सवैजनामा नमन टक्र्याउँछु म यस गितको सर्जक सङ्कलक तथा गायक को तर्फ वाट|सवैजनाले निकै मिठो साथ दिनुभएको छ आभारी छु| यस गित तयार गर्ने शिलशिला मा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सवैजना लाइ धन्यवाद🙏🙏🙏🙏🙏।
म्याग्दी र बाग्लुङ सेरोफेरोमा चल्ने मौलिक गित लाई प्राथमिक दिएर अगाडि बद्नु।अझै भन्नु पर्दा दिलु दिदी को स्वर को फ्यान म पनि म्याग्दी बाट सम्पूर्ण तिम लाई सफलताको शुभकामना 🙏
नमस्कार 🙏 म यहि गितको मोडल निरुता थापा मगर आदरणीय गायिका दिलु मगर दिदि , गायक केयरसिंह छन्त्याल दादा अनि चर्चित मोडल आनन्द गुरुङ्को साथमा रहेको यो गित सबैले माया गरिदिनुहोला ।धन्यवाद ।।
सिर्जना को शब्द को मर्म अनुसार सोचेको भन्दा धेरै न्याय दिएर हेर्न लायक बनाइदिनु भएको मा हजुरलाइ धेरै धन्यवाद|हजुरको अभिनय यात्रा ले साङ्गितिक उचाइ लियोस शुभकामना छ| यसरी सहकार्य गर्ने मौका हरु आइ रहोस🙏🙏🙏😍😍😍
मौलिक सृजना खानी बालुङ्ग म्याग्दि मै छन आहा बधाई तथा शुभकामना Keharsingh Chhantyal सोल्टी राजा %& Dilu Magar सोल्टिना भब्य सफलताको कामना सधै यस्तै मौलिक सृजना सुन्न हेर्न र ग्रहण गर्न पाईयोस शुभकामना छ सम्पुर्णमा ❤️🙏🙏❤️❤️
नमस्कार 🙏🙏 म यसै गितको गायिका दिलु मगर हामिले मौलिक कोशेलि शिरफुल भाका पस्किने कोशिस गरेका छौँ । कस्तो लाग्छ हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिन नभुल्नु होला🙏🙏🙏
Sabai timi lai congratulations xa agadi ko day haru ajhai ramro hudai jhajosh ram vai lai gauna lagako vaya ajhai sun ma suganda hunthiyo anyway supper vandani mathi xa maulika vaka
वाह सिरफुलमायाँको नयाँ स्वाद सुन्न पाईयो❤❤गायक गायिका दुबैजनालाई सफलताको शुभकामना🌹🌹एक पछि अर्को सफलताको खुड्किलो पार गर्दै साङ्गीतिक बजारमा राज गर्नु शुभकामना छ।।🙏🙏
सिरफुल भाका अतेन्त्यै मीठो लाग्यो,शब्द,लय,सङ्गीत सबै राम्रो छ।आदरणीय जेठान ज्यु केहरसिङ्ग छन्त्याल ,दिलु मगर सिस,मोडेल साथै भिडियोमा साथ दिनु परिचित तथा अपरिचित सम्पुर्ण कलाकार प्रती धन्यवाद! सफलताको शुभकामना !!!🙏🙏❤️❤️
भर्खर हेरेकोसुनेको कतिमिठो मौलिक लोकभाका आबज पनितेतिनै मिठोआयको छ गायक गायिका भाइबैनिको भिडियो नाच फेसन तेतिनै राम्रो छ बधाई सफलताको शुभकामना सबै टिमलाई
वाओ बबाल, शब्द, भाव, लय, पहिरन, संगित सबैमा मौलिकता को भरपुर प्रयोग देखेर सुनेर खुशी लाग्यो। सोचेजस्तै vdo बनेछ। झ्याम झ्याम नाचें म त एउछिन। कतिमिठो शब्द चयन, शब्द मिलाप हो। केहर सर दिलु मगर लगायत सबैमा शुभकामना अनि धन्यवाद एति मीठो सामाग्री पस्किनु भएकोमा। ❤️❤️❤️❤️
