Jor Sankha Fukera ! Khuman Adhikari ! Bishnu Majhi ! Min Darlami ! Ranjita ! Pushkal !

Поділитися
Вставка
  • Опубліковано 6 тра 2021
  • SUPERHIT SONG :- JOR SANKHA FUKERA
    MUSIC CREATOR & OWNER :- MIN DARLAMI
    🎬SINGER
    KHUMAN ADHIKARI
    BISHNU MAJHI
    🎬MUSIC
    MIN DARLAMI
    🎬LYRICS
    BABURAM PANTHI
    🎬ARTIST
    RANJITA GURUNG
    PUSHKAL SHARMA
    🎬GUEST ARTIST
    DHURBA SAGAR BHANDARI
    SUMTRA MUKHIYA
    🎬DIRETOR
    PRAKASH BHATTA
    🎬CAMERA
    DURGA PAUDEL
    📱CONTACT
    7735516192 USA.
    mindarlami31@gmail.com
    #MinDarlami #KhumanAdhikari #BishnuMajhi #RanjitaGurung #PushkalSharma
    Min Darlami Officials Presents:-
    ©Min Darlami, 2021
    ------------------------------------------------------------------
    Social links:-
    • खुमन अधिकारी र जुना श्...
    UA-cam:- tinyurl.com/y6kavm7p
    Please like, share & subscribe Lekbesi Media's official videos.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Lekbesi Media. Embedding to a website is allowed.

КОМЕНТАРІ • 289

  • @kalpanabahakari0027
    @kalpanabahakari0027 Рік тому +28

    यो गीत 2023 मा आएर सुन्ने कोको हुन्छ र बालापन को याद गर्ने कोको हुन्छ यता हाजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @lekhnathmagar
    @lekhnathmagar 5 місяців тому +9

    त्यतिबेला एफेम रेडियो तिर अनि क्यसेद म खुब सुनिन्न्थो आज ति दिन हरु सम्झिलिइदा मनै कस्तो कस्तो भैइ आउछ❤❤

  • @md30.10
    @md30.10 Рік тому +10

    मिन दर्लामी नेपाली लोक संस्कृतिका एक उच्च सिर्जना गर्ने ब्यक्ति हुन्‌, स्वरमा खुमन अधिकारी र बिष्णु माझी, सष्ट्रा प्रति हृदय देखि नै नमन छ।

  • @bishalbc6642
    @bishalbc6642 3 роки тому +54

    त्यतिबेला को जमानामा एकछत्र राज गरेको गित जहाँ उकाली,ओराली, भञ्ज्याङ्, चौतारी अनि हरेक एफ.एम अनि मेरो मनमा गुन्जिरहने गित आज फेरि त्यही पुरानो दिन अनि त्यही पुरानो मायालु को याद मा आज २ तल्ले फलामको खाट मा उत्तानो टाङ लगाउदै सुन्दै छ धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई।।

  • @dillikhatri6730
    @dillikhatri6730 3 роки тому +21

    २०६४ सालको सबैभन्दा धेरै चलेको अडियो गित जतासुकै यस्कै धुन सुनिन्थियो निकै मार्मिक छ रन्जिता पुश्कल अनि खुमन बिस्नु

    • @dharmanandbhatt8801
      @dharmanandbhatt8801 14 днів тому

      फेरि ती दिनहरुको याद आयो ।।। म बेचुलर पढ्दा अति सुनेको गीत ।।

  • @prajanadhikari6116
    @prajanadhikari6116 Рік тому +10

    आहा कति राम्रो गित मुटु नै छोयो सम्पुर्ण कलाकार लाई धन्यवाद ❤❤old is gold

  • @rabinpakhrin5779
    @rabinpakhrin5779 Рік тому +5

    कुनै दिन थाम समाउदै रुन्थे निस्टुरिको याद मा आज उहीँ पुरानो याद आयो बिरानो देश मा😢😢

