बुहारी भाग - १७६ || BUHARI Episode -176 || कथा चेलीकाे || Nepali Sentimental Serial || 17th May 2024
Вставка
- Опубліковано 16 тра 2024
- बुहारी भाग - १७६ || BUHARI Episode -176 || कथा चेलीकाे || Nepali Sentimental Serial || 17th May 2024 || Ramchandra Bohara, Anita Baiju, Laxmi Giri, Desh Bhakta Khanal, Prasana Karki, Bijaya Deuja, Laxman Bikram Basnet, Bidhya Karki, Mahesh Jung Thapa etc. || BUHARI Nepali Tele Serial
Serial: Buhari
Digital Rights: OSR Digital
Direction/Concept and Script: Ramchandra Bohara
Asst. Direction: Mahesh Thapa
Production: Subash Lakantri
Makeup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Artist:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Desh Bhakta Khanal
Prasana Karki
Bijaya Deuja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita Rajopadhyaya
Anju Hamal
Saraswoti Phuyal
Anita Giri
Sudip Khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
Salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
Contact Gmail : ramchandraboharabuhari@gmail.com
Background Score :
BINAY Karki
Aarohi Entertainment
binaytwo@gmail.com
Background Aalap:
Pasang Doma Sherpa \ Binay Karki
----------------------------------------------------
***********************************************
Follow on Facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra Bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
#Buhariepisode176
#Buhari#Ram#kamala#osrdigital
#buharithisweek
#buharithisweekepisode
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
#osrdigital #buhari #buhariserial #buharinewepisode #buharinepaliserial #buharinewbhag
OSR Digital is one of the largest digital and physical (CD, VCD, DVD) movie distribution companies in Nepal. Now, It stands out as a prominent distributor of super-hit Nepali movie entertainment content on its UA-cam channel in the country. The channel primarily focuses on entertaining its viewers with new Nepali movies, encompassing various genres such as action, comedy, romance, horror, drama, etc.
All the videos on this channel are uploaded with full digital copyrights either owned by OSR Digital or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
OSR Digital Entertaining the Nation Pvt. Ltd.
Ghattekulo, Dillibazar - 29, Kathmandu, Nepal
► Phone No: 014517856
► WhatsApp: 9869376164 (Call, Message)
► E-Mail: osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook: / osrdigitalnepal
► Twitter: / osr_digital
► Instagram: OSR Digital
► Android: OSR Digital - Фільми й анімація
राम बाचेर फर्किएर आएर कमलाको उपचार गर्नु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏
