मिन दर्लामीको संगीत सृजनामा Eutai Dori Paso Lagam Bho ! Khuman Adhikari ! Bishnu Majhi ! Min Darlami

Поділитися
Вставка
  • Опубліковано 20 тра 2021
  • Khuman Adhikari, Bishnu Majhi, Min Darlami, Rajkumar Bagar, Aayub KC, Sumina Ghimire
    सर्जक मिन दर्लामीको संगीत सृजनामा सुपरहिट सांगीतिक कोशेली
    “एउटै डोरी डोरी पासो लगाम भो”
    🎬Song :-
    EUTAI DORI PASO LAGAM BHO
    🎬Singer :-
    Khuman Adhikari
    Bishnu Majhi
    🎬Music :-
    Min Darlami
    🎬Lyrics :-
    RajKumar Bagar
    🎬Actor :-
    Aayub KC
    Sumina Ghimire
    🎬Director :-
    Prakash Bhatta
    🎥Camera :-
    Durga Paudel
    🎬Recording Studio
    PRIJM
    🎼Arranger
    BB Anuragee
    🎼MUSIC CREATIN, CREATOR & OWNER :- MIN DARLAMI
    #KhumanAdhikari #BishnuMajhi #MinDarlami #RajkumarBagar #AayubKC #SuminaGhimire
    Min Darlami Officials Presents:-
    ©Min Darlami, 2021
    -----------------------------------------------------
    Social links:-
    • खुमन अधिकारी र जुना श्...
    UA-cam:- tinyurl.com/y6kavm7p
    Please Like, Share & Subscribe Min Darlami's official videos.
    Unauthorized downloading and uploading on UA-cam channels is Strictly Prohibited And will attract punitive measures from Min Darlami. Embedding to a website is allowed.
    Plz... Click here
    • Jor Sankha Fukera ! Kh...
    Plz. 🙏 Click here to watch other videos
    ---------------------------------------------------------------
    / mindarlami
    • मिन दर्लामीको सांगीतिक...
    • Jor Sankha Fukera ! Kh...
    • Meso Milai Milai by Mi...
    • मिन दर्लामीको मौलिक सृ...
    • मिन दर्लामीको Ma Ta Ji...
    • मिन दर्लामीको पॅंचे बा...
    • मिन दर्लामीको Pandheri...
    THANK YOU 🙏
    Contact :-
    Min Darlami
    Min Darlami Magar
    Chicago Illinois USA.
    Ph. No. 7735516192
    Email:- mindarlami31@gmail.com

КОМЕНТАРІ • 460

  • @user-mg8fs5jb7q
    @user-mg8fs5jb7q 16 днів тому +7

    2081 साल लाग्दा पनि अजै यो गीत सुन्ने कोको हुनुहुन्छ l हाजिर हम त

  • @SanjayaNinglekuOfficial
    @SanjayaNinglekuOfficial 3 роки тому +43

    यो गित सुन्दा बालापन को याद आउँछ ।।
    बन जङ्गल दाउरा घाँस गर्दा गोठाला जादा रुखमा चढेर रुखको हाङ्गामा बसेर हाङ्गा हल्लाउँदै खुब यो गित गाईन्थ्यो ।। वालापनमा गितको शब्द को अर्थ खासै नबुझे पनि सारै मन पर्ने आजकल त झनै मन पर्छ ❤️❤️❤️

  • @SRT107
    @SRT107 Рік тому +36

    पुरानो गीत जति सुने पनि मन भरिदैन, अहिले पनि पुरानो गीतहरू खोजी खोजी सुन्ने बानी नै भको छ मेरो I love लोकगीत 😍😍😍

