    • @tekbahadurbogati
      @tekbahadurbogati 2 роки тому

      पकै आउँछ हजुर ४ पनी

  • @DigitalYouTube250
    @DigitalYouTube250 2 роки тому +6

    एकदमै राम्रो गित सुन्न पायो सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @nabrajpujara4117
    @nabrajpujara4117 2 роки тому +3

    क्या दामि गित गित त यस्ताे प हुनुपर्छ
    मनलाई थाम्न नसकिने पाे छ त सलाम छ
    बाेगटि सरलाई

  • @mayalutamatta
    @mayalutamatta 2 роки тому +10

    आहा मार्मिक गीत छाडी गै रानिले धेरै प्रतीक्षा गरेको गीत मुटु नै छोयो शब्द संगीत अभियानले सबैजना प्यारा प्यारिलाइ सफलताको अग्रिम शुभकामना सौराइ काटिदैन हेर्दै छु हिट्याका बाटा

  • @manbahadurtikhatari6321
    @manbahadurtikhatari6321 2 роки тому +3

    देउडा गित भनेको यस्तो पो हुनुपर्छ बधाई छ टेकबहादुर बोगटी जि लाई उहाँको अहिलेसम्म कुनै गित कम भएनन् सबै सुपर हिट छन

  • @mahendrakunwar4411
    @mahendrakunwar4411 2 роки тому +3

    आहा कति राम्रो आवाज दाजु टेक ब बोगटी को कोइली को भन्दा कोम छैन देउडा मार्मिक छ मनै छुयो 🙏❣️❣️

    • @tekbahadurbogati
      @tekbahadurbogati 2 роки тому +1

      धन्यवाद छ भाई

    • @tekbahadurbogati
      @tekbahadurbogati 2 роки тому

      हजुरकाे मायाले मपनी लागि परेकाेछु

  • @narendrasinghtamattaoffici2538
    @narendrasinghtamattaoffici2538 2 роки тому +13

    आहा गीत भनेको को यो होनि हजुर
    अग्रज हरु प्रती उच्च सम्मान छ👌👌👌👌❤️❤️❤️❤️😍😍🙏🙏🙏

  • @tekendrabalayar
    @tekendrabalayar 2 роки тому +2

    खुबै निकाे देउडा बधाई छ सम्पूर्ण लाई

  • @rambhatta5617
    @rambhatta5617 2 роки тому +11

    आहा कति राम्रो डेऊडा गित बोगटी सर को तेसै माथि उत्कुष्ट अभिनय दिपक सर र रोजि बैनि को बधाई छ सबैलाई सधैभरी सुन्न पाउ 👌👌👌❤️❤️

