भुन्टी भाग ८० [Bhunti Epi-80] II Asha Khadka II Sukumaya II October 19, 2021

Поділитися
Вставка
  • Опубліковано 18 жов 2021
  • Special Thanks : Santosh Neupane
    Cast :Sushil Pokhrel, Sarada Giri, Hiuwala Gautam, Aasha Khadka, Rita Siwakoti, Sunira(Mainali) Devkota, Yoseph Sewak, Aahana Khadkaa, Melina Thakuri, Khusi Pande, Padam Rai, Sarmila Pahari
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Yoseph Sewak
    Camera : Sagar Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 2,8 тис.

  • @sukumayatv8086
    @sukumayatv8086  2 роки тому +1609

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.73M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @surenregmi2981
      @surenregmi2981 2 роки тому +17

      Big fan d ❤❤

    • @krishnapoudel4077
      @krishnapoudel4077 2 роки тому +17

      Best

    • @btsjiminprincess9398
      @btsjiminprincess9398 2 роки тому +12

      didi tapaila sahi vannuvayo aaila ghan corona ko mahamarima sabi Nepali haru suraxith basnu hola hai😉😉😉😉😉 happy tihar😯😯😯

    • @punugaire8821
      @punugaire8821 2 роки тому +14

      Lots of love asha dizu stay safe ❤️❤️

    • @punugaire8821
      @punugaire8821 2 роки тому +11

      First views ❤️❤️

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 2 роки тому +100

    साह्रै राम्रो अनि चेतनामुलक प्रस्तुती,सलाम छ आशा बैनी !!

  • @user-on7de8of7d
    @user-on7de8of7d 2 роки тому +18

    एकदमै समय सान्दर्भिक एपिसोड ❤️👍🙏🙏

  • @goodnews2565
    @goodnews2565 2 роки тому +16

    बिजय दशमी को हार्दिक मंगलमय शुभ कामना छ सम्पूर्ण टीम लाई।।।।।। आहा खास नेपाली समाझ मा हुने बास्तबिक लाई लिएर यती राम्रो बनायको छ की सिरेल कुरा गरेर कम हुदैन सत्या घटना जस्तै छ आजै हाम्रो समाझ मा गरिब हरुले हुनाखाने को अगाड़ी यसरी नै सहेर अनेकौ कुरा बचन सुनेर बसी रहेका छन तेसैले आजै यस्तै भिडियो देखन हेर्न पायोस जय नेपाल 💐💐🌷🌷🌷🙏🙏

  • @sachinashahi9739
    @sachinashahi9739 2 роки тому +21

    सारै राम्रो लाग्यो समाजमा घत्ने सत्य घत्ना मा आधारित उथान गर्नु भएको मा बधाई छ।

  • @prashnabudhathoki07
    @prashnabudhathoki07 2 роки тому +55

    भुन्टी र उसको आमाबुबा ले सधै सुख पाएको हेर्ने मन छ

  • @aarushprincess2618
    @aarushprincess2618 2 роки тому +36

    यो कुनै सपना न होस् है🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @sanpathak569
    @sanpathak569 2 роки тому +24

    कति राम्रो कथा विषयक बस्थु, कसरी जानेको मिलाउन, राम्रो गाउँ परिवेश को चाल चलन र अबुज सोच सानो बिचार सबै समेटिएको छ। मन पर्यो।

  • @shivrajghimire8870
    @shivrajghimire8870 2 роки тому +14

    कथा वस्तु त मलाई पनि साह्रै मन पर्यो ।यस्ती दुष्ट आइमाईलाई दह्रो झापड दिइन् भुन्टीले ।हेर्न लायक छ ।

  • @urmilaacharya9735
    @urmilaacharya9735 2 роки тому +29

    भून्टि दिदिको माइजू सुर्धेको हेरन मन छ pzअनि भुन्टि दिदिको परिवारले सधै यसै गरि खुसि र सुख पाएको हेर्न मन छ ल pz यति मान्दिनु

