भुन्टी भाग- २१३ [ Bhunti Epi-213 ] II Asha Khadka II Sukumaya II May 07/2024

Поділитися
Вставка
  • Опубліковано 6 тра 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Розваги

КОМЕНТАРІ • 3,4 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  Місяць тому +1668

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.71M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Місяць тому +1668

    भुन्टी को नन्दले पनि चाँडै बिहे गरेर दुःख पाउनु पर्छ भन्ने कोको हुन्छ like गरुम है 😊

  • @laxmibhandari7952
    @laxmibhandari7952 Місяць тому +288

    बहिनी र आमाकाे षड्यन्त्र भुपेन्द्रलाई थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हाै त ।

    • @sanumayarana2477
      @sanumayarana2477 Місяць тому +2

      आमा र बैनी को व्यवहार बुझेर मात्र भुन्टी लाई भन्नू होला भुपेन्द्र

    • @user-un2ec8zl6x
      @user-un2ec8zl6x Місяць тому

      Ho ni

    • @user-up6jg4lr4k
      @user-up6jg4lr4k Місяць тому

      Ho ni

    • @SwastikaThapa-ru4ny
      @SwastikaThapa-ru4ny Місяць тому

      Huss

  • @LaxmiKrishna-ps6jz
    @LaxmiKrishna-ps6jz Місяць тому +2

    भुन्टिको बच्चालाई केही हुनु हुदैन यदि केही भयो भनी यो सिरियल हेर्दिन भन्ने को को हुनुहुन्छ हाजिर हुनु है

  • @Phombasnet
    @Phombasnet Місяць тому +77

    यो सिरिएल हो तर यो भुमिका भन्ने जन्तुलाइ भेटनको साथ गालामा झापट हान्न मन लाग्ने जति एता हाजिर हुम त❤❤

  • @SushilaRai-ul2ee
    @SushilaRai-ul2ee Місяць тому +414

    पुर्णिामाको कान्छी आमालाई मन नपर्ने जति यता हाजिर हुम त ❤❤❤

    • @indralinkhan791
      @indralinkhan791 Місяць тому +1

      Ma pani xu

    • @laxmibista6687
      @laxmibista6687 Місяць тому +1

      म पनि छु

    • @xettrysamir6524
      @xettrysamir6524 Місяць тому +1

      Ma xu

    • @Geeta-xv7iw
      @Geeta-xv7iw Місяць тому +2

      त्यो खातेनी लाई जगल्याएर निकाल्नु पर्छ घर भादुवा नि हो त्यो सम्पती को लोभ मा पुर्णिामा लाई बेच्न खोजेछ खातेनी ले

    • @kopbahadurkhadka
      @kopbahadurkhadka Місяць тому +2

      म पनि छु

  • @nanugurungofficall6133
    @nanugurungofficall6133 Місяць тому +126

    अब अर्को भागमा यो नन्द भनौदिले फोनमा कुरा गरेको दाइ भुपेन्द्र ले सुनोस् भन्ने चाहने को को हुनुहुन्छ हाजिर हुन त ।

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 Місяць тому +12

    यो पूर्णिमा को कान्छी आमा लाई 2 झपट हान्नु पर्छ भन्ने जति एता हाजिर गरुम 😢😢😢😢

  • @user-mr5mo7sf7m
    @user-mr5mo7sf7m Місяць тому +19

    तो नन्दलाइ कोरै कोराले 😢😢😢हानेपछी सबै ठिक हुन्छ 😢😢भन्ने को को हुनुहुन्छ हाँजीर हुम त यता 😢😢😢😢

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 Місяць тому +544

    भुन्टिको नन्दले र सासू आमाले सजय पाउनु पर्छ भन्ने कोको हुनु हुन्छ यता आउनु है.!❤️❤️🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 Місяць тому +1627

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @mahendragurung5146
    @mahendragurung5146 Місяць тому +15

