भुन्टी भाग- २१४ [ Bhunti Epi-214 ] II Asha Khadka II Sukumaya II May 14/2024

Поділитися
Вставка
  • Опубліковано 13 тра 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Розваги

КОМЕНТАРІ • 5 тис.

  • @sukumayatv8086
    @sukumayatv8086  15 днів тому +2392

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.73M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @PremChhanda215
      @PremChhanda215 15 днів тому +42

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला

    • @PremChhanda215
      @PremChhanda215 15 днів тому +27

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला

    • @ramkunwar1677
      @ramkunwar1677 15 днів тому +11

      My favorite❤❤

    • @BINODDT0
      @BINODDT0 15 днів тому +13

      thanks all for 435 Subscribers love you all ❤❤

    • @BINODDT0
      @BINODDT0 15 днів тому +16

      thanks all for 435 Subscribers love you all ❤❤

  • @minukc7319
    @minukc7319 15 днів тому +736

    सबै सत्य कुरा भुन्टीले भुपेन्द्रलाई भन्नू पर्छ र यो भूमिकाको आमा छोरीलाई सजाय दिनु पर्छ्😥😥😥

    • @sharmilaadhikarikhadka6370
      @sharmilaadhikarikhadka6370 15 днів тому +4

      Aba sukumaya ko aagaman hunuparyo

    • @Sunita-tt7ek
      @Sunita-tt7ek 15 днів тому +1

      😢😢😢

    • @DipenMagar-lf2fw
      @DipenMagar-lf2fw 15 днів тому +5

      सासुले तेल हालेर लडाको हो भन्ने थाहा पाउन लाई सि सि टि भि हेर्नू पर्यो।

    • @NPSonu
      @NPSonu 15 днів тому +1

      Ho

    • @roshanrawat2405
      @roshanrawat2405 15 днів тому +3

      Ho 😭😭😭🙏🙏

  • @PremChhanda215
    @PremChhanda215 15 днів тому +876

    यो सब सपना होस बच्चा बाँच्नु पर्छ भन्ने को क हुनुहुन्छ ?

    • @Indrapun845
      @Indrapun845 15 днів тому

      Ma xu

    • @nirmalashrestha-lk6eb
      @nirmalashrestha-lk6eb 15 днів тому +1

      Ma xain duijibtesang din katn sakidai😊

    • @dipumagar8244
      @dipumagar8244 15 днів тому

      Ma xu

    • @user-tq2zj8jr8x
      @user-tq2zj8jr8x 15 днів тому

      Maya garako natak matra hooo Hyala garako cahhou vanou na

    • @PremChhanda215
      @PremChhanda215 15 днів тому +1

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला

  • @SACHINAKHADKA-zg6js
    @SACHINAKHADKA-zg6js 15 днів тому +75

    यो सबै भुन्टिको नराम्रो सपना हुनु पर्छ 😢😢 बच्चा पाको episode ल्याउनु पर्छ 😢😢😢

  • @KabitaLolo
    @KabitaLolo 15 днів тому +25

    अब छिट्टै सुकुमाया आएर भुन्टि को सासू र नन्द सन्ग बद्ला लिएको हेर्न पाईयोस आउने एपिसोडमा 🙏🙏🙏

  • @user-bk9jl6vj6y
    @user-bk9jl6vj6y 15 днів тому +662

    भुन्टीलाई सिडीबाट तेल हालेर लडाको कुरा छिटो स्पष्ट हुनु पर्छ भन्ने जति एता हाजीर हौ है त।

  • @PremChhanda215
    @PremChhanda215 15 днів тому +2462

    भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @mirathapa9427
    @mirathapa9427 14 днів тому +32

    अबको भाग २१५मा भुन्टिको जित हुनै पर्छ भुन्टिले नन्द र सासुलाई सजाए दिएको हेर्न मन हुने जति हाजि हुनुस 🙏