  • @anjanaanjana1230
    @anjanaanjana1230 2 роки тому +102

    मज्जा आयो! दुई जाना लोभि हरु आज पछुताउनु पर्दा! लब यु आशा बहिनि❤️❤️

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 2 роки тому +5

    भुन्टी भाग 80 दशै विशेष टेलिश्रृङखला सबै भाग मध्य अति उत्कृस्ट लागेको छ र भुटी टेलीश्रृङखलाका सम्पुर्न पृवारलाई बिजय दसमी 2078 को मंगल् मय सुभ कामना

  • @parbatipoudel9038
    @parbatipoudel9038 2 роки тому +12

    भुन्टी को जस्तै कान्छी को पनि खुसी देख्न मन छ सँधै भरी यसरीनै रमाइलो रमाइलो कथा हेर्न पाइयोस् शुभकामना सम्पूर्ण टिम लाई

  • @TikaSanu
    @TikaSanu 2 роки тому +1055

    कति राम्रो कथा बिषय बस्तु।

    • @ramukaka8912
      @ramukaka8912 2 роки тому +21

      हजुरले गरेको काम पनि धेरै राम्रो हुन्छ नि दिदी

    • @rubichhetri1429
      @rubichhetri1429 2 роки тому +12

      Samay balwan ho

    • @rubichhetri1429
      @rubichhetri1429 2 роки тому +7

      Sarai chit bujney riyl kahani

    • @RajuShrestha-rt5my
      @RajuShrestha-rt5my 2 роки тому +6

      म लाई धेराई मान प्र्यो 😭😭😭😭😭

    • @dillipun2508
      @dillipun2508 2 роки тому +5

      Tikale nirman gariraheko katha mailikole ni yastai lokpriyata paos aasha garxu..

  • @tejinderyogi
    @tejinderyogi 2 роки тому +134

    भुन्टी सिरियल कुरेर बस्नु हुने सम्पूर्ण लाई मेरो नमस्कार अनी आउदै गरेको शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏🙏🙏🙏🙏❤️❤️❤️

    • @ishworshahi8422
      @ishworshahi8422 2 роки тому +1

      कति मन पर्छ म लाई त 1 देखि 80 सम्म नछुटाईन हेरे काे त

    • @tejinderyogi
      @tejinderyogi 2 роки тому +1

      @@ishworshahi8422 मैले पनि सबै भाग हेरेको छु साह्रै मन पर्छ मलाई ।

    • @samitabhattarai6204
      @samitabhattarai6204 2 роки тому +2

      Kanxi& vunti siriyel herda naroko din hudainho merot

    • @tejinderyogi
      @tejinderyogi 2 роки тому

      @@samitabhattarai6204 हो र हजुर

    • @user-dy4mq2dj4c
      @user-dy4mq2dj4c 2 роки тому +1

      मपनि छु कुरने

  • @kushal2007
    @kushal2007 2 роки тому +6

    Man xoyo asha baine★★★★

  • @chatananiroula7798
    @chatananiroula7798 2 роки тому +17

    अासा (भुन्टि) हजुरले कल्पना गरे र बनाएकाे बिषय बस्तु धेरै धेरै राम्राे छ भगवानमा अासा राख्नु पर्छ दुखिकाे दिन अबस्य अाउछ उन्नतिर प्रगतिकाे शुभकामना सम्पुर्ण टिमलाई

  • @rupesh.bayalkoti4393
    @rupesh.bayalkoti4393 2 роки тому +65

    हजुरको कान्छि भुन्टि सबै नछुटाइ हेर्ने गर्छु सारै मन पर्छ दिदि आउदा दिन हरुमा पनि यस्तै सिरियल हरु बनाउदै जानु दिदि हजुरलाइ आगामि दिनको शुभकामना

  • @milanlamatamang649
    @milanlamatamang649 2 роки тому +27

    सारै मार्मिक आज को सिरियल मेरो त सारै मन छोयो आँखा बाट आशु आयो ❤❤❤❤

  • @parbatineupane3169
    @parbatineupane3169 2 роки тому +2

    कति जना ले भुन्ती भाग सबै हेर्नू भको छ?????❣️❣️

  • @anamikabishwokarma9541
    @anamikabishwokarma9541 2 роки тому +27

    मलाई र मेरो परिवारलाई त यो सिरियल असाध्यै मन पर्छ ।💜💜💜

  • @sujalbudhathoki9073
    @sujalbudhathoki9073 2 роки тому +25

    कति मार्मिक छ यो कथा र
    आसा बहिनी सधै एस्तै अटल रहनु तपाई को सफलताको लाखौ लाख सुभकामना