    जिन्दगीमा एस्तो पनिहुदो रैछ । मत सत्य घटना जस्तै लाग्यो यो शन्देश मुलक सिरीयल्ले सवैको चेतना जागोस 🙏🙏👍🏻

  • @asst.m.g3420
    @asst.m.g3420 Місяць тому +16

    बिचरा टोकले भाइ को भनाइ ले मेरो सारै मन छोयो त्यो सानिआमा ले गरेको बेबाहर ले दुखि भएको देखेर मन नै देखि आसु थाम्न सकिन

  • @santoshpun1931
    @santoshpun1931 Місяць тому +241

    सुकुमाया आउनु परेयो plz आएर भुपेन्द्र को सन्तानलाइ ठिक पार्नु पर्छ plz😫😫😌😌😌

  • @Mayalukc9999
    @Mayalukc9999 Місяць тому +596

    भुन्टि बहिनीलाई छिट्टै निको होस् भन्ने जति को को हुनुहुन्छ

  • @jitbahadurbista5598
    @jitbahadurbista5598 Місяць тому +39

    याे त अतिनै भयाे भुमिकाले बाेलेकाे संवाद भुपेन्द्रले वा सुकुमायाले थाह पाउनु पर्छ ।बालकुमारि जस्तो सासुलाई पनि कानुनि दायरामा ल्याउनु पर्छ

  • @hemrajchalaune9912
    @hemrajchalaune9912 Місяць тому +2

    सल्यान बाट भुन्टि सिरियल हेर्नू हुने सबै🎉❤सबैले यता लाईक गरुम त🎊🎈❤️🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 Місяць тому +573

    भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?

  • @tarasharma4966
    @tarasharma4966 Місяць тому +77

    यो भुन्टी को नन्द को अब छिट्टै बिहे भएर कुकुर ले नपाएको दु:ख पाएको हेर्ने ठुलो रहर छ भन्ने जति यता आउनुहोस् त 🤨🧐

  • @user-im1hq9ir2l
    @user-im1hq9ir2l Місяць тому +15

    पाल्पा बाट भुन्टी सिरियल हेर्ने को को हुनुहुन्छ होला है 🙏😊🤗

  • @user-px3dv1ni9d
    @user-px3dv1ni9d Місяць тому +9

    त्यो नन्द भनाउदिको कर्तुत अनि सासुको सबै भुपेन्द्रले थाह पाउनु पर्छ,

  • @tilsarimagar7934
    @tilsarimagar7934 Місяць тому +153

    यो सासू र नन्द संघ रिसाउने कोको हुनुहुन्छ र भुन्टी लाई लडाएको थाहा पाउनु पर्छ भन्ने ले यता कमेन्ट गरौ साथि हरु😢🎉🎉

  • @sundarsudur4972
    @sundarsudur4972 Місяць тому +167

    यो नन्द भनौदिलाई छिट्टै धेरै दुख पाएको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर गरम त

    • @gangadhakal3677
      @gangadhakal3677 Місяць тому

      म छु

    • @khushikulung4849
      @khushikulung4849 Місяць тому

      यो नन्द भनौदिलाइ नि छिटो बिहे गराएर एस्तै हेपाइ खाको हेर्न ठुलो धोको क कस्को छ

    • @prakashgharti2505
      @prakashgharti2505 Місяць тому

      Sai ho

    • @user-rj3pq1el1o
      @user-rj3pq1el1o Місяць тому

      xitai bihe vayar dherai dukha payako herna man xa yo bhumika vanne papinile

    • @ManojGhatani-kk9yn
      @ManojGhatani-kk9yn Місяць тому

      Ma xo

  • @muktipokharel3733
    @muktipokharel3733 Місяць тому +12

    यो टेली शृङ्खलामा सकारात्मक र कसैले सुख पाएको कुरो कहिल्यै देख्न पाइएन । हेर्न पनि मन लाग्न छाड्यो ।

  • @santitamang-wr2lb
    @santitamang-wr2lb Місяць тому +9

    अब भूपेन्द्रको बहिनी र आमाले सजाय पाउनुपर्छ।

  • @PremDhakal-ti3pz
    @PremDhakal-ti3pz Місяць тому +101

    भुन्टि को नन्द भनैदी को बिहे भयर भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +246

