भुन्टी भाग- २०९ [ Bhunti Epi-209 ] II Asha Khadka II Sukumaya II April 09/2024

Поділитися
Вставка
  • Опубліковано 8 кві 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Розваги

КОМЕНТАРІ • 4,4 тис.

  • @sukumayatv8086
    @sukumayatv8086  Місяць тому +1854

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.62M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @jhalakman_dong_official
      @jhalakman_dong_official Місяць тому +1

      युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯🇳🇵🙏

    • @user-ou7mg1cm9l
      @user-ou7mg1cm9l Місяць тому +22

      किन मेरो मा देखाएको छैन नि भिदेयो

    • @shyamgiri8359
      @shyamgiri8359 Місяць тому +12

      hlo k tpy aasha ji nai ho

    • @bhandarimoneytransfer7077
      @bhandarimoneytransfer7077 Місяць тому

      ❤❤

    • @SunlightDigital52
      @SunlightDigital52 Місяць тому +10

      @Kathmandu

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 Місяць тому +491

    भुपेन्द्र , भुन्टिको सासू र नन्दलाई तह लगाउन अब सुकुमाया आउनुपर्छ भन्ने जति यता हाजिर

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +490

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 Місяць тому +198

    भुपेन्द्रलाइ पनि सुकुमायाले
    सम्झायर ठिक पार्नुपर्छ भन्ने
    को को हुनुहुन्छ ?🤔😊

    • @NKGamer-gw6ls
      @NKGamer-gw6ls 28 днів тому

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😅

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 Місяць тому +68

    आज भाग सारै राम्रो छ अनी भुन्टी लै सासू नन्द लाइ कानून बमोजिम सजाय गर्नू पर्छ😢😢😢❤

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +394

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +403

    भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?

  • @ishansilwal8310
    @ishansilwal8310 Місяць тому +23

    साच्चै कति मार्मिक छ नारीले भोगेको कुरा एउटा हुन्छ , देखाउन पर्ने अर्को ,आँखा भरी आँसु हुँदा पनि मुहारमा खुशी ल्याउनु पर्ने

  • @shyamshrestha248
    @shyamshrestha248 Місяць тому +16

    सार्है नै खुशी लाग्यो❤❤🎉🎉 जय भुन्टी तिम्रो खुशी नै हाम्रो खुशि

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Місяць тому +977

    भूपेन्द्र जस्तो नालाईक केटालाई गाली गर्न चाहने कोको हुनुहुन्छ😢😢

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Місяць тому +147

    भुन्टी को मतिनी सुकुमाया आउनु पर्यो अनि सासु र नन्दलाई ठीक पारेर भुन्टीले न्याय पाएको हेर्न मन छ ❤❤❤❤❤❤❤❤

  • @pabitrapabitra6751
    @pabitrapabitra6751 Місяць тому +18

    आज बल्ल Serial हेरेको जस्तो भो। यस्ता सासु र नन्द् ले पाउँने भनेकै सजाय यस्तै हो।❤❤

  • @devbhandari8668
    @devbhandari8668 Місяць тому +5

    हरेक दु:ख लुकाएर सबैको सामु मुस्कुरायर हिड्ने क्षमता भएको मान्छे लाई नारी भनिन्छ ❤❤❤

  • @Rajanpaudel698
    @Rajanpaudel698 Місяць тому +1173

    भुन्तिको नन्द र सासुलाई प्रहरीले समाउदा क-कस्लाई खुसी लागेको छ?❤युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏

    • @user-nc2gs3td2z
      @user-nc2gs3td2z Місяць тому +7

      Jel koche hunxa yestalai ta papini haru

    • @bishnupanthi8478
      @bishnupanthi8478 Місяць тому +5

      एकअर्कालाई सहयोग गरौ है साथी

    • @anupariyar0000
      @anupariyar0000 Місяць тому +8

      युटुब मा 500 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोट गरुम मिलेर अघि बढम ❤️❤️❤️🙏