  • @Dhankuta667
    @Dhankuta667 4 місяці тому +49

    2080 मा आएर यो गीत हेर्ने जति यता हाजिर गरौत 😊😊😊

  • @subaslamsal9759
    @subaslamsal9759 2 роки тому +25

    खुमन अधिकारी र बिष्णु माझिको आवाजको कुरै नगरौं त्यसमाथी तपाईंको सृजना💖💖💖

  • @DevSaud-sg6li
    @DevSaud-sg6li 10 місяців тому +10

    म 12 बर्ष को थिय तेति बेला म भन्दा जेठा दाई भाई हरु यो गित चलाउँथे तेति खेरि दिखि नै म अहिले सम्म नै यहि गित सुन्दै आएको छु🥰❤️❤️❤️🙏

  • @reemasharma6691
    @reemasharma6691 2 роки тому +81

    गित भनेको यस्तो मार्मिक हूनू पर्यौ 💖💖💖💖💗आजकालका गितत हेर्नेहोर देखाइदिम ख्यासस पूतलि

    • @ansugharti2571
      @ansugharti2571 2 роки тому +4

      Haha

    • @lokendratamang8
      @lokendratamang8 2 роки тому +6

      😀🤭🤭कडा दिनु भयो 🤗😀😀

    • @simtalientertainment1826
      @simtalientertainment1826 2 роки тому +2

      सहि कुरा मन पर्यो

    • @rabindrathakuri4401
      @rabindrathakuri4401 2 роки тому +2

      @@ansugharti2571 I

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 роки тому +4

      हो नि मेडम,
      एस्ता एस्ता गित गाउने बिस्णु माझिलाई चिन्दैनन अहिलेका सस्ता फेसबुके दर्सकहरु। आजभोली त ,, दुर्गेस थापा, भिटेन जस्ता ट्यापे केटाहरुलाइ ट्रेन्डिङमा पारिन्छ, कस्तो जमाना आयो ,, छि ,,!

  • @user-ko3id7qq8b
    @user-ko3id7qq8b 6 місяців тому +9

    😢😢मेरो जिवनि कहाँनि मा समेटिएको गित 😢सारै मन छुन्छ

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 роки тому +14

    गित त पुरानो हो. तर धेरै राम्रो मार्मिक गित भिडियो छ 👍

  • @tilakgcpokhara2777
    @tilakgcpokhara2777 2 роки тому +9

    आहा अजै पनि सुन्दैछु म

  • @pawantamang8386
    @pawantamang8386 2 місяці тому +2

    मैले यो गीत सिडिमा पनि हेरेको हो लोकदोहोरी मेरो जिबन को अनन्त सम्म माया गर्छु!

  • @___1560
    @___1560 2 роки тому +125

    याे गित सङ्ग पनि मेराे केही नाता छ कुनै बेला कसैलाई one side Love गर्थे याे गित सुनेर मर्न सम्म तयार म थिए कसम तर अहिले अाफ्नै सङसार मा खु.शि छु

    • @tasteworld456
      @tasteworld456 Рік тому +7

      Aile k vyo ta daju hajur...legend daju😂😂😂😂😂

    • @rajendrashahi4656
      @rajendrashahi4656 Рік тому +4

      Mero histori pani yestai mildo thiyo antar jatiko karan safal huna Nasaknu ma nikkai dukha lagthiyo tara pachhi afani jatma gharbar vo ahilae khusi chhu tara yo geet sunda mutu khanchha arko janam liya chhu banae unisagai jivansathi bannae chhu❤️❤️👍👍.

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 11 місяців тому +1

      Mero pani same vako thiyo❤❤❤❤❤

    • @praloksilal3980
      @praloksilal3980 11 місяців тому

      ​@@tasteworld456😊

    • @user-lf8ws6ze5j
      @user-lf8ws6ze5j 11 місяців тому +2

      Mero ni testai xa hajur

  • @bsxettri5319
    @bsxettri5319 Рік тому +6

    आज भोली यस्ता गित किन आउदैन एउटा यस्तै गित बजारमा निकाली दिनु पर्यो दाजु मिन दर्लामी दाजु बिष्णु दिदी र खुमन दाजु लाई गाउन लगाउनु होला

