बाग्लुंगे केहरशिंह र म्याग्देली दिलुको लम्जुंगे ठाडो भाकामा घम्साघम्सी New Nepali Thado Bhaka 2081
Вставка
- Опубліковано 6 жов 2024
- Present :- बाग्लुंगे केहरशिंह र म्याग्देली दिलुको लम्जुंगे ठाडो भाकामा घम्साघम्सी New Nepali Thado Bhaka 2081
#DIlu_Magar
===============================================
🎙गायक/Singer
KeharSingh Chhantyal / केहरसिंह छन्त्याल
🎙गायिका/Singer
Dilu Magar / दिलु मगर
===================================================
राम छन्त्याल
यु्स्कल परियार
सुमि मगर
कालिका रोका मगर
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा
BISHNU RANABHAT
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Dilu Magar Official UA-cam Channel Embedding to a website is allowed Thanks for visiting in our channel Dilu Magar Official UA-cam Channel
➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आहा ! कति राम्रो मनछुने गीत ,जय होस् कलाकार ज्यु
आहा दुबै जना बहुप्रतिभाको धनी सबै लोक भाका उठाउन सक्ने भाइ बुहारीलाई बधाई तथा शुभकामना 🙏🙏💖
अाहा यो पो हो त कला❤❤❤
सम्मान छ यहाँ हरुलाई🙏🙏🙏
आहा कति राम्रो टाडो भाका सम्पूर्ण टिम प्रतिलाई सुभकामना दिलु दिज्यु 👏👏👏👏👏👏👏🙏🙏🙏
अति राम्रो बागलुङ र म्याग्दी मा चल्ने थादो भाका बदाइ छ दुबै जना लाइ
धेरै दिन पछी युट्युवतिर छिरेको आनन्द आयो दिलु मिस र केहरसिंह छन्त्याल सरको मखमली आवाजमा ठाडो भाका साईडमा सुमी मिस लाई नी चिने🥰 सांगितिक यात्रा को अझ उज्वल भविष्यको कामना!!!!
दिलु मगर र केहर सिंह छ्न्त्यालको स्वरमा ठाडो भाका गित राम्रो लाग्यो , मन पर्यो 👌👌👌
दिलु र केहरको स्वरमा यानिमाया गित / मयाली भाका / ठाडो भाका सबै गित्त हेरेर सुनियो मन पर्यो ! गित संगितमा एकदम जोडी मिलेको छ ! अजै अगाडी बददै जानु होला ! हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
नयाँ पुस्तामा ठाडो भाकाकाे दोहोरी प्रस्तुति असाध्यै मिठो प्रयास ! यहाँहरुको मिठो प्रतिभालाई यस्तै मौलिक सिर्जनाहरुले पछ्याइरहोस् शुभेच्छा छ !
दिलु मगरको ठाडो भाका गाउने तरिका स्वर पनि उतिकै मीठो अझै सफलताको शुभकामना
जति सुने तेती सुनम सुनम मन लाग्ने फेरी फेरी सुन्न पाउ यसरी नै हजुर हरु सबैलाई सफलताको कामना गर्दछु 🙏
Aaha असाध्यै मीठो दिलु मगर मिस अनि क्यर्सिङ छन्त्याल दाइको यो दोहोरिले मन जित्यो सफलताको सुभकामना 😊❤️
Thank u vai
😊
😮753@@keharsinghchhantyal8332
आहा keharsing chhantyal बहु प्रतिभा वान कलाकार भन्दा कम हुनुहुन्न बयान गरेर कमै हुन्छ उस्तै आवाज को धनी dilu magar बिच ठाडो भाका निकै मिठो ❤❤
Ramro xaka❤❤❤❤❤yastai githaru Sinai rakhnu hola ❤❤❤❤❤❤hajur❤❤❤❤❤
कति राम्रो लाईभ दोहोरी गीत जति सुने पनि सुनिरहु लाग्ने 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍
आहा बबाल अनि घम्साघम्सी ठाडो भाका, असाध्यै मन पर्यो, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई❤️❤️❤️❤️🕺💃🕺💃🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️
लयात्मक हुनुहुन्छ दिलु जी🙏🇳🇵
आहा कति मिठाे गित शुभकामना दिदि
Sarai mitho kati xitai vaiyeko thai vayen aagami dinma ajhai mitha koseleliko lagi suvhakamana🎉👏👌👌
राम्रो छ! मल,यो भाका मन पर्छ
Dilu Solteenee Mysgdee and Baglungtira Tira Ko Thado Bhakha kahile Aaunne Ho
Wao congratulations vadaini❤❤❤
Dilu Solteenee Mysgdee and Baglungtira Thado Kahile Aaune Ho
ल बधाई छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎼🎼🎼🎼🎼🎶🎶🎵🎵
Big fan dilu diju❤️
ati utkrista xa vai bainiko lamjunge Thado vaka
आहा ❤बधाई छसबैलाई 💐
अत्यन्तै रमाइलो लम्जुङे ठाडो भाका अब बाग्लुङ को ठाडो भाका कहिले आउला 💙🙏
अलि फरक लाग्याे, लमजुङको टिपिकल ठाडाेभाका भन्दा।
ल बधाई छ।।सवै लाई दामी लाग्यो गित्❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा !!