    भुपेन्द्रले भुन्टि सित माफ माग्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @shivashrestha3614
    @shivashrestha3614 Місяць тому +5

    अब यो नन्द भनाउदी च्याखुरिलाइ भुन्टीलाई जस्तै दुख परेको हेर्ने मन छ

  • @premghimire.1020
    @premghimire.1020 Місяць тому +2

    आमाले तेल हालेर भुन्टी लडेको कुरा भूपेन्द्र लाई थाह होस् ❤❤

  • @chemzongsanu
    @chemzongsanu Місяць тому +1950

    यो एपिसोडमा भुपेन्द्र लाई सत्य कुरा थाहा हुनु पर्छ र भुन्टीलाई पहिलाको जस्तै माया गर्नु पर्छ भन्ने जतिले एक लाईक गरौ त साथीहरू 👍️

  • @Rajanpaudel97
    @Rajanpaudel97 Місяць тому +157

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

  • @gitagautam5516
    @gitagautam5516 Місяць тому +4

    भुनटि लाई चाडै निको होस् भने को को हुनुहुन्छ ❤❤❤❤❤यता हाजिर हुम त

  • @BalkumariRakas
    @BalkumariRakas Місяць тому +1

    बच्चा गुमाको लाइन मलाई कता कता सारै मन दुखेयो ।यो लाइन नराखेको भय हुन्थेयो 🙏😰

  • @phapendarbhandari
    @phapendarbhandari Місяць тому +156

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु👈👈👈👈👈

    • @Susi-os6fc
      @Susi-os6fc Місяць тому +1

      मलाइ त धेरै बाच्नु छैन जिन्दगि देखि हारेको मान्छे हु न त मेरो आमा नै हुनुहुन्छ्😭

  • @user-od7ov5ex9k
    @user-od7ov5ex9k Місяць тому +83

    यो सबै सपना मात्र भए हुन्थ्यो भन्ने जति को को हुनुहुन्छ यता हाजिर हुम त😢

  • @nirutamagar5984
    @nirutamagar5984 Місяць тому +13

    Vunti ma sukumaya ko entry hos vanne chahanne haru Koko hunu hunxa ❤❤

  • @narayansigdel14
    @narayansigdel14 Місяць тому +8

    आहा मनै देखि उच्च सम्मान समाजमा😢 घटित सत्य घटनलाई भदियो मार्फत देखाएर सबको मनमुटुमा राज गर्न सिरियल 😊😊😊😊😊

  • @Ashakhadka555
    @Ashakhadka555 Місяць тому +430

    हाम्रो परिवार मिलेर बस्नुपर्छ भन्ने जति कोको हुनुहुन्छ

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 Місяць тому +351

    भूपेन्द्र र भुन्टी मिल्नु पर्छ है भन्ने जति हाजिर हौ ❤❤❤❤❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Місяць тому +6

    यो भुन्टिको नन्द भन्ने चोथाले लाई यो भुन्टी सिरियल बाट निकाले कै राम्रो छ पापिनिलाई यस्ले अर्को केटाको बच्चा फाल्दा खेरी भुन्टिले स्यार्सुसार गरेको भुलिसकी अहिले भुटिलाई हेरचाहा गर्नु त कहाँ हो भुन्टिलाई हेप्दिरैछ ❤❤❤❤❤❤❤❤❤❤

  • @barshamahara11
    @barshamahara11 Місяць тому +4

    भुन्टि सिरेल क कस्लाई मनै देखि मन पर्छ लाईक गरौ अनि मलाई पनि साथ दिनु है ❤❤❤❤🎉🎉🎉

  • @OpoMobile-wt3en
    @OpoMobile-wt3en Місяць тому +129

    भूपेन्द्रले अब आफ्नो बहिनी र आमाको कुरा नसुनि अघि बढ्नुपर्छ भन्न जति को को हुनुहुन्छ ..?🤕