    • @Gyangun1234
      @Gyangun1234 Місяць тому +3

      Ok don

    • @anushamagar4407
      @anushamagar4407 Місяць тому +2

      Sapana po dekheko hoki bhunti le

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +887

    भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

  • @pramilalaudari4839
    @pramilalaudari4839 Місяць тому +10

    भुन्टीको सासुलाई र नन्दलाई दिनी सजाएँ यही हो म सारै खुशी भए ।

  • @GangaKumariKhadka-ie9zo
    @GangaKumariKhadka-ie9zo Місяць тому +12

    हिक्मत हारेर हैन आँट गरेर अगाडी बढ्नु पर्छ भन्ने भुन्टीको साहस सार्है मन पर्यो ।

  • @MohfcKg-in6iy
    @MohfcKg-in6iy Місяць тому +579

    Bunti le सुख पाउनु पर्छ भने को को हुनुहुन्छ कमेन्ट लाई like garnuhos ❤❤❤❤😊😊😊

  • @Pushparana2055
    @Pushparana2055 Місяць тому +453

    अब भुन्टीको सासु र नन्दलाई तह लाउन सुकुमायाको रोल आउनुपर्छ भन्ने जति को को हुनुहुन्छ।❤

    • @saralaacharya516
      @saralaacharya516 Місяць тому +1

      Aunu parcha sukumaya

    • @salinaadhikari-wc8vi
      @salinaadhikari-wc8vi Місяць тому

      vunti aafaile problem salf garnuparcha

    • @bhimgharti5922
      @bhimgharti5922 Місяць тому

      सुकुमायाको रोल आउन अब भुन्टिले बच्चा जन्माउनु पर्छ सुकुमायालाइ पनि गर्भबती देखाउनु पर्यो नि त अहिले सुकुमायालाइ ल्याउनलाइ

    • @Aizhi_wang
      @Aizhi_wang Місяць тому

      me too

    • @Riyasa439
      @Riyasa439 Місяць тому

      Support me

  • @padamshrestha8976
    @padamshrestha8976 Місяць тому +8

    बल्ल ठिक गर्यो भुन्टी ले खुसी लाग्यो❤

  • @renunepal177
    @renunepal177 Місяць тому +7

    🙏 कसैको जिवन संग मेल खान गएमा सम्योग मात्र हुने छ 🥺😭🙏

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +332

    भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @Rajanpaudel698
    @Rajanpaudel698 Місяць тому +511

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?❤👉युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅

  • @user-hu2wy3jk3t
    @user-hu2wy3jk3t Місяць тому +14

    भुन्टीकी सासू र नन्दलाई ठाउँकाे ठाउँ तहलगाउँ सुकुमाया चाहियाे ❤❤❤❤❤❤❤❤❤

  • @shantishanti-
    @shantishanti- Місяць тому +26

    भुन्टिले भोगेको दुख कस्ट देखेर सारै नरमाइलो लागेको छ बाइ मलाई त😢😢😢😢😢

  • @user-qi8vk7sj3c
    @user-qi8vk7sj3c Місяць тому +743

    भुपेन्द्रले bhunti लाई आफू संग राख्नु पर्छ भन्ने कोको हुनुन्छ यता हाजिर हुम त❤️❤️😍😍

  • @laribarientertainment
    @laribarientertainment Місяць тому +290

    भुन्टी काे मितिनी सुकमाया आउनु पर्यो !❣️ अनि सासु र नन्द लाई ठीक पारेर भुन्टी ले न्याय पाएको हेर्न मन् हुने कोको हुनुहुन्छ..? ❣️❣️🌹🤪

    • @user-bt3dn9ll5u
      @user-bt3dn9ll5u Місяць тому +3

      Ho mhh pane yhai chanuxu

    • @ChetmalaKc
      @ChetmalaKc Місяць тому +1

      ❤❤ ho hai

    • @Kabitamagar8482
      @Kabitamagar8482 Місяць тому +2

      Keep support plz ❤

    • @laxmioli2000
      @laxmioli2000 Місяць тому +3

      सुकुमाया आउन अझै समय लाग्छ। किनकि डबल रोल गर्न यस्तो अबस्थामा गाह्रो हुन्छ।

    • @user-rz1ol7jk1y
      @user-rz1ol7jk1y Місяць тому +2

      Vupendralai pani thik parnu paryo

  • @amritalamichhane5557
    @amritalamichhane5557 Місяць тому +5

    आजाको भाग त सारै मन पर्यो बल्ल सासू र नन्दलाइ थिक्क पर्यो

  • @AasaMaya-zw4wy
    @AasaMaya-zw4wy Місяць тому +8

    भुन्टी सीरीयल अति राम्रो छ हजुर गुट❤❤

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +310

    भुपेन्द्र र भुन्टिको जोडी क-कस्लाई मन पर्छ like गर्नुहोला?