1K na pugako la support gram ma back garxu
first
❤❤❤
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
यति कमला र राम माथी सधै यस्तै हुने हो भने अर्को हप्ता बाट serioul हेर्न छोड्ने हरु यता हाजिर हुम त साथे coment लाई like गरेर जानू है त।🙏🙏
*कमलाको उपचार जसरी पनि हुनुपर्छ भन्ने हरु हाजिर हुनुहोस् है त 🙏*
कमला लाई उपचार हुनु पर्छ ♥️♥️🙏🙏
❤❤❤❤❤❤❤
❤❤❤❤
कमलाको उपचार जसरि पनि हुनुपर्छ 🙏🙏🙏🙏 राम बाँध्नुपर्छ।
राम बच्नु पर्छ❤❤
दिदिहरुले मुनालाइ अत्याचार गरेका छन ।अब मुनाले दुर्गाआमा लाई भन्नू पर्छ र दुर्गा आमाले ती दुई दिदिबहिनी लाई सजाय दिनुपर्नेछ । दुर्गाआमा आउ मुनाको घर बचाउ भन्ने जति यता हाजिर हौ । i loveyou bhuhari siriyl🙏🙏👌👌👌😊
😂😂😂😂😂
❤😂🎉🎉😢😢😮😅😊❤😂🎉🎉
धेरै राम्रो कथा लेख्ने राम लाई बधाई छ अझै धेरै धेरै राम्रो होस बुहारी सिरियल म भारत बाटा हो भाग १ देखि नियमित हेर्दै छु यो सिरियल म best of luck harur Sabi jana lai
जस्ले मेराे कमेन्ट पढेर लाईक गर्नु हुन्छ उहाँ काे आमा काे आयाे धेरै लामाे हाेस भगवान् ❤
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
Yek arkali saport garum hai 🙏🎉🎉
Back please
जस्ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनिहरु सबैका आमा बाबाको धेरै लामो आयु होस भनी श्री माइ ब्राह्मणि संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️
यो सब राम या कमला ले देखेको सपना हुनुपर्छ नभय राम्रो हुदैन्😊
भक्तपुर सलाघारीबाट हामी एक परिवार सधैं बुहारी टेलिसिरिएल हेर्ने गर्छाै
राम फर्केर आयेर आएर कमला को उपचार गर्नु पर्छ भन्ने कोको हुनुहुन्छ❤❤
आहा कति राम्रो बुवारि सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ
बुहारी सिरियललाई माया गर्ने जति कोको हुनुहुन्छ यता हाजिर हुन् त
कमला को उपचार जसरी पनि हुनुपर्छ भन्ने जति यता हाजिर हौ त❤
बुहारी सिरियल आउँदा खुशी हुनि जतिले like गरौं 🙏❤️😊
Sirel chali rakeko xa aba 50k watching ma xam la fata fat garam ta plz aaj 1 k puryaunu pareyo k plz 🙏🫶😢😢😢
पहिला त मलाइ नि खुसी लाग्थ्यो तर यो रामको दिदिहरु कति फर्किने रैक्स झ्याउ लाक्दो
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबै को रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपन पूरा हुने छ है🎉
❤❤❤❤❤❤❤❤❤❤❤
Saport garum hai 🙏🙏
❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😮😮😮😮😮😅😅😅😅😅😊😊😊😊💚💚💚🌹🌹🌹❤❤❤🤭🤭🤭🤭💞💞💞😎😎😎🥰🥰
यो सिरियल हेर्दा रुने कोको हुनुहुन्छ हाजिर हुम त l😢🙏❤️
राम बचेर आउनु पर्छ कमला को उपचार बाको देखना पाउँ बन्ने कोको हुनुहुन्छ अतः आउनु है हाजिर हुन
म जस्तै बुहारी श्रियललाई भाग एकदेखि अहिलेसम्म नछुट्याइकन हेर्ने जति यता हान्छिन त❤
Ma pani xu hai😂😂
Ms pani xu hai na xutai herne
m t 1 wars dekhi hern lageko
Ma pani xu ra yo sab gareko pani duita gunda difikai chal hunu parxa
Ma ni
कमलाको उपचार जसरी पनि हुनु पर्छ भन्नेजतिले लाईक गर्नुस