  • @chandrakunwar4489
    @chandrakunwar4489 2 роки тому +6

    आह अति मार्मिक अनि मधुर स्वर हार्दिक बधाई अनि सफलताको शुभ कामना बाबु 💖🌹

  • @user-on7de8of7d
    @user-on7de8of7d 2 роки тому +4

    अती मार्मिक देउडा गित बधाई छ ‌सम्पुर्ण टिमलाई 🙏🙏

    • @tekbahadurbogati
      @tekbahadurbogati 2 роки тому

      याे गित गौरीले गायकाे हाेईन टिकापुन दिदीले गाउनु भयकाे हाे हजुर

    • @knowledgekakuraharu5493
      @knowledgekakuraharu5493 2 роки тому

      The

  • @dharmsinghparki769
    @dharmsinghparki769 2 роки тому +1

    आहा कति निको छ धेरै राम्रो लाग्यो बधाई छ
    सबैलाई

  • @bharatmayal5301
    @bharatmayal5301 2 роки тому +2

    Wow wow येस्तो हुनुपर्छ गित भनेको बधाइ छ

  • @ramgorebhul437
    @ramgorebhul437 2 роки тому +1

    उत्कृष्ट देउडा गीत भन्नुपर्छ।

  • @tekbahadursauddamigit2134
    @tekbahadursauddamigit2134 2 роки тому +1

    Lau badhai xa Tek bahadur bogati Lai dami song

  • @dipakkapadi9429
    @dipakkapadi9429 2 роки тому +4

    आहा खुबै नीको डेउडा गित ,
    धन्यवाद सम्पूर्ण टीमलाई 🙏🙏🙏

  • @janaksaud619
    @janaksaud619 2 роки тому +2

    आहा कती राम्रो गीत देउदा गीत सफल् ताको शुभ कामना छ

  • @rameshthapa4666
    @rameshthapa4666 2 роки тому +1

    Kati mitho duda badhai xa all temlai

  • @GopalSingh-zy2gq
    @GopalSingh-zy2gq 2 роки тому +1

    आहा कतिराम्ो देउडा गीत

  • @dilipsaud1216
    @dilipsaud1216 2 роки тому +1

    गित भनेको यस्तो मनै छायो

  • @bikashjaygadi8439
    @bikashjaygadi8439 2 роки тому +4

    Khubai niko deuda geet

  • @saudofmusic6288
    @saudofmusic6288 2 роки тому +3

    आहा अतिनै राम्रो गित बधाई छ सम्पूर्ण लाई

  • @user-qi2ir7ez9d
    @user-qi2ir7ez9d 2 місяці тому

    आहा सारै मार्मिक देउडा👌👌💝💝💝🙏🙏

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 2 роки тому +7

    मार्मिक गीत सफलता को शुभकामना सम्पूर्ण टिम लाई 😍😍😘😘😘😘😘

  • @sandeepsoni57
    @sandeepsoni57 2 роки тому +1

    मन छुने देउदा

  • @rdfilms2739
    @rdfilms2739 2 роки тому +4

    आहा ! निकै मर्मस्पर्शी देउडा गित। जति हेरे पनि अझै हेरौ लाग्ने। सम्पुर्ण टिमलाइ बधाई छ।

  • @mayasing1562
    @mayasing1562 2 роки тому +2

    आहा कति राम्रो लाग्यो सोर अनी गित 👌👌❤️

  • @singhdeependra26
    @singhdeependra26 2 роки тому +1

    Nice song sir

  • @birbahadurbhat8877
    @birbahadurbhat8877 2 роки тому +1

    Sudur ko shaan deuda geet, sarhai man paryo

  • @dipakkhadka5484
    @dipakkhadka5484 2 роки тому +3

    आहा धेरै राम्रो गीत बधाई छ सम्पूर्ण टिम लाइ

  • @anilpariyar2673
    @anilpariyar2673 2 роки тому +1

    Ek dam damiii xa uncle

  • @dineshdp9762
    @dineshdp9762 2 роки тому +1

    Wawa nice🎵🎵🎵 🎵songs

  • @rajukhadka7390
    @rajukhadka7390 2 роки тому +3

    Jati sunu teti nai sunam lagxa Tek Daju lai badhai xa Beautiful song

  • @yakendrak2308
    @yakendrak2308 2 роки тому +2

    आहा कतीमिठो गित तपाईहरुको टिमलाई धने बाद छ ।

  • @bhagatpariyar7436
    @bhagatpariyar7436 2 роки тому +1

    All tim lai badhai xa

  • @user-xw7yi3lt3i
    @user-xw7yi3lt3i 2 роки тому +1

    धेरै राम्रो छ अङ्कल

  • @mheshbhatta5201
    @mheshbhatta5201 2 роки тому +2

    Nice songs la very good my love 💕💕💕💕💕💕💕💕💕

  • @tulsipujara4316
    @tulsipujara4316 2 роки тому +1

    Ati ramro deuda badhai xa

  • @ramprasadupadhyaya1004
    @ramprasadupadhyaya1004 2 роки тому +8

    देउडा पारखी राम प्रसाद उपाध्याय

  • @kailashbist4490
    @kailashbist4490 2 роки тому +4

    आहा एक दमै राम्रो डेउडा गित सफलताको शुभकामना

  • @karansaud160
    @karansaud160 2 роки тому +1

    दामी छ गित

  • @neupanemusicsolutionkaliko8247
    @neupanemusicsolutionkaliko8247 2 роки тому +3

    Congratulations daju tek bogati lai

  • @bambogati2627
    @bambogati2627 2 роки тому +1

    All the best

  • @khadakthapa1474
    @khadakthapa1474 2 роки тому +1

    धेरै राम्रो डेउणा गित

  • @ramramtikhtari3040
    @ramramtikhtari3040 2 роки тому +1

    congratulations tik bahadur bogati ju lai

  • @mangeshmore98
    @mangeshmore98 2 роки тому +1

    राम्रो छ हजुर गित

  • @chhabilalthapamagar1810
    @chhabilalthapamagar1810 2 роки тому +3

    म यहि गित को प्रतीक्षा मा थिए आज मेरो मनको इक्षा पूरा भयो

  • @DigitalYouTube250
    @DigitalYouTube250 2 роки тому +1

    दिपक दाई को अभिनय सारै मन पर्यो

  • @jagatbhul777
    @jagatbhul777 2 роки тому +1

    धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई

  • @kamalbudha5187
    @kamalbudha5187 2 роки тому +4

    आउदै गरेको बडा दसैं तिहार सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण देउडा गायक गाइका दाजु भाई दिदी बहिनीहरूमा 🇳🇵🇲🇾 सबै जनालाई एक मष्ट