  • @babitadevkota5046
    @babitadevkota5046 14 днів тому +8

    नानीलाई भुन्टीमा पनी हेर्न मन हुनेहरू यता

  • @KarismaPun-yz1ff
    @KarismaPun-yz1ff 15 днів тому +395

    बच्चा मरेको होइन भनेर भन्ने जति यता हाजिर हुम त बच्चा देखाउनु पर्छ अब ❤❤❤❤

    • @Sushma936
      @Sushma936 15 днів тому

      Moh poni xu

    • @user-ov8kd9bu8z
      @user-ov8kd9bu8z 15 днів тому

      ❤❤❤

    • @bishnubhandari1371
      @bishnubhandari1371 15 днів тому +2

      कान्छी सिरियल मा देखाउनु भको छ अब भुन्टी मा पनि लेउनु हुन्छ आशा छ ❤❤

    • @pushpaaryal2520
      @pushpaaryal2520 15 днів тому

      Bachha lai 2 tai sirial ma dekhauda babchha lai dukha hunxa vanera hola

    • @JyotiGrg-nc4xl
      @JyotiGrg-nc4xl 15 днів тому +1

      Ho ho❤❤❤❤

  • @MusthafaMiya
    @MusthafaMiya 15 днів тому +505

    अब सुकुमाया आउनु पर्छ भन्नी जति यता हाजिर हुम है 👍️👍️👍️👍️

  • @user-kw7hx8nb5c
    @user-kw7hx8nb5c 15 днів тому +10

    काठमाडौं देखि भुन्टि सिरियल हेर्ने को को हुनुहुन्छ ❤🎉 लाईक गर्नुहोस् त🎉

  • @poshanbudha6345
    @poshanbudha6345 15 днів тому +8

    भुन्टी ले लास्टमा बुढी माउको ठिक उपचार गरिन ,यो चाहिँ दामी छ,त्यस्तो ब्यावहार गर्ने सासुलाई त्यस्तै गर्नु पर्छ।।सही हो।।।

  • @nirasakaphle
    @nirasakaphle 15 днів тому +1852

    भुण्टी दिदीले भुपेन्द्र दाइको साथ पाएर बाल कुमारी भुमिकालाई सजाय दिलाउनु पर्छ भन्ने जति यता हाजिर हौ त

    • @sitabhandari-co3hv
      @sitabhandari-co3hv 15 днів тому

      🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐

    • @user-mx6ri9wv9h
      @user-mx6ri9wv9h 15 днів тому +8

      Right 👍👍🥰 damix didi

    • @bishaldhami6032
      @bishaldhami6032 15 днів тому +6

      Ma

    • @bishaldhami6032
      @bishaldhami6032 15 днів тому +4

      हो सजाय दिनु पर्छ

    • @GopalDenish
      @GopalDenish 15 днів тому +1

      सहि हो

  • @shantaghimire3026
    @shantaghimire3026 15 днів тому +216

    ❤❤🎉❤❤ भुन्टीको बच्चा बाँचेको होस् भनि कोको हुनुहुन्छ

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 15 днів тому +16

    सधै को झगडा सधैको तनाब मात्र भयो अब आउने हप्ता को सिरियल खुशि लिएर आऊनु होला कान्छी सिरियलमा खुशि दिए जस्तै bhunti सिरियलमा पनि खुशि दिनुहुन म बिनमर अनुरोध गरछु ।।🎉🙏🙏अझै राम्रो होस भनदै साहारा बेबि सहित कान्छी दिदी सागर सर लगायत समपुण टिमलाई उच्च सम्मान 🙏🙏🙏😘भुपेनदले सबै कुरा थाहा पाऊनु परो र भुनटि दिदिको बच्चा देखन पाऊ ❤🎉🎉

  • @gaitrypooja7519
    @gaitrypooja7519 14 днів тому +6

    अब सुकु माया अ‌ाउनु पराे भन्ने काे काे हुनु हुन्छ साथि हरु 🙏🙏🙏🙏

  • @laxmibinodofficial4433
    @laxmibinodofficial4433 15 днів тому +346

    भुन्टि को नन्द ले पनि बिहे गरेर दुख पाको कोको लाई हेर्न मन छ यता हाजिर हुम त

  • @PremChhanda215
    @PremChhanda215 15 днів тому +643

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @dilipkadayat8176
    @dilipkadayat8176 14 днів тому +4