  • @saruhumagain9792
    @saruhumagain9792 2 роки тому +410

    भाग 1 देखी अहीले सम्म लगातार हेरीरहेकी छु भुन्टी कान्छी सिरीयल मेरो मन मुटुमै बसेको छ।🥰😍🥰😍🥰😍

  • @magarofficial1467
    @magarofficial1467 2 роки тому +1

    भुन्टी सिरियल मा भटभटे माइलो बेगम नेपाली लाई पनि लेउनु भा झनै रमाइलो हुन्त्यो कि।

  • @pr4sh4ntx
    @pr4sh4ntx 2 роки тому +10

    मनोरञ्जनात्मक साथै जनचेतनामुलक टेलिसिरियल भुन्टीलाई उच्च सम्मान छ । दर्शकको साथ सपोर्ट मिल्दै जाओस् ।🙏

  • @dineshbohora4314
    @dineshbohora4314 2 роки тому +43

    भुन्टि र कान्छि नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ सारै राम्रो सिरिएल सफलताको शुभ कामना आसा सिस

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 роки тому +219

    आशा दिदी तपाईं को काम प्रति मनै देखि नै उच्च सम्मान छ। Love you all 💓💓 बिरानो मुलुक भारतबाट हेर्छु म।।

  • @premale7155
    @premale7155 2 роки тому +10

    समय अनुसारको परिबेसलाई समाबेश गरिएको यो कथा बस्तु निकै राम्रो छ बधाई तथा दशैको शुभकामना छ सम्पुर्ण युनिटलाई अनि विशेष भन्टी(आशा खड्का) पनि काम कर्तब्य प्रती उच्च सम्मान छ्🙏🙏🌺🌺

  • @everyvideoonechannel8459
    @everyvideoonechannel8459 2 роки тому +9

    कीत रामरो यो love it 🌺 this ep .....

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 2 роки тому +36

    दुखी भुन्टी असल भएर प्रगती र उर्जासील हुनु आमा बाबू मामाबाट गाउँ घरबाट आसुर्बाद पाउनु भाग्यमानी हुन्छ।

  • @yagyapunmagarsalyan8656
    @yagyapunmagarsalyan8656 2 роки тому +12

    भुन्टीको माइजू र भुन्टीको पहिलाको मालिक्नी भुमिका
    एउटै रहेछ है by the way एकदमै राम्रो छ भुन्टी सिरियल

    • @suntalibk7910
      @suntalibk7910 2 роки тому

      सारै मन परेनि मलाई

  • @bishnumaticleaningcampaign5198
    @bishnumaticleaningcampaign5198 2 роки тому +14

    समाजमा हुने कु-संस्कारलाई यथार्थ चित्रण गरि बनाईयकाे याे टेलिसिरियल अत्यन्त सुन्दर समय सान्दर्भिक लाग्याे । अझ धेरै सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु भुन्टि र समस्त परिवारमा

  • @bhugolmukhiya
    @bhugolmukhiya 2 роки тому +6

    साचै नै मन छोयो कथाले😭😭😭😭😭😭😭😭

  • @magarnidina7149
    @magarnidina7149 2 роки тому +12

    अत्ति मन छोयो आगामी दिनहरुमा अझै प्रगती गर्दै जानुहोला सबैको प्यारी भुन्टी

  • @VijayKumar-rx5pe
    @VijayKumar-rx5pe 2 роки тому +3

    यश epsode मा जमुना दिज्युलाई miss गरिरहेको छु आगामि epsode मा सन्तोष अकाउन्टेन्ट र जमुनाहरुको साथमा हेर्न पाइयोस् धन्नयवाद

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 2 роки тому +4

    जिन्दगीमा सबैभन्दा मन परेको यो कथा सायद धेरै हामी जस्तो गरिबको लागि थोरै भएनी साहस दिएको छ

  • @ranjanapoudel96
    @ranjanapoudel96 2 роки тому +3

    Ramro xa sabaima उच्च सम्मान छ

  • @nanuniroula2328
    @nanuniroula2328 2 роки тому +61

    उत्कृष्ट भुन्टी कान्छी सिरियल लाई धेरै धेरै बधाई टक्र्याउँदछु है। अागामी दिनमा पनि उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु ॐ नमः। ‌म्यानमार वाट

  • @yamunanepal3939
    @yamunanepal3939 2 роки тому +30

    अरे वा कुन शब्दले बयान गरु सारै सन्देश मुलक अाजको भाग 😱😱सधै रुवाउने सिरियल ले आज आनन्द दियो !!