  • @aashikamagar1968
    @aashikamagar1968 Місяць тому +160

    सुकुमाया र अखलेलाई हेर्न मन लाग्ने कोको हुनु हुन्छ म जस्तै

  • @Balen1.7M
    @Balen1.7M Місяць тому +1

    आज❤आमाको❤मुख हेर्ने दिन जस्ले यो comment लाई लाईक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤❤

  • @namratarai8943
    @namratarai8943 Місяць тому +11

    अब यो सब कुराको टुंगो लगाउन सुकुमाया आउनु पर्यो please 🙏र टोकले र पुर्णिामा को story ले सारै रुवायो 😢😢सारै राम्रो छ जोरि real मा पनि भय त wow हुन्थ्यो ❤🎉अब भुनटि ले पनि न्याय पायर खुसीको दिन महसुस हुन पर्यो उ पनि मान्छे होनि त ❤🎉❤

  • @KhuseThapamagar
    @KhuseThapamagar Місяць тому +71

    भुन्टी र कान्छी सिरियल नछुटाई हेर्ने को को हुनुन्छ?❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 Місяць тому +267

    मेरो पोइ बुढालाई घिर्ना गर्ने जति हाजिर हुनुहोस् मेरा प्यारा दर्शन

    • @ashasubbath5901
      @ashasubbath5901 Місяць тому +1

      घृणा त गर्नु हुन्थ्यो तर यो एउटा समाजमा भएको वास्तविक घटनालाई चित्रण गरिएको हो अलिअलि रिस त उठि हाल्छ नि बहिनी !❤❤❤

    • @ritachand9230
      @ritachand9230 Місяць тому +2

      पोइ बुराले बुरिको माया बुझ्नु पर्यो आमा बहिनिको मात्रा कुरा सुन्नु भयन

    • @user-vi4vy9vj1k
      @user-vi4vy9vj1k Місяць тому +1

      🎉🎉🎉

    • @laxmibista6687
      @laxmibista6687 Місяць тому +1

      अब सुध्रिन्छन् जस्तो छ नि आशा बहिनी
      १पटक लाई माफी दिनु ल
      शुभकामना छ ल सफलताको काम ना छ ल

  • @pabitraupadhyaya2159
    @pabitraupadhyaya2159 Місяць тому +1

    भुन्टी सिरियल को बाटो हेरेर बसिरहन्छु मलाई अत्याधिक भुन्टी र कान्छी सिरियल साह्रै मनपर्छ उहाँहरुलाई धेरै धन्यवाद उहाँहरूको अझै उन्नति प्रगति अझै सिरियल राम्रो हुँदै जाओस् भगवानको कृपा आशीर्वाद मिलिरहोस्। हजुरहरू सबै धन्यवादको पात्र हुनुहुन्छ।🙏❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @user-oc1df9gb1r
    @user-oc1df9gb1r Місяць тому +1

    Asha khadka talent top 1 nepali serial❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Asha

  • @chakrakottari
    @chakrakottari Місяць тому +101

    आमा र बैनीको सबै सत्यतथ्यकुराहरू भुपेन्द्रले थाहा पाउनु पर्छ । यो भुमिकाको पनि बिहे भएर भुन्टीको अवस्थमा हेर्न मन छ। यो सिरियल हेरेर बस्नुहुने सम्पुर्णमा श्री पशुपतिनाथले रक्षा गरूँन । याे कमेन्ट हेर्ने जतिकाे बुबाआमाकाे आयु लामाे हाेस् ।

  • @user-fu8xg7rw1q
    @user-fu8xg7rw1q Місяць тому +60

    भुन्टी को नन्द को बिहे भएर भुन्टी ले भन्दा धेरै दुःख पाको हेर्नु मन छ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Місяць тому +2

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @Balen_12
    @Balen_12 Місяць тому