    सुदूर पश्चिम काे कैलाली बाट हेर्ने काे काे हुनुहुन्छ यताहै❤️❤️❤️❤️

  • @sitakafle9032
    @sitakafle9032 14 днів тому +5

    ठिक गरि भुन्टीले अब भुमिकाकाे पालाे भुपेन्द्रले घरका सबै कुरा बुझ्नुपर्छ आमा र बैनिका कर्तुत ।

  • @user-bipana78
    @user-bipana78 15 днів тому +217

    अब सुकुमाया आएर भुपेन्द्र को परिवार लाई ठिक पर्न पर्छ भन्ने कोको हुनुहुन्छ ❤️❤️

  • @pabitrapoudel3757
    @pabitrapoudel3757 15 днів тому +99

    सत्य कुरा बाहिर आउनैपर्छ।भुपेन्द्रले माया गर्नुपर्छ भुण्टीलाई।

    • @HarithakullaHarithakulla
      @HarithakullaHarithakulla 15 днів тому +1

      नेपाल को कानुन अनुसार हो

    • @boybad92
      @boybad92 15 днів тому +2

      यो भुपेन्द्र ले साचो बोल्नु पर्छ बाहिर केटी हरु लाइ झुटो बोल्दै माया को नाटक गरेको छ।

    • @user-iy3jy7oi3u
      @user-iy3jy7oi3u 15 днів тому +1

      Best serial ❤❤

  • @SamikshaBhandari-ny2wg
    @SamikshaBhandari-ny2wg 14 днів тому +4

    अब सुकुमाया आउनु पर्छ यिनिहरुको परिवारलाई सजाय दिनु पर्छ

  • @Reanu1234
    @Reanu1234 15 днів тому +3

    सासुलाई पल्टाउँदा मेरो पनि आँट आयो 💪💪💪💪फेरि पोई भनाउदाले वुन्टी लाई के गर्नी होकी भनी दर भो ।अर्को हप्ता कहिले आउला भनी मात्रै भो। भुन्टी टीम मा जति पनि कलाकार हुनुहुन्छ हजुरहरू सबै सबैमा हार्दिक समान गर्दा छु 🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 15 днів тому +89

    कति महान् हुन्छ भुन्टी को ससुरा सलाम छ उहाँ हरुलाई 😊🙏🙏

  • @namratarai8943
    @namratarai8943 15 днів тому +145

    अब सुकुमाया आउनु पर्यो भुनटि लाई न्याय दिन आफ्नै मितिनी आउनु पर्यो छिटो please 🙏🙏🙏🙏

  • @Hairsong12345
    @Hairsong12345 15 днів тому +16

    छिटो सत्य कुरा बाहिर आओस,,,त्यो पापिनी सासुलाइ सधै पछुतो होस,,

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-lc3px4yu8n
    @user-lc3px4yu8n 15 днів тому +9

    यो नन्द र सासुलाइ जसरी नि सजय दिनु पर्छ अब सुकुमाया आउनु पर्छ सत्ते कुरा थाहा पाउनु पर्छ भुपेन्द्रले

  • @YamYam-ce9kq
    @YamYam-ce9kq 15 днів тому +119

    भुपेन्द्र ले भुन्टिलाइ साथ दिएर आमा र बैनी लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुनु🙏

    • @maiyaghimire5800
      @maiyaghimire5800 15 днів тому

      म पनि भुन्ति लाईभुपिन्द्र लेमाया गरेरअामा छोरीलाई घरबाट निकाल परछ

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤

  • @shantirai3096
    @shantirai3096 15 днів тому +176

    भुमिका ले छिटो बिहे गरे र रूदै माईता आको हेर्ने मन छ तेहि भुन्टि को पाउ मा रूदै आको हेर्न पाउ बुडा ले सासु ससुरा ले दिनै हेपे को हेर्ने को को हुनुहुन्छ हाजिर हौ त

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sujitagyawali2498
    @sujitagyawali2498 15 днів тому +2