  • @user-lc9mw3jh4j
    @user-lc9mw3jh4j 5 місяців тому +3

    यो गित भर्खर आको बेला मेरो लाईफमा केही थपिएको थियो😢 त्यो क्षण आज 15 बर्ष अघिको याद आयो😮😮

  • @ramsaud5529
    @ramsaud5529 3 роки тому +17

    यो गितले मेरो चाहिँ मन छोयो सारै राम्रो छ सतल्ताको कामना गर्छु यसरी नै राम्रो राम्रो गित ल्याउनु हुन छ भन्ने आसा र अपिल गर्छु धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @mingmartamang3161
      @mingmartamang3161 2 роки тому +1

      सारै मीठो गित सानो छदा धेरै सुनेको गित।।

  • @manojbhattarai5739
    @manojbhattarai5739 2 роки тому +20

    यो संगित करोडौं करोड छ.... सलाम छ यो सिर्जना को लागि मीन दर्लामी ज्यु लाई अनि शब्द संगित अनि गायक गाईका अभिनय गर्ने प्रतिभासाली ब्याक्तित्व हरु लाई धेरै धेरै सम्मान।

  • @user-sn6sc9ts8x
    @user-sn6sc9ts8x 4 місяці тому +5

    मीन दर्लामी जि ह्जुर जस्तो राम्रो सर्जक यसरी हराउनु भयन अरु पनि ल्याउनु पर्यो

  • @subasramdam8272
    @subasramdam8272 3 місяці тому +2

    81 मा पहिलो चोटि सुन्दै छु 82 सम्म कति पटक सुनिन्छ थाहा छैन । सारै मन पर्छ यो गित

  • @yashodaacharya9463
    @yashodaacharya9463 4 місяці тому +5

    कतीराम्रो गीतहो ज्तीसुनो उति सुन्नमन लाग्ने

  • @manjaridigitalrecordingstu2538
    @manjaridigitalrecordingstu2538 3 роки тому +11

    अति राम्रो भुलेको गीत फेरि सुन्न पाइयो धन्यबाद दर्लामी sr

  • @arjunkhadka9136
    @arjunkhadka9136 4 місяці тому +2

    न दोष तिम्रो न दोष मेरो दोषी त त्यो समय थियो माया । तिमी लाई आफ्नो हो भन्न नपायनी यो मन ले भने तिमी लाई कहिले नि पराई नै ठान्न सकेन । यो जुनी सँगै बाँच्न मिलेन अब अर्को जुनी तिम्रै हुन मन छ।।❤

  • @jagatbasnat7441
    @jagatbasnat7441 3 роки тому +21

    हजुरको भिडियो हेर्दा सार्है नै आनन्दको महशुस हुन्छ यसरी नै आफ्नो कलाकारिता लाई अगाडि बढाउनु होला धन्यवाद 🙏🙏😭😭😭

  • @lilagurung1941
    @lilagurung1941 2 роки тому +7

    अति, अति राम्रो धेरै, धेरै धन्यवाद छ हजुर हरु सबै जन जो यो गीत बनाउने सबै टीम lai 🙏🙏🙏🌹🌹🌹🌹💘💘💘💘

  • @yamanmalla66
    @yamanmalla66 3 роки тому +8

    अति दमदार गीत थियो । खुबै सुनेको गीत हो ।

    • @sadgamer-bd5xi
      @sadgamer-bd5xi 3 роки тому

      Namste vahi sari damix hajurle gamnu vako gana

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 2 роки тому +12

    गित भनेको यस्तै मार्मिक हुनूपरछ

  • @ishowrkarkee4471
    @ishowrkarkee4471 3 роки тому +10

    गीत त पहिले कै ठिक

  • @chandrabc1984
    @chandrabc1984 Місяць тому +1

    मेरो गाउले दाजी,,वरिष्ठ संगीतकार गितकार दाजकुमार बगर दाजु को शब्द मा रहेको यो गित आज फेरि 2081- जेठ,,28 गते सुन्दै छु,मीन दर्माली सर लाई पनि हार्दिक नमन्🙏❤️