    नेपाल को सबै भन्दा पहिलो र अत्यधिक रुचाइएका सिरियल अत्ति नै राम्रो छ ❤❤

  • @BMMD447
    @BMMD447 Місяць тому +256

    भुनटि चाडैं निको होस् भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉❤❤❤❤

  • @shobhakhanal8253
    @shobhakhanal8253 Місяць тому +126

    ती दुई ओटी आमा छोरी को जगाटा को सत्य नास गर्ने दिन कहिले आउला हे प्रभु 😢😢❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @surtikaRanamagar
    @surtikaRanamagar Місяць тому +1

    यो भुमिको ब्यबहार देखेर को को लाई रिस उठ्छ एक लाइक गर्नु 😢

  • @Anuraggemar0.7
    @Anuraggemar0.7 17 днів тому +1

    Support Gardinu Hola Sabley malai ani Bhunti Serial lai pani❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Nirmalakhatri620
    @Nirmalakhatri620 Місяць тому +90

    भूपेन्द्रलाई भुन्टी प्रति राम्रो व्यवहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ??

  • @Rajanpaudel97
    @Rajanpaudel97 Місяць тому +162

    भुन्टिलाई छिट्टै निको हुनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @reemamangrati1765
      @reemamangrati1765 Місяць тому

      Ma xau ❤❤❤

    • @AnishShilpakar-tf4oe
      @AnishShilpakar-tf4oe Місяць тому

      Maxu bhai

    • @SushilXertei
      @SushilXertei Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤

    • @indrasiwakoti522
      @indrasiwakoti522 Місяць тому

      Al ton Alexिग

    • @indrasiwakoti522
      @indrasiwakoti522 Місяць тому

      जविनापिााेिगनदअविपवनखदेवपउस्ाककमवपिषथननजवपिियवजननलप

  • @KawarOfficial-gn3yc
    @KawarOfficial-gn3yc Місяць тому +1

    1k भन्दा कम youber लाई सबैले support गरौं त
    ❤❤

  • @Kamalakarkee-pj3oy
    @Kamalakarkee-pj3oy Місяць тому +1

    रुदै हेर्ने को को हुहुन्छ म जस्तै😢😢

  • @user-um3uf9vh7u
    @user-um3uf9vh7u Місяць тому +54

    अब सुकमाया दिदिलाई बोलाएर भुपेन्द्र को परिवार लाई भुन्टी दिदि को बदला लिनु पर्छ भन्ने जति को को हुनुहुन्छ

  • @Rajanpaudel97
    @Rajanpaudel97 Місяць тому +57

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @bishnukumarigurung8099
    @bishnukumarigurung8099 Місяць тому +1

    Sukumaya didi chhito janu bunti didi Bako tawma😊😊

  • @InderBahadur-hd3cz
    @InderBahadur-hd3cz 29 днів тому

    सुकुमाया आउनुपरो भुनटि बोनेरी सबैलाई ठिकपारनु परो❤❤

  • @anushagc830
    @anushagc830 Місяць тому +559

    भुन्टि सिरियल आउँदा खुशी हुनिजतिले like गरौं ❤🙏

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Місяць тому +55

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरु सबैको बाबा आमाको धेरै आयु लामो होस भनी श्री माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @SitaKcthapa
    @SitaKcthapa Місяць тому +1

    टाेकलेकाे सासू ठिक ठाउँमा अाउनु पर्छ ।

  • @user-ej8jk5ed5f
    @user-ej8jk5ed5f Місяць тому +1

    सासुर नन्द लाई कडा कारवाही हुनु पर्छ

  • @rambahdor6753
    @rambahdor6753 Місяць тому +70

    भुन्टी सिरियल हप्ताको दुई चोटि अानुपर्छ एक हप्ता कुर्नु धेरै गाह्रो परो मलाई मात्रै होकी हजुर हरुलाई पनि हो लाइक गर्मत हजुरहरू

    • @SONA_MGR.
      @SONA_MGR. Місяць тому

      Kanxi auxa tw

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @tikaphulara4489
      @tikaphulara4489 Місяць тому