    भुन्टीकाे बच्चा जिउँदै हुनुपर्छ यो सबै सपनाहोस।

  • @santalimbu3440
    @santalimbu3440 14 днів тому +3

    भुपेन्द्रले,ढाँटेरहिनेकाेमा,सरापछ,भगुवानकाे,सिधाबेभार,गराै,👍️👍️🙏

  • @Surendrasunar1234
    @Surendrasunar1234 15 днів тому +362

    भुन्टी सिरियल हेर्नलाई मंगलबारको प्रतिक्षामा को को हुनुहुन्नथ्यो ❤❤❤❤❤❤❤❤

  • @MadankarkiMadan
    @MadankarkiMadan 15 днів тому +90

    भुपेन्द्र को परिवार लाई ठिक पार्न सुकमाया चाहियो अब सुकमाया को आबक्सेकता छ भुन्टी लाई 🙏🙏🙏🙏🙏🙏

    • @bijustha2147
      @bijustha2147 15 днів тому

      सुकुमाया चाहियो अब भुपेन्द्रे ठिक पार्नु❤❤❤

    • @YashodaAcharya-mt2rf
      @YashodaAcharya-mt2rf 15 днів тому

      Right❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Rekhaacharya18
    @Rekhaacharya18 14 днів тому +4

    अब सुकुमाम आयर ठिक पार्नु पर्छ नन्द र सासुलाई

  • @user-wr1fp5xy3q
    @user-wr1fp5xy3q 13 днів тому +2

    भुन्टीलाई माया गर्ने र सधैंभरि साथ दिने सागर नै यो सिरियलमा आउनु पर्छ नत्र भुपेन्द्र 😎पनि भुन्टीप्रति बफादार हुनुपर्छ

  • @Balen1.7M
    @Balen1.7M 15 днів тому +679

    म जस्तै काठमाडौं बाट bhunti सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ हाजिर हुनु है❤❤?

    • @butgamer291
      @butgamer291 15 днів тому +3

      म पनि स्याङ्जा बाट यो सिरियल नियमित हेर्छु

    • @kalpanasharma-fw7uo
      @kalpanasharma-fw7uo 15 днів тому +3

      म पनि हेटौंडा बाट हो

    • @laxmimahara5559
      @laxmimahara5559 15 днів тому +3

      म पनि युरोप बाट नियमित हेर्ने गर्छु भुन्टी कान्छी सिरियल है❤️

    • @chetansunar4478
      @chetansunar4478 15 днів тому +1

      म सुर्खेतको मान्छे हाल दोलखाबाट हेर्दैछु दाई ❤

    • @Tulsa804
      @Tulsa804 15 днів тому +1

      Mh xu

  • @PremChhanda215
    @PremChhanda215 15 днів тому +668

    भुन्टि सिरियल मा भुन्टिको बच्चा मरेको भन्दानि बाँचेको हेर्न चाहने को को हुनुहुन्छ ?

    • @PremChhanda215
      @PremChhanda215 15 днів тому

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला

    • @PremChhanda215
      @PremChhanda215 15 днів тому +6

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला🙏

    • @RadhaAcharya-ih2fc
      @RadhaAcharya-ih2fc 15 днів тому +2

      Ma

    • @DevRai-pm8ht
      @DevRai-pm8ht 15 днів тому +1

      Hami

    • @bipin32624
      @bipin32624 15 днів тому +1

      Ma xau

  • @poojaghimire53
    @poojaghimire53 15 днів тому +3

    अब यो सिरियल नी हेर्न man लाग्न छोड्यो सधैं दुःख पाको मात्र 😢

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 14 днів тому +7

    1k भन्दा तल भएका साथी हरु यता हाजिरी हुम त यता‌ सपोर्ट गरमला ❤❤

  • @PremChhanda215
    @PremChhanda215 15 днів тому +364

    भन्टिलाई छिट्टै निको हुनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @DeviAyer-fj2dy
    @DeviAyer-fj2dy 15 днів тому +103

    भुन्टी लाइ छिटै ठिक होस सासुको सबै चर्तिकला भुपेन्द्र लाइ पनि थाहा होस् धन्यवाद सबै भुन्टी परिवार हरु लाइ