  • @manprasaddarnal9314
    @manprasaddarnal9314 2 роки тому +3

    अति राम्रो अभिनय अासा दिदी

  • @ashokrai3345
    @ashokrai3345 2 роки тому +1

    खाना छोडेर निन्द्रा त्यागेर भए पनि भुन्टी कान्छी सिरियल हेर्न छाड्दिन पहिला खुप हेरिन्थ्यो रिसायनी माफ अति सुन्दर विषय बस्तु हेर्नू र बुझ्नु पाइन्छ धन्यवाद हाल साउदीबाट हेर्दैछु बिजयदशैको 💐 शुभकामना हजुरको सफलता उच्च रहोस् यहि छ कामना !

  • @Mindahal
    @Mindahal 2 роки тому +63

    नेपालकै अत्येनतै राम्रो र बहु चर्चित कार्यक्रम सम्पूर्ण टिमलाई बधाई

  • @sitagc7701
    @sitagc7701 2 роки тому +52

    सारै राम्रो सिरियल सुरुदेखि नछुटाइ हेरिराछु भुनटि कानछि

  • @Durga_pun_offical
    @Durga_pun_offical 2 роки тому +3

    भुन्टी प्रोग्राम एक दमै राम्रो लाग्छ दिज्यु न छुटाई हेर्छु खुशी लाग्छ आगामी दिनहरु मा नि यस्तै निरन्तर दिदै गर्नु बिजया दसमी तथा दिपाबली को सम्पुर्ण टिमहरुलाई सुभकामना भन्छु है

  • @chiranjibidulal9289
    @chiranjibidulal9289 2 роки тому +7

    भुन्टी को राम्रो दिन आको देखेर खुशी को आँसु सुरु बाट अन्त्य सम्म रोकियेन मेरो.....
    धेरै प्रगती र सुखी वास्तविक जिन्दगि को शुभकामना आशा जिउ हजुर्लाई...🙏🙏🙏🙏🙏

  • @gangalimbu6688
    @gangalimbu6688 2 роки тому +12

    🙏धेरै राम्रो छ सिरियल भुन्टिले देखायो देखायो बन्ल सन्च भो मलाई बिचरा मुकुली दिदी एक्टिन चाहिँ खत्रा छ सम्पुर्ण टिम लाई बडा दसैको हार्दिक मंगल मय सुभकामना,,,

  • @kristinachhetri1206
    @kristinachhetri1206 2 роки тому +82

    आजकल भुन्टी ले सुख पाको देखेर भुन्टी धेरै नै राम्रो हुँदै छ ।Best of luck entire team 💕💕♥️♥️🙏🥳👏

  • @sunitagurung1145
    @sunitagurung1145 2 роки тому +3

    Wow akdam ramro astai garib dukhi ko jindagi bhogera asari nai pragari garne ma mah pani parxu 😢😚🙏

  • @purnimamangyung6529
    @purnimamangyung6529 2 роки тому +3

    Ho yastai hundai jahos ramro yo sirayal🙏🙏🙏👌👌🙏

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 роки тому +35

    भुन्टी र कान्छी धेरै राम्रो छ हजुर १भाग देखि लगातार हेरिरहेको छु र अझै पनि हेर्छु हजुरहरुलाइ कार्यकालको शुभकामना हजुर आगामी दिन को

  • @munaaryal926
    @munaaryal926 2 роки тому +14

    भुन्टीले सुख पाएको देख्दा सार्है खुशी लागेकाे छ सँधैभरी भुन्टीले यसरीनै सुख पाएको देख्न पाऊँ । धन्यवाद ।