Lo na denu moya moya keharsing sir dilu lai
Awesome ❤❤
दामी छ गित सुनौ सुनौ लाग्ने
राम्रो छ दिलु
Asadai ramro Nice
अर्को भाग part 2 छिटो चाहियो है ! very very nice ...
दिलु दिदी कडा😂🫶👏👏
Very good singing bro
Nice song
Badhi xa hai
Aahaaani ati mitho vaka voice pani ustai mitho kati mitho maulik get 🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹
❤❤nice
दिलु म माैसम दाइ ल
नमस्कार म दिलु मगर नयाँ च्यानल सँगै मौलिक लमजुङ्गे ठाडो भाका गाउले प्रयास गरेका छौ कस्तो लाग्छ हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला 😍😍🙏
अलि टिपिकल जस्ताे सुनियन। प्रयास ठिकै छ हजुर
Kadax ❤
Ramro chhaagadi badnu hai dubai jana
good ❤🎉 song
अट्टि उट्म ❤❤❤
नमस्ते म केहरसिँह छन्त्याल सारै नै मन पर्ने लम्जुङ्गे ठाडो भाका पहिलो पटक दिलु जि सँग गाउने प्रयास गरेको छु | कमि कमजोरी हरु धेरै छन आगामि दिन मा सुधारेर आउने छु आशा छ माफि दिनु हुनेछ|
आहा हामी छन्त्यालको सान हरेक गीत मा अब्बल ,खोट लाउने ठाँउ छैन ❤❤
हाम्राे लमजुङ्ग को चिनारी ठाडो भाका निकै प्रख्यात छ पहिलो पटक भए पनि निकै मिठो गाउँनु भएको छ दुबै जनालाई बधाई तथा शुभकामना आउँदा दिन मा अझै धेरै प्रगति गर्दै जानु होला 🙏🙏🙏
@@binodchhantyal7008 धन्यवाद हजुर हजुर हरुको साथ सधै पाइ राखुँ|❤
@@fzre5di300धन्य वाद हजुर प्रयास हो हजुर | ❤
😊
Dilu Solteenee Jhorle
❤थैंक्स both
Baglung ko pni gaaunu paro
ATI ramro thado bhaka sunna payo hajur haru lai dhanne bad xa
अलिकति मन राखिदेउन दिलु माफ पाउँ
Lamgungko.thado.bhaka.baglung.ra.myagdiko.bhai.bahinile.gayako.atiramro.lagyo.dhanyabad
दामि दामि बैनि सफलताको कामना♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
वदाई छ
बबाल थाडो भाका❤❤❤❤❤❤
Gayak gaaykaa ko paryas ramro x tara madal kating ramro xna dilu ko kalaa ati ramro x
ATI manma lako bhaka god bless
अग्रिम सुभकामना ,मौलिक सस्कृतिको संरक्षण गर्नु भयको मा,सबै लाई बधाई छ
गजब❤❤🎉
अवाज ले मखखै पारयो के गराैँ
अत्यन्तै राम्रो
Very nice song
sarai mitho❤❤❤❤❤
उठाउँ छ कि हो
naya pusta ko thodo vaka thaki lagyo yo pani
❤❤❤❤❤
❤yes ❤
दामीछ
Mis u dilu soltine
❤❤❤🥰🥰🥰🇭🇰🇭🇰
मादल पनि कस्तो गए गुज्रेको हो,ठाडो भाकामा कुन स्केलको माडल बजाउने तेत्तिपनि था छैन।
Chhantyal vneko magar nai hoina r.
होइन हजुर मगर जस्तै छन्त्याल छुट्टै हो
Hello sathi ajhai poni kun duniyama chha napalma janjati haru kati chha Ani 125 jati chha Ra 123 bhasha bolchha pohila nepalko jangarna herau chhantyal Hami alpasankhyak jati haun
विच्चा बीचमा बासुरी बजाउनी को हो के उता फुटाएर फाल्देऊ त हो,मलाई त झ्याउ लायो के प्वाक्क मुखा हान्नु जस्तो😂
Magdikorabaglugelelamjunggethadovakaramrogaunuvayomalamjugelair
मौलिक गित सङ्गीत लाई थोरै भए पनि ह्जुर हरुको माझ मा लाइभ दोहोरी मार्फत झल्काउने कोसिस मात्रै हो बाकी ह्जुर हरुको प्रतिक्रिया को अपेक्षा गर्दछौ❤❤🎼🙏
दुबै लाई बधाई छ लमजुङ को मीठो ठाडो भाका गाउँ नु भयकोमा
Super song
❤❤❤❤
Super song
❤❤❤❤❤❤❤