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 4 місяці тому +4

    यो अति मार्मिक नै गित छ मलाइ सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @munabk5760
    @munabk5760 3 роки тому +8

    अति मार्मिक मेराे जिन्दगी मा मेल खायाे

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +3

    कुनै बेला यो गित ले केही जोडि आमहत्या गरे,कालजयी गित आहा💘

  • @rojiroji3135
    @rojiroji3135 3 роки тому +4

    यो गित धेरै हेरियो अनि सुनियो पहिला पहिला।एकदम राम्रो छ।

  • @rameshtamang1708
    @rameshtamang1708 3 роки тому +4

    कुनै एकबेलाको याद आउँछ यो गीत सुन्दा

  • @manojbhandari3446
    @manojbhandari3446 3 роки тому +17

    बिस्नु माझी स्वर सारै मिठो ।

  • @avagibhim4568
    @avagibhim4568 2 роки тому +17

    अहिले पनि यो गीत सुन्दा नयाँ जस्तै लाग्छ्🙏🙏❤️❤️

  • @harkabahadurpunmagarharkab741
    @harkabahadurpunmagarharkab741 2 роки тому +5

    मायामा धोका खाका हरु लाई सबक सिकाक‍ो छ very nice song

  • @nilkumarrana3100
    @nilkumarrana3100 2 роки тому +4

    UAE ko Abu Dhabi Bata heriraxu ahele pahele MA 2008 Malaysia MA huda Dekhi suneko song still 2021 August samma ni utikkai ramro lagx

  • @HariBindas-eo6fb
    @HariBindas-eo6fb 10 місяців тому +8

    नेपाली लोक तथा दोहोरी क्षेत्रको बहुचर्चित गीत ❤

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 11 місяців тому +2

    सारै मन छुने गीत हजूर गीत भनेको यस्तो हुनुपर्छ ❤❤❤❤❤❤❤

  • @krish_bart
    @krish_bart 15 днів тому

    आहा! जति सुने पनि सुनिरहन मन लाग्ने पुरानो गीत्। त्यस माथि खुमन र बिश्नु माझीको स्वर्। ।अतीत को दिन हरू को याद आयो।❤😢

  • @khumangm1998
    @khumangm1998 2 роки тому +4

    आहा एक जमानाको सुपरहित गित जति सुनेनी धित मर्दैन।

  • @jbhub701
    @jbhub701 11 місяців тому +1

    यो गीतको सिकार कुनै बेला म पनि थिए, oneside Love so आज 15 वर्ष पछि सुन्दा पनि त्यहि पुरानै याद आयो! सर्जक ज्यू लाई र गायक, गायिका लाई मुरी मुरी धन्यवाद!!!

    • @halkaramailo973
      @halkaramailo973 5 місяців тому

      Aile ta chhora chhori ni thulai vaholan

  • @user-pd1pj2ko4z
    @user-pd1pj2ko4z 3 місяці тому +2

    खुमनजिकोगीतले भाभुकबनायो।

  • @MINDARLAMI
    @MINDARLAMI  3 роки тому +31

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    खुमन अधिकारी र बिस्नु माझीको सुमधुर आवाज रहेको हजुरहरूले अत्यधिक मन पराई दिनु भएको मेरो संगीत सृजनालाई आफ्नै युट्युब च्यानलबाट “फुल अडियो म्युजिक भिडियो” बनाएर अपलोड गरेको छु । पहिले जस्तै अहिले पनि माया र साथको अपेक्षा राखेको छु । Like, Comment, Share र Subscribe गर्नलाई नभुल्नु होला ।