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilmayagharti1687
    @dilmayagharti1687 14 днів тому +3

    सत्य कुरा था पायर सासुर नन्दलाई सजाय मिलोस अनि भुन्ति ले सुख पाउनु पर्छ 🎉🎉

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 13 днів тому +1

    यिनी आमा छोरिको पर्दाफास हुनुपर्छ । भन्ने को को हुनुहुन्छ ।❤❤❤❤❤❤❤❤

  • @Achhami_king
    @Achhami_king 15 днів тому +136

    भुन्टी लाई अब छिट्टै सञ्चो भएर सासु र नन्दलाई कुटेर घर बाट निकालेको हेर्न चाहने को को हुनुहुन्छ??😢

  • @barshamahara11
    @barshamahara11 15 днів тому +105

    भुमिका को थुतुनो र सासू को थुतुनो क कस्लाई कुचाई दिनु मन छ लाईक कमेट गर्नुत ❤❤😡😡😡😡😡😡😡😡😡😡😡

  • @mayalamsal8657
    @mayalamsal8657 14 днів тому +2

    यो मुमिका जस्ति नन्द यदि घरमा छ भने कुनै पनि भउजु बुहारिले सुख सान्ति कहिले पाउदैन।भुमिका जस्ति नन्द बालकुमारि जस्ति नन्द भुपेन्द्र जस्तो रण्डो पति भयो भने हामी महिलाको जीवन नर्क नै हुन्छ।यो समाजमा भएको यथार्थ घटनामा आधारित सारै मन पर्ने टेलि फिलिम छ।

  • @himadangi125
    @himadangi125 14 днів тому +1

    बाल कुमारी र भुमीका लाई कडा भन्दा कडा सजाय दिनु पर्छ भुन्टी लाई साहारा दिनु पर्छ

  • @tulsarathapa4289
    @tulsarathapa4289 15 днів тому +57

    भुन्तिको बच्चा बाच्नु पर्छ भुपेन्द्रले पनि भुन्टिलाई माया गर्नु पर्यो बिबाह गरेको भन्नू पर्यो बिबाह नगरेको भनेर झुट बोल्नु भएन अबको भागमा बच्चा देखाउनु पर्यो है भन्ने जति यता हाजिर हुनु है

    • @roshna_duwal
      @roshna_duwal 15 днів тому

      Hone aafno vaeko srematinai hoena vanne ho kasto fata kura garnu vaeko Bhupendraji

  • @Kajalofficial7
    @Kajalofficial7 15 днів тому +273

    भुन्टी र भुपेन्द्रको सम्बन्ध राम्रो भको क कस्लाई हर्न मन छ लाईक कमेन्ट गर्नु होला ❤❤

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 14 днів тому +4

    भुपेेेन्द्रले सबै कुरा थाहा पाएर भुन्टिलाई साथ दिएर बालकुमारी र भुमिकालाई सजाय दिनुपर्छ भन्ने जति यता हाजिर हौ

  • @puspabudha2062
    @puspabudha2062 15 днів тому +3

    भुनटि लाई छिटो सन्चो भयर सबै कुरा भुपेन्द्रलाइ भनेर आमा र बहिनीलाई सजाय दिलायको को कोलाइ हेर्न मन छ।😢😢😢

  • @SunitaNeupane-bh6uu
    @SunitaNeupane-bh6uu 15 днів тому +62

    भुन्टि ले सत्य कुरा भन्नू पर्छ र आमा छोरिलाइ कारबाही हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हु है।

  • @Puju-subu
    @Puju-subu 15 днів тому +196

    भुन्टी र भुपेन्द्र को माया पहिलाको जस्तै भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @user-ys9pe1sv8d
    @user-ys9pe1sv8d 15 днів тому +2

    सुकुमायाँ काहाँ जानु भाको हो र भुपेन्द्र जस्तो बुढा र उसको बहिनी र आमा लाई थिक पार्न आउनु पर्छ अब सुकुमायाँ दिदि