  • @krishnasaud82
    @krishnasaud82 2 роки тому +1

    Nice song congratulations

  • @hikmatkhadka9218
    @hikmatkhadka9218 2 роки тому +1

    धेरै दिन पछी tik ji ko sor सुन्न payo wau dami ❤️❤️❤️❤️🙏🙏

  • @jaybogati6878
    @jaybogati6878 2 роки тому +1

    आहा मामिक मिठो रचना धन्यवाद छ हजुर लाई पनीई शर

  • @yatranepal7659
    @yatranepal7659 2 роки тому +1

    यो गीति कहानी निरन्तर चलिरहनु पर्ने थियो तर लेखक ले बिट मार्नु भय जस्तो छ अझै कथा लाई सस्पेन्स मा राख्दा आगमी दिन मा एउटा सफल गीति कहानी आउथ्यो जस्तो लाग्छ अलि पहिलाकै स्टार कास्ट हरु भैदेको भय झनै मजा आउथ्यो हुन त अझैपनी कथालाई अघि बढाउने थुप्रै सम्भावना हरु जिबितै छ्न सफलता को शुभ कामना #गणेश परियार दुबै बाट हेर्दै छु

  • @shambusaudsaud321
    @shambusaudsaud321 2 роки тому +3

    राम्रो यक्दमै

  • @narendrakunwar7607
    @narendrakunwar7607 2 роки тому

    Amazing hjr sound shree tek bogati hjru

  • @poojabogatikhadkabogati3015
    @poojabogatikhadkabogati3015 2 роки тому +2

    dherai ramo geet mero daju dherai ramro roji ani dipak daiko abhinaya ashu jhryo aba 4 bhagko parkhaima xau 💕❤❤💔💔💔💗💖💖💞😭😭😭

  • @rajeshbk3516
    @rajeshbk3516 2 роки тому +1

    आहा यत्ति मिठो छ यो गित
    शब्द पनि मार्मिक लय पनि झन राम्रो
    छ ल हार्दिक बधाई छ है सबै सबै मा

  • @bamthebiker
    @bamthebiker 2 роки тому +1

    Nice 👍

  • @bhimsaud9560
    @bhimsaud9560 2 роки тому +1

    naic song

  • @suryasaud5250
    @suryasaud5250 2 роки тому +1

    Dherai ramro git

  • @durgakafle4698
    @durgakafle4698 2 роки тому +5

    यस गितले वानी विगारी दियो । यो सुनेपछि / हेरेपछि अरु तिर मनै जादैन । तर हिमानी ढुंगाललाई सम्झिरहेको छ । हिमानी वैनीको अभाव रहयो ।

  • @govindasaud9871
    @govindasaud9871 Рік тому +3

    Nice song ❤

  • @BhimSingh-vt9vb
    @BhimSingh-vt9vb 2 роки тому +2

    धन्यवाद हजुर लाई मिठो गित छ

  • @dr.aadityaofficial5795
    @dr.aadityaofficial5795 2 роки тому +1

    धेरै राम्रो गित सब्द अभिनय भाग 4 को प्रतिक्ष्या मा 🙏🏻

  • @bhimsaud6409
    @bhimsaud6409 2 роки тому +1

    Nice

  • @bogatiopendra8674
    @bogatiopendra8674 2 роки тому +1

    Badhai xa daju git marmik xa ani avinaya ni khatra xa hjr

  • @gokayagrokaya7990
    @gokayagrokaya7990 2 роки тому

    आहा डेऊणा गित भनेगा यसता हुनो पर्छ

  • @bijeachhami1211
    @bijeachhami1211 2 роки тому +4

    आहा कति राम्रो गीत उस्तै मिठो कोइली का जस्तो आवाज
    बधाई छ संपूर्ण टीम लाई....❤️
    दीपक दाईको अभिनय सारै मन परो

  • @gataakashbk4960
    @gataakashbk4960 2 роки тому +1

    ऐतिहासिक तथा देउडा गीत टेक बहादुर बोगटी दाजु

  • @dhirendraacharya5723
    @dhirendraacharya5723 2 роки тому

    अत्यन्तै मीठो देउडा गीत

  • @bharatbhabuksharma7130
    @bharatbhabuksharma7130 2 роки тому +2

    आहा निकै मिठो लय शब्द अनि उत्कृष्ट कथाबस्तु समेटिय को एकदमै उत्कृष्ट भिडियो हार्दिक बधाई तथा सफलताको आग्रिम शुभकामना छ यो टिम मा जोडिनु भएका सबै कलाकार हरु लाइ🎁🎉