  • @khemraj4753
    @khemraj4753 2 місяці тому +3

    त्यतिबेला को जमानामा एकछत्र राज गरेको गित जाहाँ उकालि ओरालि भञ्ज्याङ् चौतारी अनि हेरेक एफ एम अनि मेरो मनमा गुन्जिरहने गित आज फेरि नि सुन पाईएको छ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @samirkc1592
    @samirkc1592 Рік тому +8

    कुनै दिन याे गित सुन्दा सुन्दै अाँसु झरेको पत्तै पाएकाे थिएन।अत्यन्तै हृदय स्पर्शी लाग्छ।

  • @PS_INDRA_BC
    @PS_INDRA_BC Рік тому +5

    यो गीत साह्रै मन पर्ने अनि यो गीत सुन्दा बालापनको झल्को आउँछ म सानो थिए उति बेला रेडियो मा सुनेको गीत ❤️❤️ पुस्कल दादाको कति राम्रो अभिनय मीठो सम्झना दादा ❤️❤️

  • @sudarshanbhandari9491
    @sudarshanbhandari9491 2 роки тому +11

    जति सुनेनि न अघाउने गित हो ..........................

  • @aniyshsunar7066
    @aniyshsunar7066 3 роки тому +12

    अति मिठो गीत धेरै राम्रो त्यो बेलाको याद आयो जुन बेला यो गीत चलेको थियो

  • @shisirmgr2584
    @shisirmgr2584 7 місяців тому +4

    यो गीत सायद २०६४/६५ तिर आको हुनुपर्छ ,प्रदेशमा हुँदा खुब सुनिन्थ्यो!अहिले नि ती क्षेण हरु सम्झिदा बिगत का साथीहरुको याद आयो!

    • @user-dn3lj1fh1l
      @user-dn3lj1fh1l 4 місяці тому

      मैले नि २०६५सालमा सुनेको

  • @ashoknagari1054
    @ashoknagari1054 Місяць тому +1

    आज भन्दा झण्डै ६/७ बर्ष पहिला सुनेको गीत आज पनि मन varidaina 😢 ❤

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 роки тому +8

    पुरानो गित हो तर धेरै राम्रो मार्मिक छ गित 👍

  • @sumanthapa8518
    @sumanthapa8518 2 роки тому +4

    Samaye kati xito bitne raixa kunai bela yeti suniyo yo geet vrkhr vrkhr love pareko thiyo ahile uh aafno duniya ma ramai rako xa ma aafnai duniya ma kash tyo biteko samaye ma feri farkina milne vaye unko sath ma feri ramauna man thiyo ❤️❤️❤️

  • @Amritkumarsunari123
    @Amritkumarsunari123 3 роки тому +10

    यो तपाईको सृजना कहिले पनि हराउँदैन म सानो स्कुलमा पढ्ने बेला ताका का सुपरहित गित। याद अाउछ मीन सर।

  • @yamanmalla66
    @yamanmalla66 3 роки тому +11

    निकै राम्राे गीत सर त्यति बेला खुब सुनिन्थ्यो । फेरि अपलोड गर्नु भएको मा धन्यबाद सर ।

  • @yubarajkhatri4357
    @yubarajkhatri4357 3 роки тому +27

    जति सुनेनि न अघाउने गित हो दाइ यो।❤️❤️❤️❤️💓💓💓💓💓💓

    • @Khimbdrgrg1
      @Khimbdrgrg1 2 роки тому +1

      vura ma suniyo taivayara hola daju

    • @centraldanar5240
      @centraldanar5240 2 роки тому

      कस्तो शब्द होला !! कसरी रच्न सकेको होला शब्द, नहेर्नु लुकेर !!!!!!!