  • @surensubba979
    @surensubba979 Місяць тому +254

    यो कुरा भुपेन्द्र ले थाहा पार भुन्टी लाई फेरि माया गर्नु पर्छ र अब आमा छोरी सुर्द्रेको हेर्न चाहनुहुने को को हुनुहुन्छ यता हाजिर गरुम

    • @bhimadawari9918
      @bhimadawari9918 Місяць тому +1

      Sasu ra Nanda lai karbai garnu parxa❤

    • @bhimadawari9918
      @bhimadawari9918 Місяць тому

      बिचरा भुन्टी सारै माया लागेर आयो😢😢😢😢😢😢😢

    • @bhimadawari9918
      @bhimadawari9918 Місяць тому

      म त सारै रुहेर हेर्न पनि सकिन

    • @lalbhadurchaudhary7646
      @lalbhadurchaudhary7646 29 днів тому

      ❤❤❤❤❤

    • @lalbhadurchaudhary7646
      @lalbhadurchaudhary7646 29 днів тому

      उपेन्द्रको आमालाई तह लगाउनै पर्छ।

  • @user-od4ue7rl8i
    @user-od4ue7rl8i Місяць тому +6

    भुन्टिले हिम्मत गरेको देखेर खुसि लाग्यो

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 Місяць тому +5

    सपना होकि बिपना हो तेयो त थाहा भएन तर भुन्टिले जे गर्नु भयो एक्दम ठिक गर्नु भयो my best siriyal ❤❤

  • @misansharma88
    @misansharma88 Місяць тому +172

    भुपेन्द्रको आमा मन नपर्ने जति यता आउनुस त साथी को को हुनुहुन्छ 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 Місяць тому +2

      Keep support plz ❤

    • @bhuwanrai6752
      @bhuwanrai6752 Місяць тому +2

    • @samjhanakhanal9338
      @samjhanakhanal9338 Місяць тому +1

      😢बदमाश आमाको रोल खेल्ने आमालाई नि नमन

  • @KamalPithakote-xi1hw
    @KamalPithakote-xi1hw Місяць тому +96

    भुन्टीलाई धेरै माया गर्ने जती एता हाजीर हुम है❤❤

    • @gumaguma2349
      @gumaguma2349 Місяць тому

      ❤❤❤❤🇦🇪मेम

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd Місяць тому +2

    Vunti la tike garako cha❤❤

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +626

    भुन्टिको बच्चा जन्मेको हेर्न क-कस्लाई मन छ?

  • @sureshrokaya9384
    @sureshrokaya9384 Місяць тому +112

    बिचरी भुन्टी dd ले सपना देख्नो भो
    भुन्टी ले देखेको सपना जस्तै विपना मा परिणत भएको आउँदो episode हेर्न चाहने हाजिर हौ त ❤

  • @NaresNepali-xr4fq
    @NaresNepali-xr4fq Місяць тому +4

    Bhunti ko jit hunu parx ❤❤

  • @Parbin4299
    @Parbin4299 Місяць тому +16

    यो कमेन्ट पढनेको सबैको फलिफाप होस❤🥀💐🌹

  • @anjushah6272
    @anjushah6272 Місяць тому +70

    भुन्टि को सासू र नन्द लाई पुलिसले लगेको राम्रो मान्ने जति यता हाजिर हुम त साथी हरु

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +141

    अब सुकुमया आयार सबैलाई तगा लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Місяць тому +7

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो

  • @gitahamal1037
    @gitahamal1037 Місяць тому +4

    छोरी लाई आमाको काख जस्तो सुरक्षा कहीं हुँदैन ❤❤❤

  • @LovelyMountainRange-kl4qy
    @LovelyMountainRange-kl4qy Місяць тому +92

    Vunti को नन्द ले बिहे गरे पछि दुख पायेको हेर्ने को को हुनुहुन्छ भन्नू त❤

  • @Rajesholi1
    @Rajesholi1 Місяць тому +228

    भुन्टी को मितिनी सुकमाया आउनु पर्यो ! अनि सासु र नन्द लाई ठीक पारेर भुन्टी ले न्याय पाएको हेर्न मन् हुने कोको हुनुहु