      Ma ni xu

    • @rambahdor6753
      @rambahdor6753 Місяць тому

      @@SONA_MGR. मलाई भुन्टी नै मनपर्छ

  • @nanimayatamang1776
    @nanimayatamang1776 Місяць тому +93

    बिचरा टोकले सासुको कुराले कति मन दुखो घर जुवाइको कहानी सारै मन दुखो बिचरा पुर्निमा र टोकले😢😢😢❤❤❤

    • @user-bg8hj8xt8y
      @user-bg8hj8xt8y Місяць тому +2

      भुन्टि चारै सन्चो भयर नन्दर सासु ला,ई तह लौनु पर्छ❤❤❤❤❤

    • @user-cj8iz8wy6v
      @user-cj8iz8wy6v Місяць тому

      😢😢😢

    • @santoshadhikari3418
      @santoshadhikari3418 Місяць тому

      Ho Tahata ramrc launuprx

    • @santoshadhikari3418
      @santoshadhikari3418 Місяць тому

      Pufnimaki Sanima vnaudilae pani ke Gari taha launuparyo

    • @arunasenchuri7124
      @arunasenchuri7124 Місяць тому

      Tokale Purnima ❤❤❤

  • @nettv5621
    @nettv5621 Місяць тому +1

    भुमिका टि.बी.को आहारा लाई तड्पाई तड्पाई डोरीले बाधेर नुुन ,चुक ,अमिलो दल्दै बिलेेटले चिरि चिरी हाल्नुपर्छ । यो सुक्यनाथ एकदम महा राक्षसनी कंकाल्नी हो।

  • @thapapunam1545
    @thapapunam1545 Місяць тому +1

    सासुरा त भुनटि को जस्तो हुनु पर्छ 🙏

  • @Manjushrestha123
    @Manjushrestha123 Місяць тому +22

    सम्पूर्ण आमा हरुलाई माता तिर्थ औँसी को धेरै धेरै शुभकामना ❤❤❤❤

  • @BMMD447
    @BMMD447 Місяць тому +63

    काठमाडौं बाट भुनटि सिरियल हेरने कोको हुहुन्छ। एक लाइक गर नु त🎉🎉🎉🎉मलाई

  • @angrytamang2896
    @angrytamang2896 Місяць тому +2

    bichara vunti pratiko maya dai vauju ko🥰🥰

  • @user-tr4qy3ho7i
    @user-tr4qy3ho7i Місяць тому +1

    My favorite serial 🎉

  • @user-oq5km1po1w
    @user-oq5km1po1w Місяць тому +42

    ❤❤❤❤बिचरा तोकले र पुर्निमा कति रोयेको यो सानिआमाकुकुर्नि रहेछे काहि नभाकि कुकुर्नि😡😡😡यो भुपेन्द्र को बहिनि कुकुर्नि को दुख को दिन छितै सुरु होस 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @sunitamagar2209
    @sunitamagar2209 Місяць тому +31

    भुमिका को नि छिटो बिहा हुनु पर्यो भन्ने जति यता हाजिर हुम त😊

    • @deburana9529
      @deburana9529 Місяць тому

      Yestolai kasle laijanxa ra bihe garnalai behira gatilo hunu paryo ni bihe hunalai ni😅

  • @JakthSingh
    @JakthSingh 28 днів тому

    जो जो भुन्टी भागलाई मन पराउने ले like र cament गर्नुहोला

  • @janakibohara2925
    @janakibohara2925 Місяць тому +1

    Punima bhauju samdari xin❤❤❤

  • @user-os4xw8gk1r
    @user-os4xw8gk1r Місяць тому +30

    भूमिका नकचरी को छिट्टै विवाह भएर भुन्टी ले भन्दा बढी दुःख पाउनु पर्छ। अनि ति आमा छोरीको सबै कर्तुत बाहिर आउन पर्यो र आमा छोरीले सजायँ पाउनु पर्छ।