    • @bipenneupane1158
      @bipenneupane1158 Рік тому

      Kati mitho sabda hru yo daii ko geet ma ❤️😘❤️❤️

  • @gurunggb9166
    @gurunggb9166 3 роки тому +10

    सारै राम्रो मिठो गीत👍👍🌹🌹❤❤👌👌

  • @prempun528
    @prempun528 4 місяці тому +1

    खुमन बिष्णुको मार्मिक गीत एम पि 3 मा लाख पटक सुनेहुँला मलेसियामा काम गर्दा सलाम छ सम्पूर्ण टिमलाई

  • @dilgiri3471
    @dilgiri3471 3 роки тому +6

    सायस यो गित कहिले पुरान हुदैन्❣️🙏🙏🙏🇳🇵

  • @ranamagar3301
    @ranamagar3301 6 місяців тому +3

    ranjita gurungki avinay sarai ramro good❤

  • @deepakkunwarkunwar1539
    @deepakkunwarkunwar1539 Рік тому +2

    म यो गित जति हेर्यो जति सुन्यो कहिले पनी थाक्दैन समाजको वास्तविक यथार्थ घट्ना यो गित भित्र समेटिएको छ💖💖💖💖💘💘💘

  • @user-lb3bq2bt5j
    @user-lb3bq2bt5j Місяць тому +1

    casseted भारामा ल्याएर किनेर सुनेको वा आज फेरि उहीँ कासेत मा सुने जस्तो भयो मजा आयो

  • @SanjayaNinglekuOfficial
    @SanjayaNinglekuOfficial 3 роки тому +3

    सानो छदा सिङ्गान तान्दै उकालो ओरालो मेलापात गर्दा स्कुल जादा जति गाउथे उतिकै आज पनि यो गित राम्रो लाग्छ ।।
    सन्जय निङलेकु
    तेह्रथुम सिम्ले
    हाल अनामनगर नेपाल

  • @tikaramakawar9889
    @tikaramakawar9889 2 роки тому +2

    2022 मा यो गित सुने जति हाजिर हुम ह

  • @Umeshmthapa7702
    @Umeshmthapa7702 11 місяців тому +15

    समय समयमा यो गीत सुनेर विगतलाई सम्झेर आफै रुने गर्छु😢😢 ❤❤

    • @ranjudanar6642
      @ranjudanar6642 6 місяців тому

      ua-cam.com/video/ztfE4MusCYY/v-deo.htmlsi=gI0B3vwl1QuGjl-b

  • @PrakashSharma-nb3wd
    @PrakashSharma-nb3wd 2 роки тому +6

    यो गित ले मेरो त्यो दिनको याद आयो
    करोडौं करोड को शुभकामना दाई

  • @rajubk5879
    @rajubk5879 3 роки тому +4

    बिस्नु माझी काे गित असधै मन पर्छ मलाईत

  • @manprasad9522
    @manprasad9522 2 роки тому +20

    म सानो हुदा धेरै सुन्ने गित आज फेरि याद आयो जति सुने पनि अघाइएन

  • @user-ez7ke9it5i
    @user-ez7ke9it5i 3 роки тому +3

    My best singer khuman adhikari

  • @klsandy.123
    @klsandy.123 3 роки тому +17

    आहा !क्या आनन्द आउँछ गीत सुन्दा पनि, यो पो हो गीत। गीतमा धेरै बिकृती आएको छ म यिनै गीत मा रमाउछु।।❤️❤️

  • @surajbasnet9054
    @surajbasnet9054 3 роки тому +2

    Best song xa hai aaj bholi aaunai xodyo purano geet

  • @Bishu640
    @Bishu640 2 роки тому +1

    Dherai bazaar tatako git nahernu luker bishanu majhi famous singer nai ho tar khuman adhikari ko ho vaner chinaakai album ho yo nahernu luker kati patalo puskal dai rw rangita dd 🥰🥰😘😘😘😘😘

  • @powertel7445
    @powertel7445 3 роки тому +13

    Wow my singar puskal sharma❤️❤️🙏🙏

  • @krishnachandrapaudel7788
    @krishnachandrapaudel7788 Рік тому

    नेपाली लोकदोहोरी क्षेत्र मा कुनै बेला एक छत्र राज गरेको नाम हो खुमन अधिकारी नमन छ

  • @shitalkhabar2395
    @shitalkhabar2395 3 роки тому +4

    मलाई अति मन पर्ने र मैले धेरै गुनगुनाउने गीत ।

  • @bibashlama1953
    @bibashlama1953 3 роки тому +6

    धेरै चाेटि सुने याे गीत राम्राे छ 🌹

  • @padampoudel1315
    @padampoudel1315 3 роки тому +5

    Khuman adhikari daju min darlami daju 🙏💓💓❤️🎶 watching from Malaysia

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому

      मायाको लागि धन्यबाद । साथै कोरोनको जताततै डर त्रास छ । स्वास्थको ख्याल गर्नु होला ।