Ciuy
Ma ni
Mani
सागर सरको बुबा लाई पनि अर्को भाग देखि हेर्न मन पराउने को को हुनुहुन्छ ❤
जहिले पनि किन र राम कमला र मुनाले मात्र दुख पाउने अबकाे भागमा त सुख पाकाे हेर्न पाउ
कमलाको छिटो उपचार होस् भन्ने जति यता हाजिर हुनु त।❤😊
कमला❤ दिदी को ❤उपचार ❤भइरहेको❤ हेर्नै❤ जति❤ ले like ❤गर्नु ल ❤❤
Maxu
macu❤❤
म पनि
🙋♀️🙋♀️🙋♀️
येस्तो मुला ताइन तुइको के बनायेको नाटक जब सम्म दिदिबैनि लाई आ आ फ्नो ठाउमा पुर्यायेको र सौता हरु मिलेको आउदैन तब सम्म न हेर्ने मचाइ❤❤❤
अब त याे सिरियल हेर्नु पनि मन लागेन ।खालि सत्य काे जित हैन असत्य काे मात्रै जित हुने रहिछ।
कमला लाइ निको होस भन्ने जति यता हाजिर हुम है❤❤❤❤
Ma ni
राम ले चोर सग पाैशा फिता पाउनुपर्छ र कमला को उपचार छिटो हुनुपर्छ ❤❤
Honi
ua-cam.com/users/shortsxyTPAhDzZfo?si=VuIDV3zi-2xrapNU😂😂
कमलाको उपचार भयको हेर्ने ठुलो रहर छ❤♥️🙏
Ho hajur
Ho
कमला भाउजू को उपचार कुनै पनि हालतमाहुनै पर्छ भन्ने जति एता आइदिनुस्न please 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पहिला कुरो त राम बाचेर आएर श्रुति र श्रीजनालाई ठिक पार्नु पर्छ भन्ने जति यता हाजिर हुम त ❤
राम सर कमला लाई मन पराउने काे काे हुनुहुन्छ ।।
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
Maan ta parxa but.....kamala ra ram
Lay dhukha matra pako daykhowxa..aba ta naherny ho
अाजाकाे भागचाई मन परेना हेरनै दुखा लायाै राम कमला ठिक हुनु परछर दिदी हरुलाई सजाऐ हुनुपरछ❤❤
राम फर्केर आएर कमलालाइ उपचार गर्नुपर्छ भने जति हुनुहुन्छ यता हाजिरी हुनुहोला है💕💕💕❤️💚
कमलाको उपचार जसरी पनि हुनुपर्छ भन्ने हरु हाजिर हुनुहोस् है तो 😢😢😢😢😢😢😢😢😢😢😢😢😮😮😢😢😢😢😢😢😢😢
❤
Q saw A@@sohinathapathapa1767
I. Love❤. You. Shrahan
Hunuparxa
❤❤❤❤❤
यो श्रुति र सृजनालाई देखेर को को लाई रिस उठ्छ??
मलाई साह्रै रिस उठ्छ यो 2 जाना लाई देखेर
wow trending नम्बर 1 मा बुहारी
1के नपुगेको साथि हरु कोको हुन्छ सबै जना मिलेर एक अर्को लाई सपोट गरौं ल ❤
कमलाको छिट्टै उपचार भएर सञ्चो भएको हेर्न चाहने को को हुनुहुन्छ??❤😢
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏😊
Malaita yo vag manai parena
Kasto acting ho yesto poisha chore lage paxhi polish lai khaber garnu porne ma afai daudi raheko kata kata namile jasto dekhiyo.
राम बाचेर आएको कमलालाई उपचार हुदा को को खुसि हुनुहुन्छ हाजिर हुम त हजूर ❤❤❤❤❤🎉🎉🎉
Yes
राम चन्द्र बोहरालाई बुहारी सिरियल निर्माण गरेर प्रदर्शन गर्नु भएकोमा धन्यवाद छ।
