खै भबिस्य ? • Khai Bhabisya • Santosh • Kedar • Gangaram • Santosh • Sharada • New Lok Dohori 2024
Вставка
- Опубліковано 20 вер 2024
- Presenting new Nepali Song खै भबिस्य ...??? • Khai Bhabisya • Santosh Ghimire • Kedar Dangal • Ganga Ram Ghimire • Santosh Sapkota• Sharada Rasaili • New Lok Dohori Song 2081 2024 only on Menuka Digital's official UA-cam channel. (M106)
Menuka Digital Presents :- New Lok Dohori Song 2081 2024
#menukadigital
#khaibhabisya
#taltallagyosarkobidiko
#Newlokdohorisong2081
#Newlokdohorisong2024
#kathelokdohori
#SantoshGhimire
#KedarDangal
#GangaRamGhimire
#SantoshSapkota
#SharadaRasaili
#RajDangal
#JigyasaBaral
Tal Tal Lagyo Sarko Bidiko
Khai Bhabisya
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
खै भबिस्य
Khai Bhabisya
♪ Vocal:-
Santosh Ghimire
Kedar Dangal
Ganga Ram Ghimire
Santosh Sapkota
Sharada Rasaili
♪ Lyrics/Music:-
Santosh Ghimire
Kedar Dangal
♪ Music Arranger:-
Narayan Dangal
♪ Sound Mixing:-
Manoj Pariyar
♪ Recording:-
Gopal Dayal
♪ Studio:-
Music Pluse
♪ Audio/Video:-
Menuka Digital Pvt. Ltd.
9851078928
--------------------------------------------
🎬 Video Credits:-
🎬 Direction:-
mUTu Group
🎬 Artists:-
Raj Dangal
Jigyasa Baral
Ganga Ram Ghimire
Yashoda Dangal
Utsav Dangal
🎬 Cinematographer:-
Santosh Timalsina
🎬 Drone:-
🎬 MUA: -
🎬 Edit / Color:-
Kalpesh Bishwokarma
🎬 Post Production:-
Menuka Digital
🎬 Producer:-
5 Star Group
🎬 Special Thanks:-
🎬 Production Supporting
𝐦𝐔𝐓𝐮 𝐆𝐫𝐨𝐮𝐩
𝑅𝒶𝒿𝑒𝓃𝒹𝓇𝒶 𝐵𝒽𝒶𝓃𝒹𝒶𝓇𝒾
𝑅𝒶𝒿𝒶𝓇𝒶𝓂 𝒦𝑜𝒾𝓇𝒶𝓁𝒶
𝐵𝒶𝓁𝒸𝒽𝒶𝓃𝒹𝓇𝒶 𝒢𝒽𝑜𝓇𝒶𝓈𝒶𝒾𝓃𝑒𝑒
𝑀𝒾𝓃𝒶 𝑅𝒶𝓎𝒶𝓂𝒶𝒿𝒽𝒾
𝒫𝓇𝒶𝓉𝒾𝓂𝒶 𝒜𝓇𝓎𝒶𝓁
Legal Adviser:-
Advocate Hari Bahadur Karki
हाम्रो च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है
Follow Rajendra Bhandari on :-
Facebook
/ menukadigita. .
Facebook Page -
/ ma.pa.se.sin. .
UA-cam
tinyurl.com/y9...
Facebook
tinyurl.com/ya...
© & ℗ Menuka Digital Pvt. Ltd.Kathmandu, 2024
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
यस च्यानलमा रहेका गीत संगीत तथा भिडियोहरु कपि Download गरी अन्य channel मा upload गरेको पाईएमा प्रचालित कानून बामोजिम कडा भन्दा कडा कारबाही गरिने छ !!
खै भबिस्य...???
प्यारा भाईहरुले मलाइ बिश्वास गरेर जिम्मा दिएको काम सके सम्म न्याय दियर बनाउने प्रयास गरेका छौ।अहिलेको देशको परिस्थिति अनि यो गीत ठ्याक्कै मिल्दो जुल्दो छ।सबै भाईहरुलाई सफलताको शुभकामना छ है।।।
एकदम आभारी छु दाइ 🙏
समय सान्दरविक
गित त हामी पर्देसी को लागि सारै मन छुने छ धेरै मन पर्यो तर अविनय मा चै कमिकम्जोरी छ तर पनि सफल्ताको सुभकामना सम्पुर्ण टिम लाइ❤❤
आभारी छु दाई 🙏🙏🙏🙏
समय सान्दर्भिक रैछ बधाई तथा शुभकामना 💐💐❤❤
दामि छ भतिज
Sarai ramro ani marmik chha ❤❤❤❤congratulations to all entire team!and best of luck❤❤❤
धेरै राम्रो छ
Babal 🎉❤
Badahi x❤❤❤❤
Nice song ❤❤
Wau❤
राम्रो छ स्वर अनि अभिनय,उन्नति प्रगतिको सुभकामना।।
धेरै राम्राे र मिठो लाग्यो अझै सफल भविष्यको शुभकामना सम्पुर्ण टिमलाइ यति मिठो समय सान्दर्भिक कोशेली को लागि❤❤❤❤❤❤
उत्कृष्ट अभिनय तथा मिठो भाका समसामयिक परिवेशलाई समेटेर बनाएको रहेछ सफलताको शुभकामना team लाइ❤👌👍️👏👏
Excellent ❤️❤️
आहा कति राम्रो गीत❤❤❤❤
Everyone’s singing is good but as a daughter I love my dad’s voice the most (starting from 03:30-0425) 😊😉
Keep shining dad ❤
Fulfil all your dreams that you wished for. We are always by your side.