    • @manisharawat6236
      @manisharawat6236 Місяць тому

      Ma xu thik pareko hen manlako x

    • @Kabitamagar8482
      @Kabitamagar8482 Місяць тому

      Keep support plz ❤

    • @dilmayasunar6452
      @dilmayasunar6452 Місяць тому +1

      म पनि छु

    • @user-ir3wz8oy6w
      @user-ir3wz8oy6w Місяць тому

      U r e p idea of ee

    • @Kabitamagar8482
      @Kabitamagar8482 Місяць тому

      @@dilmayasunar6452 मैले support गरी सके अबो तपाइले पनी गर्नु हस🙏🏻

  • @PujaSingh-xs3fr
    @PujaSingh-xs3fr Місяць тому +5

    भिन्न टि लाई धेरै धेरै धन्यबाद नया बर्षको हार्दिक मंगलमय शुभ-कामना 2081 सालको

  • @AnishaMalla-ji4mx
    @AnishaMalla-ji4mx Місяць тому +3

    Sai ho bhunti Dee sai ho Aaba buda vane ko palo

  • @user-nr1vs4dw8q
    @user-nr1vs4dw8q Місяць тому +2964

    भुन्टिको सासुलाई पुलिसले पक्रिएको ठिक्क भयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p Місяць тому +79

    भुन्टिको मितिनि सुकुमाँया आउनु पर्छ भन्ने को को हुनुहुन्छ? ❤😊😊❤

  • @RubinaSunar-ym2tg
    @RubinaSunar-ym2tg Місяць тому +3

    Bhinti dami xim
    Kati Maya lagdo xin hai 😮😢😢
    ♥️♥️♥️♥️
    11:14

  • @afsgef
    @afsgef Місяць тому +8

    सधैं सत्तेको जित हुन्छ भन्नी प्रमाण यो भाग मा देखे बल्ल मज्जा लाग्यो

  • @RoutineofDotiBanda
    @RoutineofDotiBanda Місяць тому +132

    भुन्टी सिरियल लाई मन पराउने जति सबै जनाले यता हाजिर हुनुहोला।

    • @PrajwalMagar-ei6br
      @PrajwalMagar-ei6br Місяць тому

      Hahaha thik bhyexa

    • @RoutineofDotiBanda
      @RoutineofDotiBanda Місяць тому

      @@PrajwalMagar-ei6br oee vai

    • @PrajwalMagar-ei6br
      @PrajwalMagar-ei6br Місяць тому

      @@RoutineofDotiBanda vunti ko sasu r nada lai pulis le lager thik vyo vneko ni kin mlalai khate vneko aafu pni khate ho hami comminet grnu nhune ho mukha samalum hi hjur

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 Місяць тому +126

    भुन्टी र भूपेन्द्र मिल्नु पर्छ है भन्ने जति हाजिर हौ ल ❤❤❤❤❤

    • @user-urmilathapa
      @user-urmilathapa Місяць тому +1

      Yes

    • @Kabitamagar8482
      @Kabitamagar8482 Місяць тому +1

      Keep support plz ❤

    • @kalpanakhatiwada4903
      @kalpanakhatiwada4903 Місяць тому +2

      Yes

    • @bhuwanrai6752
      @bhuwanrai6752 Місяць тому +1

    • @padamrana2167
      @padamrana2167 Місяць тому +1

      ​@@kalpanakhatiwada4903sssrsrrsrrrssrrsssrsssssrsssrrrrrŕrssrrrsrrrsrrrsssrssssrrrŕrrŕrssrrrrsrsrŕrßssdsrdsrdsssrsrrsssssssrdrssrdsdsrdsrdsdsdsrdsdsdsdsðsðsðtsdrsrðsdsrsðsðsðtsðsdsðsðsðsðsdsdsdsðsðsðsdsðsðsdsðsðsdsrðsdrsdsdsdsdsðsdsdsdsdsrðsðsdsdsdsdrsdsdrsdrsdsdrsdsdsþrssq0

  • @rabimagar2847
    @rabimagar2847 Місяць тому +2

    Ho wow ab bhunti astai kada hunu parx sukha paunu parx ab❤❤

  • @user-oz4oc9oh8y
    @user-oz4oc9oh8y Місяць тому +4

    ठेकिउ ठेकिउ साथि आज भनि सहि काम गरनु भञ धने बात छ हजुर लाइ हिहि👍😛🤩🙏🙏🤭😁🥀🥀🥀🥀

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Місяць тому +258

    भुन्टी सिरियल नछुटाई हेर्ने कोको हुन्छ like गरुम है

  • @shantiluitel1488
    @shantiluitel1488 Місяць тому +57

    भुपेन्द्र ले ससुराली गएर भुन्टिसङ्ग माफि मागेर भुन्टिसङ्गै बसेर सुत्केरि गराएकाे हेर्न चाहने जति यता अाउनुस है 😪❤️

  • @DevikaBomzen
    @DevikaBomzen Місяць тому +9

    एकदमै खुशी लाग्यो मेरो भोगाई सङ्ग मे ले खाएको छ धन्यवाद भुन्टी

  • @dinamagar8208
    @dinamagar8208 Місяць тому +5

    यो सपना नभएर सच्चिको हुनु पर्छ।सासू र नन्दलाई पुलिस ले लगेर ठिक गर्यो ।अब जेल मा गएर चिसो हावा खएर बसेको हेर्न पाउ।सुधिएर मत्त्र घर फर्किनु पर्छ । आमा छोरी।

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +99

    भुन्तिको नन्द र सासुलाई प्रहरीले समाउदा क-कस्लाई खुसी लागेको छ?