यसमा मेरो एउटा सुझाव छ । यो सिरियल सुखान्त भन्दा बढी दुखान्तमा बढी केन्द्रित छ। अगाडीका केही भागमा दिदीहरुका भूमिकामा असभ्य र कारुणिक दृश्य देखाइएको थियो। भाइबुहारीको भूमिकामा कष्टकर थियो। माता पिताको भूमिकामा नगण्य तथा अन्यौलमा भयो। लगातार दुर्बल र दुखान्त पक्षलाई मात्रै समेटेर पारिवारिक समस्याको दृष्टान्तहरु प्रस्तुत गरियो । यसले दर्शक विधामा त्यति लोकप्रियता हासिल गर्न सकिएन । हुँदा हुँदै आफ्नै जीवनको अन्तिम समयमा पूर्ण विराम लागेको कथावस्तुमा आधारित भूमिका रह्यो। यस्ता दृश्यमा मानिसलाई नकारात्मक भावना प्रेरित गराउँछ। ३०% दुर्बल पक्ष र ७०%सबल पक्षलाई बिशेष जोड दिइएको भए राम्रो हुनेथियो। यहाँ त ९५%नकारात्मक सन्देश प्रवाह गरिँदै आएकोले मलाइ त त्यति रोचक र उचित लागेन। यदि सुधार तर्फ जाने हो भने यी सबै कुराको ध्यान राख्नुस् र नयाँ भागमा अन्याय र अत्याचारका विरूद्ध हर समय समाज मानिस सधैं एक हुनुपर्छ र लड्नु पर्छ सामाजिक विकृति विसंगति शोषण दमन घरेलु हिँसा नारी प्रति नारीको सदासयता र संरक्षणमा जोड दिनुपर्छ। नकारात्मक पक्षले भन्दा सकारात्मक पक्षको प्रस्तुतिले मानिसलाई सही बाटोमा ल्याउँछ र उसले सही शिक्षा पाउँछ । यस सिरियलमा खराब भूमिकालाई मात्रै प्रशय दिइराखेको छ। यसमा सुधार गर्नुहोला।
Ram दाई ले पैसा खोजेर भाउजु को उपचार हुनु पर्छ 😔😔😔💔💔god bless all buhari team🙏🙏🙏🙏
राम र कमला लाई मन पराउने जति लाईक गर्नुहाेस ❤
UA-cam ma akdam 50 subscribed napugeka lai support chahiyo hai
La xitto 1k puryam ta 😊😊
yasri vayana kamalako upacha xito vanda xito garer gar ma farkaunuparo yota ati vayo
❤❤❤
Ok
बुहारी सिरियल नहेरी निन्द्र नालग्ने कोको हुनुहुन्छ😘😘😘
बुहारी सिरियल मन पराउने कोको हुनु हुन्छ ♥️♥️
आजको भाग त राम्रै लाग्यो अब आउने हप्तामा सबै गुण्डाहरूलाई परास्त गरी लुटिएको बीस लाख निर्भयका साथ प्राप्त गरेको हेर्ने इच्छा छ।
बुहारी सिरियल लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम त. ..🎉❤🎉
Saport garum hai 🎉
Ma ni chu hai
ma pani xu hai Ramechhap bata herdai xu
म पनि छु
Aaao🎉🎉😢❤❤buhari
यस्पालीको ईपिसोड अति नरमाइलो लाग्यो त्यो पापीनि दिदि बैनिलाई कस्ले छुटायो अनि रामले पनि अति दुख पायो अब अर्को भागमा त्यो गुन्डाहरुलाई राम धुलाई गरि पापिनी दिदिहरुलाई पनि धोबी हन्नु परो 😢😢सफलताको सुभकामना सबैलाई 😭😢दुख लाग्यो
Ho vanya kasle xutako hola feri abir malasaga ayexan malaita hernai man laudain hau😡😡😡kati dukha payeko😢😢dhobi hannu parne gharmai rakhera vat khana nadi tadpai tadpai jel napathai kana hoinata
Ho vane kasle xutayako hola ATI naramailo layo aajko vagtw
रामले दुखपायको हेर्न मन छैन भगबान राम मुना र❤❤❤ कमला यकसाथमा भै सुख पायको हेर्न मनछ ❤❤❤❤
सबै भन्दा धेरै मन पर्ने सिरियल हो ।❤🎉🎉❤
राम बाचेर फर्किएर आएर कमलाको उपचार गर्नु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई लाइक गर्नु होला म सल्लाहकारी 🙏🙏🙏🙏
Ok
Ok
कति दुःख पाइकाे मात्र देखाइरहेको कहिलेकाहींत खुसि भऐकाे देखाउन न।।
कमालालाई जसरे पनि उपचार गर्नुपर्छ
राम जिन्दै फर्के आउनुहुन्छ❤
वुहारि शिरियल मन पराउने जति यता आउनुत फेन हरु❤❤््❤््❤❤्
नहेरौ भने कहिले सुक्रबार आउला जस्ताे लाग्छ हेरौ भने आफ्नु त कम्जाेर मुटु छ हेर्नै गाराे हुन्छ राम भाइ तपै उठ्नुस त
सिरियल हेर्नू भन्दा अगाडि पर्दा हेर्छु म😊😊