  • @nareshdamrel5966
    @nareshdamrel5966 2 роки тому +1

    अहा अति मार्मिक डेऊडा गित सन्पूण टिमलाई सफल ताको सूभाकामना

  • @chetrajsaud2970
    @chetrajsaud2970 2 роки тому +2

    धेरै राम्रो देउडा गित हजुर सम्पुर्ण टिमलाइ धन्यवाद छ 😘😘😘😘❤️💓💓❤️💘💘💘💘💖💖💕💕💝💝💞💞💞❣️💟💟

  • @Sam-gh1tj
    @Sam-gh1tj 2 роки тому +1

    😍

  • @narashsingh8745
    @narashsingh8745 2 роки тому +1

    Wow kati ramro git

  • @UmeshSingh-fs8fh
    @UmeshSingh-fs8fh 2 роки тому +6

    बधाई छ देउडा पारखीहरूमा सुने पछि कुनै नया अनुभूतिको आभास गरिन्छ जति सुने पनि सूनूसूनू लाग्ने 💞💞💽🎵🎶

  • @maheshbishwakarma5929
    @maheshbishwakarma5929 2 роки тому +1

    आहा धेरई मन छुयो miss you all टिम

  • @DipenGaming1
    @DipenGaming1 2 роки тому +1

    Main roll second rani lai diye ko bhaye ajhai ramro hunthyo anyway congratulation to entire team 🤘

  • @jeevansaud8891
    @jeevansaud8891 2 роки тому +1

    Wow dherai partichha gareko thiye fanally aja sunna paiyo congratulation

  • @jangakadayat6738
    @jangakadayat6738 2 роки тому +2

    मनै लोभ्याउने देउडा गिद हजुर सम्पूर्ण टिमलाइ बधाई

  • @kushalserala9274
    @kushalserala9274 2 роки тому +1

    अति मार्मिक गित सम्पुर्ण देउडा प्रेमी
    आदरणीय कलाकार लाई बधाई छ।

  • @gyanukhadka5818
    @gyanukhadka5818 2 роки тому +1

    आहा कति मिठो स्वर मामा जि।धेरै मार्मिक गीत मामा टेक बोगटी लगायत सम्पुर्ण टिमलाई धन्नेवाद l

  • @gangasinghdoteli7245
    @gangasinghdoteli7245 2 роки тому

    आहा अति सुन्दर देऊडा गीत

  • @deepaksangambcofficial5626
    @deepaksangambcofficial5626 2 роки тому +12

    नमस्कार म दीपक सँगम बिसी ...... हाम्रो सानो प्रयास लाई यहाँ हरुले एत्ती धेरै मन पराइ दिनु भएको छ रानीले हुवाई गाई भाग १ २ जस्ताइ यो गीत ले पनि यहाँ को धेरै माया पाउने आशा छ... साथै आउन लागेको दशै तिहार को सम्पूर्ण मा शुभकामना बेक्त गर्दछु

  • @dankarki3557
    @dankarki3557 Рік тому

    Dharai ramro deuda song,sampurna sudurpaschim ra madyapaschim basi haruma

  • @rohitmusicparali3567
    @rohitmusicparali3567 2 роки тому +1

    हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉

  • @rameshbaduwal2191
    @rameshbaduwal2191 2 роки тому +4

    एक दमै मीठो डेउडा गितको बजार ब्यबस्थापन गर्नु भएको मा सम्पुर्ण टिमलाई हृदय देखि नमन गर्न चाहान्छु।🙏

  • @birendrakatwal3881
    @birendrakatwal3881 2 роки тому

    हा हा कति राम्रो देउडा गीत

  • @premjaigadi6095
    @premjaigadi6095 2 роки тому +1

    Bhadai xa

  • @Arun529
    @Arun529 2 роки тому

    आहा क्यादामी। मार्मिक गित,सफलताको शुभकामना।✍️

  • @dippanbohara
    @dippanbohara 9 місяців тому

    जति हेरेपनि धित नमर्ने देउडा गित ।अति राम्रो शब्द र लय । आदरणीय कलाकार टेक बहादुर बोगटी दाइलाई हृदय देखिनै आभार प्रकट गर्दछु 🙏🙏❤️ तपाइले गाएका सबै देउडा गित धेरै राम्रा छन र सामाजिक वा राणासासन मा यथार्थमा आधारित घटना मा अभिनय गर्नु भएकोमा सलाम छ हजुरलाई।

  • @dineshpokharel9807
    @dineshpokharel9807 2 роки тому +1

    सबै टिम लाई हार्दिक बधाई छ।

  • @surajdiyakotibohara7438
    @surajdiyakotibohara7438 2 роки тому +1

    badhai xa all tim lai

  • @chetanbohara7525
    @chetanbohara7525 2 роки тому +1

    आहा सारै राम्रो लाग्यो 😭😭