सवैजनामा नमन टक्र्याउँछु म यस गितको सर्जक सङ्कलक तथा गायक को तर्फ वाट|सवैजनाले निकै मिठो साथ दिनुभएको छ आभारी छु| यस गित तयार गर्ने शिलशिला मा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सवैजना लाइ धन्यवाद🙏🙏🙏🙏🙏।
अति मिठो दाइ यस्तै कोसेलिको प्रतिक्षा सदैव रहनेछ।
Wow kesharsing g super 👌 safalta ko suvakamana ❤❤❤
म्याग्दी र बाग्लुङ सेरोफेरोमा चल्ने मौलिक गित लाई प्राथमिक दिएर अगाडि बद्नु।अझै भन्नु पर्दा दिलु दिदी को स्वर को फ्यान म पनि म्याग्दी बाट सम्पूर्ण तिम लाई सफलताको शुभकामना 🙏
मौलिकता बाकेको यो भाका साच्चिकै रमाईलो छ। जय संगीत🙏🙏🙏❤️
Dami❤
डिलु मगर ,धन्य भगवान स्वर त दिएकै हो ,म त दिवाना भएको छु नी त्यो स्वर सुन्दा ।
धेरै राम्रो गित बनेको छ।।धेरै धेरै बदाइ छ तपाईं हरुको तिम लाइ🎉🎉🎉🎉❤❤❤
हाम्राे सस्कृती लाई जगेर्ना गराै सर्जक सड्गितकार र गायक गायिका सफल्ताकाे शुभकामना
गाउने कोसिस गरेको मरि गए आएन ❤कति मिठो गित सफलताको सुभ कामना❤❤
Aaha kati ramro hamro palako git po hait ramro xa dilu boini❤❤❤❤
Aaha dilu boini kesar sing vaiko mitho parastuti badhai xa❤❤❤
Wow very nice lase jo dilu Sis badhai xa hjr lai aajhai aagi badnu huss sis 🎉🎉❤❤❤❤
Kati ramro maulik salaiho song maja ayo yogeet sunera dhane bad dilu ji❤❤🎉
दिलु बहिनिको फ्यान हो नि म पनि दामि💓💕
❤Wow so really nice video n song best of luck lafa ko❤❤❤❤🎉🎉🎉🎉.
wow nice ❤❤मौलिकता बोकेको सिर्फुले भाका आहा 🌹🌹❤️
Jhorle patakokey kudika sechho ale ❤❤❤❤❤❤
कति राम्रो लाग्यो गित , भिडियो पनी राम्रो रहेछ बधाईछ मौलिक गित 🎉❤
Kritical voice asari nai pargati gardai januhola🎉🎉🎉🎉🎉🎉🎉
गीत सुन्दा अत्यन्तै आनन्द लाग्यो सम्पुर्ण कलाकारको प्रगति होस ।
नमस्कार 🙏 म यहि गितको मोडल निरुता थापा मगर आदरणीय गायिका दिलु मगर दिदि , गायक केयरसिंह छन्त्याल दादा अनि चर्चित मोडल आनन्द गुरुङ्को साथमा रहेको यो गित सबैले माया गरिदिनुहोला ।धन्यवाद ।।
Hajur ko nach ni man paro manxe ni man paro
Congratulations niruta bahini gauna matrai vaneko modal Pani ramro raixa best of luck
अति मिथो आवाज
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
सिर्जना को शब्द को मर्म अनुसार सोचेको भन्दा धेरै न्याय दिएर हेर्न लायक बनाइदिनु भएको मा हजुरलाइ धेरै धन्यवाद|हजुरको अभिनय यात्रा ले साङ्गितिक उचाइ लियोस शुभकामना छ| यसरी सहकार्य गर्ने मौका हरु आइ रहोस🙏🙏🙏😍😍😍
आहा कति राम्रो गित,हाम्रो संस्कार,हाम्रो संस्कृति यहि त हो हाम्रो पहिचान#
sarai mitho geet safaltako agrim subhkamana didi dilu magar sathi niruta thapa magar dai ananda gurung lagayat sampuna team 👏👏
आहा अति मार्मिक सालैजो गित ल बदाइ छ दिलु जि
Aha kya dami geet sunna payo dilu deejuko awajma