बुहारी सिरियल नियमित हेन गरेको छु राम कमलको धेरै धेरै राम्रो छ 👍️👍️👍️👍️🌺🌺🌺🌺
पापिनि दिदि हरु अर्को भाग मा नलियकै ठिक इनि दुई लाई कमलाको उपचार हुनु पर्छ र राम पनि बाच्नु पर्छ 😢😢😢😢😢😢😢😢😢😢
राम बाचेर आएर कमलालाई उपचार गर्नुपर्छ। भन्ने यता हाजिर हाै है धन्यवाद
😂😂😂😂
कहानी पनि कहाँ देखि लानू भएको होर तर राम्रो लाग्यो अब कहानी बेस्ट पार्ट जाओस शुभकामना सबै बुहारी टीम प्रति 🙏🙏🙏
म अहिले साउदी बाट हेर्दैछु। पैसा भेटेर उपचार हुनुपर्छ।❤❤
काभ्रे पलान्चोक अवस्थित श्री माई ब्राह्मणि भगवती ले यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾
UA-cam ma akdam 50 subscribed napugeka lai support chahiyo hai
La xitto 1k puryam ta 😊😊
यो रामले देखेको सपना होस भन्ने जति यता हाजीर हुम त
कमलाको❤उपचार❤हुनुपर्छ योसबै❤सपना❤देखेको❤हुनुपर्छ
होईन❤यो नकाचरि❤दिदिहरुलाई❤कसले❤छुटायो❤यिनीहरुलाईत❤यो पनिसपना❤होस
Tei ta
जति बेला पनि राम र कमला लाई यस्तो दुःख किन😢आउँछ आज को भाग धेरै नरमाइलो लायो जसरी भएनि राम बचनु पर्छ अनि कमला को उपचार हुनु पर्छ 😢😊
राम र कमलाले कहिलै सुख पाउनि भएन्न फेरि उता दुईटी हाजिर भईिक्
जहीले पनी दुःख मात्र राम लाई अबत सुख पायको हेर्न मन छ
यो सिरीयलमा पैसा बचाउन को लागि पल शाह लाई राख्नु पर्छ भन्ने जति हाजीर हुम त।❤❤
😂😂😂
हे भगवान राम बाच्नु पर्छ अनि पैसा चै सुसिलाले बोकेको झोलामा होस प्रभु।
Sahi ho 😂😂😂😂😂
Ho hai
होहो😂❤❤
अब देखि म यो सिरेल नहेर्नी सधै यी दिदिहरुको मत्रा रजाइ के हेर्नु😋😋😋
छि गाउको मात्र हिरो रहेछ राम एस्तो सिरेल अनहेरेभो एसो तेसो तिनै दिदी हरुको मस्ति
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
Ok
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
@@Gaulevlogs122support me
@@Gaulevlogs122back।garum।na bro
@@NishaPanta-xm2jtmilera jam garam ta
छ्या सारै राम्रो भए यस्तो सधैं राम र कमलालाई दुःख मात्रै कहिले सुख हाँसो खुसी कहिले नदेखिने छ्या यस्तो पनि हुन्छ जैले सारै भएन के यस्तो छ्या सधैं सधै यस्तो मात्रै हुन्छ छ्या
मुनाले बुडो भनेको अलि नसुहाय जस्तो लागेको
कमलाको उपचार हुनुपर्छ राम दादा,🌹🌹🌹🌹🌹
मैले जस्तै बुहारी सिरियल न छुटाई हेर्ने जति एता हाजिर गर्नु होला ❤❤❤❤
आज को भाग त खासै राम्रो लागेन सधै दुख मात्रै
कमलाको उपचार भयको हेनै ठुलो रहर छ मोरेा ❤❤
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्तीको सबैमा हार्दिक शुभकामना ! ❤️❣️✊
बुहारी सिरियल को प्रतीक्षामा को को हुनुहुन्छ साथी हरु 😊😊😊😊❤
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
😂😂😂😂🎉
कमलाको उपचार हुनु पर्छ।र गुन्डा लागेको सपना मात्र होस❤🎉
बुहारी सिरियल पनि हेर्न दिक्क लाग्दो हुन थाल्यो भिलेन हरु को मात्र जित भको हेर्न रमाइलो भयेन
भाग 1 देखि नछुटाइ हेर्न जति एता हाजिर हुम त
😅😅
😅😅
राम र कमला माथि अब अन्याय हुनु हुदैन भन्ने जति हाजिर हौ त❤❤❤
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
Ab khile asto n hos❤❤