  • @niradangi8881
    @niradangi8881 15 днів тому +3

    म पनि हाजिर छु यसमा म चप्पर गाैरीबा हेरड्दै छु। भुन्टी दिदीलाई कति दुःख दिइरहनु भएको छ भुन्टीका सासुआमा अनि नन्दले उहाँलाई धेरै धेरै सजाय पाउनुपर्छ।

  • @musicloverr95
    @musicloverr95 15 днів тому +405

    हामिलाइ भुन्टिको बच्चा ज्युदै चाहिन्छ भन्ने जति एक कठ्ठा हुम त्✅

    • @user-es6yq1bi3e
      @user-es6yq1bi3e 15 днів тому +8

      Bachha bacheko hernu man xa Baki Khushi KO pal ni hos na Khali dukhi Matra Kasai hernu Hau 😮

    • @user-dc7wd9gw1m
      @user-dc7wd9gw1m 15 днів тому +3

      Chahiyako xa

    • @AashaMagar222
      @AashaMagar222 15 днів тому +2

      Hami

    • @prithivipoudelkunwar2947
      @prithivipoudelkunwar2947 15 днів тому +2

      Ho ni yo seral k vayo xeya jati bela ni dukha matra hunxa esto ni bhunti le bachha pauxen vanera socheko k vako hola xeya jhau lagiskyo😔😔😔😔

    • @laxmibista6687
      @laxmibista6687 15 днів тому +1

      म पनि हो ।

  • @sarustha8268
    @sarustha8268 15 днів тому +108

    भुपेन्द्र ले सबै सत्य कुरा थाहा पाउनु पर्छ सासु र नन्द लाइ कार्बाहि हुनु पर्छ bhunti को सुख को दिन आउनु पर्छ भन्ने जति यता😢😢

    • @hirapokheral2058
      @hirapokheral2058 14 днів тому

      ❤❤❤ bhunti la sukha paya ko herna men xa

  • @rosikathapa9673
    @rosikathapa9673 14 днів тому +2

    Ab सुकुमाया को इन्ट्री हुन पर्छ

  • @KamalaAdhikari-ds6sj
    @KamalaAdhikari-ds6sj 14 днів тому

    धेरै मन्त्रालय भुन्टे बिचारा भुन्टि 💕💕❤️❤️

  • @phapendarbhandari
    @phapendarbhandari 15 днів тому +92

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु🙏🏿🙏🏿🙏🏿

  • @PremChhanda215
    @PremChhanda215 15 днів тому +197

    भन्टि र भुपेन्द्र को जोडि मन पराउने क को हुनुहुन्छ ?

  • @manitakarki5560
    @manitakarki5560 13 днів тому +3

    भुन्टीले लास्ट मा सासुलाई ठीक गरिन् भन्ने जति यता हाजिर हुँ

  • @ritabaral9519
    @ritabaral9519 14 днів тому

    अब भुमिका को यस्तो दिन देख्न मन छ

  • @gangabhujel2141
    @gangabhujel2141 15 днів тому +47

    मलाई त अब यो भुन्टी हेर्न मन नै लाउन छोडो 😢😢भुन्टी ले सारो दुःख पाको देख्दा😢😢

    • @muktipokharel3733
      @muktipokharel3733 15 днів тому

      मलाई पनि अब त रिस उठ्न थाल्यो ।

  • @rajanigyawali1884
    @rajanigyawali1884 15 днів тому +55

    भन्टी सिरियलमा पनि भन्टीकाे बच्चालाई पनि देखाएको भए कति धेरै राम्रो हुने थियोे भन्टीले सुख पाएकाे हेर्ने मन थियोे 🙏

  • @priyarai5419
    @priyarai5419 14 днів тому

    हजुर अब सुकुमाया आउनै पर्छ ❤❤❤❤

  • @user-ls3nh4fv7j
    @user-ls3nh4fv7j 15 днів тому +61

    भूमिका ले कुटाई खादा को को खुसी हुनुहुन्छ म त एकदम खुसी छु

  • @user-so6tq9ts2e
    @user-so6tq9ts2e 15 днів тому +48

    होइन आझकाल सुकुमाया कता जानु भयो अव भुन्टि लाइ साथ दिन आउनु न पिलिज आझ भुन्टि रोयको देख्दा म सारै रोय 😥😥😥😥