Best wishes to the entire team
Biased chhori😊😊, but couldn’t agree more 👏 👏
Very emotional song. Good Job Team.
Very nice song
Best of luck everyone
दामि छ भतिज 8:05
मन छुने कथा बस्तु र र्सिजना रहेछ बधाई तथा शुभकामना भाई लगायतका सम्पुर्ण टिम लाई आगामी दिनहरुमा पनि यस्तै र्सीजना सुन्न पाइयोस्
दाइको प्रस्तुति कडा❤❤
Congratulations 🎉🎉🎉...nikai marmik maulik bokeko git Sarai man xune ....yestai yestai marmik song nikaldai janu best of luck
Wow wow kati ramro geet la badhai xa sabai jana lai ❤❤❤
Good songs as per nepali situation.
बधाई छ सन्तोष सापकोटा दाइ लगाएत सम्पुर्ण टिमलाई 💐💐❤️❤️❤️
Congratulations whole team❤❤
मिठो मार्मिक सृजना सफलताको शुभकामना “ खै भविष्य ” टीम❤🎉
धेरै धेरै शुभकामना छ मेरो भाइलाई अझै प्रगतिको शुभकामना। यस्तै यस्तै नयाँनया भाकाहरूका लोकसीर्जनाहरू सुन्न पाइयोस फेरि पनि धेरै धेरै प्रगतिको कामना गर्दछु।🎉🎉🎉🎉🎉🎉
Dherai ramro 🎉🎉🎉 dherai vanda dherai safalta ko kamana hai sabai jana lai 🎉🎉🎉🎉
अति नै राम्राे गित❤️
मलाई राम्राे लाग्याे ❤️❤️
धेरै राम्रो छ धेरै शुभकामना
Badhai xa all team geet ramro xa 🎉🎉🎉🎉🎉🎉
आहा सारै सान्दर्भिक गित अहिलेको परिबेसको ❤❤❤🎉😂🎉बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्न टिमलाइ❤❤❤🎉🎉
साच्चिकै मनछुने शब्द अनि अहिले परिबेशमा आधारित गित बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉
धेरै राम्रो छ प्रदेश मा बस्ने बिदेसियको दाजु भाई को मर्म लाई समेटेर धेरै राम्रो गर्नु भयो यस्तै प्रस्तुति लेराउनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गीत राम्रो ,समय सान्दर्भिक छ। मन छोयो। सन्तोष सापकोटा भाई लाई बधाई।
सफलता को शुभकामना ❤
sarai ramro jatti sune thati sunam lagni😊❤❤
kati ramro ho geet❤❤❤❤❤ man rayo pardesiko
आहा😢❤सारै राम्रो गित्🙏good luck 👍️
Aaha nice song 👌❤️Congratulations whole teams 🙏🌹
सारै यथार्थ मारमिक शुन्दर छ
सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎉🎉❤❤🙏🏼🙏🏼
ल राम्रो छ❤
धेरै बधाई छ हाम्रो सन्तोषको टिमहरूलाई।❤❤❤❤❤
समय सान्दर्भिक शब्द संकलक साथै गायन सारै राम्रो छ आगामी दिनहरुमा अझ राम्रो होस् शुभकामना🙏🙏
दामि छ भतिज 8:05 ❤
समय सान्दर्भिक गीत सारै मन छोयो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎉❤
Congratulations
धेरै राम्रो गित शुभकामना सन्तोष बाबु लगायत सबै टिमलाई ❤❤
आहा ❤️ सार्है मिठो बधाई छ 🎉🎉❤❤ सम्पूर्ण टिमलाई
समय सान्दर्भिक !!