Yo serial man maraune jati yeta haajir hum guys 🎉❤
बुहारी सिरियल मलाई धेरै मन पछ
कान्छि सिरेल र भुन्टि लाई जस्तै माया गर्दिनु हाेला बुहारी सिरेल लाई अति राम्राे छछ❤❤❤
Sabaile ak arkalai subscribed gardinush has Aaj 1k porayaunu pareyo ,🙏🙏
Ok sir ❤
खै आजा को भाग त सारै मिठो लागेन।अनि राम बाच्नु पछ् र बदला लिनु जरुरी छ।अनत मज्जा आउछ।
भाग 175 सम्म हेर्दा आज सम्म बुहारी सिरियलमा काठमाण्डौ शहर देखाएको थिएन आज 176 मा आएर शहर देखियो। खुशी लाग्यो आगामी दिनहरुमा अझै प्रगती गर्दै जानु all the best all group🙏🙏
🇳🇵❤️💯कस कसले नेपाल 🇳🇵आमालाई माया गर्नुहुन्छ । 👍
आजको भाग कति नरमाइलो बनाएको साह्र मन खिन्न भयो अब देखि राम, कमला र मुना तीन जना संगै भएको र धेरै खुसीको क्षणको कथाबस्तु यस सिरियलमा आओस
Mali pani yai xa herna man
Ma pni herna man xa
Ma pani
कमला उपचारका जसरी नि हुनुपर्छ मलाई त मन लाग्न छोड्यो हेर्न पनि खाली कमला र रामलाई दुख मात्रै दिएको दियै😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢कमला र रामलाई खुशि र सुखि भएको हेर्न चाहाने यति हाजिर हुम त
Siliguri bata herchu.
अब सबै कुरा थिक भयको हेर्नू पाउ❤❤
सधैंको दुखमात्र दिदिहरु लाईलेदुखदिईरहने
कमलाको उपचार चाडैं होस भन्ने हरु यता हाजिर हौं ❤❤❤❤
UA-cam ma akdam 50 subscribed napugeka lai support chahiyo hai
La xitto 1k puryam ta 😊😊
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤
1K na pugako la support gram ma back garxu
Maile hjr lai support Gare hai hjr ni garnu malai ni support hai ❤
Me😢
Subscribe gram ta
Please support me 🙏
🙏🙏🙏हो राम बाँचेर फर्किएर आएर अनि कमलाको उपचार गराउनु पर्छ। र तो पैसा बचाउँन को लागि पल्सहा लाई राख्नु पर्छ अनि रामको ती दुई वटी दिदि हरुलाई फेरि कोस्ले छुताएछ तिनी हरुलाई पनि झन् कडा भन्दा कडा सजाय दिनु पर्छ है ❤❤छिट्टै राम को होस् आओस् र कमलाको उपचार राम्रो सँग गराउनु पर्छ ।।
कमलाकाे उपचार जसरी भयपनि हुनुपर्छ
आज को भाग राम्रो लागेन मलाई राम बाच्नु पर्छ
कमलाको उपचार भएको हेर्ने ठुलो रहर छ।❤❤
कति रामो यो सिरेाल❤❤❤❤❤❤❤
जसले मेरो कमेन्ट पढेर लाईक गनु हुन्छ उहाँ को आमा बुवा को आयु धेरै लामो होस भगवान ❤💕
राम र कमलाले सुख पाएको हेर्न मन कस कसलाई हर्न मन हुने जति यता हाजिर हुनुहोला 🥰🥰
UA-cam ma akdam 50 subscribed napugeka lai support chahiyo hai
La xitto 1k puryam ta 😊😊
Support me
@@kabitatmgraiikabita dd gardinush m Pani hjrko gareko xu
राम दाइ हप्ता मा २ चाेटि फिल्म हाल्नु न है राम दाइ तपाई लाई २ चाेटि भनिगे ❤❤❤❤
Ram ra kamala le jite ko herana chanaxu bhane like garadinu
सफलताको शुभकामना छ बुहारी सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जसरी भएपनि राम बाँच्नुपर्छ,र कमलाको उपचार हुनुपर्छ, बधाई छ सबै टिमलाई अनि सफलताको कामना पनि,।
आज कस्तो नरमाइलो रहेछ त्यसैले अब राम र कमला खुसी भय को हेर्ने ठुलो रहर छ😊😊😊😊