  • @pasupatipandey
    @pasupatipandey 2 роки тому +4

    Bahutai hearts ra really touch Alison all unitlae bijaya dashamiko suvakamana

  • @kabiramkhadka4856
    @kabiramkhadka4856 2 роки тому +6

    धेरै राम्रो छ ❤️❤️

  • @criminalgaming8025
    @criminalgaming8025 2 роки тому +11

    First

  • @bhubankhanal4901
    @bhubankhanal4901 2 роки тому +13

    भुन्टी सिरियल धेरै राम्रो छ आज काे कथा अजै राम्रो हजुर सम्पुर्ण टिमलाइ ढिलै भए पनि बिजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏❤️🌹🌺🌺

  • @shrishabhandari5994
    @shrishabhandari5994 2 роки тому +3

    ATI ramro katha bastu.. samaya sandarvik...

  • @Freefirenepalofficial_
    @Freefirenepalofficial_ 2 роки тому +3

    Kati ramro❤️❤️❣️

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 2 роки тому +6

    भुन्टि र कान्छि धेरै राम्रो लाग्छ गाईज २०७८ सालको शुभ दिपावली छठ पर्व को धेरै धेरै शुभ कामना सम्पुर्णमा 🙏🙏🙏🙏🙏

  • @rachanapaudel7943
    @rachanapaudel7943 2 роки тому +8

    हुररे 😄😄ल है साथीहरू म त भुन्टी हेर्न बसे यतिबेला को को हेर्दै हुनुहुन्छ एक लाईक पाइन्छ कि???❤️❤️❤️🙏🙏🙏

  • @makarmoktan146
    @makarmoktan146 2 роки тому +1

    समय सन्दर्भिक कथा हेर्ने हो मज्जाले।

  • @yknayonghanglimbu585
    @yknayonghanglimbu585 2 роки тому +1

    wooow woow so nice kasto khusi lagyo garib ko pani din aauxa kahile kahi😍😍😍😍

  • @user-nk1ff5vc7p
    @user-nk1ff5vc7p 2 роки тому +208

    भुन्टी र कान्छी को टिम लाई र सम्पुर्ण साथीहरू मा ढिला भएनी दसै र तिहार को हार्दिक शुभकामना छ 🙏

    • @apsarashah9523
      @apsarashah9523 2 роки тому

      your she's yours intolerable knowledge

    • @deokumarrai6010
      @deokumarrai6010 2 роки тому +3

      Chetana mulak sirial ,dherai Gyan sikhne sirial ati ramro ,I am from India 🙏👌👌

    • @janakik.c9315
      @janakik.c9315 2 роки тому +2

      🙋💜💜👍👍👍👍

    • @ramilamagar8499
      @ramilamagar8499 2 роки тому

      Nice

  • @samitkumar4914
    @samitkumar4914 2 роки тому +7

    सारै मन छोयो आजको भागले अनि प्रदेश बाट हेर्ने यता आउ ल साथी

  • @amar_anurai4522
    @amar_anurai4522 2 роки тому +2

    dheraiii ramro vontiiii god bless you

  • @Audio90s
    @Audio90s 2 роки тому +1

    सर्बोत्कृष्ट कथावस्तु अझै प्रगतीको कामना

  • @laxmandhami6710
    @laxmandhami6710 2 роки тому +81

    अतियान्तै मार्मिक सन्देश दिनु भाको छ यो भुन्टी टिम ले अत्यान्तै खुशी लाग्यो ❤️

  • @sitarai3297
    @sitarai3297 2 роки тому +116

    अ हा !कति राम्रो सिरियल !हरेक इपिसोडमा समाजलाई असल शिक्षा दिनुभएको छ आशा जी !💐👌👍️हजुर र हजुरको टिम हृदयदेखि धन्यवाद 💐💐💐❤️❤️❤️

    • @dikshantadhikari5686
      @dikshantadhikari5686 Рік тому

      ua-cam.com/users/shortsbTl3H4qjve8?feature=shareua-cam.com/users/shortsbTl3H4qjve8?feature=share