❤❤wowo अति मिठो छ दिदी दिलु मगर टिम लाई अग्रिम शुभकामना❤
Kati mitho git🎉❤
मौलिक सृजना खानी बालुङ्ग म्याग्दि मै छन आहा बधाई तथा शुभकामना Keharsingh Chhantyal सोल्टी राजा %& Dilu Magar सोल्टिना भब्य सफलताको कामना सधै यस्तै मौलिक सृजना सुन्न हेर्न र ग्रहण गर्न पाईयोस शुभकामना छ सम्पुर्णमा ❤️🙏🙏❤️❤️
Woow…..salaiju 😘😘😘…suni rahun lagne …best wishes for 1 millions🎉🎉🎉
आहा हो गीत हेर्ने जति यता हाजिर हुम त ❤️❤️❤️
गीत अनि भिडियो हजुरको स्वार धेरै राम्रो छ 👌🥰हजुरलाई उतर उतर प्रगतिको कामना गर्दछु 🙏
waw निकै मार्मीक लाग्यो बधाई तथा सफल्ताको शुभ कामना छ सबै टिमलाई🙏🌺👌
होइन हो ,दिलु मगर ज्यु तपाईंको स्वोर कति मीठो छ ,जति सुने पनि धित नमर्ने।। ल सम्पुर्ण टिम प्रती सफलता को शुभकामना ।।
नमस्कार 🙏🙏
म यसै गितको गायिका दिलु मगर हामिले मौलिक कोशेलि शिरफुल भाका पस्किने कोशिस गरेका छौँ । कस्तो लाग्छ हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिन नभुल्नु होला🙏🙏🙏
मीठो लाग्यो हाम्रो म्याग्दिमा चल्नी सदाबाहार शिरफुले माया!❤शब्दत झनै गहकिला!!
अत्तिनै मीठो लाफा गित
निकै उत्कृस्ट गित
शुभकामना
Kati ramro sabaii Jana maa🙏🙏🙏
सारै राम्रो भनेको छ गित दिदी
Aaaha sarai mitho best wishes entire team 👏🙏❤️
धन्यवाद ! हजुरलाई😍🙏
आहा कति रमाईलो सुनौ सुनौ लाग्ने गित झनै दिलु दिदीको स्वर सुनमा सुघन्द मिठो गित ल्याउने केयर दादा दिदी दुवै जनालाई शुभ कामना❤❤
गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌🤸♂️🤸✌️✌️
आहा पश्चिम नेपाल झल्कि रहेको छ यस गीतमा 🤔
त्यसै माथि मगर गुरुङ समुदायको उच्च स्थानमा पर्ने यो गीत भाका लय गायक गायिका सबै को होस जय 🙏
कति मिठो गीत हाम्रो म्याग्दी खोले भाका हाम्री चेली दिलु अनि सम्पूर्ण कलाकार प्रती यो सात समुन्द्रपारी को देश बाट गोर्खे सलाम गर्छु 🎉
आहा अति मिठो आखा बन्द गरेर सुने फूल र माली दुबै लाई बधाई अनि शुभकामना ❤❤
धन्यवाद ! हजुरलाई😍😘
यति धेरै मिठो गित को सफलताकाे शुभकामना छ 🎉❤🎉
म्याग्दी तिरको सालैजो सुन्दा धेरै खुसी लाग्यो हजुरहरुलाई धेरै प्रगतिको कामना
Wao❤❤🎉
आहा क्या मिथो म्याग्दी बाग्लुङ सेरोफेरो मा सजियको hjr को उत्कृस्त प्रस्तुति👌♥️💐🌺🌷
बहुतै सुमधुर मन छुने song
Very nice program well done congratulations to all of you from London UK 🇬🇧💗❤️🌹🇬🇧🙏
Congratulations ❤❤
अत्यन्तै राम्रो ❤
आहाहा कति राम्रो 🙂 साह्रै मन पर्यो निरु नानू 😍🤗 सबै टिमलाई सफलताको शुभकामना 🌹🌹🌹
धन्यवाद ! हजुरलाई😍🙏
woh..❤❤ beautiful song dilu ji🎉 safalata suvakamana❤️❤️❤️
धन्यवाद ! हजुरलाई😍🙏
अति राम्रो
हार्दिक बधाई तथा शुभकामना दाई,अनि दिदी।
Baini lau heriyo hai ramro chha.