    • @padampoudel1315
      @padampoudel1315 3 роки тому

      Super

    • @ramesh8601
      @ramesh8601 3 роки тому

      Yestai ati marmik ani kaljae geet sageet aaile banai chodisakyo aaile jun geet ma pani binod bajurali ko sangeet hunxa tyo sangeet kunai marmik chaina sangeet vaneko yesto hos ani geet ramro hunxa

    • @GreaterNepal595
      @GreaterNepal595 3 роки тому

      आहा दाजु मलाई सारै मन पर्ने गित हो अब यसको भाग 2 पनि निकाल्नु पर्यो के❤️❤️🇳🇵👌

    • @bishnumalla4456
      @bishnumalla4456 2 роки тому

      1

  • @Technical-Nepal524
    @Technical-Nepal524 16 днів тому +1

    15बर्स हुदा दुने को आज 28 बर्स हुदानी सुन्दै छु 2081 मा आयर❤❤❤❤

  • @Mentor0000
    @Mentor0000 2 роки тому +4

    My favorite song Min dai hjr ko creation ati best lagxa Nepali look geet industry ma aile samma koi top lagxa.

  • @monishapariyar4753
    @monishapariyar4753 2 роки тому +5

    Very nice song Ani very sad 😭😭😭😭😭😭😭😭😭 marmik songs ❤️❤️😭😭😭😭 Sarai ramro avinaya Dubai jana ko dhanyabat Ani samman garna chahanxu yo get ma Kam Garne sampurna piryajan haru Lai.🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹 yo suner Ani video herer ma dherai tiya😭😭😭😭😭😭

  • @gorakhbahadursingh1065
    @gorakhbahadursingh1065 2 роки тому +6

    मुटु छुने दोहोरी

  • @pratapsp4345
    @pratapsp4345 2 роки тому +4

    अति मिठो छ गीत मलाई सारै मन पर्छ ।।

  • @vinodkc2900
    @vinodkc2900 Рік тому +1

    यो गित मेरो लगाएत धेरैको नाता जोडिएकोछ अझै नि योगित सुन्दा मन भकानिएर आउछ यधपि उसको पाँच वटा छोरारि भैसको र मेरो एउटै😪😪😪😪

  • @yamlalkhatri3155
    @yamlalkhatri3155 6 місяців тому +1

    सानोमा रमाइलो गर्दै सुन्ने गीत अहिले भावुक हुँदै सुन्छु दिन बदलियो साल बदलियो बालापन बदलिएर युवा अवस्था मा आइयो तर पहिले सुन्दा जति रमाइलो लाग्थ्यो अहिले त्यति नै मन अमिलो हुन्छ 😢😢

  • @pradipshrestha2073
    @pradipshrestha2073 3 роки тому +6

    धेरै राम्रो गीत

  • @bijaybijaypoudel5433
    @bijaybijaypoudel5433 2 роки тому +3

    गित होस त यस्तो कति मार्मिक छ म धेरै खुसि छु यो गित सुन्न पाउदा

  • @khumangm1998
    @khumangm1998 2 роки тому +7

    मीन सर हजुर को हरेक गित ले मन छुन्च फेरि निरन्तरता दिनु पर्यो।

  • @subaskhatri7778
    @subaskhatri7778 2 роки тому +3

    साचै जति सुनेनी सुनाम सुनाम लाग्छ

  • @nilkumarrana3100
    @nilkumarrana3100 2 роки тому +6

    2021 August MA herne ko ko xa hajir garnu Hola... Really touching xa

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 роки тому +4

    1 bela sabai media ra sabai ko man mukh ma baseko super hit kaljayi git full audio auda dherai khusi lagyo. Aru git haru pani full audio upload garnu hola sir.