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 роки тому +2

    सबैको कमेन्ट् पढे हेर👍️👌कथा विषय राम्रो लाग्यो दु:खी को पनि दिन आउँछ भन्ने कुरा सबैलाई थाहै छ तर.. सुख पाए भन्दैमा फेरि पुरानो कुरा सम्झेर बदला लिदाखेरी कताकता खल्लो लाग्यो यस्तो नगरेको भए कथा झनै राम्रो हुने थियो कि🤔मेरो बिचार मा

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 роки тому +3

    Happy टिका सम्पुर्णमा🙏🙏🙏🙏

  • @gyanichaurel9666
    @gyanichaurel9666 2 роки тому +23

    भुन्टि र कान्छि मा कुन चाहि बढि राम्रो लाग्छ हजुरहरुलाइ👏मलाई चाहि कान्छि♥️♥️👏

  • @shobhak7589
    @shobhak7589 2 роки тому +5

    भुन्टी दिदिको र टोकले दादा को असली फेन कोको हुनुहुन्छ हाजिर हुम्त
    भुन्टी दिदिको कामलाई मेरो मनै देखि उच्च समान्छ दिदी 😘😘😘

  • @benishaluitel3392
    @benishaluitel3392 2 роки тому +2

    आहा सारै मन पर्यो ❤️❤️

  • @Gamer-ic8sk
    @Gamer-ic8sk 2 роки тому +5

    First comment

  • @dilmaya8210
    @dilmaya8210 2 роки тому +24

    कस्तो राम्रो एकदम मनवपर्यो धन्यवाद बैनी सम्पुर्न भुन्टी परीवारलाई

  • @thagendrakhadka2242
    @thagendrakhadka2242 2 роки тому +7

    आहा धेरै राम्रो छ्♥️

  • @Bhuwanoli
    @Bhuwanoli 2 роки тому +1

    आहा अति नै राम्रो कथा बस्तु ।

  • @anushagc5932
    @anushagc5932 2 роки тому +22

    दिदी म हजुरको सबै video हेर्छु मन पर्छ अनिधेरै माया❤️💞

  • @ayushmalla1362
    @ayushmalla1362 2 роки тому +41

    भुन्टी आजको दशैं विशेष सारै राम्रो लाग्यो अनि भुन्टी हेरेर बस्नु हुने सम्पूर्ण लाई विजय दशमी को धरै धरै शुभकामना पनि ल ..🙏🙏

  • @ritughimire85
    @ritughimire85 2 роки тому +3

    अाहा कति राम्रो कथा भुन्टि नानू एकदम भावुक बनायो हजुर हो कथाले एकदम राम्रो छ अझै राम्रो गर्दैजानु धय्यावाद 🙏🙏🙏🙏👌👌

  • @nishatamang1291
    @nishatamang1291 2 роки тому +1

    धेरै राम्रो लागिएको छ मलाई त🤗🤗🤗

  • @lilaria1879
    @lilaria1879 2 роки тому +29

    एक हाप्त कुर्नु पनि महिना जोस्तो मलाइ त लाग्छ आशा दिदि तपाइको काम प्रति सम्मा छ

  • @kumarlama3262
    @kumarlama3262 2 роки тому +36

    विजया दशमिको शुभकामना छ भुन्टी परिबर लाई धेरै धेरै धन्यवाद छ💞💝❣️💖❤️💕💔

  • @ramakulu4316
    @ramakulu4316 2 роки тому +24

    साह्रै राम्रो कथा बस्तु लाई समेटेर बनाएको आजको एपिसोड अतिनै मन पर्यो😊😍

  • @gitahamal1037
    @gitahamal1037 2 роки тому +2

    आहा कती राम्रो कथा विषय बस्तु 🙏🏼🙏🏼🙏🌹

  • @abhishekraiofficial2220
    @abhishekraiofficial2220 2 роки тому +61

    सेवा र न्यानो न्यानो माया आशा दिदी ।। हजुरको काम एअकदमै सम्मान योग्य छ , यसबात धेरै मानिसहरुले केही सिक्न पाउनेछन। मैले पनि धेरै कुरा सिकेको छु म खाना खान बिर्सिन्छु , काम गर्न बिर्सन्छु , पढ्न बिर्सिन्छु तर यो सिरिअल कहिले छुताउदिनन ।।हजुरको धेरै धेरै प्रगति को सुभकामना दिदी।।।😍