  • @Bishalchaudhary760
    @Bishalchaudhary760 3 роки тому +6

    स्वर्गिय आनन्द आउँछ यो गित सुन्दा

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому +1

      मायाको लागि धन्यबाद । साथै कोरोनको जताततै डर त्रास छ । स्वास्थको ख्याल गर्नु होला ।

  • @yubarajbc20
    @yubarajbc20 2 роки тому +2

    8/9 बर्सको हुदा बुवाले बारिको डिलमा टेपमा क्यासेट राखेर यो गित बजाएको याद आयो।
    यो गित आज पनि उत्तिकै राम्रो छ

  • @bhimgharti2495
    @bhimgharti2495 3 роки тому +5

    पुरानो गित धेरै धेरै शुनेको ह‍

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому +1

      मायाको लागि धन्यबाद । साथै कोरोनको जताततै डर त्रास छ । स्वास्थको ख्याल गर्नु होला ।

  • @dhansingh12624
    @dhansingh12624 Рік тому

    आहा त्यती बेला ❤❤❤❤❤❤❤

  • @KalpanaSingh-jq7do
    @KalpanaSingh-jq7do 3 місяці тому +1

    Mero fevorite song...❤❤❤ Always best song

  • @pardasikanxatapejung1543
    @pardasikanxatapejung1543 3 роки тому +3

    धेरै सुनेको गित हो मीन भाइ शुभकामना

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому

      मायाको लागि धन्यबाद । साथै कोरोनको जताततै डर त्रास छ । स्वास्थको ख्याल गर्नु होला ।

  • @sandippokhrel980
    @sandippokhrel980 3 роки тому +2

    कलेज पढ्दाको चर्चित गीत ! आहा !

  • @krishnaparajuli6030
    @krishnaparajuli6030 3 роки тому +4

    आहा कति राम्रो गित सारै मन छोयो

    • @krishnargfsvz8687
      @krishnargfsvz8687 2 роки тому

      This my song is best song love song yo mero givaanko song

  • @saradgahatraj2362
    @saradgahatraj2362 2 роки тому +1

    जब पर्देश मा हुन्छ तेति बेला आँसु आउँछ यो गित सुनेर

  • @kabitamagar8375
    @kabitamagar8375 7 місяців тому +1

    धेरै माया नानिबाबु अनि दाइभगवान् सधै दाहिने रहुन ❤😢😢😢😢😢

  • @MINDARLAMI
    @MINDARLAMI  3 роки тому +19

    हजुरहरूको मायाले गर्दा यो गीतले सफलता प्राप्त गरेको थियो । पुरानो गीतको भिडियोलाई आफ्नै च्यानलबाट पुन: अपलोड गरेको छु । मया गरी दिनु हुन्छ भन्नेमा आशाबादी छु ।
    साथै च्यानललाई Subscribe गर्नलाई नभुल्नु होला ।

    • @keshabrajbhatta2915
      @keshabrajbhatta2915 3 роки тому +2

      यो गीत बनाउँदा दाइले त्यो बेला राम्रो मिहिनेत गर्नु भएछ। एउटा लोक दोहोरी क्षेत्रमा नयाँ आयाम थपेको थियो। यसका सबै पक्षलाई म स्वलुट गर्छु ,यो गीत सुन्दा म त्यस्तै 12 13 वर्षको थिएँ तर सुन्दा यस्ले मन छोएको थियो र त्यहीबाट मैले मेरो गीत संगीतको क्षेत्रमा जान रुचाए र अाज थोरै मात्र भए पनि गीत लेख्ने र गाउन सक्ने भएको छु। धन्यबाद मिन दर्लामी दाइ। यो गीत संग मेरो संगीतिक यात्रा जोडिएको छ। Love you, Puskal dai, Ranjita Didi, Khuman Dada, Bishnu didi, Min Dada लगायत सबैलाई।