  • @Mayalukc9999
    @Mayalukc9999 Місяць тому +83

    भूपेन्द्र जस्तो नालाई केटालाई घृणा गर्ने जति हाम्रो कमेन्टमा लाइक गर्नुहोस्

  • @belmatiacharya9923
    @belmatiacharya9923 Місяць тому +1

    बैनि र अामाले गरेकाे सबै करतुत भुपेन्द्रलाई
    थाहा भयर भुन्टिलाई माया गरेकोे हाेस अर्को भागमा।।

  • @Sanishlungelimagar335
    @Sanishlungelimagar335 Місяць тому +1

    Thankyou my 162 families aajai Maya garnu paryo Sabai jana le ❤🌹

  • @aasmarai5198
    @aasmarai5198 Місяць тому +13

    टोकले दाजुको कान्छी सासू अनि भुन्टिको सासू नन्द सारै रिस उठ्ने कोको हुनुहुन्छ?????😡😡😡😡😡😡😡

  • @amarlama335
    @amarlama335 Місяць тому +139

    भुन्टी सिरियल र कान्छी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ💑😘💕❤️👉️🙏🙏🙏

  • @santoshgurung6460
    @santoshgurung6460 Місяць тому +1

    Vunteko deuraniko kura man naparnile like garumta yata

  • @ramailonepal3853
    @ramailonepal3853 Місяць тому +1

    एस सिरियलमा भतुवा घर ज्वाईंले सानिमा पोईलाको पोइ तेक्दै नया पोइ खोज्दै हिडने अलछाना आईमाई भन्नू पर्ने थियो।

  • @khemrajkhemraj8618
    @khemrajkhemraj8618 Місяць тому +136

    चितवनबाट भुन्टी सिरियल हेर्ने कतिजना हुनुहुन्छ लौत यता ट्याक गरौँ त।

  • @laxmibista6687
    @laxmibista6687 Місяць тому +23

    सुकुमाया ले यी पुर्णिामा काे बाबु र सानिमा साैतेनी लाई तह लगाए र
    न्याय दिएको देख्न पाउ
    🙏🌹🌹🌹🌹🙏

  • @kumarialamagar9708
    @kumarialamagar9708 Місяць тому +2

    Bhupendra nd bhunti ko maya ma aba chai khi hola jasto 6👍❣❣

  • @sapanabhandari5998
    @sapanabhandari5998 Місяць тому +1

    यो भुमिका जस्तो नन्दा कसैलाइ नपरोस😡😡😡😡बिचरा भुन्टि 😢😢

  • @Ashakhadka555
    @Ashakhadka555 Місяць тому +65

    मलाई मन पराउने र मेरा ससुरा बुवालाई मन पराउने जति लाइक गर्नुहोस्।

    • @user-sj4ev6fi1e
      @user-sj4ev6fi1e Місяць тому

      Ghr ko nanda r sasu aerko launa paryo malai man pardina eya aama xori

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 Місяць тому +19

    यो नन्द भनाउनी को पनी छिटो बिबाह होस र भुन्टीको भन्दा पनी कडा सासु र नन्द भएर दुःख पाएको हेर्ने मन छ हो मलाई त 🎉🎉

  • @DevrajShahi-bu3zz
    @DevrajShahi-bu3zz Місяць тому +1

    bhupendra le bhunti lai pahileko jastai maya garnu paryo

  • @surjarai4525
    @surjarai4525 Місяць тому +2

    Bhunti Episode Serial 213. Ramro Laagyo Suprabhat 🙏🙏🙏

  • @anthonyqueen5256
    @anthonyqueen5256 Місяць тому +22

    यो भुमिका नखर माउलिको बिहे गरेर यस्तै दुख पाको हेर्न मन छ

  • @user-kw7hx8nb5c
    @user-kw7hx8nb5c Місяць тому +73

    काठमाडौं बाट भुन्टि सिरियल हेर्ने को को हुन् हुन्छ ❤❤एक लाईक गर्नुहोस् न 🎉

  • @kedarnath402
    @kedarnath402 Місяць тому

    Bhunti sereya manparauney like garu