Sabai timi lai congratulations xa agadi ko day haru ajhai ramro hudai jhajosh ram vai lai gauna lagako vaya ajhai sun ma suganda hunthiyo anyway supper vandani mathi xa maulika vaka
धन्यवाद ! हजुरलाई😍🙏
वाह सिरफुलमायाँको नयाँ स्वाद सुन्न पाईयो❤❤गायक गायिका दुबैजनालाई सफलताको शुभकामना🌹🌹एक पछि अर्को सफलताको खुड्किलो पार गर्दै साङ्गीतिक बजारमा राज गर्नु शुभकामना छ।।🙏🙏
राम्रो छ
आहा मिठो मौलिक उत्कृष्ट छ भाका अनि अभिनय। मौलिक भाकालाई सधै जोगाऔं।
सारहै राम्रो सालैजो गित अझै प्रगतिको कामना गर्दछु दिलु मगर लगायत सम्पुर्ण टिमलाई सलाम छ मेरो?
दिलु दिदिको आवाजमा धेरै निक्खार आएको सुने अति मीठो कर्णपृय आहा!सबै टिमलाई विशेष धन्यवाद अरु प्रगतिको शुभकामना 🙏🙏
Big fan ho bahiniko khojdai aako vetiyo
आहा गाउको सारै याद आयो खेलेको ठाउँ को गित आउदा सुन्न मजा लाग्यो👌👌❤️🙏🙏🙏🙏🙏🙏
आहा ! कति मिठेा गीत सबै टिम लाइ बधाई छ
सिरफुल भाका अतेन्त्यै मीठो लाग्यो,शब्द,लय,सङ्गीत सबै राम्रो छ।आदरणीय जेठान ज्यु केहरसिङ्ग छन्त्याल ,दिलु मगर सिस,मोडेल साथै भिडियोमा साथ दिनु परिचित तथा अपरिचित सम्पुर्ण कलाकार प्रती धन्यवाद! सफलताको शुभकामना !!!🙏🙏❤️❤️
धन्यवाद ! भाई हजुरलाई😍🙏
Very very super voice chhadke salut myagdi muna bat
La yak dam ramro chha
आहा कति मीठो मौलिक गित शब्द स्वोर दुबैजना भाइ बुहारीलाई बधाई तथा शुभकामना 💖💖🙏🙏
धन्यवाद ! दाई😍🙏🙏
भर्खर हेरेकोसुनेको कतिमिठो मौलिक लोकभाका आबज पनितेतिनै मिठोआयको छ गायक गायिका भाइबैनिको भिडियो नाच फेसन तेतिनै राम्रो छ बधाई सफलताको शुभकामना सबै टिमलाई
धन्यवाद ! हजुरलाई😍🙏
❤❤❤❤
आहा मौलिकता झल्काउने यो गित र यस गितका सर्जक तथा सम्पूर्ण कलाकार लाइ हार्दिक बधाई अनि सफलताको शुभकामना 🙏🙏🙏😍😍
धन्यवाद ! हजुरलाई😍🙏
आहा धेरै मिठो बधाई छ सबै टिम लाई ♥️
निकै राम्रो छ दिलु आन्टि म सिया को साथी कृषु❤❤
आहा दामी गीत बधाई छ दिलु सिस लगायत सम्पूर्ण टिमलाई 🎂🎂❤️❤️❤️❤️
धन्यवाद ! हजुरलाई😍🙏
Dherai ramro xa hjr
धेरै राम्रो लाग्यो मलाई
अति मीठो गित मन छोयो दिलु बैनिको अति राम्रो स्वोर छ