    • @tejbahadurthapa9262
      @tejbahadurthapa9262 3 роки тому

      Congratulation min ji

    • @somnathkhanal9166
      @somnathkhanal9166 3 роки тому

      Pushkal mama ane kuman daju li namaskar ane ranjita sis li pine

    • @santoskoirala3858
      @santoskoirala3858 3 роки тому

      Aadio ta mobile ma naie xa sunako hunxa mud off huda aaja dhari ma vedio hardi xu lovely song

  • @aashiqchepang3314
    @aashiqchepang3314 3 роки тому +6

    धेरै राम्रो गित पहिले काे साच्चै मारमिक हुन्छ !!

  • @KartikSharma-ib1sk
    @KartikSharma-ib1sk 3 роки тому +3

    ek time ma ghas katda jada nokia mbl ma sarai sunityo 😔❤

  • @keshavpandey8013
    @keshavpandey8013 3 роки тому +2

    Suru ka dina haru ma yo geet dherii sunako ra aja ne sunadai xu ra aghai amar rehana x yo geet sabi pusta le sunne xna🌺❤️

  • @jeevanbaral6566
    @jeevanbaral6566 3 роки тому +2

    yo samay ma vay yo git le karod veus hunthyo sarai marmik git jati sune ni man bujhdaina khuman bishnu old is gold

  • @krishkalbc7716
    @krishkalbc7716 2 роки тому +3

    फेरि पनि यहि टिम अाउन परेयाे नयाँ गितमा

  • @oaskarki551
    @oaskarki551 3 роки тому +3

    धेरै पहिला को गित हो यो.

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому +1

      मायाको लागि धन्यबाद । साथै कोरोनको जताततै डर त्रास छ । स्वास्थको ख्याल गर्नु होला ।

  • @BhagatMagar-bf4gk
    @BhagatMagar-bf4gk 2 місяці тому +1

    Damii jati sune pani sun man lagne aba yasto song kaha aauxa ra

  • @KamanRokaMagar
    @KamanRokaMagar Місяць тому +1

    💚💚💚

  • @chandrethada7993
    @chandrethada7993 3 місяці тому +1

    Always Hit Song I love this song ❤

  • @Bhandariprakash590
    @Bhandariprakash590 2 роки тому +1

    Puskal shrma ani rangita gurung jasto kunai kalakar xina jasto lagxa yo geet sunda huna pni marmik biyogi git gauna pni puskal shrma bata suru vyako thiyo 😍.

  • @chefpunpun6671
    @chefpunpun6671 2 роки тому +4

    Naic song

  • @user-nv1dd7rz1i
    @user-nv1dd7rz1i 2 роки тому +1

    कालजयी गीत 2064 साल,तिरको। ।स्र्टा लाई उच्च सम्मान

  • @keshavpandey8013
    @keshavpandey8013 3 роки тому +3

    Dheri barsa paxi purai sunna payene vo

  • @sadhanagaudel8073
    @sadhanagaudel8073 5 місяців тому +1

  • @kamalrajbam2830
    @kamalrajbam2830 2 роки тому +4

    मार्मिक दोहोरी ,बधाई छ गाइक गायिका लाई

  • @motirajbudhathoki1533
    @motirajbudhathoki1533 6 місяців тому +1

    Tate bila malini Sai manparni git ho sano ma mho ni gauni garthi yo git ❤❤❤❤❤😢😢😢

  • @Ganeshpathak_2346
    @Ganeshpathak_2346 3 роки тому +4

    School lyf yad aayo 😭

  • @anjalithapathapa3258
    @anjalithapathapa3258 3 роки тому +2

    Very nice lokdohori video sarai man paryo ni

  • @nareshmagar1176
    @nareshmagar1176 Рік тому +1

    yo git niskida m vakhar 17 barsa jati vako thiy tyo belako yad auxa tyo din haru kati ramailo thiyo

  • @khumisararakhal1776
    @khumisararakhal1776 3 роки тому +2

    Mero jamana ko yad aayo nice sang

  • @unilbidor746
    @unilbidor746 7 місяців тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ayushbc7232
    @ayushbc7232 3 роки тому +2