  • @rabindramagarrolpa820
    @rabindramagarrolpa820 3 роки тому +4

    wow Ati Man Xune Pirano Git

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому +1

      माया साथ सपोर्टको लागि हृदय देखी धन्यबाद हजुरलाई ।

  • @mitramagar1329
    @mitramagar1329 6 місяців тому +1

    अत्यन्तै उत्कृष्ट कालजयी गित आदरणीय दाइ मीन दर्लामी लगायत सम्पूर्ण कलाकार साथीहरूलाई बधाई तथा शुभकामना 🎉🎊🙏🌺😘😘

  • @bibekbhujel9486
    @bibekbhujel9486 3 роки тому +4

    जति सुन्दानी सुनिरहु मन् लाग्नी

  • @anjalithapathapa3258
    @anjalithapathapa3258 3 роки тому +3

    Very nice lokdohori video sarai man paryo

  • @padampoudel1315
    @padampoudel1315 3 роки тому +6

    Super hit song khuman adhikari dada and Bishnu majhi Diju 🙏❤️💓❤️🎶🎵🎵🎵🎶

    • @MINDARLAMI
      @MINDARLAMI  3 роки тому

      माया साथ सपोर्टको लागि हृदय देखी धन्यबाद हजुरलाई ।

  • @laxmanmagar5991
    @laxmanmagar5991 2 роки тому +2

    2008 ko yaad aayo so Heart touching tyo aba kaha aauxa ra daiba

  • @nagarikdarpan
    @nagarikdarpan 2 роки тому +8

    सारै राम्रो स्वर !

  • @bbmmagar1160
    @bbmmagar1160 3 роки тому +5

    Man xune geet

  • @anitathapa7948
    @anitathapa7948 4 місяці тому +2

    डामी गीत ❤️🌹

  • @AnjanaKhatri-m8t
    @AnjanaKhatri-m8t 3 дні тому

    82 मा पहिलो पटक सुन्दै छु ।म पनि निकै मार्मिक गीत छ।❤❤❤❤

  • @user-km8pt7qp2k
    @user-km8pt7qp2k 2 місяці тому +1

    कुनै बेलाकाे याद दिलायाे❤❤❤

  • @Narayanpariyar-ly9ek
    @Narayanpariyar-ly9ek Місяць тому +1

    पुराना गित को कहानी नै अलग छ के 🥀सुन्दा आनन्द दुख सुख आनन्दित गराइदिन्छन ❤️यो गित सङ्ग केही नाता सम्बन्ध छ मेरो पनि❤️❤️क्या मजा आउँछ ksm

  • @user-kd4ys9op1o
    @user-kd4ys9op1o Рік тому +1

    यस्तो सृजना फेरि आओस् ।

  • @radhikabhandari8353
    @radhikabhandari8353 5 місяців тому +1

    नेपाली लोकदोहोरि क्षेत्रमा भुल्न नसकिने एक गित❤❤

  • @learningearning4730
    @learningearning4730 2 роки тому +3

    मनै छुने गीत दामि छ

  • @gopal.kunwer.aavagi3860
    @gopal.kunwer.aavagi3860 3 роки тому +4

    Old song bast song ho mero

  • @thaneshwor_rptiwari5614
    @thaneshwor_rptiwari5614 2 роки тому +3

    खुमनजीले पहिला जस्तो गीत गाउन छोड्नु भयो 😢🤔

  • @user-zd1ey7sz2w
    @user-zd1ey7sz2w 4 місяці тому +2

    Dherai ramrochha

  • @cckk1071
    @cckk1071 2 роки тому +2

    Aaha Kati marmik git

  • @manbayambumgr5399
    @manbayambumgr5399 2 роки тому +10

    Old song but I am really like it wow.....