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 14 днів тому +1

    My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @pabitraupadhyaya2159
    @pabitraupadhyaya2159 15 днів тому +2

    बालकुमारीलाई भुन्टीले सजाय दिनैपर्छ। भूपेन्द्रले थाहा पाउनैपर्छ

  • @user-rz2ng5kc4p
    @user-rz2ng5kc4p 15 днів тому +50

    भुन्टीले लास्टमा बलकुमारीलाइ जे गरी राम्रै गरी भन्ने जति यता हाजिर हुम्त साथिहरु❤

  • @user-mf8lz9uq2p
    @user-mf8lz9uq2p 15 днів тому +26

    बच्चा मरेको रोल चैँ नगर्नु भयको भय र छोरी लाई नैँ खेलाउनु भयको भय कति राम्रो हुन्थयो मलाई त नराम्रो खल्लो लाग्यो 😭😭😭😭😭

  • @jhalbirchaudhary9220
    @jhalbirchaudhary9220 13 днів тому +1

    भुपेन्द्र्को परिवारलाई सुकुमायाले सजाय दियको हेर्न पाँउ भन्ने जति सबै यता हजिर हौं 😊😊😊😊😊

  • @anubell6921
    @anubell6921 14 днів тому +3

    अब भुपेन्द्को बहिनी आमाले अनी भुपेन्द्ले दुखॅ पाएको को को लाई हेरनॅ मन छ 🥰❤️🙏🙏🙏🙏✅✅✅

    • @prajitawagle394
      @prajitawagle394 12 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 12 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ayusmayus884
    @ayusmayus884 15 днів тому +81

    आज को भाग मा सुकुमाया लाई हेर्न चाहाने को को हुनुहुन्छ ❤❤❤

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 15 днів тому +80

    अब,सुकुमञा,आउनुपर्छ,आ,आमाछाेरि,लाई,सजाय,दिलायर,
    भुपिन्दरले,भुन्टि,लाई,सुखदिलाउन,पर्छ,सवैटिमलाई,धन्यवाद 🌺🌺

  • @rituthapa6765
    @rituthapa6765 14 днів тому

    अब अर्को भाग काे पर्खाईमा छु भुन्टि काे शाहास लाई मान्नै पर्छ र गलत कमेन्ट गर्ने साथि हरु लाई के भन्न चाहान्छु भने सासू र नन्द लाई पनि नराम्रो नसाेचाै गाउँ घर तिर यस्ता नन्द र सासु हुन्न भन्ने सन्देश दिनु भयकाे छ म उहाँ हरु सम्पूर्ण लाई सम्मान गर्छु 🙏उत्कृष्ट सिरियल कान्छि र भुन्टि सारै मन पर्छ र कारण बस ढिलाे हेर्छु तर हेर्न भने कुनै भाग छुटेकाे छैन ❤❤❤

  • @saritapanthi3566
    @saritapanthi3566 15 днів тому

    बधाई छ भुनटि बल मन हलुका भयाे

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 15 днів тому +39

    सुकु माया आउनु पर्यो अब बिन्ती छ भुन्टिको सासू र नन्दको पर्दाफास गर्नु पर्यो

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 15 днів тому +29

    कति जना सङ्ग लठारिए बसेकी भुमिका को केटा हरु आएर भुमिका को पोल खोल्नु पर्यो अनि तेस्को दुर्दसा हेर्न चाहने हरु को को छन

  • @hariprasadChaudhary-zz7pt
    @hariprasadChaudhary-zz7pt 14 днів тому

    येउत नतक बनको मत्रै हो दुखा समेतियेर बनको क्स्ह्ह सब लाई हेर्द खेरी दुख लाग्छ ramro chha bunti & all estafh