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 2 роки тому +6

    मलाई अतिनै मन प्रने भून्टी सिरियल र कान्छी सिरियल सम्पूर्ण टीम लाई उच्च समान छ मेरो तफबाट हार्दिक बधाई छ 🙏🙏🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @manjubhusal7961
    @manjubhusal7961 2 роки тому +2

    साह्रै मन छुने एपिसोड भावुक बनायो

  • @rohitniraula9097
    @rohitniraula9097 2 роки тому +7

    आशा बैनिको उत्कृष्ट सिरियल छ!म नियमित हेर्ने गर्छु !!सधै यस्तै राम्रो गर्दै जानु आशा बैनी!

  • @bhawanamagar12
    @bhawanamagar12 2 роки тому +34

    निकै राम्रो लाग्छ याे भुन्टि सिरियल अझै सफलताको शुभकामना छ सबै टिमलाई 😍😍😍😍😍🙏🙏

  • @Mr.Rai7383
    @Mr.Rai7383 2 роки тому +9

    साँच्चै यो सिरियल हेरेर आँसु नै झर्छ अर्को भाग
    छिटो ल्याउनु परेउ
    अनि आशा खड्का लाई छिट्टै ठूलो पर्दामा
    हेर्न पउनु पारेऊ

  • @manugole539
    @manugole539 2 роки тому +42

    साच्चै भावुक बनायाे याे भिडियो ले 🙏 अझै अगि बड्दै जानू अाशा दिज्जु हजुरलाई धेरै शुभकामना छ मेराे तर्फ बाट ❤️🙏🙏

  • @gaurabsharma2609
    @gaurabsharma2609 2 роки тому +9

    कति राम्रो ❤️🥀

  • @mohansaud2902
    @mohansaud2902 2 роки тому +5

    1 देखि भुन्टी सिरियल हेर्दइ अायको छै दिदि कतिबेला ❤❤अाऊ भनेर कुरि बस्छु दिदि हजुरको दिरियल ❤❤भुन्टी र कान्छी मन्पर्छ दिदि हजुर को टिमको सुभकामना दिदि पेरि दिदि❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @somamaya4320
    @somamaya4320 2 роки тому +45

    सारै मन छुने काहानी 👌👌👌👌भुन्टी सिरियल का सम्पूर्ण परिवार लाइ शुभ कामना 🙏🙏🙏🙏🙏 धेरै धेरै बधाई छ 💐💐💐💐🥰🥰🥰

  • @mohanneupane155
    @mohanneupane155 2 роки тому +3

    god bless your all team

  • @sagunshrestha5921
    @sagunshrestha5921 2 роки тому +12

    Wow nice acting bhunti Didi 😁😂😙😙😙❣️ next part plz 🥺

  • @comedytiktokplus999
    @comedytiktokplus999 2 роки тому +4

    यो सिरियल हेरेर नरोयको दिन छैन हजुर को काम प्रती उच्च सम्मान दिदी।

    • @sangitagaihre4132
      @sangitagaihre4132 2 роки тому +1

      २०७८ सालको बडा दशैंको शुभकामना भुन्टी परिवार लाई ।राम्रो हुँदै गाछ।कतिपय को त मन् नै छोयो यो भुन्टी सिरियले।🎉🎉🎈🎈

  • @ramrayamajhi2089
    @ramrayamajhi2089 2 роки тому +20

    साँचिकै रियल घट्नामा आधारीत छ हाम्रो समाज यस्तै छ बलेको आगो मात्र ताप्ने गर्छन सरै राम्रो छ अझै आगमी दिनहरुमा पनि यस्तै स्रियल हेर्न पाइयोस भुन्टी टिमलाइ सफल्ताको शुभकामना छ

  • @chakradevbhatt34
    @chakradevbhatt34 2 роки тому +5

    अति सुन्दर प्रस्तुति !!🙏🙏🌺🌺🌹🌹♥️♥️

  • @bipintajauptade22
    @bipintajauptade22 2 роки тому +1

    सङ्गम दिदी कति रमाइलो अभिनय गर्नुहुन्छ