अब A+ ल्याउन धेरै सजिलाे | New Grading System 2080 | SEE Grading System 2080

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Video title:
    अब A+ ल्याउन धेरै सजिलाे | New Grading System 2080 | SEE Grading System 2080
    About this video:
    यो भिडियोमा हाल विद्यालय तहमा लागू भैरहेको New Grading System को नियमहरुका बारेमा बताइएको छ ।
    नयाँ Grading System अनुसार A+ ल्याउन, 4.0 GPA ल्याउन कति कति अंक आवश्यक पर्छ भन्ने कुरा यहाँ बताइएको छ ।
    नयाँ Grading System मा रहेका जान्नैपर्ने तथ्यहरूका बारेमा अनभिज्ञ रहनुभएका दर्शकहरुका लागि यो भिडियो निकै उपयोगी रहेको छ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : ...
    Free Excel Course link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
    • हरेक शिक्षकले हेर्नैपर...
    थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
    • Class 1-3 का सबै विषयक...
    Grade Sheet Related All Videos :
    • School Related
    =========================
    GRADING CALCULATOR - (कक्षा ४ देखि १२ सम्मका कुनै पनि कक्षाको विवरण राखेपछि फाइनल ग्रेड र जिपिए क्यालकुलेसन गर्न सकिने ) Link :
    drive.google.c...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    www.youtube.co...
    #nepali_book
    #newgradingsysteminnepal
    #seeexam2080

КОМЕНТАРІ • 9

  • @indrakhatiwada798
    @indrakhatiwada798 5 місяців тому

    Thanks for information.

  • @mindhunter1243
    @mindhunter1243 5 місяців тому

    नमस्कार सर! कक्षागत , विषयगत र सम्पूर्ण विद्यालयको सिकाइ उपलव्धी निकाल्ने तरिका बारे एउटा विडियो बनाउनुहोस न प्लीज।

    • @NepaliBook
      @NepaliBook  5 місяців тому

      यो भिडियो केही दिन अघिमात्र बनिसकेको छ सर । च्यानलमा गएर हेर्नुहोला ।

  • @HARISONUBHATTARAI
    @HARISONUBHATTARAI 5 місяців тому

    भनेपछि नम्बर कम आए पनि कम नम्बर आउने विद्यार्थी GPA का आधारमा पहिलो Rank मा पर्न सक्यो। अरु जे भए पनि धेरै नम्बर आउने विद्यार्थीको Rank नै पहिलो अर्थात् अघिल्लो भइदिए राम्रो ।

    • @NepaliBook
      @NepaliBook  5 місяців тому

      ग्रेडपोइन्ट निकालि सकेपछि नम्बरसंग सम्बन्ध भएन । जस्तै ९० देखि १०० भित्र जति आएपनि Grade = A+ र GP = 4.0 हुन्छ, र यही आधारमा फाइनल ग्रेड र जिपिए निर्धारण गरिन्छ ।

  • @ShivamJaiswal-bg5nj
    @ShivamJaiswal-bg5nj 3 місяці тому

    Yasto ni hunx rw

  • @ShivamJaiswal-bg5nj
    @ShivamJaiswal-bg5nj 3 місяці тому

    Are you really

  • @tekendrarana9744
    @tekendrarana9744 5 місяців тому

    Namaskar sir
    Malai hamroo school ko lagi Pre. Nursery to class 8 sammko lagi software banaunuhoas jasma school ko sabai management system raheko hunu paracha. Sir please contact me I need software for buy