धेरै राम्रो छ र शुभकामना सम्पुर्ण टिमलाई
Congratulations to all teams .... Safaltako suvakamana...❣️😊😊
आहा कति मार्मिक लोक दोहोरी गीत मेरा भाइहरुको
शब्द, संगीत अनि अभिनय राम्रो छ। मेरा भाई हरुलाई शुभकामना। हामी परदेश मा हुने हरुको मन छोयो❤🎉❤
मन छुने कथावस्तुमा राम्रो सृजना बधाई तथा सफलताको शुभकामना ।।
Aaha Dherai ramro cha keep up the good work
Sarai marmik chha❤❤❤❤
धेरै मर्मिक छ ❤❤❤
भोलिको दिनमा पनि यस्था गीतहरु वजारमा लिएर आउँनु होला सन्तोष सर धेरै धेरै शुभकामना छ हजुर लगायत हजुरको टिमलाई
नमस्कार 🙏 खै भबिश्य मेरो अनि सन्तोष घिमिरे को लय शब्द मा बनेको यो मार्मिक गित यहाहरुलाइ कस्तोलाग्छ सुनेर सियर लाइक कमेन्ट गर्न न भुल्नु होला यहाहरु को सल्लाह सुझाव र मायाको खाचो छ🙏🙏❤❤
Geet dami xa Santosh sir 🙏 Congratulations all team 🎉👏
Congratulations sabi jana li 🎉🎉🎉❤❤❤
धेरै राम्राे छ यस्तै यस्तै गीत सुन्न पाइयोस हजुर हरुको बधाई छ यो गितमा समाबेस सबै साथीहरूलाई 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤❤❤❤
धेरै लेखिरहन पर्दैन र मलाई आउदैन पनि उच्चकोटिको मार्मिक गित सुनिरहन मन लाग्यो बधाई तथा उच्च सफलताको सुभकामना सबैलाई भने एउटाको नाम लिदा अर्को लाई अन्याय हुन्छ
धन्यवाद हजुर🙏🙏
damii xa kta ho
बधाई छ सन्तोष सापकोटा भाइ लगाएत सम्पुर्ण टिम लाई दामी गित्👌👌👌👌👌अहिले को समय सान्दर्भिक
Amazing video and nice act .. keep it up and congratulations all whole team ♥️ ❤
धेरै राम्रो अभिनय ❤️🩹
Marma sparci video ❤
Chhora rajkumar ramro aavinaya❤🎉
Agami din ko shuvakamana ❤
अहिलेको समय सान्दर्भीक सबैको मनछुने लय सब्द सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना🎉🎉🎉❤
मन पर्यो गित आगामि दिनको सुभकामान❤❤🎉🎉🎉
धेरै राम्रो छ ❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉
आहा मेरो गाउला हार्दिक बधाई तथा शुभकामना छ🎉🎉 गीत एक दम राम्रो बनेको छ 🎉🎉🎉
हार्दिक बधाईको साथमा सफताको अग्रिम शुभकामना
सम्पूर्ण टिमलाई आफ्नो जन्म भूमि घर परिवार
छोडेर अरूको ठाउँमा परिवारको खुशी लागि बाध्य भएर जानु पर्ने हाम्रो देशको वास्तविक कहानि समेटेर बनेको अति मार्मिक गीत सम्पूर्णले माया गर्दिनु होला 🙏❤️❤️🙏
आहा कति राम्रो गित अनि vdeo पनि धेरै राम्रो छ🎉🎉🎉🎉🎉 मेरो मन छाेयाे
आहा अति मार्मिक अनि उत्कृष्ट प्रस्तुती हजुरहरुको कला गला अनि अभिनयको उच्च सम्मान छ सन्तोस सर लगायत सम्पुर्ण टिम लाई शुभकामना छ सबैले माया गरि दिनु होला❤❤❤❤❤❤
Sarai man xune shabdaharu so nice song❤❤🎉🎉
एक दम राम्रो छ शब्द लय भाई निकै नै मन परो शब्द ले मन पनि छोयो बधाई छ सन्तोश भाई
धेरै धेरै सुभकामना 🎉🎉
सारै राम्रो गित मन छोयो बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
प्रयाश राम्रो छ सफलताको शुभकामना🎉💐
आहा धेरै राम्रो गित सफलताको सुभकामना सम्पुर्ण मा🙏🙏🙏🙏🙏🙏❤❤❤❤
सारै मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई❤
अत्ति राम्रो गित सन्तोस सर को मान्छे जस्तै राम्रो रैछ गित पनि ल बदाइ छ सम्पुर्ण टिम लाइ
Ramro xa geet sabda laya 2tai ramro xa safaltako suvakamana
Nice song congratulation hole team
कति दामी गीत निक्लिएछ सबैले सुन।
गित धेरै राम्रो अनि अभिन्य vdeoअझईराम्रो 🎉🎉🎉🎉🎉
धेरैकाे जिबनमा मेलखाने राम्रो रैछ साथि गित शुभकामना है त अरुनि यस्तै गित संगित दिदै अगाडि बढ्नु साथि
आहा कति राम्रो गित 🎉🎉🎉🎉🎉🎉😢😢😢
❤❤❤❤❤ मीठो आह
🎉🎉🎉🎉🙏🙏🙏 nice song 👍👍
Lu badhi xa Sabi li❤❤
Wow nice song👌
बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना सम्पुर्णमा🤗🤗😘😘👌
आहा सारै राम्रो समये साद्र्बीक अहीलेको परीस्तीती यस्तै छ ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
शुभकामना छ l सबै टीम लाई❤
Congratulations all of you
सफलताको सुभकामना🙏🙏🙏🙏सबैमा💕
Dherai ramro xa all tha best sabai lai❤
Aba sakdina hai
Aru model KO jagir gayo aba 😅
Everywhere Rajkumar Dangal ❤❤🎉🎉