  • @Rajanpaudel698
    @Rajanpaudel698 Місяць тому +231

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला❤❤युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅

  • @MaayaMaaya-fg3mo
    @MaayaMaaya-fg3mo Місяць тому +2

    ❤❤❤ thik paryo chothalni sasulai yastai garnu parxa

  • @susmitapakhrin9389
    @susmitapakhrin9389 Місяць тому +3

    आज लस्ट को भाग मा चहि खुब मजा आयो 👍👍

  • @NarRana-xz3yg
    @NarRana-xz3yg Місяць тому +65

    आज भाेलि सुकुमाया अनि ओखलु का जानू भयो हाेला सुकुमायाकाे परिवारलाई देख्न चाहाने हरु यता हाजिर हुम त❤❤❤❤

  • @ratnadevishrestha4428
    @ratnadevishrestha4428 Місяць тому +96

    आज सारै रमाईलो लाग्यो अब भुपन्देले पनि बास्तबिक कुरा बुझ्नूपर्छ रभुन्टीलाई साथ दिनू फर्छ 😅😅😅😅😅😅😅

  • @TekRaj-rt8bg
    @TekRaj-rt8bg Місяць тому +2

    Bhupendra Ra bhunti sangai vako va kati ramro hunthyo ❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому +2

    ठिक ठिक ठिक भुनटिजि एकदमै राम्रो लाग्यो मलाई त भुनटिजि जया होस हजुरलाइ छिटै देखन पायिनछ भनथे पायि यो खुसि लाग्यो मलाई त खपिनसक्नु भाको थियो

  • @KamalaOli-ro3ix
    @KamalaOli-ro3ix Місяць тому +50

    तर भून्टी का ससुरा बा चाई महान हुन ❤ सबै जना पुरुष हरु को यस्तै सोच होस्

  • @aashikamagar1968
    @aashikamagar1968 Місяць тому +107

    भुन्टीको सासू र नन्दको रोल क कस्लाई मन पर्दैन र भुन्टीले सुख पाउनु पर्छ भन्नेहरु कोको हुनु हुन्छ

    • @dijanneupane-fl6gg
      @dijanneupane-fl6gg Місяць тому +2

      Malai man pardai na kasto na ramro gareko vunti Lai

    • @Swamigurukripa
      @Swamigurukripa Місяць тому +1

      Mali pardaina

    • @Ashamachamlingrai
      @Ashamachamlingrai Місяць тому +1

      Ma xu haiii ✊✊✊

    • @santichowdarey596
      @santichowdarey596 Місяць тому +1

      bhunti ley bichara aama rw baba lai naramro lagla vanerw ghuto bolxe

    • @KushalKushal-hm4er
      @KushalKushal-hm4er Місяць тому +1

      मन पार्ने बनायो भनेत यो सिरियल नै समाप्त हुन्छनी आसिक जि

  • @birendrabasnetofficial3752
    @birendrabasnetofficial3752 Місяць тому +5

    अन्तमा यो कथा यो यपिसोड यक्दमै राम्रो लाग्यो भन्ने जति हाजिर हुम त ❤❤❤

  • @vijayakhanal4849
    @vijayakhanal4849 Місяць тому +7

    सारै खुशी लाग्यो।आज बल्ल पापिनी सासुलाई यस्तै बनाउनु पर्छ।

  • @user-tu9bt4zh1i
    @user-tu9bt4zh1i Місяць тому +8

    भुनटि दिदिले ती अामा छाेरिलाइ ठिक पानुभयाे❤❤❤❤❤

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +72

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @mayasanimaya2713
    @mayasanimaya2713 Місяць тому +67