  • @MeenaTmg-uk1rf
    @MeenaTmg-uk1rf 15 днів тому +1

    भुन्टी को नन्दा ले नी विहा गरे पछि यस्तै दुःख पाउनु पर्छ भन्नु यता हाजिर हो❤❤

  • @grishmabohora5258
    @grishmabohora5258 15 днів тому +64

    भुन्टीले जे गरी राम्रै गरी अब भुमिकालाई सजाय हुनुपर्छ

  • @user-iv2cn2ht6t
    @user-iv2cn2ht6t 15 днів тому +35

    लास्टमा मज्जा आयो अब ससुरा बुवा बाहेक सबैलाई पछार भुन्टु ❤❤❤

  • @user-gx8xb1om2l
    @user-gx8xb1om2l 15 днів тому +2

    भुन्टीको सासु र नन्दले पनि दुख:पाएको हेर्ने रहर छ।छिटो सबैकुरा भुन्टीले भुपेन्द्र लाई भन्नुपर्छ।

  • @kalpanaghartimagar9776
    @kalpanaghartimagar9776 15 днів тому

    भुन्टी को बुढा लाई आमा ले लडाको भनेर थाहा हुनु पर्छ है जसरी नि❤

  • @suryashrestha2389
    @suryashrestha2389 15 днів тому +64

    जन चेतनाको लागि भयपनी सत्य कुरा लुक्नु हुन्न घतना घतायको ब्यक्ती पुस्ती होस सासू र लन्दलाइ कार्बाही हुनुपर्छ।

    • @gangaadhikari8016
      @gangaadhikari8016 15 днів тому +1

      हो नि कारबाही हुनुपर्छ

  • @Achhami_king
    @Achhami_king 15 днів тому +234

    भुन्टीले अब सासु र नन्द सँग बद्ला लिएको हेर्न चाहने को को हुनुहुन्छ??

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 14 днів тому +2

    अब सुकुमाया आयनु पछ भरी जति यता हाजिर हुम है👍️👍️👍️👍️

  • @kabitamishra552
    @kabitamishra552 14 днів тому +8

    यतिबेला शुकुमायाको जरुरि छ भन्न्ेजति यता हाजिर हुनपर्यो

  • @NabinaKarki-ro5bk
    @NabinaKarki-ro5bk 15 днів тому +39

    सुकुमाया अाएर भुन्टिलाई सहयोग गर्नु पर्याे😢

  • @RohanTamang-yk2td
    @RohanTamang-yk2td 15 днів тому +42

    अब त अति भो सुकुमाया दिदी आएर सबैलाई सजय दिनु पर्यो अनि भुपेन्द्रले बाहिर यसरी केटी सँग बोलेको मन परेना भन्ने यता हजिर हुम त लु 🙏♥️ ❤❤

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @pembasherpa2313
      @pembasherpa2313 13 днів тому +1

      Ho aba sukumaya aayera bhunti vanera aayera bhuntilai nyaya dinuparxa

  • @Vloggercbs
    @Vloggercbs 15 днів тому

    हजुर हरुको सबै टीम लाईपनि मेरो धेरै धेरै सम्जना छ।

  • @binurai6712
    @binurai6712 15 днів тому +1

    Vunti lai dukha diyeko dekhers yo siriyeal hernai man lagdaina😭

  • @kuberadhikari144
    @kuberadhikari144 15 днів тому +35

    तेस्ति राम्रि छाेरिलाई मरि भन्भएन है भुन्टिले सपना देखेको हाेस❤️❤️❤️❤️

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 15 днів тому +35

    भुन्टी दिदीलाई त्यो आफ्नो नन्दले सब कुरा लगाइदेकोमा कस कसलाई रिस उठेको छ😢😢🎉😢😢😢

  • @krishnabkpaudel3336
    @krishnabkpaudel3336 13 днів тому

    सबैभन्दा राम्रो अभिनय भुन्टी र देवेन्द्र को छ त्यसपछि सबै पात्रहरुको अभिनय राम्रो छ सबैलाई धन्यवाद तथा धेरै धेरै शुभकामना छ भुन्टीको बच्चा बच्नु पर्छ र सासु र नन्दले सजाय भोग्नुपर्छ ❤❤❤❤❤❤

  • @samikshabhat26
    @samikshabhat26 15 днів тому +2

    अब सुकुमाया आउनु पर्छ भन्ने जति ले कमेन्ट गर्नु ल