  • @muskansatish369
    @muskansatish369 11 місяців тому +3

    जति सुने पनि सुनु जस्तो लाग्छ❤❤

  • @sumanthapa8518
    @sumanthapa8518 2 роки тому +2

    Purano din haru yad aaune geet kati sunaula thiye tii din cycle ma uslai vetna jada khub sunthiye kash feri farkine vaye tii din haru 😞😞😞😞❤️❤️❤️

  • @BhimBhattarai-qb6pz
    @BhimBhattarai-qb6pz 20 днів тому +1

    ❤❤धेरै मन पर्ने गित हाे मेराे

  • @surajbasnet9689
    @surajbasnet9689 2 роки тому +2

    2021 ma sune kohi xa

  • @bimalkc9249
    @bimalkc9249 3 місяці тому +2

    सानो मा धेरै सुनियो यो गीत

  • @manojresh8443
    @manojresh8443 2 роки тому +1

    पुरानो मामृक लोक भाका धेरै राम्रो छ

  • @vishnuvishwakarma3862
    @vishnuvishwakarma3862 3 роки тому +5

    Nice song all thi best all tems

  • @chandanmagar372
    @chandanmagar372 2 роки тому +2

    super old song
    सदाबाहार लोकदोहोरी गित ।💛🧡💖💟❣️💝

  • @rajiblalchan9066
    @rajiblalchan9066 3 роки тому +8

    मार्मिक गित 👍️

  • @nirmalmagar1065
    @nirmalmagar1065 2 роки тому +10

    heart touching song this song made me cry

  • @newspoko
    @newspoko 10 місяців тому +3

    |🔺| आहा !
    यो जीवन कालमा भुल्नै नसकिने यो मार्मिक |गित| मीन ज्यु, राजकुमार दाइ लगायत सम्पुर्ण टिमलाई धन्यवाद तथा मिठो सम्झना || 😢😢😢

  • @janardanneupane6230
    @janardanneupane6230 3 роки тому +3

    Bisnu majhi malai manparni gayika +khuman dada 🥰🥰🥰🥰

  • @bhimsir8839
    @bhimsir8839 10 місяців тому +2

    अत्यन्तै मन छुने गीत कुनै समयको पल

  • @khemrana9850
    @khemrana9850 7 місяців тому +2

    डामी दामी गित❤❤

  • @disanrana3023
    @disanrana3023 3 роки тому +6

    Nice video song

    • @dhanamayamagar2824
      @dhanamayamagar2824 3 роки тому

      दावन।लाेठ।हाेने।गराउन।पराे।के

  • @CusTomer-dl3pk
    @CusTomer-dl3pk 3 місяці тому +1

    गित होस त यस्ता होस,जति सुनेनी सुनिरहु लाग्ने❤❤❤❤❤

  • @smilenp
    @smilenp 5 місяців тому +1

    मेरो पिडा पनि यस्तै थियो अझै पनि म यो गाना महिना मा एकपट्क हेरेको हुन्छु खोजि खोजि❤

  • @lokendratamang8
    @lokendratamang8 2 роки тому +4

    लास्टै मार्मिक गित 😭लास्टै मन छोयो

  • @dipakadhikari7994
    @dipakadhikari7994 2 роки тому +2

    wow.wow.my.brather.khuman.adhi.kari.veey.nice.song.veauty.saund.i.like.veey.much.thanku.swo.much.singer.sister.abd.brather.

  • @padambahadur8712
    @padambahadur8712 3 роки тому +4

    Yo geet pahila dherai moobile ma herinthyo suninthyo ahile yaad Aauxa

  • @triple4449
    @triple4449 Місяць тому +1

    पहिलाको गितहरु राम्रो लागछ मलाई पनि ❤❤❤❤❤❤❤❤❤❤

  • @user-il3eh9ic5q
    @user-il3eh9ic5q 3 місяці тому +1

    पख्नुस् तो पख्नुस् तो म पनि सुन्न आएको छु होला 2080 सालमा 😂😂😂😂😂😂so nice song ❤❤❤❤❤❤

  • @basudevkotari7626
    @basudevkotari7626 11 днів тому +1

    गित मार्मिक

  • @kopilagc2771
    @kopilagc2771 3 роки тому +3

    बिस्नु मजि को एस्पस्तभिद्दियो हेर्न मन च प्लेअसे देक्न पम है