    Dharai ramro song x ni

  • @MINDARLAMI
    @MINDARLAMI  3 роки тому +6

    डिस लाईक ठोक्नु हुने मेरा आदरणिय माननिय सम्पुर्ण आफन्तजनलाई
    I LOVE YOU SO MUCH ❤️

  • @user-ey3qg2us8d
    @user-ey3qg2us8d 5 місяців тому +1

    ❤manxune ❤❤❤❤❤

  • @sameergurung2690
    @sameergurung2690 2 роки тому +2

    2064 सालमा खुबै चर्चित गीत तेस बेला10 मा पढिनथ्यो अझै पनि याद आउँछ त्यो समयको सर्जक प्रती नमन

  • @bishal7311
    @bishal7311 3 роки тому +3

    त्यतिबेला को समय को याद दिलायो ❤️

  • @user-mf5mq8zq4o
    @user-mf5mq8zq4o 11 місяців тому +1

    Heart touching ♥️
    Miss these days 😪

  • @yambahadur6670
    @yambahadur6670 2 роки тому +1

    super hit aatti sundar 🌲🍈🌹🐦️🌾🦃🥀🌵🌴🌼

  • @mydream7872
    @mydream7872 Місяць тому +1

    2024 ma sunney haru hajir garam tw

  • @bimalakumal190
    @bimalakumal190 2 роки тому +2

    Yo geet mali dhari maparcha dhanabat

  • @kamanmagar-zv4wt
    @kamanmagar-zv4wt 10 місяців тому +1

    मन रुवायो😔😔🌷🌷🌿💓💓

  • @IdlaMondal
    @IdlaMondal 3 місяці тому +1

    ❤figh❤❤❤❤❤🎉

  • @dalbahadurghalandinesh7750
    @dalbahadurghalandinesh7750 Рік тому

    एकदम ठीक

  • @mohanmagar8324
    @mohanmagar8324 2 роки тому

    Wowo

  • @balkishanthapa9368
    @balkishanthapa9368 Місяць тому +1

    My best song💗💗💗💗💗🌠🎵🎵🎵 wow 👌

  • @suryasaud5250
    @suryasaud5250 Рік тому

    यो गित मलाई अति नै मन पर्ने हो 2080 हेर्दै छु

  • @arbindahal7230
    @arbindahal7230 19 днів тому

    Dami songs ❤❤❤❤

  • @himalbk424
    @himalbk424 10 місяців тому +1

    14 barsaha pahile suneko geet aaja fere sunna man layo

  • @tankabahadur8773
    @tankabahadur8773 2 роки тому +2

    Dami. Xa. Hai. Get. Khuman. Ji. M. Bharain. Bat

  • @gopal.kunwer.aavagi3860
    @gopal.kunwer.aavagi3860 3 роки тому +6

    Old song bast song

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 Рік тому

    गजब

  • @user-kb5sf6qo1c
    @user-kb5sf6qo1c 2 місяці тому +1

    Voice video nice bisnu love you

  • @krishnagurung1597
    @krishnagurung1597 2 роки тому +2

    यो सालमा बिस्नु माझिको नयाँ तिज गित आएनत।

  • @prashantbhatta2876
    @prashantbhatta2876 3 роки тому +2

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @karanabahadur8540
    @karanabahadur8540 3 роки тому +1

    सुपर छ

  • @balakumarbk6273
    @balakumarbk6273 3 роки тому +2

    Damia xa

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому

      मायाको लागि धन्यबाद । साथै कोरोनको जताततै डर त्रास छ । स्वास्थको ख्याल गर्नु होला ।

  • @karunamalla80
    @karunamalla80 2 роки тому +1

    महिले १४/ १५ बर्ष पहिला सुनेको गित पहिलाको याद आयो

  • @virsinghgurung319
    @virsinghgurung319 Рік тому

    🎉❤Dil ma bashi maya ko name ma😢

  • @padammagar1727
    @padammagar1727 2 роки тому +1

    Jhakkas song