उत्कृष्ट सिर्जना
वाओ बबाल, शब्द, भाव, लय, पहिरन, संगित सबैमा मौलिकता को भरपुर प्रयोग देखेर सुनेर खुशी लाग्यो। सोचेजस्तै vdo बनेछ। झ्याम झ्याम नाचें म त एउछिन। कतिमिठो शब्द चयन, शब्द मिलाप हो। केहर सर दिलु मगर लगायत सबैमा शुभकामना अनि धन्यवाद एति मीठो सामाग्री पस्किनु भएकोमा। ❤️❤️❤️❤️
धन्यवाद ! गुरु जि हजुरलाई😍🙏
अतिनै राम्रो अनि मिठो भाकामा ल्याउनु भएको रहेछ सबै इन्टार्ट टिमलाई शुभकामना अरु पनि येस्तै राम्रो राम्रो भाकाहरु लियेर आउनु होला शुभकामना 🎉🎉🎉
धन्यवाद ! हजुरलाई😍🙏
अत्यन्तै मिठो मौलिक सिर्जना लाई सफल्ताको शुभकामना दिदी दिलु मगर केहर्शिङ सर लगायत सम्पुर्ण टिम लाई 💐🙏🎹🎧️
धन्यवाद ! भाई😍🙏
Nice ❤
Wow nice song ❤❤❤❤❤
आहा कति मीठो गित शुभकामना छ्🎼🎼🌹🌹🙏🙏
धेरै राम्रो लाग्यो!🙏👍️😍
धन्यवाद ! हजुरलाई😍🙏
wow niece soon❤❤❤❤
नमस्ते दिदी 🙏🙏
अाहा!अति राम्रो शिरफूल माया भाका असाध्यै राम्रो लागेको छ।बधाई छ टिमका सम्पूर्णलाई।
हाम्रो सुखौरा को नानू निरुता लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏💙
धन्यवाद ! हजुरलाई😍🙏
Wow really amazing always safalta ko kamana 🙏🙏🙏🙏♥️❤️❤️
धन्यवाद ! हजुरलाई😍🙏
दिलु बैनिको स्वर त साह्रै मीठो आहा!❤❤🎉
Good luck dilu sister....
दिलु मिस! टुसा पलाउदै गर्दा ईट्टी सुख्न परेको थियो तर पलाउन लाये पछी खडेरी चर्को घाम हिउद बर्षा ले फरक पार्दैन हरियाली रहिरहनु हुन्छ 🥰🥰💞💞💕💕
धन्यवाद ! हजुरलाई😍😍🙏🙏
अतिनै मीठो लायो
Wow ramro raixa laye sabda sabai best wishes hole team
धन्यवाद ! हजुरलाई😍🙏
Aahaa sarai dami siraful vaka geet 👌👌👌❤❤
मिठो शब्द सुरिलो भाका, सफलताको शुभकामना ❤🎉
Congratulations 🎉🎉🎉 करोड करोड दिदी भेना खायो सब्द ले नै सबै जना लाई सफलताको अग्रिम शुभकामना छ ♥️♥️♥️🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
धन्यवाद ! बैनि हजुरलाई😍🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Waooo kati ramro❤❤❤❤❤
मौलिक गीत अति मिठो सफलताको शुभकामना🎉
धन्यवाद ! दिजु😍😍🙏
वाओ सारै राम्रो good luck ❤❤❤
Love you ❤ nice song 👌👌👌