    भुटी खुशी होस् भन्ने को को हुनुहुन्छ त यता हाजिर हुम त खै 🎉❤🎉❤🎉

  • @sanjulamatamang8011
    @sanjulamatamang8011 Місяць тому +1

    wow ठिक गर्नु बो भुन्टी जि सिरिल मा

  • @dipasharma8547
    @dipasharma8547 Місяць тому +5

    युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम ❤😊

  • @user-cl8hj6fi3k
    @user-cl8hj6fi3k Місяць тому +25

    कति कुरा मिलाउन जानेको भुन्ति ले बिचरा कति तेन्सन हुदा पनि बोलेर थिक पारे अामा लाई😢😢❤❤❤

  • @mamabisal1561
    @mamabisal1561 Місяць тому +67

    मङ्गलबारको दिन भुन्ति सिरियल कुरेर बस्ने जति यता हाजिर गरमहै।

  • @mohansubedi3582
    @mohansubedi3582 Місяць тому +1

    We need bhunti and bhupndra to make up and go back to being lovely dovey again ❤😂
    And amazing work I am very excited to see the next episode!

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +106

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @nirasakaphle
    @nirasakaphle Місяць тому +58

    भुण्टी दिदीले सुख पाउनु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤

    • @bishaldhami6032
      @bishaldhami6032 Місяць тому +1

      भुन्टिले सुख पाउनु परछ

  • @niratamang7059
    @niratamang7059 Місяць тому +1

    😂😂😂😂👌👌👌👌👌👌😁😁😁 yo cai sapana nachos NI feri ab matra herna mn Lago I'm very happy ❤❤❤❤❤suri batau herdai xu UAE BATA

  • @user-kj2km7ox3n
    @user-kj2km7ox3n Місяць тому +1

    समाजमा हुने गरेको एकदम yethaarha कुराहरू समेटिएको ज्ञानमुलक सिरियल भुन्टी एकदम राम्रो लाग्छ।

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 Місяць тому +56

    भुन्टिले सहि गरिन भन्ने जति यता हाजुर हुम त हजुर🎉😮😮😮😮

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Місяць тому +65

    अब सुकुमाई दिदी आउनुपर्छ भन्ने कोको हुनुहुन्छ तह लाउनको लागि🎉🎉

  • @PremThapa-hi5pe
    @PremThapa-hi5pe Місяць тому

    Bhunti serial sabai lai Sarai ramro lagchha please chhitai 211❤episode rakhidinuhos❤❤❤❤❤❤

  • @ramilabaram332
    @ramilabaram332 Місяць тому +1

    Sarai khusi lagyo aja tw vunti herer❤️❤️❤️

  • @Rajanpaudel698
    @Rajanpaudel698 Місяць тому +325

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ👉युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Місяць тому +97

    जरले yo comment लाई लाइक गछ उरकाे आमा बबाुकाे आयु धेरै लामाे हाेस भगवान संग पथाना गछु । ❤🙏
    Translte to English

  • @NishantTharu-rl8vv
    @NishantTharu-rl8vv Місяць тому +1

    Bhunti ko sukha ka din aayo❤🎉❤❤❤❤

  • @manishadahal5264
    @manishadahal5264 Місяць тому +1

    Yo video harera chai arko vag kahily auxa vayo ❤❤

  • @PremChhanda215
    @PremChhanda215 Місяць тому +71

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

  • @harirana8338
    @harirana8338 26 днів тому

    My favorite serial vunti ❤❤❤🙏🙏Vuntilai hela gareko dekher sarai ris uthyo

  • @manishtimalsina6474
    @manishtimalsina6474 Місяць тому

    Yakdamamai ramro xa bhunti ji❤❤❤

  • @user-ih5ns2mp6m
    @user-ih5ns2mp6m Місяць тому +66

    Sasura bhaneko tw yesto hunuparxa satyeko sathdine jasalai thik lagxa like garum tw❤

  • @Aayoush9847
    @Aayoush9847 Місяць тому +103

    *भाग 1 देखि २०९ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @usernabinaryal
    @usernabinaryal Місяць тому +2

    भुन्टि दिदि ले प्रहरी लिएर सासु र नन्द लाई प्रहरी चैकीमा मा लिएर गयको देख्दा को को खुसी हुनुन्छ ❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 Місяць тому +1

    Bhunti serial Ek damai ramro xa tara Bhunti le aba shukha paunu paryo ❤❤❤❤

  • @aarohikc2825
    @aarohikc2825 Місяць тому +41

    समाजमा घटेको घटनालाई सिरियल मार्फत सन्देश दिने आशा खड्का अनि सबै टिमलाइ धेरै धन्यवाद 🙏🙏भुपेन्द्र जस्तै लोग्ने मान्छे को कमि छैन हाम्रो समाजमा😢😢😢